English
stringlengths
1
3.43k
Nepali
stringlengths
1
2.77k
According to the study, the economic social development of those districts as well as the rate of leaving classes can increase, psychological impact and there is a danger of increasing the failure rate.
अध्ययनअनुसार ती जिल्लाका आर्थिक सामाजिक विकासका साथै कक्षा छाड्ने दर बढ्नसक्ने, मनोसामाजिक असर पर्न सक्ने र अनुत्तीर्ण दर बढ्न सक्ने खतरा छ
Of the total number of visitors in the first half of 1984, 9,320 were of American origin, 6930 were British, 7691 French, 4790 German and 3650 were from japan.
समुन्द्रपारबाट नेपाल आउने पर्यटकहरुमा सो अवधिमा सङ्ख्यात्मक दृष्टिकोणले सबैभन्दा बढी अमेरिकीहरु ९,३२०, त्यसपछि वि्रटिश, फ्रेञ्च, जर्मन र जापानीहरु क्रमशः ६,६३०, ६,७९१, ४,७९० र ३,६५० को सङ्ख्यामा नेपाल आएका थिए
Prachanda, People's War year 7, points 1, 1 Falgun
प्रचण्ड, जनयुद्ध वर्ष ७, अङ्क १, १ फागुन
Those who passed by blasphemed him, wagging their heads, and saying, "Ha! You who destroy the temple, and build it in three days,
ओहोर-दोहोर गर्ने मानसहरू येशूलाई खिशी गर्थे। तिनीहरू टाउको हल्लाउँदै भन्दथे, “तपाई त्यही मानिस होइनौ जसले मन्दिर भत्काएर तीन दिन भित्रै बनाईदिन्छु भन्ने?
During every election, there is talk of 'one left, one place', it is still coordination during the election.
हरेक निर्वाचनका बेला 'एक वाम, एक ठाम' भन्ने चर्चा हुन्छ, अहिले पनि निर्वाचनको बेला यो तालमेल भएको छ
It was made by Iwan Shublov and Mikhail Lomorov
यो इवान शुभलोव र मिखाइल लोमोमोरोवद्वारा बनाइएको थियो
He further informed that efforts are underway to construct another bridge.
अर्को पुल निर्माण गर्ने प्रयास भइरहेको उहाँले थप जानकारी दिनुभयो।
Lazy people will cause their own destruction because they refuse to work.
एउटा अल्छे मानिसको लालसाले उसलाई मार्छ, किनभने उसको हातहरूले काम गर्न अस्वीकार गर्छन्।
Office registering capital:
(क) पजी रजिष्टर्ड गर्ने कार्यालय –
Idea No. 3:
आइडिया नं. ३:
Loads data from a traditional KDE calendar resource
भीकार्ड फाइलबाट डेटा लोड गर्ने एउटा अभिकर्ता
Longer than seven hours a day, such incense begins to seriously affect the lungs through breathing.
दैनिक सात घन्टाभन्दा लामो समय यस्तो धूपमा बस्दा श्वासप्रश्वासका माध्यमबाट फोक्सोलाई गम्भीर असर पार्न थाल्छ
She also made a brilliant series even though she was old and knew the pan in her mouth.
उनले पनि बूढी भएर पनि उत्ताउलो श्रृंगार गरेकी र मुखमा पानको बुझो ठोसेकी।
The Alaknanda River is a collaborative river of the Ganges
अलकनन्दा नदी गंगाको सहयोगी नदी हो
Jocelyn Voo is a freelance journalist and relationships editor at the New York Post.
जोसेलिन भो न्युयोर्क पोष्टमा स्वतन्त्र पत्रकार र सम्बन्ध सम्पादक हो।
But it's impossible for Congress to know the motivations of these companies or to know how the government will use the private information it received from them.
तर यी कम्पनीहरूको उत्प्रेरणा थाहा पाउन कांग्रेसले असम्भव छ वा सरकारले उनीहरूबाट प्राप्त निजी सूचना कसरी प्रयोग गर्नेछ भन्ने थाहा पाउन असम्भव छ।
He is scheduled to return to Kathmandu after visiting the inspection of Bhairavidal Gan and Ranbam mathematics in Bhojpur district at Fidim in Panchthar district on Saturday.
उनले शनिबार पाँचथर जिल्लाको फिदिमस्थित भैरवीदल गण र भोजपुर जिल्लास्थित रणबम गणको निरीक्षण भ्रमण गरी काठमाडौं फर्किने कार्यक्रम छ।
It is written that he was so bored with the formalities of state that coming to shoot in the Terai was the highlight of his India sojourn.
उनी राज्यका औपचारिकतादेखि यति दिक्क थिए कि तराईमा आएर शिकार गर्नु नै उनको छोटो भारत बसाइको विशिष्टता हुनपुगेको लेखिएको छ
A diplomat in the Venezuelan capital, Caracas, told the AFP news agency on Saturday: "The hostages will not be released today for a very simple reason.
भेनेजुएलान राजधानी काराका एक कुटनीतिज्ञले शनिबार एफपी समाचार निकायलाई भने: "होस्टहरू आज धेरै सरल कारणका लागि जारी गरिने छैन।
Starting a new login only works correctly on the console.
नयाँ लगइन सुरु गरेपछि मात्र कन्सोलमा ठीकसँग काम गर्दछ ।
Banjara, a hunter group in Nepal, has been active for a decade ago
नेपालमा सिकारी समूह बन्जारा एक दशक पहिलादेखि नै सक्रिय रहेको खुलेको छ
) Pr ior to the expiration of the per iod of permit, an application, ac com pa nie d by the fee s as prescr ibed, has to be made by the concerne d hea lth institution to the c ommittee, in the prescribed forma t, for the r enewal of the permit.
(२) अनुमतिपत्रको अवधि समाप्त हुनुभन्दा अगावै सम्बन्धित स्वास्थ्य संस्थाले तोकिए बमोजिमको दस्तुर सहित तोकिए बमोजिमको ढाँचामा अनुमतिपत्र नवीकरणको लागि समिति समक्ष दरखास्त दिनु पर्नेछ ।
But many are not just talking about this book. Its translator has been discussed similarly.
तर धेरैले यस किताबका बारेमा मात्र कुरा गरिरहेका छैनन्। यसका अनुवादकको उतिकै चर्चा भइरेको छ।
Last time in eight years in detention at this camp, a couple of gauthali used to come to my room for the first time, inspecting the room and started making soil nests in my room.
पछिल्लो पल्ट यो शिविरमा थुनामा रहेको आठ वर्षमा, एक जोडी गौँथलीपहिलो पटक देखा पर्दा मेरो कोठामा आउने गर्थ्यो, कोठाको निरीक्षण गर्ने गर्थ्यो र मेरै कोठामा माटोको गुँड बनाउन थाल्थ्यो।
Guzman, one of the major figures in Mexican drug wars that have roiled the country since 2006, become almost legendary for escaping from Mexican high-security jails twice and avoiding massive manhunts.
सन् २००६ देखि देश घुमाएका मेक्सिकन औषधि युद्धमा प्रमुख आँकडामध्ये एक गुजमान मेक्सिकन उच्च सुरक्षा जेलबाट भाग्न लगभग पौराणिक बन्न पुगे र व्यापक मानव शिकारबाट बच्न लगभग पौराणिक बन्न पुगे।
Judge Matteini said that there was enough evidence in the case to hold the trio and that there was sufficient risk that the two foreign suspects, Ms Knox, an American, and Mr Lumumba, a Congolese immigrant musician and bar owner, could flee the country.
न्यायाधीश माटिनीले यात्रा समात्ने मुद्दामा पर्याप्त प्रमाण भएको र दुई विदेशी शङ्का, सुश्री कोनोक्स, अमेरिकी र कङ्गोलिज आप्रवासी सङ्गीतकार र बार मालिक श्री लुम्बाले देश भाग्न सक्ने पर्याप्त जोखिम रहेको बताउनुभयो।
Updates the selected files to the HEAD revision
चयन गरिएका फाइल HEAD संसोधनमा अद्यावधिक गर्दछ
The two countries reached the agreement during the fifth Joint Commission meeting held in Kathmandu on Wednesday, according to Minister for Foreign Affairs Pradeep Gyawali.
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार बुधबार काठमाडौंमा सम्पन्न पाँचौं संयुक्त आयोगको बैठकमा दुई देश सम्झौता भएको छ
Within Three days after the expiry of the time specified in the notice referred to in Sub-clause (1), to depute an employee of the Village Development Committee to enquire as to whether the building can be allowed to be constructed as mentioned in the design or not.
(२) खण्ड (१) बमोजिमको सूचनामा उल्लेख भए बमोजिमको म्याद समाप्त भएको मितिले तीन दिनभित्र गाउ“ विकास समितिको कर्मचारी खटाई दरखास्त उल्लेख भएबमोजिम भवन निर्माण गर्न मिल्ने नमिल्ने कुराको जा“च गर्न लगाउने ।
But Shivakoti, former president of the Federation of Transport Entrepreneurs, has a bitter experience of splitting the car's glass after the hooligans of Arniko transport entrepreneurs from Banepa went to Charikot last year with the microbus of the model they run.
तर यातायात व्यवसायी महासंघका पूर्वअध्यक्ष शिवाकोटीसंग गतवर्ष आफूले चलाउने मोडलको माइक्रोबस लिएर चरिकोट जांदा बनेपाबाट अरनिको यातायात व्यवसायीका गुन्डाहरुले पिछा गरेर धुलिखेलमा पुगेपछि गाडीको सिसा फुटाएको तीतो अनुभव छ।
Failed to read from test executable.
परियोजना फाइल लेख्न सकेन ।
Now his post is in danger.
अब उनको पद धरापमा परेको छ।
As Saurabh Dahal wrote in the reader paper, the eagerness of reading ideas about events within the country has increased today.
पाठकपत्रमा सौरभ दाहालले लेखेझैं आजकल देशभित्रकै घटनाबारे विचार विवेचना पढ्ने उत्सुकता बढेको छ।
The establishment first selects young women who have read from backward communities to lower secondary levels with interviews and gives them 12 months of residential training on the care and medicine of the patients.
प्रतिष्ठानले सबैभन्दा पहिले पिछडिएको समुदायबाट निम्न माध्यमिक तहसम्म पढेका युवतीहरूलाई अन्तर्वार्ता लिएर छनौट गर्छ र तिनलाई विरामीहरूको स्याहारसुसार र औषधोपचारको विषयमा १२ महिने आवासीय तालिम दिन्छ।
"I am very disappointed, especially so for the people who live in the area," Mr Williams told BBC Radio Cymru.
"म धेरै निराश छु, खासगरी क्षेत्रमा बस्ने व्यक्तिहरूका लागि" श्री विलियमहरूले बीबीसी रेडियो सिम्रुलाई बताउनु भयो।
A recommendation letter of the Department of Archaeology in the case of goods of archaeological importance,
(ग) पुरातात्विक महत्वका वस्तु भए पुरातत्व विभागको सिफारिसपत्र,
Not only the end of Nepal or South Asia, China is also a neighbor
नेपाल वा दक्षिण एसियाका अन्त्य देशमात्रै होइन, चीन पनि छिमेकी हो
But the government has not fulfilled its obligation to fulfill them.
तर सरकारले उनीहरूप्रति पुरा गर्नुपर्ने दायित्व निर्वाह गरेको छैन।
When the prophet who brought him back from the way heard of it, he said, "It is the man of God who was disobedient to the mouth of Yahweh. Therefore Yahweh has delivered him to the lion, which has mauled him and slain him, according to the word of Yahweh, which he spoke to him."
बूढा अगमवक्ताले ती मानिसलाई धोका दिए अनि फर्काएर ल्याए। उनले भएको घटनाको विषयमा सबै सुने अनि भने, “यो परमेश्वरको जन हो जसले परमप्रभुको आदेश पालन गरेन। यसैकारण परमप्रभुले एउटा सिह उसलाई मार्न पठाउनु भयो। परमप्रभुले ऊ मर्छ भन्नु भएकोले नै ऊ मर्यो।”
That incident is the historical mistake of Birendra's life.
त्यो घटना वीरेन्द्रको जीवनकै ऐतिहासिक भूल हो।
However, it has apparently backtracked on its plan to remove the 30-year service period in Nepal Police after mounting opposition.
तर विपक्षी माउन्ट गरेपछि नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने योजनामा स्पष्ट रूपमा पछाडि परेको छ।
An average return of 10.25 percent on these deben ­ tures is not helping bring down the cost of capital, and is making the credit expensive.
यी ऋणमा औसत १०. २५ प्रतिशतको प्रतिफल © पुँजीको लागत घटाउन मद्दत गरिरहेको छैन र कर्जा महंगो बनाइरहेको छ।
The residents are demanding a lot of development construction
वडावासीले विकास निर्माणका धेरै नै माग गरिराखेका छन्
The Congress and the RPP have been alliance all over the country, but you defeated the Congress leader
मुलुकभर कांग्रेस र राप्रपा मिलेर गठबन्धन गरिएको छ तर तपाईँले त कांग्रेसकै नेतालाई पराजित गर्नुभयो
Since I needed a platform to show my arsenal of new-found words, I started posting a status a day — absurd narratives in long-winding words.
मैले नयाँ फाउण्ड शब्दको मेरो आर्सेनल देखाउन प्लेटफर्म आवश्यक भएकाले मैले एक दिन स्थिति पोस्ट गर्न थालें-दीर्घकालीन शब्दमा अपरिहार्य कथाहरू पोस्ट गर्न थालें।
“Disaster prevention and mitigation measures eliminate the risks and hazards before an emergency hits, ” said Shakya.
"विपत्ति रोकथाम र सिय्. त्र्चाइ उपाय आपतकालीन हिटभन्दा पहिले जोखिम र कठोर हटाउँदछ," शाक्यले भन्नुभयो।
Retrieve list
पुनप्राप्त गर्दै
Pradhanagarabata out of the 'Sunchari' daily printed the last page 'two suspected Maoist arrest' that two columns, 60 words of small news published in Bengali, Hindi, English, Nepali language, a dozen magazines did not write anything.
प्रधाननगरबाट निस्कने 'सुनचरी' दैनिकले पछिल्लो पृष्ठमा छापेको 'दुई संदिग्ध माओवादी पक्राउ' भन्ने दुई कोलम, ६० शब्दकोे सानो समाचारबाहेक सिलिगुडी र कलकत्ताबाट प्रकाशित हुने बङ्गाली, हिन्दी, अङ्ग्रेजी, नेपाली भाषाका एक दर्जन पत्रिकाले केही लेखेनन्।
Est ablishment an d Management of the B oard
परिच्छेद – २ बोर्डको स्थापना र व्यवस्था
He complained that the embassy was tortured when the company did not cooperate in the necessary process, even though it would bear the cost of going to Nepal.
कम्पनीले नेपाल जाने खर्च समेत बेहोर्ने भने पनि दूतावासले आवश्यक प्रक्रियामा सहयोग नगर्दा सास्ती पाएको उनको गुनासो छ।
Barcelona striker Samuel Eto, who was accidentally accidentally accidentally accidentally accidentally crashed last October 7, is attending court next week.
डरलाग्दो गरी कार हुंइक्याउंदा गत अक्टोवर १०मा दुर्घटनामा परेका बार्सिलोनाका स्ट्राइकर स्यामुअल इटो अर्को साता अदालतमा उपस्थित हुंदैछन्।
The political system changed, as did the composition of the parliament, which is now a lot more inclusive than it was even a decade ago.
राजनीतिक प्रणाली परिवर्तन भयो, जसरी संसदको रचना भयो, जुन अहिले एक दशकअघि पनि थियोभन्दा धेरै समावेशी छ।
The whole world seems to be expressing anger, and I want to ask if it is easy to speak up for yourself?
सम्पूर्ण संसारले आक्रोश व्यक्त गरिरहेको देखिन्छ र आफैंकोलागि बोल्न सजिलो छ कि छैन सोध्न चाहन्छु?
Women with Chanel scarves and Prada bags mingled with frizzy-haired men in leather jackets and fedoras at a memorial service today for Linda Stein, a fitting tribute to a woman who brought together New York's downtown edge and its uptown glitz.
च्यानल स्केभ र प्राडा ब्यागहरूसँग छाला ज्याकेट र फेडोरासमा फ्रिजी-तार पुरुषहरूसँग मिलिरहेका महिलाहरूलाई आज लिन्डा स्टिनका लागि स्मृति सेवामा फिडर श्रद्धाञ्जली, न्युयोर्कको डाउन्टाउन किनारा र यसको अपेक्षित ग्लिट्ज ल्याएका महिलालाई ठीक श्रद्धाञ्जली।
That's a major challenge.
त्यो प्रमुख चुनौती हो।
These two projects were blocked by Obama ’ s administration, partly because of environmental concerns.
यी दुई आयोजनाहरु ओबामाको प्रशासनले आंशिक रुपमा वातावरणीय चासोका कारण अवरुद्ध गरेका थिए।
Avoid white-hot trends, too.
सेतो-तातो प्रवृत्तिबाट बचाउनुहोस्, पनि।
On the right side of the temple, a fire has been built.
मन्दिरको ठीक अगाडिपट्टि एउटा अग्निगर्भ बनाइएको छ।
In 1959, Jinnah resigned from Congress
१९२० मा जिन्नाले कांग्रेसबाट राजिनामा दिए
Instead, the focus should be on promoting education and raising awareness about healthy food habit and healthy fasting.
बरु शिक्षा प्रवर्द्धन गर्ने र स्वस्थ खाने बानी र स्वस्थ उपवासबारे चेतना जगाउनेतर्फ ध्यान दिनुपर्छ।
The quotes seek to prove that fighting for regional or soldiers is the task of religion
ती उद्धृतांशहरूबाट क्षेत्रीय अर्थात् सिपाहीहरूका लागि युद्ध गर्नु धर्मको कार्य हो भन्ने प्रमाणित गर्न खोजिएको छ
The popular 'carpet scandal' in the then Prime Minister and the current Council of Ministers Vice President Dr. Many people, including Tulsi Giri, were prosecuted.
चर्चित 'गलैंचा काण्ड' मा तत्कालीन प्रधानमन्त्री एवं वर्तमान मन्त्रिपरिषद्का उपाध्यक्ष डा. तुल्सी गिरीलगायत थुप्रै व्यक्तिमाथि मुद्दा चलाइएको थियो।
Sitting at the table with us was a friend who is a psychologist and deals with young people who are so addicted to social media they barely live outside of their phones.
हामीसँग टेबलमा बसेर मनोवैज्ञानिक र कारोबार गर्ने साथी थिए जो सामाजिक मिडियामा यति थपिएका युवाहरूसँग मनोवैज्ञानिक र कारोबार गर्छन्।
Mr. Markey runs around the world watching glaciers melt.
श्री मार्के विश्वभरि चल्छ ग्लासियरहरू पग्लिरहेका छन्।
Here, both the image she captures and the capturing of that image are the artist's own.
यहाँ उनले खिचेको छवि र त्यस छविको कब्जा दुवै कलाकारको आफ्नै छ।
He was confident that conferment would also help further strengthening the ties between Kangnam University and Tribhuvan University.
कन्फरेन्सले काङनाम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको सम्बन्धलाई अझ सुदृढ गर्न पनि मद्दत गर्ने विश्वास थियो।
I struggle to learn the craft and to write stories every day but it is an effort I enjoy.
म म मस्यौदा सिक्न संघर्ष गर्दछु र प्रत्येक दिन कथा लेख्न संघर्ष गर्दछु तर म आनन्द लिन्छु।
Gordon and Gillies' journey to an October night braving high winds and pouring rain began with fishermen's tales of huge common skate.
गोर्डन र गिलिजको यात्रा अक्टोबर राती उच्च हावा बहादुर र वर्षा खन्याउन थाल्यो ठूलो सामान्य छालाको माछाको प्रतिभासँग सुरु भयो।
This is the regularity that is recurring every year.
हरेक वर्ष पुनरावृत्ति भइरहेको नियमितता हो यो।
Whatever kind of abuse in the environment, allegations - transplantation becomes all discounted.
जुन वातावरणमा जस्तोसुकै खालको गालीगलोज, आरोप – प्रत्यारोप गर्न सबैलाई छुट हुन जान्छ।
I also will choose their delusions, and will bring their fears on them; because when I called, no one answered; when I spoke, they didn't listen; but they did that which was evil in my eyes, and chose that in which I didn't delight."
यसैले तिनीहरूका आफ्नै छलकपट चलाउन भन्ने निर्णय गरें। मेरो तात्पर्य र मैले तिनीहरूलाई दण्ड दिएँ तिमीहरूले आसाध्य डराउने चीजहरू चलाएँ। मैले ती मानिसहरूलाई बोलाएँ तर तिनीहरूले सुनेनन्। म तिमीहरूसित बोलें तर तिनीहरूले कानमा तेल हाले। यसैले म त्यही कुरा तिनीहरूकालागि गर्नेछु। तिनीहरूले त्यस्ता कामहरू गरे जुन मैले दुष्टपूर्ण काम भनें। तिनीहरूले मैले मन नपराएका कामहरू गरे।”
That class is still living in the false belief that any divine power will solve the country's problems
त्यो वर्ग अझै पनि देशका समस्या कुनै दैवी शक्तिले समाधान गरिदिने छ भन्ने मिथ्या विश्वासमा बाँचिरहेको छ
The Department of Irrigation has been conducting training programmes on irrigation with foreign assistance for some years in the past.
सिय्.त्र्चाइ विकास तथा व्यवस्थापनसम्बन्धी विविध पक्षमा देशभित्र संस्थागत रुपमा तालिम कार्यक्रम सञ्चालन गर्दै जाने उद्देश्यले सिय्.त्र्चाइ विभागले विगत केही वर्षदेखि विदेशी सहयोगबाट सिय्.त्र्चाइसम्बन्धी तालिम दिने कार्यक्रम सञ्चालन गर्दै आएको छ
"I am glad that there's been no disruption of the welcome," said Ms. Bhutto, who had faced threats from militants and pressure from the government to delay her return.
"म खुशी छु कि स्वागतको विनाश भएको छैन," सैनिकबाट धम्की र दबाब सामना गरेका सुश्री भुटायोले भन्नुभयो।
The Prime Minister has not come to the program as unhealthy, he is healthy
प्रधानमन्त्री अस्वस्थ भएर कार्यक्रममा नआउनुभएको हैन, उहाँ स्वस्थ हुुनुहुन्छ
Their work is their biography. - Octavio Paz, "A Note to Himself"
उनीहरूको काम उनीहरूको जीवनी हो।-अक्टोबरभियो पज, "हिमालाई द्रष्टव्य"
Pokhrel said the government needs to provide export incentives for the industry to regain its lost global market share.
पोखरेलले सरकारले आफ्नो हराएको विश्वव्यापी बजार सेयर कायम राख्न उद्योगकालागि निर्यात प्रोत्साहन उपलब्ध गराउनु आवश्यक छ।
The leader of this party. Chandra Babu is Naidu
यो दलका नेता एन. चन्द्रबाबु नायडु हुन्
"The government has been claiming that the amendment bill was brought to please the Madhesi parties but they are not accepting it.
"सरकारले मधेशी पार्टीहरूलाई खुशी पार्न संशोधन विधेयक ल्याइएको दाबी गर्दै आएको छ तर उनीहरूले यसलाई स्वीकार गरिरहेका छैनन्।
The abortion law gives women the right to decide how many children are born and to throw unwanted pregnancies.
गर्भपतन सम्बन्धी कानुनले कति बच्चा जन्माउने र अनिच्छित गर्भ फाल्न निर्णय लिने अधिकार महिलालाई दिएको छ।
Brunei, an absolute monarchy ruled for 51 years by Sultan Hassanal Bolkiah, has said it will implement the code starting on Wednesday.
सुल्तान हसनल बोल्कियाद्वारा ५१ वर्षसम्म शासन गरेको निरपेक्ष राजतन्त्र ब्रुनाइले बुधबार सुरु हुने कोड कार्यान्वयन गर्ने बताएका छन्।
Stephen Drew's fourth-inning homer put Chicago ahead, but Ryan Theriot tied it with a run-scoring infield single in the sixth.
स्टेफन ड्रेवको चौथो विजेता होमरले सिकागोलाई अगाडि राखे, तर राणा थ्रिओटले छैटौंमा एकल चलाउने फिल्डसँग बाँधे।
Since the British auto maker became a takeover target last month, its ADRs have jumped about 78%.
ब्रिटिस अटो निर्माता गत महिना हास्तान्तरण निशाना भएदेखि यसको एडिआरले करिब ७८% फड्को मारेको छ ।
Time of Possession 35: 03 24: 57
पेशा ३५०३ २४: ५७
Foreignists, who were only able to get a job by reflecting the political leadership and power focused on the post and the party's concerns, all remain silent.
पद र पार्टीको चिन्तामा केन्द्रित राजनीतिक नेतृत्व र सत्तालाई रिझाएर जागिर खान मात्र पल्केका परराष्ट्रविद् सबै मौन बसे
Our house is coming, small palace dhai old woman who we 'younger Fupu' said, he reminded my father very much Ray - "A Anandlal! This daughter is Lakshinaki.
हाम्रो घरमा आइरहेकी, सानोतिनो दरबारमा धाई बसेकी बृद्ध महिला जसलाई हामी 'कान्छी फुपु' भन्थ्यौं, उनले मेरो बालाई धेरै सम्झाएर भनेकी थिइन् रे-"ए आनन्दलाल! यो छोरी लक्षिणकी छे।
Export Secret Key
गोप्य कुञ्जी निर्यात गर्न असफल भयो
In Sanskrit tradition, poetry and verses are independent.
संस्कृतपरम्परामा काव्यशास्त्र र छन्दशास्त्र स्वतन्त्र छ।
The award will be awarded on January 5 during a grand ceremony in Singapore in the chief hospitality of the king of Indonesia.
अवार्ड आउने जनवरी ५ मा इन्डोनेसियाका राजाको प्रमुख आतिथ्यतामा सिंगापुरमा भव्य समारोहका बीच प्रदान गरिनेछ
“The truth is I have got on very well with this group of players and if I have to help in some way I will.
"सत्य खेलाडीहरूको यो समूहसँग मैले धेरै राम्रोसँग पाएको छु र यदि मैले कुनै तरिकाले सहयोग गर्नुपर्नेछ भने।
The answer is all good
उत्तर सबै राम्रो नै छ
Gunners followed Monaco's and Deportivo's inspiration, (EFP).
गनर्सले मोनाको र डेपोर्टिभोको प्रेरणा पछयाउनेपेरिस, (एएफपी)।
Then I ’ ll retire and sit on a beach somewhere, drinking beer and chilling out. ”
त्यसपछि म अवकाश लिन्छु र कतै भालुमा बस्छु, पिउने बियर र चिलिङ बाहिर निस्कन्छु। "
The emergency meeting of the Nepal Students' Association Central Working Committee has made the following decisions.
नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमितिको १० गते बसेको आकस्मिक बैठकले निम्न प्रकारको निर्णय गरेको छ।
Panchkhal, Kavre
पाँचखाल, काभ्रे
A Nepali cow gives 19 liters of milk every year, which is half half of India and tens of times less than Israel.
एउटा नेपाली गाईले प्रतिवर्ष ३९० लिटर दूध दिने गर्दछ, जुन भारतकोभन्दा आधा र इजरायलकोभन्दा दशौँ गुणा कम हो।
The teacher asked more confused, 'No, I came to your bedroom that in the class?' '
शिक्षकले अझ अलमल्ल परेजस्तो गरेर सोध्नु भएछ, 'होइन म तपाईको बेडरूममा आएँ कि क्लासमा?'
What's the matter with her?
उनीसँग के कुरा छ?
Last year, September 11 (how much is it on September 11?
गत वर्ष सेप्टेम्बर ११ (यो भनेको कति गते हो?
Similarly, Meghraj Khanal, Principal of Panchayan Maville Jaisithok Gulmi, says about the steps to move for peace -
त्यस्तै माओवादी अति प्रभावित पाञ्चायन मावि जैसिथोक गुल्मीका प्रधानाध्यापक मेघराज खनाल शान्तिकालागि चाल्नुपर्ने कदमकाबारेमा भन्नुहुन्छ –