text
stringlengths
0
378k
ट्रोम्सो अन्तर्राष्ट्रिय फिल्म महोत्सबका अवसरमा मैले पाँच वटा फिल्मका लागि टिकट काटेको छु । र, आज मेरो पहिलो रोजार्इको क्यानेडेयिन फिल्म Incendies (फ्रेन्च भाषाबाट लिइएको शिर्षक जसको अर्थ हुन्छ ठूलो आगो वा प्रलय) हेर्न गएको थिएँ । यो फिल्मले मलार्इ धेरै ठाउँमा झस्काएको । मध्यपूर्वी एशियाको कुनै एक द्भन्दग्रस्त क्षेत्र (सम्भवत लेबनान) को पृष्ठभूमीबाट शुरू भएको फिल्म त्यसैको वरिपरि घुमेको छ । यसले युद्भग्रस्त क्षेत्रमा हुने भयाबह स्थितीलार्इ छर्लङ्ग पार्ने काम गरेको छ । मेरो बुझार्इमा यो फिल्मले दिन खोजेको मुख्य बिषयबस्तु भनेको युद्भग्रस्त क्षेत्रमा निर्दोषहरू कसरी पिडीत हुन्छन भन्ने नै हो । धार्मिक सहिष्णुतामा हुने स्खलनले कति भयावह स्थितीको सृजना गर्दछ त्यसले मान्छेहरूलार्इ कसरी अन्धकारतिर धकेल्दछ भन्ने विषयलार्इ समेत फिल्मले उठान गरेको छ । एउटा द्भन्दरत देशको एक र्इलाकामा रहेको सानो पहाडि गाउँमा रहने एक क्रिश्चियन युवती नवल मोर्वान आफ्नै गाउँमै रहेको शरणार्थी शिविरको मुश्लिम युवकसँग प्रेममा फसेपछि गर्भवती हुन्छे र उक्त युवासँग बिबाह गरेर भाग्न खोजिरहेका अवस्थामा उनका दाजुहरूले उक्त युवा हत्या गरिदिन्छन् । घरमा आर्इसकेपछि आफ्नी हजुरआमालार्इ आफू गर्भवती रहेको बताएपछि एकतमासको सन्नाटा छाउँछ । नवललार्इ दुत्कार्नु सम्म दुत्कारेपछि हजुरआमासँग आफ्नी नातिनीलार्इ सहयोग गर्नु बाहेक अर्को बिकल्प रहदैन । निकै दिनदेखि खाना समेत खाना इन्कार गर्ने आफ्नी नातिनीलार्इ हजुरआमाले सम्झार्इबुझार्इ गरि खाना खुवाउँछिन र आफूले भनेको मानेपछि सहयोग गर्ने पनि बताउँछिन । नवलले बच्चा जन्माएपछि बच्चाको दाहिने खुट्टाको पछाडिपट्टी कोपेर तीनवटा कालो धर्काको चिनो लगाएर हजुरआमाले उक्त बच्चा एकजना गाउँकी महिलालार्इ अनाथाश्रम छाड्न लगाउँछिन । यसरी फिल्मको कथा बढ्दै जान्छ । आफ्नो छोरालार्इ एकदिन भेट्टाउने प्रतिज्ञा गरि नवल शहरमा पढ्न जान्छे । त्यहाँ उसको राजनीतिक चेतना पस्छ । देशमा राजनीतिक तथा धार्मिक सहिष्णुता भड्काएर द्भन्द मच्चाउने एउटा सशस्त्र समूहको मुख्य नाइकेलार्इ गोली हानेर मारिदिन्छे र उसलार्इ जेल चलान गरिन्छ । जेलमा उसलार्इ असाध्यै यातना दिइन्छ । कपाल मुडिन्छ, पिटिन्छ यहाँसम्मकी एकजना यातना बिशेषज्ञ भनिएको ब्यक्तिबाट पटक पटक बलात्कारसम्म गराइन्छ । तथापि उसले उन्मुक्तिको गीत गाउन छाड्दिन । बलात्करका कारण गर्भवती भएकी उसले जेलमै जुम्ल्यहा छोराछोरी जन्माउछे । अन्ततः १५ बर्षपछि जेलमुक्त भैसकेपछि उ आफ्ना जुम्ल्यहा बच्चाबच्ची सहित शरणार्थीका रूपमा क्यानडा छिर्छे । र, एउटा वकिलकोमा सहयोगीका रूपमा काम थाल्दछे । एकदिन, आफ्नी छोरी जेनीसँग पौडीपोखरीमा गएकी बेला अकस्मात उसले एउटा लक्का जबान युवालार्इ देख्छे । उसको दाहिने खुट्टाको पछाडिपट्टी त्यही कालो तीनवटा थोप्लाहरू हुन्छ जुन उसकी हजुरआमाले धेरै वर्षपहिले उसको प्रेमको निशानी स्वरूप जन्माएको बच्चाकोमा खोपिदिएकी हुन्छिन । नवल त्यतिखेर होशहवास गुमाउन पुग्छे, जतिखेर उसले त्यो युवकको अनुहार देख्छे, जुन युवा उसलार्इ जेलमा पटकपटक बलात्कर गर्न भाडामा लगाइएको यातना विशेषज्ञ हुन्छ । उ बिलखबन्दमा पर्छे, थाहा पाएर – कि उसलार्इ उसकै छोराबाट बलात्कार गराइएको हुँदो रहिछ । त्यसपछि उ बिरामी हुन्छे । र, मर्छे । मर्नुभन्दा पहिले उसले आफ्नो सम्पत्ति हस्तान्तरण तथा आफ्नो मृत्युपछिका संस्कार गर्नका लागि केहि शर्तहरू राखेकी हुन्छे जुन उसले नै सहयोगी भएर काम गरेकी एक प्रख्यात वकिल जाँन लेवलसँग छाडेकी हुन्छे । ती खामबन्दी र्इच्छापत्रमा छोरी जेनीले आफ्नो हरार्इरहेको बाबा र छोरा सिमनले चाँहि आफ्नो हराइरहेको दाजुलार्इ खोज्नु पर्ने हुन्छ । साथै भेटेपछि उनीहरूका नाममा उसले लेखेका पत्रहरू दिनुपर्ने हुन्छ । कथाको मुख्य र विशेष अंश यहिबाट शुरू हुन्छ । आफ्ना बाबा र दाजुलार्इ खोज्न उनीहरू त्यो अन्जान देशका जुनजुन अपरिचित बस्तीहरूमा पुग्छन्, त्यहाँ त्यहाँ उनीहरूले आफ्नी मरेकी आमाका सम्बन्धमा उनीहरूले कहिल्यै थाहा नपाएको रहस्य भेट्दै जान्छन् । र, अन्त्यमा आफ्नै आमाकै कोखबाट जन्मेको छोराबाट बलात्कृत भर्इ आफूहरू जन्मेको रहस्य पनि पत्ता लगाउँछन् । साथै आफ्नो हरार्इरहेको बाबा तथा दाजु (अबु तरेक) समेत क्यानडामै रहेर काम गर्दै गरेको तथ्य पत्ता लगाएर उसलार्इ आफ्नी मरेकी आमाको र्इच्छा अनुसार दुर्इवटा पत्रहरू थमाउँछन् । अबु तरेकलार्इ दुर्इ फरक शिर्षकमा प्राप्त पत्रहरू (एउटा श्रीमानको नाममा र अर्को छोराको नाममा) पढे पछि ठूलो ग्लानी हुन्छ । यसमा न त उसको दोष नै थियो न त उसकी मरेकी आमा वा उसले बलात्कार गरेकी नारीको गल्ती । यो अनेपेक्षित रहस्योद्घाटनसँगै फिल्म सकिन्छ । फिल्म देखाइएका हिंसाका कहालीलाग्दा दृश्यहरूले सबैको मन छुन्छ । मन त धेरै ठाउँमा हिक्का छाडेर पनि रोएँ । आफूलार्इ सम्हाल्न सकिनँ, मैले । फिल्म हेर्ने दर्शक प्रत्येक उपकथासँगै जिज्ञासु बन्दै जान्छ । रहस्य के होला भनेर मनमा खुल्दुली भर्इ राख्छ । पात्रहरूको फ्रेन्च तथा अरेबिक संबादका बाबजुद पनि अंग्रेजी उपशिर्षकका कारण फिल्म बुझ्न गार्हो छैन । यो फिल्मले कताकता मलार्इ नेपालको भविष्य बोलिदिएको पो हो कि भन्ने पनि लाग्यो । भगवानसँग प्रार्थना छ, यस्तो कहिल्यै नहोस् नेपालमा ! फिल्मको ट्रेलर हेर्न यहाँ थिच्नुस् मित्रहरू, भोली माघ ५ गते नेपालबाट ल्याइएको डकुमेन्ट्री Silencing the Guns प्रदर्शन हुँदै रैछ । सुन्दैछु, १० बर्षे भयानक युद्भको विषयलार्इ समेटेको छ रे । के कस्तो छ भोली लेख्ने नै छु ।
१०. परमेश्वरको वचनले निरन्तर परिवर्तन गरिरहोस् भन्ने चाहन्छौं भने हामीले के गर्नुपर्छ अनि आफैलाई कस्ता प्रश्नहरू सोध्न सक्छौं?
गुहेश्वरीको १०ः४ हकप्रद कात्तिक आजदेखि
यो डेमोक्रेजी भर्सन २ पर्यो। भर्सन २ चाही झोकतन्त्र हो क्यार।
हाम्रो बारेमा
काठमाडौं, साउन २९ – देशको मध्य र पश्चिमी क्षेत्रका धेरै ठाउँमा आइतबार ठूलो पानी पर्ने मौसमविदले बताएका छन् । पूर्वी क्षेत्रमा भने अघिल्ला केही दिनको तुलनामा केही भन्दा कम पानी पर्ने अनुमान छ ।
डा. भट्टराईले संसदमा भने– जनावरलाई राष्ट्रिय जनावर बनाउनु हुन्न
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा “सुरक्षित सडक“ अभियान सुरु भएको छ । सडक सुरक्षा तथा सवारी सम्बन्धि बृहत ज्ञान प्रदान गरी सडक दुर्घटना न्यूनिकरण गर्ने लक्ष्यका साथ असोज ११ गतेका दिन देखि राजधानीमा सुरक्षित सडक अभियान सुरु गरेको हो । अभियानको पहिलो चरणको कार्यक्रम चापागाउँ लेलेबाट शुरु गरिएक ... read more...
दोस्रो चरणको निर्वाचन बजेट अगावै
लामो समयपछि सेयर बजारमा ४.८९ अंकको बृद्धि
लाखे पुल निर्माण सम्बन्धि बोलपत्र सूचना
हाम्रो बारेमा
दिएको बारमा (+-) गर्ने । जस्तै 2013 Jan 10
जि.शि.का कञ्चनपुरले माग पुरा नगरेको भन्दै अनेरास्ववियु क्रान्तिकारी आन्दोलनमा
विभागले चाडपर्वका बेलामात्रै नभइ अरु समयमा पनि निरन्तर बजार अनुगमन भइरहेको पनि जनाएको छ ।
आधाभन्दा बढी नेपाली इन्टरनेटको पहुँचमा रहेको सरकारी तथ्यांक छ । यो तथ्यांकलाई आधार मन्ने हो भने इन्टरनेटको पहुँचमा नेपाल छिमेकी देश भारत र चीनभन्दा अगाडि छ । चीनमा ४८ प्रतिशत र भारतमा ३३ प्रतिशत जनता इन्टरनेटको पहुँचमा छन् तर...
बेलायतको प्रमुख प्रतिपक्षी दल र बहुमत व्यवसायीहरूले बिनासम्झौता बेलायत बाहिरिए ठूलो आर्थिक तथा सामाजिक समस्या बेहोर्नुपर्ने चेतावनी दिइरहँँदा सरकारले पहिलो चरणमा २५ कागजातको ‘नो डिल ब्रेक्जिट एड्भाइस’ निकालेको थियो ।
निखिलकी पत्नी कोपिला उप्रेतीले भने सञ्चिताको सबै कुरा झुटो भएको बताइन्। अन्तर्वार्ता सकिए लगत्तै नागारिकलाई प्रतिक्रिया दिँदै उनले भनिन्, 'उसको सबै कुरा झुटो हो। मंगलसूत्र र सिन्दुर लगाउँदैमा कोही कसैको श्रीमती हुन सक्दैन। विवाह गरेको के प्रमाण देखाउन सकिन् सञ्चिताले?' यसबारेमा निखिलसँग कुरा गरेरमात्र केही बताउन सक्ने भनाइ उनको थियो।
३२ हजार कर्मचारी घरका न घाटका
संसदमा प्रधानमन्त्रीको जवाफः नीति तथा कार्यक्रम महत्त्वाकांक्षी नै हो
रेशम चौधरीको रिहाइ र निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै टीकापुरमा प्रदर्शन
विभास मधान्य १२ बजे देखि दिउँसो १ बजे सम्म
घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरका ४८ वर्षिय ऋषिराम चौधरीको जीवन पूरै फेरिएको छ । २०६२ सालमा ३० रुपैयाँको लगानी वाट खेती सुरु गरेका चौधरीले १३ वर्ष सम्म निरन्तण च्याउखेती गर्दै आइरहनुभएको छ । १३ वर्ष अघि ३० रुपैयाँमा सुरु गरेको च्याउखेती अहिले १३ लाखको लगानीमा पुगेको छ । वर्षेनी च्याउखेती झाँगिदै जाँदा चौधरी परिवारको मुख्य आयस्रोतको बाटो नै च्याउखेती बनेको छ ।
जन्मदिनको शुभकामना
सिकारुको गोरेटोमा...
प्रचण्डको ब्रिफिङ : पार्टी एकता तत्कालका लागि टर्‍यो
राप्रपा र सबै फरक मतप्रतिको ‘निषेध’ को राजनीतिले २०६३ यताको परिवर्तनलाई नैतिकरूपमा असाध्य कमजोर बनाएको छ पक्कै पनि। तर, कमल थापाको नेतृत्वको राजनीति वैकल्पिक मान्यता, सिद्धान्त र आस्थाको पनि राजनीति भएको हुनाले, सुनपानी छर्किनेबित्तिकै उनी जसरी असहिष्णुतामा आधारित राजनीतिको हिस्सा बन्न पुगे, सम्भवतः उनलाई त्यो हैसियत प्रदान गर्ने जनताले। रुचाउने छैनन्। किनकि, संविधानसभा संख्याबाट मात्र सञ्चालित गरिनु हुन्न, अनि विगतमा संविधानसभाको प्रक्रियागत र गैरसंवैधानिक आचरणबाट संविधानले हासिल गरेको दुर्वल नैतिक हैसियतसँगै स्थायित्वमा पर्ने कुप्रभावबारे कुनै धारणा नराखी राप्रपा नेपाल कर्मकाण्डको हिस्सा बन्न पुग्यो।
"https://ne.wikipedia.org/w/index.php?title=ढाँचा:देवनागरी_वर्णमाला&oldid=561485" बाट निकालिएको
सामाजिक सञ्जाल
‘आसुसेन फिल्म्स’ले सर्ट फिल्म प्रतियोगिता आयोजना गर्ने
“लेनिनले भनेको भुलिस् ? जो मान्छे सपना देख्दैन, त्यो पशु हो । हेर्दै जा, एकदिन एस्ट्रोनोमर बनेरै मर्छु बुझिस् !”
बाइबल इसाईहरूको पवित्र किताब हो । धर्मशास्त्रलाई धेरै इसाईहरू यसमा भगवानका पवित्र शब्दहरू रहेको मान्दछन् ।
मेरा साथीहरू
नेपालमै लोकप्रिय जागिरको अवसर, २ हजार भन्दा वढी अधिकृत खुल्दैं
साढे दुई मिटर मात्र फराकिलो र साँघुरो सडकलाई संरचना हटाएर हाल आठ मिटरको फराकिलो बनाइएको छ । पहिला दुईतर्फबाट गाडी आउँदा जाम हुने सडक अहिले दुईतर्फ सहज रूपमा सवारी आवतजावत गर्न सक्ने र धुलो पनि नउड्ने भएको स्थानीयवासी बाबुराम कार्कीले बताउनुभयो ।
मेघौली (अंग्रेजी:Meghauli), नेपा:यागु नारायणी अञ्चलयागु चितवन जिल्लायागु छगु गाँ विकास समिति खः। थ्व थासे २५९८ खा छेँ दु।
विश्वव्यापी आकांक्षाहरु व्यक्त गर्ने निकै राम्रो मौका प्रदान
सबै दलसँग समन्वय गरेर सहमति र सहकार्यमा काम गर्छौं । सदनमा अत्यन्तै सदभावपूर्ण वातावरणमा अघि बढ्ने भूमिका निर्वाह गर्छु । दुई तिहाइ बहुमतलाई जनताको अपेक्षा पूरा गर्न उपयोग गर्छौं । दलको बैठकले दिएको निर्णयअनुसार सबैसँग सहकार्य गरेर अगाडि बढ्ने छौं ।
विजया दशमीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु धाइबा र क्याफे मंगलममा पाइला टेक्नु हुने सबै मित्र हरुलाई !
न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।
काठमाडौँ — नेपाल चिकित्सक संघले मंगलबार (भदौ २६ गते)देखि घोषणा गरेका आन्दोलनका कार्यक्रमहरु हाललाई स्थगित गरेको छ । संघले यस अघि सोमबार(भदौ २५ गते) सम्म मुलुकी अपराध संहितामा आफूहरुसँग भएको सहमति अनुसारको संसोधन प्रस्ताव संसदमा दर्ता नभए मंगलबार देखी माग पुरा नभएसम्मको लागि देशभरका स्वास्थ्य निकायमा आकस्मिक बाहेकको सेवा बन्द गर्ने घोषणा गरेको थियो । संघको अनुसार स्वास्थ्य मन्त्रालयले सरकार, स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिल र चिकित्सक संघबीच मुलुकी अपराध संहिताको इलाज सम्बन्धी कसूर लगायत स्वास्थ्यकर्मी सुरक्षाका सवालमा भएको साझा सहमति अनुसार संशोधन प्रक्रिया अघि बढी सकेको जनाएको ले आन्दोलन स्थगित गरिएको हो । स्वास्थ्य मन्त्रालयबाट भएको प्रतिबद्धता अनुसार छिट्टै ऐन संशोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत संघले दिएको छ । यसैबीच स्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ती जारी गर्दै चिकित्सक सघसँग भएको साझा सहमति अनुसार संसोधन प्रकृया अगाडी बढिसकेको जनाएको छ ।
प्रदेश नं. ६
पुष १३, काठमाण्डौ । सत्तारुढ माओवादी केन्द्रले संविधान संशोधन र स्थानीय निर्वाचनको विषयमा अझै सहमतिको प्रयास गर्ने निष्कर्ष निकालेको छ ।
नेकपा (माओवादी केन्द्र)का काठमाडौँ महानगरपालिकाका प्रमुखका उम्मेदवार सर्वाेत्तम डङ्गोलले आफ्नो फ्यान पेजमा एक अनलाइनमा प्रकाशित आफू अब्बल उम्मेदवार भएको अन्तर्वार्तालाई मौन अवधिमै सेयर गरेका छन् ।
इन्टनरनेट बैंकिङ के हो ? केके हुन्छ सुविधा ? कसरी गर्ने प्रयोग ?
"समय पनि एउटा पदार्थ नै हो र कुनै पनि पदार्थको लम्बाई, चौडाई उचाइ र गहिराई जस्तै समयको आयाम भित्र पनि आवत जावत गर्न मिल्छ भन्ने कुरा सुनेर मात्रै हुदैँन बुझ्न निकै कठिन हुन्छ “। - खै, यो कुरा चाँहि बुझ्न मुस्किल नै भयो ।
ट्रम्पसँग सम्बन्ध रहेको दाबी गर्ने यी
नयाँ पत्रिका , काठमाडौं, ११ वैशाख - साताको दोस्रो कारोबार दिन बजारमा करेक्सन देखा परेको छ । नयाँ वर्षको पहिलो कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको नेप्से यस दिन १ दशमलव ९२ प्रतिशत घटेको छ । नेप्से परिसूचक पछिल्ला ६ दिनमा करिब १ सय ६१ अंक बढेको छ । उच्च अंकले बजार बढेपछि लगानीकर्ताहरू यस दिन भने नाफा...
काठमाडौं । जिल्लाको एक गाँउपालिकाले निर्धारण गरेक...
मोदनाथ प्रश्रितमा २०२४ सालपछि बिस्तारै माक्र्सवादप्रति झुकाव बढेको देखिन्छ र त्यसपछि उनले सबै प्रकारका विकृतिको समाधानको बाटो द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी मान्यतामा देखेका छन् । उनका देवासुर सङ्ग्राम(२०३१), पचास रुपियाँको तमसुक (२०२८) लगायत नयाँ जनवादी संस्कृति(२०२८) नारी बन्धन र मुक्ति (२०३३), मिल्क्याउनु पर्ने केही सांस्कृतिक आवशेषहरू (२०४२), भूतप्रेतको कथा (२०४१), अतीतका पाइलाहरू, गोलघरको सन्देश, शहीदको रगत, आस्था र प्रथा एक विवेचना, जन संस्कृतिको नयाँ दिशा, जब चल्छ हुरी आदि रचनामा यही प्रवृत्ति प्रकट भएको छ । यसरी नेपाली सामाजिक, सांस्कृतिक एवं आर्थिक अवस्थाका यिनै असङ्गति र बेमेलहरू अनि परिवारिक भोगाइका सङ्घर्षमय आर्थिक परिस्थितिबाट उन्मुक्तिको खोजका क्रममा प्रश्रितमा प्रगतिशील तथा प्रगतिवादी वैचारिक धरातलको निर्माण भएको छ र तिनै पक्षहरू साहित्यिक अभिव्यक्ति मार्फत प्रस्तुत भएका छन् ।
न्यायको माग गर्दै धर्नामा बसेका निर्मलाका बाबुआमा बिरामी
ShareTweet काठमाडौं । श्रममन्त्री गोकर्ण विष्टले मन्त्री भएलगत्तैै- ...
अध्यक्ष प्रचण्डबाट रक्तदान कार्यक्रमको उद्घाटन
राष्ट्रपति भण्डारी संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
पवित्र उद्यान क्षेत्र भित्र करिव ७० लाखको लागतमा पुरातात्विक कार्यालय भवन निर्माण गरिएको छ । शान्ति दीप र परिक्रमा पोखरी जोड्ने दुइवटा पोखरी र त्यसको छेउंमा आकर्षक मिनि पर्यटक सूचना केन्द्र सकिएको छ ।
“बलपूर्वक बेपत्ता पार्ने कार्य”लाई अन्तर्राष्ट्रिय मानवीय कानुन तथा मानवअधिकार कानुनअन्तर्गत एकै किसिमले परिभाषा गरिएको छ। रोम विधानमा परिभाषा गरिएअनुसार मानवीय कानुनअन्तर्गत बलपूर्वक बेपत्ता पार्ने कार्यका तत्वहरू र मानवअधिकारको कानुनी क्षेत्रका मुख्य पाठबाट लिइएको यसको परिभाषाको तुलना यस प्रकार गरिएको छ। (बाँकी पढ्नुहोस्))
वैदेशिक रोजगारको ठगी : यसरी भयो रकम फिर्ता,कार्यकक्षमै कर्मचारी गुट्खा चपाउँदै (भिडियोसहित)
क्यालिफोर्निया- संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाको लस एन्जलिस्स्थित एक मदिरालयमा गोली प्रहार हुँदा एकजना प्रहरीसहित १२ जनाको ज्यान गएको छ। स्थानीय समयअनुसार बुधबार रातीको ११:२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित "बोर्डरल्याण्ड बार एण्ड ग्रील" नामको मदिरालयमा गोली चल्न सुरु भएको थियो। मारिनेमा बन्दूकधारी पनि रहेको भेन्चुरा काउन्टीका एकजना प्रहरीले बताएका छन्। तर ती व्यक्तिको पहिचान भैसकेको छैन। प्रहरीलाई गोलकाण्डको उद्देश्यका बारेमा पनि केही थाहा हुन सकेको छैन। कलेजका विद्यार्थीहरूमाझ सांगितिक कार्यक्रमका क्रममा बन्दूकधारीले जबर्जस्ती प्रवेश गरेर गोली चलाएका थिए। बिबिसी
म अनि मेरो देश संग अभावको सामिप्यता छ॥
कमेन्टको लागि यहाँ click गर्नुहोस्
भन्सारमा कति विकृति छ ? रसुवागढीको ४ महिने तथ्यांक...
इनर्जी मिडिया नेपाल बाट प्रकाशित ।
विगतका केही महिनादेखि उक्त क्षेत्रमा यहाँका अल्पसंख्यक मुस्लिम तथा अरु पनि केही स्थानीय अल्पसंख्यक जातीय समुदायका बीचमा विवादहरु चर्किएको समाचारमा जनाइएको छ ।
बालिका बलात्कारको अभियोगमा दुई जना जेल चलान
Contact । सम्पर्क गर्नुहोस
प्रगतिशील लेखक सङ्घ केन्द्रीय समिति र प्रलेस बाँके शाखाद्वारा संयुक्त रूपमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
राजु घिसिङ फाल्गुन ६, २०७४
चीनको प्रान्तीय मौसम विज्ञान विभागका अनुसार तलिम १८० देखि २ सय किलोमिटर प्रति घण्टाको दरले आगामी दुई दिनसम्म आउने अनुमान गरिएको छ ।
पत्रकार विनोद परियारको सञ्चालनमा भएको पुस्तक समिक्षा कार्यक्रममा बुटवल क्षेत्रका साहित्यकार, अधिकारकर्मी, पत्रकार तथा विद्यार्थीहरुको सहभागिता थियो ।
नेल्सन मण्डेलाको अन्त्येष्टि सम्पन्न - BBC News नेपाली
भुल्ने छैन गुरु कहिल्यै हजुरको गुण ।
ज्योती मगर भन्छिन्: छोरी भए गर्भपतन, छोरा भए मात्र जन्म दिन्छु
म मोबाइलमा धेरै गेम खेल्छु । हिजोआज चाहिँ रक्की क्लाइम्ब खेलिरहेको छु । समय–समयमा विभिन्न गेमहरू डाउनलोड गरेर खेलिरहेको हुन्छु ।
नेपाल र नेपालीको अस्तित्व जोगाउन पनि दलका नेताले समयमै संविधान बनाउनुपर्छ । नभए संविधान बनाउँछु भनेर खाएको सपथ पनि पुरा हुनेछैन ।
मेलामा ६५ वटा स्टल रहने छ । नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७३ बमोजिम शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा, शिक्षा मन्त्रालयबाट स्विकृति प्राप्त प्रतिष्ठित शैक्षिक अनुभवी परामर्शदाता संस्थाहरुका स्टल रहने मेलाका संयोजक एवं नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीका उपाध्यक्ष सन्दिप अर्यालले बताए ।
एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन, पुस १० गते साधारण सभा
काठमाडौं जेठ ६ । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव थप उपचारका लागि थाइल्याण्ड प्रस्थान गर्...
ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली महिला फुटबल ...
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।
भिडियो समाचार
तपाईंको भिसा जहिले जारी भएको भएता पनि, तपाईंको फारम DS-2019मा उल्लेख गरे अनुसार विनिमय आगंतुक कार्यक्रमको शुरुवातको 30 दिन भित्रसम्म मात्र संयुक्त राज्य अमेरिका प्रवेश गर्न सक्छन्।
Rikoooo.com आफ्नो निपटान मा छ
काठमाडौं (हाम्रो खेलकुद) – कसमस कलेज र त्रिभुवन विश्व विद्यालय (टियु) राजधानीमा जारी दोस्रो संस्करणको युनिभर्सिटी क्रिकेट कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । कसमसले न्यु समिट कलेजलाई तथा टियुले क्यारिबियन कलेजलाई पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् ।
उनीहरुले डीएनए परीक्षण प्रहरीको प्रयोगशालामा नगरी अन्य प्रयोगशालामा गर्नुपर्ने बताएका छन् ।
संग्रौलामाथि छुरा प्रहार गर्ने दुई पक्राउ
काबुलमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २५ जनाको मृत्यु
एएफसी एसियन कप फुटबलमा आज नेपाल र ताजकिस्तान भिड्दै
बेङ्गलोर - विकिपिडिया
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिनुभयो ।
आकारमा सानो र आर्थिक हिसाबले गरीब भनिए तापनि नेपाल...