Correct
stringlengths
12
634
Incorrect
stringlengths
12
634
सूचना र प्रविधिको विकाससँगै घट्दै गएको हुलाकको आकर्षण माथि उठ्न सकेको छैन ।
सूचना र प्रविधिको विकाससँगै घट्दै गएको हुलाकको आकर्शण माथि उठ्न सकेको छैन ।
सो सडक निर्माणको वित्तीय प्रगति ५४ प्रतिशत छ ।
सो शडक निर्माणको वित्तीय प्रगति ५४ प्रतिशत छ ।
सोमबारको भिडियो संसद् भवनको संस्कार महिलाप्रति अपमानजनक छ भन्ने प्रमाण रहेको उनीहरुले बताएका छन् ।
सोमबारको भिडियो संशद् भवनको संस्कार महिलाप्रति अपमानजनक छ भन्ने प्रमाण रहेको उनीहरुले बताएका छन् ।
सोहीअनुसार केन्द्रीय कमिटी बैठकले संसदीय दलको विधान संशोधनसहित अनुमोदन गरेको छ ।
सोहीअनुसार केन्द्रीय कमिटी बैठकले संशदीय दलको विधान संशोधनसहित अनुमोदन गरेको छ ।
स्थानीयवासीका अनुसार बर्सौँ पहिले श्रीमानले कान्छी लिएर गाउँ छाडेपछि द्रौपदीका दुःखका दिन सुरु भएका हुन् ।
स्थानीयवासीका अनुसार बर्षौँ पहिले श्रीमानले कान्छी लिएर गाउँ छाडेपछि द्रौपदीका दुःखका दिन सुरु भएका हुन् ।
स्नातक वा सोभन्दा माथि अध्ययन गरेकाहरू सरकारको कामप्रति सबैभन्दा बढी असन्तुष्ट देखिएका छन् ।
स्नातक वा सोभन्दा माथि अध्ययन गरेकाहरू सरकारको कामप्रति सबैभन्दा बढी असन्तुस्ट देखिएका छन् ।
हजुरहरू मिठोमसिनो खाएका शहरमा ।
हजुरहरू मिठोमशिनो खाएका शहरमा ।
हाकिमहरू हात हल्लाउँछन् , खरिदार सुब्बा प्रतिवेदन बनाउँछन् ।
हाकिमहरू हात हल्लाउँछन् , खरिदार शुब्बा प्रतिवेदन बनाउँछन् ।
हामी निरन्तर खोप अभियान गर्ने तयारीमा रहेका थियौँ , उनले भने , तर खोप अभाव भएपछि अहिलेका लागि अभियान स्थगन गरेका छौँ ।
हामी निरन्तर खोप अभियान गर्ने तयारीमा रहेका थियौँ , उनले भने , तर खोप अभाव भएपछि अहिलेका लागि अभियान श्थगन गरेका छौँ ।
हामी भन्छौं यसैको कारणले गर्दा मानिसहरु हरसमय धन कमाउन पछि परिराखेका हुन्छन् , चाहे त्यो कालो धन होस् या गोरो ।
हामी भन्छौं यसैको कारणले गर्दा मानिसहरु हरषमय धन कमाउन पछि परिराखेका हुन्छन् , चाहे त्यो कालो धन होस् या गोरो ।
हामीमध्ये अधिकांशको जुरुक्क उठनासाथ पहिलो काम मोबाइल , ल्यापटप , टर्चलाई चार्ज गर्ने हुन्छ ।
हामीमध्ये अधिकांसको जुरुक्क उठनासाथ पहिलो काम मोबाइल , ल्यापटप , टर्चलाई चार्ज गर्ने हुन्छ ।
हामीले घिउ किन्दा अहिलेसम्म यस्ता कुरामा ख्याल नै गरेका थिएनौं , उपभोक्ता सुनिता खनालले भनिन् , हामी एक किलो घिउ किन्दा नै कम्तीमा सय रुपैयाँ ठगिएका रहेछौं ।
हामीले घिउ किन्दा अहिलेसम्म यस्ता कुरामा ख्याल नै गरेका थिएनौं , उपभोक्ता सुनिता खनालले भनिन् , हामी एक किलो घिउ किन्दा नै कम्तीमा शय रुपैयाँ ठगिएका रहेछौं ।
हामीले प्रतियोगितामा सहभागिता जनाएपछि त्यसको स्तरतिर हेर्नु हुँदैन , शतप्रतिशत दिनुपर्छ ।
हामीले प्रतियोगितामा सहभागिता जनाएपछि त्यसको स्तरतिर हेर्नु हुँदैन , सतप्रतिशत दिनुपर्छ ।
हामीले भने पाइलटबाबा आश्रमको चौरमा बसेर खाजा खायौं ।
हामीले भने पाइलटबाबा आश्रमको चौरमा बशेर खाजा खायौं ।
हामीसँग बसेपछि त खाना पनि बनाउनुपर्छ ।
हामीशँग बसेपछि त खाना पनि बनाउनुपर्छ ।
हाम्रा बिभिन्न चेक पोष्टमासमेत कहीँ कतै उक्त बाघ देखापरे तत्काल निकुञ्जमा सूचना दिन हामीले आग्रह गरेका छौं , शाहले भने , त्यसो हुन सकेमा हामीले उक्त बाघलाई धपाउँदै डोर्याउँदै उस्को प्राकृतिक वासस्थानमा पुर्याउन प्रयास गर्नेछौं ।
हाम्रा बिभिन्न चेक पोष्टमासमेत कहीँ कतै उक्त बाघ देखापरे तत्काल निकुञ्जमा सूचना दिन हामीले आग्रह गरेका छौं , शाहले भने , त्यसो हुन सकेमा हामीले उक्त बाघलाई धपाउँदै डोर्याउँदै उस्को प्राकृतिक वाशस्थानमा पुर्याउन प्रयास गर्नेछौं ।
हाल ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड१९ को भयानक तनाव खेपिरेहको छ ।
हाल ब्राजिलको स्वाष्थ्य प्रणालीले कोभिड१९ को भयानक तनाव खेपिरेहको छ ।
हिड्न सक्ने व्यक्ति एक दिनमा नै मर्दी हिमालको काखमा पुग्न सक्ने भएकाले यसको पदयात्रा पर्यटन एवम् पर्वतीय पर्यटनमा विशेष महत्व रहेको उनले बताए ।
हिड्न सक्ने व्यक्ति एक दिनमा नै मर्दी हिमालको काखमा पुग्न सक्ने भएकाले यसको पदयात्रा पर्यटन एवम् पर्वतीय पर्यटनमा विशेस महत्व रहेको उनले बताए ।
हुन त कम्युनिस्ट आँखाले लोकतन्त्रलाई शासकीय गुणको रूपमा बुझ्न र वकालत गर्न थालेसँगै यसको सैद्धान्तिक यथास्थितिमा गतिशीलता देखा पर्यो , जुन पछि आएर यसको राजनीतिक अवनतिको निर्णायक कारक भइदियो ।
हुन त कम्युनिष्ट आँखाले लोकतन्त्रलाई शासकीय गुणको रूपमा बुझ्न र वकालत गर्न थालेसँगै यसको सैद्धान्तिक यथास्थितिमा गतिशीलता देखा पर्यो , जुन पछि आएर यसको राजनीतिक अवनतिको निर्णायक कारक भइदियो ।
हेल्लो हाई अनि सरी पछाडि उनले लेखेकी थिइन् मलाई कोरोना भयो नि !
हेल्लो हाई अनि शरी पछाडि उनले लेखेकी थिइन् मलाई कोरोना भयो नि !
मैले एकैपटक सोधेँ ।
मैले एकैपटक शोधेँ ।
र्याफ्टिङ गराँउदा कतिपय ठाँउमा डुङ्गा बोक्नुपर्ने गरी नदीको धार परिवर्तन गराईएको छ , श्रेष्ठले भन्नुभयो , पर्यावरण संरक्षण आम नागरिकको दायित्व हुनुपर्छ ।
र्याफ्टिङ गराँउदा कतिपय ठाँउमा डुङ्गा बोक्नुपर्ने गरी नदीको धार परिवर्तन गराईएको छ , श्रेस्ठले भन्नुभयो , पर्यावरण संरक्षण आम नागरिकको दायित्व हुनुपर्छ ।
१ करोड ७५ लाख रुपैयाँको बजेटबाट आगामी वर्षमा क्रिकेट खेल्न मिल्ने मैदान तयार गर्ने लक्ष्य सामाजिक विकास मन्त्रालयको छ ।
१ करोड ७५ लाख रुपैयाँको बजेटबाट आगामी वर्षमा क्रिकेट खेल्न मिल्ने मैदान तयार गर्ने लक्ष्य सामाजिक विकाश मन्त्रालयको छ ।
१.५ लिटर टर्बो चाज्र्ड पेट्रोल इन्जिन रहेको यो गाडी अटोमेटिक गियरबक्समा आएको छ ।
१.५ लिटर टर्बो चाज्र्ड पेट्रोल इन्जिन रहेको यो गाडी अटोमेटिक गियरबक्शमा आएको छ ।
२४७ सालमा प्रधानमन्त्री भएपछि भट्टराईले मेलम्ची परियोजना कार्यान्वयनबारे चासो दिएको बुझिन्छ ।
२४७ सालमा प्रधानमन्त्री भएपछि भट्टराईले मेलम्ची परियोजना कार्यान्वयनबारे चाशो दिएको बुझिन्छ ।
२५४ सालमा पनि वामदेव गौतमले छुट्टै पार्टी खोले ।
२५४ शालमा पनि वामदेव गौतमले छुट्टै पार्टी खोले ।
२७७ माघ १४ , १५ , १६ , १७ र २६ गते पहिलो डोजको खोप लगाएकाले २७८ बैशाख ७ गते खोप लगाउनु पर्नेछ ।
२७७ माघ १४ , १५ , १६ , १७ र २६ गते पहिलो डोजको खोप लगाएकाले २७८ बैसाख ७ गते खोप लगाउनु पर्नेछ ।
यसमा रगत जम्न नदिने गुण समेत पाइन्छ ।
यसमा रगत जम्न नदिने गुण शमेत पाइन्छ ।
६.७ इन्चको एफएचडी सुपर एमोलेड डिस्प्ले भएको फोनमा ९ हर्जको रिफ्रेस रेट रहेको छ ।
६.७ इन्चको एफएचडी सुपर एमोलेड डिस्प्ले भएको फोनमा ९ हर्जको रिफ्रेश रेट रहेको छ ।
६८ औं मिनेटमा पुलिसले दोस्रो गोल थप्यो ।
६८ औं मिनेटमा पुलिशले दोस्रो गोल थप्यो ।
८६ करोड ५३ लाख ४५ हजार १ सय ८३ रुपैयाँ ३ पैसामा ठेक्का लागेको योजनाको वित्तीय प्रगति ८७ प्रतिशत छ ।
८६ करोड ५३ लाख ४५ हजार १ शय ८३ रुपैयाँ ३ पैसामा ठेक्का लागेको योजनाको वित्तीय प्रगति ८७ प्रतिशत छ ।
अघिल्लो महिना तेस्रो स्थानमा रहेको सो बैङ्कले फागुनमा तीन अर्ब १२ करोड ८८ लाख २ हजार खुद नाफा कमाएर पहिलो बनेको हो ।
अघिल्लो महिना तेस्रो श्थानमा रहेको सो बैङ्कले फागुनमा तीन अर्ब १२ करोड ८८ लाख २ हजार खुद नाफा कमाएर पहिलो बनेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिसतले बढेको थियो ।
अनि मात्र चलचित्रको पूर्ण मनोञ्जन लिन सकिन्छ ।
अनि मात्र चलचित्रको पूर्ण मनोञ्जन लिन शकिन्छ ।
अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।
अनुहारमा कान्ति र मनमा सान्ति छाउला ।
अन्तर्राष्ट्रिय संघमा हिमाल रहेका २४ वटा देशको सहभागिता रहेको छ ।
अन्तर्रास्ट्रिय संघमा हिमाल रहेका २४ वटा देशको सहभागिता रहेको छ ।
अन्य उद्यमीव्यवसायीलाई पनि उत्पादकत्व वृद्धिका निम्ति अभिप्रेरित गर्न तथा त्यसकै लागि लगानी बढाउन आग्रह गर्दै प्रधानमन्त्रीले नीतिगत एवं प्रक्रियागत झन्झट झेल्ने परिस्थितिको अन्त्य गर्न आफू लागिपरेको बताए ।
अन्य उद्यमीव्यवशायीलाई पनि उत्पादकत्व वृद्धिका निम्ति अभिप्रेरित गर्न तथा त्यसकै लागि लगानी बढाउन आग्रह गर्दै प्रधानमन्त्रीले नीतिगत एवं प्रक्रियागत झन्झट झेल्ने परिस्थितिको अन्त्य गर्न आफू लागिपरेको बताए ।
अपाङ्गता भएकामा भाग्यलाई सम्झेर बस्दिनँ ।
अपाङ्गता भएकामा भाग्यलाई सम्झेर बश्दिनँ ।
अब केपी ओलीले जालझेल गरे भने कानुनी हिसाबले विचार गरौंला , नेपाल भन्छन् , होइन भने नेकपा एमाले हाम्रो हुन्छ ।
अब केपी ओलीले जालझेल गरे भने कानुनी हिशाबले विचार गरौंला , नेपाल भन्छन् , होइन भने नेकपा एमाले हाम्रो हुन्छ ।
अब झन्झन् अस्थिरतातर्फ मुलुक गैरहेको छ ।
अब झन्झन् अश्थिरतातर्फ मुलुक गैरहेको छ ।
अब सरकारले उनको नाम अनन्तकालसम्म रहनेगरी विद्याकुञ्ज अर्थात् विद्यालय निर्माण गर्नेछ , मन्त्री श्रेष्ठले भने ।
अब सरकारले उनको नाम अनन्तकालसम्म रहनेगरी विद्याकुञ्ज अर्थात् विद्यालय निर्माण गर्नेछ , मन्त्री श्रेस्ठले भने ।
अभियानमा पार्टी एकताको महत्व , संविधानको रक्षा , राजनीतिक स्थिरताको महत्वमाथि प्रकाश पार्ने , छिन्नभिन्न पार्टी र जनसंगठनका कमिटी व्यवस्थित गर्नेलगायतका विषय प्रस्ताव गरिएको छ ।
अभियानमा पार्टी एकताको महत्व , संविधानको रक्षा , राजनीतिक स्थिरताको महत्वमाथि प्रकास पार्ने , छिन्नभिन्न पार्टी र जनसंगठनका कमिटी व्यवस्थित गर्नेलगायतका विषय प्रस्ताव गरिएको छ ।
अमेरिकाको जेनोमिक विविधता अध्ययन प्रयोगशालाले गरेको अध्ययनपश्चात् यसलाई बाघको प्रजातिको रूपमा वर्गीकृत गरियो ।
अमेरिकाको जेनोमिक विविधता अध्ययन प्रयोगशालाले गरेको अध्ययनपश्चात् यशलाई बाघको प्रजातिको रूपमा वर्गीकृत गरियो ।
अर्को खेलमा त्रिभुवन आर्मीले एपिएफलाई २५१५ , २५ १८ र २८२६ ले पराजित गर्दै अंक तालिकामा एपिएफसँग अंक बराबर गरेको छ ।
अर्को खेलमा त्रिभुवन आर्मीले एपिएफलाई २५१५ , २५ १८ र २८२६ ले पराजित गर्दै अंक तालिकामा एपिएफशँग अंक बराबर गरेको छ ।
अर्को जनादेशबाट आएको संसदमा पनि यही खालको गतिविधि गर्ने हो भने देश कसरी अगाडि बढ्छ ?
अर्को जनादेशबाट आएको शंसदमा पनि यही खालको गतिविधि गर्ने हो भने देश कसरी अगाडि बढ्छ ?
असल कुरा राखी खराब कुरालाई हटाई धर्म पनि पवित्र र जुगौँ जुगसम्म राम्रो फल दिने खालको बनाउनु पर्दछ ।
अशल कुरा राखी खराब कुरालाई हटाई धर्म पनि पवित्र र जुगौँ जुगसम्म राम्रो फल दिने खालको बनाउनु पर्दछ ।
अहिले केही चिनियाँ सामान भारत हुँदै नेपाल आउँछन् ।
अहिले केही चिनियाँ शामान भारत हुँदै नेपाल आउँछन् ।
अहिले क्लिन गर्न नसकेको अवस्था केही हुनसक्छ ।
अहिले क्लिन गर्न नसकेको अवश्था केही हुनसक्छ ।
अहिले पनि शिक्षकका दुख उस्तै छन् ।
अहिले पनि सिक्षकका दुख उस्तै छन् ।
अहिले विकास निर्माणका कार्यहरूमा आफ्ना अनुकूल एजेण्टको खोजी गरी बजेट पार्ने र गुणस्तरहीन कार्य गरी कमिसन कुम्ल्याउने प्रवृत्ति व्यापक देखिन्छ ।
अहिले विकास निर्माणका कार्यहरूमा आफ्ना अनुकूल एजेण्टको खोजी गरी बजेट पार्ने र गुणस्तरहीन कार्य गरी कमिशन कुम्ल्याउने प्रवृत्ति व्यापक देखिन्छ ।
अहिलेसम्म १ लाख डोजको मूल्य प्रतिडोजमा नेपाली चार रुपैयाँ महँगो भइसकेको छ ।
अहिलेसम्म १ लाख डोजको मूल्य प्रतिडोजमा नेपाली चार रुपैयाँ महँगो भइशकेको छ ।
अहिलेसम्म चाहिँ जापानमा स्थापना भएको हुनाले जापानको नियमकानुनलाई नमान्ने भन्न चाहिँ मिल्दैन ।
अहिलेसम्म चाहिँ जापानमा श्थानमा भएको हुनाले जापानको नियमकानुनलाई नमान्ने भन्न चाहिँ मिल्दैन ।
अहिलेसम्म डाँका समूहबारे प्रहरी सराकविहीन छ ।
अहिलेसम्म डाँका शमूहबारे प्रहरी सराकविहीन छ ।
अहिलेसम्म सम्भव नभएको गोल फाइनलमा अपेक्षा गरौँ ।
अहिलेसम्म शम्भव नभएको गोल फाइनलमा अपेक्षा गरौँ ।
आउँदो दिनमा मकाउ , हङकङ र बैंकक नियमित उडानका लागि कम्पनीले सम्भाव्यता अध्ययन गरिसकेको उनले जानकारी दिइन् ।
आउँदो दिनमा मकाउ , हङकङ र बैंकक नियमित उडानका लागि कम्पनीले सम्भाव्यता अध्ययन गरिशकेको उनले जानकारी दिइन् ।
आँखाको एलर्जी हुने , बच्चाको स्वासप्रश्वासमा पनि समस्या पार्न सक्छ , कार्कीले भने , वृद्धवृद्धाको फोक्सोमा पनि असर पार्छ , यस्तो प्रदूषणले फोक्सोको क्यान्सर , मुटु र दमको समस्या निम्त्याउन सक्छ ।
आँखाको एलर्जी हुने , बच्चाको स्वासप्रश्वासमा पनि समस्या पार्न सक्छ , कार्कीले भने , वृद्धवृद्धाको फोक्सोमा पनि असर पार्छ , यस्तो प्रदूसणले फोक्सोको क्यान्सर , मुटु र दमको समस्या निम्त्याउन सक्छ ।
आगामी वर्षको आगमनसँगै प्रदर्शनमा ल्याउनेगरी फिल्मको काम भइरहेको छ ।
आगामी वर्षको आगमनसँगै प्रदर्सनमा ल्याउनेगरी फिल्मको काम भइरहेको छ ।
आङ खस्ने समस्याका लागि ओमेन फर ओमेन नेदरल्याडको नेतृत्वमा , क्यान्सरसम्बन्धी परीक्षणका लागि नेपाल अष्ट्रिया क्यान्सर केयर फाउण्डेसनसँगको सहकार्य र सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्था र स्वदेशी नेपाल गोरखाको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
आङ खस्ने समस्याका लागि ओमेन फर ओमेन नेदरल्याडको नेतृत्वमा , क्यान्शरसम्बन्धी परीक्षणका लागि नेपाल अष्ट्रिया क्यान्सर केयर फाउण्डेसनसँगको सहकार्य र सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्था र स्वदेशी नेपाल गोरखाको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
आज पार्टीको नर्सरीको रूपमा रहेको ने.वि. संघको सदस्यता लिएपछि भोलिका दिनमा नेपाली काँग्रेस पार्टीमा रहेर देश समाज र राष्ट्रलाई केकस्तो योगदान पुर्याउन सकिन्छ ?
आज पार्टीको नर्सरीको रूपमा रहेको ने.वि. शंघको सदस्यता लिएपछि भोलिका दिनमा नेपाली काँग्रेस पार्टीमा रहेर देश समाज र राष्ट्रलाई केकस्तो योगदान पुर्याउन सकिन्छ ?
आज पुँजी बढेर निकै ठूलो भइसकेको छ ।
आज पुँजी बढेर निकै ठूलो भइशकेको छ ।
आजीको विवाह उहाँको देवरसँग भयो ।
आजीको विवाह उहाँको देवरशँग भयो ।
आफूहरुले जातीय अधिकार , समानता , आत्मसम्मान र स्वतन्त्रताको कुरा गर्दा जातिवादीको बिल्ला भिराएको उनले गुनासो गरे ।
आफूहरुले जातीय अधिकार , शमानता , आत्मसम्मान र स्वतन्त्रताको कुरा गर्दा जातिवादीको बिल्ला भिराएको उनले गुनासो गरे ।
आफ्नो पार्टीभन्दा पनि माओवादी र जसपाभित्रको विवादका कारण गतिरोध उत्पन्न भएको उनको निष्कर्ष छ ।
आफ्नो पार्टीभन्दा पनि माओवादी र जसपाभित्रको विवादका कारण गतिरोध उत्पन्न भएको उनको निष्कर्स छ ।
आमा आत्तिदै बाबालाई अस्पताल लान अनुरोध गर्दै हुनुहुन्थ्यो ।
आमा आत्तिदै बाबालाई अश्पताल लान अनुरोध गर्दै हुनुहुन्थ्यो ।
आयोगले एक महिनाअघि शिक्षामन्त्रीले बलमिच्याइँपूर्ण दुस्साहस गरेको टिप्पणी गर्दै शिक्षा मन्त्रालयलाई जवाफी पत्र पठाएको थियो ।
आयोगले एक महिनाअघि सिक्षामन्त्रीले बलमिच्याइँपूर्ण दुस्साहस गरेको टिप्पणी गर्दै शिक्षा मन्त्रालयलाई जवाफी पत्र पठाएको थियो ।
आयोजना निर्माण थालिएको १२ वर्ष पूरा भइसकेको छ र अहिलेसम्म ५४ प्रतिशत मात्र प्रगति भएको छ ।
आयोजना निर्माण थालिएको १२ वर्ष पूरा भइसकेको छ र अहिलेसम्म ५४ प्रतिसत मात्र प्रगति भएको छ ।
इङ्ल्यान्ड र वेल्समा १८ वटा , स्कटल्यान्डमा १९ वटा र उत्तरी आयरल्यान्डमा ११ वटा जातिका लागि अलग्गै जातीय महलको व्यवस्था गरिएको छ ।
इङ्ल्यान्ड र वेल्समा १८ वटा , स्कटल्यान्डमा १९ वटा र उत्तरी आयरल्यान्डमा ११ वटा जातिका लागि अलग्गै जातीय महलको व्यवश्था गरिएको छ ।
उक्त गणनाभन्दा यसपटक गैंडाको संख्या बढेको छ ।
उक्त गणनाभन्दा यशपटक गैंडाको संख्या बढेको छ ।
उक्त शव उनकी आमा , दिदीहरू र भाइको शव भेटिएको स्थानभन्दा करिब ८ किलोमिटर तल भेटिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
उक्त शव उनकी आमा , दिदीहरू र भाइको सव भेटिएको स्थानभन्दा करिब ८ किलोमिटर तल भेटिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २४४ सालदेखि गैरआख्यान गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरूलाई उत्तमशान्ति पुरस्कारद्वारा सम्मानित गर्दै आएको छ ।
उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २४४ शालदेखि गैरआख्यान गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरूलाई उत्तमशान्ति पुरस्कारद्वारा सम्मानित गर्दै आएको छ ।
उद्धार गरिएका बालिका र किशोरीहरुलाई प्रक्रिया पूरा गरी नेपालबाट आएका सुरक्षा अधिकारी र अभिभावकलाई जिम्मा लगाउने सीतामढी रेल्वे प्रहरीका प्रमुख अशोक कुमारले बताए ।
उद्धार गरिएका बालिका र किसोरीहरुलाई प्रक्रिया पूरा गरी नेपालबाट आएका सुरक्षा अधिकारी र अभिभावकलाई जिम्मा लगाउने सीतामढी रेल्वे प्रहरीका प्रमुख अशोक कुमारले बताए ।
उद्धारका लागि घटनास्थलतर्फ सुरक्षाकर्मी परिचालित भइसकेको अवस्था छ , उनले भने , उद्धार , राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्न सम्बद्ध पक्षलाई अनुरोध गर्दछु ।
उद्धारका लागि घटनास्थलतर्फ सुरक्षाकर्मी परिचालित भइसकेको अवस्था छ , उनले भने , उद्धार , राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्न शम्बद्ध पक्षलाई अनुरोध गर्दछु ।