Correct
stringlengths
12
634
Incorrect
stringlengths
12
634
वार्तालाई चालु संघर्षको थप एउटा मोर्चा मान्ने हो भने चुनौती धेरै छन् ।
वार्तालाइ चालु संघर्षको थप एउटा मोर्चा मान्ने हो भने चुनौती धेरै छन् ।
विगतका केन्द्रीय कमिटी , जिल्ला कमिटीदेखि तल्ला तहका सबै कमिटीहरु पुनर्स्थापना हुन्छन् ।
विगतका केन्द्रीय कमिटि , जिल्ला कमिटीदेखि तल्ला तहका सबै कमिटीहरु पुनर्स्थापना हुन्छन् ।
विगतको इतिहास र विगतको प्याटर्नमा केन्द्रित हुँदा दुई कुराहरु हुन सक्छन्ः सुई सार्ने बाहिरी घटनाहरु हेर्ने उदाहरणः १९ औँ र २ औँ शताब्दीमा १५ बिलियन मानिसहरु जन्मिए ।
विगतको इतिहास र विगतको प्याटर्नमा केन्द्रित हुँदा दुइ कुराहरु हुन सक्छन्ः सुई सार्ने बाहिरी घटनाहरु हेर्ने उदाहरणः १९ औँ र २ औँ शताब्दीमा १५ बिलियन मानिसहरु जन्मिए ।
विगतमा आफ्नो अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध दाहालसँग मिलेर फौजदारी अभियोग लगाइएकामा माफी माग्नुपर्ने , अब त्यसैगरी फेरि एमालेमा ल्याङल्याङ गर्ने कुरा स्वीकार्य नहुने पोखरेलको भनाइ थियो ।
विगतमा आफ्नो अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध दाहालसँग मिलेर फौजदारि अभियोग लगाइएकामा माफी माग्नुपर्ने , अब त्यसैगरी फेरि एमालेमा ल्याङल्याङ गर्ने कुरा स्वीकार्य नहुने पोखरेलको भनाइ थियो ।
विजय प्राप्त गरेपछि त्रिभुवन आर्मी क्लबका मुख्य प्रशिक्षक नवीन न्यौपानेले दोस्रो चरण प्रवेश गर्ने टिमको पहिलो लक्ष्य पूरा भएको प्रतिक्रिया दिए ।
विजय प्राप्त गरेपछि त्रिभुवन आर्मि क्लबका मुख्य प्रशिक्षक नवीन न्यौपानेले दोस्रो चरण प्रवेश गर्ने टिमको पहिलो लक्ष्य पूरा भएको प्रतिक्रिया दिए ।
विजयी खेलाडीहरूलाई राखेप सदस्य राजेश कुमार गुरुङ , मञ्चका अध्यक्ष एवं गण्डकी प्रदेश खेलकूद परिषदका सदस्य सचिब तेज बहादुर गुरुङ , पूर्वअध्यक्ष खड्गबहादुर रानाभाटलगायतले पुरस्कार वितरण गरेका थिए ।
विजयी खेलाडीहरूलाई राखेप सदस्य राजेश कुमार गुरुङ , मञ्चका अध्यक्ष एवं गण्डकि प्रदेश खेलकूद परिषदका सदस्य सचिब तेज बहादुर गुरुङ , पूर्वअध्यक्ष खड्गबहादुर रानाभाटलगायतले पुरस्कार वितरण गरेका थिए ।
वित्तीय योजना बनाउनेले पनि यस्तो गणना नगर्न सुझाउँछन् ।
वित्तिय योजना बनाउनेले पनि यस्तो गणना नगर्न सुझाउँछन् ।
विदाको दिन विहानैदेखि मोटरबोट चढ्न लाइनै लाग्नु पर्नेहुन्छ ।
विदाको दिन वीहानैदेखि मोटरबोट चढ्न लाइनै लाग्नु पर्नेहुन्छ ।
विदेशमा पढ्न आएका कयैन विद्यार्थी अचानक अभिभावकको सम्पर्कमा आउन छोडनु भनेको केहि खराबी वा सोचेजस्तो नुहनु पनि हो ।
विदेशमा पढ्न आएका कयैन विद्यार्थी अचानक अभीभावकको सम्पर्कमा आउन छोडनु भनेको केहि खराबी वा सोचेजस्तो नुहनु पनि हो ।
विदेशी बैंकबाट ल्याएको उक्त रकम कृषि , ऊर्जा , पर्यटन , साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्नु पर्ने बाध्यात्मक व्यवस्था गरिदै आएको छ ।
विदेशि बैंकबाट ल्याएको उक्त रकम कृषि , ऊर्जा , पर्यटन , साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्नु पर्ने बाध्यात्मक व्यवस्था गरिदै आएको छ ।
विदेशी लगानी भित्र्याउँदा ५ करोड उद्योगमा लगानी गर्नुपर्ने र त्यसबाट उत्पादित ७५ प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने सर्तसहित सरकारले कृषिमा विदेशी लगानी खुला गरेको हुनाले स्वदेशी निजी क्षेत्रले त्यसबाट डराउन आवश्यक छैन ।
विदेशी लगानी भित्र्याउँदा ५ करोड उद्योगमा लगानी गर्नुपर्ने र त्यसबाट उत्पादित ७५ प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने सर्तसहित सरकारले कृषीमा विदेशी लगानी खुला गरेको हुनाले स्वदेशी निजी क्षेत्रले त्यसबाट डराउन आवश्यक छैन ।
विद्यालयमा तयार गरिएको योजनालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने र विद्यालयमा बालमैत्री शिक्षणलाई लागू गरिने उनको भनाइ छ ।
विद्यालयमा तयार गरिएको योजनालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने र विद्यालयमा बालमैत्रि शिक्षणलाई लागू गरिने उनको भनाइ छ ।
विद्युत्का पोल सार्ने काम निर्माण कम्पनीकै भए पनि नमानेपछि पटकपटक परामर्शदातासमेत राखेर बैठक गरेपछि निर्माण कम्पनी विद्युत्का पोलहरु सार्न सहमत भएको उनले बताए ।
विद्युत्का पोल सार्ने काम निर्माण कम्पनीकै भए पनि नमानेपछि पटकपटक परामर्शदातासमेत राखेर बैठक गरेपछि निर्माण कम्पनी वीद्युत्का पोलहरु सार्न सहमत भएको उनले बताए ।
विभिन्न अध्ययन र अनुसन्धान गरी उत्कृष्ट स्रोत मेलम्ची नै हो भन्ने ठहर भएको थियो ।
विभिन्न अध्ययन र अनुसन्धान गरी उत्कृष्ट स्रोत मेलम्चि नै हो भन्ने ठहर भएको थियो ।
विभिन्न प्रवेश बिन्दुबाट नेपाल छिर्नेलाई होम क्वारेन्टिनमा बस्न र स्वास्थ्यका मापदण्ड पालना गर्न पनि उनले आग्रह गरेका छन् ।
विभिन्न प्रवेश बिन्दुबाट नेपाल छिर्नेलाई होम क्वारेन्टीनमा बस्न र स्वास्थ्यका मापदण्ड पालना गर्न पनि उनले आग्रह गरेका छन् ।
विभिन्न भौगोलिक धरातल र हावापानीका कारण मुलुकका प्रत्येक राष्ट्रिय निकुञ्ज तथा आरक्षको आआफ्नै विशेषता र महत्व छ ।
विभिन्न भौगोलिक धरातल र हावापानीका कारण मुलुकका प्रत्येक राष्ट्रिय नीकुञ्ज तथा आरक्षको आआफ्नै विशेषता र महत्व छ ।
वीर्यको रंग सामान्यतया सेतो हुने भए पनि हल्का पहँेलो वा खरानी रंगको पनि हुन सक्छ ।
विर्यको रंग सामान्यतया सेतो हुने भए पनि हल्का पहँेलो वा खरानी रंगको पनि हुन सक्छ ।
विशेष गरी सरकारका सबै अंगमा महिला प्रतिनिधित्व तथा सहभागितामा अर्थपूर्ण अभिवृद्धि गर्न सघाउने बाटो संविधानले दिएको छ ।
विशेष गरी सरकारका सबै अंगमा महिला प्रतिनिधीत्व तथा सहभागितामा अर्थपूर्ण अभिवृद्धि गर्न सघाउने बाटो संविधानले दिएको छ ।
विशेषगरी समुन्द्री सतहबाट एक हजार २ देखि एक हजार ६ मिटर उचाइ टिमुरखेतीका लागि उत्तम स्थल मानिन्छ ।
विशेषगरी समुन्द्री सतहबाट एक हजार २ देखि एक हजार ६ मीटर उचाइ टिमुरखेतीका लागि उत्तम स्थल मानिन्छ ।
विशेषतः कानुन कार्यान्वयन गर्ने निकायका कामकारबाहीमाथि पुनरावलोकन हुनु आवश्यक छ ।
विशेषतः कानुन कार्यान्वयन गर्ने निकायका कामकारबाहीमाथी पुनरावलोकन हुनु आवश्यक छ ।
विश्वव्यापी अनुगमन र मूल्यांकन गर्ने संस्थाले पनि नेपालको अवस्था बिग्रँदै गएको चिन्ता व्यक्त गरिरहेका छन् ।
विश्वव्यापी अनुगमन र मूल्यांकन गर्ने संस्थाले पनि नेपालको अवस्था बीग्रँदै गएको चिन्ता व्यक्त गरिरहेका छन् ।
विश्वास , नेपालका फिल्ड म्यानेजर विष्णु पनेरु यो क्षेत्रका महिला , किशोरकिशोरी र बालबालिकामाथि अहिले यौन दुर्व्यवहार बढेको बताउँछन् ।
विश्वास , नेपालका फिल्ड म्यानेजर विष्णु पनेरु यो क्षेत्रका महिला , कीशोरकिशोरी र बालबालिकामाथि अहिले यौन दुर्व्यवहार बढेको बताउँछन् ।
विषु पर्वका दिन शरीरमा सिस्नु नलगाउने व्यक्तिलाई लखेटेर भए पनि सिस्नु लगाउने गरिन्छ ।
विषु पर्वका दिन शरीरमा सीस्नु नलगाउने व्यक्तिलाई लखेटेर भए पनि सिस्नु लगाउने गरिन्छ ।
विसं २३२ मा संयुक्त राष्ट्रसङ्घको मिसनअन्तर्गत मध्यपूर्वमा सेना सहभागी भएवापत प्राप्त भएको रु एक करोड २४ लाख राशिबाट उक्त कोष स्थापना गरिएको थियो ।
विसं २३२ मा संयुक्त राष्ट्रसङ्घको मिसनअन्तर्गत मध्यपूर्वमा सेना सहभागि भएवापत प्राप्त भएको रु एक करोड २४ लाख राशिबाट उक्त कोष स्थापना गरिएको थियो ।
विसं २७ सालको जनक्रान्तिको तयारी भइरहँदा दिनहुँ अनेकौं कार्यक्रम हुन्थे ।
विसं २७ सालको जनक्रान्तीको तयारी भइरहँदा दिनहुँ अनेकौं कार्यक्रम हुन्थे ।
विनाशका कारण मान्छेहरूसँग सँगै बस्ने भँगेरा दिनप्रतिदिन हाम्रो घर , आँगन र बस्तीबाटै हराएर जान लाग्दा पनि हामीले यसको कारण र संरक्षणका उपायबारे सोच्न भ्याएका छैनौं ।
वीनाशका कारण मान्छेहरूसँग सँगै बस्ने भँगेरा दिनप्रतिदिन हाम्रो घर , आँगन र बस्तीबाटै हराएर जान लाग्दा पनि हामीले यसको कारण र संरक्षणका उपायबारे सोच्न भ्याएका छैनौं ।
विभागले भन्सार एजेन्टको इजाजतपत्र लिन अनलाइनमार्फत दरखास्त आह्वान गर्न सकिने जनाएको छ ।
वीभागले भन्सार एजेन्टको इजाजतपत्र लिन अनलाइनमार्फत दरखास्त आह्वान गर्न सकिने जनाएको छ ।
विभिन्न अध्ययनहरूका अनुसार शिक्षक वा विद्यालय प्रशासनले दिने कुनै पनि शारीरिकमानसिक सजायले विद्यार्थीको सिकाइमा सुधार गर्दैन , उल्टो हानि गर्छ ।
वीभिन्न अध्ययनहरूका अनुसार शिक्षक वा विद्यालय प्रशासनले दिने कुनै पनि शारीरिकमानसिक सजायले विद्यार्थीको सिकाइमा सुधार गर्दैन , उल्टो हानि गर्छ ।
वीरगञ्जको नारायणी अस्पतालको पीसीआर ल्याबमा पछिल्लो ७ दिनमा ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जको नारायणि अस्पतालको पीसीआर ल्याबमा पछिल्लो ७ दिनमा ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जको नारायणी अस्पतालमा पनि संक्रमित थपिदै गएको देखिन्छ ।
वीरगञ्जको नारायणी अस्पतालमा पनि संक्रमित थपीदै गएको देखिन्छ ।
वीरगन्ज महानगरपालिकाबाट खटिएका हेल्थ असिस्टेन्ट महम्मद सैनुल्लाह र मिथिलेश यादव बिहान ६ देखि साँझ ६ बजेसम्म पालैपालो डेस्कमा खटिएका छन् ।
वीरगन्ज महानगरपालिकाबाट खटीएका हेल्थ असिस्टेन्ट महम्मद सैनुल्लाह र मिथिलेश यादव बिहान ६ देखि साँझ ६ बजेसम्म पालैपालो डेस्कमा खटिएका छन् ।
विस्तारै अनुभवबाट सिकेर पनि यसमा परिवर्तन ल्याउन सकिन्छ ।
वीस्तारै अनुभवबाट सिकेर पनि यसमा परिवर्तन ल्याउन सकिन्छ ।
वैकल्पिक सरकार बन्न नसक्ने वातावरण बनाएर फेरि निर्वाचनमा जाने ओलीको दाउलाई पूरा हुन नदिने योजनाकै लागि प्राविधिक रूपमै भए पनि माओवादीले सरकारसँगको सहकार्य कायम राखेको छ ।
वैकल्पिक सरकार बन्न नसक्ने वातावरण बनाएर फेरि नीर्वाचनमा जाने ओलीको दाउलाई पूरा हुन नदिने योजनाकै लागि प्राविधिक रूपमै भए पनि माओवादीले सरकारसँगको सहकार्य कायम राखेको छ ।
वैशाखदेखि चैत्र मसान्तसम्म नै विभिन्न चाडपर्व हुन्छन् ।
वैशाखदेखि चैत्र मसान्तसम्म नै विभीन्न चाडपर्व हुन्छन् ।
वोर्सेस्टरशायर काउन्टी क्रिकेट क्लबले उनलाई २२१ को सिजनका लागि अनुबन्धित गरिएको जनाएको छ ।
वोर्सेस्टरशायर काउन्टि क्रिकेट क्लबले उनलाई २२१ को सिजनका लागि अनुबन्धित गरिएको जनाएको छ ।
व्यवहार र वास्तविकताको पहिचान गर्नका लागि एक उद्देश्यपूर्ण सन्तुलन आवश्यक हुन्छ ।
व्यवहार र वास्तवीकताको पहिचान गर्नका लागि एक उद्देश्यपूर्ण सन्तुलन आवश्यक हुन्छ ।
व्यापार असन्तुलन घटाउनेतर्फ वर्तमान सरकार गम्भीर भएर लागेको भन्दै उनले व्यापार घाटा घटाउन उल्लेखनीय सफलता प्राप्त नभए पनि त्यसमा क्रमिक सुधार आएको बताए ।
व्यापार असन्तुलन घटाउनेतर्फ वर्तमान सरकार गम्भीर भएर लागेको भन्दै उनले व्यापार घाटा घटाउन उल्लेखनीय सफलता प्राप्त नभए पनि त्यसमा क्रमीक सुधार आएको बताए ।
व्यापार सङ्घ नेपालकै जेठो व्यावसायिक संस्था हो ।
व्यापार सङ्घ नेपालकै जेठो व्यावसायीक संस्था हो ।
उनीबारे केही जानकार पनि थिएँ ।
व्यापार सङ्घ नेपालकै जेठो व्यावसायीक संस्था हो ।
व्यास झुलाको दुवैतर्फको प्रवेशद्वार पनि आकर्षक बनाइनेछ ।
व्यास झुलाको दुवैतर्फको प्रवेशद्वार पनी आकर्षक बनाइनेछ ।
शनिबार सीतापाइलादेखि स्वयम्भूसम्म गरिएको सफाइ अभियान सहभागी हुँदै पुनले स्थानीयलाई पनि सफाइ अभियानमा सहभागी हुन आग्रह गर्नुभयो ।
शनिबार सीतापाइलादेखि स्वयम्भूसम्म गरिएको सफाइ अभीयान सहभागी हुँदै पुनले स्थानीयलाई पनि सफाइ अभियानमा सहभागी हुन आग्रह गर्नुभयो ।
शरिन र देवीको यसअघि पनि बिहे भएको थियो ।
शरिन र देवीको यसअघि पनि बीहे भएको थियो ।
शरीरको अरू ठाउँबाट रगत बगेको अथवा बच्चाको हात गोडा सुन्निएको अथवा दिशा पिसाबमा रगत देखिएको थियो ?
शरीरको अरू ठाउँबाट रगत बगेको अथवा बच्चाको हात गोडा सुन्निएको अथवा दीशा पिसाबमा रगत देखिएको थियो ?
शर्माका अनुसार आफूले निर्माण गरेको प्रस्तावमा अन्य क्षेत्रका स्थानीय तह तथा ऊर्जा मन्त्रालयले चासोका साथ योजनामा राखी यस वर्ष वातावरणीय प्रभाव मूल्याङ्कन गर्नका लागि बजेट छुट्याएर अघि बढेका कारण सबैको सहयोगमा उक्त योजनाले मूर्तरूप लिने विश्वास लिइएको छ ।
शर्माका अनुसार आफूले निर्माण गरेको प्रस्तावमा अन्य क्षेत्रका स्थानीय तह तथा ऊर्जा मन्त्रालयले चासोका साथ योजनामा राखि यस वर्ष वातावरणीय प्रभाव मूल्याङ्कन गर्नका लागि बजेट छुट्याएर अघि बढेका कारण सबैको सहयोगमा उक्त योजनाले मूर्तरूप लिने विश्वास लिइएको छ ।
शहरी क्षेत्रमा पुनः कोरोनाको त्रास बढे पनि सो गाउँमा त्यस प्रकारको जोखिम हालसम्म देखिएको छैन ।
शहरि क्षेत्रमा पुनः कोरोनाको त्रास बढे पनि सो गाउँमा त्यस प्रकारको जोखिम हालसम्म देखिएको छैन ।
शारीरिक , मानसिक , आत्मिक , सामाजिक , पर्यावरणीय , आर्थिक आदि धेरै कारणले अनिद्राको समस्या देखिन सक्छ ।
शारिरिक , मानसिक , आत्मिक , सामाजिक , पर्यावरणीय , आर्थिक आदि धेरै कारणले अनिद्राको समस्या देखिन सक्छ ।
शाहले अनावश्यक प्रकृतिको दोहन , आर्थिक अपचलन एवम् वैदेशिक प्रभाव र परनिर्भरता त्याग्दै जानुपर्ने बताए ।
शाहले अनावश्यक प्रकृतीको दोहन , आर्थिक अपचलन एवम् वैदेशिक प्रभाव र परनिर्भरता त्याग्दै जानुपर्ने बताए ।
शुक्रबार सानेपामा भएको बैठकमा देउवाले अबको सरकार चुनावी सरकार हुने र केपी शर्मा ओलीको नेतृत्वमा चुनाव भए लोकतान्त्रिक हुन नसक्ने भन्दै वैकल्पिक सरकारको नेतृत्व कांग्रेसले गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
शुक्रबार सानेपामा भएको बैठकमा देउवाले अबको सरकार चुनावि सरकार हुने र केपी शर्मा ओलीको नेतृत्वमा चुनाव भए लोकतान्त्रिक हुन नसक्ने भन्दै वैकल्पिक सरकारको नेतृत्व कांग्रेसले गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
शुरुमा दुई वर्षका लागि भने पनि १३ वर्षसम्म निरन्तर फोेहोर व्यवस्थापन गर्दा विभिन्न किसिमको समस्या आएको भन्दैै स्थानीयवासीले अन्यत्र विकल्प खोज्नका लागि अवरोध गर्दै आएका छन् ।
शुरुमा दुई वर्षका लागि भने पनि १३ वर्षसम्म निरन्तर फोेहोर व्यवस्थापन गर्दा विभिन्न किसिमको समस्या आएको भन्दैै स्थानियवासीले अन्यत्र विकल्प खोज्नका लागि अवरोध गर्दै आएका छन् ।
श्रीमानले आत्तिएर हेरे , राधिकाको अनुहार कस्सिएको छ र शरीर पसिनाले निथ्रुक्क भिजेको ।
श्रीमानले आत्तिएर हेरे , राधिकाको अनुहार कस्सीएको छ र शरीर पसिनाले निथ्रुक्क भिजेको ।
संकलन क्षेत्रमा बाहिरी जिल्लाका बासिन्दा प्रवेश गरेनगरेको निगरानी एक्यापद्वारा गठित संरक्षण क्षेत्र व्यवस्थापन समितिले गर्नेछ ।
संकलन क्षेत्रमा बाहिरी जिल्लाका बासिन्दा प्रवेश गरेनगरेको नीगरानी एक्यापद्वारा गठित संरक्षण क्षेत्र व्यवस्थापन समितिले गर्नेछ ।
संक्रमणकै कारण उनीहरू फर्कन सक्ने भन्दै सीमामा अभिलेख राख्न थालेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
संक्रमणकै कारण उनीहरू फर्कन सक्ने भन्दै सीमामा अभीलेख राख्न थालेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
सँगसँगै स्वदेशी उत्पादन र उत्पादकत्वको प्रवद्र्धन गर्ने दिशामा मुलुक अग्रसर भयो ।
सँगसँगै स्वदेशी उत्पादन र उत्पादकत्वको प्रवद्र्धन गर्ने दीशामा मुलुक अग्रसर भयो ।
संघसंस्था , बुद्धिजिवी , विज्ञ , राजनीतिक दल , व्यवसायी , समाजसेवी , पेशाकर्मी , कर्मचारी , संचारमाध्यम र आम सर्वसाधारणबाट बजेटबारे सुझाव संकलनको तयारी मन्त्रालयले गरेको छ ।
संघसंस्था , बुद्धीजिवी , विज्ञ , राजनीतिक दल , व्यवसायी , समाजसेवी , पेशाकर्मी , कर्मचारी , संचारमाध्यम र आम सर्वसाधारणबाट बजेटबारे सुझाव संकलनको तयारी मन्त्रालयले गरेको छ ।
संघीयताको माला जपेर नथाक्नेहरू नै अहिले संघीयता प्रति जनतामा वितृष्णा फैलाउने काममा लागेको र जनतामा पनि संघीयता नचल्ने रहेछ कि भन्ने आशंका जन्मन थालेको तर्क उनले गरे ।
संघीयताको माला जपेर नथाक्नेहरू नै अहिले संघीयता प्रती जनतामा वितृष्णा फैलाउने काममा लागेको र जनतामा पनि संघीयता नचल्ने रहेछ कि भन्ने आशंका जन्मन थालेको तर्क उनले गरे ।
सङ्घका अनुसार कोरोना सङ्क्रमणका कारण शनिबार साँझसम्म हालसम्म २३ देशमा रहेका ३४९ नेपालीको निधन भएको छ ।
सङ्घका अनुसार कोरोना सङ्क्रमणका कारण शनीबार साँझसम्म हालसम्म २३ देशमा रहेका ३४९ नेपालीको निधन भएको छ ।
सडक कालोपत्रेको म्याद गुज्रिन लाग्यो , विद्युत प्राधिकरणले पोल हटाएन् , श्याम एण्ड शंकर कन्ट्रक्सनका सञ्चालक पदम खड्काले भने , सडकको बीचमै पोलहरु राखेर कालोपत्रे गर्नुपर्ने बाध्यता आइलाग्यो ।
सडक कालोपत्रेको म्याद गुज्रिन लाग्यो , विद्युत प्राधीकरणले पोल हटाएन् , श्याम एण्ड शंकर कन्ट्रक्सनका सञ्चालक पदम खड्काले भने , सडकको बीचमै पोलहरु राखेर कालोपत्रे गर्नुपर्ने बाध्यता आइलाग्यो ।
सत्ताको सबैभन्दा सुन्दर पक्ष के हो भने त्यसले तपाईंमा मुलुकलाई आफ्नो योजनाअनुसार डोर्याउने अवसर दिन्छ , तर सँगसँगै त्यसको सबैभन्दा कुरूप पक्ष भनेको त्यसले शासकलाई भ्रष्ट पनि बनाउन सक्छ ।
सत्ताको सबैभन्दा सुन्दर पक्ष के हो भने त्यसले तपाईंमा मुलुकलाई आफ्नो योजनाअनुसार डोर्याउने अवसर दीन्छ , तर सँगसँगै त्यसको सबैभन्दा कुरूप पक्ष भनेको त्यसले शासकलाई भ्रष्ट पनि बनाउन सक्छ ।
सदरचिडिया खानामा ल्याइदै नियन्त्रणमा लिइएको यो बाघलाई सोमवार नै काठमाडौँ ल्याइने तयारी भइरहेको छ ।
सदरचिडीया खानामा ल्याइदै नियन्त्रणमा लिइएको यो बाघलाई सोमवार नै काठमाडौँ ल्याइने तयारी भइरहेको छ ।
सन् १९६९ मा मस्को र बेइजिङबीच सीमा विवाद उत्पन्न भयो , जसले दुई मुलुकबीच गहिरो फाटो उत्पन्न गरायोे ।
सन् १९६९ मा मस्को र बेइजिङबिच सीमा विवाद उत्पन्न भयो , जसले दुई मुलुकबीच गहिरो फाटो उत्पन्न गरायोे ।
सन् २११ मा सार्वजनिक भएको एक्सयुभी ५ कम्पनीको फ्ल्यागसिप मोडल हो ।
सन् २११ मा सार्वजनिक भएको एक्सयुभि ५ कम्पनीको फ्ल्यागसिप मोडल हो ।
सन् २१९ मा १ औं स्थानमा रहेको नेपाल सन् २२१ मा १३ स्थान माथि उक्लिएर ८७ औं स्थानमा परेको हो ।
सन् २१९ मा १ औं स्थानमा रहेको नेपाल सन् २२१ मा १३ स्थान माथि उक्लीएर ८७ औं स्थानमा परेको हो ।
सन् २३ देखि हिमाल आरोहण शुरु गर्नुभएकी शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राख्नुभएको छ ।
सन् २३ देखि हिमाल आरोहण शुरु गर्नुभएकी शेर्पाले वीश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राख्नुभएको छ ।
सन् २५ मा मलेसियाको सवाह एफसीमा सहायक प्रशिक्षकको रुपमा कोचिङ करिअर सुरु गरेका फुजाले नेपालको ए डिभिजन लिग डेब्यू मछिन्द्र क्लब २६ बाट गरेका थिए ।
सन् २५ मा मलेसियाको सवाह एफसीमा सहायक प्रशीक्षकको रुपमा कोचिङ करिअर सुरु गरेका फुजाले नेपालको ए डिभिजन लिग डेब्यू मछिन्द्र क्लब २६ बाट गरेका थिए ।
सन्तुष्ट खेम खेमलाई अब विदेश जानुपर्ने बाध्यता टरेको छ ।
सन्तुष्ट खेम खेमलाई अब वीदेश जानुपर्ने बाध्यता टरेको छ ।
सबैजना मैले केही गर्न सक्ने हो कि होइन भन्ने पिर गर्नुहुन्थ्यो ।
सबैजना मैले केहि गर्न सक्ने हो कि होइन भन्ने पिर गर्नुहुन्थ्यो ।
सभामुख सापकोटाले नेपाल र इजरायलबीच ६ वर्ष लामो कूटनैतिक सम्बन्ध रहेको चर्चा गर्दै दुुई देशबीच भावनात्मक हिसाबले पनि सम्बन्ध प्रगाढ रहेको बताउनुभयो ।
सभामुख सापकोटाले नेपाल र इजरायलबीच ६ वर्ष लामो कूटनैतीक सम्बन्ध रहेको चर्चा गर्दै दुुई देशबीच भावनात्मक हिसाबले पनि सम्बन्ध प्रगाढ रहेको बताउनुभयो ।
समग्रमा बजार बढ्दा नेप्से परिसूचकले इतिहास रचेको छ ।
समग्रमा बजार बढ्दा नेप्से परीसूचकले इतिहास रचेको छ ।
समयक्रमसँगै अछाम मूलतः तीन ठूला समस्यासँग जुधिरहेछ ।
समयक्रमसँगै अछाम मूलतः तीन ठूला समस्यासँग जुधीरहेछ ।
समिति सदस्य प्रदीप पौडेल विगतमा ४७२ हजार सदस्यता छानविनका लागि तीन महिना लागेको भन्दै अहिले करिव १ लाख सदस्य हुने भएकाले त्यो समय बढी लाग्न सक्ने बताउँछन् ।
समिति सदस्य प्रदीप पौडेल विगतमा ४७२ हजार सदस्यता छानवीनका लागि तीन महिना लागेको भन्दै अहिले करिव १ लाख सदस्य हुने भएकाले त्यो समय बढी लाग्न सक्ने बताउँछन् ।
समितिका सदस्य केदार सिग्देलले करिडोर निर्माणले नदी कटान रोक्ने , नदी सफा बनाउने र सडकको जाम कम गर्ने भएकाले यसको निर्माण शहरी क्षेत्रका लागि महत्वपूर्ण हुने बताए ।
समितिका सदस्य केदार सिग्देलले करिडोर नीर्माणले नदी कटान रोक्ने , नदी सफा बनाउने र सडकको जाम कम गर्ने भएकाले यसको निर्माण शहरी क्षेत्रका लागि महत्वपूर्ण हुने बताए ।
समितिमा कति बिजनेस छन् ?
समितीमा कति बिजनेस छन् ?
समूह चरणमा शीर्ष दुईमा पुग्ने टोलीले मार्च २९ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
समूह चरणमा शीर्ष दुईमा पुग्ने टोलीले मार्च २९ मा उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् ।
सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र माल्दिभ्स , नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदादजर्भोसले हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र माल्दिभ्स , नेपाल र श्रिलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदादजर्भोसले हस्ताक्षर गरेका छन् ।
सम्भवतः क्यूआर कोडको व्यापकतापछि डलर भुक्तानीलाई सहज बनाउने राष्ट्र बैंकको कदम पछिल्लो समय निकै चर्चित बनेको छ ।
सम्भवतः क्यूआर कोडको व्यापकतापछि डलर भुक्तानिलाई सहज बनाउने राष्ट्र बैंकको कदम पछिल्लो समय निकै चर्चित बनेको छ ।
सम्भावनाका दृष्टिकाेणले कुन सेक्टरले भविष्यमा राम्रो गर्न सक्छ भन्ने अनुमान गर्ने गर्छन् ।
सम्भावनाका दृष्टिकाेणले कुन सेक्टरले भवीष्यमा राम्रो गर्न सक्छ भन्ने अनुमान गर्ने गर्छन् ।
सरकार अहिले टिक्नको लागि र टिकाउनको लागि कुनै अनुचित र सिद्धान्तहिन गठबन्धन गरेर सरकार टिकिरहनु पर्दैन ।
सरकार अहिले टिक्नको लागि र टिकाउनको लागि कुनै अनुचीत र सिद्धान्तहिन गठबन्धन गरेर सरकार टिकिरहनु पर्दैन ।
सरकार र हाम्रो पार्टीबीच भएको तीन बुँदे सहमतिपश्चात सरकारको तर्फबाट पूरा गरिनु पर्ने सहमतिको उल्लंघन गर्दै यसरी गिरफ्तार गरिनुले सहमतिप्रति सरकारको इमान्दारीतामाथि प्रश्न उठेको छ ।
सरकार र हाम्रो पार्टीबीच भएको तीन बुँदे सहमतीपश्चात सरकारको तर्फबाट पूरा गरिनु पर्ने सहमतिको उल्लंघन गर्दै यसरी गिरफ्तार गरिनुले सहमतिप्रति सरकारको इमान्दारीतामाथि प्रश्न उठेको छ ।
सरकारमा रहँदा कांग्रेस र एमालेले जसरी सत्ता र सरकारको दुरुपयोग गरी राज्यस्रोतलाई व्यक्तिगत फाइदानिम्ति प्रयोग गरे र घुसखोरी , भ्रष्टाचारी र कमिसनतन्त्रको खेलमा लागेर अकूत सम्पत्ति जोडे , माओवादीहरू पनि बीसबाट उन्नाईसमा झरेनन् बरु तीसचालीसतिर पो उक्लिए !
सरकारमा रहँदा कांग्रेस र एमालेले जसरी सत्ता र सरकारको दुरुपयोग गरी राज्यस्रोतलाई व्यक्तिगत फाइदानीम्ति प्रयोग गरे र घुसखोरी , भ्रष्टाचारी र कमिसनतन्त्रको खेलमा लागेर अकूत सम्पत्ति जोडे , माओवादीहरू पनि बीसबाट उन्नाईसमा झरेनन् बरु तीसचालीसतिर पो उक्लिए !
सरकारले दुर्गमका २३ जिल्लामा चालु आर्थिक वर्षभित्र १ लाख ६४ हजार ९ सय क्विन्टल खाद्यान्न पुर्याउने लक्ष्य राखे पनि गएको आठ महिनामा त्यसको आधा पनि ढुवानी भएको छैन ।
सरकारले दुर्गमका २३ जिल्लामा चालु आर्थीक वर्षभित्र १ लाख ६४ हजार ९ सय क्विन्टल खाद्यान्न पुर्याउने लक्ष्य राखे पनि गएको आठ महिनामा त्यसको आधा पनि ढुवानी भएको छैन ।
सरकारले प्रदेशमा खेलकुदका लागि विशेष योजनासमेत बनाएको बताए ।
सरकारले प्रदेशमा खेलकुदका लागि वीशेष योजनासमेत बनाएको बताए ।
सरकारले वार्षिक ५ लाख बेरोजगारका लागि रोजगार कार्यक्रम सञ्चालन गर्ने अवधारणा पीएमईपीको थियो ।
सरकारले वार्षिक ५ लाख बेरोजगारका लागी रोजगार कार्यक्रम सञ्चालन गर्ने अवधारणा पीएमईपीको थियो ।
सरकारले विद्यालय बन्द गर्ने निर्णय गरे पनि उपत्यका बाहिरका कतिपय जिल्लामा भने विद्यालय नियमित सञ्चालन भएका थिए ।
सरकारले विद्यालय बन्द गर्ने निर्णय गरे पनि उपत्यका बाहिरका कतीपय जिल्लामा भने विद्यालय नियमित सञ्चालन भएका थिए ।
सरकारले स्वदेशमै पासपोर्ट र नोटसहितका संवेदनशील कागजपत्र छाप्ने भन्दै साढे दुई वर्षदेखि सेक्युरिटी प्रेस स्थापना गर्ने प्रक्रिया सुरु गरेको भए पनि केन्द्रले अन्तिम समयमा आएर अन्तःशुल्क र अन्य कागजात मात्रै छाप्न मिल्ने खालको सेक्युरिटी प्रेस स्थापना गर्न लागेको हो ।
सरकारले स्वदेशमै पासपोर्ट र नोटसहितका संवेदनशिल कागजपत्र छाप्ने भन्दै साढे दुई वर्षदेखि सेक्युरिटी प्रेस स्थापना गर्ने प्रक्रिया सुरु गरेको भए पनि केन्द्रले अन्तिम समयमा आएर अन्तःशुल्क र अन्य कागजात मात्रै छाप्न मिल्ने खालको सेक्युरिटी प्रेस स्थापना गर्न लागेको हो ।
सरकारी स्थायी सेवामा छिर्ने जुनसुकै कर्मचारीको चाहना स्थायित्व र आफ्नो भविष्य सुनिश्चित बनाउनु हो ।
सरकारी स्थायी सेवामा छिर्ने जुनसुकै कर्मचारीको चाहना स्थायीत्व र आफ्नो भविष्य सुनिश्चित बनाउनु हो ।
सर्प भेटिएपछि घरपरिवारले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गरेपछि पोखराबाट सर्प संरक्षण समाज पोखराका अध्यक्ष महेन्द्र कतिलाको टोलीले आएर उक्त सर्प अन्यत्र पठाएको छ ।
सर्प भेटिएपछि घरपरीवारले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गरेपछि पोखराबाट सर्प संरक्षण समाज पोखराका अध्यक्ष महेन्द्र कतिलाको टोलीले आएर उक्त सर्प अन्यत्र पठाएको छ ।
सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग पारिदिएपछि आयोजित पहिलो बैठकबाटै एमाले दलको विधान पारित भएको हो ।
सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग पारीदिएपछि आयोजित पहिलो बैठकबाटै एमाले दलको विधान पारित भएको हो ।
सर्वोच्च अदालतले एमालेमाओवादी केन्द्रको एकता भंग गराएपछि एमाले भित्रै कारबाहीमा परेका रावलको नेतृत्वमा बसेको बैठकमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह , पूर्व मन्त्री दिर्घ सोडारी , पूर्व राज्यमन्त्री प्रकाश रावल , दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मन्जु मलासीलगायत सहभागि छन् ।
सर्वोच्च अदालतले एमालेमाओवादी केन्द्रको एकता भंग गराएपछि एमाले भित्रै कारबाहीमा परेका रावलको नेतृत्वमा बसेको बैठकमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह , पूर्व मन्त्री दीर्घ सोडारी , पूर्व राज्यमन्त्री प्रकाश रावल , दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मन्जु मलासीलगायत सहभागि छन् ।
सर्वोच्चमा पुनरावलोकन निवदेन दिएर बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले अदालतले मागभन्दा बढी दिएका कारण पुनरावलोकन गरिएको बताए ।
सर्वोच्चमा पुनरावलोकन निवदेन दिएर बाहिरीने क्रममा अध्यक्ष प्रचण्डले अदालतले मागभन्दा बढी दिएका कारण पुनरावलोकन गरिएको बताए ।
सवारी साधनहरूले सल्फर डाइअक्साइड , नाइट्रोजन डाइअक्साइड जस्ता घातक रसायन हावामा मिसाउँछन् ।
सवारि साधनहरूले सल्फर डाइअक्साइड , नाइट्रोजन डाइअक्साइड जस्ता घातक रसायन हावामा मिसाउँछन् ।
संविधान , कानुन र समन्वयमा संघ , प्रदेश र स्थानीय सरकारबीच अन्तरसम्बन्ध देखिए पनि पञ्जीकरणमा प्रदेशलाई बाहिर राखियो ।
संविधान , कानुन र समन्वयमा संघ , प्रदेश र स्थानीय सरकारबीच अन्तरसम्बन्ध देखिए पनि पञ्जिकरणमा प्रदेशलाई बाहिर राखियो ।
संविधानको धारा १२९५मा भनिएको छ , कानुनमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा कम्तीमा पाँच वर्ष काम गरेको वा कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तीमा १५ वर्ष निरन्तर वकालत गरेको वा कम्तीमा १५ वर्षसम्म न्याय वा कानुनको क्षेत्रमा निरन्तर काम गरी विशिष्ट कानुनविद्का रूपमा ख्यातिप्राप्त गरेको वा न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कम्तीमा १२ वर्ष काम गरेको नेपाली नागरिक सर्वोच्च अदालतको न्यायाधीशको पदमा नियुक्तिका लागि योग्य मानिनेछ ।
संविधानको धारा १२९५मा भनिएको छ , कानुनमा स्नातक उपाधी प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा कम्तीमा पाँच वर्ष काम गरेको वा कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तीमा १५ वर्ष निरन्तर वकालत गरेको वा कम्तीमा १५ वर्षसम्म न्याय वा कानुनको क्षेत्रमा निरन्तर काम गरी विशिष्ट कानुनविद्का रूपमा ख्यातिप्राप्त गरेको वा न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कम्तीमा १२ वर्ष काम गरेको नेपाली नागरिक सर्वोच्च अदालतको न्यायाधीशको पदमा नियुक्तिका लागि योग्य मानिनेछ ।
संविधानको धारा ७६ २ अन्तर्गत बनेको सरकारले विश्वासको मत प्राप्त गर्न नसके धारा ७६ ३ अनुसार संसद्मा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछिन् ।
संविधानको धारा ७६ २ अन्तर्गत बनेको सरकारले वीश्वासको मत प्राप्त गर्न नसके धारा ७६ ३ अनुसार संसद्मा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछिन् ।
संवैधानिक इजलास चाँडो गठन गरी पक्षहरुलाई न्याय प्रदान गर्न सर्वोच्चले ढिलाइ गर्न नहुने अधिवक्ता नेपालको भनाइ छ ।
संवैधानीक इजलास चाँडो गठन गरी पक्षहरुलाई न्याय प्रदान गर्न सर्वोच्चले ढिलाइ गर्न नहुने अधिवक्ता नेपालको भनाइ छ ।
संस्थाका सभापति राजाराम श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावासका कार्यवाहक राजदूत रामसिंह थापा रहेका थिए ।
संस्थाका सभापती राजाराम श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावासका कार्यवाहक राजदूत रामसिंह थापा रहेका थिए ।
संस्थाको कार्यालयको सूचनापाटीमा भने ३ चैतबाट चैत मसान्तसम्मको ब्याज दिने नयाँ योजना बनेको कारण देखाउँदै बचतको भुक्तानी रोकिएको बताइएको छ ।
संस्थाको कार्यालयको सूचनापाटिमा भने ३ चैतबाट चैत मसान्तसम्मको ब्याज दिने नयाँ योजना बनेको कारण देखाउँदै बचतको भुक्तानी रोकिएको बताइएको छ ।
सहभागी टोलीले अनिवार्यरूपमा महिला खेलाडी वा १६ वर्षभन्दा मुनि उमेर समूहको खेलाडी समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सहभागी टोलीले अनिवार्यरूपमा महिला खेलाडी वा १६ वर्षभन्दा मुनि उमेर समूहको खेलाडि समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
साँझ ५ बजे औपचारिक घोषणा हुनेछ ।
साँझ ५ बजे औपचारीक घोषणा हुनेछ ।
साझेदारीपछि मेगा बैंकमार्फत अन्तर्राष्ट्रिय ब्यापार तथा व्यवसाय गर्ने ग्राहकहरुलाई अब कारोबार गर्न सहज हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साझेदारीपछि मेगा बैंकमार्फत अन्तर्राष्ट्रीय ब्यापार तथा व्यवसाय गर्ने ग्राहकहरुलाई अब कारोबार गर्न सहज हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साडी बुटिकका सुनिताको साडी किन्ने कुनै निश्चित ठाउँ छैन ।
साडि बुटिकका सुनिताको साडी किन्ने कुनै निश्चित ठाउँ छैन ।