text
stringlengths
0
378k
फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ ।
काठमाडौं : पाटन औधोगिक क्षेत्रभित्र मंगलबार साँझ भिषण आगलागी भएको छ। औधोगिक क्षेत्रभित्र रहेको एक प्लाष्टिक उधोगबाट साँझ करिब ६ बजे सुरु भएको आगो अन्यत्र पनि फैलिएको थियो।
बाराको करैया–८ स्थित सहजनाथ सामुदायिक वनमा १३ पुसमा बारा प्रहरीले भारत बिहार पूर्वी चम्पारण आदापुर लक्ष्मीपुर पोखरियाका युवक दीपक राम र अरुण रामको शव फेला पार्‍यो । दुवैको घाँटी रेटेर क्रूरतापूर्वक हत्या गरिएको थियो । यो घटनाको जिल्ला प्रहरी कार्यालय बारा, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो तथा मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट खटिएको विशेष अनुसन्धान टोलीले सूक्ष्मतापूर्वक अनुसन्धान गर्‍यो भने त्यस क्रममा पक्राउ परेका कलैया, रंगपुरका ३५ वर्षीय मोजाहिर अन्सारीको बयानले यो घटनाको कनेक्सन अन्तर्राष्ट्रिय आतंकवादसँग जोडिएको सनसनीपूर्ण तथ्य पत्ता लाग्यो ।
मेलामा चितवनका १० कलेजका विद्यार्थीहरुले स्मार्ट सिटी सम्वन्धी नयाँ–नयाँ प्रविधिहरु प्रस्तुत गर्ने छन् । जसवाट घर,सडक,सिकाई प्रणाली र बजारलाई सूचना प्रविधिको माध्यामवाट स्मार्ट सिटी कसरी बनाउन सकिन्छ,भन्ने कुरा प्रत्यक्ष देख्न र सिक्न सकिने मेला मूल व्यवस्थापन समिति संयोजक एवंम संघका शाखा अध्यक्ष भानु शर्माले जानकारी दिनुभयो ।
काठमाडौं । सरकारमा सहभागी हुन लागेको संघीय समाजबादी फोरम नेपालमा मन्त्री छान्न अध्यक्ष उपेन्द्र यादवलाई सकस परेको छ । मन्त्रीको टुंगो लगाउन यादवले बुधबार दिनभर आन्तरिक बैठक र छलफल गरे पनि अझै टुंगो लगाउन सकेनन्।
कात्तिक १९, काठमाडौं _ भारतीय प्रधानमन्त्री मोदी पुनः नेपाल आउन लागेका छन् ।
आफ्नै छोराछोरीलाई ‘ठूलो रक्तपात’मा होम्ने ताकत छ संग्रौलाजी ?
भन्सार विभागको तथ्यांक हेर्ने हो भने इरानसँग नेपालले सम्बन्ध नराख्दा खासै फरक पर्दैन। तर अहिलेसम्म इरानसँग नेपालको आयात निर्यात व्यापार दुबै छ। व्यापारमा इरानसँग नेपाल घाटामा छ। त्यो घाटा त्यति धेरै भने छैन।
२६ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७३ को अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश
पोखरा, २९ चैत । रत्नज्योति मावि कक्षा ७ का शंकर श्रेष्ठले फोहर संकलनका लागि उपयोगी स्वचालित यन्त्र निर्माण गरेका छन्। १३ वषीय श्रेष्ठले एकल प्रयासमा स्थानीय सामाग्री प्रयोग गरी उक्त रोर्बर्ट बनाएका हुन्। सो यन्त्रको अगाडिको भागले फोहर उठाएर मोटरको सहायताले माथिपट्टी रहेको लिफ्टमा पुर्‍याउँदछ। रोलरलाई पछाडि तान्दा लिफ्ट घुमेपछि फोहर बाकसमा जम्मा हुन्छ। क्रेनको सहायतमा सो फोहर विभिन्न बाकसमा राख्न सकिन्छ। फोहरको प्रकृति अनुसार फोहर छुट्याउन सकिने रोर्बर्ट निर्माणकर्ता शंकरले बताए। शंकरले यस रोर्बर्ट बाहेक केवलकार, रिमोट गाडी, डोजर बनाइसकेका छन्। यसै वर्ष जिल्ला शिक्षा कार्यालयबाट अन्तरविद्यालयस्तरीय प्रतिभा पहिचानअन्तर्गत विज्ञान विधामा उनी प्रथम भई पुरस्कृत समेत भएका थिए। गोरखा गण्डक गाउँपालिका ३ घर भई रत्नचोक बस्दै आएका श्रेष्ठले नर्सरीदेखि नै सोही विद्यालयमा अध्ययन गर्दै आएका विद्यालयका संस्थापक निर्देशक हेमन्त अधिकारीले जानकारी दिए। शंकरले निर्माण गरेको रोर्बर्टका लागि विद्यालयले आर्थिक सहयोग प्रदान गरेको छ। विद्यार्थीका यस्ता प्रतिभालाई विद्यालयले कदर गर्दै सहयोग गर्ने उनले बताए। पोखरा, ३ मंसिर। धर्मशीला विद्धत वृत्ति-२०७५ बाट मीन गुरु सम्मानित भएका छन्। प्रत्येक वर्ष विशिष्ट बौद्ध व्यक्तित्वहरुलाई बुद्ध धर्मको अध्ययन, अनुसन्धान र अनुसन्धानका लागि प्रदान गरिने उक्त वृत्तिको राशि १५ हजार रुपैयाँ रहेको छ। धर्मशीला वृद्धत् वृत्ति अनागरिका कर्मशीलाले आफ्ना अग्रज अनागरिका… लेखनाथ, ३ मंसिर। कला, संस्कृति, संगीत र मनोरञ्जन उत्सवका रुपमा लिइएको प्रथम आदर्श महोत्सव आफन्त र साथीभाइको भेटघाटस्थल समेत बनेको छ। सोमबार घरको काम थाती राखी महोत्सव अवलोकन गर्न आएकी पोखरा-३३ की मनिषा आचार्यले सहपाठी मनदेवी गुरुङ भेटेपछि बाल्यकालका अनुभव साटासाट गर्न… पोखरा, ३ मंसिर। सिप्रदियन सहायता संस्थाले पोखरामा सोमबार राष्ट्रव्यापी मेकानिक तालिम गरेको छ। मेकानिकलको क्षमता अभिवृद्वि तथा पछिल्लो नयाँ प्रविधिबारे जानकारी दिने उद्देश्यले तालिम गरिएको हो। तालिममा ४० जना मेकानिकल सहभागी थिए। संस्थाले मंसिर १ देखि देशका विभिन्न स्थानमा तालिम गरिरहेको छ।… लमजुङ, ३ मंसिर। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कुनै पनि महोत्सव राम रमितामा सीमित हुन नहुने बताएका छन् । महोत्सवले समृद्धिको… पोखरा, ३ मंसिर। कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि ट्रेर्कर्स इन यू-१४ जुनियर एटिएफ टेनिस च्याम्पियनसीप सर्किट १ र २… लेखनाथ, ३ मंसिर। कला, संस्कृति, संगीत र मनोरञ्जन उत्सवका रुपमा लिइएको प्रथम आदर्श महोत्सव आफन्त र साथीभाइको भेटघाटस्थल समेत बनेको… पोखरा, ३ मंसिर। सिप्रदियन सहायता संस्थाले पोखरामा सोमबार राष्ट्रव्यापी मेकानिक तालिम गरेको छ। मेकानिकलको क्षमता अभिवृद्वि तथा पछिल्लो नयाँ प्रविधिबारे… आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। 'समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ। आदर्श समाज राष्ट्रिय दैनिक २०५३ साल वैशाख १ गते पाक्षिक… पुरा पढाै
सबैको समान उद्देश्य र अभियान पनि प्रष्ट छन् भने समस्या के वन्ला र ? मलाई त लाग्दैन यो ठुलो समस्या हो भनेर । त्यसैले यति ठुलो अभियानमा सानोतिनो समस्याले त्यति ठुलो हिस्सा बोक्छ भन्ने पक्षमा म छैन । हामीमा आत्माविश्वास छ, मिलाएर लान्छौ ।
हाम्रो बारे
२) जीवन श्रेष्ठको (सिरहा)
०३६ सालमा तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पालामा निर्माण भएको राज रंगशाला मुलुककै पुराना रंगशालामध्ये मानिन्छ। दुई बिघा ७ कठ्ठा १३ धुर क्षेत्रफलमा रहेको रंगशालामा कुल ७ हजार दर्शकको क्षमता भएको प्याराफिटसमेत रहेको छ।
‘उहाँको रगतमा विश्वास गरेर।’
शेयर लगानीकर्ताको आन्दोलनलाई मौन समर्थन गरेका शेयर दलाल व्यवसायीहरुले साथ मिल्दा डेढ दिन शेयर कारोबार ठप्प हुन पुग्यो। जेठ २२ गते पुरै समय शेयर कारोबार ठप्प भयो भने जेठ २३ गते करिब २ अर्थात आधा दिन कारोबार हुन सकेन।
"जीवन नै एक सुनिश्चित जोखिम हो। जीवनको सार्थकता कुनै उद्देश्यका लागि प्रतिवध्दतामा निर्भर गर्दछ। मानिस आफ्नो सङ्कल्प र आस्थाले यथार्थमा मानिस हुन्छ।"
विकूमा करिब ४५ सय प्रतिनिधि छनोट गरिदै, शनिबार १० स्थानमा कार्यक्रम हुँदै
अमर जन शक्ति कलेज चितवन जिल्लाको पटिहानीमा अवस्थित एक कलेज हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ ।
भारतमा उच्च भेटघाट गर्दै गृहमन्त्री विमलेन्द्र निधि
एमाले–माओवादीबीचको ‘एकीकरणका प्रारम्भिक आधारहरु’ मा सहमति भएसँगै एकताको ठोस आधार तय भएको छ । खासगरी दुबैले साझा मार्गदर्शक सिद्धान्त ‘मार्क्सवाद लेनिनवाद’ मानेका छन् । एमालेको...
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको ११ ‌औँ दिनमा दोस्रोपटक सरकार विस्तार भयो। तर, सरकारले पूर्णता पाएन। ओलीसँगै अन्य दुई जनामन्त्रीसहित सरकार गठन भएको थियो। माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले तत्काल सरकारले...
लोकतन्त्र जनताको आवश्यकता परिपूर्ति गर्दै विकासको बाटो सुगम बनाउने प्रणाली हो । प्रत्येक नागरिकका लागि स्वतन्त्र भएर स्वाभिमानपूर्वक बाँच्न पाउने अवस्थाको सिर्जना गर्ने राजनीतिक परिपाटी मात्र लोकतान्त्रिक प्रणाली हुनसक्छ । लोकतन्त्र भनेको थेगो हैन यो त जीवन प्रणाली हो । यो अनुभूत गर्ने विषय हो, अरूले बताइदिने विषय होइन । त्यसैले आमजनताको जीवनस्तरमा सुधार ल्याउन नसकिएको खण्डमा लोकतन्त्र अर्थहीन नारामात्र हुन जान्छ ।
“चीनसँग सीमा जोडिएका नेपालसहितका मुलुकको प्राकृतिक वासस्थानमा रहेको बाघ र गैंडाको शिकार बढ्ने जोखिम रहन्छ। पहिला पनि तस्करी रोक्न चुनौती थियो, अब थप चुनौती हुने भयो। त्यसैले सतर्कता बढाउनुको विकल्प छैन।”
हलमा टिजर, बाहिर पोष्टर सार्वजनिक गर्दै प्रचारमा निश्कियो ‘रणवीर’
तीनतिर आधा दर्जन थोत्रा सोफा छन् र कुनामा एउटा पुरानो कुर्सी । नजिकै एक–एक थान हार्मोनियम र धिमे बाजा ढोलक । भाषिक हिसाबले सुकमितको पद अलि अनौठो छ, उप–संगीत निर्देशक । संगीत उप–निर्देशक भनिएको हो कि !
मोना यूकेका खेलकुद संयोजक खेम भण्डारीले बेलायत तथा युरोपमा समेत रहेका सम्पुर्ण नेपाली भलिबल खेलाडीहरुलाई प्रतियोगितामा सहभागिताका लागि आव्हान गरेका छन् ।
काठमाडौँ । तपाइको गोजीमा सधै पर्स हुन सक्छ अनि तपाई आफ्नो पर्ससधै पैसा ले भरिइ रहोस भन्ने चाहना राख्नु भएको हुन सक्छ । तर तपाईंको पर्समा पैसा खाली नहोस भन्न चाहानु हुन्छ, भने तपाईले पर्ससँग सम्बन्धित केहि चीजहरूको ख्याल राख्नुपर्छ। ज्योतिस शास्त्रमा बताइएको छ कि पर्समा मा पोइसा तब कैले खाली हुदैन जब तपाई प्रति लक्ष्मी देवीको कृपा रहने छ। यसैले पर्स बोक्नु हुन्छा भने यी पांच कुरहौमा ध्यान राख्नुहोस
व्यक्तिगत औजारहरू
किन जग्गा कित्ताकाटको प्रतिबन्ध फुकुवा गर्दै छ सरकार ?
थन छु स्वाइ
तपाईंलाई देउसी–भैलोको मन पर्ने दुई लाइन कुन हो ?
सम्पर्क :- ०१ - ५७०५९४१
आफ्नो हेर्न यहा क्लिक गर्नुहोस
भिडियो ग्यालरी
उनीहरू चाइना साउथ एयरलाइन्सको विमान चढेर नेपाल आएका थिए । काफ्ले विमानमा झोला लोड÷अनलोड गर्ने कर्मचारी र उनीहरूलाई जाँच्ने प्रहरीले आफूहरूको झोला फोडेको हुन सक्ने आरोप उनले लगाएका छन् । उनका अनुसार सिसिटिभी फुटेजहरू हेर्दा विमानदेखि ब्यागेज लिने काउण्टरसम्म कुनैपनि गलत काम नभएको देखिएको छ । सो काम विमानभित्रै भएको उनले बताए ।
प्रदेश ४ को नाम र राजधानी राख्ने सम्बन्धमा छलफल सुरु
मुखमैथुन भारतीय हार्डकोर
प्रतिक्रिया दिनुहोस्
•1 •2 •3 •4 •5 •6 •7 •8 •9 •10 •11 •12 •13 •14 •15 •16 •17 •18 •19 •20 •21 •22 •23 •24 •25 •26 •27 •28 •29
तीन प्रदेशका ३४ जिल्ला स्थानीय निर्वाचनको लागि मनोनयन दर्ता सुरु
कार्यालयका जनस्वास्थ्य निरीक्षक रतन विष्टले जिल्लाका २५८ एचआइभी संक्रमितले महाकाली अञ्चल अस्पतालमा नियमित औषधि सेवन गरिरहेको जानकारी दिए ।
अपूर्ण पृष्ठ सम्पादन गर्नुहोस्
साँघुरो क्षेत्रफलमा ठूला प्राणीले प्राकृतिक आनीबानी देखाउन नसक्ने यस क्षेत्रका विज्ञको धारणा छ । तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरद्वारा विसं १९८९ मा निजीरुपमा स्थापना गरिएको सदर चिडियाखाना विसं २०११ देखिमात्र सर्वसाधारणलाई खुला गरिएको थियो । चिडियाखाना २०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा व्यवस्थापन गरिएको हो । -भीष्मराज ओझा _ रासस
सोह्र वर्षको कलकलाउँदै उमेरमै भिरबाट लडेर स्पाइनल इन्जुरी भएपछि उनले अपांगताको ट्याग भिर्नु पर्यो । सबलांगबाट एकैपटक विकलांगमा झर्नुपर्यो । तर, यसले उनलाई कमजोर बनाएन । दृढ आत्मविश्वास र कडा मेहनतका कारण उनले अपांगता र शारीरिक अशक्ततालाई जितिन् । त्यसैले त उनी आज खेलाडी भएकी छिन् । राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमै उनको चर्चा छ ।
लोम्बोर्ग कोपनहेगन कन्सेन्सस सेन्टरका अध्यक्ष हुन्। उनी सन् २००४ मा टाइम म्यागेजिनको एक सय विश्वका प्रभावशाली व्यक्तिमा समावेश थिए।
राष्ट्रिय जनता पार्टी नेपालले छ महिना भित्र केन्द्रीय महाधिवेशन गर्ने तयारी
३मनिस अकस्मात बेहोस हुदा जुत्ता गनाउने जुत्ता सुघाउने चलन छ यसो गर्नु राम्रो होइन बरु बेहोस भएको बिमारीलाइ सास फेर्न गार्‍हो हुने हुदा जुत्ता मोजा सुघाउनको साटो बिमारीलाइ कसरी सास लिन सजिलो हुन्छ त्यो कुरामा ध्यान दिनु जरुरी हुन्छ ३ चरिफाउ को उपचारको नाममा धामी झाक्री बोलाउने र धामिले कहिले बोका कहिले कुखुरा मन्दिर अथवा देवि देउतालाइ भाकल गरे ठिक हुन्छ भन्ने गरेको पाइन्छ यो भ्रम हो यदि आफुलाइ यी र यस्ता लक्षण देखा परेमा तुरुन्त स्वास्थचौकी गै डक्टरको सल्लाह लिनु पर्दछ
काठमाडौँ, नेपाल
यस मार्टमा विभिन्न अन्तर्राष्ट्रिय बजारबाट ७२ जना क्रेता तथा नेपाललगायत हिमालय क्षेत्रका ४५ बिक्रेताको सहभागिता थियो । मार्टको अर्को महत्वपूर्ण कार्यक्रमका रुपमा जुन १ मा पार्क भिलेजमा भएको ब्लगर्स एण्ड मेडिया सम्मेलन आयोजना गरिएको थियो ।
भक्तपुर, २ साउन । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले अब बन्ने सरकारमा आफ्नो पार्टी सहभागी नहुने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता कर्णले नयाँ सरकार गठनमा मधेसी मोर्चाले नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस गठबन्धनलाई सघाउने भने बताए । ‘मधेसको माग पूरा गर्ने प्रतिबद्धता जनाएकाले नयाँ सरकार गठनमा माओवादी केन्द्र र कांग्रेस गठबन्धनलाई सघाउँछौ तर सरकारमा सहभागी हँुदैनौं ।’ उनले… विस्तृत समाचार
घरमा कोही नभएका बेला बालक आँगनमा खेल्दै गर्दा चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
— उद्देश्य एउटै हुनसक्ला तर प्रक्रिया अलग छन्, अवधारणाहरू अलग छन् ।
विहीबार न्यायाधीश दीपक कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णय हाललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सदरमुकाम सार्ने निर्णय विरुद्ध परेको रिटमा कानूनविदहरु सूर्य ढुंगेल, उपेन्द्रकेशरी न्यौपाने, रमन श्रेष्ठ, टीकाराम भट्टराई लगायतले बहस गरेका थिए ।
३. नेपाल आमाको सत्यवचन – २०१६
decay _ जुज्दाइका २ पैसे विचारहरुको सँगालो
भर्खरै पोस्ट गरिएका समाचारहरु
शिक्षकको तलब, घरभाडा लगायतका खर्च जिल्ला शिक्षा समन्वय एकाइ र विभिन्न संघसस्थाको सहयोगमा जुटाउँदै आएको विद्यालयका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिए। 'हामीले जे उद्देश्य राखेर विद्यालय सञ्चालन गरेका हौँ त्यो आज सार्थक हुँदै गएको छ,' उनले भने, 'तर, अध्ययन गर्न आउनेहरुलाई सरल र सहज रुपमा पूर्वाधार तयार गरी सुविधा दिन भने सकिरहेका छैनौँ।' पर्याप्त भौतिक पूर्वाधारको व्यवस्था गरी गुणस्तरीय शिक्षा दिन आफूहरु प्रयासरत रहेको पनि उनले बताए।
मुख्यमन्त्री पोखरेल र अमेरीकी राजदुत बेरी बिच भेटघाट बुटवल, कार्तिक २९ । मुख्यमन्त्री शंकर पोखरेलसंग नेपालका लागि महामहिम अमेरिकी राजदुत ¥याण्डी डब्लु बेरीले आज भेट गर्नुभएको छ । मुख्यमन्त्री कार्यकक्षमा भएको भेटमा संघीयता कार्यान्वयनमा हालसम्म भएका काम,समृद्धिका लागि प्रदेशका प्राथमिकता,नेपालको विकासमा अमेरिकाले गरेको सहयोग र सहयोगका क्षेत्...
काठमाडौँलाई केन्द्रमा राखेर चीन र भारतबाट रेल सञ्जालको विस्तार गर्ने विषयमा महत्वपूर्ण सम्झौता भएको र कार्यान्वयनको प्रक्रियामा समेत गएको भन्दै उहाँले आगामी केही वर्षमा त्यसको वास्तविक प्रगति देखिने उल्लेख गर्नुभयो ।
रामेछाप : गाउँगाउँमा पुरानो कपडा संकलन गरी पेलेर कपास बनाई बिक्री गर्ने मजदुरहरूले मासिक २५ हजार रुपैयाँ बचत गर्ने गरेका छन्। पुरानो कपडा संकलन गर्ने क्रममा र...
सुझाव र सल्लाह
(सर्वाधिकार सुरक्षित ५.२.२०१०, ९.३० रात्रि )
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन म्यान्माका राष्ट्रपति विन मिन्त विशेष विमानबाट मंगलबार अपराह्न राजधानी आइपुगेका छन् । राष्ट्रपति विनलाई ...
विराटनगरको स्वरुप बदल्ने अर्को आयोजना हो– रानी–धरान ६ लेनको सडक निर्माण । यो पनि नेपाल सरकारको लगानीमा विगत डेढ वर्षदेखि धमाधम भइरहेको छ । ६ महिनाभन्दा लामो तराई–मधेस बन्द र नाकाबन्दीका कारण लामो समयसम्म ठप्प भए पनि पछिल्लो समयमा विस्तारले तीव्रता पाएको छ ।
माइतीघरमा भएको झडपमा घाइते भएकाहरु वीर अस्पतालको ट्रमा सेन्टरमा
सार्वजनिक सेवा प्रवाह गर्दा सेवा लिने व्यक्ति वास्तविक हो कि होइन भन्ने पहिचान गर्न वा घटना दर्ता भएको व्यक्तिको वा सूचकको सम्बन्धमा शंका लागेमा उक्त व्यक्तिको सम्बन्धमा बायोमेट्रिक भेरिफिकेसन गरी यथार्थ पत्ता लगाउन सकिन्छ । कन्सुलर र आधिकारिकता प्रमाणीकरण गर्न
गणेशस्थान मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेका अनुसार करीब ३० फिट अग्लो गणेशको मूर्ति बनाइने छ। ठूलो तलाउमा जलविनायक गणेशसँगै नजिकै डाँडोमा कैलाश पर्वतको स्वरूप रहेको स्थानमा शिव, पार्वती, कुमार र गणेशको आकर्षक मूर्ति निर्माण गरिने छ। मूर्तिसहितको तस्वीर लिन सकिने गरी गुरुयोजना निर्माण गरिँदैछ।
साहित्य महासङ्घ यूकेले १०९ औं महाकवि देवकोटा जयन्ती मनायो
उनले धेरै पटक सोधे तर कसैले “म गर्नेछु” भनेर भनेनन्, कसैले पनि भनेनन्।
10th January 2017 _ Comments Off on प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सकिन्छ : पूर्वराजा ज्ञानेन्द्र
बायोलोजिकल भल्भमा भने रगत पातलो गर्ने औषधि ६ महिनामात्रै खाए पुग्छ। ६ महिनापछि खानुपर्दैन। तर १५–२० बर्षपछि भल्भ फेरि फेर्नुपर्ने हुन्छ। मेटालिक भल्भ फेरेको महिलाले बच्चा पाउन सक्दैनन्। त्यसैले बच्चा जन्माउन चाहने महिलाले बायोलोजिकल भल्भ राख्नुपर्छ। बायोलोजिकल भल्भ बच्चा पाउने उमेरका महिलाहरुले र ७० बर्षभन्दा बढी उमेर पुगेपछि मात्रै फेर्नु राम्रो हुन्छ।
काठमाडौं, १ भदौ । सरकारले बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) को ...
शितलपाटी तानसेन, पाल्पाको मध्य भागमा अवस्थित गोलो आकारको पौवा हो । यसलाई गोलघर पनि भन्ने गरिन्छ । यसलाई जनरल खड्ग शमशेर जंगबहादुर राणाले सन् 1891 देखि 1902 सम्मको उनको कार्यकालमा बनाएका थिए । यो भवन मुगल शैलीमा तयार गरिएको मौलिक संरचना हो । यस स्थानमा स्थानिय कार्यक्रम तथा स्थानिय मानिसहरूलाई कुरा कानी गर्ने स्थानको रूपमा प्रख्यात गरेको छ । गोलघरको संरचना अष्ठभुज आकारको एक तल्ले भवन र विचमा खुला स्थान रहेको छ । यो संरचनामा सेतो रंग लगाइएको छ ।
नाडेप लघुवित्तले हकप्रद निष्कासन, कहाँबाट दिने आवेदन ?
दुर्घटनामा साइकल पछाडी सवार बिजल सदाको उपचारका क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको छ । दुर्घटनामा साइकल चालक सप्तरी पोर्ताहा ८ बस्ने २० बर्षिय देवु सदा, मोटरसाइकल चालक झापा शनिश्चरे १ बस्ने २० बर्षिय सुजन लिम्बु र पछाडि सवार सोही स्थान बस्ने २० बर्षिय सब्दा मियाँ घाइते भएको प्रहरीले जनाएको छ ।
बि.स. १९७६ (सन् १५१९) - पानामाक पानामा सिटी खोजल गेल छल ।
बिजुली आयात घटाउन भारतीय कम्पनी नै बाधक ६ मंसिर, दोलखा । निर्माणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना भारतीय कम्पनी टेक्सम्याकाको अटेरीका कारण समयमा सम्पन्न नहुने देखिएको छ । उक्त आयोजनामा हाइड्रोमेकानिकलका सामान आयात तथा जडान गर्ने जिम्मा टेक्सम्याकाले पाएको छ । आयात गर्नुपर्ने सामानको आधाजसो मात्रै हालसम्म आयोजना स्थलमा पुर्‍याएको छ । उक्त कम्पनीलाई पेनस्टक पाइप जडान […]
बैठकमा संविधान मस्यौदा समितिका सभापतिसमेत रहेका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले नयाँ सरकार गठनका लागि संविधानमा स्पष्ट व्यवस्था हुँदाहुँदै राजनीतिक दलले कानुनविद्सँग छलफल गरेर जग हँसाएको आरोप लगाएका थिए । ‘संविधानमा नयाँ सरकार गठन विषयमा प्रस्ट लेखिएको छ ।
तर यी सबैजसो घटनामा सुरक्षा निकाय भने प्रतिरक्षात्मकझैं देखिएका छन् । घटना भइसकेपछि उद्धार गर्न मात्रै उनीहरूको सक्रियता बढी देखिएको छ । हिंसात्मक र ध्वंसात्मक घटनामा संलग्नहरू पक्राउ नपर्नाले उम्मेदवार, कार्यकर्ता र सर्वसाधारणमा गम्भीर चिन्ता छाउन थालेको छ ।
पाँचथर,जेठ ३१ गते । । पाँचथर च्याङथापुका एक व्यक्तिले १७ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको छ ।
समाचार अनुसार जापानको एक कम्पनीले आफ्नो एकजना महिला कर्मचारीलाई विना जानकारी गर्भवती भएको भन्दै प्रताडित तथा अपमानित गरेको खुलासा भएको छ । साथै कम्पनीले आफ्ना अन्य २२ महिला कर्मचारीलाई इमेलमार्फत सन्देश पठाउँदै वरियताको क्रमलाई भंग गरी गर्भधारण गर्ने गल्ती नगर्न आदेश दिएको छ ।
गजल - भोका छन्
शेयर गर्ने बारे
रबि लामिछाने लगायत सिधा कुरा जनता संगको नाममा १ लाख ५० हजार को ठगि – लाइव भिडियो अपडेट – Complete Nepali News Portal
हात मिलाएको फोटो खिचेर पार्टी एकताको सन्देश जाँदैनः डा. कोइराला
प्यूठान, मङ्सिर २४ गते । इन्धन अभावसँगै स्वर्गद्वारी आश्रममा रहेका करिब ४५० गाई पछिल्लो दुई महिनादेखि पराल र दाना खान नपाउँदा मर्ने अवस्थामा पुगेका छन् । स्वर्गद्वारी आश्रमको नाममा रहेको जङ्गलमा सुकेको खरको घाँस उत्पादन नभएको र दाङबाट वार्षिक आउने पराल पनि यस पटकको इन्धन अभावले ढुवानी गर्न नसक्दा खानेकुराको अभावमा ती गाई मर्ने अवस्थामा पुगेको आश्रमका कोठारी प्रमुख हरि अधिकारीले बताउनुभयो । “पछिल्लो दुई महिनादेखि इन्धन अभावले आश्रममा पराल, घाँस र दानाको ढुवानी गर्न सकिएको छैन” कोठारी प्रमुख अधिकारीले भन्नुभयो–“पानीको भरमा बाँचेका गाई थप सङ्कटमा परेका छन् । केही दिन यस्तै रहने हो भने गाई मर्न सुरु गर्नेछन् ।” स्वर्गद्वारीमा रहेका साना ८० र ठूला ३७० वटा गाई अहिले खाना र दानाको अभावसँगै बिरामी हुन सुरु गरेको कोठारी प्रमुख अधिकारीले बताउनुभयो । “आश्रममा रहेका गाईका लागि दाङबाट बर्सेनि ३० देखि ४५ ट्रकसम्म पराल लिने गरे पनि यसपटक इन्धन अभावले लिन सकिएको छैन ।” अधिकारीले भन्नुभयो–“माओवादी द्वन्द्वपछि आश्रमको नाममा रहेको एक हजार ५० बिघा जमिन कब्जा गरियो । अहिले आश्रमको जमिनबाट केही उत्पादन आउँदैन । भक्तजनले दिएको पराल र दाना पनि यसपटक ढुवानी गर्न नसक्दा समस्या थप चुलिएको छ ।” आश्रमसँगै घोराहीको झिनौरामा रहेका ७० गाई र देउखुरीको बनगाउँमा रहेका १५० वटा गाईमा पनि केही समस्या देखिएको आश्रमले जनाएको छ । स्वर्गद्वारी आश्रमको नाममा दाङ र प्यूठानमा रहेको एक हजार ५० बिघा जग्गा माओवादी द्वन्द्वपछि आश्रमले प्रयोग गर्न नपाउँदा बर्सेनि गाई पाल्नका लागि समस्या आउने गरेको आश्रमले जनाएको छ । हाल दाङमा रहेका भक्तजनले ३० देखि ४५ ट्रकसम्मको पराल उपलब्ध गराए पनि इन्धन अभावले स्वर्गद्वारीसम्ममा पराल लैजान समस्या भएको छ । स्वर्गद्वारी गुरु दिवसका अवसरमा पुष ५ गते सङ्कलन भएको दाना, पराल आश्रममा दिने तयारी भएको भिङ्गृका दोमती खनालले जानकारी दिनुभयो । जिल्ला आपूर्ति व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले इन्धन अभावले गाई सङ्कटमा परेको भए जिल्लाबाट इन्धन उपलब्ध गराई समस्या समाधानमा सहयोग गर्ने बताउनुभएको छ । तर आश्रमका कोठारी प्रमुख हरि अधिकारीले जिल्लाबाट दिएको सिमित इन्धनले आश्रममा एकपटक पनि पराल ढुवानी गर्न नसकिने बताउनुभयो । रासस शशीजङ्ग थापा, भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रदेश क बाट निर्वाचित प्रदेशसभा सदस्य । यसअघि भक्तपुर सिरुटारबाट २०४९ र २०५४ को दुई पटक तत्कालीन गाविस अध्यक्ष हुनुभएको... दक्षिण एसियाको रुपान्तरणका लागि निराशालाई आशामा र नकारात्मकताबाट सकारात्मकतातर्फ लागौँ– प्रधानमन्त्री मोदी संविधानका विविध विषयमा बहस गर्ने सार्वमौम थलो संविधानसभा अनिश्चितकालका लागि स्थगित छ । प्रदेशको संख्या सात र दश कति हुने भन्ने बहस जारी छ । पछिल्लो समयमा छ प्रदेशको कुरा अलि बढी उठ्न थालेको छ । एउटा सरकार चलाउन त कठिन छ भने धेरै सरकार हुँदा कसरी राज्यले धान्ला त भनी अमेरिकाका लागि पूर्व नेपाली राजदूत एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मासँग गोरखापत्र दैनिकका सहसम्पादक नारद गौतमले गर्नुभएको कुराकानी : सकभर प्रदेशको सङ्ख्या थोरै हुँदा नै राम्रो हुन्छ । थोरै प्रदेश हुँदा स्रोत साधन पनि पुग्न सक्छ । राजस्व र अन्य हिसाबले पनि राम्रो हुन्छ । पर्यटन, कृषि, उद्योगको विविधीकरण हुन्छ । त्यसैले थोरै प्रदेश हुँदा राम्रो हुन्छ । म आर्थिकरूपले तीनवटा मात्रै प्रदेश हुने देख्छु । मध्यमाञ्चल र अहिलेको पश्चिमाञ्चल अहिले यत्ति मज्जाले अन्तरसम्बन्धित भएका छन् कि मान्छेको आवत्जावत, बाटोघाटोलाई हेर्दा एउटैजस्तो भइसकेको छ । सदूरपश्चिम र मध्यपश्चिमचाहिँ केन्द्र धनगढी नभएर नेपालगन्ज भएको छ । त्यो पनि एउटैजस्तो भएको छ । पूर्वाञ्चलको पहिला विराटनगर केन्द्र थियो तर अहिले अलिअलि सर्दै विकेन्द्रित भएको छ । खालि आर्थिक दृष्टिकोणले मात्रै हेर्ने हो भने त प्रदेशको संख्या तीनवटै मात्रै हो । तर प्रदेशको संख्या अलि बढाएर जाँदा पनि पाँच–छ भन्दा बढी हुनुहुँदैन । राजस्वको हिसाबले हेर्दा प्रदेशको संरचना सातवटा जिल्लाबाट मात्रै ८५ प्रतिशत राजस्व आउने गर्छ । अहिले हामी मूल्य अभिवृद्धि कर, आयकरको सबैभन्दा ठूलो स्रोत भनेको काठमाडौं नै हो । जहाँ बढी उपभोग हुन्छ, त्यहीँका मानिसले बढी कर तिर्ने गर्छन् । त्यसकारणले काठमाडौं उपत्यका केन्द्रित एउटा हुन्छ । सात जिल्लाले आयकर बढी असुल्ने हुनाले अरुलाई बाँडफाँड गर्नुपर्छ । केन्द्रले धेरै बढी राजस्व असुल्ने र पछि बाँडफाँड गर्ने हो । हाम्रो स्रोत र साधनको विविधतापूर्ण छ । कर्णाली अञ्चललाई हामी अहिले गरिब भन्छौं, प्रति व्यक्ति आयका हिसाबले पनि गरिब नै छ तर भविष्यमा स्रोतको हिसाबले हेर्दा एकदमै धनी हुन सक्ने सम्भावना हामीले देखेका छौं । त्यहाँको पर्यटन, जडीबुटी, हिमाल सबै कारणले गर्दा त्यो सम्भावना छ । सबै कारणले तराई खाद्यान्नको भण्डार हो र भारतसँगको सम्बन्धको मुख्य स्रोत नै हो । उद्योग, कलकारखाना, यातायातको अलि सुविधा भएका तराई र काठमाडौंजस्ता ठाउँमा मानिस बढी जान्छन् । स्थानीय निकायको आवश्यकता नेपालमा छ किनभने हामी यसमा लामो समयदेखि अभ्यस्त भइसक्यौं । अहिले पनि हामी गाविसमा बढी पैसा पठाउँछौं । जिल्ला विकास समितिको भूमिका समन्वय गर्ने र साना तिना विकास आयोजना सञ्चालन गर्नेमा सीमित छ । गाविसमा हामीले धेरै स्रोतहरु पनि पठाएका छौं । गाविसलाई धेरै काम गर्न पहिलाको ऐनले पनि अधिकार दिएको छ । तेस्रो तहको स्थानीय निकाय एकदम नै आवश्यक छ र तल्लो तहलाई एकदमै बलियो बनाउनुपर्छ । स्रोतको बाँडफाँड गर्दा तल्लो तहमा हुने क्रियाकलापहरु जे जस्ता हुन्छन्, त्यहाँ हुने कर्मचारीले ‘पे रोल’ ट्याक्स तिर्नुपर्छ । त्यहाँ कर्मचारी हुन्छन्, साना व्यापारिक समूह हुन्छन् । तिनीहरुले आयकर, राजस्व, भूमिकार, सम्पत्ति कर, कृषि कर त्यहीँ तिर्नुपर्छ । वित्तीय आयकर, मूल्य अभिवृद्धि करजस्ता कर चाहिँ सात जिल्लाले बढी तिर्नुपर्ने हुनाले केन्द्रमा आउनुपर्ने हुन्छ । औद्योगिक क्षेत्र सञ्चालन कर चाहिँ त्यही क्षेत्रलाई दिने भनिएको छ । भन्सार कर चाहिँ केन्द्र सरकारमै आउनुपर्छ । हाम्रो सबैजसो कर चाहिँ केन्द्रमा आउनुपर्ने, सिद्धान्ततः थोरै जिल्लाबाट आउने हुनाले पनि केन्द्रले लिएर फेरि बाँडफाँड गर्नुपर्ने हुन जान्छ । स्रोतलाई छुट्टाउनुपर्छ । केन्द्रमा स्रोतहरु बढी हुन्छन् । स्थानीय निकायले चाहिँ करहरु सङ्कलन गर्न सक्नुप¥यो । उदाहरणका लागि भूमिकर, कृषि कर, मनोरञ्जन कर, सम्पत्ति कर र स्थानीय आयकर उनीहरुले नै उठाउनुपर्छ । त्यो गाह्रो छ र त्यति चाहिँ पुग्दैन । संघीयतामा जाने कुरा राजनीतिक प्रतिबद्धताको कुरा हो । यो राजनीतिक मुद्दा भएकाले यसको कार्यान्वयनका लागि अरु विज्ञहरुले स्रोतलाई कसरी धान्ने बनाउने हो भन्ने हेर्नुपर्छ । राजनीतिक निर्णय भएकाले हामीले विगत सय वर्षको इतिहास हेर्दा यसै भएको छैन । राजनीतिक निर्णयबाट नै भएका छन् । राजनीतिक निर्णयलाई मानिसकेपछि अरु विषय मिलाउने कुरा हो । त्यस हिसाबले सकभर प्रदेशहरुको संख्या थोरै बनाउने र धेरै खर्च नढाउने हिसाबले हेर्नुपर्छ । मलाई त्यस्तो लाग्दैन किनभने यो विकाससँग सम्बन्धित कुरा हो । देशको विकास जति माथि गएको छ, त्यही हिसाबले आयस्रोत पनि बढ्ने हो । विकासलाई हामीले अगाडि लिएर जान सक्यौं भनेर आयस्रोत पनि बढ्छ तर आगामी १५–२० वर्षमा त्यस्तो आमूल परिवर्तन होला जस्तो लाग्दैन । जलस्रोतमा केन्द्रबाट ठूलो प्रयास गरेर आम्दानी बढाउन सक्यौं भने बेग्लै कुरा हो नत्र धेरै गाह्रो छ । संघीयताको कार्यान्वयनको चरणमा केलाई पहिलो प्राथमिकता तोक्ने भन्ने कुरा सरकारको हो । विश्वव्यापीरूपमा हेर्दा प्राथमिक शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको पाइन्छ । त्यस्तै, सामाजिक सुरक्षालाई केन्द्रीय सरकारले बढी ध्यान दिन्छ । यिनीहरुमा सशर्त अनुदान नै जान्छ । सबैलाई शिक्षित बनाउनुप¥यो, सबैलाई आधारभूत स्वास्थ्य दिनुप¥यो । सामाजिक सुरक्षाको न्यूनतम कार्य गर्नुप¥यो । त्यो देखिबाहेक व्यावसायिक शिक्षा तथा अन्य केहीमा अनुदान दिइन्छ । बाँकीमा भने निशर्त अनुदान हुन्छ । पूर्वाधारको आवश्यकता एकदमै बढ्छ । जिल्ला सदरमुकाम, प्रदेश सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नुप¥यो । माग चाहिँ एकदमै बढ्छ तर खर्च दिने सक्ने अवस्था रहँदैन । त्यसकारणले प्रान्त र स्थानीय निकायहरुले केलाई प्राथमिकता दिने हो ? पर्यटनलाई हो कि, पूर्वाधारलाई हो त्यसैलाई प्रयोग गर्नुपर्ने हुन्छ । करको दायित्व अहिले जसरी भइराखेको छ, त्यसरी नै हुन्छ । पेरोल ट्याक्सबाहेक कस्टम, इनकम ट्याक्स, मूल्य अभिवृद्धि कर चाहिँ केन्द्रले उठाउनुपर्ने हुन्छ र अरु बाँकी चाहिँ हामीले बाँड्नुपर्ने हुन्छ । कुल राजस्वको कति प्रतिशत स्थानीय तह र प्रान्तलाई दिने भन्ने कुरा सरकारले विचार गर्नुपर्छ, त्यो अनुसार मात्रै करको दायित्व बढ्न सक्छ । केन्द्रीय तहमा चाहिँ बढ्दैन । स्थानीय निकाय र प्रान्तीय तहमा हामीले केही अधिकार दिनुपर्ने हुन्छ । उसले धेरै विकास निर्माणका काम गर्छु भनेर अलि अलि बढाउन चाहिँ सक्छ तर मलाई त्यति धेरै फरक पर्लाजस्तो चाहिँ लाग्दैन । जातीय संरचनाले त धेरै ठूलो समस्या आउन सक्ने सम्भावना देखिन्छ । मेरो अधिकारको कुरा हो भनेर विवाद चर्केको हामीले धेरै देशमा देखेका छौं । त्यस कारणले हाम्रो जस्तो विविधतापूर्ण देशमा जातीयताको कुरा गर्नै हुँदैन । स्रोतहरुका हिसाबले प्रदेशको सीमाङ्कन गर्दा तराई, पडाड, हिमाल मिलाउँदा अर्थात् उत्तर–दक्षिण नै जान पाए भविष्यका लागि सबैभन्दा राम्रो हुन्छ । यसका लागि राजनीतिक निर्णयको खाँचो पर्दछ । शशीजङ्ग थापा, भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रदेश क बाट निर्वाचित प्रदेशसभा सदस्य । यसअघि भक्तपुर सिरुटारबाट २०४९ र २०५४ को दुई पटक तत्कालीन गाविस अध्यक्ष हुनुभएको... दक्षिण एसियाको रुपान्तरणका लागि निराशालाई आशामा र नकारात्मकताबाट सकारात्मकतातर्फ लागौँ– प्रधानमन्त्री मोदी
नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । दार्चुलाको सदरमुकाम खलंंगामा नेपाल र भारत दुबै पक्षको तर्फबाट पूर्व निर्धा्रित एजेन्डाहरुको विषयमा छलफल गर्दै नियमित सीमा सुरक्षा बैठक विहिवार साझ सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजनामा दार्चुला, बैतडी र भारतको पिथौरागढ जिल्लाका अधिकारीहरु सम्मेलित बैठकमा मुख्यतया बिपद् ब्यबस्थापन, सीमा अपराध र सीमा सुरक्षाका बिषयमा छलफल केन्द्रीत भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिए । बैठकमा नेपाली पक्षको तर्फबाट १३ र भारतिय पक्षको तर्फबाट ११ एजेन्डामा छलफल भएको हो । बैठकमा यसअघिको सिमा सुरक्षा बैठकमा भएका सहमतिहरु कार्यान्वयनको समिक्षा, खोतिला पहिरो र धौलीगंगा बाधको विषय, सीमा सुरक्षाको अवस्था, सीमामा हुने अपराध, चोरीसिकारी वन्यजन्तु तस्करी, मानव वेचबिखन, लागू औषध ओसारपसार, सीमा जोडिएका क्षेत्रमा सुरक्षा समन्वय, सूचना आदानप्रदान, प्रस्तावित झोलुंगे पूल, त्रिदेशीय सिमामा हुनसक्ने सुरक्षा चुनौतिलगायत बिषयमा समेत छलफल गरिएको उनले बताए । नेपाल भारत सिमा पुल खोल्ने समयको विषयमा आवश्यकताअनुसार सहजिकरण गरिदिन भारतीय पक्षसंग सहमति भएको छ । खोतिला पहिरो ब्यबस्थापन गर्न मनसुन पछि सेप्टेम्बर १५ पछि काम गरेर जुलाइ ३१ सम्म काम गर्नेगरी भारतिय जिल्ला प्रमुखले बैठकमै निर्देशन गरीसकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । सुदुरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको आपुर्ती सहज बनाउन निगम क्षेत्रिय कार्यालय धनगढीलाई मुख्यमन्त्री भट्टको निर्देशन
‘अ सुट्स द्याट फिट्स’ नामक बेलायती संस्थाको साझेदारीमा यो आफ्नो संस्था नेपालमा स्थापना भएको र नेपाललाई पनि सुटको केन्द्र बनाउने यस संस्थाको उद्देश्य रहेको योगीले जानकारी दिए । उनले टेलिभिजनमा छिट्टै देखा पर्ने ‘को बन्छ करोडपति’ का लागि कलाकार राजेश हमालका लागि पनि पनि आफूहरूले सुटको डिजाइन गर्ने जानकारी दिए ।
स्थानीय सरकार सञ्चालन ऐन– २०७४ को दफा– ११० मा जननिर्वाचित प्रतिनिधिले प्रत्येक आर्थिक वर्ष सकिएको ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको चल–अचल सम्पत्ति तोकेको ढाँचामा बुझाउनुपर्ने व्यवस्था छ ।
अब सामान्य कमाई भएका नेपालीले समेत चढ्न सक्ने, आए यस्ता सस्ता कार [१५ वटाको जानकारी]
आज सातौँ विश्व रेडियो दिवस, बुटवलमा विशेष कार्यक्रम हुँदै ।।
प्राविधिक शाखा
कसरी चिन्ने सामाजिक सञ्जालमा आउने 'फेक न्यूज' ?
औषधि व्यवसायी संघले गर्‍यो विधान संशोधन, प्रादेशिक संरचनामा जाने निर्णय