Correct
stringlengths
12
634
Incorrect
stringlengths
12
634
पक्राउ पर्नेमा काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ८ घर भइ काठमाडौंको डल्लुमा बस्दै आएका २३ वर्षीय ओम पहरी छन् ।
पक्राउ पर्नेमा काभ्रेको चौरीदेउराली गाउँपालीका वडा नम्बर ८ घर भइ काठमाडौंको डल्लुमा बस्दै आएका २३ वर्षीय ओम पहरी छन् ।
पक्राउ पर्नेमा भक्तपुर चांगुनारायण नगरपालिका८ जितपुरका वर्ष ६८ का रामशरण पण्डित भन्ने रामशरण पण्डित क्षेत्री रहेका मानव वेचबिखन अनुसन्धान व्यूरोले जनाएको छ ।
पक्राउ पर्नेमा भक्तपुर चांगुनारायण नगरपालिका८ जीतपुरका वर्ष ६८ का रामशरण पण्डित भन्ने रामशरण पण्डित क्षेत्री रहेका मानव वेचबिखन अनुसन्धान व्यूरोले जनाएको छ ।
पछिल्लो २४ घन्टामा १५३ जना निको भएर फर्किएका छन् ।
पछिल्लो २४ घन्टामा १५३ जना नीको भएर फर्किएका छन् ।
पछिल्लो समय तनहुँसुरमा आन्तरिक पर्यटकको चहलपहल हुन थालेपछि घरवास सञ्चालन थालिएको उनले बताए ।
पछिल्लो समय तनहुँसुरमा आन्तरीक पर्यटकको चहलपहल हुन थालेपछि घरवास सञ्चालन थालिएको उनले बताए ।
पछिल्लो समय प्रधानमन्त्रीका विकास विज्ञ थपलियाकै सक्रियतामा उपत्यकाको सडक सुधार तथा विस्तार कार्यले तीव्रता पाएको थियो ।
पछिल्लो समय प्रधानमन्त्रीका विकास विज्ञ थपलियाकै सक्रीयतामा उपत्यकाको सडक सुधार तथा विस्तार कार्यले तीव्रता पाएको थियो ।
पछिल्लो समय प्रहरीले फरकफरक टाइमिङलाई आधार बनाएरसमेत अनुसन्धान अघि बढाएको अधिकारीहरु बताउँछन् ।
पछिल्लो समय प्रहरीले फरकफरक टाइमिङलाई आधार बनाएरसमेत अनुसन्धान अघि बढाएको अधीकारीहरु बताउँछन् ।
पछिल्लो समय दैनिक ३४ जनाको आवेदन आउने गरेको छ ।
पछील्लो समय दैनिक ३४ जनाको आवेदन आउने गरेको छ ।
पटकपटक थप गरी बन्दाबन्दी ६ साउन २७७ सम्म लम्ब्याइयो ।
पटकपटक थप गरी बन्दाबन्दि ६ साउन २७७ सम्म लम्ब्याइयो ।
पटकपटक यो समस्या किसानले भोग्नु परेको छ ।
पटकपटक यो समस्या कीसानले भोग्नु परेको छ ।
पठाओको अर्को सूचना नआएसम्म पठाओको लोगो झल्कने कुनै पनि कपडा नलगाउन अनुरोध गरेको हो ।
पठाओको अर्को सूचना नआएसम्म पठाओको लोगो झल्कने कुनै पनी कपडा नलगाउन अनुरोध गरेको हो ।
पत्रकारितामा राजनीति हावी हुँदैन भन्ने होइन ।
पत्रकारीतामा राजनीति हावी हुँदैन भन्ने होइन ।
पदोन्नतीको योग छ ।
पदोन्नतिको योग छ ।
पनौतीमा बसेर अक्षरको खेती गर्दै थुप्रै कवि र लेखक उत्पादन गरिसक्नु भएको सूर्य सरको प्रेरणाले नै मैले पनि २७ सालमा अक्षरमार्गबाट बालकविता संङ्ग्रह प्रकाशित गरेको थिएँ ।
पनौतिमा बसेर अक्षरको खेती गर्दै थुप्रै कवि र लेखक उत्पादन गरिसक्नु भएको सूर्य सरको प्रेरणाले नै मैले पनि २७ सालमा अक्षरमार्गबाट बालकविता संङ्ग्रह प्रकाशित गरेको थिएँ ।
परम्परागत खेतीमा धेरै मेहनत गर्दा पनि लाभ लिन नसकेका किसानहरूले व्यवसायिक खेती गर्न थालेपछि लाभ लिन थालेका छन् ।
परम्परागत खेतीमा धेरै मेहनत गर्दा पनि लाभ लीन नसकेका किसानहरूले व्यवसायिक खेती गर्न थालेपछि लाभ लिन थालेका छन् ।
परालको झुप्रोमा कष्टकर जीवन बिताउँदै आएका मुसहर बस्तीका हरि ऋषिदेवले जस्ताको छाना भएको तीनकोठे घर पाएपछि आफूहरूले नयाँ जीवन पाएको अनुभव सुनाउनुभयो ।
परालको झुप्रोमा कष्टकर जीवन बिताउँदै आएका मुसहर बस्तीका हरि ऋषिदेवले जस्ताको छाना भएको तीनकोठे घर पाएपछि आफूहरूले नयाँ जीवन पाएको अनुभव सुनाउनुभयो ।
परीक्षाफल प्रकाशित भएको बेलामा आलु कैयौँले खाएको देखेको छु , सुनेको छु ।
परीक्षाफल प्रकाशीत भएको बेलामा आलु कैयौँले खाएको देखेको छु , सुनेको छु ।
परिणाम , कांग्रेस दुई धारमा विभाजित भयो ।
परीणाम , कांग्रेस दुई धारमा विभाजित भयो ।
परिवारले मलाई बुझ्नै चाहेन ।
परीवारले मलाई बुझ्नै चाहेन ।
पर्यटन बोर्डले भारतीय पर्यटकलाई नेपालमा आकर्षित गर्न सीमा क्षेत्र , हिल स्टेसन तथा अन्य पर्यटकीयस्थलका छुट्टाछुट्टै रणनीतिको आवश्यकता पहिचान गरी सोहीअनुरुपको रणनीतिसमेत बनाएको रेग्मीले बताए ।
पर्यटन बोर्डले भारतीय पर्यटकलाई नेपालमा आकर्षित गर्न सीमा क्षेत्र , हिल स्टेसन तथा अन्य पर्यटकीयस्थलका छुट्टाछुट्टै रणनितिको आवश्यकता पहिचान गरी सोहीअनुरुपको रणनीतिसमेत बनाएको रेग्मीले बताए ।
पसलेको आवाज निकै नमिठो थियो ।
पसलेको आवाज निकै नमीठो थियो ।
पहाडी क्षेत्रमा काम परेका कारण आइतबार ट्याक्टरको जोहो गरिएको थियो ।
पहाडि क्षेत्रमा काम परेका कारण आइतबार ट्याक्टरको जोहो गरिएको थियो ।
पहिलो चरण र दोस्रो चरणको कामको प्रकृति एउटै हो ।
पहिलो चरण र दोस्रो चरणको कामको प्रकृती एउटै हो ।
पहिलो चरणअन्तर्गत नरेफाँटसहित काठमाडौँ र ललितपुरका चक्रपथभित्रका एक लाख दस हजार घरधुरीलाई पानी वितरण गर्ने कार्यक्रम आयोजनाको छ ।
पहिलो चरणअन्तर्गत नरेफाँटसहित काठमाडौँ र ललीतपुरका चक्रपथभित्रका एक लाख दस हजार घरधुरीलाई पानी वितरण गर्ने कार्यक्रम आयोजनाको छ ।
पहिलो र तेस्रो होलमा बर्डी बनाएका उनले छटौं र नवौं होलमा बोगी गरेका थिए ।
पहिलो र तेस्रो होलमा बर्डी बनाएका उनले छटौं र नवौं होलमा बोगि गरेका थिए ।
पहिलो सेट २५२ ले जितेको विमानले दोस्रो र तेस्रो सेटमा २५२३ , २५२३ को सेटमा जितेको हो ।
पहिलो सेट २५२ ले जितेको वीमानले दोस्रो र तेस्रो सेटमा २५२३ , २५२३ को सेटमा जितेको हो ।
पहिलो भेटमा त हामी दुवै नर्भस थियौं ।
पहीलो भेटमा त हामी दुवै नर्भस थियौं ।
पाइपको ज्वाइन्टमा वेल्डिङ र पेन्टिङको काम आगामी ६ वैशाख भित्रमा सम्पन्न गर्ने लट २ हाइड्रोमेकानिकल ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ ।
पाइपको ज्वाइन्टमा वेल्डिङ र पेन्टिङको काम आगामि ६ वैशाख भित्रमा सम्पन्न गर्ने लट २ हाइड्रोमेकानिकल ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ ।
पाँच दिन प्रयोग गर्न सकिने यस अफरमा १ सय मिनेट कुराकानीसमेत गर्न सकिन्छ ।
पाँच दिन प्रयोग गर्न सकिने यस अफरमा १ सय मिनेट कुराकानिसमेत गर्न सकिन्छ ।
पाटीभित्रै रहेर संघर्ष गर्नुपर्छ भन्ने निष्कर्षमा छौँ , ती नेताले भने ।
पाटीभित्रै रहेर संघर्ष गर्नुपर्छ भन्ने नीष्कर्षमा छौँ , ती नेताले भने ।
पानी परे विद्यालय बन्द गर्नुपर्ने बाध्यता छ , उनले भने , कहिलेकाहीँ पालोपालो गरे विद्यार्थीलाई चौरमा पढाउने गरेका छौं ।
पानी परे विद्यालय बन्द गर्नुपर्ने बाध्यता छ , उनले भने , कहिलेकाहीँ पालोपालो गरे वीद्यार्थीलाई चौरमा पढाउने गरेका छौं ।
पार्टी कार्यालय धुम्बाराहीमा दुईपक्षबीच भएको छलफल निस्कर्षमा नपुगेकाले माधव पक्षले कुनैपनि कार्यक्रम नरोक्ने निर्णय गरेको हो ।
पार्टी कार्यालय धुम्बाराहीमा दुईपक्षबिच भएको छलफल निस्कर्षमा नपुगेकाले माधव पक्षले कुनैपनि कार्यक्रम नरोक्ने निर्णय गरेको हो ।
पार्टी प्रणालीमा व्यक्तिलाई प्रधानता दिइएको भन्दै विरोध भइरहँदा त्यसको वेवास्ता गर्दै अध्यक्षको ठूलो तस्वीर राखिएको हो ।
पार्टी प्रणालीमा व्यक्तिलाई प्रधानता दिइएको भन्दै विरोध भईरहँदा त्यसको वेवास्ता गर्दै अध्यक्षको ठूलो तस्वीर राखिएको हो ।
पुनहिलको सूर्योदयले दिईरहन्छ झझल्को जिवनभरी ।
पुनहिलको सूर्योदयले दिईरहन्छ झझल्को जीवनभरी ।
पुरुषको जननांग बन्द प्रकृतिको हुन्छ भने महिलाहरूको खुला प्रकृतिको हुन्छ ।
पुरुषको जननांग बन्द प्रकृतीको हुन्छ भने महिलाहरूको खुला प्रकृतिको हुन्छ ।
पुल जोड्न पश्चिमतिर बनाएको करिब ६ सय मिटर कालोपत्रे सडक गतवर्ष बाढीले बगाएको थियो ।
पुल जोड्न पश्चिमतिर बनाएको करीब ६ सय मिटर कालोपत्रे सडक गतवर्ष बाढीले बगाएको थियो ।
पुसमा १ खर्ब ३८ अर्ब रहेको सवारीमा लगानी भएको ऋणको हिस्सा माघ मसन्तसम्म १ खर्ब ३५ अर्बमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
पुसमा १ खर्ब ३८ अर्ब रहेको सवारीमा लगानि भएको ऋणको हिस्सा माघ मसन्तसम्म १ खर्ब ३५ अर्बमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
पुसमाघको मीनपचास विदाभर टोलका सबै साथीसँग खेलेको गुच्चा , पैयुँ र पांग्रा एक कुनामा थन्क्याएर स्कुल जानुपर्थ्यो ।
पुसमाघको मीनपचास विदाभर टोलका सबै साथिसँग खेलेको गुच्चा , पैयुँ र पांग्रा एक कुनामा थन्क्याएर स्कुल जानुपर्थ्यो ।
पूर्व एमाले ब्यँतिइसकेपछि कहिले कहाँ कुन मितिमा सुरू हुन्छ ?
पूर्व एमाले ब्यँतिइसकेपछि कहिले कहाँ कुन मितीमा सुरू हुन्छ ?
पूर्वप्रधानमन्त्रीको हैसियतमा राष्ट्रपति भण्डारीले खनाल र नेपाललाई सर्वदलीय बैठकमा बोलाएकी हुन् ।
पूर्वप्रधानमन्त्रीको हैसीयतमा राष्ट्रपति भण्डारीले खनाल र नेपाललाई सर्वदलीय बैठकमा बोलाएकी हुन् ।
पूर्वमा रहेको कुम्भकर्ण हिमाललाई लिम्बू जातिले फक्ताङलुङ कुम भएको ढुंगो भनी पुकार्छन् , त्यस्तै अर्को स्थानीय नाम जान्नु पनि हो ।
पूर्वमा रहेको कुम्भकर्ण हिमाललाई लिम्बू जातीले फक्ताङलुङ कुम भएको ढुंगो भनी पुकार्छन् , त्यस्तै अर्को स्थानीय नाम जान्नु पनि हो ।
पूर्वसभासद जोशी २३६ सालबाट विद्यार्थीकालबाटै राजनीतिमा लागेका थिए ।
पूर्वसभासद जोशी २३६ सालबाट विद्यार्थिकालबाटै राजनीतिमा लागेका थिए ।
पृथ्वीनारायण क्याम्पसका अर्थशास्त्र विभागका अध्यक्ष लेखनाथ भट्टराईले गण्डकी प्रदेश सरकारले पर्यटन , जलस्रोत र जडिबुटीको क्षेत्रमा बढी लगानी गर्नुपर्ने बताए ।
पृथ्वीनारायण क्याम्पसका अर्थशास्त्र विभागका अध्यक्ष लेखनाथ भट्टराईले गण्डकी प्रदेश सरकारले पर्यटन , जलस्रोत र जडिबुटिको क्षेत्रमा बढी लगानी गर्नुपर्ने बताए ।
पेट्रोलियम पदार्थको उत्खनन र उत्पादन त परको कुरा , कहाँकहाँ पेट्रोलियम पदार्थ छ भनेर अन्वेषण गर्ने कार्यक्रमसमेत अलपत्र परेको छ ।
पेट्रोलीयम पदार्थको उत्खनन र उत्पादन त परको कुरा , कहाँकहाँ पेट्रोलियम पदार्थ छ भनेर अन्वेषण गर्ने कार्यक्रमसमेत अलपत्र परेको छ ।
पेड्रो मान्जीले सन् २१९ मा चेन्नाईबाट आई लिग जित्नुका साथै सर्वाधिक गाेलकर्ता बनेका थिए ।
पेड्रो मान्जीले सन् २१९ मा चेन्नाईबाट आई लिग जित्नुका साथै सर्वाधीक गाेलकर्ता बनेका थिए ।
प्रतिवेदनमा जटिल प्रकृतिको वन फडानी भएको स्थितिमा समेत सब डिभिजन वन कार्यालयले घटनालाई गम्भीरतापूर्वक नलिएको उल्लेख छ ।
प्रतिवेदनमा जटिल प्रकृतिको वन फडानी भएको स्थितिमा समेत सब डिभिजन वन कार्यालयले घटनालाई गम्भिरतापूर्वक नलिएको उल्लेख छ ।
प्रदेश प्रमुखले विचार राखेको प्रोटोकल अधिकृत साहले जानकारी दिनुभयो ।
प्रदेश प्रमुखले विचार राखेको प्रोटोकल अधीकृत साहले जानकारी दिनुभयो ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एसएसपी अर्जुन चन्दले भने ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एसएसपि अर्जुन चन्दले भने ।
प्रदेश सरकार , सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका मुख्य प्रवद्र्धक रहेका छन् ।
प्रदेश सरकार , सामाजीक विकास मन्त्रालय र विराटनगर महानगरपालिका मुख्य प्रवद्र्धक रहेका छन् ।
प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी भने तीन वर्षभित्र सबैलाई स्वच्छ खानेपानी उपलब्ध गराउने दाबी गर्छन् ।
प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरि भने तीन वर्षभित्र सबैलाई स्वच्छ खानेपानी उपलब्ध गराउने दाबी गर्छन् ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्षले नयाँ भवनको निरीक्षण पनि गरिसक्नुभयो , पौडेलले भने ।
प्रधानमन्त्रि एवं पार्टी अध्यक्षले नयाँ भवनको निरीक्षण पनि गरिसक्नुभयो , पौडेलले भने ।
प्रधानमन्त्री ओलीले बालुवाटारमा गरेको चियापान कार्यक्रमबाट भेला नरोकिए कारबाही गर्ने चेतावनी दिएलगत्तै अर्को पक्षले प्रतिवाद गरेको छ ।
प्रधानमन्त्री ओलीले बालुवाटारमा गरेको चीयापान कार्यक्रमबाट भेला नरोकिए कारबाही गर्ने चेतावनी दिएलगत्तै अर्को पक्षले प्रतिवाद गरेको छ ।
प्रधानमन्त्री केपी ओलीलाई भेट्दा उहाँले सधै भन्ने गर्नुहुन्छ , शेखर जी निजी क्षेत्र र मुलुकको समृद्धिका लागि सरकारले के गर्नुपर्यो लेखेर दिनुहोस् ।
प्रधानमन्त्री केपी ओलीलाई भेट्दा उहाँले सधै भन्ने गर्नुहुन्छ , शेखर जि निजी क्षेत्र र मुलुकको समृद्धिका लागि सरकारले के गर्नुपर्यो लेखेर दिनुहोस् ।
प्रधानमन्त्रीज्यू लगायत सम्पूर्ण सरकारी संयन्त्र प्रतिवद्ध छ ।
प्रधानमन्त्रीज्यू लगायत सम्पूर्ण सरकारि संयन्त्र प्रतिवद्ध छ ।
प्रधानमन्त्रीले देशको औद्योगिक विकासका बाधक , ऐननियम र कानून प्रतिकूल भए तिनलाई समयानुकूल संशोधन र परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गर्दै साझा सङ्कल्पका साथ राष्ट्र निर्माणमा जुट्न आग्रह गरे ।
प्रधानमन्त्रीले देशको औद्योगिक विकासका बाधक , ऐननियम र कानून प्रतीकूल भए तिनलाई समयानुकूल संशोधन र परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गर्दै साझा सङ्कल्पका साथ राष्ट्र निर्माणमा जुट्न आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईको अध्यक्षतामा आज बसेको कोभिड१९ सङ्क्रमण रोकथाम एवं सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न जिल्ला कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र डिसिसिएमसी को बैठकले भारतबाट रोजगारी गरी घर फर्किएका तर क्वारेन्टिनमा नबस्ने नागरिकलाई कारवाही गरिने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईको अध्यक्षतामा आज बसेको कोभिड१९ सङ्क्रमण रोकथाम एवं सम्भावित जोखिम न्यूनिकरणका लागि आवश्यक पूर्वतयारी गर्न जिल्ला कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र डिसिसिएमसी को बैठकले भारतबाट रोजगारी गरी घर फर्किएका तर क्वारेन्टिनमा नबस्ने नागरिकलाई कारवाही गरिने निर्णय गरेको छ ।
प्रमुख सचेतक नेपालीले नेकपा एमालेका १ जना सांसदहरूले गरेको हस्ताक्षरलाई आधार मानेर प्रदेश प्रमुखले पटकपटक सरकारलाई दवाव दिइरहेको आरोप लगाइन् ।
प्रमुख सचेतक नेपालिले नेकपा एमालेका १ जना सांसदहरूले गरेको हस्ताक्षरलाई आधार मानेर प्रदेश प्रमुखले पटकपटक सरकारलाई दवाव दिइरहेको आरोप लगाइन् ।
प्रमुख सचेतक भट्टराईका अनुसार कुन प्रकृतिको कारबाही गर्ने भन्ने आगामी केन्द्रीय कमिटी बैठकले निर्णय गर्नेछ ।
प्रमुख सचेतक भट्टराईका अनुसार कुन प्रकृतिको कारबाही गर्ने भन्ने आगामी केन्द्रिय कमिटी बैठकले निर्णय गर्नेछ ।
प्रवेश गिरीले २४ रन बनाए ।
प्रवेश गिरिले २४ रन बनाए ।
प्रशासनले कोरोना संक्रमणको जोखिमबाट बच्न फागुपूर्णिमा होलीमा भिडभाड नगर्न भनेको छ ।
प्रशासनले कोरोना संक्रमणको जोखीमबाट बच्न फागुपूर्णिमा होलीमा भिडभाड नगर्न भनेको छ ।
प्रशासनले नजिकिँदै गरेको होली पर्वसमेत भिडभाड नहुने गरी मनाउन भनेको छ ।
प्रशासनले नजिकिँदै गरेको होली पर्वसमेत भीडभाड नहुने गरी मनाउन भनेको छ ।
प्रस्तुत छ , सृष्टि शृंखला ।
प्रस्तुत छ , सृष्टी शृंखला ।
प्रहरीका अनुसार महासंघको कार्यालयमा ताला फुटाइएको र केही सामान हराएको छ ।
प्रहरिका अनुसार महासंघको कार्यालयमा ताला फुटाइएको र केही सामान हराएको छ ।
प्रहरीको निरन्तर खोजले यो गिरोह पत्ता लगाइछाड्ने थापाको भनाइ छ ।
प्रहरीको निरन्तर खोजले यो गीरोह पत्ता लगाइछाड्ने थापाको भनाइ छ ।
प्रहरीले कुटपिट गर्दासमेत बोलाउँदा नगर प्रमुख नआएर अनुहार लुकाएको र जिल्ला प्रशासनमा अनुहार देखाए पछि उनीलाई रोकिएर स्थानीयहरुले सचेत गराएको स्थानीय सन्तोष कार्कीले बताएका छन् ।
प्रहरीले कुटपिट गर्दासमेत बोलाउँदा नगर प्रमुख नआएर अनुहार लुकाएको र जील्ला प्रशासनमा अनुहार देखाए पछि उनीलाई रोकिएर स्थानीयहरुले सचेत गराएको स्थानीय सन्तोष कार्कीले बताएका छन् ।
प्राथमिकतामा परेनन् र पारिएनन् ।
प्राथमीकतामा परेनन् र पारिएनन् ।
प्राधिकरणको निर्णयअनुसार तोकिएको योग्यता पुगेका कम्पनीले प्रतिकारोबार ५ रुपैयाँभन्दा कम सेवा शुल्क राखेर बिजुली महशुल उठाउन सक्ने उनले बताए ।
प्राधिकरणको निर्णयअनुसार तोकिएको योग्यता पुगेका कम्पनीले प्रतीकारोबार ५ रुपैयाँभन्दा कम सेवा शुल्क राखेर बिजुली महशुल उठाउन सक्ने उनले बताए ।
प्राधिकरणले राप्ती प्राविधिक शिक्षालयको जग्गामै भवन निर्माणका लागि ठेक्का दिएको छ ।
प्राधिकरणले राप्ती प्राविधिक शीक्षालयको जग्गामै भवन निर्माणका लागि ठेक्का दिएको छ ।
प्रिमनसुनमा पानी नपर्दा हावामा प्रदूषणको मात्रा उच्च भएको वातावरण विभागले बताएको छ ।
प्रीमनसुनमा पानी नपर्दा हावामा प्रदूषणको मात्रा उच्च भएको वातावरण विभागले बताएको छ ।
प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।
प्रीयजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।
फलत मानिसमा मोटोपन बढ्दै जान्छ ।
फलत मानीसमा मोटोपन बढ्दै जान्छ ।
फलामको बलियो खोर बनाएको भएपनि बाघले खोर भत्काएको उनको भनाई छ ।
फलामको बलीयो खोर बनाएको भएपनि बाघले खोर भत्काएको उनको भनाई छ ।
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले केपी शर्मा ओली र पुष्पकलम दाहाल नेतृत्वको नेकपा एमाले र माओवादी केन्द्रमा विभाजित भएको थियो ।
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले केपि शर्मा ओली र पुष्पकलम दाहाल नेतृत्वको नेकपा एमाले र माओवादी केन्द्रमा विभाजित भएको थियो ।
फिल्मको कथा र स्क्रिनप्ले निरज पान्डेको रहनेछ ।
फिल्मको कथा र स्क्रीनप्ले निरज पान्डेको रहनेछ ।
फिल्मको सहनिर्मातामा बारुफ बर्मा र पारुबी बर्मा छन् ।
फिल्मको सहनीर्मातामा बारुफ बर्मा र पारुबी बर्मा छन् ।
फेरि ओली नै प्रधानमन्त्री !
फेरि ओली नै प्रधानमन्त्रि !
फैसला र फैसलामा संलग्न न्यायाधीशहरूमाथि स्वतन्त्र र विश्वसनीयताको प्रश्न स्वाभाविक ढंगले उठेका छन् ।
फैसला र फैसलामा संलग्न न्यायाधीशहरूमाथि स्वतन्त्र र वीश्वसनीयताको प्रश्न स्वाभाविक ढंगले उठेका छन् ।
फोनमा ४ क्यामरा दिइएको छ ।
फोनमा ४ क्यामरा दीइएको छ ।
फोनमा प्रयोग भएको क्यामेराले उच्चस्तरीय , सफा एवं स्पष्ट फोटो खिच्ने सामर्थ्य राख्छ ।
फोनमा प्रयोग भएको क्यामेराले उच्चस्तरिय , सफा एवं स्पष्ट फोटो खिच्ने सामर्थ्य राख्छ ।
बंगलादेश र नेपालबीच अहिलेसम्म २१ खेल भएको छ ।
बंगलादेश र नेपालबीच अहीलेसम्म २१ खेल भएको छ ।
बंगलादेशले भने आफ्नो अघिल्लो खेलबाट पहिलो रोजाइमा पूरै खेलाडीलाई परिवर्तन गरेको थियो ।
बंगलादेशले भने आफ्नो अघिल्लो खेलबाट पहीलो रोजाइमा पूरै खेलाडीलाई परिवर्तन गरेको थियो ।
बंगलादेशी राष्ट्रपति हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका आइपुगेकी थिइन् ।
बंगलादेशी राष्ट्रपती हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका आइपुगेकी थिइन् ।
बङ्गलादेशलाई सस्तोमै समेटन न्युजिल्याण्डका टड आस्लेले सर्बाधिक चार विकेट लिनुभयो ।
बङ्गलादेशलाई सस्तोमै समेटन न्युजिल्याण्डका टड आस्लेले सर्बाधीक चार विकेट लिनुभयो ।
बजारमा चहलपहल सुरु हुँदा पनि मान्छेहरुले सुनचाँदीमा खासै ध्यान दिएका थिएनन् ।
बजारमा चहलपहल सुरु हुँदा पनि मान्छेहरुले सुनचाँदिमा खासै ध्यान दिएका थिएनन् ।
बढी शुल्क बुझाएर इच्छाएको काम गर्नुपर्ने बाध्यता अब भने हटेको छ ।
बढि शुल्क बुझाएर इच्छाएको काम गर्नुपर्ने बाध्यता अब भने हटेको छ ।
बर्खे अधिवेशनमा कालापानी , लिम्पियाधुरा र लिपुलेकलाई समेटेर संविधानको निसान छापमा अंकिन नेपालको नक्सा परिवर्तन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत रुपमा पारित भएको थियो ।
बर्खे अधिवेशनमा कालापानी , लिम्पियाधुरा र लिपुलेकलाई समेटेर संविधानको नीसान छापमा अंकिन नेपालको नक्सा परिवर्तन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत रुपमा पारित भएको थियो ।
बल्खु खोलाछेउको नारायण सापकोटाको घरको कोठामा रहेको जस्ताको बरन्डामा भेटिएको शव बोरामा प्याक गरिएको अवस्थामा स्थानीयले भेटेका थिए ।
बल्खु खोलाछेउको नारायण सापकोटाको घरको कोठामा रहेको जस्ताको बरन्डामा भेटीएको शव बोरामा प्याक गरिएको अवस्थामा स्थानीयले भेटेका थिए ।
बस , सबै सकायो , उसले सबै पचायो , अरू दशकौँले , चिथोरे , निचोरे , भ्याएसम्म बलात्कार गरे कतिले त , विश्वबजारमै लीलाम गरायो ।
बस , सबै सकायो , उसले सबै पचायो , अरू दशकौँले , चिथोरे , निचोरे , भ्याएसम्म बलात्कार गरे कतीले त , विश्वबजारमै लीलाम गरायो ।
बहराइचबाट पनि भारतको लखनउ जाने भनी लखनउमा नामथर यकीन नभएका व्यक्तिलाई उनले ५ हजार रुपैयाँमा ती महिलालाई बेचबिखन गरेका थिए ।
बहराइचबाट पनि भारतको लखनउ जाने भनी लखनउमा नामथर यकीन नभएका व्यक्तिलाई उनले ५ हजार रुपैयाँमा ती महीलालाई बेचबिखन गरेका थिए ।
बहुवर्षीय आयोजना अन्तर्गत यसवर्ष चनौलीबाट मेघौलीको लागि ३ करोड बजेटमा ठेक्का भएको छ ।
बहुवर्षिय आवयोजना अन्तर्गत यसवर्ष चनौलीबाट मेघौलीको लागि ३ करोड बजेटमा ठेक्का भएको छ ।
बाँकी १५ प्रतिशत आयातमै निर्भर हुनुपर्ने बाध्यता छ ।
बाँकी १५ प्रतीशत आयातमै निर्भर हुनुपर्ने बाध्यता छ ।
बाँकी २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरिने भएको हो ।
बाँकी २६ लाख ९७ हजार कीत्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरिने भएको हो ।
बाँकी धेरैजसो संक्रमितमा निमोनिया देखिएको छ ।
बाँकी धेरैजसो संक्रमीतमा निमोनिया देखिएको छ ।
बाँकी समय ज्यालामजदुरी गरेर बाँच्नुपर्ने हुन्छ ।
बाँकी समय ज्यालामजदुरि गरेर बाँच्नुपर्ने हुन्छ ।
बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेश सभा बैठक स्थगन गरिएको बताए ।
बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारि नभएसम्मका लागि प्रदेश सभा बैठक स्थगन गरिएको बताए ।
बागमती प्रदेशका जिल्लाहरूमा १७ जना नेताहरूलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएको छ ।
बागमती प्रदेशका जील्लाहरूमा १७ जना नेताहरूलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएको छ ।
बागलुङमा पनि स्थानीयतहले शिक्षण संस्था खुलै राखेका छन् ।
बागलुङमा पनि स्थानीयतहले शीक्षण संस्था खुलै राखेका छन् ।
बाघको ओहोरदोहोरमा यात्रुले टाढैबाट देख्न सक्ने भएकाले झाडी सफाइ गरिएको हो , उनले भने , अहिले त्यस क्षेत्रमा मोटरबाटोबाट हिँड्ने यात्रु निर्धक्कसँग आवतजावत गरिरहेका छन् ।
बाघको ओहोरदोहोरमा यात्रुले टाढैबाट देख्न सक्ने भएकाले झाडी सफाइ गरिएको हो , उनले भने , अहिले त्यस क्षेत्रमा मोटरबाटोबाट हिँड्ने यात्रु नीर्धक्कसँग आवतजावत गरिरहेका छन् ।
बारीमा बाली सुकेको छ ।
बारिमा बाली सुकेको छ ।
बाहिर सञ्चारमाध्यममा आएजस्तो कांग्रेसभित्र कुनै विवाद नभएको उनको भनाइ छ ।
बाहिर सञ्चारमाध्यममा आएजस्तो कांग्रेसभित्र कुनै वीवाद नभएको उनको भनाइ छ ।
बिनाबिजुली औद्योगीकरण सम्भव छैन , अनि बिजुलीको चर्चा सुरु हुनासाथ राष्ट्रघात भइहाल्छ ।
बिनाबीजुली औद्योगीकरण सम्भव छैन , अनि बिजुलीको चर्चा सुरु हुनासाथ राष्ट्रघात भइहाल्छ ।