Correct
stringlengths
12
634
Incorrect
stringlengths
12
634
जम्मा तीन रोपनी क्षेत्रफलमा रहेको सिँचाइको भवनमा कार्यालय सञ्चालन गर्न समस्या भएको र आफ्नो स्वामित्वमा नभएका कारण अन्य भौतिक पूर्वाधारसमेत थप गर्न कठिनाइ भएपछि नयाँ स्थानमा केन्द्र र प्रशासनिक भवन निर्माण गर्ने निर्णय भएको नगरप्रमुख शर्माले जानकारी दिए ।
जम्मा तीन रोपनी क्षेत्रफलमा रहेको सिँचाइको भवनमा कार्यालय सञ्चालन गर्न समस्या भएको र आफ्नो स्वामित्वमा नभएका कारण अन्य भौतीक पूर्वाधारसमेत थप गर्न कठिनाइ भएपछि नयाँ स्थानमा केन्द्र र प्रशासनिक भवन निर्माण गर्ने निर्णय भएको नगरप्रमुख शर्माले जानकारी दिए ।
जर्मनीको फन्के सञ्चार समूहसँग कुरा गर्दै लायनले भन्नुभयो , हामीसँग निकासी रोक्नुबाहेक अर्को विकल्प छैन ।
जर्मनीको फन्के सञ्चार समूहसँग कुरा गर्दै लायनले भन्नुभयो , हामीसँग निकासि रोक्नुबाहेक अर्को विकल्प छैन ।
जलस्रोतविद् अनुप खनालले नदीमा पानीको सतहलाई हेर्दा पानीजहाज सञ्चालनका निम्ति सम्भव रहेको बताउनुभयो ।
जलस्रोतवीद् अनुप खनालले नदीमा पानीको सतहलाई हेर्दा पानीजहाज सञ्चालनका निम्ति सम्भव रहेको बताउनुभयो ।
जवाफमा मेयर ११ ले २ ओभरमा सात विकेट गुमाउँदा एक सय १३ रन मात्र बनाउन सक्यो ।
जवाफमा मेयर ११ ले २ ओभरमा सात वीकेट गुमाउँदा एक सय १३ रन मात्र बनाउन सक्यो ।
जस जति जम्मै बैगुनीले पाँउछ , अपजस गुन लगाउनेलाई हुन्छ ।
जस जती जम्मै बैगुनीले पाँउछ , अपजस गुन लगाउनेलाई हुन्छ ।
जसका कारण फेरि लगानीका क्षेत्रहरु संकुचित नै रहने छन् , तर सेयर बजारमा लगानी घट्ने छैन ।
जसका कारण फेरि लगानीका क्षेत्रहरु संकुचीत नै रहने छन् , तर सेयर बजारमा लगानी घट्ने छैन ।
जसको नेतृत्व पातारासीका ६ जना ग्रामिण महिलाले गरिरहेका छन् ।
जसको नेतृत्व पातारासीका ६ जना ग्रामिण महीलाले गरिरहेका छन् ।
जसको मुनि गोलो ब्रेकलाइट छ ।
जसको मुनी गोलो ब्रेकलाइट छ ।
जसपाका नेता केशव झा वर्तमान अवस्थामा कांग्रेस र माओवादीले सामान्य राजनीतिक संस्कारलाई समेत आत्मसात् नगरेको बताउँछन् ।
जसपाका नेता केशव झा वर्तमान अवस्थामा कांग्रेस र माओवादीले सामान्य राजनितिक संस्कारलाई समेत आत्मसात् नगरेको बताउँछन् ।
जसमा पात्रले के सोच्छ भन्दा पनि के गर्छ भन्ने कुरा देखाइएको छ ।
जसमा पात्रले के सोच्छ भन्दा पनी के गर्छ भन्ने कुरा देखाइएको छ ।
जस्तो सुनिन्छ , डल्लुगैरामा कोकलेले गाउँदा ।
जस्तो सुनीन्छ , डल्लुगैरामा कोकलेले गाउँदा ।
जात्रा आज साँझ टौमढीस्थित ङातापोल पाँचतल्ले मन्दिर अगाडिबाट भैल खः भैरवनाथको रथ तानातान गर्दै शुरुआत गरिन्छ ।
जात्रा आज साँझ टौमढीस्थित ङातापोल पाँचतल्ले मन्दीर अगाडिबाट भैल खः भैरवनाथको रथ तानातान गर्दै शुरुआत गरिन्छ ।
जापानका विदेश मन्त्री तोसिमिचु मोटेगीले आर्थिक सहायता रोकेर म्यान्मारलाई प्रस्ट सन्देश दिन खोजेको बताउनु भएको छ ।
जापानका विदेश मन्त्री तोसिमिचु मोटेगीले आर्थीक सहायता रोकेर म्यान्मारलाई प्रस्ट सन्देश दिन खोजेको बताउनु भएको छ ।
जिन्दगी ठिकठाकै चलिहरेको थियो ।
जिन्दगि ठिकठाकै चलिहरेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लाका१५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको संख्या ४५ हजार ३५२ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधीकृत चुडामणि लुइँटेलका अनुसार जिल्लाका१५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको संख्या ४५ हजार ३५२ पुगेको छ ।
जिल्लाका विभिन्न वन क्षेत्रमा लागेको डढेलोले आकाशमा धुवाँले ढाक्दा आँखा पोल्ने समस्यासमेत देखिएको छ ।
जिल्लाका विभीन्न वन क्षेत्रमा लागेको डढेलोले आकाशमा धुवाँले ढाक्दा आँखा पोल्ने समस्यासमेत देखिएको छ ।
जिल्लामा रहेका आठ वटा सव डिभिजन वन कार्यालयले आआफ्नो क्षेत्रमा वन डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरिरहेका छन् ।
जिल्लामा रहेका आठ वटा सव डिभिजन वन कार्यालयले आआफ्नो क्षेत्रमा वन डढेलो नीयन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरिरहेका छन् ।
जुँगुको पिखुतीमा आउँजाउँ गर्नेहरुका लागि बास बस्न बनाईएको एउटा पाटी थियो ।
जुँगुको पिखुतीमा आउँजाउँ गर्नेहरुका लागि बास बस्न बनाइएको एउटा पाटी थियो ।
जुन उचाइमा चुनौतीहरु आएका छन् , यही उचाइमा चुनौतीको सामना गर्ने सामर्थ्य पनि हामीले आर्जन गर्नुपर्छ ।
जुन उचाइमा चुनौतीहरु आएका छन् , यही उचाइमा चुनौतिको सामना गर्ने सामर्थ्य पनि हामीले आर्जन गर्नुपर्छ ।
जुन बैंकको कूल चुक्ता पुँजीको डेढ गुणा बढी हो ।
जुन बैंकको कूल चुक्ता पुँजिको डेढ गुणा बढी हो ।
जुन वस्तु नेपालको प्रतिस्पर्धी क्षमता भएको ब्यापार घाटा पनि घटाउन सक्ने मानिएको छ , त्यही नै आयात गर्नुपरेपछि मुलुकको अर्थव्यवस्था कसरी सुुध्रन्छ , योजानविद् तथा राजनीतिक दलका नेतादेखि कार्यकर्तासम्म यसको उत्तर छैन ।
जुन वस्तु नेपालको प्रतीस्पर्धी क्षमता भएको ब्यापार घाटा पनि घटाउन सक्ने मानिएको छ , त्यही नै आयात गर्नुपरेपछि मुलुकको अर्थव्यवस्था कसरी सुुध्रन्छ , योजानविद् तथा राजनीतिक दलका नेतादेखि कार्यकर्तासम्म यसको उत्तर छैन ।
जोखिम बाढ्याैं भने असर कम गर्छ ।
जोखीम बाढ्याैं भने असर कम गर्छ ।
ज्यालामजदुरीका लागि पूर्वी नेपालबाट आएका बुबाले आमालाई छाड्दा उनी एक वर्षकी थिईन् ।
ज्यालामजदुरीका लागि पूर्वि नेपालबाट आएका बुबाले आमालाई छाड्दा उनी एक वर्षकी थिईन् ।
ज्योति लाइफको मूल्य बढेर आज प्रतिकित्ता ४१ कायम भएको छ ।
ज्योति लाइफको मूल्य बढेर आज प्रतिकीत्ता ४१ कायम भएको छ ।
ज्योतिष परिषद लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष मेघराज आचार्य तुफानको स्वागत मनतब्यबाट सुरु भएको ज्योतिष परिषदका केन्द्रीय सदस्य केशव गौतम , ज्योतिष परिषद लुम्बिनी प्रदेशका महासचिव ढुण्डीराज ज्ञवाली , ज्योतिष परिषद लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष मेघराज आचार्य तुफान , ज्योतिष परिषद जिल्ला कार्यसमिति दाङका अध्यक्ष कपिलदेव सुवेदी , ज्योतिष परिषद लुम्बिनी प्रदेश सदस्य माधवा शर्मा , ज्योतिष परिषद घोराही नगर कार्यसमितिका अध्यक्ष ढुण्डीराज खनाल , ज्योतिष परिषद तुलसीपुर नगर कार्यसमितिका अध्यक्ष ठाकुर प्रसाद देवकोटा लगायतका सहभागी रहनुभएको थियो ।
ज्योतीष परिषद लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष मेघराज आचार्य तुफानको स्वागत मनतब्यबाट सुरु भएको ज्योतिष परिषदका केन्द्रीय सदस्य केशव गौतम , ज्योतिष परिषद लुम्बिनी प्रदेशका महासचिव ढुण्डीराज ज्ञवाली , ज्योतिष परिषद लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष मेघराज आचार्य तुफान , ज्योतिष परिषद जिल्ला कार्यसमिति दाङका अध्यक्ष कपिलदेव सुवेदी , ज्योतिष परिषद लुम्बिनी प्रदेश सदस्य माधवा शर्मा , ज्योतिष परिषद घोराही नगर कार्यसमितिका अध्यक्ष ढुण्डीराज खनाल , ज्योतिष परिषद तुलसीपुर नगर कार्यसमितिका अध्यक्ष ठाकुर प्रसाद देवकोटा लगायतका सहभागी रहनुभएको थियो ।
झण्डै २ जना बालबालिका तिनै कक्षाकोठामा थुनिएर आगोको चपेटामा परेका थिए ।
झण्डै २ जना बालबालिका तिनै कक्षाकोठामा थुनीएर आगोको चपेटामा परेका थिए ।
झा दम्पतीले लगाएको लुगा , कपडाको आधारमा शवको पहिचान भएपनि हडडी मात्रै देखिएकोले थप चेकजाँचको लागि फरेन्सिक चेकजाँच गरिने बताउनुहुदै शवको पोष्टमार्टमको जलेश्वर अस्पताल लगिएको बताउनुभयो ।
झा दम्पतीले लगाएको लुगा , कपडाको आधारमा शवको पहीचान भएपनि हडडी मात्रै देखिएकोले थप चेकजाँचको लागि फरेन्सिक चेकजाँच गरिने बताउनुहुदै शवको पोष्टमार्टमको जलेश्वर अस्पताल लगिएको बताउनुभयो ।
झिझामा पनि झन्डै सय घरधुरी दुसाधको बसोबास छ ।
झिझामा पनि झन्डै सय घरधुरि दुसाधको बसोबास छ ।
टावर समयमै नबनाउने अनि वर्षौंसम्म खुलामञ्चमै बसपार्क राख्ने अवस्था देखिएको छ ।
टावर समयमै नबनाउने अनि वर्षौंसम्म खुलामञ्चमै बसपार्क राख्ने अवस्था देखीएको छ ।
टी२ फर्म्याटमा हुने प्रतियोगितामा पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् ।
टी२ फर्म्याटमा हुने प्रतियोगीतामा पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् ।
टेलिकमलाई आवश्यक र उपयुक्त फ्रिक्वेन्सी छनोट गर्न दुई पटक भन्दा बढी बोर्ड बैठक बसिसकेको छ ।
टेलीकमलाई आवश्यक र उपयुक्त फ्रिक्वेन्सी छनोट गर्न दुई पटक भन्दा बढी बोर्ड बैठक बसिसकेको छ ।
टोलीमा गोलकिपरका रुपमा विकेश कुथु र दीपक कार्की , डिफेन्डरमा विराज महर्जन , रन्जित धिमाल , रोहित चन्द , निशान लिम्बू , अनन्त तामाङ , दिनेश राजवंशी , अजित भण्डारी र छिरिङ गुरुङ , मिडफिल्डरमा सुजल श्रेष्ठ , तेज तामाङ , त्रिदेभ गुरुङ , एरिक विष्ट , सन्जोग राई , विशाल राई , सुनिल वल र रविशङ्कर पासवान तथा फरवार्डमा दर्शन गुरुङ , अञ्जन विष्ट , अविशेक रिजाल र भरत खवास रहेका छन ।
टोलीमा गोलकिपरका रुपमा विकेश कुथु र दीपक कार्की , डिफेन्डरमा वीराज महर्जन , रन्जित धिमाल , रोहित चन्द , निशान लिम्बू , अनन्त तामाङ , दिनेश राजवंशी , अजित भण्डारी र छिरिङ गुरुङ , मिडफिल्डरमा सुजल श्रेष्ठ , तेज तामाङ , त्रिदेभ गुरुङ , एरिक विष्ट , सन्जोग राई , विशाल राई , सुनिल वल र रविशङ्कर पासवान तथा फरवार्डमा दर्शन गुरुङ , अञ्जन विष्ट , अविशेक रिजाल र भरत खवास रहेका छन ।
ठोरी र माडीमा निर्माण भइरहेको पुल बनिसकेपछि पर्सा जिल्लाको १४ स्थानीय तहका नागरिकलाई चितवनसँग जोडिनुका साथै सवारी साधन आवागमनमा सजिलो हुने विश्वास स्थानीयवासीले लिएका छन् ।
ठोरी र माडीमा निर्माण भइरहेको पुल बनिसकेपछि पर्सा जील्लाको १४ स्थानीय तहका नागरिकलाई चितवनसँग जोडिनुका साथै सवारी साधन आवागमनमा सजिलो हुने विश्वास स्थानीयवासीले लिएका छन् ।
डब्लुएचओले जीवित जङ्गली स्तनधारी जीवजन्तुहरु खाद्य बजारमा ल्याएर बेचबिखन गर्नु वा राख्नु निकै हानिकारक हुने जनाएको छ ।
डब्लुएचओले जीवित जङ्गली स्तनधारी जिवजन्तुहरु खाद्य बजारमा ल्याएर बेचबिखन गर्नु वा राख्नु निकै हानिकारक हुने जनाएको छ ।
डाँठको. पनि माया गर्छन् ।
डाँठको. पनी माया गर्छन् ।
डिएसपी गिरीका अनुसार ती बालिका ज्याला मजदुरी गर्ने सामान्य परिवारकी हुन् ।
डिएसपी गिरीका अनुसार ति बालिका ज्याला मजदुरी गर्ने सामान्य परिवारकी हुन् ।
डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले भन्नुभयो , लामो समयको खडेरी , रोगकीराको प्रकोप र रुखहरु बुढो भएका कारणले रुख सुकेको बताउनुभयो ।
डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले भन्नुभयो , लामो समयको खडेरि , रोगकीराको प्रकोप र रुखहरु बुढो भएका कारणले रुख सुकेको बताउनुभयो ।
डिस्चार्ज हुने कुल संख्या २ लाख ७२ हजार ७२७ पुगेको छ ।
डीस्चार्ज हुने कुल संख्या २ लाख ७२ हजार ७२७ पुगेको छ ।
डेब्यु खेलमै अद्र्धशतक लगाउनुभएका इशान किशन समेत मात्र चार रन बनाएर पेभेलियन फर्किनुभयो ।
डेब्यु खेलमै अद्र्धशतक लगाउनुभएका इशान किशन समेत मात्र चार रन बनाएर पेभेलियन फर्कीनुभयो ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी क्षेत्रीले भने , उनी दैलेख पुगेर महिला विकास कार्यालयमा गएछन् , कार्यालयले पनि स्वागत गरेर चिया खुवाएछ ।
तत्कालीन प्रमुख जिल्ला अधीकारी क्षेत्रीले भने , उनी दैलेख पुगेर महिला विकास कार्यालयमा गएछन् , कार्यालयले पनि स्वागत गरेर चिया खुवाएछ ।
तनहुँसुरबाट हिमशृङ्खला , महाभारत पर्वत शृङ्खला , कलेस्तीफाट , चुँदीफाट , गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ ।
तनहुँसुरबाट हिमशृङ्खला , महाभारत पर्वत शृङ्खला , कलेस्तीफाट , चुँदिफाट , गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ ।
तपाईले कति बोल्नु पर्छ ?
तपाईले कती बोल्नु पर्छ ?
तब त पञ्चायती व्यवस्था बितेको केही वर्षमै गाली गरिएका तिनै पञ्चनेतालाई नेतृत्वमा राखी सत्तागाडी चलाइएकै हो ।
तब त पञ्चायती व्यवस्था बितेको केही वर्षमै गालि गरिएका तिनै पञ्चनेतालाई नेतृत्वमा राखी सत्तागाडी चलाइएकै हो ।
तर , २१८ को प्रतिवेदनअनुसार क्षयरोग पत्ता लागेको दर सबै प्रकारका क्षयरोगीमा ४५.६५ पाइएको थियो , जुन सम्भावित बिरामीहरूको पर्याप्त रोग निदान नभएको अवस्था हो ।
तर , २१८ को प्रतीवेदनअनुसार क्षयरोग पत्ता लागेको दर सबै प्रकारका क्षयरोगीमा ४५.६५ पाइएको थियो , जुन सम्भावित बिरामीहरूको पर्याप्त रोग निदान नभएको अवस्था हो ।
तर , उनीहरूले यस्तो ऋण पुँजी निर्माणमा लगाएका छन् ।
तर , उनिहरूले यस्तो ऋण पुँजी निर्माणमा लगाएका छन् ।
तर , गायक लिम्बु भने अहिलेको समयमा चर्चामा आउन गीत युटुबको ट्रेन्डिङमै आउनुपर्ने अवस्था सिर्जना भएको बताउँछन् ।
तर , गायक लिम्बु भने अहीलेको समयमा चर्चामा आउन गीत युटुबको ट्रेन्डिङमै आउनुपर्ने अवस्था सिर्जना भएको बताउँछन् ।
तर , जितबहादुर बोल्दा उनका साथीहरु हाँस्थे ।
तर , जितबहादुर बोल्दा उनका साथिहरु हाँस्थे ।
तर , पार्टी सभापति देउवाको चाहना कांग्रेसको नेतृत्वमा सरकारभन्दा अर्कैतिर छ कि ?
तर , पार्टी सभापती देउवाको चाहना कांग्रेसको नेतृत्वमा सरकारभन्दा अर्कैतिर छ कि ?
तर , बजार केन्द्रीत विकासका काम धमाधम भएका छन , सुवेदीले भने , गाउँगाउँमा डढेलो लागेको छ , तर , प्रदूषण बजारमा बढी छ ।
तर , बजार केन्द्रीत विकासका काम धमाधम भएका छन , सुवेदिले भने , गाउँगाउँमा डढेलो लागेको छ , तर , प्रदूषण बजारमा बढी छ ।
तर , भ्याक्सिन सुरक्षित भएर मात्रै पुग्दैन , भाइरसविरुद्ध प्रभावकारी सक्रिय प्रतिरोध क्षमता एन्टिबडी बनाउन कति सफल हन्छ भन्ने पनि हेर्नुपर्ने हुन्छ ।
तर , भ्याक्सिन सुरक्षित भएर मात्रै पुग्दैन , भाइरसवीरुद्ध प्रभावकारी सक्रिय प्रतिरोध क्षमता एन्टिबडी बनाउन कति सफल हन्छ भन्ने पनि हेर्नुपर्ने हुन्छ ।
तर , यसपटक भने नायक सलमान खानलाई अर्का नायक जोन अब्राहिमले कडा चुनौती दिएका छन् ।
तर , यसपटक भने नायक सलमान खानलाई अर्का नायक जोन अब्राहिमले कडा चुनौति दिएका छन् ।
तर , विस्तारै सन्तुलनमा आउँदै छन् ।
तर , वीस्तारै सन्तुलनमा आउँदै छन् ।
तर २६८ सालमा जिल्लाको जनसंख्या १ लाख ४६ हजार पाँच सय ९ रहेको तथ्यांक आयो ।
तर २६८ सालमा जील्लाको जनसंख्या १ लाख ४६ हजार पाँच सय ९ रहेको तथ्यांक आयो ।
तर अब म उपन्यासको नदीमा पौडिन सक्ने भएको छु ।
तर अब म उपन्यासको नदीमा पौडीन सक्ने भएको छु ।
तर आत्मवृत्तान्त विधाका सबै पुस्तकलाई एउटै तराजुमा राखेर हेर्न मिल्दैन ।
तर आत्मवृत्तान्त वीधाका सबै पुस्तकलाई एउटै तराजुमा राखेर हेर्न मिल्दैन ।
तर कतिपय अवस्थामा आफूलाई क्षयरोग भयो भनेर उपचारका लागि अस्पताल नआउनेको संख्या पनि ठूलो संख्यामा रहेकोले यो हामीहरूको मुख्य चुनौतीको रूपमा रहेको छ ।
तर कतीपय अवस्थामा आफूलाई क्षयरोग भयो भनेर उपचारका लागि अस्पताल नआउनेको संख्या पनि ठूलो संख्यामा रहेकोले यो हामीहरूको मुख्य चुनौतीको रूपमा रहेको छ ।
तर चाहना राख्दैमा अथवा परिकल्पना गर्दैमा मात्र कुनै पनि कुरा पूरा हुने त होइन ।
तर चाहना राख्दैमा अथवा परीकल्पना गर्दैमा मात्र कुनै पनि कुरा पूरा हुने त होइन ।
तर जब आमिरको पालो आयो , अलकाले आमिरलाई चिनिहालिन् ।
तर जब आमिरको पालो आयो , अलकाले आमिरलाई चिनिहालीन् ।
तर त्यही बत्तीमुनि जुवा र तास मात्र खेलिएछ ।
तर त्यही बत्तीमुनी जुवा र तास मात्र खेलिएछ ।
तर धेरै आन्तरिक उडान गर्ने एयरलाइन्सको पूर्ण क्षमताको उडान यस वर्ष फागुनमा मात्र भयो ।
तर धेरै आन्तरीक उडान गर्ने एयरलाइन्सको पूर्ण क्षमताको उडान यस वर्ष फागुनमा मात्र भयो ।
तर न्यायपरिषद्ले सिफारिस गरेको दिनसम्म सुवेदीले ३ वर्ष २ महिना ३ दिनमात्रै उच्च अदालतको मुख्य न्यायाधीशको हैसियतमा काम गरेका थिए ।
तर न्यायपरिषद्ले सिफारिस गरेको दिनसम्म सुवेदीले ३ वर्ष २ महीना ३ दिनमात्रै उच्च अदालतको मुख्य न्यायाधीशको हैसियतमा काम गरेका थिए ।
तर मापदण्ड निकालेर त्योअनुसारको विवरण लिइसकेपछि सकभर छिटो सिफारिस भएकाको नाम आउनुपर्ने हो ।
तर मापदण्ड निकालेर त्योअनुसारको विवरण लिइसकेपछि सकभर छिटो सिफारीस भएकाको नाम आउनुपर्ने हो ।
तर यसको अर्थ कृत्रिम रङ मिसाइएको भोजनचाहिँ होइन ।
तर यसको अर्थ कृत्रीम रङ मिसाइएको भोजनचाहिँ होइन ।
तरकारीपछि म्याग्दीका किसान च्याउखेती , भैँसीपालन र बाख्रापालनप्रति आकर्षित भएका छन् ।
तरकारिपछि म्याग्दीका किसान च्याउखेती , भैँसीपालन र बाख्रापालनप्रति आकर्षित भएका छन् ।
तराईमा व्यापक रूपमा बाढी बढिरहेको छ ।
तराईमा व्यापक रूपमा बाढि बढिरहेको छ ।
तल लेखिएको छ रमाशंकर यादव ।
तल लेखीएको छ रमाशंकर यादव ।
तस्बिर रासस उक्त भेटवार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली , परराष्ट्र सचिव भरत पौड्याल , बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रसहितको प्रतिनिधिमण्डल थियो ।
तस्बिर रासस उक्त भेटवार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्रि प्रदीपकुमार ज्ञवाली , परराष्ट्र सचिव भरत पौड्याल , बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रसहितको प्रतिनिधिमण्डल थियो ।
ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट आउने मानिसलाई कडाइका साथ जाँच गर्ने निर्देशनसमेत दिइएको छ ।
ति पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट आउने मानिसलाई कडाइका साथ जाँच गर्ने निर्देशनसमेत दिइएको छ ।
तीन सङ्क्रमितको मृत्यु पछिल्लो समय नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ ।
तिन सङ्क्रमितको मृत्यु पछिल्लो समय नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ ।
ती कुन पार्टीमा छन् खोज्नुहोस् ।
ती कुन पार्टिमा छन् खोज्नुहोस् ।
ती वस्तुमा २७४ खाद्यान्न तथा दलहनजन्य , १२४ तेल तथा घ्यूजन्य , ९८ वटा दाना , ९१ फल तथा सागपातजन्य , ६९ वटा मसला , ३१ वटा कन्फेक्सनरिका , २९ प्रशोधित पिउने पानी र १९ वटा दूध तथा दुग्ध पदार्थको नमूना विश्लेषण गरिएको थियो ।
ती वस्तुमा २७४ खाद्यान्न तथा दलहनजन्य , १२४ तेल तथा घ्यूजन्य , ९८ वटा दाना , ९१ फल तथा सागपातजन्य , ६९ वटा मसला , ३१ वटा कन्फेक्सनरीका , २९ प्रशोधित पिउने पानी र १९ वटा दूध तथा दुग्ध पदार्थको नमूना विश्लेषण गरिएको थियो ।
ती शिक्षक पनि आफ्ना अनुभव कथात्मक शैलीमा सुनाउँथे ।
ती शिक्षक पनि आफ्ना अनुभव कथात्मक शैलिमा सुनाउँथे ।
तीन छात्राले जिल्ला प्रहरी कार्यलय मकवानपुरमा अभद्र व्यवहार गरेको उजुरी दर्ता गराएपछि शिक्षक पाण्डेलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
तीन छात्राले जिल्ला प्रहरी कार्यलय मकवानपुरमा अभद्र व्यवहार गरेको उजुरी दर्ता गराएपछि शीक्षक पाण्डेलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
तीन छोराकी आमा रहेकी ग्रेटा अहिले परिवारसहित ललितपुरमा बस्दै आएकी छन् ।
तीन छोराकि आमा रहेकी ग्रेटा अहिले परिवारसहित ललितपुरमा बस्दै आएकी छन् ।
तीन दिनसम्म प्रदान गरिएको तालिममा बालिका र किशोरीले यौनहिंसा भएमा वा कसैले बलात्कार प्रयास गरे प्रतिकार गर्ने उपाय सिकाएको छ ।
तीन दिनसम्म प्रदान गरिएको तालिममा बालिका र किशोरीले यौनहिंसा भएमा वा कसैले बलात्कार प्रयास गरे प्रतीकार गर्ने उपाय सिकाएको छ ।
तीन वर्षदेखि उनीहरुले इन्कुबेटर अण्डाबाट चल्ला कोरल्ने मेसिन उत्पादन गर्दै आइरहेका छन् ।
तीन वर्षदेखि उनिहरुले इन्कुबेटर अण्डाबाट चल्ला कोरल्ने मेसिन उत्पादन गर्दै आइरहेका छन् ।
तिनमा ३ कम्पनी मात्र प्राविधिक रूपमा योग्य देखिएका थिए ।
तीनमा ३ कम्पनी मात्र प्राविधिक रूपमा योग्य देखिएका थिए ।
तीमध्ये धेरैले आफूले काम गरेको अवधिको तलब समेत पाएनन् ।
तीमध्ये धेरैले आफूले काम गरेको अवधीको तलब समेत पाएनन् ।
तिम्रो अघि म हुने छैन अब ।
तीम्रो अघि म हुने छैन अब ।
तैपनि , अर्धदक्ष जनशक्ति आफ्नो देशको उर्वर भूमि बाँझो राखेर ५ डिग्री तापक्रम भएको खाडीमा पसिना चुहाउन किन बाध्य छन् ?
तैपनि , अर्धदक्ष जनशक्ती आफ्नो देशको उर्वर भूमि बाँझो राखेर ५ डिग्री तापक्रम भएको खाडीमा पसिना चुहाउन किन बाध्य छन् ?
तोकिएको समयभित्र मुख्य बस्तीलाई समेट्ने काम सकिनेछ ।
तोकिएको समयभित्र मुख्य बस्तिलाई समेट्ने काम सकिनेछ ।
त्यतिखेर पैसा आएको थिएन , हामी सौख र आनन्दका लागि खेल्थ्यौं ।
त्यतिखेर पैसा आएको थिएन , हामि सौख र आनन्दका लागि खेल्थ्यौं ।
त्यस बैठकमा नेताहरू गुटले मात्रै बलियो हुँदा रहेछन् भन्दै आफ्नै खस्कँदै गएको समूहप्रति चिन्ता व्यक्त गरेका थिए ।
त्यस बैठकमा नेताहरू गुटले मात्रै बलीयो हुँदा रहेछन् भन्दै आफ्नै खस्कँदै गएको समूहप्रति चिन्ता व्यक्त गरेका थिए ।
त्यसअघि शनिबार १ सय २५ , शुक्रबार १ सय ७ र बिहीबार ९४ जना संक्रमित भेटिएका थिए ।
त्यसअघि शनिबार १ सय २५ , शुक्रबार १ सय ७ र बीहीबार ९४ जना संक्रमित भेटिएका थिए ।
त्यसअनुसार समाजका हरेक सदस्यहरूले मिलेर काम गर्ने र त्यहीअनुसार हरेक व्यक्तिले आवश्यक सुविधा लिने कुरालाई नै समाजवादले इंगित गरेको हो भन्ने कुरा हामीले बुझ्न सक्छौं ।
त्यसअनुसार समाजका हरेक सदस्यहरूले मिलेर काम गर्ने र त्यहीअनुसार हरेक व्यक्तिले आवश्यक सुविधा लिने कुरालाई नै समाजवादले इंगीत गरेको हो भन्ने कुरा हामीले बुझ्न सक्छौं ।
त्यसका लागि एक खर्ब आठ अर्ब रुपियाँ लगानी र कारखानाको स्थिर लागत २२ अर्ब १६ करोड रुपियाँ रहने अनुमान छ ।
त्यसका लागि एक खर्ब आठ अर्ब रुपीयाँ लगानी र कारखानाको स्थिर लागत २२ अर्ब १६ करोड रुपियाँ रहने अनुमान छ ।
त्यसकारण यही सरकारले निरन्तरता पाउनेछ , बालुवाटारनिकट स्रोतले भन्यो ।
त्यसकारण यही सरकारले निरन्तरता पाउनेछ , बालुवाटारनीकट स्रोतले भन्यो ।
त्यसपछि उनले सानो प्याकेजिङ इन्ड्रस्ट्रिज स्थापना गरेका थिए ।
त्यसपछि उनले सानो प्याकेजिङ इन्ड्रस्ट्रीज स्थापना गरेका थिए ।
त्यसपछि चाहिँ उनले मुस्कुराउँदै मुख खोले , गर्दिन ।
त्यसपछि चाहीँ उनले मुस्कुराउँदै मुख खोले , गर्दिन ।
त्यसपछि धन्यवाद सहित समर्थन गर्ने कि सरकारमा जाने विषयले पार्टीभित्र प्रवेश पाउँछ ।
त्यसपछि धन्यवाद सहित समर्थन गर्ने कि सरकारमा जाने वीषयले पार्टीभित्र प्रवेश पाउँछ ।
त्यसपछि पनि केही निर्देशकहरु आए ।
त्यसपछि पनि केही नीर्देशकहरु आए ।
त्यसपछि रानी र उनका दासीहरु बिहीबारको दिन व्रत बस्न थाल्छन् ।
त्यसपछि रानी र उनका दासीहरु बीहीबारको दिन व्रत बस्न थाल्छन् ।
त्यसबेला राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव शरद्चन्द्र शाहले दोहोरी गीत र लोकनृत्यलाई पनि खेलकुदअन्तर्गत मिसाएका थिए ।
त्यसबेला राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव शरद्चन्द्र शाहले दोहोरि गीत र लोकनृत्यलाई पनि खेलकुदअन्तर्गत मिसाएका थिए ।
त्यसमा सिईको लगानी निकै न्यून हुन्छ ।
त्यसमा सीईको लगानी निकै न्यून हुन्छ ।
त्यसरी जलाइएका शवका परिवार अहिले पनि कहाँ गयो भनेर पर्खिबसेका होलान् ।
त्यसरी जलाइएका शवका परिवार अहीले पनि कहाँ गयो भनेर पर्खिबसेका होलान् ।
त्यसले गर्दा कठिनाइहरू बढिरहेका छन् ।
त्यसले गर्दा कठीनाइहरू बढिरहेका छन् ।
त्यसले त भित्रभित्रै दुःख दिइरहनेछ ।
त्यसले त भीत्रभित्रै दुःख दिइरहनेछ ।
त्यसै गरी ८ एमपीको फ्रन्ट क्यामराले हाइरिजोलुसनको सेल्फी खिच्ने स्वतन्त्रता समेत प्रदान गरेको छ ।
त्यसै गरी ८ एमपीको फ्रन्ट क्यामराले हाइरिजोलुसनको सेल्फी खीच्ने स्वतन्त्रता समेत प्रदान गरेको छ ।
त्यसैगरी , यस दिन ४ समू्ह र उपसमूहको सूचक घटेका छन् ।
त्यसैगरी , यस दीन ४ समू्ह र उपसमूहको सूचक घटेका छन् ।
त्यसैगरी अन्य अध्यादेशमा फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश , यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र वेपत्ता पारिएका व्यक्तिको छानबिन , सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश छन् ।
त्यसैगरी अन्य अध्यादेशमा फौजदारी कसूर तथा फौजदारी कार्यविधी सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश , यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र वेपत्ता पारिएका व्यक्तिको छानबिन , सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश छन् ।