Correct
stringlengths
12
634
Incorrect
stringlengths
12
634
अजोडको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको भोलिपल्टै १७ चैतमा ५ प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेको थियो ।
अजोडको सेयर मुल्य ९.९६ प्रतिशतले बढेको भोलिपल्टै १७ चैतमा ५ प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेको थियो ।
अझै कति त नयाँ पलाएका दर्जावालाहरुले हद र स्वच्छन्दतामा विद्यावारिधीसम्मको अध्यापन गराउने ठेक्कामा फेसबुके पाठशालाहरू नै खोलेका हुन्छन् ।
अझै कति त नयाँ पलाएका दर्जावालाहरुले हद र स्वच्छन्दतामा विद्यावारिधीसम्मको अध्यापन गराउने ठेक्कामा फेसबूके पाठशालाहरू नै खोलेका हुन्छन् ।
अति गम्भीर स्तरको , विशेषगरी भित्री कानको श्रवण अंगमा रहेको नली नै प्रतिस्थापन गरी आवाजलाई विद्युतीय तरंगका रूपमा श्रवणसम्बन्धी स्नायु नलीमा प्रवाहित गर्ने कक्लियर इम्प्लान्टेसन पद्धति जुन हालसम्म नेपालमा त्रिवि शिक्षण अस्पतालमा मात्रै उपलब्ध छ चाहिने व्यक्तिहरूको संख्या पनि उल्लेख्य छ ।
अति गम्भीर स्तरको , विशेषगरी भित्री कानको श्रवण अंगमा रहेको नली नै प्रतिस्थापन गरी आवाजलाई विद्यूतीय तरंगका रूपमा श्रवणसम्बन्धी स्नायु नलीमा प्रवाहित गर्ने कक्लियर इम्प्लान्टेसन पद्धति जुन हालसम्म नेपालमा त्रिवि शिक्षण अस्पतालमा मात्रै ऊपलब्ध छ चाहिने व्यक्तिहरूको संख्या पनि उल्लेख्य छ ।
अत्यधिक वायु प्रदूषण जनस्वास्थ्यका लागि घातक हुन्छ ।
अत्यधिक वायु प्रदुषण जनस्वास्थ्यका लागि घातक हुन्छ ।
अदालतले अप्रत्यक्ष रूपमा दल दर्ता र सञ्चालनमा नै बन्देज लगाएको उनको आरोप छ ।
अदालतले अप्रत्यक्ष रूपमा दल दर्ता र सञ्चालनमा नै बन्देज लगाएको ऊनको आरोप छ ।
अधिकांश द्वन्द्वरत मुलुकले शान्ति स्थापनाका लागि तीन आधारभूत आवश्यकतालाई नै सफलताको मापदण्ड बनाएर व्यापक दूरदृष्टिका साथ कार्यक्रम सञ्चालन गरेको पाइएको छ ।
अधिकांश द्वन्द्वरत मुलुकले शान्ति स्थापनाका लागि तीन आधारभूत आवश्यकतालाई नै सफलताको मापदण्ड बनाएर व्यापक दुरदृष्टिका साथ कार्यक्रम सञ्चालन गरेको पाइएको छ ।
अधिवक्ता रोशनी पौड्यालले दायर गरेको रिटमा गएको २१ साउनमा फैसला गर्दै सर्वोच्चले महामारीविरूद्ध फेमिनिष्ट रेस्पोन्स को अनिवार्य आवश्यकतामा जोड दिएको छ ।
अधिवक्ता रोशनी पौड्यालले दायर गरेको रिटमा गएको २१ साऊनमा फैसला गर्दै सर्वोच्चले महामारीविरूद्ध फेमिनिष्ट रेस्पोन्स को अनिवार्य आवश्यकतामा जोड दिएको छ ।
अध्यागमन ऐन , २४९ को दफा ९ मा विदेशी नागरिकले कानुनविपरीत कार्य गरेमा निष्कासन गर्ने व्यवस्था रहेको छ ।
अध्यागमन ऐन , २४९ को दफा ९ मा विदेशी नागरिकले कानूनविपरीत कार्य गरेमा निष्कासन गर्ने व्यवस्था रहेको छ ।
अनिताका आमाबुवाले त्यसपछि पनि जडिबुटी औषधि खुवाउन थाले ।
अनिताका आमाबुवाले त्यसपछि पनि जडिबूटी औषधि खुवाउन थाले ।
अनिल गुरुङले संन्यास लिएपछि विराज नेपाली टिमको नियमित कप्तानको भूमीका देखिए ।
अनिल गुरुङले संन्यास लिएपछि विराज नेपाली टिमको नियमित कप्तानको भुमीका देखिए ।
अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।
अनूहारमा कान्ति र मनमा शान्ति छाउला ।
अन्तरराष्ट्रिय बजारमा सुनको भाउ उकालो लाग्यो अन्तरराष्ट्रिय सुन बजारमा पनि सुनको भाउ यो साता उकालो लागेको छ ।
अन्तरराष्ट्रिय बजारमा सुनको भाउ उकालो लाग्यो अन्तरराष्ट्रिय सून बजारमा पनि सुनको भाउ यो साता उकालो लागेको छ ।
अन्तरविरोध हुन् त ?
अन्तरविरोध हून् त ?
अन्तिममा युरोपेली संघ सम्बद्ध संस्थानले नश्लवाद सामाधानका लागि दिगो राजनीतिक इच्छाशक्ति देखाउनुपर्छ ।
अन्तिममा यूरोपेली संघ सम्बद्ध संस्थानले नश्लवाद सामाधानका लागि दिगो राजनीतिक इच्छाशक्ति देखाउनुपर्छ ।
अन्य काम नसकिने भएकोले धरहरा मात्रै तयार गरेर प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने बताइएको छ ।
अन्य काम नसकिने भएकोले धरहरा मात्रै तयार गरेर प्रधानमन्त्री ओलीले ऊद्घाटन गर्ने बताइएको छ ।
अबको केही महिनामा नै बाँकी कालोपत्रको काम सकिने गरी तीव्ररूपमा भइरहेको बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले बताए ।
अबको केही महिनामा नै बाँकी कालोपत्रको काम सकिने गरी तीव्ररुपमा भइरहेको बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले बताए ।
अमरगढी नगरपालिकाले घटालस्थान मन्दिर क्षेत्रको विकासका लागि यस वर्ष केहीकामको सुरुवातसँगै दीर्घकालीन योजना रहेको जनाएको छ ।
अमरगढी नगरपालिकाले घटालस्थान मन्दिर क्षेत्रको विकासका लागि यस वर्ष केहीकामको सूरुवातसँगै दीर्घकालीन योजना रहेको जनाएको छ ।
अमेरिकी रक्षा अधिकारीहरूले रक्षामन्त्री अफगानिस्तानबाट फिर्ता नहुँदासम्म समाचारलाई सार्वजनिक नगर्न अफगानी अधिकारीहरूलाई आग्रह गरे अनुसार भ्रमणको समाचार कभरेज ढिलो गरी भएको एएफपीलाई एक अफगानी अधिकारीले बताए ।
अमेरिकी रक्षा अधिकारीहरूले रक्षामन्त्री अफगानिस्तानबाट फिर्ता नहुँदासम्म समाचारलाई सार्वजनिक नगर्न अफगानी अधिकारीहरूलाई आग्रह गरे अनूसार भ्रमणको समाचार कभरेज ढिलो गरी भएको एएफपीलाई एक अफगानी अधिकारीले बताए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले उदियमान चीनको बढ्दो प्रभावलाई रोक्न एसियाका प्रमुख साझेदार मुलुकहरुसँगको गठबन्धनलाई अझ बलियो बनाउन चाहेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले ऊदियमान चीनको बढ्दो प्रभावलाई रोक्न एसियाका प्रमुख साझेदार मुलुकहरुसँगको गठबन्धनलाई अझ बलियो बनाउन चाहेको छ ।
अरू विषयका पाठ्यक्रमका हकमा पनि यही कुरा लागू हुन्छ ।
अरू विषयका पाठ्यक्रमका हकमा पनि यही कुरा लागु हुन्छ ।
अर्जुनले पनि महाभारतको युद्ध लड्दा सांसारिक पीडाबाट स्वतन्त्र भएका थिए ।
अर्जुनले पनि महाभारतको यूद्ध लड्दा सांसारिक पीडाबाट स्वतन्त्र भएका थिए ।
अर्थ सचिव शिशिरकुमार ढुंगानाले पूर्वनिर्धारित कार्यक्रम अनुसार खर्च बढाउनका लागि सबै निकाय विशेष सक्रिय हुन जरुरी रहेको बताए ।
अर्थ सचिव शिशिरकुमार ढुंगानाले पुर्वनिर्धारित कार्यक्रम अनुसार खर्च बढाउनका लागि सबै निकाय विशेष सक्रिय हुन जरुरी रहेको बताए ।
अर्थतन्त्र वृद्धिको प्रभाव देशको कुल गार्हस्थ उत्पादनमा देखिन्छ ।
अर्थतन्त्र वृद्धिको प्रभाव देशको कूल गार्हस्थ उत्पादनमा देखिन्छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अवस्था सामान्य भइसकेकाले लक्ष्यभन्दा पनि बढी राजस्व उठाउनुपर्ने बताएका थिए भने राजस्व सचिव रामशरण पुडासैनीले राजस्व लक्ष्य नै नभेट्टाउने छुट कसैलाई नभएको बताएका थिए ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अवस्था सामान्य भइसकेकाले लक्ष्यभन्दा पनि बढी राजस्व उठाउनुपर्ने बताएका थिए भने राजस्व सचिव रामशरण पुडासैनीले राजस्व लक्ष्य नै नभेट्टाउने छूट कसैलाई नभएको बताएका थिए ।
अलैंची निर्यातबाट आम्दानी गरेको रकम कुल निर्यातको ६.१ प्रतिशत हुन आउँछ ।
अलैंची निर्यातबाट आम्दानी गरेको रकम कूल निर्यातको ६.१ प्रतिशत हुन आउँछ ।
अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले बाढीका कारण घरविहीन बनेका र घर छाडेर गएका नागरिकलाई सरकारद्वारा आर्थिक सहयोग प्राप्त हुने घोषणा गरेका छन् ।
अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले बाढीका कारण घरविहीन बनेका र घर छाडेर गएका नागरिकलाई सरकारद्वारा आर्थिक सहयोग प्राप्त हूने घोषणा गरेका छन् ।
अस्पताल भर्ना गराएपछि हामीले थाहा पायौँ कि उनलाई कोरोना संक्रमण भएको रहेछ ।
अस्पताल भर्ना गराएपछि हामीले थाहा पायौँ कि ऊनलाई कोरोना संक्रमण भएको रहेछ ।
अहिले उद्योगमा औसतमा प्रतियुनिट १ रुपैयाँ ६ पैसा रहेको छ ।
अहिले उद्योगमा औसतमा प्रतियूनिट १ रुपैयाँ ६ पैसा रहेको छ ।
अहिले कतिपय अवस्थामा मालपोतका कर्मचारीको गल्तीले नियोजित वा भुलबस पनि जग्गाको विवरण फरक परेको हुन्छ ।
अहिले कतिपय अवस्थामा मालपोतका कर्मचारीको गल्तीले नियोजित वा भूलबस पनि जग्गाको विवरण फरक परेको हुन्छ ।
अहिले काठमाडौँ र ललितपुरमा चक्रपथभित्रका अधिकांश ठाउँमा पानी वितरण सुरु गरिएका धेरै ठाउँमा पानी पुगेको छ भने नपुगेका ठाउँमा कसरी पुयाउन सकिन्छ भनी तयारीमा केयूकेएल जुटेको उहाँले बताउनुभयो ।
अहिले काठमाडौँ र ललितपुरमा चक्रपथभित्रका अधिकांश ठाउँमा पानी वितरण सुरु गरिएका धेरै ठाउँमा पानी पुगेको छ भने नपुगेका ठाउँमा कसरी पुयाउन सकिन्छ भनी तयारीमा केयुकेएल जुटेको उहाँले बताउनुभयो ।
अहिले पनि उनी कारागारमै छन् ।
अहिले पनि ऊनी कारागारमै छन् ।
अहिले पनि यहाँ बसोबास गर्नेहरुको जग्गाको पुर्जा अर्कैको नाममा रहेको स्थानीयवासी गोपी शर्माले बताए ।
अहिले पनि यहाँ बसोबास गर्नेहरुको जग्गाको पूर्जा अर्कैको नाममा रहेको स्थानीयवासी गोपी शर्माले बताए ।
अहिले फेरि बढाएर सत् प्रतिशत पुर्याएको छ ।
अहिले फेरि बढाएर सत् प्रतिशत पूर्याएको छ ।
अहिले भेन्टिलेटरमा उनको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
अहिले भेन्टिलेटरमा उनको ऊपचार भइरहेको अस्पतालले जनाएको छ ।
अहिले हामी हेर्यौँ भने दिनदिनैजस्तो के संविधान , के ऐनकानुन , नियम सबैलाई मिच्दै जबर्जस्ती राज्यसत्ता कब्जा गर्ने एउटा डरलाग्दो अभियान चलेको स्थिति छ , अहिले ।
अहिले हामी हेर्यौँ भने दिनदिनैजस्तो के संविधान , के ऐनकानून , नियम सबैलाई मिच्दै जबर्जस्ती राज्यसत्ता कब्जा गर्ने एउटा डरलाग्दो अभियान चलेको स्थिति छ , अहिले ।
अहिलेको अवस्थामा दमकलको महत्व कति छ भनेर मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन ।
अहिलेको अवस्थामा दमकलको महत्व कति छ भनेर मैले भनिराख्नूपर्छ जस्तो लाग्दैन ।
अहिलेलाई संसद् बच्यो , विकल्पविनै बीचैमा छोड्दा फेरि संसद् के हुन्छ भन्ने चिन्ता हो ।
अहिलेलाई संसद् बच्यो , विकल्पविनै बीचैमा छोड्दा फेरि संसद् के हुन्छ भन्ने चिन्ता हो ।
आइतबार एक कार्यक्रमबीच साउनयता वडाभित्र सुत्केरी भएका १३ जना महिलालाई एकएकवटाका दरले भाले दिएर पठायौं , उनले भने ।
आइतबार एक कार्यक्रमबीच साउनयता वडाभित्र सूत्केरी भएका १३ जना महिलालाई एकएकवटाका दरले भाले दिएर पठायौं , उनले भने ।
आकाशमा देखापर्दा सप्तरङ्गी धर्को , खुसी हुँदै बादलुले ओडाउँछ बर्को ।
आकाशमा देखापर्दा सप्तरङ्गी धर्को , खूसी हुँदै बादलुले ओडाउँछ बर्को ।
आँखाबाट आँसु बग्छन् तर मैले दोष आँखा पोल्ने वायु प्रदूषणलाई दिन्छु ।
आँखाबाट आँसू बग्छन् तर मैले दोष आँखा पोल्ने वायु प्रदूषणलाई दिन्छु ।
आगामी दिनमा यस कार्यक्रमको प्रभावको परीक्षण गर्न विगतमा काम भएका वनक्षेत्र उपलब्ध हुने नै छन ।
आगामी दिनमा यस कार्यक्रमको प्रभावको परीक्षण गर्न विगतमा काम भएका वनक्षेत्र उपलब्ध हूने नै छन ।
आज दिलमाया र उसका छोरा देखेर गाउँमा उनको इर्ष्या गर्नेको पनि कमी छैन ।
आज दिलमाया र उसका छोरा देखेर गाऊँमा उनको इर्ष्या गर्नेको पनि कमी छैन ।
आज सबैजना घरमा बसी आफ्नै परिवारभित्रै होली मनाउनुहोस् र कोरोनाबाट जोगिनुहोस् ।
आज सबैजना घरमा बसी आफ्नै परिवारभित्रै होली मनाउनूहोस् र कोरोनाबाट जोगिनुहोस् ।
आजको दिन बिहानैदेखि साँझसम्मै सवारी जाँचका लागि ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ , यातायातमा कुनै लापरवाही हुने वित्तिकै कारवाही हुन्छ , भट्टराईले भने , सामान्य लापरवाही गरेकालाई दिनभर सवारी होल्डमा राख्छौँ , कानून उल्लङ्घन गरेकालाई कारवाही गरिरहेका छौँ ।
आजको दिन बिहानैदेखि साँझसम्मै सवारी जाँचका लागि ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ , यातायातमा कुनै लापरवाही हुने वित्तिकै कारवाही हुन्छ , भट्टराईले भने , सामान्य लापरवाही गरेकालाई दिनभर सवारी होल्डमा राख्छौँ , कानुन उल्लङ्घन गरेकालाई कारवाही गरिरहेका छौँ ।
आठ महिनाको अवधिमा बीस हजार १५३ जनालाई पर्यटक भिसा जारी गरिएको छ , जसमध्येमा फागुन महिनामा ६ हजारभन्दा बढीलाई उक्त भिसा जारी गरिएको हो ।
आठ महिनाको अवधिमा बीस हजार १५३ जनालाई पर्यटक भिसा जारी गरिएको छ , जसमध्येमा फागून महिनामा ६ हजारभन्दा बढीलाई उक्त भिसा जारी गरिएको हो ।
आनन्दित हुनुको सही तरिका हो ।
आनन्दित हूनुको सही तरिका हो ।
आन्तरिक राजस्व कार्यालबाट टोली आएको भन्दै व्यापारीले राजस्व छली लुकाउन बजार बन्द गराएको बताएका छन् ।
आन्तरिक राजस्व कार्यालबाट टोली आएको भन्दै व्यापारीले राजस्व छली लूकाउन बजार बन्द गराएको बताएका छन् ।
आन्दोलनरत पक्षबाट वार्ता टोली संयोजक चौधरीले पहिलो चरणको वार्तामा दुवै पक्षले आफ्ना धारणा राखेको , आफूहरूले १९ बुँदे माग औपचारिक रूपमा सरकारसमक्ष पेस गरेको र अर्को वार्ता बिहीबार पुनः बस्ने जानकारी गराइन् ।
आन्दोलनरत पक्षबाट वार्ता टोली संयोजक चौधरीले पहिलो चरणको वार्तामा दुवै पक्षले आफ्ना धारणा राखेको , आफूहरूले १९ बूँदे माग औपचारिक रूपमा सरकारसमक्ष पेस गरेको र अर्को वार्ता बिहीबार पुनः बस्ने जानकारी गराइन् ।
आफूलाई सुकुम्बासी भन्ने जमातले बेतौनाको राष्ट्रिय वनभित्र घर बनाएर स्थायी रूपमै बसेका छन् ।
आफुलाई सुकुम्बासी भन्ने जमातले बेतौनाको राष्ट्रिय वनभित्र घर बनाएर स्थायी रूपमै बसेका छन् ।
आफ्नै जीवनकालमै मुलुकलाई समृद्ध बनाउन भिजन पेपर तयार गरिएको उनको भनाइ छ ।
आफ्नै जीवनकालमै मूलुकलाई समृद्ध बनाउन भिजन पेपर तयार गरिएको उनको भनाइ छ ।
आफ्नो चुनावी अभियानमा समेत बाइडेनले बन्दुकसम्बन्धी अपराध नियन्त्रण गर्नेे विषयलाई पटकपटक दोहोर्याएका थिए ।
आफ्नो चूनावी अभियानमा समेत बाइडेनले बन्दुकसम्बन्धी अपराध नियन्त्रण गर्नेे विषयलाई पटकपटक दोहोर्याएका थिए ।
आफ्नो जे जति क्षमता छ , ती सबै विराटनगरका लागि खचिर्ने छु , राम्रो गर्ने कोसिस गर्नेछु ।
आफ्नो जे जति क्षमता छ , ती सबै विराटनगरका लागि खचिर्ने छू , राम्रो गर्ने कोसिस गर्नेछु ।
आफ्नो सीमा क्षेत्र भन्दा बाहिर रहेका व्यवस्थाबारे हुने अज्ञानताले समस्या झन थपिनेछ ।
आफ्नो सीमा क्षेत्र भन्दा बाहिर रहेका व्यवस्थाबारे हूने अज्ञानताले समस्या झन थपिनेछ ।
आँबुखैरेनीले एक वडा , एक पोखरीको अभियान सुरु गरेको छ ।
आँबूखैरेनीले एक वडा , एक पोखरीको अभियान सुरु गरेको छ ।
आमनेपालीको खरिद क्षमतामा बचत हुन पुग्थ्यो ।
आमनेपालीको खरिद क्षमतामा बचत हुन पूग्थ्यो ।
आमा धनमायाको एउटा हात चल्दैन , कान राम्रोसँग सुन्दिनन् ।
आमा धनमायाको एउटा हात चल्दैन , कान राम्रोसँग सून्दिनन् ।
आमाको सम्पत्ति हिनामिना गरेर हेरचाह नगरी वेवास्ता गरेको भन्दै उनीविरुद्ध जाहेरी परेको थियो ।
आमाको सम्पत्ति हिनामिना गरेर हेरचाह नगरी वेवास्ता गरेको भन्दै उनीविरूद्ध जाहेरी परेको थियो ।
आयोजना र प्राधिकरण सहजीकरण गर्न तयार भए , तर निर्माण कम्पनीले उक्त स्टिमेट अनुसार पोल सार्न नसक्ने जबाफ दियो , एक प्राविधिकले भने ।
आयोजना र प्राधिकरण सहजीकरण गर्न तयार भए , तर निर्माण कम्पनीले ऊक्त स्टिमेट अनुसार पोल सार्न नसक्ने जबाफ दियो , एक प्राविधिकले भने ।
आयोजनाको ११५ किलोमिटरको सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।
आयोजनाको ११५ किलोमिटरको सडकलाई दूई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।
आर्ट अकादेमी हुँदै उनी संगम ग्रुपमा आबद्ध भए , पछि आफैँले हिलियन्स नामक ब्यान्ड खोले , यसका उनी गायक पनि भए ।
आर्ट अकादेमी हुँदै उनी संगम ग्रूपमा आबद्ध भए , पछि आफैँले हिलियन्स नामक ब्यान्ड खोले , यसका उनी गायक पनि भए ।
आर्थिक सङ्कट , अपराध र पर्यावरणीय विपदबाट जीवन कष्टप्रद भएको जनाउँदै मध्य अमेरिकी मुलुकहरुबाट ठूलो संख्यामा मानिसहरु अमेरिका प्रवेश गर्न मेक्सिकोको बाटो हुँदै उत्तरतर्फ बढेका छन् ।
आर्थिक सङ्कट , अपराध र पर्यावरणीय विपदबाट जीवन कष्टप्रद भएको जनाउँदै मध्य अमेरिकी मुलुकहरुबाट ठुलो संख्यामा मानिसहरु अमेरिका प्रवेश गर्न मेक्सिकोको बाटो हुँदै उत्तरतर्फ बढेका छन् ।
आर्मी सबै ३ खेल जित्दै समूह विजेता बन्यो ।
आर्मी सबै ३ खेल जित्दै समुह विजेता बन्यो ।
इन्दु बाथरुमबाट फर्केपछि कफी पिएर आधाघण्टामा दुबैजना घरबाट निस्के ।
इन्दु बाथरुमबाट फर्केपछि कफी पिएर आधाघण्टामा दूबैजना घरबाट निस्के ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहान१ लोकतन्त्रचोकबाट मुखियालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहान१ लोकतन्त्रचोकबाट मूखियालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिए ।
ऊ कड्किन थाल्यो , माई लाइफ , माई चोइस ।
उ कड्किन थाल्यो , माई लाइफ , माई चोइस ।
उक्त जग्गामध्ये अधिकांश स्थानीयवासीले नगरपालिकालाई अनुदानस्वरूप दिएका हुन् ।
उक्त जग्गामध्ये अधिकांश स्थानीयवासीले नगरपालिकालाई अनूदानस्वरूप दिएका हुन् ।
उक्त वर्ष ४ सय ८९ पुरुष र ३२ महिलालाई पक्राउ गरिएको रूपन्देहीका डीएसपी सत्यनारायण थापाले बताए ।
उक्त वर्ष ४ सय ८९ पूरुष र ३२ महिलालाई पक्राउ गरिएको रूपन्देहीका डीएसपी सत्यनारायण थापाले बताए ।
उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ ।
उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मूक्त हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ ।
उता यहाँको विपक्षी दलका नेता टुन्डु लिस्सुले भने मगुफुलीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताउनुभएको छ ।
उता यहाँको विपक्षी दलका नेता टुन्डु लिस्सुले भने मगुफुलीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताउनूभएको छ ।
उत्तमकुमारले भने आफ्नी श्रीमतीको नाममा जग्गा कायम रहेको प्रमाणसहित जग्गाधनी प्रमाण पूर्जा , वडामा भएको सहमति तथा सम्पत्ति कर चुक्ता रसिद पनि बुझाएको जानकारी उनले दिए ।
उत्तमकुमारले भने आफ्नी श्रीमतीको नाममा जग्गा कायम रहेको प्रमाणसहित जग्गाधनी प्रमाण पूर्जा , वडामा भएको सहमति तथा सम्पत्ति कर चुक्ता रसिद पनि बुझाएको जानकारी उनले दिए ।
उत्तरी दुर्गम भेग भएकाले खानेपानी आयोजनाका लागि चाहिने सिमेन्ट , रड , पाईप हेलिकप्टरबाट ढुवानी गर्नुपर्छ ।
उत्तरी दूर्गम भेग भएकाले खानेपानी आयोजनाका लागि चाहिने सिमेन्ट , रड , पाईप हेलिकप्टरबाट ढुवानी गर्नुपर्छ ।
उनका अनुसार सन् १९६ देखि १९६४ सम्ममा करीब दुई लाख नेपालीले बर्मा छोडे ।
उनका अनुसार सन् १९६ देखि १९६४ सम्ममा करीब दूई लाख नेपालीले बर्मा छोडे ।
उनका अनुसार हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको हो ।
उनका अनुसार हरियाली सामूदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको हो ।
उनका अनुसार हाल ५ लाख कोभिसिल्ड खोप मौज्दात छ ।
उनका अनूसार हाल ५ लाख कोभिसिल्ड खोप मौज्दात छ ।
उनको घरको यस्तो दृश्य देखेर नलोभिने कोही हुँदैन ।
उनको घरको यस्तो दृश्य देखेर नलोभिने कोही हूँदैन ।
उनको वर्णनमा अरबी महिलाका विभिन्न उमेरका कथा छन् ।
उनको वर्णनमा अरबी महिलाका विभिन्न ऊमेरका कथा छन् ।
उनको शवयात्रामा हजुरआमा पनि उपस्थित थिइन् ।
उनको शवयात्रामा हजूरआमा पनि उपस्थित थिइन् ।
उनको स्थानीयस्तरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय , सप्तरीले जनाएको छ ।
उनको स्थानीयस्तरमा ऊपचार भइरहेको जिल्ला प्रहरी कार्यालय , सप्तरीले जनाएको छ ।
उनको स्वरको मधुरता र गायकीबाट स्वयं गुरु नै जिल खान थालेका थिए ।
उनको स्वरको मधुरता र गायकीबाट स्वयं गूरु नै जिल खान थालेका थिए ।
उनलाई हिडडुल गर्न कुनै समस्या थिएन ।
उनलाई हिडडूल गर्न कुनै समस्या थिएन ।
उनले परियोजनाले कृषिमा यन्त्रीकरण , आधुनिकीकरण , व्यावसायीकरण , औद्योगिकीकरण र व्यवस्थापन पक्षमा अनुदान सहयोग गर्ने भएकाले कृषि क्षेत्र र किसानको भविष्य सुनिश्चित हुने बताए ।
उनले परियोजनाले कृषिमा यन्त्रीकरण , आधुनिकीकरण , व्यावसायीकरण , औद्योगिकीकरण र व्यवस्थापन पक्षमा अनूदान सहयोग गर्ने भएकाले कृषि क्षेत्र र किसानको भविष्य सुनिश्चित हुने बताए ।
उनले पाँचखालमा लगानी तथा पर्यटनका प्रचुर सम्भावना भएका स्थानमा सडक पुर्याइसकिएको तथा पुर्याउने काम धमाधम भइरहेको र वातावरणको दृष्टिकोणले लगानीकर्ता आकर्षण हुनु स्वाभाविक रहेको बताए ।
उनले पाँचखालमा लगानी तथा पर्यटनका प्रचुर सम्भावना भएका स्थानमा सडक पूर्याइसकिएको तथा पुर्याउने काम धमाधम भइरहेको र वातावरणको दृष्टिकोणले लगानीकर्ता आकर्षण हुनु स्वाभाविक रहेको बताए ।
उनले प्राइम टाइम्स टेलिभिजनमा अन्तर्वार्ता दिँदै भनेका छन् , स्कुलहरु अनलाईन माध्यममा पढाइ गर्नुपर्छ ।
उनले प्राइम टाइम्स टेलिभिजनमा अन्तर्वार्ता दिँदै भनेका छन् , स्कूलहरु अनलाईन माध्यममा पढाइ गर्नुपर्छ ।
उनले प्राविधिक त्रुटिका कारण भत्किएको जानकारी प्राप्त भएको बताउँदै वास्तविक कुरा प्राविधिक टिमले अध्ययन गरेपछि थाहा हुने बताए ।
उनले प्राविधिक त्रूटिका कारण भत्किएको जानकारी प्राप्त भएको बताउँदै वास्तविक कुरा प्राविधिक टिमले अध्ययन गरेपछि थाहा हुने बताए ।
उनले भनिन् , हाम्रो आवश्यकता र समस्या गम्भीर भएर सुनाउन दोभासेको खाँचो छ ।
उनले भनिन् , हाम्रो आवश्यकता र समस्या गम्भीर भएर सूनाउन दोभासेको खाँचो छ ।
उनले भने , अहिले अलिकति अपेक्षाकृत ढंगले संसदले सिंगो राष्ट्रको , जनताको अपेक्षा पूरा गर्ने काममा प्रभावकारी भूमिका खेल्न सकेको छैन कि भन्ने खालको अथवा अलिकति सभामुखले पहलकदमी बढाउनुपर्छ भन्ने सुझावभित्र , बाहिर , यहाँ सबैतिरबाट तपाईंहरूले उठाउनुभएको छ त्यसलाई म उच्च सम्मान गर्छु ।
उनले भने , अहिले अलिकति अपेक्षाकृत ढंगले संसदले सिंगो राष्ट्रको , जनताको अपेक्षा पूरा गर्ने काममा प्रभावकारी भूमिका खेल्न सकेको छैन कि भन्ने खालको अथवा अलिकति सभामूखले पहलकदमी बढाउनुपर्छ भन्ने सुझावभित्र , बाहिर , यहाँ सबैतिरबाट तपाईंहरूले उठाउनुभएको छ त्यसलाई म उच्च सम्मान गर्छु ।
उनले भने , सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन ।
उनले भने , सचेत नबने फेरि लकडाउनमा पूग्दैनौँ भन्ने छैन ।
उनले भने , हामीले कानुन बनायौंं , ऐन बनायौ तर यो बारेमा जनजनमा जानकारी गराएको छ कि छैन , तीनवटै तहले यसलाई योजनाबद्ध ढंगले अगाडि लग्नुपर्छ ।
उनले भने , हामीले कानुन बनायौंं , ऐन बनायौ तर यो बारेमा जनजनमा जानकारी गराएको छ कि छैन , तीनवटै तहले यसलाई योजनाबद्ध ढंगले अगाडि लग्नूपर्छ ।
उनले भनेका छन् अब उप्रान्त एकल अधिकारभित्रको मस्यौदा निर्माण गर्दा सम्बन्धित कानुनी अधिकार प्राप्तले गर्ने र सरोकारवालाहरुको परामर्श लिने दिने कार्य गर्न संघीय सरकारबाट होस् ।
उनले भनेका छन् अब उप्रान्त एकल अधिकारभित्रको मस्यौदा निर्माण गर्दा सम्बन्धित कानूनी अधिकार प्राप्तले गर्ने र सरोकारवालाहरुको परामर्श लिने दिने कार्य गर्न संघीय सरकारबाट होस् ।
उनले यसलाई जलविद्युत्सँगै पर्यटनका हिसाबले समेत फड्को मार्नका लागि जलाशययुक्त जलविद्युत् आयोजनाको प्रस्ताव दुई वर्षअघि मन्त्रालयमा पुर्याएकामा अहिले काम शुरु भएको बताए ।
उनले यसलाई जलविद्यूत्सँगै पर्यटनका हिसाबले समेत फड्को मार्नका लागि जलाशययुक्त जलविद्युत् आयोजनाको प्रस्ताव दुई वर्षअघि मन्त्रालयमा पुर्याएकामा अहिले काम शुरु भएको बताए ।
उनले यही चैत २ गते १औँ पटकको हात्तीपाइले रोग निवारणका लागि औषधि खुवाउने कार्यक्रम जिल्लामा शुभारम्भ गरिने जानकारी दिए ।
उनले यही चैत २ गते १औँ पटकको हात्तीपाइले रोग निवारणका लागि औषधि खुवाउने कार्यक्रम जिल्लामा शूभारम्भ गरिने जानकारी दिए ।
उनले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण उपलब्ध गराउने विषयमा पनि मन्त्रालयले सहज वातावरण बनाउन प्रयास गर्ने बताए ।
उनले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण ऊपलब्ध गराउने विषयमा पनि मन्त्रालयले सहज वातावरण बनाउन प्रयास गर्ने बताए ।
उनले समग्र राष्ट्रिय सामाजिक जीवनको सम्पूर्ण क्षेत्र कृषि , उद्योग , व्यापार , पर्यटन , शिक्षा , स्वास्थ्य लगायतको उत्थानबाट समृद्ध नेपाल र आधुनिक नेपाल बनाउन चाहेको स्पष्ट पारे ।
उनले समग्र राष्ट्रिय सामाजिक जीवनको सम्पूर्ण क्षेत्र कृषि , उद्योग , व्यापार , पर्यटन , शिक्षा , स्वास्थ्य लगायतको उत्थानबाट समृद्ध नेपाल र आधूनिक नेपाल बनाउन चाहेको स्पष्ट पारे ।
उनले संवैधान नै नमान्ने र जिद्दी गर्ने प्रवृत्ति आफूहरुले झेलीरहेकोसमेत बताए ।
उनले संवैधान नै नमान्ने र जिद्दी गर्ने प्रवृत्ति आफुहरुले झेलीरहेकोसमेत बताए ।
उनले संसदीय अंकगणित देशको आवश्यकताभन्दा बाहिर गएको अवस्थामा त्यो अंकगणितलाई परिवर्तन गर्नुपर्ने र त्यसका लागि ताजा जनादेशमा जानुपर्ने बताए ।
उनले संसदीय अंकगणित देशको आवश्यकताभन्दा बाहिर गएको अवस्थामा त्यो अंकगणितलाई परिवर्तन गर्नुपर्ने र त्यसका लागि ताजा जनादेशमा जानूपर्ने बताए ।
उनी आफ्नी श्रीमती झैं मीठा परिकार बनाउन सिपालु छन् ।
उनी आफ्नी श्रीमती झैं मीठा परिकार बनाउन सिपालू छन् ।
उनी भन्छन् , जुन अवस्थाको हामीले अहिले सामना गरिरहेका छौं , त्यसमा विद्युत् शवदाह गृहको अवश्यकता छ ।
उनी भन्छन् , जुन अवस्थाको हामीले अहिले सामना गरिरहेका छौं , त्यसमा विद्यूत् शवदाह गृहको अवश्यकता छ ।
उनी लेख्छन् , थालाइवालाई चलचित्र दादासाहेब फाल्के पुरस्कारबाट सम्मानित गर्नु अन्यन्तै खुशीको कुरा हो ।
उनी लेख्छन् , थालाइवालाई चलचित्र दादासाहेब फाल्के पूरस्कारबाट सम्मानित गर्नु अन्यन्तै खुशीको कुरा हो ।
उनी सन् १९९९ मा प्रवल गोरखा दक्षिणबाहु पदकबाट विभूषित भएका थिए ।
उनी सन् १९९९ मा प्रवल गोरखा दक्षिणबाहु पदकबाट विभुषित भएका थिए ।
उनी स्कुल पुग्दा बालबालिकाको खाजा समय थियो ।
उनी स्कूल पुग्दा बालबालिकाको खाजा समय थियो ।