Correct
stringlengths
12
416
Incorrect
stringlengths
12
416
तर त्यसको विकल्प दिन नसक्दाँ पुनकिसान गाँजा खेतीमै फर्किदै गरेको स्थानीयले वताए ।
तर त्यसको विकल्प दिन नसक्दाँ पुनकिसान गाँजा खेतीमै फर्किदै गरेको स्थानियले वताए ।
दुर्गमका लागि यतिधेरै अन्न ओसारिरहेको छ ।
दुर्गमका लागि यतिधेरै अन्न ओसारिज्ञहेको छ ।
सानो उमेरमा विवाह हुनु , त्यसमा पनि बिहेको वर्षदिनमै सम्बन्धविच्छेद गर्न अदालत आएको थाहा पाउँदा कर्मचारी छक्क परे ।
सानो उमेरमा विवाह हुनु , त्यषमा पनि बिहेको वर्षदिनमै सम्बन्धविच्छेद गर्न अदालत आएको थाहा पाउँदा कर्मचारी छक्क परे ।
उनीहरूको आशा र आकांक्षा त्योभन्दा अलि बढी नै थियो , जुन अहिलेसम्म उनीहरूले पाएका छैनन् ।
उनीहरूको आशा र आकाँक्षा त्योभन्दा अलि बढी नै थियो , जुन अहिलेसम्म उनीहरूले पाएका छैनन् ।
म कलेज पढाउन आउन भ्याउँदिन भने ।
म कलेज पढाउन आौन भ्याउँदिन भने ।
पाँच राज्यमध्ये राजस्थान , मध्यप्रदेश र छत्तीसगढमा भाजपाकै सरकार थियो ।
पाँच राज्यमध्ये राजस्थान , मध्यप्रदश र छत्तीसगढमा भाजपाकै सरकार थियो ।
यो बताउँदै प्रहरीले समेत पीडितलाई न्याय दिने काम न्यायिक समितिको हो भनेर तर्किने गरेको छ ।
यो बताउँदै प्रहरीले समेत पीडितलाई न्याय दिने काम न्यायिक समितिक हो भनेर तर्किने गरेको छ ।
कुनै व्यक्तिले अर्को व्यक्तिलाई अधिकृत वारेसनामा दिएर पठाएपछि उसले आफैं दर तय गरी जग्गा बिक्रीको अधिकार राख्छ ।
कुनै व्यक्तिले अर्को व्यक्तिलाई अधिकृत वारेसनामा दिएर पठाएपछि उसले आफैं दर तय गरी जग्गा बिक्रिको अधिकार राख्छ ।
बराईली आफ्नो आमा फूलमाया विकको स्तन क्यान्सरको उपचार गराइरहेका थिए ।
बराईली आफ्नो आमा फूलमाया वीकको स्तन क्यान्सरको उपचार गराइरहेका थिए ।
शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।
शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखीएको छ ।
तर , दाना महँगो छ ।
तरा, दाना महँगो छ ।
बूढी आमैले हप्काएर पठाइछन् ।
बूढि आमैले हप्काएर पठाइछन् ।
सिमकोट उडान भर्दै आएका हवाई कम्पनीले प्रदेश राजधानी सुर्खेतबाट नियमित उडान नगर्दा स्थानीय बिभिन्न समस्या भागेका छन् ।
सिमकोट उडान भर्दै आएका हवाई कम्पनीले प्रदेश राजधानी सूर्खेतबाट नियमित उडान नगर्दा स्थानीय बिभिन्न समस्या भागेका छन् ।
ऊ विस्तारै आक्रोशित हुन , कराउन र नेताहरूलाई गाली गर्न थाल्यो ।
उ विस्तारै आक्रोशित हुन , कराउन र नेताहरूलाई गाली गर्न थाल्यो ।
नेपालका धेरै व्यवसायी भ्याटको विपक्षमा हुँदा उहाँले महासंघलाई मनाउनुभयो , व्यवसायीहरुलाई भ्याटको महत्व बुझाउनुभयो ।
नेपालका धेरै व्यवसायी भ्याटको विपक्षमा हुँदा उहाँले महासंघलाई मनाउनुभयो , व्यवसायीहरुलाई भ्याटकोनमहत्व बुझाउनुभयो ।
कुनै पनि जहाजको आपतकालीन अवस्थामा एयर ट्राफिक कन्ट्रोलरले चालकदललाई सोध्ने चलन हुन्छ " गो अहेड योर इन्टेन्सन अर्थात अब तिमी के गर्न चाहन्छौ त ?
कुन पनि जहाजको आपतकालीन अवस्थामा एयर ट्राफिक कन्ट्रोलरले चालकदललाई सोध्ने चलन हुन्छ " गो अहेड योर इन्टेन्सन अर्थात अब तिमी के गर्न चाहन्छौ त ?
अतिथि सत्कार एवं पर्यटन व्यवसाय , सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा धेरै नेपालीले विशेषज्ञता हासिल गरी व्यावसायिक उचाइ बनाएका छन् ।
अतिथि सत्कार एवं परयटन व्यवसाय , सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा धेरै नेपालीले विशेषज्ञता हासिल गरी व्यावसायिक उचाइ बनाएका छन् ।
चार महिना नेपाली सेनामा जागिर खाएर छाडेपछि भारतमा गएर आयुर्वेदको ज्ञान लिएका सिंह औषधि विज्ञानबारे पनि जानकार छन् ।
चार महिना नेपालि सेनामा जागिर खाएर छाडेपछि भारतमा गएर आयुर्वेदको ज्ञान लिएका सिंह औषधि विज्ञानबारे पनि जानकार छन् ।
सीबीआईका दुई टोली समेत झण्डै आधा दर्जन छानवीन समिति बनाएर पनि दोषी लुक्न पाउनुमा , नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले दावा गरे जस्तै ‘सरकारले नै दोषी लुकाएको’ शंका हुने नै भयो ।
सीबीआईका दुई टोली समेत झण्डै आधा दर्जन छानवीन समिति बनाएर पनि दोषी लुक्न पाउनोमा , नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले दावा गरे जस्तै ‘सरकारले नै दोषी लुकाएको’ शंका हुने नै भयो ।
हामी रमाइलो कुरा गथ्र्यौं , सकारात्मक सोचको ऊर्जा उसबाट लिन्थ्यौं ।
हामी रमाइलो कुरा गथ्र्यौं , सकारात्मक सोचकै ऊर्जा उसबाट लिन्थ्यौं ।
कुनै एजेन्डा लिएपछि त्यसमा ध्यानकेन्द्रित गर्ने उहाँको प्रकृति थियो ।
कुनै एजेन्डा लिएपछि त्यसमा ध्यानकेन्द्रिङ गर्ने उहाँको प्रकृति थियो ।
त्यसैले गीतमा उनी लेख्छन्— सबैले भन्छन् माटो त देश हो गरिखानेको कुन देश बाँकी रह्यो र खोरिया फाँडी खानेको पसिनासरिको माटोलाई कसरी मैले पखाल्नु ?
त्यसैले गीतमा ऊनी लेख्छन्— सबैले भन्छन् माटो त देश हो गरिखानेको कुन देश बाँकी रह्यो र खोरिया फाँडी खानेको पसिनासरिको माटोलाई कसरी मैले पखाल्नु ?
उनीहरुले प्रयोग गर्ने उडान र डुङ्गा सेवा पनि अवरुद्ध भएको थियो ।
उनीहरुले प्रयोग गर्ने उडान र डुङ्गा सेवा पनि अवरुद्े भएको थियो ।
आक्रमण गर्ने भनिएका मानबहादुरको हातको एउटा औंलामा गहिरो गरी काटिएको चोट त्यसबेलाको प्रतिकारमा भएको ठम्याइ अनुसन्धान टोलीको छ ।
आक्रमण गर्ने भनिएका मानबहादुरको हातको एउटा औंलामा गहिरो गरी काटिएको चोट त्यशबेलाको प्रतिकारमा भएको ठम्याइ अनुसन्धान टोलीको छ ।
अहिले यस्तै हालमा छन् , नागरिक उडड्यन , पर्यटन तथा संस्कृति मन्त्री स्व. रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई ।
अहिले यस्तै हालमा छन् , नागरिक उडड्यन , पर्यटन तथा संस्ौृति मन्त्री स्व. रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई ।
ऊ त त्यहाँको बदलिएको परिवेशलाई नै आफ्नो प्रतिकूल भएको देखिरहेको थियो ।
ऊ त त्यहाँको बदलिएको परिवेशलाई ै आफ्नो प्रतिकूल भएको देखिरहेको थियो ।
वाइड बडीले जापान हानेदा , कोरियाको सोल , चीनको ग्वाङ्झाओ र साउदी अरबको दम्मान उडान अनुमति पाइनसकेका कारण हाल दुबई , दोहा , हङकङ , बैंकक , मलेसिया , दिल्लीलगायत गन्तव्यमा उडाइरहेको छ ।
वाइड बडीले जापान हानेदा , कोरियाको सोल , चीनको ग्वाङ्झाओ र साउदी अरबको दम्मान उडान अनुमति पाइनसकेका कारण हाल दुबई , दोहा , हङकङ , बैंकक , मलेसिया , दिल्लीलगायत गन्तव्यमा उडाइरहेको ू ।
दसैंमा रातो टीका लगाउने तथा पहेंलो जमरा सिउरिने चलन छ ।
दसैंमा रातो टीका लगाऊने तथा पहेंलो जमरा सिउरिने चलन छ ।
त्यसपछि इन्टरनेट यौन , व्यंग्य , ज्ञान , धर्म , नक्सा , इतिहास , विज्ञान आदि नसिकेका वा अनुत्तरित प्रश्नहरूको उत्तर भएर आयो ।
त्यसपछि इन्टरनेट यन , व्यंग्य , ज्ञान , धर्म , नक्सा , इतिहास , विज्ञान आदि नसिकेका वा अनुत्तरित प्रश्नहरूको उत्तर भएर आयो ।
‘अखिल नेपाल वैदेशिक रोजगारपीडित तथा परामर्श संघ’ले पनि उद्दारको लागि निरन्तर पहल गरिरहेको बताएको छ ।
‘अखिल नेपाल वैदेशिक रोजगारपीडित तथा परार्श संघ’ले पनि उद्दारको लागि निरन्तर पहल गरिरहेको बताएको छ ।
यो पनि भत्केर , अवशेष भइसकेको दरबार नै हो ।
यो पनि भत्केर , अवशेष भइसकेको दरार नै हो ।
आन्तरिकतर्फ भने आधा दर्जनहाराहारी वायुसेवा कम्पनीले उडान गरिरहेका छन् ।
आन्तरिकिर्फ भने आधा दर्जनहाराहारी वायुसेवा कम्पनीले उडान गरिरहेका छन् ।
ऊ चाहन्थ्यो , पर्यटक नेपाल आउन् र ठूलो धनरासी खर्च गरेर जाउन् ।
ऊ चाहन्थ्यो , ढर्यटक नेपाल आउन् र ठूलो धनरासी खर्च गरेर जाउन् ।
त्यसरी नै त्यो समय गुच्चा खेल्ने रहर पूरा गरिन्थ्यो ।
त्यसरी न त्यो समय गुच्चा खेल्ने रहर पूरा गरिन्थ्यो ।
सदनमा समेत उद्योगी तथा व्यवसायीको हितका लागि लविङ गरिरहे ।
सदनमा समेत उद्योगी तथा व्यवसायीौो हितका लागि लविङ गरिरहे ।
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीकाे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य जाँच गरिएकाे छ ।
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीकाे त्रिवि शिक्षण अस्पताल महाराजग्जमा स्वास्थ्य जाँच गरिएकाे छ ।
आबुधाबी र दुवईको सीमास्थित अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थल नजिकै यो रहने छ ।
आबुधाबी र दुवईको सीमास्थित अ मकतुम अन्तर्राष्ट्रिय विमानस्थल नजिकै यो रहने छ ।
सीमापारि बिहे गरेर श्रीमानले दुःख दिएपछि माइतीमा अलपत्र कतिपय नेपाली चेली बाँकोका विभिन्न बस्तीमा भेटिन्छन् ।
सीमापारि बिहे गरेर श्रीमानले दुख दिएपछि माइतीमा अलपत्र कतिपय नेपाली चेली बाँकोका विभिन्न बस्तीमा भेटिन्छन् ।
दुईतिहाइ सांसद् रहेको सरकार र राजनीति मुलुकी इतिहासमा सबैभन्दा अस्थिर प्रमाणित भएको छ ।
दुईतिहाइ सांसद् रहेको सरकार र राजनीतिैमुलुकी इतिहासमा सबैभन्दा अस्थिर प्रमाणित भएको छ ।
यस्तो युनिक किसिमको गल्फ कोर्स बनाउन ऊ आफैं त्यहाँको सरकारसँग कुरा गर्न तम्सिएको थियो , “उनीहरु सकारात्मक छन् , त्यो गरौं” ऊ भन्थ्यो ।
यस्तो युनिक किसिमको गल्फ कोर्स बनाउन ऊ आफैं त्यहाँको सरकारसँग कुरा गर्न तम्सिएको थियो , “उनीहरु सकारात्मक छन् , त्यो फरौं” ऊ भन्थ्यो ।
उनले पूर्व निर्धारित समयअनुसार ‘जंगी निसान हाम्रो’ मा पुगेर बिट मार्दै श्रोताको मनमा साहस र उत्साह भरेर घर पठाएका थिए ।
उनले पूर्व निर्धारित समयअनुसार ‘जंगी निसान हाम्रो’ मा पुगेर बिट मार्दै श्रोताको मनमा साहस र उत्साह भरेर घर पाएका थिए ।
गाउँ छोडदा ढोकामा ताला लगाउने आँट उनीहरूलाई आएन ।
गाउँ ोडदा ढोकामा ताला लगाउने आँट उनीहरूलाई आएन ।
घोडा सवारी गर्न रुचाउँथ्यो ।
िोडा सवारी गर्न रुचाउँथ्यो ।
तमाखु कलामा सबै एकसेएक ।
तमाखु कलामा सब एकसेएक ।
स्वीकृति बिना पुनर्उत्पादन गरिएमा नेपाल र अन्तर्राष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ ।
स्वीकृति बिना पुनर्उत्पादन गरिएमा नेपाल र अन्तर्राष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाईनेछ ।
ट्रेकिङमा हात पारेको सफलताका कारण अन्य क्षेत्रमा हात हाल्न सहयोग मिल्यो ।
ट्रेकिङमा हात पारेको सफलताका कारण अन्य क्षेत्ोमा हात हाल्न सहयोग मिल्यो ।
विस्फोटका घटनाप्रति कांग्रेसले देखाएको चासोलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा समेटेको छ ।
विस्फोटका घटनाप्रति कांग्रेसले देखाएको चसोलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा समेटेको छ ।
यी देशमा गल्फ खेल एकदमै प्राथमिकतामा छ ।
यी देशमा गल्फ खेल यकदमै प्राथमिकतामा छ ।
अनुहार बचाउनै हम्मेहम्मे पर्यो ।
अनुहार बचाउनै हम्मेहम्मे पर्यो ।
एउटा सामान्य नेपाली , पहाडमा जन्मिएको र देशलाई बढी माया गर्ने मानिस हुँ म ।
एउटा सामान्य नेपाली , पहाडमा जन्मिएको र देसलाई बढी माया गर्ने मानिस हुँ म ।
शनिबार दिउँसो छापेर तीन–चार घण्टा सुत्ने र पुनः रातभरि आफैँ ‘बाइन्डिङ’ गरेर पुस्तकाकार दिन्थे ।
शनिबार दिउँसो छापेर तीन–चार घण्टा सुत्ने र पुनः र्तभरि आफैँ ‘बाइन्डिङ’ गरेर पुस्तकाकार दिन्थे ।
आन्तरिक र अन्तरदेशीय विद्युत् प्रसारणको निर्माण तथा क्षमता विस्तारको काम विद्युत् उत्पादनको व्यावसायिक उत्पादन सुरु हुनुअगावै सम्पन्न गरिने दाबी गरिएको छ ।
आन्तरिक र अन्तरदेशीय विद्युत् प्रसारणको निर्माण तथा क्षमता विस्तारको काम विद्युत् उत्पादनको व्यावसायिक त्पादन सुरु हुनुअगावै सम्पन्न गरिने दाबी गरिएको छ ।
किसानलाई प्राविधिक ज्ञान , सिँचाइ , मल , उन्नत बीउ र कृषि औजारको व्यवस्था गरी खाद्यान्न उन्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्न सञ्जालले प्रदेश सरकारसँग माग गरेको छ ।
किसानलाई प्राविधिक ज्ञान , सिँचाइ , मल , उन्नत बीउ र कृषि औजारको व्यवस्था गरी खाद्यान्न उन्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्न सञ्जालले प्रदेस सरकारसँग माग गरेको छ ।
रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस ।
रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नूहोस ।
मैले गल्फ खेल्ने सिलसिलामा रोयल नेपाल गल्फ क्लबमा हाम्रो पहिलो भेट भएको हो ।
मैले गल्फ खेल्ने सिलसिलामा रोयल नेपाल गल्फ क्लबमा शाम्रो पहिलो भेट भएको हो ।
पढ्नुहोस् गुन्जन खनालको विचार ।
पढ्नहोस् गुन्जन खनालको विचार ।
समय धेरै बलवान चिज हो ।
समय धेरै बलवान चिज अःो ।
उहाँको एजेन्डा आफ्नो फाइदा कहिल्यै थिएन ।
उहाँको एजेन्डा आफ्नो फाइदा कहकल्यै थिएन ।
नाटक ‘बर्बरिक’ले दासढुंगा प्रकरणलाई दरबारतिरै शंकाको सुइँ तेस्र्याएको प्रष्ट हुन्छ ।
नाटक ‘बर्बरिक’ले दासढुंगा प्रकरणलाई दरबारतिरै शंकाको सुइँ तेस्र्याएको प्रष्टृहुन्छ ।
एक छिनमा निस्किन्छु भन्नुभयो ।
वक छिनमा निस्किन्छु भन्नुभयो ।
तर उनले तल्लो सदनमा आइरहेको नतिजाबारे भने केही प्रतिक्रिया दिएका छैनन् ।
तर उनले तल्लो शदनमा आइरहेको नतिजाबारे भने केही प्रतिक्रिया दिएका छैनन् ।
मेसिन , जग्गा , भवन , विद्युत्गृह , नहर , विश्वविद्यालय , अनुसन्धानशाला , खेलमैदान आदि संरचनाहरूले पुँजी निर्माणलाई बुझाउँछ ।
मेसिन , जग्गा , भवन , विद्युत्गृह , नहर , विश्वविद्यालय , अनुसन्धानशाला , खेलमैदान आदि शंरचनाहरूले पुँजी निर्माणलाई बुझाउँछ ।
इलामलगायत झापाको शान्तिनगरमा पनि लेप्चा जातिको बसोबास छ ।
इलामलगायत झापाको सान्तिनगरमा पनि लेप्चा जातिको बसोबास छ ।
दलित बस्तीमा न्यानो कपडा वितरण पश्चात निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरेका उनले चिसोबाट प्रभावित बस्तीको तथ्यांक लिएर रौतहट आएको सञ्चारकर्मीलाई जानकारी दिए ।
दलित बस्तीमा न्यानो कपडा वितरण पश्चात निशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरेका उनले चिसोबाट प्रभावित बस्तीको तथ्यांक लिएर रौतहट आएको सञ्चारकर्मीलाई जानकारी दिए ।
एमालेका तत्कालीन समयका जल्दाबल्दा र पूर्वमन्त्री भइसकेका नेता प्रदीप नेपालले मदन भण्डारीकै जीवन कथामा आधारित भएर लेखेको उपन्यास ‘बर्बरिक’ नै ‘बर्बरिक’ नाटकको गर्भगृह हो , जसलाई नाट्यरूपान्तरण गरेका छन् भरत गुरागाईंले ।
एमालेका तत्कालीन समयका जल्दाबल्दा र पूर्वमन्त्रीृभइसकेका नेता प्रदीप नेपालले मदन भण्डारीकै जीवन कथामा आधारित भएर लेखेको उपन्यास ‘बर्बरिक’ नै ‘बर्बरिक’ नाटकको गर्भगृह हो , जसलाई नाट्यरूपान्तरण गरेका छन् भरत गुरागाईंले ।
त्यसपछि ती विद्यालयमा छात्रामैत्री शौचालय र पूर्वाधार बनाउने अभियान थालियो ।
त्यसपछि ती विद्यालयमा छात्रामैत्री शचालय र पूर्वाधार बनाउने अभियान थालियो ।
मुगुमा सोमबार मध्यान्हदेखि ताल्चा , रारा , मुर्मा , सोवा , बाम , कोटिल्लालगायत गाउँहरू हिउँले सेताम्मै भएका छन् ।
मुगुमा सोमबार मध्यान्हदेखि ताल्चा , रारा , मुर्मा , सोवा , बाम , कोटिल्लालगायत गाउंहरू हिउँले सेताम्मै भएका छन् ।
अधिकांश अदालत पुग्ने विवादहरूमा अंशबण्डा , मानाचामल , सम्बन्धविच्छेद लगायतका छन् ।
अधिकांश अदालत पूग्ने विवादहरूमा अंशबण्डा , मानाचामल , सम्बन्धविच्छेद लगायतका छन् ।
भारतले कन्सेप्ट पेपर मागेको थियो ।
भारतले कन्सेप्ट पेर मागेको थियो ।
काठमाडौँ उपत्यकामा नै थानकोट– धुलिखेल मेट्रो रेल र सातदोबाटो– बूढानीलकण्ठ मेट्रो रेल निर्माणका लागि अध्ययन भइरहेको छ ।
काठमाडौँ उपत्यकामा नै थानकोट– धुलिखेल मेट्रो रेल र सातदोबाटो– बूढानीलकण्ठ मेट्रो रेल निर्माणका लागि अध्ययन भईरहेको छ ।
लमही- प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भएपनि अहिले दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुर ‘एम्बुलेन्स’ बिहीन अवस्थामा छ ।
लमही- प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भएपनि अहिले दाङको राप्ती अञ्चल अस्पताल तूलसीपुर ‘एम्बुलेन्स’ बिहीन अवस्थामा छ ।
वस्तीका अधिकाशं मानिसहरु सुधो जस्तो , केही नजाने जस्तो र मातृ भाषा तामाङबाहेक अरु नजान्ने जस्तो भाव देखाउछन् ।
वस्तीका अधिकाशं मानिसहरु सुधो जस्तो , केही नजाने जस्तो र मातृ भाषा तामाबाहेक अरु नजान्ने जस्तो भाव देखाउछन् ।
उसले सुनेको थियो , यो पाली काठमाडौंमा सर्वहारा सत्ता छ ।
उसले सुनेको थियो , यो पालि काठमाडौंमा सर्वहारा सत्ता छ ।
दुर्घटनामा परी अन्य आठ जना घाइते भएका छन् ।
दुर्घटनामा परी अन्य आठ जना घाइते भएका छन्ू।
यो कुरा प्रत्येक देशभक्त नेपालीको मनमा खट्केको छ ।
यो करा प्रत्येक देशभक्त नेपालीको मनमा खट्केको छ ।
हुलाक सेवा विभागका कार्यबाहक महानिर्देशक राजन पौडेलका अनुसार ‘यस्तो ड्रेस–कोड र आकारप्रकार हुलाक टिकटमा कहींकतै खोजिएको हुँदैन ।
हुलाक सेवा विभागका कार्यबाहक महानिर्देशक राजन पौडेलका अनुसार ‘यस्तो ड्रेस–कोड र आकारप्रकार हुलाक टीकटमा कहींकतै खोजिएको हुँदैन ।
यहाँ कहिँ होटल बन्छ ?
यहाँ कहअँ होटल बन्छ ?
सांसदहरूको प्रश्न र सुझावपछि गृहमन्त्री थापाले पुन : जवाफ दिने क्रममा पनि पुँजीवादी चेतनाकै कारण यस्ता घटना हुने गरेको पुस्ट्याइँ गर्न खोजे ।
सांसदहरूको प्रश्न र सुझावपछि गृहमन्त्री थापाले पुन : जवाफ दिने क्रममा पनि पुँजीवादी चेतनाकै कारण यस्ता टना हुने गरेको पुस्ट्याइँ गर्न खोजे ।
उहाँले म कार्यक्रममा छु , केहीबेरपछि कुरा गरौंला भन्नुभएको थियो ।
उहाँले म कार्यक्रममा छु , केहीबेरपछि कुरा गरौंला भन्जुभएको थियो ।
मैले एउटा तस्बिर खिचें , तस्बिर गज्जबको थियो ।
मैले एउटा तस्बिे खिचें , तस्बिर गज्जबको थियो ।
त्यस भेकका बासिन्दाले लामो समयदेखि यो सडक कालोपत्रे गर्नुपर्ने माग गर्दै आएका थिए ।
त्यस भेकका बाशिन्दाले लामो समयदेखि यो सडक कालोपत्रे गर्नुपर्ने माग गर्दै आएका थिए ।
परिवारको हिसाबमा त तुलना गर्न नसक्ने दुखद् अवस्था रह्यो ।
परिवारको हिसाबमा त तुणना गर्न नसक्ने दुखद् अवस्था रह्यो ।
तेस्रोपटक हृदयाघातका कारण नर्भिक अस्पतालमा उपचारार्थ भर्ना गरिएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ ।
तेस्रोपटक हृदयाघातका कारा नर्भिक अस्पतालमा उपचारार्थ भर्ना गरिएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ ।
उनी चढेको गाडीमा सामान्य क्षति पुगेको छ ।
उनी चढेको गाडीमा सामान्य क्षती पुगेको छ ।
टोली बुधबार चीन फर्किंदैछ ।
टोली बुधबार चीन फर्किंदछ ।
प्रदेशको प्रमुख सचिव वा सचिव नभइकन केन्द्रको मुख्य सचिव वा सचिव बन्न पाउँदैन भन्ने प्रावधान राख्ने हो भने उच्च प्रशासकहरुको हानाथाप हुन्छ प्रदेशमा जानका लागि ।
प्रदेशको प्रमुख सचिव वा सचिव नभईकन केन्द्रको मुख्य सचिव वा सचिव बन्न पाउँदैन भन्ने प्रावधान राख्ने हो भने उच्च प्रशासकहरुको हानाथाप हुन्छ प्रदेशमा जानका लागि ।
चिनी बिक्री गरेर मात्र किसानलाई भुक्तानी दिइने परिपाटी हट्नुपर्ने उखु किसानहरू बताउँछन् ।
चिनी बिक्री गरेर मात्र किसानलाई भुक्तानी दिइने परिपाटी हट्नुपर्ने ऊखु किसानहरू बताउँछन् ।
मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सुरक्षण मुद्रणका रुपमा विभागलाई स्तरोन्नति गरी रु दुई अर्ब वार्षिक बिदेसिनबाट बचत गर्न सकिने बताए ।
मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सुरक्षण मुद्रणका रुपमा विभागलाई स्तरोन्नति गरी रु दुई अर्ब वार्षिक बिदेसिनबाट बचत गर्न सकीने बताए ।
गल्फमा शतप्रतिशत कन्सन्ट्रेट हुनुपर्छ , तर , उसलाई ती फोनले प्रभाव पार्दैन थिए ।
गल्फमा शतप्रतिशत कन्सन्ट्रेट हुनुपर्छ , तर , उसलाई ती फोनले प्रभावहपार्दैन थिए ।
यस्तै पारिवारिक वातावरणमैत्री , जेष्ठ नागरिकमैत्री , बालबालिकामैत्री , अपांगमैत्रीलगायतका उद्यान बन्नेछन् ।
यस्तै पारिवारिक वातावरणमैत्री , जेष्ठ नागरिकमैत्री , बालबालिकामैत्री , अपांगमैत्रिलगायतका उद्यान बन्नेछन् ।
‘पानीको साह्रै दु : ख छ ,’ उनले भनिन् , ‘नबोकी खानु छैन ।
‘पानीको ाह्रै दु : ख छ ,’ उनले भनिन् , ‘नबोकी खानु छैन ।
केन्द्रीय कार्यसमितिमा प्रस्तुत रायलाई समेटेर महासमितिमा लैजानुपर्छ ।
केन्द्रीय कार्यसमितिमा प्रस्तुत रायलाइ समेटेर महासमितिमा लैजानुपर्छ ।
बहादुर शाहबारे केही समय अगाडिमात्र उनीसँग लामो कुराकानी भएको थियो ।
बहादर शाहबारे केही समय अगाडिमात्र उनीसँग लामो कुराकानी भएको थियो ।
उहाँ अंकको पछि लाग्नुहुन्थेन ।
उहाँ कको पछि लाग्नुहुन्थेन ।
एउटा दुर्घटनामा परेर उसको खुट्टामा समस्या आउँथ्यो ।
एउटा दुर्घटनामा परठर उसको खुट्टामा समस्या आउँथ्यो ।
व्यवसायिक घरानाको रुप दिन रामलालका दुई छोरा हंसराज र हुलासचन्दले थपेको इटालाई थप मजबुत पिलर बनाउने काम हंसराजका माइला छोरा दिवाकरले गरे ।
व्यवसायिक घरानाको रुप दिन रामलाएका दुई छोरा हंसराज र हुलासचन्दले थपेको इटालाई थप मजबुत पिलर बनाउने काम हंसराजका माइला छोरा दिवाकरले गरे ।
छोरी गुमाउनुको पीडाबाट तङ्ग्रिएपछि उनले आफ्नो पुस्तौनी उद्योग धन्दालाई अझ उचाईमा पुर्याउन खटिरहे ।
छोरी गुमाउनुको पीडाबाट तङ्ग्रिएपछि उनले आफ्नो पुस्तौनी उद्योग धन्दालाई अझ उचाईमा पञर्याउन खटिरहे ।
[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस ।
[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नूहोस ।
यसैका लागि आउने शुक्रबार कार्समा एउटा पूजा गर्ने योजना बनाएका छौं ।
यसैका लागि ोउने शुक्रबार कार्समा एउटा पूजा गर्ने योजना बनाएका छौं ।
हाम्रो हरेक भेटमा पर्यटनको विकासमा चिन्तन मनन गर्न खोज्ने व्यक्ति हुनुहुन्थ्यो ।
हाम्रो हरेक भेटमा पर्यटनको विकासमा चिन्तन मनन गर्न खोज्ने व्यक्ति हुनुहुन्थ्यो ध