text
stringlengths
0
378k
हाम्रा सर्त तथा नीतिहरु
सम्बन्धित शीर्षकहरु
घरको उर्जा खपत कम गर्ने उपायहरु
प्रदेश नं ७
काठमाडौं : नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक नेपालमै सुपर ८ क्रिकेट प्रतियोगिता हुने भएको छ।
आज बाराको प्रस्टोका गाविसस्थित हरपुर टोलमा पार्टी प्रवेश कार्यक्रममा बोल्नु हुँदै नेता सोनलले सरकारले यथास्थितीमा चुनाव गर्न खोजे भिडन्त हुने चेतावनी दिनुभयो । र, त्यसबाट हुने क्षतिको सरकार स्वयं जिम्मेवार हुने समेत चेतावनी दिनुभयो ।
ओपोले ल्यायो नयाँ ओपो ए ८३ , यस्ता छन् विशेषता
सख्त गुणवत्ता नियन्त्रण र आफ्नो खरिद सुनिश्चित गर्न राम्रो पछि-बिक्री सेवा
मिति २०७३ फागुन २९ गते खनारको रेडक्रस भवनमा भएको सार्वजनिक सुनुवाई मा उठेका गुनासा र जिज्ञासा
बैतडीमा एकीकृत घुम्ती शिविर सम्पन्न
प्रदेश नं ७ मा लैङ्गिक हिंसा अन्त्य गर्न शून्य सहनशीलता नीति अवलम्बन
वनजंगल, उच्च पहाडी एवं हिमाली भू–भाग भएका कारण यो क्षेत्र पर्यापर्यटनका लागि महत्वपूर्ण सम्भावना बोकेको छ । यस गाउँपालिकामा आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण पहिलो पर्दछ भने सात हजार दुई सय १९ मिटरको अन्नपूर्ण साउथ पनि यसै क्षेत्रमा पर्छ ।
२०७५ साल कार्तिक २१ गते बुधबार आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल” _ TibraKhabar (तीव्रखबर डटकम) छिटो खबरको एउटै विकल्प
नेपाल मदर डट कम (www.NepalMother.com): पोल्यान्ड देशमा पनि बन्यो अन्तराष्ट्रिय कलाकार मँचको नयाँ शाखा
२०औं इमेज अवार्ड सम्पन्न : जाउँला रेलैमा सर्वोत्कृष्ट गीत
गोदावरी नगरपालिका-२ अत्तरिया बजारछेउ बस्ने एक व्यक्तिले नाबालक छोराको हत्या गरी आत्महत्या गरेका छन्।
फोरम, नयाँ शक्ति र माओवादीसँग नेकपाको एकता पहल
जननेता मदन भण्डारी कम्युनिष्ट आन्दोलन, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनका अग्रणी व्यक्तित्व भएको उल्लेख गर्दै उनले भण्डारीको शालिकसहितको सुन्दर पार्क आफैँमा अनुपम रहेको बताए । रासस
१४ हजार जनालाई स्वरोजगार सम्बन्धि तालिम
टोलीका अनुसार सम्पूर्ण भौतिक संरचनाहरु प्रभावित भएको यस्तो विकराल स्थितिमा पुनर्निर्माणमा ध्यान केन्द्रित गरि तत्काल काम थालनी गर्न आवश्यक देखिन्छ। सर्वप्रथम यस ठाउँमा पहुँच बढाउनका लागि सडक सुधार तथा वैकल्पिक मार्गका बारे सोच्नुपर्ने देखिएको छ।
दोश्रो अन्तर्राष्ट्रिय बिमानस्थल राष्ट्रिय गौरवको आयोजना हो । राष्ट्रिय गौरवको...
सूचनाको हक: स्वत: सार्वजनिकीकरण
१) वि.स. २०४३ मा रोनाष्टबाट वैज्ञानिकहरुको जीवनी लेखेबापत दोस्रा पुरस्कार प्राप्त
यो यान प्रक्षेपणसँगै अमेरिका र रुसपछि चीन अन्तरिक्ष यात्रीसहितको यान प्रक्षेपण गर्ने तेस्रो राष्ट्र बनेको छ । यो यानले चन्द्रमा र मंगल ग्रहमा अन्तरिक्ष यात्री पठाउने सम्भावनाबारे अध्ययन र अनुसन्धान गर्नेछ ।
नेपाली होटलको क्षमता वार्षिक २५ लाख पर्यटक
रक्षकबाट बलात्कार हुन्छ, अब म जाउँ कहाँ ।।
छैटौँ चरणका खेल आजदेखि - Enepalese.com
त्यस्तै, ललितकलातर्फ प्रदेश १ बाट गोपालप्रसाद कलाप्रेमी (मोरङ), प्रदेश २ बाट सीतादेवी कर्ण (धनुषा), प्रदेश ३ बाट सौरगंगादर्शनधारी (काठमाडौं), प्रदेश ४ बाट सुनील सिग्देल (कास्की), प्रदेश ५ बाट नरेन्द्रप्रसाद भण्डारी (गुल्मी) प्रदेश ६ बाट झिग्मे तामाङ (मुगु) र प्रदेश ७ बाट दीपक आउजी (कैलाली) छन् ।
मङ्सिर १३, पाँचथर । पाँचथरको भारपा र याङ्नाम गाविसको सिमानामा बग्ने हेवा खोलामा निर्माण गरिएको हेवाखोला ‘ए’ जलविद्युत् आयोजनाले परीक्षण प्रसारणको चरण सुरु गरेको छ । आयोजनाको जिम्मा लिएको पाँचथर पावर कम्पनीका प्रमुख पुष्पज्योति ढुङ्गानाका अनुसार ड्राइ टेस्ट सकिएको छ भने अहिले पानी जम्मा गर्ने क
गैर आवाशीय नेपाली संघ ,एनआरएन अमेरिकाको उपाधक्ष्य पदको लागि उम्मेदवारी दिने
हामीलाई सम्पर्क गर्नुहोस
त्यसैले त म भित्र सबैलाई समान प्यार हुन्छ ।।
नझुक्किनुहोस् ! यो गोठ होइन, वडा कार्यालय हो
Home » अ.न.मी सेवा करारमा पदपुर्ती गर्ने सम्बन्धी सूचना ।
त्यस बाहेक कम्युनिष्ट र संसदीय व्यवस्थालाई एन्टी–थेसिस बनाउने केही महत्त्वपूर्ण आन्तरिक कारण छन् । खासगरी संसदीय व्यवस्थाको राजनीतिक चरित्रलाई बुझ्ने कुरामा कमजोरी रह्यो । माक्र्सले चुन्ने र चुनिने अधिकार सम्पत्तिमा आधारित हुने उल्लेख गर्दै मजदुरका संगठन तथा पार्टी गैरकानुनी भएको संसदीय व्यवस्थालाई बुर्जुवा प्रजातन्त्र भनेर आलोचना गरे । त्यस अवस्थामा ती व्यवस्थाको आधारभूत चरित्र बुर्जुवा नै थियो । तर मजदुरका संघर्षहरूबाट आम मताधिकार, मजदुर वर्गका राजनीतिक पार्टीको वैधता लगायत अधिकार प्राप्त हँुदै गएपछि संसदीय प्रणालीको राजनीतिक चरित्र बुर्जुवा नभई वर्गीय हिसाबले तटस्थ बन्दै गयो । यो यस्तो अवस्था हो, जस अन्तर्गत शान्तिपूर्ण प्रतिस्पर्धामार्फत मजदुर वर्गले सरकारको नेतृत्व गर्न सक्थ्यो । यो गुणात्मक रूपले नै भिन्न अवस्था हो । यो परिवर्तनलाई कतिपय कम्युनिष्ट पार्टीले देख्न सकेनन् । अर्थात् मान्छेलाई सधैं बाँदर नै देखिरहने कमजोरीले गर्दा संसदीय व्यवस्थासँग तिनको सम्बन्ध विरोधपूर्ण हुनगयो ।
आयोजनाको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सह-बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
गृहमन्त्री र आइजीको विश्वास जितेर पाएको पोस्टिङ हो, काठमाडौंलाई सुरक्षित बनाउँछु : काठमाडौं प्रहरी प्रमुख
काठमाडौं, असोज २३ । टी(२० विश्वकपको एसिया छनोट ‘बी’मा नेपालले भुटानमाथि सजिलै जित हात पारेको छ ।छनोट प्रतियोगितामा लगातार चौथो जित हात पर्दै नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले हराएको छ । १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६।४ ओभरमा सबै विकेट गुमाएर मात्र ३३ रन बनाउन सक्यो ।
विभिन्न किसिमका रैथाने बालीमा फरक फरकखालका गुण भएको घिमिरेले बताउनुभयो । हाम्रा कतिपय स्थानीय जातमा विशेषखालका गुण पाइन्छ । कतिपय जातको अन्न खाँदा लामो समयसम्म भोक नलाग्ने, कतिपय अन्न बासनादार त कतिपय फरक खालका परिकारका लागि पुस्तौँदेखि प्रयोग हुँदै आएका अन्न छन् । तिनलाई संरक्षण गर्नुपर्छ भनेर कतिपय किसानले वर्षांैदेखि थोरै परिमाणमा भए पनि लगाउने गर्छन् ।
नगर प्रमुखको पारिश्रमिकबाट ४४ जना विद्यार्थीलाई छात्रवृत्ति _ Tilottama Municipality
मातृ भाषामा नेपाली राष्ट्रियता छ : मुख्यमन्त्री पौडेल
काठमाडौँ, असार २२ गते । स–साना नानीले रमाई रमाई ललिपप खाएको त हामीले सधैँ देखेका छौँ । हामीले पनि बालबालिकाको खुसीका लागि उनीहरुलाई मनपर्ने भन्दै ललिपप किनेर लगिदिने गरेका छौँ । अब भने बालबालिकालाई मनपर्ने ललिपप खुवाउन पनि सावधान हुनुपर्ने अवस्था आएको छ । गुडलाइफ ग्लोपप नामक ललिपप खाएकै कारण बर्दिया सानोश्री ताराताल नगरपालिका–५ का चारजना स्कुले बालबालिका बिरामी परेपछि ललिपपमा अखाद्य वस्तुको समिश्रण हुने गरेको तथ्य बाहिर आएको छ । एसियन बिस्कुट्स कन्फेक्सनरी प्रालि दुहवी, सुनसरीद्वारा उत्पादित अहिले पनि बिक्री–वितरण भइरहेको उक्त ललिपप खाएका कारण बर्दियाका चार बालबालिका बिरामी भएको राष्ट्रिय उपभोक्ता मञ्चले दाबी गरेको छ । मञ्चले मंगलबार यहाँ पत्रकारसम्मेलनको आयोजना गरी बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पु¥याइरहेको उक्त ललिपप बिक्री–वितरण गर्न रोक लगाउन सरकारसँग माग गरेको छ । ललिपप खाएकै कारण बालबालिका बिरामी परेको भन्ने घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र त्यसलगत्तै उक्त ललिपपको गुणस्तर जाँच गर्दा त्यसमा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने अखाद्य वस्तु भेटिएको मञ्चले जनाएको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार ललिपप समात्ने स्टिकमा मेलाइक एसिड भन्ने रसायनको मात्रा अधिक रहेको र ललीपप बनाउँदा प्रयोग गरिने स्याउको जुस र उक्त रसायनको समिश्रणका कारण क्यान्सरसम्म हुन सक्ने रसायन बन्ने गरेको तथ्य फेला परेको छ । यसको नियमित प्रयोगले सुरुमा जिब्रोे फुट्ने, घाँटीमा समस्या आउने र अन्तिममा घाँटीको क्यान्सरसम्म हुन सक्ने देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस विषयमा गरेको विश्लेषण प्रतिवेदनले उक्त ललिपपमा प्रयोग हुने स्टिकमा खाद्य ऐन, २०२३ को मापदण्डविपरीत अखाद्य वस्तुको प्रयोग भएको देखिएको छ । विभागले तोकेको मापदण्डअनुसार सुगर ब्वाइल्ड कन्फेक्सनरीमा अखाद्य वस्तु जस्तैः सिटी, बेलुन, प्लास्टिक खेलौना र अन्य हानिकारक वस्तु तथा सेवन गर्दा स्वास्थ्यमा हानि पु¥याउने अन्य वस्तु राख्न नपाइने उल्लेख भएपनि उक्त ललिपपमा प्लास्टिकको नलीभित्र सजिलै भाँचिने ग्लास ट्युब रहेको र उक्त ट्युबभित्र पहिचान हुन नसकेको चम्किने र गन्ध आउने रसायन भेटिएको भन्ने नतिजा विभागको परीक्षणमा देखिएको थियो । अध्यक्ष महर्जनले कार्यक्रममा प्रत्यक्ष देखाउँदै ललिपपको स्टिकमा प्रयोग भएको एक किसिमको प्लास्टिकको पाइपनलीलाई घर्षण गर्दै अलिकति बङ्ग्याउनुभएको थियो, बङ्ग्याउनासाथ नलीभित्रको एक प्रकारको झोल स्वतः बग्न थाल्यो । उहाँले भन्नुभयो, “यो कुरा बालबालिकाका लागि अत्यन्त कौतुहल र आकर्षक लाग्ने चीज हो तर त्यही चीजका कारण उनीहरुको स्वास्थ्यमा असर परिरहेको छ ।” विभागले यही असार १ गते नै ललिपपका उत्पादकलाई त्यस्तो अखाद्य वस्तुको उत्पादन बन्द गर्न र बजारमा बिक्री–वितरणका लागि गइसकेका सामान फिर्ता लिन लगाउन आदेश दिइसकेको भएपनि झापा, सुनसरी, मोरङ, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, बाँके र बर्दियामा अझै पनि बिक्री–वितरण भइरहेको अध्यक्ष महर्जनले बताउनुभयो । उहाँले गत जेठ १८ गते विभागलाई उपभोक्ताको स्वास्थ्य र उपभोक्ता हक अधिकारमाथि खेलबाड गरी आफ्नो उत्पादनको बिक्री–वितरण बढीभन्दा बढी अधिकतम नाफा मात्र खान खोज्ने उत्पादकमाथि हदैसम्म कानुनी कारबाही हुनुपर्ने भन्दै मञ्चले आग्रह गरेको बताउनुभयो । विभागले उक्त अखाद्य वस्तुको उत्पादन बन्द गर्न र बजारमा बिक्री–वितरणका लागि गइसकेका सामान फिर्ता लिनका लागि आदेश दिने काम मात्र गरेकाले आफूहरुले पुनः असार १ गते कानुनी कारबाही पनि गर्न तोकतापत्र लेखेको उहाँले जानकारी दिनुभयो । त्यति हुँदा पनि उत्पादक कानुनी कारबाहीमा नआएकाले मानव स्वास्थ्यमा खेलबाड गर्ने उत्पादकमाथि कारबाही गर्न उहाँले सरकारसँग माग गर्नुभयो । रासस विगत सात वर्षदेखि कर दिवस मनाइँदै आइएको छ, यस वर्ष खास नयाँपन के छ ? कर दिवस नयाँ कुरा होइन । कर दिवसबाट नयाँ के अपेक्षा गर्छौं त्यो विषय हो । हामी अहिले निजी क्षेत्रमैत्री... दक्षिण एसियाको रुपान्तरणका लागि निराशालाई आशामा र नकारात्मकताबाट सकारात्मकतातर्फ लागौँ– प्रधानमन्त्री मोदी काठमाडौँ, कात्तिक १५ गते । अबको केही दिनसम्म मुलुकभरि मौसम फेरबदल भइरहने छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकको पूर्वी, मध्य तथा पश्चिमी क्षेत्रमा मौसममा परिवर्तन भई पानी र उच्च भेगमा हिउँ पर्ने छ । बङ्गालको खाडीको न्यून चापका कारण तुलनात्मक रूपमा पूर्वी क्षेत्रमा बढी प्रभाव देखिएको छ भने पश्चिमी क्षेत्रमा कम प्रभाव परेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बङ्गालको खाडी र बङ्गालादेश आसपासमा बनेको न्यून चापीय क्षेत्र (लो प्रेसर सिस्टम) को प्रभाव तथा पश्चिमी वायुको प्रभावका कारण नेपालमा एकाएक मौसममा परिवर्तन भएको भन्दै थप्नुभयो, ‘पूर्वीय न्यून चाप र पश्चिमी वायुको दबाबले अझै केही दिन यस्तो मौसम हुने सम्भावना छ । ’ उहाँका अनुसार बङ्गालको खाडी र बङ्गालादेश आसपासमा हुने न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी वायुको प्रभाव केही दिन नेपालमा रहनेछ । यो प्रभावका कारण नेपालको मध्यक्षेत्र, पूर्वी पहाडी र पश्चिमी पहाडी क्षेत्रमा बादल लाग्नुका साथै ठाउँठाउँ हल्का पानी पर्नेछ । मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्कलाई उद्धृत् गर्दै मौसमविद् कँडेलले मङ्गलबार मुलुकको पूर्वी क्षेत्रको धेरैजसो भूभागमा पानी परेको जानकारी दिनुभयो । मङ्गलबार धनकुटामा सबभन्दा बढी २६ दशमलव ७ मिलिमिटर पानी परेको छ । मङ्गलबार मुलुकको कुनै पनि मौसम स्टेसनमा अधिकतम् तापक्रम ३० डिग्री सेल्सियस पुग्न नसकेको बताउँदै उहाँले सबभन्दा कम जुम्लामा एक दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको जानकारी दिनुभयो । मङ्गलबार काठमाडौँको न्यूनतम १२ र अधिकतम तापक्रम २४ डिग्री सेल्सियस मापन गरिएको थियो । विगत सात वर्षदेखि कर दिवस मनाइँदै आइएको छ, यस वर्ष खास नयाँपन के छ ? कर दिवस नयाँ कुरा होइन । कर दिवसबाट नयाँ के अपेक्षा गर्छौं त्यो विषय हो । हामी अहिले निजी क्षेत्रमैत्री... दक्षिण एसियाको रुपान्तरणका लागि निराशालाई आशामा र नकारात्मकताबाट सकारात्मकतातर्फ लागौँ– प्रधानमन्त्री मोदी लक्की चौधरी काठमाडौँ, मङ्सिर २१ गते । नेकपा (एमाले) को नवौँ महाधिवेशन सम्पन्न भएको पाँच महिना पूरा भइसक्दासमेत स्थायी कमिटी, पोलिटब्युरो गठन, पार्टीको कार्यविभाजन र मनोनित लगायतका काम अझै हुन सकिरहेको छैन । यसका लागि पटक–पटक केन्द्रीय कमिटीको बैठक आह्वान हुने गरे पनि तयारी नपुगेको भन्दै बैठक स्थगित हुँदैआएको छ । मङ्सिर २२ गते सोमबार केन्द्रीय कमिटीको बैठक आव्हान गरिएको छ । बैठकमा यी एजेन्डामाथि छलफल भई आवश्यक निर्णय हुने केन्द्रीय कमिटीका सदस्यहरूको विश्वास छ । असार १९ देखि २५ सम्म काठमाडौँको भृकुटीमण्डपमा भएको नवौँ महाधिवेशनले १५ पदाधिकारी, १०२ पूर्ण केन्द्रीय सदस्य र ३४ वैकल्पिक सदस्य गरी १५१ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको थियो । तर, विधानबमोजिम गरिने पार्टी जिम्मेवारीको कार्यविभाजन, पाँच प्रतिशत मनोनित तथा पोलिटब्युरो कमिटी गठनको काम हुन नसक्दा स्थायी कमिटी गठन समेत अन्योलमा छ । पोलिटब्युरो सदस्य हुनलाई मापदण्डमै दुईपक्षबीच विवाद रहेको नेताहरूले बताउँदै आएका छन् । पार्टीको विधानको धारा ३८ मा पोलिटब्युरो सदस्य हुनका लागि कम्तीमा एक कार्यकाल केन्द्रीय कमिटी सदस्य हुनुपर्ने व्यवस्था छ । तर, त्यसमा पूर्ण सदस्य हुनुपर्ने कि नपर्ने विवाद नेताहरूबीच छ । माधव नेपाल पक्षकाले पूर्ण कार्यकाल केन्द्रीय सदस्य हुनुपर्ने अडान रहँदै आएको छ । त्यस्तै स्थायी कमिटीको गठन सहमतिकै रूपमा हुनुपर्ने माधव नेपाल पक्षको माग छ तर अध्यक्ष केपी ओली पक्षकाले सहमति नभए निर्वाचनबाटै स्थायी कमिटी गठन हुनुपर्ने भनाइ राख्दै आउनुभएको छ । त्यस्तै, पूर्ववरिष्ठ नेता नेपाललाई तेस्रो वरियतामा राख्ने अध्यक्ष ओलीको मौखिक प्रस्ताव रहे पनि हालसम्म लिखितरूपमा सहमति बन्न सकेको छैन । यसअघि पदाधिकारीहरू स्वतः स्थायी कमिटीमा जाने परम्परागत मान्यता रहँदैआएको थियो । तर, विधानले त्यस्तो स्पष्ट केही नबोल्ने हुनाले यसपटकको स्थायी कमिटी कुन विधि र प्रक्रियाबाट हुने भन्ने स्पष्ट भइसकेको छैन । नेता नेपाललाई पनि स्थायी कमिटीमा लग्ने नलग्ने दुविधा कायमै छ । केन्द्रीय कमिटीको बैठकबारे जिज्ञासामा पूर्वसचिव शंकर पोखरेलले यसअघि तयारी नपुगेकै कारण बैठकहरू स्थगित हुने गरे पनि यसपटक ठोस निर्णय हुनसक्ने विश्वास व्यक्त गर्नुभयो । पार्टीको जिम्मेवारीमा कार्यविभाजनको काम हुन नसक्दा केही अप्ठेरा पर्ने गरे पनि खासै समस्या नरहेको उहाँले प्रस्ट्याउनुभयो । पहिलेकै जिम्मेवारीमा रहेकाले भूमिका निर्वाह गरिरहनुभएकाले त्यस्तो समस्या छैन, उहाँले भन्नुभयो । पोलिटब्युरो गठन भएपछि स्थायी कमिटी गठनको बाटो खुल्ने बताउँदै नेता पोखरेलले यस बैठकबाटै सम्भवतः मनोनितको कामसमेत टुङ्गिने विश्वास व्यक्त गर्नुभयो । पोलिटब्युरो गठनमा सहमतिको प्रयास हुने भए पनि सहमति बन्ने सम्भावना कमै देखिएको पोखरेलले प्रस्ट्याउनुभयो । नेता नेपालबारेको विज्ञासामा उहाँले भन्नुभयो, “माधव कमरेड आफैँमा सिनियर नेता हुनुहुन्छ, उहाँलाई तल पार्ने काम कसरी हुन्छ ?” पार्टी सचिव योगेश भट्टराईले अध्यक्ष ओलीकै हातमा सबै जिम्मेवारी कायम रहेकाले उहाँले चाहेमा सबै समस्या समाधान हुने बताउनुभयो । पार्टीको महाधिवेशनपछि गर्नुपर्ने धेरै काम अझ गर्न बाँकी रहेकाले अध्यक्षको सक्रियताले सबै काम सम्भव हुने तर्क गर्नुभयो । पोलिटब्युरो, स्थायी कमिटी, मनोनित गर्नुपर्ने काममा अझै जिम्मेवारीपूर्वक पार्टीभित्र छलफल हुन नसकेको उहाँको आरोप छ । केन्द्रीय कमिटीको बैठकमा गर्नुपर्ने बाँकी सबै एजेन्डामाथि गम्भीर छलफल भएर काम अगाडि बढ्ने बताउँदै नेतृत्व सकारात्मक भए सबै विषयमा सहमति बन्ने सचिव भट्टराईले विश्वास व्यक्त गर्नुभयो । केन्द्रीय कमिटीका सदस्य तथा सभासद् वैजनाथ चौधरीले नेतृत्वको निष्क्रियताका कारण अहिलेसम्म पार्टीको जिम्मेवारी बाँडफाँटको काम हुन नसकेको बताउनुभयो । “कार्यविभाजनअन्तर्गत, अञ्चल, जिल्ला, विभागीय इन्चार्जको जिम्मेवारी तोकिएको छैन, त्यसले पार्टीको काममा केही मात्रामा भए पनि असन्तुलन आउने गरेको छ,” उहाँले भन्नुभयो । विगत सात वर्षदेखि कर दिवस मनाइँदै आइएको छ, यस वर्ष खास नयाँपन के छ ? कर दिवस नयाँ कुरा होइन । कर दिवसबाट नयाँ के अपेक्षा गर्छौं त्यो विषय हो । हामी अहिले निजी क्षेत्रमैत्री... दक्षिण एसियाको रुपान्तरणका लागि निराशालाई आशामा र नकारात्मकताबाट सकारात्मकतातर्फ लागौँ– प्रधानमन्त्री मोदी
काठमाडौं– महोत्तरीमा ८ महिने बालिका चोरी गरी हत्या गरेको डेढ महिना नाघिसक्दा समेत हत्यारा पक्राउ पर्न सकेका छैनन्। बालिका चोरी गरेको सिसीटिभी फुटेजम...
डा. देवी नेपाल
पाथीभरा देबी माताले हामि सबैको कल्याण गरुन। २०७५ साल कार्तिक १० गते शनिबार आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल” काठमाडौं– कानुनमन्त्री शेरबहादुर तामाङले केही दिनअघि बोलेको आफ्नो अभिव्यक्तिलाई लिएर आत्मआलोचना गरेका छन् । साउन ४ गते प्राक्सिस इन्टरनेशनल एकेडेमी विद्यालयका एसईई परीक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई सम्बोधन गर्ने क्रममा उनले बंगलादेशमा चिकित्सा शिक्षामा अध्ययनरत नेपाली विद्यार्थीहरुको बारेमा टिप्पणी गरेका थिए । उक्त अभिव्यक्तिलाई लिएर मन्त्री तामाङको चर्को आलोचना भएपछि आज एक विज्ञप्ति जारी गरी उनले आत्मआलोचना गरेका हुन् । मन्त्री तामाङले बंगलादेशमा अध्ययनरत नेपाली छात्राले पछिल्ला दिन निकै कष्टकर जीवन व्यतित गर्नुपरेको र आत्महत्या समेत गर्नुपरेको भन्दै कडा टिप्पणी गरेका थिए । उनले त्यो दिन बोलेको विषय बंगलादेशमा नेपाली विद्यार्थीहरुले भोग्नुपरेका समस्यालाई उजागार गर्न र नेपालमा नै चिकित्सा शिक्षाको अध्ययनको सहज पहुँच हुने व्यवस्था भएमा नेपालीहरुले बाहिर गएर त्यस्ता समस्या भोग्ने अवस्था अन्त्य हुन्छ भन्ने आसयका साथ बोलेको प्रतिक्रिया दिएका छन् । उनको सो अभिव्यक्तिले बंगलादेशमा अध्ययनरत (छात्रा) महिलामाथिको आत्मसम्मानमाथि चोट पुर्याएको भन्दै टिप्पणी समेत गरिएको छ । विज्ञप्तिमा मन्त्री तामाङले आफु महिलाहरुको आत्मसम्मान, हिंसामुक्त समाज र नारी अस्मिताको रक्षामा सदैव प्रतिबद्ध रहने अठोट समेत गरेका छन् । पाथीभरा देबी माताले हामि सबैको कल्याण गरुन। २०७५ साल कार्तिक १० गते शनिबार आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल” पाथीभरा देबी माताले हामि सबैको कल्याण गरुन। २०७५ साल कार्तिक १० गते शनिबार आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल”
भीमदत्तनगर – चितुवाको आक्रमणबाट भीमदत्तनगरमा एकजना घाइते भएका छन्।
नेपालका जुन भूभागमा पेट्रोलियम पदार्थ रहेको अनुमान छ, भारत र पाकिस्तानका पनि त्यस्तै शृंखलामा डिजेल र पेट्रोलका खानी भेटिएका छन् ।
हाम्रो नेपाल, राम्रो नेपाल
दुई फरक दुर्घटनाः १६ जनाको ज्यान गयो, १२ घाईते - पोखरा समाचार
पछिल्लो गणनामा क्यानाडाको जनसंख्या ३ करोड ७० लाख माथि छ। सन् २०१६ को सरकारी गणनाअनुसार, क्यानाडा आएर बस्नेमा क्रमैले फिलिपिन्स, भारत, चीन, इरान, पाकिस्तान, अमेरिका, सिरिया, बेलायत, फ्रान्स र दक्षिण कोरियन मूलका सबैभन्दा धेरै छन्।
हाम्रो सम्पर्क
Home Breking News देउवाका दुई रणनीतिः संसदीय दलको नेता बन्ने, वाम एकता रोक्ने
काठमाडौँ, ६ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाअन्तर्गतको संसदीय दलको कार्यालय एउटै बनाउने तयारी थालेको नेपाल समाचारपत्रमा खबर छ । तत्कालीन नेकपा एमालेको संसदीय दल रहेकै भवनमा प्रमुख सचेतकको कार्यालय ...
बजारमा आधारभूत पक्ष भने बलियो बन्न सकेको छैन । विशेषत: आर्थिक वर्ष समाप्तिसँगै बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई सेयर धितो कर्जाको किस्ता तथा ब्याज तिर्न ताकेता गरिरहेका छन् । मार्जिन कल भनिने यस्तो ताकेताले लगानीकर्तालाई घट्दो बजारमा थप दबाब दिएको छ । यद्यपि लगानीकर्ताहरु ‘पर्ख र हेर’ कै अवस्थामा छन् । यस साता बजारमा ७.२५ प्रतिशतले कारोबार रकम घटेको छ । १ सय ८६ कम्पनीको सेयर किनबेच भएको बजारमा साताभर १अर्ब चार करोड रुपियाँको सेयर कारोबार भएको छ ।
लक्ष्मी गारु, १९ असार,भक्तपुर । जुजुधौ (दहीको राजा) प्रयोगको दायरा फराकिलो बन्दै गएसँगै यसको परम्परागत स्वाद, मौलिकता र गुणस्तर जोगाउनु दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको छ । जुजुधौ भक्तपुरको मात्र नभई नेपालकै पहिचान पनि हो । भक्तपुरको दहीले मल्लकालदेखि जुजुधौको उपमा पाएको छ । यसको स्वाद र गुणस्तर नेपालमा मात्र होइन विदेशमा समेत प्रख्यात छ । त्यसैले भक्तपुर आउने आन्तरिक पर्यटक मात्र होइन विदेशी पर्यटकसमेत जुजु धौको स्वाद लिएर मात्र फर्कने गर्छन् । नेवारी परम्परानुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठूलो दुर्घटना पार लागेको अवस्थामा दिइने सगुन होस् या भोजमा दहीको उपयोग अनिवार्य मानिन्छ । पछिल्लो समय भोजलगायत दैनिक उपभोगमा समेत दहीको प्रयोग बढ्दै गएको छ । जुजुधौको मौलिकता पहिलो यसको स्वाद हो भने दोस्रो माटाको भ्यगः अर्थात् कतारो हो । काँठ क्षेत्रमा गाईभैँसीपालन व्यवसाय हराउँदै जानु, कुमालेले माटाको कतारो बनाउन छाड्नु तथा बजारले प्लाष्टिकका बट्टाको माग गर्नुले जुजुधौको मौलिकता संकटमा पर्न थालेको व्यवसायी बताउँछन् । जुजुधौका नाममा साधारण दहीको व्यवसाय गर्नाले पनि जुजु धौको मौलिकता जोगाउन चुनौतीपूर्ण बन्दै गएको छ । बजारले सस्तो दहीको माग गर्नु, अन्य साधारण दहीको तुलनामा जुजुधौ तयार गर्न समय, परिश्रम र लगानी बढी पर्नु र आवश्यक गुणस्तरको दूधका साथै दही जमाउने कताराका अभावले जुजुधौको मौलिकता जोगाउन मुश्किल पर्दैगएको व्यवसायीको भनाइ छ । बजारले माटाको कताराको तुलनामा प्लाष्टिकको बट्टाकै धेरै माग गर्ने र व्यवसायीलाई सरल र सस्तो हुने भएकाले पनि भक्तपुरको मौलिक कतारोमा जमाइएको जुजुधौको परिचय मेटिँदै जाने सम्भावना बढेको छ । जुजुधौको प्रमुख विशेषता चक्कुले टुक्राटुक्रा पारेर काट्न मिल्नु हो । माटाको कतारोको दहीलाई घोप्ट्याए पनि नपोखिने यसको अर्को विशेषता हो । यस्तो विशेषतायुक्त दही बनाउन उच्च गुणस्तरको गाईभँैंसीको शुद्ध दूध आवश्यक पर्छ । अन्य दूधको तुलनामा चिल्लोपना बढी भएको दूधलाई कराइमा दाउराको आगो बालेर अत्यन्त बाक्लो हुने गरी उमाल्ने र त्यसपछि कतारामा राखेर विविध मसला मिसाई धानको भुसमाथि राखेर जुजुधौ तयार गरिन्छ । जुजुधौ बनाउने परम्परागत तरिकामा अहिले पनि तात्विक भिन्नता आएको छैन तर अहिले दाउराको सट्टा ग्यास चुलो प्रयोग गर्न थालिएको छ । दाउरा प्रयोग गर्दा धुवाँले वातावरणसँगै स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने र दाउराको तुलनामा ग्यासमा सरल र सहज हुने भएकाले पनि ग्यास चुलोको प्रयोग बढेको जुजुधौ व्यवसायी संघ भक्तपुरका अध्यक्ष कृष्णगोपाल सैँजुले बताए । अहिले आधुनिक प्रविधिका नाममा दहीलाई फ्रिजमा राखेर जमाउने गरिन्छ । यसले गर्दा जुजु धौको मौलिकतामा कमी आउन थालेको अध्यक्ष सैँजुले जानकारी दिए । उनका अनुसार जुजुधौको मौलिकता जोगाउन संघले ट्रेडमार्क लागू गर्ने तयारी थालेको छ । “जुजुधौको पहिचान कायम गर्न संघमार्फत ट्रेडमार्क लागू गरी अगाडि बढ्ने योजना अघि सारेका छौंँ । यसले गर्दा भोलि कुनै पनि डेरीलगायत अन्यले जुजुधौको नाममा अन्य दही उत्पादन र व्यापार गर्न नमिल्ने गरी कानूनी प्रक्रिया अगाडि बढाइसक्यौंँ”, उनले भने, “ कसैले जुजुधौ व्यवसाय सञ्चालन गर्नुप¥यो भने संघमा आबद्ध भएर अगाडि लान्छौँ ।” उनका अनुसार अन्य व्यावसायिक दहीमा दूधको सबै चिल्लो निकालेर धुलो दूध मिसाई बाफले मात्र तताएर दही उत्पादन गरिन्छ तर जुजुधौ त्यस्तो हुँदैन । जुजु धौका लागि दूधमा कम्तीमा पाँच प्रतिशत चिल्लो पदाथ हुनुपर्छ । डेरी (दुग्ध संस्था) हरुले गर्दा जुजुधौका लागि दूध संकलनमा समेत समस्या आएको उनको भनाइ छ । “डेरीलाई कम चिल्लो भए पनि हुन्छ, तर जुजुधौका लागि बढी फ्याट भएको दूध चाहिने भएकाले किसानले पनि दूधमा पानी मिसाएर हामीलाई भन्दा डेरीलाई दूध बिक्री गर्न रुचाउँछन्”, उनले भने, “यसले गर्दा हामीले बाहिरी जिल्लाबाट महंँगो शुल्कमा दूध संकलन गर्नुपर्छ । काँठ क्षेत्रबाट आउने दूध सबै डेरीले उठाएपछि हामीजस्ता व्यवसायीले समस्या व्यहोर्नुपरेको छ । अहिले हामीले उच्च गुणस्तरको दूधको लागि चितवन, काभ्रे, इलाम, बुटवलबाट दूध ल्याउने गरेका छौँ ।” अहिले बजारमा जताततै खुलेका डेरीले आधुनिक प्रविधि प्रयोग गरेर सस्तो र सुलभ रुपमा दही तयार गरेर जुजुधौको तुलनामा धेरै सस्तो मूल्यमा दही बेच्न थालेकाले पनि प्रतिष्पर्धाका कारण जुजुधौले आफ्नो मौलिक पहिचान जोगाउन संघर्ष गर्नुपरेको उनको भनाइ छ । जुजुधौको विज्ञापन गरेर सामान्य दही बेच्ने गर्दा जुजुधौको महिमा घट्न थालेको १५ वर्षदेखि दही व्यवसाय गर्दै आएकी भक्तपुर नगरपालिका– इताछेंस्थित भक्तपुर जुजुधौ पसलका सीतासन धौभडेलले बताइन् । गाईभैँसीको शुद्ध दूधको अभावसँगै धुलो दूधमा क्रिम मिसाएर दूधलाई बाक्लो र चिल्लो बनाउने प्रवृत्ति रहेको जुजुधौ व्यवसायी राधेश्याम कर्माचार्यले बताए । दूधमा अनेकथरी मिसावट गर्नाले यसको वास्तविक स्वाद र गुणस्तरसँगै यसको मौलिकता हराउने हो कि भन्ने चिन्ता बढ्न थालेको जुजुधौ व्यवसायी बताउँछन् ।
धानमन्त्री केपी शर्मा ओलीले मुलुकको व्यापार सन्तुलन कायम गर्न उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुको विकल्प नभएको बताउनुभएको छ। मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले आयोजना गरेको कार्यक्रममा ओलीले नेपालको अर्थतन्त्रलाई बलियो बनाउनका लागि औद्योगिकीकरण र आधुनिकीकरणको आवश्यकता रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको हो।
नयाँ प्रतिक्रिया पोस्ट गर्नुस
अल्टिच्युडको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो, १ महिलाको जिवितै उद्धार, ६ को मृत्यु
चैत्र ४ गते देखि १० गते सम्म हुन गई रहेको धुर्कोट धार्मिक महोत्सव प्रति देश विदेशमा रहेका धुर्कोटवासीले दिनहुँ जसो सञ्चारकर्मीहरु संग समेत चासो देखाउँदै आएका छन् ।
फेसबुक एकाउन्टबाट लग-इन
मलाई पाउन उहाँले धेरै प्रयास गर्दा म उहाँ जति माया गर्दिन कि भन्ने पर्न सक्छ । सम्भवत: उहाँलाई पनि त्यस्तै लाग्दो हो । साँच्चै भन्ने हो भने विवाहपछि चाहिँ म उहाँलाई धेरै माया गर्न थालेकी छु । विवाहअघि पनि म उहाँको ऋण तिर्न, भाइहरूलाई विदेश पठाउन आर्थिक सहयोग गर्थें । सम्भवत: त्यो माया नै थियो ।
म पनि त्यति नै सुध्रिएको मान्छे हुँ । कहिले काहीँ साँच्चै रुन मन लाग्छ । मान्छेहरू आफ्ना लागि, आफ्नो गुटका लागि मान्छेको हुर्मत लिन तामा–तुलसी छोवाएर तिम्रो गुटको हुँ भन्न लगाएर जसरी गोरु बनाउन लागेका छन्, त्यस्ताबाट हामीले पार्टीलाई मुक्त गर्न सक्छौँ कि सक्दैनौँ भन्ने कुराले क्रान्तिले जित्यो कि जितेन भन्ने कुराको फैसला हुनेछ ।
‘वर्षेनी सिंजावासीलाई भारतीय भूमिमा जानु रहर नभई बाध्यता हो, चुनावका लागि रोकिनेहरू कमाउनबाट बञ्चित हुन्छन्, त्यही समस्याले उनीहरूलाई पिरोल्छ’, उनले भने। चुनावका लागि पर्खिंदा रोजीरोटीको सुनिश्चितता नहुने भएकाले ५० प्रतिशत पुरुष यतिबेला बाहिरने उनको भनाइ छ । उनका अनुसार महिला, बालबालिका र ज्येष्ठ नागरिक मात्र घरमा हुन्छन्।
'मन्त्रिमण्डल फेरबदल होइन, गल्ती गर्नेलाई कारबाही गर्नुपर्छ'
बुर्तिवाङ २०७५ कात्तिक ८ । ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ बजारमा �
यो पोष्टलाई शेयर गर्नुहोस् Messenger
अजरबैजानको राजधानी बाकुबाट करिब १०० किमि टाढा एउटा यस्तो शहर छ जो तेलमाथि बसेको छ। यो पहिले तेलको एक प्लेटफर्म थियो र हाल यहाँ...
१९६६ पटक पढिएको
© २०१७ नेपलिज _ सर्वाधिकार सुरक्षित
फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्
जन प्रतिनिधि _ पाँचखपन नगरपालिका नगर कार्यपालिकाको कार्यालय
रचना/सिर्जना
नयाँ पोस्टहरु
टीआई नेपालले सो बाटोलाई सदाचार मार्ग र चोकलाई सदाचार चोक नामकरण गर्न काठमाडौं महनगरपालिकाको वडा नं. १० का अध्यक्षलाई सम्बोधन गरी एक पत्र पठाएर अनुरोध गरेको थियो ।
श्रीकृष्ण भगवान र बलरामजी नै यस कलियुगमा श्रीचैतन्यमहाप्रभु र नित्यानन्द प्रभुको रुपमा आउनुभएको छ । उहाँहरु एकदमै दयालु हुनुहुन्छ , उह...
दवाव त भयंकर रुपमा सिर्जना गर्नु पर्ने हो तर संयुक्त राष्ट्रसंघ(यु एन)लाई समेत शान्ति राष्ट्रहरुले दुरुपयोग गरेका छन् । सिरियाको युद्ध रोकिएको छैन । इराकको प्रवाह बढ्दो छ । आँखाको अगाडि लिविया र अफगानिस्थान सिद्धियो । याहा कसैले केही गर्न सकेन । अहिले १९५०देखि ६० सम्मको दशकको जस्तो अन्तराष्ट्रिय परिवेश छैन । अहिले एकल धु्रबीय प्रभुत्व चलिराखेको छ । विश्वमा क्षेत्रीय रुपमा क्षेत्रीय प्रभुहरुले पनि प्रभुत्वको मानसिकताले काम गरेका छन् । त्यसैको घानमा अहिले हाम्रो देश परिराखेको छ । किनभने तैले अन्तराष्टिय क्षेत्रमा जे पनि गर्दा हुन्छ भने क्षेत्रीय स्तरमा म पनि गर्छु भन्ने खालको प्रतिश्पर्धाको मानसिकता क्षेत्रीय प्रभुहरुको दिमागमा आएको देखिन्छ । बिचरा यो देशका कुटनैयिकहरु देशका नेताहरु तल्लो स्टान्डर्डमा भएको हुनाले यी सब कुरा उनीहरुले बुझ्ने र राष्ट्रिय बहसमा ल्याउने काम गर्न असक्षम छन् । वास्तवमा यो कुरालाई हाम्रो हैसियतबाट प्रतिउत्तर गर्न पनि सकिदैन ।
आफ्नो देशमा आक्रमण नगर्न सिरियाको…
बिस्तारै उसले आकार परिवर्तन गर्‍यो
हाम्रो बारे
सन् २०१३ मा सुजन व्यापार विस्तारको थप योजना लिएर स्वदेश फर्किए । इलामको गोदकमा आफ्नै उद्योग स्थापना गरे । हिमालयन पेट सप्लाईसँग इलाम र आसपासका ३ सय डेरी आबद्ध छन् भने करिब १२ हजार कृषक प्रत्यक्ष लाभान्वित छन् ।
११. यदि तपाईंलाई बारम्बार पिशाब आउने समस्या छ भने मेथीको पातको रसले तपाईंलाई निकै फाइदा पुग्छ । दैनिक यसको सेवनबाट तपाइर्ंको समस्या बिल्कुल समाप्त भएर जान्छ ।
आचार्यको ‘म देश लेख्छु’, ‘तिमी गीत गाऊ’ सार्वजनिक, हिट हुने संकेत
यस्तै, मंसिर २१ मा चुनाव हुने ४५ जिल्लामा प्रदेश १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, प्रदेश ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर, प्रदेश ४ का बर्दघाट सुस्तापूर्व नवलपरासी, तनहुँ, कास्की, स्याङ्जा र पर्वत, प्रदेश ५ का बर्दघाट सुस्तापश्चिम नवलपरासी, पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान बाँके र बर्दिया, प्रदेश ६ का सल्यान, सुर्खेत र दैलेख, प्रदेश ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटी रहेका छन् ।
‘उहाँले बोरा छ भनेर लैजान मिल्दैन भनेको, मिटरमा जान्छु त भनेकै छु,’ हत्तनपत्त चालकको बोली फेरियो ।
नेपालको पहिलो बालमैत्री नगरपालिका, सुनवल नगरपालिकाको वेव साइटमा यहाँहरुलाई हार्दिक स्वागत छकृषि, पर्यटन,प्राकृतिक स्रोत, उधोग र व्यापार , समृद्ध सुनवलको बलियो आधार
क) नेपाली बृहत् शब्दकोशको नवौं संस्करणमा प्रयोग भएको वर्णविन्यासका केही पक्षलाई निम्न बमोजिम सच्याउने–
ShareTweet काठमाडौं । आर्थिक चलखेलको आधारमा केही दिनअघि महालेखा नियन्त्रकको- ...
दिनेश शर्मा, वागलुङ (भिङगिठे) २०७५ असोज १ । तुरतुरेको पहिरोमा पुरिएर केहि सम�