text
stringlengths
0
378k
काठमाडौँ, १३ कात्तिक । बेरोजगार युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ सरकारले स्थापना गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेको रु ५१ करोड ६८ लाख ६४ हजार ४४१ रकम उठाउन पहल गरेको छैन । विभिन्न सहकारी संस्था वा व्यक्तिलाई स्वरोजगारका लागि भन्दै लगानी गरेको रकम उठाउन नसक्दा कोषको अवस्था समेत खराब हुने अवस्थामा पुगेको छ । कोषले आर्थिक वर्ष २०७३÷७४ सम्म रु चार अर्ब ९२ करोड तीन लाख १५ हजार बराबरको लगानी गरेको छ । चालु आवभित्र रु सात अर्ब लगानी गर्ने कोषको योजना रहेको छ । तर भाखा नाघेको रकम उठाउन कुनै पनि पहल नगर्दा सरकारको रकम समेत डुब्ने अवस्थामा पुगेको छ । कोषकाअनुसार आव २०६६/६७ मा रु दश करोड, आव २०६७/६८ मा रु १७ करोड ७० लाख, आव २०६८/६९ मा रु ६५ करोड ७० लाख ५० हजार, आव २०६९÷७० मा रु एक अर्ब ४६ करोड ७२ लाख, आव २०७०/७१ मा रु ८४ करोड ३७ लाख ९० हजार लगानी गरेको छ । यस्तै आव २०७१/७२ मा २१ करोड ५५ लाख ९५ हजार, आव २०७२/७३ मा रु ३६ करोड ६० लाख ६५ हजार, आव २०७३/७४ मा रु एक अर्ब ९३ करोड ६१ लाख पाँच हजार २०७४ साउन १ देखि २०७५ असार २२ सम्म रु दुई अर्ब ३५ करोड ८१ लाख बराबरको लगानी गरेको पाइएको छ । यसरी हेर्दा कोषले हालसम्म रु सात अर्ब २७ करोड ११ लाख २५ हजार लगानी गरेको भए पनि भाखा नाघेको रकम उठाउन भने चासो दिएको छैन । राष्ट्रिय सर्तकर्ता केन्द्रले पछिल्लोपटक गरेको अध्ययनअनुसार भाखा नाघेको रकम उठाउनका लागि पहल नगरेको पाइएको उल्लेख गरेको छ । नेपालका १८ देखि ५० वर्षका बेरोजगार युवालाई स्वरोजगार बनाई तिनमा रहेको सीप, प्रतिभा र जाँगरलाई देशभित्रै प्रस्फुटित हुने अवसर प्रदान गर्ने लक्ष्यका साथ सरकारले २०६५ सालमा सो कोष स्थापना गरेको हो । आर्थिक रूपले पिछडिएका विपन्न वर्ग, महिला, दलित, आदिवासी, जनजाति, अपाङ्ग, घाइते तथा शहीद परिवार एवं परम्परागत रूपबाट पिछडिएका जातजाति र वर्गलाई तालीम र कर्जाको पहुँचमा विशेष प्राथमिकता दिई स्वरोजगार हुने अवसर प्रदान गर्ने कोषको प्रमुख लक्ष्य रहेको छ । कोषले व्यावसायिक खेती, कृषिजन्य उद्योग वा सेवामूलक कार्यक्रममा उद्यमशीलता विकास गरी स्वरोजगार बन्न व्यक्तिलाई प्रतिव्यक्ति रु दुई लाखसम्म र समूहमा काम गर्न चाहेमा बढीमा २५ जनाको समूहलाई अधिकतम रु ५० लाखसम्म आवधिक ऋण बैंक, वित्तीय संस्था र सहकारी संस्थामार्फत प्रदान गर्ने गरेको छ । युवालाई स्वरोजगार बन्न तथा उद्यमशीलतालाई दिगो र सफल बनाउन आवश्यक व्यावसायिक तालीम निःशुल्क प्रदान गर्ने, स्वरोजगार बन्न आवश्यक पूँजी उपलब्ध गराएर विदेश पलायन हुने प्रवृत्तिलाई क्रमिक रुपमा घटाउँदै देश विकासमा टेवा पु¥याउने लक्ष्य रहेको छ । यस्तै सहर बजारमा केन्द्रित बैंक र वित्तीय संस्थाले सङ्कलन गरेको वित्तीय स्रोत सहकारीको माध्यमबाट विपन्न वर्ग र उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने जस्ता उद्देश्य कोषको भए पनि पछिल्लो दिनमा लगानी रकम उठाउन र लक्षित क्षेत्रमा प्रभावकारी रुपमा लगानी गर्न कोषले भूमिका नखेलेको गुनासो पनि आउने गरेको छ । लक्षित उद्देश्यअनुसार काम नगरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सर्तकर्ता केन्द्रले कमलप्रसाद अधिकारीको संयोजकत्वमा एक छानबिन समिति गठन गरी कोषको लगानी तथा गतिविधिका बारेमा छानबिन गरेको हो । समितिमा केन्द्रकै राजेन्द्रकुमार पोखरेल, युवा तथा खेलकूद मन्त्रालयका शरदमणि पौडेल, कोषका बुद्धिराम खनाल सदस्य रहेका थिए । कोषले २०६५ फागुन २८ गते निर्णय गरेर अभिमुखीकरण तालीम कार्यक्रम सञ्चालन गर्ने र सो तालीममा संलग्न हुनेलाई खाजा खर्च प्रतिव्यक्ति रु ५०, मसलन्द रु २५, प्रमाणपत्र रु २५ र कक्षा सञ्चालन पारिश्रमिक रु एक हजार खर्च गर्ने निर्णय भएको भए पनि खाजा खर्च प्रतिव्यक्ति रु १५०, मसलन्द रु २५, प्रशिक्षण भक्ता रु ७०० र एक समूहको तीन दिन तालीम सञ्चालन व्यवस्थापन भनी रु एक हजार भुक्तानी गरेको पाइएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घबाट तालीम दिएका भनिएका १२ हजार ७०६ जनाको खाजाबापतको बढी रकम रु १०० को दरले रु ३८ लाख ११ हजार ८०० र दुई दिनको मसलन्द १२ हजार ७०६ को रु ५० को दरले रु ६ लाख ३५ हजार ३०० गरी रु ४४ लाख ४७ हजार १०० गैरकानूनी रुपमा लिएको सर्तकर्ता केन्द्रले गरेको अनुसन्धानबाट खुलेको छ । केन्द्रको अध्ययनअनुसार नेपाल उद्योग वाणिज्य महासङ्घ र त्यसका १९ जिल्लास्तरीय कार्यालयले गरेको रु २७ करोड १७ लाख ६७ हजार ६०० रकम समेत अनियमित रहेको पाइएको छ । विसं २०६८ फागुनको निर्णयअनुसार सिँलाइ बुनाइमा नौ संस्थाबाट ८४० जना, जडीबुटी आठ सस्थाबाट ६७५ जना, हस्तकला सात संस्थाबाट २७५ जना, कृषि २३ संस्थाबाट दुई हजार ६७५ जना, घरबास पर्यटन ३०० जना, कपाल काट्ने दुई संस्थाबाट ५० जना र माटोको सामग्री निर्माणका लागि एक हजार जनालाई तालीम दिने निर्णय गरेको भएपनि कम्प्युटर र माटोको विषयमा कसले तालीम दिने र लागत कति हुने भनेर उल्लेख गरेको नपाइएको केन्द्रको अध्ययनबाट देखिएको छ । कोषका कार्यकारी निर्देशक डा विष्णुप्रसाद गौतमले राष्ट्रिय सर्तकर्ता केन्द्रले गरेको अध्ययनमा केही सत्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“पुरानो कागजातलाई लिएर प्रतिवेदन बनाइएको हो, सो प्रतिवेदनमा केही सत्यता छ । हाम्रा अनुमगन पनि केही कमजोरी रहेको हुनसक्छ ।” बक्यौता रहेको रकममध्ये केही उठाइएको जानकारी दिँदै उहाँले रु २९ करोड मात्रै बाँकी रहेको र चालु आवको अन्त्यसम्म स्थानीय तहको सहयोगमा ९५ प्रतिशत रकम असुली गरिने बताउनुभयो । बक्यौता रकम नतिर्नेलाई कालोसूचीमा राख्दै बैंक खाता, चल अचल सम्पत्ति समेत रोक्का गरिएको उहाँको भनाइ छ । कोषले १५ वर्षमा ५५ हजारलाई स्वरोजगार बनाएको दाबी गरेको छ । कोषले दश प्रतिशत ब्याजदर तोकेको भए पनि सहकारी संस्थाले १३ दशमलब ५ प्रतिशतसम्म लिने गरेको पाइएको छ । केन्द्रले लगानी अनुमगनका नाममा हुने दोहोरोखर्च घटाउन जिल्ला संयोजन तथा अनुमगनम समितिको प्रतिवेदनका आधारमा लगानी गर्ने व्यवस्था मिलाउन सुझाव समेत दिएको छ । न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् । सत्यनिरुपण तथा व्यक्ति बेपत्ता छानबिन आयोगबाट काम सम्पन्न नभएको देख्दा मलाई आश्चर्य र दुःख लागेको छ : नेता रावल (भिडियो सहित) निर्मलाको हत्याराको देखि प्रचण्ड र गृहमन्त्री बादलको भाइरल तस्बिरको बारेमा खुलेरै बोले (भिडियो कुराकानी) बम दिदीबहिनी भन्छन्,'अपराधी लुकाउन हाम्रो चरित्र हत्या गरियो, हाम्रो जिन्दगी नै खराब भयो’ (भिडियो सहित)
नयाँ पुस्ता
जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिले दुई स्थानमा मतगणना शुरु भएको छ । निर्वाचनमा दुई लाख २६ हजार ५४० मतदातामध्ये एक लाख ५६ हजार ३१२ मत खसेको थियो । जिल्लामा प्रतिनिधिसभातर्फ क्षेत्र नंं १ मा १३ र २ मा नौ जना प्रतिष्पर्धामा हुनुहुन्छ । रसुवा– पहिलो चरणमा सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको मतगणना शुरु भएको छ ।
सुरेन्द्र काफ्ले सोमवार, माघ ८, २०७४ 1216 पटक पढिएको
क्रोएसिया र स्विट्जरल्याण्ड विश्वकपका लागि छनोट, इटालीको आज ‘भाग्य परीक्षा’
तर उनले मलाई उनको प्रयोग गर्न को लागि मात्र हो
फेसबुकबाट तपाईको प्रतिक्रिया
समय नै घाउ, समय नै औषधि
एउटा पृथक उडान : कलासँग धिरेनले खोले आफ्नो रहस्य ! (भिडियोसहित)
नेविसंघले प्रशिक्षण कार्यक्रमको स्थगनबाट कार्यक्रममा सहभागी हुन आएका प्रतिनिधि साथै कार्यक्रमको व्वस्थापन सहयोग गर्ने विपी संग्राहलय, स्थानीय पार्टी प्रवक्ता र शुभेच्छुकहरमा पर्न गएको असुविधा प्रति क्षमा मागेको छ ।
भारतको बिहारमा सडक दुर्घटना: ७ जनाको मृत्यु, २४ घाइते
मध्येबिन्दु बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या सात पुग्यो
काठमाडौं । विश्वकप फुटलको रौनक छाउँदै गर्दा तपाई आफूलाई मन पर्ने देशको जर्सी किन्ने सोचमा हुनुहुन्छ भने मोबाइल एप रिचार्जरले एक रुपैयाँमा त्यस्तो जर्सी उपलब्ध गराउने भएको छ । आफ्नो ब्राण्ड प्रवद्र्धनका साथै नेपाली फुटबलप्रेमीलाई नौ सय ९९ रुपैयाँको जर्सी एक रुपैयाँमा उपलब्ध गराउने अफर रिचार्जरले ल्याएको हो । विश्वकप फुटबल सुरु हुन दुई साता मात्र बाँकी हुँदा रिचार्जरले ठूलो संख्याका नेपाली फुटबल पारखीलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो । यो अफर आगामी आईतबार अर्थात् जुन ३ तारिखका दिन दिउँसो १२ बजेबाट सुरु हुनेछ । यो अफर रिचार्जरको वेबसाइटमा नभई मोबाइल एपमा मात्र लागू हुनेछ । गुगल प्ले तथा एप्पलको एप स्टोरबाट च्भभअजबचनभच डाउनलोड गरी एकाउण्ट खोलेपछि प्रयोगकर्ताले १०० रुपैयाँ क्यास ब्याक पाउने छन् । त्यसपछि जतिको मोबाइल रिचार्ज गर्नु हुन्छ, त्यत्ति नै क्यास व्याक पाउनु हुन्छ । यसरी प्राप्त हुने क्यास व्याकलाई रिचार्जरबाट सामान खरिद गर्दा प्रयोग गर्न सकिन्छ । ‘तपाईले ५०० क्यास व्याक सदुपयोग गरी १ रुपैयाँ मात्र भुक्तान गर्दा ९९९ रुपैंयाको जर्सी पाउनु हुनेछ ।’ ग्लोबलकी टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भने । उनका अनुसार यो अफर सिमित अवधिका लागि मात्र लागू हुनेछ । ग्लाइडरका अनुसार प्रत्येक एक महिनामा यस्ता अफरहरु नियमित रुपमा सञ्चालन गरिनेछ । ‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’ भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जर गुगल प्ले तथा एप्पल एप स्टोरमा गरी ४५ हजारभन्दा बढी डाउनलोड भैसकेको छ । नेपालमा चलन चल्तीमा रहेका १ हजार बढी ब्राण्डसंग सहकार्य गर्दै सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्य रिचार्जरले लिएको छ । होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट सेवाप्रदायकका बिलहरु पनि तिर्न सकिने तयारी गरिरहेको रिचार्जर एपबाट क्यास व्याकको सदुपयोग गरी समय र पैसाको बचत गर्न सकिन्छ ।
त्यस्तै राजधानी बाहीर पनि मुलुकी संघीता ऐन २०७४ को विरोधमा सवारी चालकले गरेको आम हड्तालका कारण यातायात ठप्प पारेका छन् । जसका कारण कृत्रिम मृल्य अभावको सिर्जना देखा परेको सर्वसाधरणहरुले गुनासो गरेका छन्। यात्रुहरु गन्तव्य जान नपाउँदा निरास बनेका छन् ।
समाचार र बिज्ञापनको लागि: news@hamrakura.com
चप्पल ओछ्याएर बसी, दीपक सतर्क हुँदै बस्यो। दुईजनाबीच फेसबुकमा गरेका कुरा, लाईक, कमेन्ट यस्तै यस्तै कुराकानी भए। मोबाइल नम्बर साटासाट गरेर छुट्टिए।
पौष महिनामा तपाईंको राशिबाट नवौं भावमा सूर्य र शनिश्चरको उपस्थिति हुनेछ, राशिस्वामी मङ्गल भने सप्तम भावमा रहेको देखिन्छ । यस प्रभावले यस अवधिमा मिश्रित परिणाम प्राप्त हुने योग छ । लामो यात्रा सफल हुनेछैन । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नसक्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले समेत राम्रो छ । तर मङ्गल सातौं घरमा रहेको हुँदा दैनिक कामकाज र व्यवहारमा अनेकानेक कठिनाइको सामना गर्नुपर्छ । शत्रुले छवि बिगार्ने प्रयास गर्नेछन् । सहयोगी र साझेदारहरूसँग विवाद हुने सम्भावना छ । पारिवारिक जीवन सुखद हुनेछैन । विशेष गरी यस महिनाको ०१, ०२, १०, ११, १२, १९, २०, २८, २९ र ३० गते तपाईंका लागि अशुभ रहने छन्, सचेत हुनुपर्छ ।
डा. केसीको समर्थनमा भरतपुरमा चिकित्सकहरूको प्रदर्शन
कुरिरहेको छ, हामीलाई एउटा समय
वीरगन्ज,भदौ १९। वीरगन्जस्थित एडभान्स मेडिकेयरमा उपचार गराइरहेका एक युवकको चिकित्सकको लापरबाहीका कारण ज्यान गएको पीडित परिवारले आरोप लगाएका छन् । उपचारका लागि भर्ना भएका पर्सा बिन्दवासिनी
यस्तो छ अहिलेसम्मको प्रारम्भिक मतपरिणाम, कति ठाउँमा कुन अगाडि ?
विमानस्थल कार्यालयले पाइलटले विमानस्थलको हवाई ट्राफिक नियन्त्रण(एटिसी) कक्षसँग सही सुचना आदानप्रदान नगर्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ।
तपाईंको खाता छैन ? साइन अप गर्नुहोस् ।
सम्बन्धित शीर्षकहरु
7th October 2017 _ Comments Off on टेक्सासबाट विद्यालय निर्माणका लागि नौ लाख सहयोग
म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदीबाट उनीहरु पार गर्ने क्रममा यसरी ज्यान जाने गरेको छ । त्यस समयदेखि आजसम्ममा कम्तीमा पनि १०० जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।
मोर्चाले केही दिनअगाडि चाडपर्वको अवसर पारेर किसानलाई खेतीपाती गर्नका लागि पेट्रोलियम पदार्थ भारतीय बजारबाट ल्याउनका लागि छुट दिएको मौकामा त्यस्ता तस्करहरूले कारोबार नै बनाएको भन्दै उनीहरूसँग पेट्रोलियम पदार्थ बरामद गरी सडकमै आगो लगाएर नष्ट गरेको अध्यक्ष यादवले उल्लेख गरे । रासस
​सुन काण्ड प्रकरण : जिल्ला अदालतको आदेश उल्टाउदै दुई प्रहरीलाई फेरि पक्राउ गर्न आदेश
चाम्लिङ भाषी रचना (22)
यसबाट उनीहरूले ब्रम्हाण्ड बनेको तरिका वर्णन गरे। तर, प्रश्न उठ्यो, यसैगरी अरू ब्रम्हाण्ड पनि त बनेका हुन सक्छन्?
वीरगञ्ज : वीरगञ्ज महानगरपालिका प्रमुखमा संघीय समाजवादी फोरमले आफ्नो अग्रता कायमै राखेको छ। फोरम नेपालबाट नगर प्रमुखका उम्मेदवार विजय सरावगीले कांग्रेस उम्मेदवार अजय द्विवेदीसँगको मतान्तर २१० पुर्‍याएका छन्। सरावगीले ११ हजार ६ सय ८२ मत ल्याउँदा कांग्रेसका द्व...
कुलुङ कविता (1)
नक्कली पेस्तोल र भरुवा बन्दुक सहित पक्राउ
नेपाल भ्रमणमा रहेका चीनका संस्कृति तथा पर्यटनमन्त्री लुओ सुगाङसहितको चिनियाँ प्रतिनिधिमण्डलले आज भक्तपुरको सांस्कृतिक सम्पदाको अवलोकन गरेको छ।
उक्त वनभोज कार्यक्रममा बोर्ड सदस्यहरुले स्वागत, कम्पनीको बारेमा जानकारी भविश्यका कार्यक्रमहरुको बारेमा प्रकास पारेको थियो । जो कोहीपनि कलाकारहरुले नयाँ गित लिएर आएमा २५ प्रतिशत सम्म कम्पनीको तर्फबाट लगानी गर्ने प्रतिवद्धता जाहेर गरेको थियो ।
(लेखक व्यवस्थापिका-संसद्को विकास समितिका सभापति हुन्)
नारीदर्पण : बैशाख १२ गत्तेको विनासकारी भूकम्प र त्यसपछिका परकम्पनका कारण क्ष्यति हुन पुगेका काठमाण्डौ महानगर पालिका वडा न १८ को ५३ वटा घर एकै स्थानमा निर्माण गर्ने तयारी हुँदैछ ।
मैले केही वर्ष पहिले ‘किन मर्छन् कम्युनिस्ट पार्टीहरू ?’ शीर्षकमा कान्तिपुर दैनिकमा एउटा लेख लेखेको थिएँ । त्यो तत्कालीन नेकपा माओवादीमा गहिरिँदै गरेका सङ्कटका सैद्धान्तिक र साङ्गठनिक...
गरि विचार दृढ चित्तमा गर्नु स्वरुप विचार आफनो वोध ।झूठो वस्तु अनित्य त्यागि वन्धन मुक्त हुदै कला सिप उन्नती सोध ।। प्रविधि खालि मनमा भरी गर्नु ग्रहण र विचार । शुद्ध बाटो हो आत्मा मिलनको मनको प्रकास सदाचार ।।1
आज प्रजातन्त्र दिवस, टुँडीखेलमा विशेष…
हाम्रो बारेमा
चिनिया अर्बपति व्यापारी सेसिल चाओ जे सुंगले यस्तो घोषणा गरेका हुन् । उनले आफ्नी समलिंगी छोरीलाई बिहे गरेर अन्माइदिन मोटो रकम दाइजोको प्रस्ताव गरेका हुन् । उनकी छोरी गिगी लेस्बियन छिन् । उनी पछिल्लो ९ वर्षदेखि आफ्नो एक लेस्बियन साथीसँग बस्दै आएकी छिन् । उनलाई बिहे गर्ने कोहीपनि केटा तयार भएका छैनन् ।
सुनौलो नेपाल – युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष माधव वास्ताेलाकाे नेतृत्वमा...
नाकाबन्दीका बेला आफू प्रधानमन्त्री रहेको र त्यतिबेला राष्ट्रवादी काम गरेकाले जनताको साथ पाएको बुझाइ उहाँको भनाइ छ । एमाले तनहुँका अध्यक्ष केदार सिग्देल, सचिव भगवती न्यौपानेलगायतले जनताको हितमा काम गरेकाले एमालेको पक्षमा जनलहर आएको जिकिर गर्नुभयो । रासस
बेलायतमा आयोजित सो कार्यक्रमले ‘भिजिट नेपाल २०२०’ अभियानमा टेवा पुग्ने आशा रहेको फाउण्डेशनका संस्थापक तुलसीले बताउनुभयो । करीब १५० नेपाली एवं विदेशी सहभागी पैदलयात्रामा स्थानीय बेलायतीले नेपालबारे जिज्ञासा राखेका थिए ।
मन्त्रिपरिषद्को निर्णय गोप्य: नयाँ प्रबन्धबाट सार्वजनिक हुने
साम वार्थिंगटनजोए सोल्दानास्टेफन लांगमिचेल रोडरिगेजसिगोउरने विभर
सेटअपको लागि 15 Mb खाली स्थान
को–को मारिएका थिए छिन्ताङ हत्या काण्डमा ?
यसलाई गिनिज बुद्ध अफ दि वर्ल्ड रेकर्डले मान्यता दिन बाँकी छ ।
बुटवल, बैशाख । भनिन्छ कृषि कर्म गर्नको लागि नत उमेरले नै छेक्छ नत कुनै पद,पेशा र मर्यादाले । भित्रैबाट ईच्छा शक्ति हुने हो भने कृषि कर्म गर्नको लागि कुनै दायरा नै चाहिदैन । जसको उदाहरण बनेका छन् साविक रुपन्देहीको टिकुलीगढ गाविस–३ देवीनगरका किसान जीवनप्रकाश उपाध्याय । २४ बर्ष सम्म शिक्षण पेशामा संलग्न रहेका उपाध्यायले अहिले सेवा निवृत्त भएपछि कृषि कर्ममा हात हालेका छन् । अहिलेको तिलोत्तमा नगरपालिका –१९ टिकुलगढमा उनले पौने ३ विघा क्षेत्रफलका कृषि खेती सुरुवात गरेका हुन । वि.स.२०७० सालमा रस्मी कृषि फर्म स्थापना गरी उनले अहिले तरकारी खेती, माछापालन लगायत व्यवसायिक रुपमा गाई समेत पाल्ने योजना बनाएका छन् ।
म सानो हुँदाका मेरा बा आमा
चेपाङ खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेपछि खुसियाली: चेपाङ खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेपछि खुसियाली
तिनाउकोे बाढीले बुटवल–१३ मा रहेको झोलुङ्गे पुल बगाएको छ ।
क्यानडालीलाई नेपालमा लगानी गर्ने अवस्था सिर्जना गर्नुपर्ने
नेपालको सन् २००१को जनगणना अनुसार एकतीनको जनसंख्या ५५४२ छ।[१] यस मध्य पुरुष ५०%, र महिला ५०% छन्।
बिदेशमा धेरै नेपालीहरु दिनभरी काम गर्यो राति कतै मध्ये रातसम्म पार्टीमा सहभागी बन्यो र अनिद्रा, आराम र अस्त ब्यस्ती जीवन शैली र खानपानको कारणले थाहै नपाई बिभिन्न रोगको सिकार बन्दै आएका छौ र यसको असर परिवारमा र आफनै सरिरमा समेत हुने गरेकोले धेरैको हृदयघात, आत्मा हत्या, जस्ता अकल्पनीय घटना घटेर मृत्य समेत भएको खबर पत्र पत्रिकामा अहिले धेरै सुन्नमा आएको छ। यसैले यहा रहेका संघ संस्थाले जातीय, राजनीतिक र सास्कृतिक कार्यक्रमहरु मात्र न गरेर बेला बेलामा स्वास्थ्य सम्बन्धि कार्यशाला गोष्ठी , परिक्षण र जनचेतना मुलक काम गर्न पनि आवस्यक देखिन्छ र यो लेखको मुख्य उदेश्य पनि त्यहि हो।
गोशाला— ना॰ [सं॰] थुप्रै गाई पाल्ने र राख्ने ठाउँ; गोठ ।
विश्वकप फुटबल : उपाधिको लागि फ्रान्स र क्रोएसिया भिड्दै
सोही ठाउँका २७ वर्षीय मनोजराम दयाललाई पनि जन्मकैदको सजाय सुनाइएको छ ।
प्रिती बाट युनिकोड
मोबाइल स्टोन क्रशर्स निर्माता को लागि बिक्री क्यानाडा मा
अब अनुमतिविना फोटो खिचे १ बर्ष कैद,एउटाको फोटो अर्कोमा जोडेर कार्टुन बनाए २ बर्ष _ 14 Aug 2018
म आइजीपी भएको १० दिनपछि नै शेरबहादुर देउवा नेतृत्वको सरकार ढल्यो। लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुनु भयो। अनि उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम। वामदेवसँग मेरो चिनापर्ची थिएन। आइजीपी नियुक्ति बेला उहाँले पत्रकारमार्फत २० लाख रुपैयाँको प्रस्ताव पठाउँदा अस्वीकार गरेको थिएँ। पछि माओवादीको विषयमा पुलिस अफेन्सिव हुने होइन, डिफेन्सिव बस्ने हो भनेर गृहमन्त्री वामदेवले भन्नुभयो। ‘मन्त्रीज्यू, पुलिस चौकीमा हमला भइहेको छ, नागरिकलाई पक्रेर हातखुट्टा भाँचिउको छ, प्रजातन्त्रमा विश्वास राख्ने नेता कार्यकर्ता र सर्वसाधारणलाई उनीहरु टार्गेट गरिरहेका छन्,’मैले प्रतिवाद गर्दै भनेँ,‘उनीहरुले कानुन हातमा लिएर हिँडेका बेला प्रहरीले कसरी डिफेन्सिव भएर बस्न मिल्ला?’ ‘सुरक्षा सिद्धान्तअनुसार यस्तो अवस्थामा प्रहरी अफेन्सिव भएर एक कदम अगाढि बढ्नुपर्छ,’मैले भनेँ। त्यो गृहमन्त्री वामदेव र मबीच भएको पहिलो विवाद थियो। उहाँले मेरो तर्क अस्वीकार गर्नु भयो। लगत्तै गृह मन्त्रालयले माओवादी गतिविधिमा प्रहरीलाई अफेन्सिव नहुनू भनेर परिपत्र आयो। मन्त्रालयबाटै यस्तोे निर्देशन आएपछि मैले थालिसकेको योजना रोक्नु प¥यो। २२ चैत, २०५३। म बिहानै पशुपति, गुह्येश्वरी दर्शन गर्न गएको थिएँ। दर्शन गरेर बिहान ६ बजे घर पुग्नेबित्तिकै खबर आयो–सरकारले मलाई राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा सरुवा गरेर ध्रुवबहादुर प्रधानलाई नयाँ आइजीपी नियुक्ति ग¥यो। म तीनछक्क परेँ। प्रहरी इतिहासमै यस्तो घटना भएको थिएन। लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकार ढल्यो। अनि राप्रपा–कांग्रेस गठबन्धनको नयाँ सरकार बन्यो। २०५४ असोज २१ मा सूर्यबहादुर थापा प्रधानमन्त्री हुनु भयो। सुरुमा राप्रपाका सदस्यमात्र मन्त्रिपरिषदमा सामेल थिए। यी राजनीतिक प्राणी भनेका कसता हुँदा रहेछन् भने, आफ्नो काम पर्दासम्म बिरालोले मुसा खेदेझै पछि लाग्ने, सकिएपछि अघाएको बाघझै सुतेर बस्ने। मेरो सन्दर्भमा पनि यस्तै भयो। मलाई कांग्रेसबाट खुमबहादुर खड्का गृहमन्त्री बन्नुहुन्छ भन्ने लागेको थियो। खुमबहादुर नभए कांग्रेसबाटै कोही गृहमन्त्री बन्लान् भन्ने अनुमान थियो। पहिलो चरणमा सूर्यबहादुरजीले गृहमन्त्रालय सम्हाल्नु भयो। असोज २७ गते मन्त्रिपरिषद विस्तार भई राप्रपाकै बुद्धिमान तामाङ गृहमन्त्री भएर आए। यी तिनै बुद्धिमान थिए, जो म पहिलो चोटी काडमाठौंमा पोस्टिङमा छँदा चोरी घटनामा पक्राउ परेका अभियुक्त छुटाउन आएका थिए। मलाई आइजीपीको कार्यकक्षमै डाकेर चोर छाड्न दबाब दिएपछि मेरो र उनको बाझाबाझ भएको थियो। सत्ता गठबन्धनको खेलमा म आफू उल्लू बनेको महसुस गरेँ। बित्थामा मेरो इमानदारीमा आँच आयो भन्ने लाग्यो। तैपनि गृहमन्त्री हुने वित्तिकै बुद्धिमानलाई भेट्न घरै गएँ। बधाई दिएँ। ‘खुसी लाग्यो’ भनेँ। आफ्नो कुरा भने राखिनँ। उनले त बुझ्ने भइहाले। मेरा सबै कुरा उनलार्य थाहा थियो। यति हुँदाहुँदै नयाँ सरकारमा बुद्धिमान जोडिएपछि मेरो पुनर्बहाली त्यसै अल्झदै गयो। सूर्यबहादुरजी मेरोभन्दा बुद्धिमानकै कुरा बढी सुन्नुहुन्थ्यो, जुन स्वभाविककै थियो। त्यसमाथि मलाई राष्ट्रिय अनुसन्धानमा सरुवा गराएर आइजीपी बन्न पुगेका ध्रुबबहादुर प्रधान पनि जोडिए। उनको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग राजनीतिक सम्बन्धै रहेछ। कालान्तरमा उनको राप्रपा प्रवेशले यो सम्बन्ध पुष्टि भयो। त्यतिबेला भने मलाई यसको मेलोमेसो थिएन। मेरो निर्णय ढिला हुँदै गयो, तै आशा बाँकी थियो। म हरेक मन्त्रिपरिषद बैठक आतुर भएर कुर्थें। आज होला छैन, भोलि होला छैन। कुर्दा कुर्दा हतार भएर नवराज सुवेदीलाई सोधेँ,‘के हो, सरकार ढलिसक्यो, मेरो काम किन भएन?’ उहाँसँग जवाफ थिएन। त्यसै आलटाल गर्दै टकटकिन खोज्नु भयो। ‘हुन्छ, हुन्छ’ भन्ने, कहिल्यै नगर्ने। सिधै सूर्यबहादुरजीलाई फोन गरेर सोध्ने कुरा पनि आएन। म किसुनजी कहाँ गएँ। किसुनजीले ‘तपाईँको अझै भएको छैन!’ भन्दै उल्टो आश्चर्य मान्नुभयो। ‘मैले भनेको थिएँ नि, राजनीति गर्नेको भर हुँदैन,’उहाँले भन्नुभयो। मैले गिरिजाबाबुलाई पनि भेटेँ। ‘नगरेर सुख पाउँछ?’उहाँले भन्नुभयो,‘तिनीहरुले नगरे हामी आएपछि गर्छौं।’ कात्तिक ११ गते मन्त्रिपरिषद हेरफेर भयो। कांग्रेसबाट शरदसिंह भण्डारी मन्त्री हुनुभयो। गृहमा भने कुनै परिवर्तन भएन। त्यसको एक महिनापछि मंसिर १८ गते खुमबहादुर खड्का मन्त्रिपरिषदको दोस्रो वरीयतामा रहेर गृह मन्त्रालय सम्हाल्न आउनु भयो। बुद्धिमान तामाङलाई भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा सारियो। यसबीचमा खुमबहादुरजीसँग मेरो भेट भइरहन्थ्यो। म उहाँको घरमै जान्थें। खुमबहादुर ठाडो स्वभावको हुनुहुन्थ्यो। उहाँले सिधै भन्नुभयो,‘आइजीपीको निर्णय नहुने भए हामी सरकार छोड्छौं।’ त्यसपछि बल्ल प्रधानमन्त्री सूर्यबहादुर थापालाई मेरो पक्षमा निर्णय गर्न कर लाग्यो। २०५४ मंसिर २६ गते मेरो पुनर्बहालीको निर्णय भयो। सरुवा भएको ८ महिनापछि म दोस्रो पटक आइजीपीको फुली लगाएर प्रहरी हेडक्वार्टर फर्केँ।
संविधानसभा २००७ देखि २०७२ सम्म
हामीलाई सम्पर्क गर्नुहोस :
विश्व क्रिकेट लिगका लागि नेपाली टोलीको घोषणा
प्रत्येक देशले आफ्ना स्मारकहरूको अवस्था बर्सेनि युनेस्कोलाई पठाएझैं नेपालले पनि २५ जनवरी २०१५ मा पठाएको थियो। वैशाख १२ को भूकम्पपछि युनेस्कोको प्राविधिक टोलीले खतराको सूचीमा राख्ने निर्णयसहित यहाँको सम्पदाको अवस्था तयार पार्योे।
सानीमा बैंक प्रकरण : 'नक्कली हस्ताक्षर गर्नेले गल्ती स्वीकारीसक्यो, प्रहरीले 'नक्कली हो' भनिसक्यो', बैंक अझै चुप
विज्ञापनको प्रकार
कालीगण्डकी नदी
बैंकिङ्ग क्षेत्रमा करिव २८ वर्ष लामो अनुभव संगाल्नु भएका श्री पोखरेलले, संस्थापक प्रमुख कार्यकारी अधिकृत श्री भरत राज ढकालको कार्यकाल समाप्त भएपश्चात बैंकको दोस्रो प्रमुख कार्यकारी अधिकृतका रुपमा पदभार ग्रहण गरेका हुन् । बैंकको संचालक समितिका अध्यक्ष श्री खिमप्रकाश मल्लले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्री पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।
सुन विरतरण पारदर्शी नभएको सम्बन्धमा आप्mनो ध्यानाकर्षण भएको राष्ट्र वैंकले जनाएको छ । समस्याको सम्बन्धमा वाणिज्य मन्त्रालय मार्फत जानकारी भएमा राष्ट्र बैंकले अनुगमन गरेर कारवाहीको दायरामा ल्याउन सकिने राष्ट्र वैंक विनिमय विभागका कार्यकारी निर्देशक भिष्मप्रसाद ढुंगाना बताउँछन् ।
१३ जेठ, दिल्ली । एजेन्सी : बलिउड चलचित्र ‘पाकिजा’की नायिका गीता कपुरको ५७ वर्षको उमेरमा निधन भएको छ। शनिबार बिहान मुम्बईस्थित एसआरभी अस्पतालमा उनको निधन भएको हो। एक वर्षअगाडि उनका छोराले उनलाई...
२०१४ सालमा पैयु“पाटामा हंसबाहिनी पुस्ताकलय स्थापना गरि सञ्चालन गरेर २०२३ सालमा पुस्ताकालय त्रि।मा।वि। पैयु“पाटालाई हस्तान्तरण गरेका हुन् । अहिले सो पुस्ताकलय त्रि।उ।मा।वि। को ग्रिनक्लवका विद्यार्थीहरुले सञ्चालन गरिरहेका छन् ।
काठमाडौँ – गणतन्त्र स्मारक निर्माणको काम सम्पन्न भएको छ । विसं २०६५ जेठ १५ गते गणतन्त्र स्थापना भएपछि सरकारी पहलमा नारायणहिटी दरबार परिसरमा निर्माण थालिएको स्मारकको काम सकिएको हो।
माधव नेपाल भन्छन्, ‘दुई साताभित्र जनवर्गीय संगठनबीच एकता हुन्छ’
काठमाडौं । नेकपा (एमाले) र माओवादी केन्द्रले बैशाख ९ गए नेपाल कम्नियुष्ट पार्टीको स्थापना दिवस सँगै मनाउने निर्णय गरेका छन् ।
शिक्षक आयोगको गम्भिर गल्ति : कुनै कारवाही होला ?
पर्साको भारतीय सीमावर्ती क्षेत्रमा सन् १८४० को नक्सालाई आधार बनाएर सीमास्तम्भ निर्माण गर्ने क्रममा आफ्नो जग्गा भारतपट्टि पारिएपछि स्थानीय बासिन्दा आश्चर्यचकित मात्र भएका छैनन्, आक्रोशित...
दुवै एक साथ भन्छन् र बेग्लाबेग्लै झर्किन्छन्। अनि आफ्नो कुराको प्रसंग सम्झेर दुवै फेरि मुखामुख हुन्छन्।
भेटमा मुख्यमन्त्री पोखरेलले बुद्ध सर्किटमा पर्यटनको संभावना प्रचुर रहेको र प्रदेश सरकार पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासलाई प्राथमिकता दिएकोले काम गर्ने वातावरण तयार भएको बताए । उनले बुद्ध सर्किटमा मोनोरेल सञ्चालन गरी पर्यटक बढाउने सरकारको योजना रहेकोले संभाव्यता अध्ययन, डिपीआर र निर्माण बारे छलफल गरी अघि बढ्न सकिने बताए ।
‘काठमाडौं आउनासाथ मेरा आफूभन्दा २०/३० वर्ष जेठा साथी भए। ध्रुवचन्द्र गौतम, शैलेन्द्र साकार, विनोद दीक्षित, ध्रुव सापकोटा लगायत अग्रज लेखक र लेखन बाहिरका व्यक्तिसँग मेरो मित्रवत् सम्बन्ध भयो। यी सम्बन्धमा घटना–दुर्घटना हुन्थे। कहिले मलाई कमजोर गर्ने घटना हुन्थे त कहिले आशा जगाउने। ती कुरालाई मैले आफूमा सीमित राखेको थिएँ। अब भन्नुपर्छ भन्ने लागेर नै ‘यार’ लेखेको हुँ।’
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालिबाट प्रदेश सभा सांसदमा ३३ जना दलित सांसद परेका छन् । निर्वाचन आयोगले समानुपातिक तर्फबाट निर्वार्चित सबै दलका उम्मेदवारहरुको विवरण बिहिवार…
दूर्घटनामा घाइते भएका अधिकारीको उपचारको क्रममा जेनश अस्पतालमा ज्यान गएको हो । दूर्घटनामा परी घाइते भएका ११ जनाको सामुदायीक अस्पताल भूमहीमा सामान्य उपचार पछि घर फर्किसकेको र अन्य २२ जनाको बुटवलमा उपचार भइरहको प्रहरीले जनाएको छ । उज्यालो ।
लायन्स क्लब अफ रत्ननगर मिड नेपालको दशै बिशेष कार्यक्रम सम्पन्न ।
के तिनीहरूले मुक्ति पाएका छन् त?
निर्वाचन क्षेत्रमा मानन्धरले यति बताएर थामथुम पारेपनि (नेकपा) को केन्द्रमा काठमाडौं क्षेत्र नम्बर ७ मा उपनिर्वाचन गराउने प्रयासको पक्ष र विपक्षमा बहस सुरु भएको छ ।
इनरुवा । सुुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका–३ कप्तान्गञ्जबाट मंगलबार साँझ दुई सशस्त्र प्रहरी जवान घुस रकमसहित पक्राउ परेका छन् ।
दाचुृलाकी १७ बर्षकी मिना ठगुन्ना ८ कक्षा पढ्दै गर्दा गाउँकै केटासँग प्रेममा फसिन् । कसैले नमान्दा भागेर बिहे गरेकी उनको पनि त्यही हालत भयो । बर्ष दिन नपुग्दै विदेशीएका श्रीमानले विस्तारे बेवास्ता गरे । पछि कानुनी रुपमै सम्बन्ध विच्छेद भयो ।
नेपालको कम्युनिष्ट साहित्य र बौद्धिक चिन्तनमा कुनै समय ‘एक पार्टी प्रणाली’प्रति विशेष मोह थियो नै । सन् १९९० अघिसम्म उनीहरुले रुसको ‘सोभियत प्रणाली’ र चीनको ‘संयुक्त जनवादी अधिनायकत्व’ लाई आदर्श राज्यप्रणालीमा रुपमा ग्रहण गर्दथे । त्यही अर्थमा उनीहरुले लेनिनवाद/ माओवादलाई मार्गदर्शक सिद्धान्तको मान्यता दिए । ती प्रणालीमा वैचारिक स्वतन्त्रता, दलीय व्यवस्था र आवधिक निर्वाचन हुँदैनथ्यो भन्ने कुरा पनि उत्तिकै प्रष्ट हो । नेपालको कम्युनिष्ट आन्दोलनबाट यस्तो चिन्तनलाई हटाउन मदन भण्डारीले उल्लेख्य भूमिका गरे ।
नोट अफ डिसेन्ट