Correct
stringlengths
12
634
Incorrect
stringlengths
12
634
बिहान १ बजेदेखि दुई घण्टासम्म चक्काजाम गरेपछि वार्ता गर्ने सर्तमा उपमहानगरपालिका गेट अगाडि आन्दोलन घेराउमा परिणत हुन पुग्यो ।
बिहान १ बजेदेखि दुई घण्टासम्म चक्काजाम गरेपछि वार्ता गर्ने सर्तमा उपमहानगरपालीका गेट अगाडि आन्दोलन घेराउमा परिणत हुन पुग्यो ।
बिहीबारै सम्पन्न दिनको पहिलो खेलमा प्रदेश१ ले ललितपुर मेयर्स११ लाई १५ रनले पराजित गर्यो ।
बिहिबारै सम्पन्न दिनको पहिलो खेलमा प्रदेश१ ले ललितपुर मेयर्स११ लाई १५ रनले पराजित गर्यो ।
बिहीवार मात्रै सगरमाथाका तीनसहित छ आरोही समूहले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्म भट्टराईले जानकारी दिए ।
बिहिवार मात्रै सगरमाथाका तीनसहित छ आरोही समूहले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्म भट्टराईले जानकारी दिए ।
बिहीबार उनले ट्विटमार्फत विद्वान् र नैतिकवान्हरुलाई कारबाही र मूर्ख अनैतिहरु पुरष्कृत हुने गरेको भन्दै भुसाल र पाण्डेमाथि त्यस्तै भएको टिप्पणी पनि गरेका छन् ।
बिहीबार उनले ट्विटमार्फत वीद्वान् र नैतिकवान्हरुलाई कारबाही र मूर्ख अनैतिहरु पुरष्कृत हुने गरेको भन्दै भुसाल र पाण्डेमाथि त्यस्तै भएको टिप्पणी पनि गरेका छन् ।
बीउ छर्ने दिन भएकोले कसैकसैले यसलाई विच्छेती पर्व भनेर पनि नामकरण गरेका छन् ।
बीउ छर्ने दिन भएकोले कसैकसैले यसलाई वीच्छेती पर्व भनेर पनि नामकरण गरेका छन् ।
बीपी कोइरालालाई टक्कर दिनसक्ने क्षमताका डा. भूदेव राई , नारदमुनि थुलुङ थिए ।
बीपी कोइरालालाई टक्कर दिनसक्ने क्षमताका डा. भूदेव राई , नारदमुनी थुलुङ थिए ।
बिमा कम्पनीहरूको प्रतिस्पर्धा पनि एकै ठाउँ बढी भयो ।
बीमा कम्पनीहरूको प्रतिस्पर्धा पनि एकै ठाउँ बढी भयो ।
बील भर्पाईको मूल्यांकन , अनुगमनपछि बोर्ड निर्णयसमेत भईसकेका बेला मन्त्रालयको पत्र आएपछि उनीहरुको भुक्तानी भने रोकिएको ढकालले बताए ।
बील भर्पाईको मूल्यांकन , अनुगमनपछि बोर्ड निर्णयसमेत भइसकेका बेला मन्त्रालयको पत्र आएपछि उनीहरुको भुक्तानी भने रोकिएको ढकालले बताए ।
बुटवलनारायणगढ सडक खण्डको ठेक्का लगाउँदा यस्तै त्रुटि गरेकाले प्रगति सुस्त भएको कुरालाई सेनाले नजरअन्दाज गर्न मिल्छ ?
बुटवलनारायणगढ सडक खण्डको ठेक्का लगाउँदा यस्तै त्रुटी गरेकाले प्रगति सुस्त भएको कुरालाई सेनाले नजरअन्दाज गर्न मिल्छ ?
बुढाथोकीले दलीय सिण्डिकेटविरुद्ध महासंघमा आफूले उम्मेदवारी दिएको बताएका छन् ।
बुढाथोकीले दलीय सिण्डिकेटवीरुद्ध महासंघमा आफूले उम्मेदवारी दिएको बताएका छन् ।
बुद्धकृष्णले भन्नुभयो , मानवीय सेवा र कला संस्कृतिको संरक्षणमा लाग्दै आएको मैले गत वर्ष कोरोनाका कारण जात्रा रोकिएकाले जिब्रो छेड्न पाइन , यस वर्ष वैशाख २ गते आठौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने निर्णय गरेको छु , एम्बुलेन्स चलाएर विरामीको सेवा पनि गरिरहेको छु ।
बुद्धकृष्णले भन्नुभयो , मानवीय सेवा र कला संस्कृतिको संरक्षणमा लाग्दै आएको मैले गत वर्ष कोरोनाका कारण जात्रा रोकिएकाले जीब्रो छेड्न पाइन , यस वर्ष वैशाख २ गते आठौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने निर्णय गरेको छु , एम्बुलेन्स चलाएर विरामीको सेवा पनि गरिरहेको छु ।
बुधबार तीन सय ३९ जना संक्रमित थपिएका थिए ।
बुधबार तीन सय ३९ जना संक्रमीत थपिएका थिए ।
बुधबार भने बजारमा सेयर आपूर्ति बढेपछि अंकमा सुधार देखिएको हो ।
बुधबार भने बजारमा सेयर आपूर्ति बढेपछी अंकमा सुधार देखिएको हो ।
बैठकको विशेष समयमा नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेलले सदनलाई बिजनेश नदिएर सदनका काम कारबाहीलाई रोक्ने काम नगर्न सरकारलाई सुझाव दिए ।
बैठकको विशेष समयमा नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेलले सदनलाई बीजनेश नदिएर सदनका काम कारबाहीलाई रोक्ने काम नगर्न सरकारलाई सुझाव दिए ।
बैठकमा सांसदहरूले जनजीविका तथा राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा सांसदहरूले जनजीवीका तथा राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
ब्युँझेपछि आफूलाई त्यही दुखको भुमरीमा रुमलिइरहेको देखेर निराश हुन्छन् , उदास हुन्छन् र हतास हुन्छन् ।
ब्युँझेपछि आफूलाई त्यही दुखको भुमरीमा रुमलीइरहेको देखेर निराश हुन्छन् , उदास हुन्छन् र हतास हुन्छन् ।
भंगहा नगरपालिका ८ धरमपुरकी ११ वर्षीया अर्चना पासवान , १२ वर्षीया सीमा पासवान , १२ वर्षीया रञ्जना पासवान , १३ वर्षीया ज्योती पासवान , १३ वर्षीया रीया पासवान , १७ वर्षीया नगीना पासवान र २ वर्षीया अस्मिता पासवान बेपत्ता भएका थिए ।
भंगहा नगरपालीका ८ धरमपुरकी ११ वर्षीया अर्चना पासवान , १२ वर्षीया सीमा पासवान , १२ वर्षीया रञ्जना पासवान , १३ वर्षीया ज्योती पासवान , १३ वर्षीया रीया पासवान , १७ वर्षीया नगीना पासवान र २ वर्षीया अस्मिता पासवान बेपत्ता भएका थिए ।
भर्याङमा १२ मिमिको डन्डी प्रयोग हुन्छ ।
भर्याङमा १२ मिमीको डन्डी प्रयोग हुन्छ ।
भव्य कमेडी छैन ।
भव्य कमेडि छैन ।
भाग्न पनि खोज्या छैन म , उनले भने , तर प्रचण्ड अहिलेसम्म ओलीकै सरकारमा छन् ।
भाग्न पनि खोज्या छैन म , उनले भने , तर प्रचण्ड अहीलेसम्म ओलीकै सरकारमा छन् ।
भाग्यवर्द्धक र मानमा वृद्धि दायक काम बन्नेछ ।
भाग्यवर्द्धक र मानमा वृद्धी दायक काम बन्नेछ ।
भारत जानेको संख्या मात्र हैन प्रशासनमा नागरिकता लिनेको भिड पनि बढ्दै थियो ।
भारत जानेको संख्या मात्र हैन प्रशासनमा नागरीकता लिनेको भिड पनि बढ्दै थियो ।
भारतका अन्य राज्यहरु केरला , पञ्जाब , कर्नाटक , गुजरात , तामिलनाडू , हरियाणा र मध्य प्रदेशमा पनि कोरोना संक्रमण बढिरहेको छ ।
भारतका अन्य राज्यहरु केरला , पञ्जाब , कर्नाटक , गुजरात , तामिलनाडू , हरियाणा र मध्य प्रदेशमा पनि कोरोना संक्रमण बढीरहेको छ ।
भारतको गुजरातबाट फर्किएको केही दिनपछि उनमा कोरोनासँग मिल्दोजुदो लक्षण देखिएको थियो ।
भारतको गुजरातबाट फर्किएको केही दिनपछि उनमा कोरोनासँग मील्दोजुदो लक्षण देखिएको थियो ।
भारतको बिहार राज्यमा मदिराको कारोवारमा पूूर्ण रुपमा प्रतिबन्ध लगाएपछि जिल्लाको सीमावर्ती क्षेत्रमा अवैध मदिराको कारोवार बढेको उद्योग वाणिज्य सङ्घ सर्लाहीले जनाएको छ ।
भारतको बिहार राज्यमा मदिराको कारोवारमा पूूर्ण रुपमा प्रतीबन्ध लगाएपछि जिल्लाको सीमावर्ती क्षेत्रमा अवैध मदिराको कारोवार बढेको उद्योग वाणिज्य सङ्घ सर्लाहीले जनाएको छ ।
भारतबाट धेरै कामदार फर्केसँगै सुदूरपश्चिममा दिनदिनै संक्रमित थपिइरहेका छन् ।
भारतबाट धेरै कामदार फर्केसँगै सुदूरपश्चीममा दिनदिनै संक्रमित थपिइरहेका छन् ।
भारतबाट रोजगारी घर फर्किँदै गरेका नागरिकबाट कोरोना सङ्क्रमण नआओस् भन्दै जिल्लाका नौवटै स्थानीय तह सजग भएर लागेका छन् ।
भारतबाट रोजगारी घर फर्किँदै गरेका नागरीकबाट कोरोना सङ्क्रमण नआओस् भन्दै जिल्लाका नौवटै स्थानीय तह सजग भएर लागेका छन् ।
भारतमा अहिले विभिन्न भेरियन्ट प्रकार का कोरोना फैलिरहेका छन् ।
भारतमा अहिले विभिन्न भेरीयन्ट प्रकार का कोरोना फैलिरहेका छन् ।
भारतीय कन्सलटेन्सीका इञ्जिनीयर नुर आलमले हतारमा सो अधुरो सडक हुलाकी राजमार्गका प्रतिनिधि रामनाथ चौधरीलाई हस्तान्तरण गरी संयुक्तरुपमा उद्घाटनसमेत गरिसकिएको छ ।
भारतीय कन्सलटेन्सीका इञ्जिनीयर नुर आलमले हतारमा सो अधुरो सडक हुलाकी राजमार्गका प्रतिनिधी रामनाथ चौधरीलाई हस्तान्तरण गरी संयुक्तरुपमा उद्घाटनसमेत गरिसकिएको छ ।
भूकम्पले क्षतिग्रस्त ६१ प्रतिशत स्वास्थ्य संस्था , ८ किमी सडक पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।
भूकम्पले क्षतिग्रस्त ६१ प्रतिशत स्वास्थ्य संस्था , ८ किमी सडक पुनःनिर्माण सम्पन्न भएको प्राधीकरणले जनाएको छ ।
भेटमा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं पूर्व गृहमन्त्री शक्ति बस्नेत , केन्द्रिय सदस्य गणेशमान पुन पनि सहभागि थिए ।
भेटमा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य एवं पूर्व गृहमन्त्री शक्ति बस्नेत , केन्द्रिय सदस्य गणेशमान पुन पनि सहभागि थिए ।
भेटवार्तामा उनले के विषयमा कुराकानी गरिन् भन्ने चाहिँ दुबै पक्षले सार्वजनिक गरेका छैनन् ।
भेटवार्तामा उनले के विषयमा कुराकानी गरिन् भन्ने चाहिँ दुबै पक्षले सार्वजनीक गरेका छैनन् ।
भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला ।
भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतीत रहला ।
म दुखी भएँ ।
म दुखि भएँ ।
म प्रधानमन्त्री हुन पाउनु पर्छ भनेर कुद्ने , अवैध बाटोबाट , त्यो भएन भने प्रतिगमन भयो भन्ने गरेका छन् , ओलीले भने ।
म प्रधानमन्त्री हुन पाउनु पर्छ भनेर कुद्ने , अवैध बाटोबाट , त्यो भएन भने प्रतीगमन भयो भन्ने गरेका छन् , ओलीले भने ।
म हामी तपाईंसँग बहस गर्न तयार छौं ।
म हामि तपाईंसँग बहस गर्न तयार छौं ।
मंगलबार राति ११ बजेसम्म पुग्दा लिंगोलाई आधा उठाउन सफल भएको थियो ।
मंगलबार राति ११ बजेसम्म पुग्दा लींगोलाई आधा उठाउन सफल भएको थियो ।
मधेसको रिसोर्स , मधेसको कर , श्रमशक्ति , प्राकृतिक सम्पदा चाहिएको थियो राणाहरूलाई ।
मधेसको रिसोर्स , मधेसको कर , श्रमशक्ती , प्राकृतिक सम्पदा चाहिएको थियो राणाहरूलाई ।
मध्यराति करिब साढे १ बजे रथ नासमना पुगेपछि केहीबेर ढुङ्गा हानाहान भएको थियो ।
मध्यराति करिब साढे १ बजे रथ नासमना पुगेपछि केहिबेर ढुङ्गा हानाहान भएको थियो ।
मनाङका प्रहरी नायव उपरीक्षक सुवास खड्काका अनुसार दुर्घटनामा परी नासों गाउँपालिका ४ ओडारका ३५ बर्षीया मनिसा गुरुङ , उनको बहिनी २६ बर्षीया जलकाशी गुरुङ र मनिसाको छोरा अन्दाजी ६÷७ बर्षीय लिउन गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।
मनाङका प्रहरि नायव उपरीक्षक सुवास खड्काका अनुसार दुर्घटनामा परी नासों गाउँपालिका ४ ओडारका ३५ बर्षीया मनिसा गुरुङ , उनको बहिनी २६ बर्षीया जलकाशी गुरुङ र मनिसाको छोरा अन्दाजी ६÷७ बर्षीय लिउन गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।
मन्त्रालय उच्च स्रोतले प्रशासनलाई दिएको जानकारी अनुसार अहिले रिक्त रहेका सहसचिवहरूमा १७ जना गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तहमा ११ जना रहेका छन् ।
मन्त्रालय उच्च स्रोतले प्रशासनलाई दिएको जानकारि अनुसार अहिले रिक्त रहेका सहसचिवहरूमा १७ जना गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तहमा ११ जना रहेका छन् ।
मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले पुँजीगत खर्चको स्थितिले कार्यप्रगति सन्तोषजनक मान्ने अवस्था नरहेको बताए ।
मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले पुँजिगत खर्चको स्थितिले कार्यप्रगति सन्तोषजनक मान्ने अवस्था नरहेको बताए ।
मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारी अहिले अवस्था सामान्य हुँदा पनि शङ्कास्पद व्यक्ति परीक्षणका लागि अस्पताल जान जागर देखाउन छाडेको जिकिर गर्नुहुन्छ ।
मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारी अहिले अवस्था सामान्य हुँदा पनि शङ्कास्पद व्यक्ति परिक्षणका लागि अस्पताल जान जागर देखाउन छाडेको जिकिर गर्नुहुन्छ ।
मन्त्री कार्कीका अनुसार इलामका प्रमुख जिल्ला अधिकारीले परिवारसँग सम्पर्क गरेकाले केही दिनभित्र स्वास्थ्य जाँच गरिने बताए ।
मन्त्री कार्कीका अनुसार इलामका प्रमुख जिल्ला अधिकारीले परिवारसँग सम्पर्क गरेकाले केही दिनभीत्र स्वास्थ्य जाँच गरिने बताए ।
मलाई चित्रकोर्न मनपर्छ ।
मलाइ चित्रकोर्न मनपर्छ ।
महानगरले बनाएका शौचालयमा व्यापारीको रजाइँ छ , गणपतिलाल भन्छन् , शौचालयभित्र रुपैयाँ उठाइरहेका छन् ।
महानगरले बनाएका शौचालयमा व्यापारिको रजाइँ छ , गणपतिलाल भन्छन् , शौचालयभित्र रुपैयाँ उठाइरहेका छन् ।
महानगरले शौचालय निर्माणका लागि भनेर कार्यक्रम बनाएर बजेट पनि छुट्याएको हो , तर ठाउँ अभावका कारण शौचालय बनाउन सकिरहेका छैनौँ , थापाले भने , मान्छे नजाने ठाउँमा बनाएर भएन ।
महानगरले शौचालय निर्माणका लागि भनेर कार्यक्रम बनाएर बजेट पनि छुट्याएको हो , तर ठाउँ अभावका कारण शौचालय बनाउन सकीरहेका छैनौँ , थापाले भने , मान्छे नजाने ठाउँमा बनाएर भएन ।
महामारीका कारण मिनी संसद्मा भर्चुअल अभ्यास सुरु भयो ।
महामारीका कारण मिनि संसद्मा भर्चुअल अभ्यास सुरु भयो ।
महाशाखाको ट्राफिक परिचालन कक्षबाट अपरान्ह १ बजेसम्मको विवरण अनुसार ३१२ दुई पाङ्ग्रे र १७ चारपाङग्रे सवारी साधनलाई सडकमै होल्ड गरेर राखिएको छ ।
महाशाखाको ट्राफिक परीचालन कक्षबाट अपरान्ह १ बजेसम्मको विवरण अनुसार ३१२ दुई पाङ्ग्रे र १७ चारपाङग्रे सवारी साधनलाई सडकमै होल्ड गरेर राखिएको छ ।
महासङ्घको केन्द्रीय समिति , प्रदेश समिति , जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् ।
महासङ्घको केन्द्रीय समिति , प्रदेश समिती , जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् ।
महिलाहरुले चितुवा देखेपछि डिभिजन वन कार्यालयमा खबर गरेका थिए ।
महिलाहरुले चीतुवा देखेपछि डिभिजन वन कार्यालयमा खबर गरेका थिए ।
माओवादी केन्द्र छोडेर एमालेमा लागेका कारण सांसद पद गुमाउनेहरुमा गृहमन्त्री रामबहादुर थापा बादल , उद्योग मन्त्री लेखराज भट्ट , ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र शहरी विकास मन्त्री प्रभु साह छन् ।
माओवादि केन्द्र छोडेर एमालेमा लागेका कारण सांसद पद गुमाउनेहरुमा गृहमन्त्री रामबहादुर थापा बादल , उद्योग मन्त्री लेखराज भट्ट , ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र शहरी विकास मन्त्री प्रभु साह छन् ।
माओवादी केन्द्र त्यागेर एमाले ओली समूहबाट मन्त्री बनेका साहसहितका नेतालाई माओवादी केन्द्रले सांसद पदबाट हटाउने निर्णय गरेपछि उनको सो भनाइ सार्वजनिक भएको हो ।
माओवादी केन्द्र त्यागेर एमाले ओली समूहबाट मन्त्री बनेका साहसहितका नेतालाई माओवादि केन्द्रले सांसद पदबाट हटाउने निर्णय गरेपछि उनको सो भनाइ सार्वजनिक भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंमले मंगलबार सर्वोच्चमा पुगेर उक्त फैसला पुनरावलोकन हुनुपर्ने भन्दै निवेदन दिएका थिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंमले मंगलबार सर्वोच्चमा पुगेर उक्त फैसला पुनरावलोकन हुनुपर्ने भन्दै नीवेदन दिएका थिए ।
माओवादी केन्द्रबाट समिति सभापति शशी श्रेष्ठसहित पुष्पकमल दाहाल , रेखा शर्मा , यशोदा गुरुङ सुवेदी , महेश्वरजंग गहतराज , पुष्पकमल दाहाल , पम्फा भुषाल र जनार्दन शर्मा छन् ।
माओवादी केन्द्रबाट समिति सभापति शशी श्रेष्ठसहीत पुष्पकमल दाहाल , रेखा शर्मा , यशोदा गुरुङ सुवेदी , महेश्वरजंग गहतराज , पुष्पकमल दाहाल , पम्फा भुषाल र जनार्दन शर्मा छन् ।
माओवादी केन्द्रले राजनीतिक दलसम्बन्धी ऐन२७३ को दफा ३४ बमोजिम रायमाझी , भट्ट , साह र चौधरीलाई पार्टीको सदस्यबाट हटाइएको सूचना संघीय संसद्को प्रतिनिधिसभाको सचिवालयलाई दिने निर्णय पनि गरेको छ ।
माओवादी केन्द्रले राजनीतिक दलसम्बन्धी ऐन२७३ को दफा ३४ बमोजीम रायमाझी , भट्ट , साह र चौधरीलाई पार्टीको सदस्यबाट हटाइएको सूचना संघीय संसद्को प्रतिनिधिसभाको सचिवालयलाई दिने निर्णय पनि गरेको छ ।
माओवादी केन्द्रले सरकारबाट मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरे पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।
माओवादी केन्द्रले सरकारबाट मन्त्रीहरू फिर्ता बोलाउने नीर्णय गरे पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।
माग भन्दाबढी आवेदन परेपछि न्यूनतम १ कित्ताका दरले शेयर वितरण हुनेछ ।
माग भन्दाबढी आवेदन परेपछि न्यूनतम १ कीत्ताका दरले शेयर वितरण हुनेछ ।
मागेको वर पाइने स्थानका रूपमा परिचित यस मन्दिरमा सुदूरपश्चिमका मात्र नभई नेपाल र भारतबाट समेत भक्तजन आउने गर्दछन् ।
मागेको वर पाइने स्थानका रूपमा परिचित यस मन्दीरमा सुदूरपश्चिमका मात्र नभई नेपाल र भारतबाट समेत भक्तजन आउने गर्दछन् ।
माथि भनिएजस्तै जुन प्रकारका संस्था वा निकायका शैक्षिक कार्यक्रम अध्ययन गरे पनि अध्ययनपश्चात् अधिकांश विद्यार्थीको रोजगारी वा स्वरोजगारी मुलुकका सरकारी , निजी एवम् सङ्गठित संस्था नै हुन् ।
माथि भनिएजस्तै जुन प्रकारका संस्था वा नीकायका शैक्षिक कार्यक्रम अध्ययन गरे पनि अध्ययनपश्चात् अधिकांश विद्यार्थीको रोजगारी वा स्वरोजगारी मुलुकका सरकारी , निजी एवम् सङ्गठित संस्था नै हुन् ।
माधवझलनाथ खनाल पक्ष र पार्टी अध्यक्ष ओली दुई समूहमा देखिएका छन् ।
माधवझलनाथ खनाल पक्ष र पार्टी अध्यक्ष ओली दुई समूहमा देखीएका छन् ।
मानव अधिकार आयोगकी सदस्य लिली थापाले अधिकारकर्मी तथा अभियन्ताहरुबाट लिइएको राय तथा सुझावहरुका अनुसार राज्यका हरेक निकायमा लैगिंकमैत्री संयन्त्रमा जोड दिइने बताइन् ।
मानव अधिकार आयोगकी सदस्य लिली थापाले अधिकारकर्मी तथा अभीयन्ताहरुबाट लिइएको राय तथा सुझावहरुका अनुसार राज्यका हरेक निकायमा लैगिंकमैत्री संयन्त्रमा जोड दिइने बताइन् ।
मास्कको अनिवार्य प्रयोग , स्यानिटाइजर , भौतिक दूरी कायम गर्न आग्रह गर्दैै प्रशासनले होटल रेष्टुरेन्ट तथा पर्यटन क्षेत्रमा समेत तोकिएको मापदण्डको पालना गर्न भनिएको छ ।
मास्कको अनिवार्य प्रयोग , स्यानिटाइजर , भौतिक दूरी कायम गर्न आग्रह गर्दैै प्रशासनले होटल रेष्टुरेन्ट तथा पर्यटन क्षेत्रमा समेत तोकीएको मापदण्डको पालना गर्न भनिएको छ ।
मिनियापोलिस र सेन्ट पलका मेयरहरूले आफ्ना सहरमा रातभरिका लागि कर्फ्यु लगाएका हुन् ।
मिनियापोलिस र सेन्ट पलका मेयरहरूले आफ्ना सहरमा रातभरीका लागि कर्फ्यु लगाएका हुन् ।
मिर्गौला फेल भएका मानिसको शरीरबाट विषाक्त रासायनिक पदार्थ बाहिर निस्कन पाउँदैन र उनीहरूलाई दिनानुदिन सो रोगले असर गर्दै जान्छ ।
मिर्गौला फेल भएका मानिसको शरिरबाट विषाक्त रासायनिक पदार्थ बाहिर निस्कन पाउँदैन र उनीहरूलाई दिनानुदिन सो रोगले असर गर्दै जान्छ ।
मिलनले यामाहा मोटरसाइकल , ट्रफि , मेडल र प्रमाणपत्र प्राप्त गरे ।
मीलनले यामाहा मोटरसाइकल , ट्रफि , मेडल र प्रमाणपत्र प्राप्त गरे ।
मुख्यमन्त्री गुरुङले भने , यहाँ जिल्ला समन्वय समितिको प्रमुख , उपप्रमुख हुनुहुन्छ भने चित्त नदुखाउनुस् ।
मुख्यमन्त्री गुरुङले भने , यहाँ जिल्ला समन्वय समितीको प्रमुख , उपप्रमुख हुनुहुन्छ भने चित्त नदुखाउनुस् ।
मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने देखिएपछि सरकारले हतारमा संसद अधिवेशन अन्त्य गर्ने निर्णय सोमबार नै गरेको छ ।
मुख्यमन्त्रीवीरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने देखिएपछि सरकारले हतारमा संसद अधिवेशन अन्त्य गर्ने निर्णय सोमबार नै गरेको छ ।
मुलुकमै पुँजीको व्यवस्था गरी देशको उत्पादनशील र सीपयुक्त युवा जनशक्तिलाई पुँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गर्न २६५ सालमा कोषको स्थापना गरिएको हो ।
मुलुकमै पुँजीको व्यवस्था गरी देशको उत्पादनशिल र सीपयुक्त युवा जनशक्तिलाई पुँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गर्न २६५ सालमा कोषको स्थापना गरिएको हो ।
मूर्तिकार सारूका अनुसार नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले २७ सालमा प्रतियोगितामार्फत अरनिकोको डिजाइन माग गरेको थियो ।
मूर्तिकार सारूका अनुसार नेपाल ललीतकला प्रज्ञाप्रतिष्ठानले २७ सालमा प्रतियोगितामार्फत अरनिकोको डिजाइन माग गरेको थियो ।
मेगा बैंकको एटीएम फोर्नुअघि उनले अर्को एटीएममा पनि कोशिस गरेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ ।
मेगा बैंकको एटीएम फोर्नुअघी उनले अर्को एटीएममा पनि कोशिस गरेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ ।
मेरा पितामाता तथा घरका ६७ जना महत्त्वपूर्ण सबै सदस्यहरूले हामी दुई भाइलाई बालककालमै छाडेर जीवनका अन्तिम आलु खाइदिए ।
मेरा पीतामाता तथा घरका ६७ जना महत्त्वपूर्ण सबै सदस्यहरूले हामी दुई भाइलाई बालककालमै छाडेर जीवनका अन्तिम आलु खाइदिए ।
मेरो वरिपरि रहेको समस्यासँग म लडिरहेको छु अथवा मैले उक्त समस्या खडा गरिरहेको छु ।
मेरो वरीपरि रहेको समस्यासँग म लडिरहेको छु अथवा मैले उक्त समस्या खडा गरिरहेको छु ।
मेलम्ची खानेपानी आयोजनाका अनुसार सुन्दरीजलमा साढे आठआठ करोड पानी प्रशोधन गर्न सकिने दुईवटा प्रशोधन केन्द्र बनाइएका छन् ।
मेलम्ची खानेपानि आयोजनाका अनुसार सुन्दरीजलमा साढे आठआठ करोड पानी प्रशोधन गर्न सकिने दुईवटा प्रशोधन केन्द्र बनाइएका छन् ।
मैले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा भनेको ।
मैले राष्ट्रिय विकास समस्या समाधान समितीको बैठकमा भनेको ।
मैले स्वास्थ्य राम्रो बनाउने सोचले क्रिकेट खेल्न सुरु गरेँ , शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको ललितपुर मेयर कपको फाइनल खेलपछि सुदूरपश्चिम प्रदेशकी उदीयमान खेलाडी लक्ष्मीले आफ्नो क्रिकेट करियरको सुरुवातका दिन सम्झिन् ।
मैले स्वास्थ्य राम्रो बनाउने सोचले क्रिकेट खेल्न सुरु गरेँ , शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको ललीतपुर मेयर कपको फाइनल खेलपछि सुदूरपश्चिम प्रदेशकी उदीयमान खेलाडी लक्ष्मीले आफ्नो क्रिकेट करियरको सुरुवातका दिन सम्झिन् ।
मौमसविद्हरूले सोमबारदेखि मात्र काठमाडौंको आकाशमा देखिएको धुवाँ , धुलो र तुवाँलो हट्ने अनुमान गरेका छन् ।
मौमसवीद्हरूले सोमबारदेखि मात्र काठमाडौंको आकाशमा देखिएको धुवाँ , धुलो र तुवाँलो हट्ने अनुमान गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव सात डिग्री र अधिकतम तापक्रम २७ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव सात डिग्री र अधिकतम तापक्रम २७ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।
म्याग्दीको बेनी नगरपालिका४ सिङ्गा राक्से , मालिका गाउँपालिका ७ बिम , बेनी नगरपालिका२ ज्यामरुककोट लगायतका गाउँमा व्यवसायिकरुपमा च्याउखेती शुरु गरिएको छ ।
म्याग्दिको बेनी नगरपालिका४ सिङ्गा राक्से , मालिका गाउँपालिका ७ बिम , बेनी नगरपालिका२ ज्यामरुककोट लगायतका गाउँमा व्यवसायिकरुपमा च्याउखेती शुरु गरिएको छ ।
म्याग्दे गाउँपालिका५ छाङ्पाटनमा नदी बगरबाट अवैधरूपमा गिट्टी , बालुवा उत्खनन गर्दै गरेको अवस्थामा ग१क २८७९ को जेसिभीलाई नियन्त्रणमा लिइएको छ ।
म्याग्दे गाउँपालिका५ छाङ्पाटनमा नदी बगरबाट अवैधरूपमा गिट्टि , बालुवा उत्खनन गर्दै गरेको अवस्थामा ग१क २८७९ को जेसिभीलाई नियन्त्रणमा लिइएको छ ।
यता , मुख्यमन्त्री गुरुङले जनता समाजवादी पार्टी जसपाका सांसदलाई पनि सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् ।
यता , मुख्यमन्त्री गुरुङले जनता समाजवादी पार्टि जसपाका सांसदलाई पनि सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् ।
यता चीनको सर्च इन्जिन बैडुले गत जनवरीमा विद्युतीय कार व्यवसाय लन्च गर्ने घोषणा गरेको थियो ।
यता चीनको सर्च इन्जिन बैडुले गत जनवरिमा विद्युतीय कार व्यवसाय लन्च गर्ने घोषणा गरेको थियो ।
यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधव नेपाल समूहमा गएका एमालेका नेताहरु र ओली पक्षबीच असमझदारी बढ्दै गएको छ ।
यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधव नेपाल समूहमा गएका एमालेका नेताहरु र ओली पक्षबिच असमझदारी बढ्दै गएको छ ।
यति न्यून निक्षेप र कर्जाको ब्याजदरको अन्तरले बैंकको नाफा बढने अवस्था नभएको हो ।
यति न्यून नीक्षेप र कर्जाको ब्याजदरको अन्तरले बैंकको नाफा बढने अवस्था नभएको हो ।
यतिसम्म भन्न भ्याइसकेको थियो कि , तिमीलाई प्रनित छ नि , मसँग त खै के नै भयो र ।
यतिसम्म भन्न भ्याइसकेको थियो की , तिमीलाई प्रनित छ नि , मसँग त खै के नै भयो र ।
यदि तपाईंमा डिप्रेसन वा तनावको समस्या छ भने त्यस्तो अवस्थामा आफैँलाई एउटा कोठामा बन्द गर्नुहोस् र नग्न योगको अभ्यास सुरू गर्नुहोस् ।
यदि तपाईंमा डीप्रेसन वा तनावको समस्या छ भने त्यस्तो अवस्थामा आफैँलाई एउटा कोठामा बन्द गर्नुहोस् र नग्न योगको अभ्यास सुरू गर्नुहोस् ।
यद्यपि वितरण लाइनको अवस्था , भौगोलिक अवस्थिति लगायतका कारण सबै ग्राहकको घरकार्यालयमा एउटै दरमा पानी वितरण गर्न गाह्रो रहेको उनले सुनाए ।
यद्यपि वितरण लाइनको अवस्था , भौगोलीक अवस्थिति लगायतका कारण सबै ग्राहकको घरकार्यालयमा एउटै दरमा पानी वितरण गर्न गाह्रो रहेको उनले सुनाए ।
यद्यपि छायांकनमा भने काम राम्रो हुन्छ भन्नेमा विश्वस्त भइसकेको थिएँ ।
यद्यपी छायांकनमा भने काम राम्रो हुन्छ भन्नेमा विश्वस्त भइसकेको थिएँ ।
यद्यपी सरकारले महिला र बालबालिकामाथि हुने एसिड आक्रमणलाई अन्त्य गर्ने उद्देश्यले असोजमा दुईवटा अध्यादेशहरु ल्याएको थियो ।
यद्यपी सरकारले महिला र बालबालीकामाथि हुने एसिड आक्रमणलाई अन्त्य गर्ने उद्देश्यले असोजमा दुईवटा अध्यादेशहरु ल्याएको थियो ।
यस कार्यबाट रिक्सा चालक तथा यात्रु दुवैले लाभ लिन सक्ने बैकले जनाएको छ ।
यस कार्यबाट रीक्सा चालक तथा यात्रु दुवैले लाभ लिन सक्ने बैकले जनाएको छ ।
यस वर्ष काम गरेको अनुभवले आगामी वर्ष चुरे क्षेत्रमा पनि यही विधि अपनाउन सकिने डिभिजन वन कार्यालयले जनाएको छ ।
यस वर्ष काम गरेको अनुभवले आगामी वर्ष चुरे क्षेत्रमा पनि यहि विधि अपनाउन सकिने डिभिजन वन कार्यालयले जनाएको छ ।
यस वर्ष जात्रा औपचारिकतामा मात्रै सीमित गर्ने जिल्ला प्रशासनको निर्णयविरुद्ध स्थानीयवासी उत्रिएपछि भक्तपुर नगरपालिकाले तालिका नै बनाएर दिउँसै जात्रा सम्पन्न गर्ने निर्णय गरेको थियो ।
यस वर्ष जात्रा औपचारिकतामा मात्रै सीमित गर्ने जिल्ला प्रशासनको निर्णयविरुद्ध स्थानीयवासी उत्रिएपछि भक्तपुर नगरपालीकाले तालिका नै बनाएर दिउँसै जात्रा सम्पन्न गर्ने निर्णय गरेको थियो ।
यस विषयमा भारतीय पक्षसँग जानकारी लिने बताउँदै उनले दशगजानजिकै सिसिक्यामेरा जडान गर्नु अन्तर्राष्ट्रिय कानुनविपरीत भएको बताए ।
यस विषयमा भारतीय पक्षसँग जानकारी लिने बताउँदै उनले दशगजानजीकै सिसिक्यामेरा जडान गर्नु अन्तर्राष्ट्रिय कानुनविपरीत भएको बताए ।
यस सम्बन्धमा अविश्वास प्रस्ताव प्रस्तुत गर्न सहमत पक्षलाई पार्टीसमक्ष आत्मालोचना गर्न एकता राष्ट्रिय अभियान अनुरोध गर्दछ ।
यस सम्बन्धमा अवीश्वास प्रस्ताव प्रस्तुत गर्न सहमत पक्षलाई पार्टीसमक्ष आत्मालोचना गर्न एकता राष्ट्रिय अभियान अनुरोध गर्दछ ।
यसअघि एमाले र माओवादी केन्द्र नबनेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउने अवसर कांग्रेसले गुमाएको उल्लेख गर्दै अब पनि जोखाना मात्रै हेरेर बसे अवसर गुम्ने बताए ।
यसअघि एमाले र माओवादि केन्द्र नबनेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउने अवसर कांग्रेसले गुमाएको उल्लेख गर्दै अब पनि जोखाना मात्रै हेरेर बसे अवसर गुम्ने बताए ।
यसअघि गत पुस २ गते समितिको बैठक बसेको थियो ।
यसअघि गत पुस २ गते समीतिको बैठक बसेको थियो ।
यसअघि नेकपा एकै पार्टी हुँदा तत्कालीन माओवादी केन्द्रका सांसद दिनानाथ शर्मा संसदीय दलका नेता थिए ।
यसअघि नेकपा एकै पार्टी हुँदा तत्कालीन माओवादी केन्द्रका सांसद दीनानाथ शर्मा संसदीय दलका नेता थिए ।
यसअघि विभिन्न कामका लागि सदरमुकाम पुग्ने गाउँपालिकाका बासिन्दाले घरमै सामाजिक सुरक्षा भत्ता र सरकारी सेवा पाइरहेका छन् ।
यसअघि विभिन्न कामका लागि सदरमुकाम पुग्ने गाउँपालिकाका बासीन्दाले घरमै सामाजिक सुरक्षा भत्ता र सरकारी सेवा पाइरहेका छन् ।
यसअघि हिजो ७१ हजार १८१ जनामा कोरोना पुष्टि भएकोमा पछिल्लो २४ घण्टामा ८१ हजार ४४१ जनामा कोरोना पुष्टी भएको वर्ल्डओमिटरले जनाएको छ ।
यसअघि हिजो ७१ हजार १८१ जनामा कोरोना पुष्टी भएकोमा पछिल्लो २४ घण्टामा ८१ हजार ४४१ जनामा कोरोना पुष्टी भएको वर्ल्डओमिटरले जनाएको छ ।
यसअघिका गणना अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सहयोगमा हुन्थे ।
यसअघिका गणना अन्तर्राष्ट्रिय गैरसरकारि संस्थाहरूको सहयोगमा हुन्थे ।