Correct
stringlengths
12
416
Incorrect
stringlengths
12
416
उनले आफ्नो चिकित्सकले इम्युनोथेरापीका लागि सिफारिस गरेको तर एनएचएसमा सो सेवा उपलब्ध नभएको लेखमा उल्लेख गरेका छन् ।
उनले आफ्नो चिकित्सकले इम्युनोथेरापीका लागि सिफारिस गरेको तर एनएचएसमा सो सेवा ऊपलब्ध नभएको लेखमा उल्लेख गरेका छन् ।
कागज र मसीको गुणस्तरका कारण त्यो टिकाउसमेत हुनेछ ।
कागज र मसीको गुणस्तरका कारण त्यो टकाउसमेत हुनेछ ।
ऊ नेपालमा हुने सबै काम नेपालीले नै गर्नुपर्छ भन्ने सोच राख्थ्यो ।
ऊ नेपाौमा हुने सबै काम नेपालीले नै गर्नुपर्छ भन्ने सोच राख्थ्यो ।
अहिले चौडा बनाएर पिच गरिसकिएको छ ।
अहिले चौडा बनाएर पीच गरिसकिएको छ ।
यसैगरि नेपाली यात्रुहरुका लागि पनि कोलकाता टुर प्याकेज , गंगासागर तथा जग्गनाथपुरी दर्शन प्याकेज ल्याएको छ ।
योैगरि नेपाली यात्रुहरुका लागि पनि कोलकाता टुर प्याकेज , गंगासागर तथा जग्गनाथपुरी दर्शन प्याकेज ल्याएको छ ।
दानव महिषासुरको रुपमा रहेको खम्येको पुच्छर तान्न देखि अण्डकोष फुटाउनेसम्मका कार्य भएकोले त्यस्ता कार्यलार्इ निरुत्साहित गर्न श्री नवदुर्गा भवानी खम्ये जात्रा व्यवस्थापन समिति गठन गरिएको प्रधान बताउँछन् ।
दानब महिषासुरको रुपमा रहेको खम्येको पुच्छर तान्न देखि अण्डकोष फुटाउनेसम्मका कार्य भएकोले त्यस्ता कार्यलार्इ निरुत्साहित गर्न श्री नवदुर्गा भवानी खम्ये जात्रा व्यवस्थापन समिति गठन गरिएको प्रधान बताउँछन् ।
सशस्त्र द्वन्द्वकालमा दुरुपयोग हुनसक्ने भन्दै सुटिङ खेलमा प्रयोग हुने सबै हतियार प्रमुख जिल्ला अधिकारीको निर्देशनमा जफत भएको थियो ।
सशस्त्र द्वन्द्वकालमा दुरुपयोग हुनसक्ने भन्द सुटिङ खेलमा प्रयोग हुने सबै हतियार प्रमुख जिल्ला अधिकारीको निर्देशनमा जफत भएको थियो ।
विदेश जाने युवालाई रोक्ने गरी सरकारले कुनै नीति लिएको छैन ।
विदेस जाने युवालाई रोक्ने गरी सरकारले कुनै नीति लिएको छैन ।
व्यवसायिक घरानाको रुप दिन रामलालका दुई छोरा हंसराज र हुलासचन्दले थपेको इटालाई थप मजबुत पिलर बनाउने काम हंसराजका माइला छोरा दिवाकरले गरे ।
व्यवसायिक घरानाको रुप दिन रामलालका दुई छोरा हंसरडज र हुलासचन्दले थपेको इटालाई थप मजबुत पिलर बनाउने काम हंसराजका माइला छोरा दिवाकरले गरे ।
नेपाल अंक तालिकामा दोश्रो स्थानमा छन् भने मलेसिया पुछारमा रहेको छ ।
नेपाल क तालिकामा दोश्रो स्थानमा छन् भने मलेसिया पुछारमा रहेको छ ।
‘घाइते/मृतकको क्षतिपूर्तिबापत प्राप्त हुने रकमको विवरण पारदर्शी हुन्छ ।
‘घाइते/मृतकको क्षतिपुर्तिबापत प्राप्त हुने रकमको विवरण पारदर्शी हुन्छ ।
वास्तवमा सांसदहरूले भनेजस्तै सरकारको अक्षमताका कारण चालु वर्षमा सोचेजस्तो पुँजीगत खर्च भएको छैन ।
वास्तवमा सांसदहरूले भनेजस्तै सरकारको अक्षमताका कारण चालू वर्षमा सोचेजस्तो पुँजीगत खर्च भएको छैन ।
‘योभन्दा ठूलो अधिनायकवादको उदाहरण अरु के हुन्छ ?,’ पौडेलले भने , ‘आज उनीहरुको हातमा दुई तिहाई दुरुपयोग भएर बादरका हातमा नरिवल हुँदैछ ।‘ उनले नेपालको न्यायालयमाथि स्टालिन शैलीमा आक्रमण भइरहेको आरोप लगाए ।
‘योभन्दा ठूलो अधिनायकवादको उदाहरण अरु के हुन्छ ?,’ पौडेलले भने , ‘आज उनीहरुको हातमा दुई तिहाइ दुरुपयोग भएर बादरका हातमा नरिवल हुँदैछ ।‘ उनले नेपालको न्यायालयमाथि स्टालिन शैलीमा आक्रमण भइरहेको आरोप लगाए ।
मलाई लाग्छ उहाँको राष्ट्रप्रेम एकदमै ठूलो थियो ।
मलाई लाग्छ उहाँको राष्ट्रप्रेम एकदचै ठूलो थियो ।
उहाँको जीवनको सबैभन्दा महत्वपूर्ण कुरा हो , सदाचार र उत्तम व्यवहार ।
उहाँको जिवनको सबैभन्दा महत्वपूर्ण कुरा हो , सदाचार र उत्तम व्यवहार ।
तर पुरस्कार प्रदान गर्ने संस्था ह्वीलर सेन्टरले निर्णायकहरूको अनुरोधमा बोचानीलाई अपवादका रूपमा दिइएको जनाएको छ ।
तर पुरस्कार प्रदान गर्ने संस्था ह्वीलर सेन्टरले निर्णायकहरूको अनुरोधमा बोचानीलाई अपवादका रुपमा दिइएको जनाएको छ ।
दिउँसो केहीबेर आकाश खुल्ने गरेकाले त्यतिबेला तापक्रम बढ्छ ,’ महतोले भनिन् ।
दिउँसो केहीबेर आकाश खुल्ने गरेकाले त्यतिबेला तापक्रम बढ्छ ,’ महतोले भनीन् ।
अध्यक्ष प्रधानका अनुसार पाँच सयदेखि दुई हजार प्रतिशतसम्म कर बढेको छ ।
अध्यक्ष प्रधानका अनुसार पाँच सयदेखि दुई हजार प्रतितसम्म कर बढेको छ ।
परराष्ट्रविद् र कूटनीतिक जानिफकारहरूले सरकार र नेकपाको वक्तव्यलाई लिएर नेपाल–अमेरिका सम्बन्धप्रति नै चिन्ता व्यक्त गर्न थालेका छन् ।
परराष्ट्रविद् र कूटनीतिक जानिफकारहरूले िरकार र नेकपाको वक्तव्यलाई लिएर नेपाल–अमेरिका सम्बन्धप्रति नै चिन्ता व्यक्त गर्न थालेका छन् ।
साउदी अरब नेतृत्वको दुई वर्ष लामो यमनी हुथी समूहविरुद्धको अभियानमा व्यापक भौतिक संरचनाको क्षति भएको र औषधिलगायतका आधारभूत सामग्रीको अभाव भएका कारण बिरामीको समयमा उपचार हुन सकेको छैन ।
साउदी अरब नेतृत्वको दुई वर्ष लामो यमनी हुथी समुहविरुद्धको अभियानमा व्यापक भौतिक संरचनाको क्षति भएको र औषधिलगायतका आधारभूत सामग्रीको अभाव भएका कारण बिरामीको समयमा उपचार हुन सकेको छैन ।
जनताले ठूलो मूल्य चुकाइसकेको मेलम्चीको पानी ढिलो–चाँडो आउला ।
जनताले ठूलो मुल्य चुकाइसकेको मेलम्चीको पानी ढिलो–चाँडो आउला ।
र , गल्फलाई केही गरौं भनेर लागेका हामीहरु उहाँ देहान्तबाट शोकाकुल छौं ।
र , गल्फलगई केही गरौं भनेर लागेका हामीहरु उहाँ देहान्तबाट शोकाकुल छौं ।
जुन दिन उनलाई काठमाडौं ल्याइयो , त्यही दिन केसीका सहयोगी अभियन्ता डाक्टर अभिषेक राज सिहंले ट्विट गरे ।
जून दिन उनलाई काठमाडौं ल्याइयो , त्यही दिन केसीका सहयोगी अभियन्ता डाक्टर अभिषेक राज सिहंले ट्विट गरे ।
प्रजातन्त्र जनताप्रति जबाफदेही वा उत्तरदायी दीक्षाको अपेक्षा राख्छ ।
प्रजाते्त्र जनताप्रति जबाफदेही वा उत्तरदायी दीक्षाको अपेक्षा राख्छ ।
उनले आफ्नो खेल जीवनको सुरुवातदेखि प्रहरी सेवामा प्रवेश सम्मको विषय उपस्थित भलिबलका पुराना खेलाडीलाई साट्दा अरु पनि उनका कुरा सुन्न ध्यानमग्न थिए ।
उनले आफ्नो खेल जीवनको सुरुवादेखि प्रहरी सेवामा प्रवेश सम्मको विषय उपस्थित भलिबलका पुराना खेलाडीलाई साट्दा अरु पनि उनका कुरा सुन्न ध्यानमग्न थिए ।
हेपाटाइटिस अर्थात् कलेजो सुन्निने रोगका लागि कुनै औषधि दिइँदैन ।
हेपाटाइटिस अर्थात् कलेजो सुन्निने रोगका लागि कुनै औषधि दिइंदैन ।
त्यहीखेरै उहाँले खरको छानो विस्थापित गर्ने प्रण उहाँले लिनुभएको थियो रे , हामीलाई सुनाउहुनुहुन्थ्यो ।
त्झहीखेरै उहाँले खरको छानो विस्थापित गर्ने प्रण उहाँले लिनुभएको थियो रे , हामीलाई सुनाउहुनुहुन्थ्यो ।
जिल्लामा भएको भूसंरक्षण कार्यालयले जलाधारको संरक्षणका लागि केही कार्यक्रम गर्दै थियो ।
जिल्लामा भएको भूसंरक्षण कार्यालयले जलाधारक संरक्षणका लागि केही कार्यक्रम गर्दै थियो ।
विधि , पद्धति , मापदण्ड अनुरुप प्रदेश कमिटी नबनेको , एकता गतिशून्य भएको र सरकार सञ्चालनमा पार्टीभन्दा पनि व्यक्ति हावी भएको भन्दै केपी ओलीविरुद्ध जाइ त लागे ।
विधि , पद्धति , मापदण्ड अनुरुप प्रदेश कमिटी नबनेको , एकता गतिशून्य भएको र सरकार संचालनमा पार्टीभन्दा पनि व्यक्ति हावी भएको भन्दै केपी ओलीविरुद्ध जाइ त लागे ।
गल्फमा उसको प्यासन थियो ।
गल्फमा उसको प्यासन थङयो ।
एक/दुई जना छिमेकी महिलालाई पनि पीडा सुनाइन् ।
एक/दुई जना छिमेकी महिलालाई पनि पीडा सुनाईन् ।
उहाँकै कारण आज नेपालका सयौं उद्योगले सुविधा पाइरहेका छन् ।
उहाँकै कारण आज नेपालका सयौं उद्योगलेूसुविधा पाइरहेका छन् ।
फ्याक्ट्रि अवलोकन नेपाल भ्रमणको सर्किट झैं हुन्थ्यो ।
फ्याकऊट्रि अवलोकन नेपाल भ्रमणको सर्किट झैं हुन्थ्यो ।
पर्यटकलाई नेपाल एयरलाइन्सलाई हात जोड्नुपर्ने अवस्था अन्त्य गर्यो ।
पर्यटकलाई नेपाल एयरलाइन्सलाईीहात जोड्नुपर्ने अवस्था अन्त्य गर्यो ।
अमेरिका युरोप , छिमेकी देशसँग पनि कुरा भएको छ ।
अमेरिका ाुरोप , छिमेकी देशसँग पनि कुरा भएको छ ।
पहिले त मैले हेलिकोप्टर कतै आकस्मिक अवतरण गरेको हो कि जस्तो मानेको थिएँ ।
पहिले त मैले हेलिकआप्टर कतै आकस्मिक अवतरण गरेको हो कि जस्तो मानेको थिएँ ।
अरु देशमा त्यस्ता साइट औंलामा गनेर भ्याउनेमात्रै छन् ।
अरु देशमा त्यस्ता सा्ट औंलामा गनेर भ्याउनेमात्रै छन् ।
अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार सुन तस्करीका लगानीकर्ताको समूहले चूडामणिलाई काभ्रेको एक जंगलमा लगेर सुन कहाँ छ भनी सोधपुछ गरेको थियो ।
अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार सुन तस्करीका लगानीकर्ताको समूहले चूडामणिलाई काभ्रेको एक जंगलमा लगेर सुन कहाँ छ भनी सोधपूछ गरेको थियो ।
हामी उसलाई छिरिङ भन्थ्यौं ।
हामी उसलाई छिरिङ भन्थकयौं ।
तर यहाँ भौतिक पूर्वाधारको अवस्था कमजोर छ ।
तर यहाँ भौतिक पूर्वादारको अवस्था कमजोर छ ।
गोरुको घम्साघम्सीमा काले , तारे , फुर्के , बर्ने , सिँगारे , जोवाने जस्ता अनेकौं नाम गरेका साँढेहरु मैदानमा उत्रिन्छन् ।
गोरुको घम्साघम्सिमा काले , तारे , फुर्के , बर्ने , सिँगारे , जोवाने जस्ता अनेकौं नाम गरेका साँढेहरु मैदानमा उत्रिन्छन् ।
अहिले आंशिक काम भइरहेको गाउँ तथा नगरप्रमुखले दाबी गरिरहेका छन् ।
अहिले आंशिक काम भइरहेको गाउँ तथा नगरप्रमूखले दाबी गरिरहेका छन् ।
अदालतमा , मानव अधिकार आयोग , प्रेसमा सरकारले अनावश्यक रूपमा हस्तक्षेपकारी भूमिका खेलिरहेको बताउँदै उनले सरकारको यस्तो हस्तक्षेप नेपाली कांग्रेसलाई मान्य नहुने बताए ।
अदालतमा , मानव अधिकार आयोग , प्रेसमा सरकारले अनावश्यक रूपमा हस्तक्षेपकारी भूमिका खेलिरहेको बताउँदै उनले सरकारको यस्तो हस्तक्षेप नेपाली काँग्रेसलाई मान्य नहुने बताए ।
वर्षौंदेखि बालै बगरको बालुवाले मूल्य पाएको छ ।
वर्षंदेखि बालै बगरको बालुवाले मूल्य पाएको छ ।
उहाँले म कार्यक्रममा छु , केहीबेरपछि कुरा गरौंला भन्नुभएको थियो ।
उहाँले म कार्यकअःरममा छु , केहीबेरपछि कुरा गरौंला भन्नुभएको थियो ।
त्यस क्रममा जिल्ला अदालत नजिक प्रहरीले गोली चलाउँदा उनको टाउकोमा गोली लागेका थियो ।
त्यस क्रममा जिल्ला अदालत नजिक प्रहरीले गोली चलाउंदा उनको टाउकोमा गोली लागेका थियो ।
हिजो होटलमा बस्न आएका सङ्खुवासभाको खाँदबारी निवासी रविन्द्र थापाले चलाएको गोली लागी होटल सञ्चालक गङ्गामान राई र सोही होटलमा एक महिनादेखि बस्दै आएका धनकुटा निवासी तोर्ण पौडेल घाइते भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
हिजो होटलमा बस्न आएका स्खुवासभाको खाँदबारी निवासी रविन्द्र थापाले चलाएको गोली लागी होटल सञ्चालक गङ्गामान राई र सोही होटलमा एक महिनादेखि बस्दै आएका धनकुटा निवासी तोर्ण पौडेल घाइते भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
एक लाइन मात्र राख्नुपर्ने दुई लाइन राखेको भनेर ल्याइएको रहेछ ।’ उनको भनाइमा काम पर्ने ठाउँमा पार्किङ गर्ने ठाउँ हुन्न ।
एक लाइन मात्र राख्नुपर्ने दुई लाइन राखेको भनेर ल्याइएको रहेछ ।’ उनको भनाइमा काम पर्ने ठाउँमा पार्कीङ गर्ने ठाउँ हुन्न ।
एक दिनअघि चर्किएका प्रधानमन्त्रीले नम्र भएर राखेको प्रस्ताका कारण विपक्षी कांग्रेस भने विश्वस्त भएको छैन ।
एक दिनअघि र्किएका प्रधानमन्त्रीले नम्र भएर राखेको प्रस्ताका कारण विपक्षी कांग्रेस भने विश्वस्त भएको छैन ।
शवयात्रामा उर्लेको मावसागर उहाँको यही गुणको नतिजा हो ।
शवयछत्रामा उर्लेको मावसागर उहाँको यही गुणको नतिजा हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बसले विपरीत दिशातर्फ आएको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सबार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बसले विपरीत दीशातर्फ आएको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सबार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
“द्विअध्यात्मक व्यवस्था मेरा लागि नौलो पनि हो , कतिपय सन्दभर्मा मलाई अप्ठ्यारो पनि बनाउँछ ,” उनले बैठकमा भनेको एक सदस्य उद्धृत गर्छन् , “तथापि म सम्हालिनुपर्छ ।
“द्विअध्यात्मक व्यवस्था मेरा लागि नौलो पनि हो , कतिपय सन्दभर्मा मलाई अप्ठ्य्रो पनि बनाउँछ ,” उनले बैठकमा भनेको एक सदस्य उद्धृत गर्छन् , “तथापि म सम्हालिनुपर्छ ।
‘तालाबन्दीको बिषयमा पछि छलफल गर्ने गरी ताला फोडेका छौं’ गौतमले भने , ‘आँफू फर्केपछि छलफल गर्ने मेयरसापले भन्नु भएको छ ।’ बुधवार नगरप्रमुख पौडेल मुख्यमन्त्री सहभागि एक कार्यक्रममा गलकोट गएका छन् भने प्रमुख प्रशासकीय अधिकृत कुँवर सेवाकालिन तालिममा काठमाडौंमा छन् ।
‘तालाबन्दीको बिषयमा पछि छलफल गर्ने गरी ताला फोडेका छौं’ गौतमले भने , ‘आँफू फर्केपछि छलफल गर्ने मेयरसापले भन्नू भएको छ ।’ बुधवार नगरप्रमुख पौडेल मुख्यमन्त्री सहभागि एक कार्यक्रममा गलकोट गएका छन् भने प्रमुख प्रशासकीय अधिकृत कुँवर सेवाकालिन तालिममा काठमाडौंमा छन् ।
किनकी स–साना अवरोधलाई ऊ समस्या मान्दैनथ्यो ।
किनकी स–साना अवरोधलाई ऊ समस्या मानआदैनथ्यो ।
छायानाथरारा नगरपालिकाको कृषि शाखा अधिकृत केबी रोकाया गत वर्षको तुलनामा यो वर्ष गहुँ र जौ बाली दोब्बर उत्पादन भएको बताए ।
छायानाथरारा नगरपालिकाको कृषि शाखा अधिकृत केबी रोकाया गत वर्षको तुलनामा यो वर्ष हुँ र जौ बाली दोब्बर उत्पादन भएको बताए ।
सडकमा जथाभावी सवारीसाधन रोक्न थालेको भन्दै कडाइ गरिएको ट्राफिक प्रहरी निरीक्षक राममणि उप्रेतीले बताए ।
सडकमा जथाभाबी सवारीसाधन रोक्न थालेको भन्दै कडाइ गरिएको ट्राफिक प्रहरी निरीक्षक राममणि उप्रेतीले बताए ।
नेपालले यसैमा सनसनीपूर्ण जित निकाल्नै प्रतियोगिताको समूह ‘ए’ विजेता बन्यो र सानले अन्तिम चारमा प्रवेश गर्यो ।
नेपालले यसैमा सनसनीपूर्ण जित निकाल्नै प्रतियोगिताको समुह ‘ए’ विजेता बन्यो र सानले अन्तिम चारमा प्रवेश गर्यो ।
बाह्रखरीले कुनै पनि सरकारको मूल्यांकन जनताले पाएको सेवाका आधारमा गर्नेछ ।
बाह्रखरीले कुनै पटि सरकारको मूल्यांकन जनताले पाएको सेवाका आधारमा गर्नेछ ।
‘साँफे विमानस्थलमा जहाज नओर्लिंदा पनि ‘स्मार्ट सिटी’ का लागि यसको प्रतीकात्मक महत्व छ’ शिवबहादुर कुँवर बताउँछन् , ‘हामीले विमानस्थलमा चार पटक महोत्सव मनायौं , तर विमानस्थल सञ्चालनमा ल्याउन सकेनौं ।
‘साँफे विमानस्थलमा जहाज नओर्लिंदा पनि ‘स्मार्ट सिटी’ का लागि यसको प्रतीकात्मक महत्व छ’ शिवबहादुर कुँवर बताउँछन् , ‘हामीले वीमानस्थलमा चार पटक महोत्सव मनायौं , तर विमानस्थल सञ्चालनमा ल्याउन सकेनौं ।
अहिलेको उत्तरआधुनिक समयले बहुकेन्द्रहरू स्थापित गर्दै लगेको छ ।
अहिलेको ऊत्तरआधुनिक समयले बहुकेन्द्रहरू स्थापित गर्दै लगेको छ ।
हामी रमाइलो कुरा गथ्र्यौं , सकारात्मक सोचको ऊर्जा उसबाट लिन्थ्यौं ।
हामी रमाइलो कुरा गथ्र्यौं , सकारात्मक सोचको ऊर्जा उसबाट लिन्थ्यौं ।
उनले भने , ‘कार्यकर्ताको नाम तोकेर छुट्याइएका योजना कसले अनुगमन गर्ने ?’ भौतिक पूर्वाधार मन्त्रालय मात्र होइन पर्यटन , कृषि , सामाजिक विकासलगायतका मन्त्रालयले नेकपाका कार्यकर्ताको नामै उल्लेख गरेर योजना छुट्याएको उनले बताए ।
उनले भने , ‘कार्यकर्ताको नाम तोकेर छुट्याइएका योजना कसले अनुगमन गर्ने ?’ भतिक पूर्वाधार मन्त्रालय मात्र होइन पर्यटन , कृषि , सामाजिक विकासलगायतका मन्त्रालयले नेकपाका कार्यकर्ताको नामै उल्लेख गरेर योजना छुट्याएको उनले बताए ।
सर्वोच्च अदालतबाट हालैको परमादेशको पूर्ण पाठ आएपछि धेरै प्रश्न सुल्झिने आशा गरिएको छ ।
सर्वच्च अदालतबाट हालैको परमादेशको पूर्ण पाठ आएपछि धेरै प्रश्न सुल्झिने आशा गरिएको छ ।
मैले भाइजस्तो मित्र गुमाएँ , आज राष्ट्रले आकलन गर्न नसकिने अपुरणीय क्षति बेहोरेको छ ।
मैले भाइजस्तो मित्र गुमाएँ , आज राषयट्रले आकलन गर्न नसकिने अपुरणीय क्षति बेहोरेको छ ।
स्मार्ट कृषि गाउँ कार्यक्रममा बजार , प्रविधि , जलवायु , खाद्यपोषण , सिँचाइलगायतका क्षेत्रसमेत स्मार्ट बन्नुपर्ने उनको भनाइ थियो ।
स्मार्ट कृषि गाउँ कार्यक्रममा बजार , प्रविधि , जलवायु , खाद्यपोषण , सिँचाइलगायतका क्षेट्रसमेत स्मार्ट बन्नुपर्ने उनको भनाइ थियो ।
तर , उनीहरु लिखित भाषणभन्दा बाहिर नगएकाले हाँसोको पात्र भने बनेनन् ।
तर , उनिहरु लिखित भाषणभन्दा बाहिर नगएकाले हाँसोको पात्र भने बनेनन् ।
अतः भूमिगत जललाई जोगाइराख्न पनि नदी र खोलाहरू जीवित रहनु जरुरी छ ।
अतः भूमिगत जललाई जोगाइराख्न पनि नी र खोलाहरू जीवित रहनु जरुरी छ ।
अन्तत्वगत्वा प्रहरी , प्रशासन र केही स्थानीयको दवावपछि आइसाको शव सोमवार साँझ जलाईएको छ ।
अन्तत्वगत्वा प्रहरी , प्रशासन र केही स्थानीयको दवावपछि आइसाको शव सोमवार साँझ जलाइएको छ ।
कार्यदलका प्रमुखसहित इलाम र झापाका चिया उद्योगी सम्मिलित बिहीबार फिक्कलमा भएको भेलामा उनीहरूले चिया उद्योगको अवस्था दयनीय बन्दै गएको गुनासो गरेका हुन् ।
कार्यदलका प्रमुखसहित इलाम र झापाका चिया उद्योगी सम्मिलित बिहीबार फिक्कलमा भएको भेलामा उनीहरूले चिया उद्योगको अव्था दयनीय बन्दै गएको गुनासो गरेका हुन् ।
किनकी उहाँसँग काम गर्दा हरेक कुरा उहाँले चाहेको जस्तो हुनुपर्थ्यो ।
किनकी उहाँसँग छाम गर्दा हरेक कुरा उहाँले चाहेको जस्तो हुनुपर्थ्यो ।
पूर्वी अफ्रिकाको नैरोवी , मध्यपूर्वको दुबई र दक्षिणपूर्वी एसियाको क्वालालम्पुरसम्म पुगेर एनआरएनएका वरिष्ठ पदाधिकारीले करोड रुपैयाँ कोषभन्दा माथिका कल्याणकारी कोषहरू खोलेका खोल्यै छन् ।
पूर्वी अफ्रिकाको नैरोवी , मध्यपूर्वको दुबई र दक्षिणपूर्वी एसियाको क्वालालम्पुरसम्म पुगेर एनआरएनएका वरिष्ठ पदाधिकारीले करोड रुपैयाँ कोषभन्दा माथिका कल्याणकारी कोषहरू खोलेका खोल्यै न् ।
आफ्नो रियल बसाइका क्रममा पेपे टोलीका कति महत्वपूर्ण खेलाडी थिए भन्ने कुरा सबै रियल समर्थकलाई थाहा छ ।
आफ्नो रियल बसाइका क्रममा पेपे टोलीका कति महत्वपूर्ण खेलाडी थीए भन्ने कुरा सबै रियल समर्थकलाई थाहा छ ।
मन्त्रालयका सचिव डा. सञ्जय शर्माको संयोजकत्वमा रहेको छनोट समितिले मन्त्रालयका पूर्वसचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष तथा सदस्यहरूमा रामप्रसाद धिताल , रामेश्वरप्रसाद कलवार , रामकृष्ण खतिवडा र भागिरथी ज्ञवालीको नाम टुंगो लगाएको थियो ।
मन्त्रालयका सचिव डा. सञ्जय शर्माको संयोजकत्वमा रहेको छनोट समितिले मन्त्रालयका पूर्वसचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष तथा सदस्यहरूमा रामप्रसाद धीताल , रामेश्वरप्रसाद कलवार , रामकृष्ण खतिवडा र भागिरथी ज्ञवालीको नाम टुंगो लगाएको थियो ।
पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र कतरे छाप्रोमा बस्ने उनीहरूलाई मनहरी गाउँपालिकाको समन्वयमा सोही क्षेत्रमा सुविधायुक्त नमुना बस्ती बनाउने योजना रहेको मुख्यमन्त्री पौडेलले शुक्रबार पत्रकार सम्मेलनमा घोषणा गरेका हुन् ।
पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र कतरे छाप्रोमा बस्ने उनीहरूलाई मनहरी गाउँपालिकाको समन्वयमा सोही क्षेत्रमा सुबिधायुक्त नमुना बस्ती बनाउने योजना रहेको मुख्यमन्त्री पौडेलले शुक्रबार पत्रकार सम्मेलनमा घोषणा गरेका हुन् ।
यसैबीच समाचार तयार पार्दासम्म दुर्घटनामा मृत्यु भएकाको शव संकलनमा कठिनाइ भएको छ ।
यसैबीच समाचार तयार पारेदासम्म दुर्घटनामा मृत्यु भएकाको शव संकलनमा कठिनाइ भएको छ ।
ओमानका कप्तान सलाह अल यायाईले पेनाल्टी क्षेत्रमा अनमार्क रहेका युसुफ नसर अल माल्कीलाई उपलब्ध गराएको पासमा गल्ती नगरी पोस्टको दिशा दिए ।
ओमानका कप्तान सलाह अल यायाईले पेनाल्टी क्षेत्रमा अनमार्क रहेका युसूफ नसर अल माल्कीलाई उपलब्ध गराएको पासमा गल्ती नगरी पोस्टको दिशा दिए ।
‘खरदार र सुब्बाको उजुरी नेपालीमा हुन्छ बुझिहाल्छन् , अंग्रेजीमा भएर नबुझेको हो की ?
‘खरदार र सुब्बाको जुरी नेपालीमा हुन्छ बुझिहाल्छन् , अंग्रेजीमा भएर नबुझेको हो की ?
वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ धेरै पहिला पढेको थिएँ , तर आज आफ्नै आँखाले ‘मानवता हराएको मान्छे’ देख्दैछु ।
वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ धेरै पहिला पढेको थिएं , तर आज आफ्नै आँखाले ‘मानवता हराएको मान्छे’ देख्दैछु ।
राहत र आवास निर्माणमा बालबालिका , सुत्केरी , विपन्नलाई प्राथमिकता दिनुपर्छ ।
राहत र आवास निर्माणमा बालबालिका , शुत्केरी , विपन्नलाई प्राथमिकता दिनुपर्छ ।
सात वर्षअघि लघु जलविद्युत्बाट बागलुङको खरबाङमा सामुदायिक रेडियो सञ्चालनमा आएको हो ।
सात वर्षअघि लघु जलविद्युत्बाट बागलुङको खरबाङमा सामुदायिक रडियो सञ्चालनमा आएको हो ।
डण्डा बर्साउनेले किन नगरेको त ?
डण्डा बर्साऊनेले किन नगरेको त ?
यही फिल्मको डायलग ‘राते काइँलालाई यो कुरा मन परेन’ लामो समयसम्म हिट रहयो ।
यहि फिल्मको डायलग ‘राते काइँलालाई यो कुरा मन परेन’ लामो समयसम्म हिट रहयो ।
सम्झौतामा सिप्यानका अध्यक्ष डाक्टर मनिषराज पाण्डे र एनसीसीएसका प्रधानाध्यापक शंकरराज जोशीले हस्ताक्षर गरे ।
सम्झौतामा सिप्यानका अध्यक्ष डाक्टर मनिषराज पाण्डे र एनसीसीएसका प्रधानाध्यापक शंकरराज जोशिले हस्ताक्षर गरे ।
उनीहरु छाता , रेनकोट ओढेर आफ्नो गन्तव्यतर्फ जान व्यस्त देखिन्थे ।
ऊनीहरु छाता , रेनकोट ओढेर आफ्नो गन्तव्यतर्फ जान व्यस्त देखिन्थे ।
बाँकी राखेको खानेकुरा सड्ने-गल्ने हुन्छ ।
बाँकी राखेको खानेकुरा सडने-गल्ने हुन्छ ।
अनि नेकपा अध्यक्ष ओली ढुक्क ।
अनि नेकपा अध्यक्ष ओली ढुी्क ।
अहिले गुट चलाउने , गुट व्यवस्थापन गर्ने र गुटका आधारमा आन्तरिक र बाह्य दबाब सिर्जना गर्ने काममा कांग्रेसको आन्तरिक ऊर्जा खर्च भइरहेको छ ।
अहिले गुट चलाउने , गुट व्यवस्थापन गर्ने र गुटका आधारमा आन्तरिक र बाह्य दबाब सर्जना गर्ने काममा कांग्रेसको आन्तरिक ऊर्जा खर्च भइरहेको छ ।
तर , उनकै मन्त्रिपरिषद्का सदस्यलाई भने अझै निर्वाचन हुन्छ भन्नेमा विश्वास देखिएन ।
तर , उनकै मन्त्रिपरिषद्का सदस्यलाइ भने अझै निर्वाचन हुन्छ भन्नेमा विश्वास देखिएन ।
होइन भने बजार माथि आउन गाह्रो छ ।
होइन भने बजार माथि आउन गाह्रो ि ।
आइतबार घरमा पुग्दा शुभचिन्तकको भीड उत्तिकै थियो ।
आइतबार घरमाशपुग्दा शुभचिन्तकको भीड उत्तिकै थियो ।
बाँकी बस , भ्यान र जिप पनि आउने क्रममा छ ।
बाँकी बस , भ्यान र जिप पनि उने क्रममा छ ।
विप्लव जीहरूको कुरा के के हो बुझेर नै उहाँहरूसँग कार्यगत एकतालार्इ अगाडि बढाउँछौँ ।
विप्लव जिहरूको कुरा के के हो बुझेर नै उहाँहरूसँग कार्यगत एकतालार्इ अगाडि बढाउँछौँ ।
महिला , बालबालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले सरकारले घोषणा गरेको समृद्ध मुलुक बनाउन निर्माण क्षेत्रको भूमिका अपरिहार्य रहेको बताएकी छन् ।
महिला , बालबालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले सरकारले घोषणा गरेको समृद्ध मुलुक बनाउन निर्माण क्षेत्रको भमिका अपरिहार्य रहेको बताएकी छन् ।
समझादरीअनुसार उर्जा र वैकल्पिक ऊर्जा क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग , परियोजनाहरुको संयुक्त अध्ययन र तालिममा पनि सहकार्य गरिने उल्लेख छ ।
समझादरीअनुसार उर्जा र वैकल्पिक उर्जा क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग , परियोजनाहरुको संयुक्त अध्ययन र तालिममा पनि सहकार्य गरिने उल्लेख छ ।
मेसेन्जर , भाइबर , ह्वाट्सएप , स्काइप , टेलिग्राम , फेसबुक , ट्विटर , इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ ।
मेसेन्जर , भाइबर , ह्वाट्सएप , स्काइप , टेलिग्राम , फेसबुक , ट्विटर , इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयां अनुभव दिनेछ ।
रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस ।
रिफ्रेस गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस ।
सनी र सिर्जनाले विवाह गरेलगत्तै थापा परिवारले आफ्नो छोरा खोजेर ल्याउन दबाब दिएको सनीका मामा दीपनारायण ऋषिदेवले बताए ।
सनी र सिर्जनाले विवाह गरेलगत्तै थापा परिवारले आफ्नो छोरा खोजेर ल्याउन दबाब दिएको सनीका मामा दिपनारायण ऋषिदेवले बताए ।
काठमाडौं उपत्यकाका सडकका प्रायः ठाउँमा ट्राफिक बिट नभएको कारणबाट ट्राफिक प्रहरीलाई वर्षा , गर्मी र हावाहुरीको समयमा सेवा दिन धेरै नै गाह्रो परिरहेको देख्न सकिन्छ ।
काठमाडौं उपत्यकाका सडकका प्राय ठाउँमा ट्राफिक बिट नभएको कारणबाट ट्राफिक प्रहरीलाई वर्षा , गर्मी र हावाहुरीको समयमा सेवा दिन धेरै नै गाह्रो परिरहेको देख्न सकिन्छ ।
उहाँले हामीलाई दिने प्रेरणा नै यही थियो कि अनुशासनमा नबसे व्यवसाय चौपट हुन्छ ।
उहाँले हामीलाई दघने प्रेरणा नै यही थियो कि अनुशासनमा नबसे व्यवसाय चौपट हुन्छ ।
एउटा बेड र सामान्य केही औजारबाहेक अरू केही साधन छैन ,’ बरालले भनिन् , ‘सुत्केरी गराउन आइहाले पनि पर्याप्त सेवा दिन सक्ने अवस्था छैन ।
एउटा बेड र सामान्य केही औजारबाहेक अरू केही साधन छैन ,’ बरालले भनिन् , ‘सूत्केरी गराउन आइहाले पनि पर्याप्त सेवा दिन सक्ने अवस्था छैन ।