Correct
stringlengths
12
634
Incorrect
stringlengths
12
634
नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता २५ लाख ४४ हजार ७२४ र स्मार्ट टेलिकमका दुई लाख २२ हजार छन् ।
नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता २५ लाख ४४ हजार ७२४ र श्मार्ट टेलिकमका दुई लाख २२ हजार छन् ।
नेपालको लाइफलाइन भन्छौं , त्यही हिसाबले विकास हुनुपर्छ ।
नेपालको लाइफलाइन भन्छौं , त्यही हिशाबले विकास हुनुपर्छ ।
नेपालभारतबीच नयाँ नक्सालाई लिएर विवाद बढेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर दिल्लीबाट खुफिया एजेन्सी रअ का प्रमुख सामन्त गोयल कात्तिक पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटारै आइपुगे ।
नेपालभारतबीच नयाँ नक्शालाई लिएर विवाद बढेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर दिल्लीबाट खुफिया एजेन्सी रअ का प्रमुख सामन्त गोयल कात्तिक पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटारै आइपुगे ।
नेपालमा समाजवाद होइन , सुसंगठित समाजको जग बसाल्ने कामसम्म पनि गर्न सकिएको छैन ।
नेपालमा समाजवाद होइन , सुशंगठित समाजको जग बसाल्ने कामसम्म पनि गर्न सकिएको छैन ।
नेपालले अर्थतन्त्रका हरेक क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गर्दै विश्व बैङ्क , एसियाली विकास बैङ्क , अन्तर्राष्ट्रियदाता मुलुक÷निकाय र द्विपक्षीय आर्थिक साझेदारबाट प्राप्त हुने स्रोतलाई प्रधानमन्त्रीले निर्दिष्ट गर्नुभएको निर्यातमुखी उत्पादनमा केन्द्रित गर्नु अबको आवश्यकता तथा चुनौती हो ।
नेपालले अर्थतन्त्रका हरेक क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गर्दै विश्व बैङ्क , एसियाली विकास बैङ्क , अन्तर्राष्ट्रियदाता मुलुक÷निकाय र द्विपक्षीय आर्थिक साझेदारबाट प्राप्त हुने स्रोतलाई प्रधानमन्त्रीले निर्दिस्ट गर्नुभएको निर्यातमुखी उत्पादनमा केन्द्रित गर्नु अबको आवश्यकता तथा चुनौती हो ।
नेपाली कांग्रेस मोरङको तीन कार्यकाल सभापति बनेका कोइराला विराटनगर उपमहानगरपालिकाको पहिलो निर्वाचित मेयर पनि हुन् ।
नेपाली कांग्रेस मोरङको तीन कार्यकाल शभापति बनेका कोइराला विराटनगर उपमहानगरपालिकाको पहिलो निर्वाचित मेयर पनि हुन् ।
नेवार समुदायमा भव्य भोज आयोजना गरी आफ्नो चेलीबेटी , आफन्त र इष्टमित्रहरूलाई घरमा बोलाउने चलन छ ।
नेवार समुदायमा भव्य भोज आयोजना गरी आफ्नो चेलीबेटी , आफन्त र इस्टमित्रहरूलाई घरमा बोलाउने चलन छ ।
पछि उनी स्कटल्यान्डको गोर्डन्स्टन स्कुलमा पुगे ।
पछि उनी स्कटल्यान्डको गोर्डन्स्टन श्कुलमा पुगे ।
पछिल्लो २४ घण्टामा १४१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा १४१ जना कोरोना भाइरस शंक्रमणमुक्त भएका छन् ।
पटक पटकको लकडाउनले निर्यात व्यापारलाई ठूलो असर पर्ने देखिएको हस्तकला व्यापार महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले बताए ।
पटक पटकको लकडाउनले निर्यात व्यापारलाई ठूलो अशर पर्ने देखिएको हस्तकला व्यापार महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले बताए ।
पठाओको ज्याकेटकै कारण राइडरलाई असुरक्षा भएको तथा अफलाइट यात्रु बोक्ने प्रचलन बढेपछि राइडरलाई प्रोटेक्टिभ गेयर नलगाउने नियम ल्याइएको पठोओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् ।
पठाओको ज्याकेटकै कारण राइडरलाई अशुरक्षा भएको तथा अफलाइट यात्रु बोक्ने प्रचलन बढेपछि राइडरलाई प्रोटेक्टिभ गेयर नलगाउने नियम ल्याइएको पठोओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् ।
परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ ।
परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकाशको बाटो फेला पर्ने छ ।
पर्यटन विकास र प्रवर्द्धनलाई खेलकूद क्षेत्रसँग जोड्ने अभियानको कार्यक्रममा चालु आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख बद्रीकुमार कार्कीले बताए ।
पर्यटन विकास र प्रवर्द्धनलाई खेलकूद क्षेत्रसँग जोड्ने अभियानको कार्यक्रममा चालु आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रसासकीय प्रमुख बद्रीकुमार कार्कीले बताए ।
पहाडी क्षेत्रमा लागेको डढेलो नियन्त्रण गर्न मुस्किल देखिएको छ ।
पहाडी क्षेत्रमा लागेको डढेलो नियन्त्रण गर्न मुश्किल देखिएको छ ।
पहिले विश्वासको मत दिएका कारण अहिलेसम्म विश्वास रहिरहन्न ।
पहिले विश्वाशको मत दिएका कारण अहिलेसम्म विश्वास रहिरहन्न ।
पहिलो दिनदेखि नै पिउन योग्य पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले मेलम्चीको पानी शुक्रबारदेखि नै थोक वितरणमा पठाइएकाले १५ गते पहिलो दिनदेखि नै पिउन योग्य पानी धाराधारामा पठाइने जनाएको छ ।
पहिलो दिनदेखि नै पिउन योग्य पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले मेलम्चीको पानी सुक्रबारदेखि नै थोक वितरणमा पठाइएकाले १५ गते पहिलो दिनदेखि नै पिउन योग्य पानी धाराधारामा पठाइने जनाएको छ ।
पादुका मन्दिर भएको पर्वत र पादुका कुण्ड तिब्बतको मानसरोवर जाने तीर्थयात्रीको बाटोमै पर्छ ।
पादुका मन्दिर भएको पर्वत र पादुका कुण्ड तिब्बतको मानशरोवर जाने तीर्थयात्रीको बाटोमै पर्छ ।
पार्टी कार्यालय धुम्बाराहीमा दुईपक्षबीच भएको छलफल निस्कर्षमा नपुगेकाले माधव पक्षले कुनैपनि कार्यक्रम नरोक्ने निर्णय गरेको हो ।
पार्टी कार्यालय धुम्बाराहीमा दुईपक्षबीच भएको छलफल निश्कर्षमा नपुगेकाले माधव पक्षले कुनैपनि कार्यक्रम नरोक्ने निर्णय गरेको हो ।
पार्टीको प्रथम महाधिवेशनमा अध्यक्ष पदका लागि अन्य नेताको उमेदवारी नपरेकाले राउत निर्विराेध अध्यक्ष हुने पक्का भएकाे निर्वाचन समितिका संयोजक संजयकुमार सिंहले जानकारी दिए ।
पार्टीको प्रथम महाधिवेशनमा अध्यक्ष पदका लागि अन्य नेताको उमेदवारी नपरेकाले राउत निर्विराेध अध्यक्ष हुने पक्का भएकाे निर्वाचन शमितिका संयोजक संजयकुमार सिंहले जानकारी दिए ।
पार्टीबाट एउटा केन्द्रीय सदस्यलाई उसको मृत्युमा दिइएको यो सायद सबैभन्दा ठूलो सम्मान हो ।
पार्टीबाट एउटा केन्द्रीय सदस्यलाई उसको मृत्युमा दिइएको यो शायद सबैभन्दा ठूलो सम्मान हो ।
पीक्यूको सैद्धान्तिक कुरामा त्रुटि देखिएको समिति सभापति भरतकुमार शाह बताउँछन् ।
पीक्यूको सैद्धान्तिक कुरामा त्रुटि देखिएको समिति सभापति भरतकुमार साह बताउँछन् ।
पुनर्निर्माणका क्रममा हामीले अकासेपानी पोखरीमा जम्मा हुने प्रणाली विकास गरेका छौँ ।
पुनर्निर्माणका क्रममा हामीले अकाशेपानी पोखरीमा जम्मा हुने प्रणाली विकास गरेका छौँ ।
पूर्वप्रधानमन्त्रीको हैसियतमा राष्ट्रपति भण्डारीले खनाल र नेपाललाई सर्वदलीय बैठकमा बोलाएकी हुन् ।
पूर्वप्रधानमन्त्रीको हैशियतमा राष्ट्रपति भण्डारीले खनाल र नेपाललाई सर्वदलीय बैठकमा बोलाएकी हुन् ।
पेस नभएका अध्यादेश कस्तो अवस्थामा रहन्छ भन्ने बारे नियमावालीमा स्पष्ट व्यवस्था नभएको सहप्रवक्ता धमलाले बताए ।
पेश नभएका अध्यादेश कस्तो अवस्थामा रहन्छ भन्ने बारे नियमावालीमा स्पष्ट व्यवस्था नभएको सहप्रवक्ता धमलाले बताए ।
प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।
प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महशुस हुनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार पाउँदा उत्कृष्ट बलर र ब्याट्सवानले समान १५ हजार रूपैयाँ हात पार्नेछन् ।
प्रतियोगिताको शर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार पाउँदा उत्कृष्ट बलर र ब्याट्सवानले समान १५ हजार रूपैयाँ हात पार्नेछन् ।
प्रतियोगितामा विभिन्न ७ वटा विधाका उत्कृष्ट खेलाडीले नगद २५ हजार रुपैयाँ पनि प्राप्त गर्ने छन् ।
प्रतियोगितामा विभिन्न ७ वटा विधाका उत्कृस्ट खेलाडीले नगद २५ हजार रुपैयाँ पनि प्राप्त गर्ने छन् ।
प्रधानमन्त्री ओली ४ माघ २७५ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका थिए ।
प्रधानमन्त्री ओली ४ माघ २७५ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रष्नोत्तर कार्यक्रममा सहभागी भएका थिए ।
प्रधानमन्त्री ओलीले राजीनामा दिनपनि नमानेको र केयर टेकर भनेर स्विकार पनि नगरेको उनले सुनाए ।
प्रधानमन्त्री ओलीले राजीनामा दिनपनि नमानेको र केयर टेकर भनेर श्विकार पनि नगरेको उनले सुनाए ।
प्रमिलाको बुबा सन्तबहादुर चेपाङ मदिरामा बढी रमाउने भएका कारण पनि प्रमिलाको स्वास्थ्य अवस्था नाजुक भएको राकेशले बताए ।
प्रमिलाको बुबा सन्तबहादुर चेपाङ मदिरामा बढी रमाउने भएका कारण पनि प्रमिलाको स्वाश्थ्य अवस्था नाजुक भएको राकेशले बताए ।
प्रशिक्षक न्यौपानेले आप्ना पहिलो रोजाइका गोलरक्षक विकेश कुथु र स्ट्राइकर जर्ज प्रिन्स कार्की बेंगलुरुविरुद्धको खेलमा पनि उपलब्ध नहुने जानकारी दिनुभयो ।
प्रसिक्षक न्यौपानेले आप्ना पहिलो रोजाइका गोलरक्षक विकेश कुथु र स्ट्राइकर जर्ज प्रिन्स कार्की बेंगलुरुविरुद्धको खेलमा पनि उपलब्ध नहुने जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार चन्दको घरबाट बन्दुक बरामद गरिएको छ ।
प्रहरी नायब उपरीक्षक अधिकारीका अनुशार चन्दको घरबाट बन्दुक बरामद गरिएको छ ।
प्रायः कम्पनीको १ कित्ता सेयर पर्न पनि भाग्यको खेल मान्नुपर्ने अवस्थामा निफ्राको सेयर भने भर्नेजति सबैलाई पर्ने पक्का भएकाले पनि यसकै लागि पहिलोपटक सेयरमा लगानी गर्न खोज्ने समेत आकर्षित हुँदा त्यसबखत डिम्याट खाता खोल्नेको संख्या दैनिक ३ हजारमाथिसम्म पुग्यो ।
प्रायः कम्पनीको १ कित्ता सेयर पर्न पनि भाग्यको खेल मान्नुपर्ने अवस्थामा निफ्राको सेयर भने भर्नेजति सबैलाई पर्ने पक्का भएकाले पनि यसकै लागि पहिलोपटक सेयरमा लगानी गर्न खोज्ने समेत आकर्सित हुँदा त्यसबखत डिम्याट खाता खोल्नेको संख्या दैनिक ३ हजारमाथिसम्म पुग्यो ।
प्रालिले टिकट काउण्टर मर्मत गर्न लागिएकाले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीलाई आग्रहसमेत गरेको छ ।
प्रालिले टिकट काउण्टर मर्मत गर्न लागिएकाले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवश्था मिलाउन यातायात कम्पनीलाई आग्रहसमेत गरेको छ ।
प्राविधिक विश्लेषणका अन्य उपकरणहरुमा बैंकको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको देखिन्छ ।
प्राविधिक विस्लेषणका अन्य उपकरणहरुमा बैंकको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको देखिन्छ ।
फेब्रुअरी १ देखि सुरु भएको यस अशान्तिका बीच २१७ भन्दा धेरै मानिसले सेनाको हातबाट ज्यान गुमाइसकेका छन् ।
फेब्रुअरी १ देखि सुरु भएको यस असान्तिका बीच २१७ भन्दा धेरै मानिसले सेनाको हातबाट ज्यान गुमाइसकेका छन् ।
बङ्गलादेश भने यसअघि नै अखिल नेपाल फुटबल सङ्घ एन्फाले आयोजना गरेको त्रिदेशीय कपको फाइनलमा प्रवेश गरिसकेको छ ।
बङ्गलादेश भने यसअघि नै अखिल नेपाल फुटबल शङ्घ एन्फाले आयोजना गरेको त्रिदेशीय कपको फाइनलमा प्रवेश गरिसकेको छ ।
बजारमा राम्रो सम्भावना भएका मूल्य बढ्न नसकेका कम्पनीको छनोट गरेर प्रवेश गर्नुपर्नेमा उनी जोड दिन्छन् ।
बजारमा राम्रो सम्भावना भएका मूल्य बढ्न नसकेका कम्पनीको छनोट गरेर प्रवेस गर्नुपर्नेमा उनी जोड दिन्छन् ।
बजारलाई बुझिरहेका संस्थागत तथा अनुभवी लगानीकर्ताले भने त्यतिबेलै खरिद बढाउन थाले ।
बजारलाई बुझिरहेका शंस्थागत तथा अनुभवी लगानीकर्ताले भने त्यतिबेलै खरिद बढाउन थाले ।
बम कसले राखेकाे भन्नेबारे खुलेको छैन ।
बम कशले राखेकाे भन्नेबारे खुलेको छैन ।
बरु केहीबेरमा गीत गाउन थालेका थिए तर , शब्द स्पष्ट थिएन ।
बरु केहीबेरमा गीत गाउन थालेका थिए तर , शब्द स्पस्ट थिएन ।
बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी भने हात्तीलाई घाँस काट्ने क्रममा आक्रमणमा परेका थिए ।
बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी भने हात्तीलाई घाँश काट्ने क्रममा आक्रमणमा परेका थिए ।
बादी समुदाय यो राज्यभित्र किन नअटाएको ?
बादी शमुदाय यो राज्यभित्र किन नअटाएको ?
बास इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुने सिनेमामा अकेशा बिष्ट , बाश विस्सु , जरेद बिल्लुप्स , साम भुजेल , आयुस केसी र विशाल ढकालको अभिनय रहनेछ ।
बाश इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुने सिनेमामा अकेशा बिष्ट , बाश विस्सु , जरेद बिल्लुप्स , साम भुजेल , आयुस केसी र विशाल ढकालको अभिनय रहनेछ ।
बिआर ३ एम ३४५२ नम्बरको मोटरसाइकललाई ज १ त १५७४ नम्बरको ट्याक्टरले ठक्कर दिएको हो ।
बिआर ३ एम ३४५२ नम्बरको मोटरशाइकललाई ज १ त १५७४ नम्बरको ट्याक्टरले ठक्कर दिएको हो ।
बिहीबार कारोबारमा आएका १३ वटा समूहमध्ये होटल तथा पर्यटन समूहको सबैभन्दा बढी २ दशमलव ११ प्रतिशत घटेको छ ।
बिहीबार कारोबारमा आएका १३ वटा समूहमध्ये होटल तथा पर्यटन समूहको सबैभन्दा बढी २ दशमलव ११ प्रतिसत घटेको छ ।
बुद्धएयरको १७ , यती एयरलाइन्सको नौ , ताराएयरको दुई तथा श्री एयरलाइन्स र सीताएयरको समान एकएक उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ ।
बुद्धएयरको १७ , यती एयरलाइन्सको नौ , ताराएयरको दुई तथा स्री एयरलाइन्स र सीताएयरको समान एकएक उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६४ रुपैयाँ २७ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ४४ पैशा र बिक्रीदर १६४ रुपैयाँ २७ पैसा रहेको छ ।
बैठकमा रक्षासचिव रेश्मिराज पाण्डेले मन्त्रालय र अन्तर्गतका निकायको दोस्रो चौमासिक अवधिको एकीकृत विवरण प्रस्तुत गरेका थिए ।
बैठकमा रक्षासचिव रेश्मिराज पाण्डेले मन्त्रालय र अन्तर्गतका निकायको दोस्रो चौमासिक अवधिको एकीकृत विवरण प्रश्तुत गरेका थिए ।
बोकी चीसो हिम पवनले , बाँड्दछन् रे सुगन्ध ।
बोकी चीशो हिम पवनले , बाँड्दछन् रे सुगन्ध ।
बोसको अत्याधुनिक एबिएस प्रणालीले यसमा अफरोड मोड थप गरेको छ जसले ड्यासबोर्डमा भएको बटनबाटै अफरोड मोड चयन गरेर चालकलाई निकै साघुँरो बाटोमा पनि आरामले चलाउन सघाउने कम्पनीको भनाइ छ ।
बोसको अत्याधुनिक एबिएस प्रणालीले यसमा अफरोड मोड थप गरेको छ जसले ड्याशबोर्डमा भएको बटनबाटै अफरोड मोड चयन गरेर चालकलाई निकै साघुँरो बाटोमा पनि आरामले चलाउन सघाउने कम्पनीको भनाइ छ ।
ब्याट्रीको कुरा गर्दा ओपो ब्याण्डमा उच्चकार्य क्षमताको लो पावर्ड प्रोसेसरको प्रयोग गरिएको छ ।
ब्याट्रीको कुरा गर्दा ओपो ब्याण्डमा उच्चकार्य क्षमताको लो पावर्ड प्रोशेसरको प्रयोग गरिएको छ ।
ब्यानर बिना नै प्रदर्शनमा निस्केका उनीहरु राजनीतिक पार्टीमा आवद्ध भएनभएको खुलेको छैन ।
ब्यानर बिना नै प्रदर्शनमा निश्केका उनीहरु राजनीतिक पार्टीमा आवद्ध भएनभएको खुलेको छैन ।
भट्टराईले उच्च आर्थिक विकासमार्फत समाजमा विद्यमान बेरोजगारीको अन्त्य गर्न नसेकसम्म दिगो विकास र स्थायित्व प्राप्त गर्न नसकिने बताए ।
भट्टराईले उच्च आर्थिक विकासमार्फत समाजमा विद्यमान बेरोजगारीको अन्त्य गर्न नसेकसम्म दिगो विकाश र स्थायित्व प्राप्त गर्न नसकिने बताए ।
भदौ यता लकडाउन तथा निषेधाज्ञा हट्दै गएपछि विस्तारै अर्थतन्त्रले पुरानै लय लिने दिशातिर गइरहेको बेला चैत लागेसँगै फेरि कोरोना बढ्न सक्ने खतरा देखिएको छ ।
भदौ यता लकडाउन तथा निषेधाज्ञा हट्दै गएपछि विस्तारै अर्थतन्त्रले पुरानै लय लिने दिशातिर गइरहेको बेला चैत लागेसँगै फेरि कोरोना बढ्न शक्ने खतरा देखिएको छ ।
भनेर चौधरीले प्रश्न गरिन् , मेलम्ची पानी तीन दशकपछि काठमाडौंमा प्रवेश गरेको छ , यसको पनि विरोध गर्ने कि ?
भनेर चौधरीले प्रश्न गरिन् , मेलम्ची पानी तीन दसकपछि काठमाडौंमा प्रवेश गरेको छ , यसको पनि विरोध गर्ने कि ?
भन्सार प्रक्रियालाई सरलीकरण गर्न आसिकुडा लागू भए पनि यी सबै निकायमा छुट्टाछुट्टै जानुपर्ने अवस्था कायमै छ ।
भन्सार प्रक्रियालाई शरलीकरण गर्न आसिकुडा लागू भए पनि यी सबै निकायमा छुट्टाछुट्टै जानुपर्ने अवस्था कायमै छ ।
भाइरसको सङ्क्रमण आम मानिसमा नफैलियोस् भनी सतर्कता अपनाउँदै यसो गरिएको हो ।
भाइरशको सङ्क्रमण आम मानिसमा नफैलियोस् भनी सतर्कता अपनाउँदै यसो गरिएको हो ।
भान्सादेखि बिछ्यौनासम्म पत्थर कोइलाको धूलोले ढपक्कै ढाक्छ ।
भान्शादेखि बिछ्यौनासम्म पत्थर कोइलाको धूलोले ढपक्कै ढाक्छ ।
भारतमा पनि केही सातायता कोरोना संक्रमितको ग्राफ उकालो लाग्ने क्रम तीव्र छ ।
भारतमा पनि केही सातायता कोरोना शंक्रमितको ग्राफ उकालो लाग्ने क्रम तीव्र छ ।
भारतमा यो रोगको सङ्क्रमण र मृत्यु हुने दर बढेसँगै भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा पनि कोरोना भाइरसको जोखिम बढेको हो ।
भारतमा यो रोगको सङ्क्रमण र मृत्यु हुने दर बढेसँगै भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा पनि कोरोना भाइरशको जोखिम बढेको हो ।
भारतस्थित सीमा सुरक्षा बलसंग खोज्न अनुरोध गर्यौं , डीआईजी गौतमले भने , तर , बालिका र किशोरीहरु मंगलबार राति ९ बजे सीमा कटाएर सीतामढी पुर्याइसकेको देखिन्छ ।
भारतस्थित सीमा सुरक्षा बलसंग खोज्न अनुरोध गर्यौं , डीआईजी गौतमले भने , तर , बालिका र किसोरीहरु मंगलबार राति ९ बजे सीमा कटाएर सीतामढी पुर्याइसकेको देखिन्छ ।
भीमसेन थापा मेमोरियल फाउन्डेसनका केही पदाधिकारी पनि भन्छन् , यो धरहरा होइन ।
भीमसेन थापा मेमोरियल फाउन्डेशनका केही पदाधिकारी पनि भन्छन् , यो धरहरा होइन ।
भ्रमणका क्रममा बङ्गलादेशका परराष्ट्र मन्त्री डा ए.के. अब्दुल मोमेनले पनि सोमबार राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
भ्रमणका क्रममा बङ्गलादेशका परराष्ट्र मन्त्री डा ए.के. अब्दुल मोमेनले पनि सोमबार राष्ट्रपति भण्डारीसँग षिष्टाचार भेटवार्ता गरेका छन् ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बंगलादेशका राष्ट्रपिता बंगाबन्धु शेख मुजिब रहमानको सतवार्षिकी मनाउने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बंगलादेशका राष्ट्रपिता बंगाबन्धु शेख मुजिब रहमानको शवार्षिकी मनाउने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
म केही सेकेन्डले बाँचेको थिए ।
म केही शेकेन्डले बाँचेको थिए ।
म सधैंजसो मेरा लालाबाला ओछ्यानमा छँदै घरबाट निस्कन्छु , घर फर्कंदा उनीहरु सुतिसकेका हुन्छन् ।
म सधैंजसो मेरा लालाबाला ओछ्यानमा छँदै घरबाट निस्कन्छु , घर फर्कंदा उनीहरु शुतिसकेका हुन्छन् ।
मंगलबार रिपोर्टर्स क्लबको वार्षिकत्सोवमा ओलीले भने , पुनरावदेनका लागि अदालत जानु भएको छ क्यार ।
मंगलबार रिपोर्टर्ष क्लबको वार्षिकत्सोवमा ओलीले भने , पुनरावदेनका लागि अदालत जानु भएको छ क्यार ।
मनाङ मर्स्याङ्दी सम्भवत पोखराको मैदानमा पहिलो खेलबाटै बाहिरिएको यो पहिलो हो ।
मनाङ मर्श्याङ्दी सम्भवत पोखराको मैदानमा पहिलो खेलबाटै बाहिरिएको यो पहिलो हो ।
मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ज्ञवालीका अनुसार राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले आयोजनासँग सम्बन्धित समस्या समाधानका लागि आपसी समन्वयमा जोड दिए ।
मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ज्ञवालीका अनुसार राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले आयोजनासँग सम्बन्धित समस्या समाधानका लागि आपशी समन्वयमा जोड दिए ।
मन्त्रालयले आगामी बजेटमा अनलाइनमा आधारित सफ्टवेयरलाई प्रभावकारी बनाउन जोड दिने भएको छ ।
मन्त्रालयले आगामी बजेटमा अनलाइनमा आधारित शफ्टवेयरलाई प्रभावकारी बनाउन जोड दिने भएको छ ।
मन्त्रालयले पछिल्लो समयमा विद्यालय पुनःसञ्चालन कार्यढाँचा र पाठ्यक्रम समायोजन कार्या ढाँचा जारी गरी विद्यालय सञ्चालन र खोल्ने अधिकार स्थानीय सरकारलाई दियो ।
मन्त्रालयले पछिल्लो समयमा विद्यालय पुनःसञ्चालन कार्यढाँचा र पाठ्यक्रम शमायोजन कार्या ढाँचा जारी गरी विद्यालय सञ्चालन र खोल्ने अधिकार स्थानीय सरकारलाई दियो ।
मन्त्री आलेले डोटीको बडिकेदार धार्मिक क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजनको तयारी भइरहेको उल्लेख गर्दै सुदूरपश्चिम प्रदेशमा सडक , विद्युत् , सञ्चारलगायत भौतिक पूर्वाधार विकास निर्माणमा वर्तमान सरकारले गम्भीर रहेको जानकारी दिए ।
मन्त्री आलेले डोटीको बडिकेदार धार्मिक क्षेत्रको विकासका लागि आवस्यक बजेट विनियोजनको तयारी भइरहेको उल्लेख गर्दै सुदूरपश्चिम प्रदेशमा सडक , विद्युत् , सञ्चारलगायत भौतिक पूर्वाधार विकास निर्माणमा वर्तमान सरकारले गम्भीर रहेको जानकारी दिए ।
मभित्र किन अहिलेसम्म यस्ता संकीर्णताका अवयवहरू बाँकी रहेछन् ?
मभित्र किन अहिलेसम्म यस्ता शंकीर्णताका अवयवहरू बाँकी रहेछन् ?
मरुभूमिमा पानीको मुहान भेट्दा कस्तो हुन्छ , त्यो त भोग्नेलाई थाहा होला ।
मरुभूमिमा पानीको मुहान भेट्दा कश्तो हुन्छ , त्यो त भोग्नेलाई थाहा होला ।
मलेरिया जाँच गर्ने आरडीटी परीक्षण गर्ने र कोरोनाको एन्टिजीन टेष्ट गर्ने कर्मचारीसमेत हेल्थ डेस्कमा नभएको वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।
मलेरिया जाँच गर्ने आरडीटी परीक्षण गर्ने र कोरोनाको एन्टिजीन टेष्ट गर्ने कर्मचारीसमेत हेल्थ डेस्कमा नभएको वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महासाखाले जनाएको छ ।
माओवादी केन्द्रले १३ सांसदमध्ये एमाले प्रवेश गरेको भन्दै धर्मराज रेग्मीलाई सांसद पदबाट मुक्त गरेको छ ।
माओवादी केन्द्रले १३ सांसदमध्ये एमाले प्रवेष गरेको भन्दै धर्मराज रेग्मीलाई सांसद पदबाट मुक्त गरेको छ ।
मानवअधिकारवादीहरूले आगजनीमा सयौँ बालबालिका हराइरहेको बताएका छन् ।
मानवअधिकारवादीहरूले आगजनीमा शयौँ बालबालिका हराइरहेको बताएका छन् ।
मिनियापोलिस र सेन्ट पलका मेयरहरूले आफ्ना सहरमा रातभरिका लागि कर्फ्यु लगाएका हुन् ।
मिनियापोलिस र सेन्ट पलका मेयरहरूले आफ्ना शहरमा रातभरिका लागि कर्फ्यु लगाएका हुन् ।
मुख्यमन्त्री गुरुङ र एमालेले तीनजनाको मात्रै साथ पाए पनि सरकार जोगिने भएकाले उनीहरूलाई मन्त्री बन्न प्रस्ताव गरेका हुन् ।
मुख्यमन्त्री गुरुङ र एमालेले तीनजनाको मात्रै शाथ पाए पनि सरकार जोगिने भएकाले उनीहरूलाई मन्त्री बन्न प्रस्ताव गरेका हुन् ।
मुख्यमन्त्री गुरुङले बेँसीशहर नगरपालिकाले बेँसीशहर१ स्थित प्रवेशद्वारमा निर्माण गरेको प्रवेशद्वार , उदिपुरडिही खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले प्रदेश सरकार र स्थानीयवासीको सहकार्यमा निर्माण गरेको एक घर एक धारा र जनकल्याण माध्यमिक विद्यालयको चार कोठे भवनको एक दिन उद्घाटन गरे ।
मुख्यमन्त्री गुरुङले बेँशीशहर नगरपालिकाले बेँसीशहर१ स्थित प्रवेशद्वारमा निर्माण गरेको प्रवेशद्वार , उदिपुरडिही खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले प्रदेश सरकार र स्थानीयवासीको सहकार्यमा निर्माण गरेको एक घर एक धारा र जनकल्याण माध्यमिक विद्यालयको चार कोठे भवनको एक दिन उद्घाटन गरे ।
मृत भेटिएका प्रकाश कुंवर र दिपक नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्य समेत हुन् ।
मृत भेटिएका प्रकाश कुंवर र दिपक नेपाली कांग्रेष बाग्लुङका जिल्ला सदस्य समेत हुन् ।
मेरो यत्रो विश्वासमाथि कति सजिलै घात गर्न सकेको होला ?
मेरो यत्रो विस्वासमाथि कति सजिलै घात गर्न सकेको होला ?
मेलम्ची खानेपानी आयोजनाका अनुसार सुन्दरीजलमा साढे आठ करोड पानी प्रशोधन गर्न सकिने दुईवटा प्रशोधन केन्द्र बनाइएका छन् ।
मेलम्ची खानेपानी आयोजनाका अनुशार सुन्दरीजलमा साढे आठ करोड पानी प्रशोधन गर्न सकिने दुईवटा प्रशोधन केन्द्र बनाइएका छन् ।
म्याचुअल फण्डबाहेक सबै उपसमूह हरियो भएको आजको बजारमा नेपाल बंगलादेश बैंक , माथिल्लो तामाकोशी , शिवम् सिमेन्ट , नेपाल लाइफ इन्स्योरेन्स र ग्रीन लाइफ हाइड्रोपावरको सर्वाधिक कारोबार भइरहेको छ ।
म्याचुअल फण्डबाहेक सबै उपसमूह हरियो भएको आजको बजारमा नेपाल बंगलादेश बैंक , माथिल्लो तामाकोसी , शिवम् सिमेन्ट , नेपाल लाइफ इन्स्योरेन्स र ग्रीन लाइफ हाइड्रोपावरको सर्वाधिक कारोबार भइरहेको छ ।
यति मात्रै होइन , हाम्रो शरीरमा सेतो रक्तकोषिका पनि एक प्रकारको भाइरस नै हो , जो शरीरमा ठिक्क मात्रामा भएमा शरीरमा बाहिरी भाइरसबाट सुरक्षा कवचको काम गर्ने र अत्यधिक भएमा त्यसले नै ल्युकेमिया भन्ने एक प्रकारको ब्लड क्यान्सर पनि निम्त्याउने जोखिम हुन्छ ।
यति मात्रै होइन , हाम्रो सरीरमा सेतो रक्तकोषिका पनि एक प्रकारको भाइरस नै हो , जो शरीरमा ठिक्क मात्रामा भएमा शरीरमा बाहिरी भाइरसबाट सुरक्षा कवचको काम गर्ने र अत्यधिक भएमा त्यसले नै ल्युकेमिया भन्ने एक प्रकारको ब्लड क्यान्सर पनि निम्त्याउने जोखिम हुन्छ ।
यद्यपि सूचीको म्यानमारस् नेसनल लिग फर डेमोक्रेसीले सरकार गठन गरेपछि चीनसँगको सम्बन्धमा नयाँ अध्यायबाट सम्बन्ध विस्तार भएको देखिन्छ ।
यद्यपि सूचीको म्यानमारस् नेशनल लिग फर डेमोक्रेसीले सरकार गठन गरेपछि चीनसँगको सम्बन्धमा नयाँ अध्यायबाट सम्बन्ध विस्तार भएको देखिन्छ ।
यस दिन ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
यश दिन ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
यसको नाममा पाँच वर्ष अगाडि नै संसद विघटन गर्न पाइँदैन ।
यशको नाममा पाँच वर्ष अगाडि नै संसद विघटन गर्न पाइँदैन ।
यसमा शिक्षक व्यवस्थापन र व्यावसायिक विकास , विपद् जोखिम व्यवस्थापन , शासन र व्यवस्थापन अनुगमन तथा मूल्याङ्कन , क्षमता विकास र संगठन तथा व्यवस्थापनमा लगानी गर्ने योजना पनि रहेको छ ।
यशमा शिक्षक व्यवस्थापन र व्यावसायिक विकास , विपद् जोखिम व्यवस्थापन , शासन र व्यवस्थापन अनुगमन तथा मूल्याङ्कन , क्षमता विकास र संगठन तथा व्यवस्थापनमा लगानी गर्ने योजना पनि रहेको छ ।
यस वर्ष प्रत्यक्ष निर्वाचन प्रणाली अपनाइएकाले महासंघका केन्द्रीय पदाधिकारी र सदस्यलाई देशभरका सदस्यहरुले आआफ्नो मतदान केन्द्रबाट भोट हाल्न पाउँछन् ।
यस वर्ष प्रत्यक्ष निर्वाचन प्रणाली अपनाइएकाले महासंघका केन्द्रीय पदाधिकारी र सदस्यलाई देशभरका शदस्यहरुले आआफ्नो मतदान केन्द्रबाट भोट हाल्न पाउँछन् ।
यस विषयमा कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा भन्छन् , विश्वरूपा मन्दिर र सत्तल पुनर्निर्माणका लागि टेन्डर आह्वान गरिएको थियो ।
यस विषयमा कोसका कार्यकारी निर्देशक घनश्याम खतिवडा भन्छन् , विश्वरूपा मन्दिर र सत्तल पुनर्निर्माणका लागि टेन्डर आह्वान गरिएको थियो ।
यसअघि साउदी अरेबिया भन्दा बाहिर जानका लागि रोजगारदाताको पूर्व स्वीकृति अनिवार्य गरिएको थियो ।
यसअघि शाउदी अरेबिया भन्दा बाहिर जानका लागि रोजगारदाताको पूर्व स्वीकृति अनिवार्य गरिएको थियो ।
यसअघि सन् १९९८ लाई नेपाल भ्रमण वर्ष र सन् २२२३ लाई गन्तव्य नेपाल वर्षका रूपमा मनाइएको थियो ।
यसअघि सन् १९९८ लाई नेपाल भ्रमण वर्स र सन् २२२३ लाई गन्तव्य नेपाल वर्षका रूपमा मनाइएको थियो ।
यसको अर्थ स्थानीय तह यस्ता कार्यक्रम कार्यान्वयनमा असक्षम छन् र तिनलाई यस्ता कार्यक्रम चुनावमा देखाउने दाँतमात्र भएको छ ।
यसको अर्थ स्थानीय तह यस्ता कार्यक्रम कार्यान्वयनमा अशक्षम छन् र तिनलाई यस्ता कार्यक्रम चुनावमा देखाउने दाँतमात्र भएको छ ।
यसबाट नेपाल प्रहरी युरेनियम र विकिरणकाे जाेखिमप्रति संवेदनशील रहेनछ भन्ने स्पष्टै बुझिन्छ ।
यसबाट नेपाल प्रहरी युरेनियम र विकिरणकाे जाेखिमप्रति संवेदनसील रहेनछ भन्ने स्पष्टै बुझिन्छ ।
यसबाहेक टोलटोलमा पनि ससाना जात्राहरु यहाँं हुने गर्दछ ।
यसबाहेक टोलटोलमा पनि सशाना जात्राहरु यहाँं हुने गर्दछ ।
यसमध्ये दुई लाख ८५ हजार वर्गफिट सेनाले जयन्तीलाई दिएको हो ।
यसमध्ये दुई लाख ८५ हजार वर्गफिट शेनाले जयन्तीलाई दिएको हो ।
यसमा केही गतिला उदाहरण पनि छन् तर यहाँ हामी दुईवटा मात्रै प्रस्तुत गछौँ हङकङलाई उसले प्रत्याभूत गरेको उच्चस्तरको स्वायत्तता खुम्च्याउनु र अर्को सिङजियान प्रान्तका उइगुर मुस्लिमहरूमाथिको उसको नरसंहार ।
यसमा केही गतिला उदाहरण पनि छन् तर यहाँ हामी दुईवटा मात्रै प्रस्तुत गछौँ हङकङलाई उसले प्रत्याभूत गरेको उच्चस्तरको स्वायत्तता खुम्च्याउनु र अर्को सिङजियान प्रान्तका उइगुर मुष्लिमहरूमाथिको उसको नरसंहार ।
यसमा प्रयोग गरिने मसला स्वास्थ्यलाई निकै फाइदा गर्छ ।
यसमा प्रयोग गरिने मशला स्वास्थ्यलाई निकै फाइदा गर्छ ।