Correct
stringlengths
12
416
Incorrect
stringlengths
12
416
यसका लागि हाम्रो पाठ्यक्रम र परीक्षा प्रणालीमा व्यापक सुधार ल्याउनु जरुरी छ ।
यसका लागि हाम्रो पाठ्यक्रम र परीक्षा प्रणालीमा व्यापक सुधार ल्याउनु जरूरी छ ।
जबकि । मेडिकल रिपोर्ट’ का क्रममा दिएको लिखित बयानमा उनले चारजनाले बलात्कार गरेको र आफूलाई नग्न बनाएर भिडियोसमेत खिचेको बताएकी छन् ।
जबकि । मेडिकल रिपोर्ट’ का क्रममा दिएको लिखित बयानमा उनले चारजनाले बलात्कार गरेको र आफूलाई नग्न बनाएर भिडियोशमेत खिचेको बताएकी छन् ।
करिब एक सय जना समर्थक त्यहाँ देखिए पनि शाह गाडीबाट ओर्लिँदा बजारका अन्य मान्छेहरूको पनि भीड लाग्यो ।
करिब एक सय जना समर्थक त्यहाँ देखिए पनि शाह गाडीबाट र्लिँदा बजारका अन्य मान्छेहरूको पनि भीड लाग्यो ।
माध्यम बन्छन् , उनै दुर्गा ।
माध्यम बन्छन् , ऊनै दुर्गा ।
उनले आमालाई आफ्नो हातले पानी खुवाए , आँशु पुछिदिए ।
उनले आमालाई आफ्नो हतले पानी खुवाए , आँशु पुछिदिए ।
तर बलात्कार निकै संवेदनशील विषय हो ।
तर बलात्कार निकै संवेनशील विषय हो ।
घट्नाको साक्षी रहेकी पत्रकार जेनिस पनि तनुश्री कै पक्षमा छन् ।
घट्नाको साक्षी रहेकी पत्रकार जेनिस पनि तनुस्री कै पक्षमा छन् ।
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल जितेको छ ।
काठमाडं (हाम्रो खेलकुद) – ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल जितेको छ ।
रुपन्देहीमा काम गरिरहेका उनका दुई छोरा फोन सम्पर्कमा आए पनि भेट्न आएनन् ।
रुपन्देहीमा काम गरिरहेका उनका दुइ छोरा फोन सम्पर्कमा आए पनि भेट्न आएनन् ।
अन्तर-प्रदेशपरिषद् , प्रदेश समन्वय परिषद् र अन्तर-सरकारी वित्त परिषद्जस्ता संरचनाहरूलाईसुदृढ र सक्रिय बनाइनेछ ।
अन्तर-प्रदेशपरिषद् , प्रदेश समन्वय परिषद् र अन्तर-सरकारी वित्त परिषद्जस्ता संरचनाहरूलाईसूदृढ र सक्रिय बनाइनेछ ।
कप्तान अहमदसहित तीन खेलाडीको अर्धशतकमा यस संस्करणकै सर्वाधिक रन बनाएको पाकिस्तानले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक इङ्ल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ ।
कप्तान अहमदसहित तीन खेलाडीको अर्धशतकमा यस संस्करणकै सर्वाधिक रन बनाएको पाकिस्तानले आईसीसी एकदिवसीू विश्वकप क्रिकेटमा आयोजक इङ्ल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ ।
नेपाललाई गल्फ टुरिज्मको डेस्टिनेसन बनाउने क्रममा उहाँले गोकर्णलाई आफ्नो स्वामित्वमा ल्याउनुसँगै कोङ्देमा एउटा अस्थायी होल बनाएर टाइगर उड्सलाई खेलाउने सपना थियो ।
नेपाललाई गल्फ टुरिज्मको डेस्टिनेसन बनाउने क्रममा उहाटले गोकर्णलाई आफ्नो स्वामित्वमा ल्याउनुसँगै कोङ्देमा एउटा अस्थायी होल बनाएर टाइगर उड्सलाई खेलाउने सपना थियो ।
तर भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल भने परियोजना जनकपुरधामकै लागि रहेको भएपनि हालसम्म आफूहरूले स्थान यकिन गरेर प्रस्ताव नगरेको बताउँछन् ।
तर भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल भने परियोजना जनकपुरधामकै लागि रहेको भएपनि हालसम्म आफूहरूले स्थान यकिन गरेर प्रस्ताव नगरेको बताउंछन् ।
अकालमा ज्यान नफाल भनेका थिए ।
अकालमा ज्यान नफाल भनेका थीए ।
सहकारी खेती मार्फत चक्लावन्दीमा खेती गर्नेलाई कृषि सामग्री , मल , बीउ , प्राविधिक सेवा , तालिम र यान्त्रिकीकरणमा यसै वर्ष अनुदान दिइनेछ ।
सहकारी खेती मार्फत चक्लावन्दीमा खेती गर्नेलाइ कृषि सामग्री , मल , बीउ , प्राविधिक सेवा , तालिम र यान्त्रिकीकरणमा यसै वर्ष अनुदान दिइनेछ ।
‘जनताको आवाज कुण्ठित गर्ने षड्यन्त्र’ बुधबारै राष्ट्रिय सभा बैठकमा कांग्रेसले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि बन्देज लगाएर सरकार ज्ञानेन्द्रपथतिर लागेको आरोप लगाएको छ ।
‘जनताको आवाज कुण्ठित गर्ने षड्यन्त्र’ बुधबारै राश्ट्रिय सभा बैठकमा कांग्रेसले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि बन्देज लगाएर सरकार ज्ञानेन्द्रपथतिर लागेको आरोप लगाएको छ ।
हाम्रो बिदा फ्याक्ट्रिमै हुन्थ्यो , बुबाले काम गरेको माहौलमा बाल्यकाल बित्यो ।
हाम्रो बिदा फ्याक्ट्रिमै हुन्थ्यो , बुबाले काम गरेको झाहौलमा बाल्यकाल बित्यो ।
‘पहिले जताततै देखिन्थ्यो , अहिले कतै पाइन्न ,’ उनले भने , ‘तराईबाट माग आउने र संकलन गरेर बिक्री गर्ने गरेकाले मासिँदै गएको हुन सक्छ ।’ यसलाई संकलन गरी दाउराले घोचेर घाममा राख्ने र पछि सुकेपछि भैरहवा , नवलपरासीका विभिन्न हाटबजार र बुटवल लगेर बिक्री गरिन्छ ।
‘पहिले जताततै देखिन्थ्यो , अहिले कतै पाइन्न ,’ उनले भने , ‘तराईबाट माग आउने र संकलन गरेर बिक्री गर्ने गरेकाले मासिँदै गएको हुन सक्छ ।’ यसलाइ संकलन गरी दाउराले घोचेर घाममा राख्ने र पछि सुकेपछि भैरहवा , नवलपरासीका विभिन्न हाटबजार र बुटवल लगेर बिक्री गरिन्छ ।
व्यवसाय गर्ने धेरै किसिमका हुन्छन् , तर सबै आफ्नै परिधिमा बाँधिएका हुन्छन् ।
व्यवसाय गर्ने धेरै किसिमका हुन्छन् , तर सबै आफ्नै परिधिमा बाँधःएका हुन्छन् ।
सिजी , एलजी , फिलिप्स , यासुदा , वर्लपूल , भिडियोकन , पानासोनिक , सामसुङ , हिमस्टारलगायत ब्राण्डले होम अप्लायन्सका सामान बजारमा ल्याएका छन् ।
सिजी , एलजी , फिलिप्स , यासुदा , वर्लपल , भिडियोकन , पानासोनिक , सामसुङ , हिमस्टारलगायत ब्राण्डले होम अप्लायन्सका सामान बजारमा ल्याएका छन् ।
अब आयो साम्राज्यवादको विरोधको विषय ।
अब आयो साम्राज्यवाको विरोधको विषय ।
कर्मचारीहरू जनप्रतिनिधिको मातहतमा बस्न नमानेरै संघीयता कार्यान्वयनमा बाधा उत्पन्न भएको छ ।
कर्मचारीहरू जनप्रतिनिधिको मातहतमा बस्न नमानेरै संघीयता कार्यान्बयनमा बाधा उत्पन्न भएको छ ।
यो क्षति परिवारले बेहोरेको छ ।
यो क्षतृ परिवारले बेहोरेको छ ।
त्यसपछि भेटघाट र कुराकानी बाक्लियो ।
ट्यसपछि भेटघाट र कुराकानी बाक्लियो ।
महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार भक्तपुरबाट राष्ट्रपतिको नक्कली छोरा बनेर माओवादीको कार्यक्रम नाममा ठगी गर्दै हिडने सिन्धुपाल्चोकका ' कमल ' भनिने रोशन सुवेदीलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार भक्तपुरबाट राष्ट्रपतिको नक्कली छोरा बनेर माओवादीको कार्यक्रम नाममा ठगी गर्दै हिडने सिन्धुपाल्ोकका ' कमल ' भनिने रोशन सुवेदीलाई पक्राउ गरेको हो ।
उहाँले हामीलाई दिने प्रेरणा नै यही थियो कि अनुशासनमा नबसे व्यवसाय चौपट हुन्छ ।
उहाँले हामीलाई दिने प्रेरणा नै यही थियो यि अनुशासनमा नबसे व्यवसाय चौपट हुन्छ ।
वन कार्यालयका अनुसार जंगलभित्रको उक्त अवैध फिरफिरेमा स्थानीय मैदी ग्रामिण विद्युत सहकारी संस्थाले विद्युत उपलब्ध गराएको थियो ।
वन कार्यालयका अनुसार जँगलभित्रको उक्त अवैध फिरफिरेमा स्थानीय मैदी ग्रामिण विद्युत सहकारी संस्थाले विद्युत उपलब्ध गराएको थियो ।
नीतिगत भ्रष्टीकरणको स्रोत त खासगरी सरकार नै हुने गर्छ ।
नीतिगत ू्रष्टीकरणको स्रोत त खासगरी सरकार नै हुने गर्छ ।
किरात , हिन्दु , बौद्धमार्गी र इसाई धर्मावलम्बीको धार्मिकस्थल हलेसी घुमफिर गर्ने , दर्शन गर्ने , भाकल पूरा गर्ने र ध्यान गर्नेको बाक्लो आउजाऊ हुने गरेको छ ।
किरात , हिन्दु , बौद्धमार्गी र इसाई धर्मावलम्बीको धार्मिकस्थल हलेसी घुमफिर गर्ने , दर्शन गर्ने , भाकल पूरा गर्ने र ध्यान गर्नेको बाक्लो आउजाउ हुने गरेको छ ।
अर्कातिर काठमाडौं , चितवनको लोड सेन्टर/भारवहन केन्द्रबाट परियोजनास्थल नजिक पनि छ ।
अर्कातिर काठमाडौं , चितवनको लोड सेन्टर/भारवहन केन्द्रवाट परियोजनास्थल नजिक पनि छ ।
मैले पनि उहाँको अनुहार हेरेर कुरा गर्थेँ ।
मैले पनि उहाँको अनुहार हेरेरोकुरा गर्थेँ ।
तर , अधिकांश केन्द्रीय सदस्यका साथै प्रचण्डले समेत राजीनामा फिर्ता लिन आग्रह गरेपछि बाबुरामले दुई घन्टापछि राजीनामा फिर्ता त लिए , तर त्यो बैठकमा नेतृत्व केन्द्रीकरणसम्बन्धी विवाद टुङ्गो लाग्न सकेन ।
तर , अधिकांश केन्द्रीय सदस्यका सथै प्रचण्डले समेत राजीनामा फिर्ता लिन आग्रह गरेपछि बाबुरामले दुई घन्टापछि राजीनामा फिर्ता त लिए , तर त्यो बैठकमा नेतृत्व केन्द्रीकरणसम्बन्धी विवाद टुङ्गो लाग्न सकेन ।
गोबरलाई सुकाएर डढाउँदा आउने खरानीको विभूति निधारमा लगाइन्छ ।
गोबरलाई सुकाएर डढाउँदा आउने खरानीको विभूति निधारमा लगाईन्छ ।
साँच्चै भन्नुपर्दा , व्यावसायिक क्षेत्रमा उहाँभन्दा बढी सकारात्मक मान्छे कहिल्यै देखिनँ ।
साँच्चै भन्नुपर्दाऐ, व्यावसायिक क्षेत्रमा उहाँभन्दा बढी सकारात्मक मान्छे कहिल्यै देखिनँ ।
चण्डी ढकालपछि उहाँ नै अध्यक्ष हुने पालो थियो ।
चण्ैी ढकालपछि उहाँ नै अध्यक्ष हुने पालो थियो ।
जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।
जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाल राष्ट्रिय टोलीको घोषणा भएको छ ।
कुलेन्द्र भन्छन् , ‘गीतमा टिपिकल शब्द छन् , मेरो अरू गीतभन्दा यो गीत राम्रो बनेको थियो ।’ तर राम्रो गीतले करोड बढी भ्यूज पाउला भन्ने अपेक्षा कुलेन्द्रको पनि थिएन ।
कुलेन्द्र भन्छन् , ‘गीतमा टिपिकल शब्द छन् , मेरो अरू गीतभन्दा यो गीत राम्रो बनेको थयो ।’ तर राम्रो गीतले करोड बढी भ्यूज पाउला भन्ने अपेक्षा कुलेन्द्रको पनि थिएन ।
उनले पढै जाँदा गरिने गल्तीबाट धेरै कुरा सिकिने बताउँदै गल्ती भयो भनेर कुनै काम पनि छाड्न नहुने सुझाए ।
उनले पढै जाँदा गरिने गल्तबाट धेरै कुरा सिकिने बताउँदै गल्ती भयो भनेर कुनै काम पनि छाड्न नहुने सुझाए ।
पहिलो पटक कृत्रिम चिडियाखाना राखेका छौं ।
पहिलो पटक कृत्रिम चिडियाखाना राखेका छं ।
न्युयोर्क , (एजेन्सी) संयुक्त राष्ट्र संघले युद्धग्रस्त देश यमनमा फैलिरहेको हैजाको प्रकोपलाई लिएर चेतावनी जारी गरेको छ ।
न्युयोर्क , (एजेन्सी) संयुक्त राष्ट्र संघले यूद्धग्रस्त देश यमनमा फैलिरहेको हैजाको प्रकोपलाई लिएर चेतावनी जारी गरेको छ ।
वीरेन्द्रनगर , सुर्खेत — आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने जुम्लाका ज्ञानेन्द्र शाहीलाई प्रहरीले कुनै प्रकारको यातना नदिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी महेशविक्रम शाहले बताए ।
वीरेन्द्रनगर , सुर्खेत — आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने जुम्लाका ज्ञानेन्द्र शाहीलाई प्रहरीले कुनै प्रकारको यातना नदिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी महेशविक्रम शाहले बाए ।
बिनायोजना चित्रकारले छिरिङले सट हानेको फोटो खिचेछन् , त्यो फोटो एमदम हिट भएछ ।
बिनायोजना चित्रकारले छिरिङले सट हानेको फोटो खिचेछन् , त्यो फोटङ एमदम हिट भएछ ।
श्रममा गर्ने युवा जनशक्ति धेरै भएकाले पनि विकासमा जुट्न गाह्रो नपर्ने उनको भनाइ छ ।
श्रममा गर्ने यूवा जनशक्ति धेरै भएकाले पनि विकासमा जुट्न गाह्रो नपर्ने उनको भनाइ छ ।
केसीले नेपाल एयरलाइन्सको वाइड बडी बिमान खरिद प्रकरणमा भएको भ्रष्टाचारमा विपक्षीको संलग्नता भए को हो त्यसलाई सार्वजनिक गर्न चुनौती दिएका छन् ।
केसीले नेपाल एयरलाइन्सको वाइड बडी बिमान रिद प्रकरणमा भएको भ्रष्टाचारमा विपक्षीको संलग्नता भए को हो त्यसलाई सार्वजनिक गर्न चुनौती दिएका छन् ।
एकातिर आफूलाई औधी माया गर्ने प्रेमी ।
एकातिर आफुलाई औधी माया गर्ने प्रेमी ।
जिल्ला जनस्वास्थ्य कार्यालयले पिउने पानीको प्रदुषणका कारण झाडा पखाला फैलिएको आशंका भएको र उक्त पानीको परिक्षण गर्न लागिएको जनाएको छ ।
जिल्ला जनस्वा्थ्य कार्यालयले पिउने पानीको प्रदुषणका कारण झाडा पखाला फैलिएको आशंका भएको र उक्त पानीको परिक्षण गर्न लागिएको जनाएको छ ।
बुबा बलराम यादव कोहलपुरको त्रिभुवन माविका हेडसर भएकाले उनी नेपालगञ्जमा हुर्किइन् ।
बुबा बलराम यादव कोहलपुरको त्रिभुवन माविका हेडसर भएकाले ऊनी नेपालगञ्जमा हुर्किइन् ।
प्रायः बाँसको पातलो चिर्कटको मियो बनाएर त्यसलाई गोबर र बस्तुलाई खुवाउने पराल मिसाएर गोहरा बनाइन्छ ।
प्रायः बाँसको पातलो चिर्कटको मियो बनाएर त्यसलाई गोबर र बस्तुलाई खुवाउने पराल मिसाएर गोहरा बनाईन्छ ।
सेवा दिनका लागि उल्टै आफैं हात जोड्यो ।
सेवा दिनचा लागि उल्टै आफैं हात जोड्यो ।
सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती , भ्रष्टाचार तथा कानुनी अन्योलताजस्ता विषय नै लगानी आकर्षणको प्रमुख बाधकका रूपमा देखिएका छन् ।
सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती , भ्रष्टाचार तथा कानुनी अन्योलताजस्ता विषय नै लगानी आकर्षणको प्रमुख बाधकका रुपमा देखिएका छन् ।
गोरखा भूतपूर्व सैनिक संघ(गेसो)ले बेलायत सरकारले घोषणा गरेको ‘नयाँ गोर्खा प्याकेज’को बिरोध गर्दै बेलायत सरकार बिरुद्ध आन्दोलनको घोषणा गरेको छ ।
गोरखा भूतपर्व सैनिक संघ(गेसो)ले बेलायत सरकारले घोषणा गरेको ‘नयाँ गोर्खा प्याकेज’को बिरोध गर्दै बेलायत सरकार बिरुद्ध आन्दोलनको घोषणा गरेको छ ।
सडकमा जथाभावी सवारीसाधन रोक्न थालेको भन्दै कडाइ गरिएको ट्राफिक प्रहरी निरीक्षक राममणि उप्रेतीले बताए ।
सडकमा जथाभावी सवारीसान रोक्न थालेको भन्दै कडाइ गरिएको ट्राफिक प्रहरी निरीक्षक राममणि उप्रेतीले बताए ।
मलेसिया — मलेसियाका भूतपूर्व उपप्रधानमन्त्री अनवर ईब्राहिम मूलधारको राजनीतिमा फर्किएका छन् ।
मलेसिया — मलेसियाका भूतपूर्व उपप्रधानमन्त्री अनवर इब्राहिम मूलधारको राजनीतिमा फर्किएका छन् ।
राष्ट्रपति , प्रधानन्यायाधीश , सभामुख सबै महिला भएको इतिहास पनि हामीले बनायौं ।
राष्ट्रपति , प्रधानन्यायाधीश , सभामुख सबै महिला भएको इतिहास पनि हामीले बनायं ।
वा सबै दोषी के उनीहरु नै हुन् ?
वा सबै दोषू के उनीहरु नै हुन् ?
अनुहार बचाउनै हम्मेहम्मे पर्यो ।
ानुहार बचाउनै हम्मेहम्मे पर्यो ।
मैले झल्यास्स पल्लो छेउमा रहेको मुकाम धनकुटालाई सम्झिएँ जो दिपायल–सिलगढीको जस्तै नभए पनि सन्त्रास भोग्न बाध्य होला ।
मैले झल्यास्स पल्लो छेउमा रहेको मुकाम धनकुटालाई सम्झिएँ जो दिपायल–सिलगढीको जस्तै नभए पनि सन्त्रास भग्न बाध्य होला ।
भण्डारीको विचारधाराले पार्टीको एकतालाई अझ खँदिलो बनाउने समेत उनकाे भनाइ थियो ।
भण्डारीको विचारधाराले पार्टीको एकतालाई अझ खँदिलो बनाउने समेत उनकाे भनाई थियो ।
एकीकृत पार्टीले जनतालाई सुखी बनाउनु , स्वाधीन बनाउनु सामाजिक न्यायसहितको आर्थिक समृद्धि र समाजवादतर्फ लिएर जानु भएको बताए ।
एकीकृत पार्टीले जनतालाई सुखी बनाउनु , स्वाधीन बनाउनु सामाजिक न्यायसहीतको आर्थिक समृद्धि र समाजवादतर्फ लिएर जानु भएको बताए ।
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल शुरु भएको छ ।
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुश्पकमल दाहालबीच बालुवाटारमा छलफल शुरु भएको छ ।
‘कागतीले फूल खेल्न थालेको छ ,’ ज्वालाले भने , ‘कम सिँचाइ र न्यून कृषि मजदुरीमै यो खेती गर्न सकिन्छ , त्यसैले युवा र वृद्धलाई समय त्यसैखेर नफालौं भन्छौं , केही न केही गरौं ।’ मासिक तलबमा एक हेरालु राखेका उनीहरूले बोटबिरुवामा प्रांगारिक मल प्रयोग गर्छन् ।
‘कागतीले फूल खेल्न थालेको छ ,’ ज्वालाले भने , ‘कम सिँचाइ र न्यून कषि मजदुरीमै यो खेती गर्न सकिन्छ , त्यसैले युवा र वृद्धलाई समय त्यसैखेर नफालौं भन्छौं , केही न केही गरौं ।’ मासिक तलबमा एक हेरालु राखेका उनीहरूले बोटबिरुवामा प्रांगारिक मल प्रयोग गर्छन् ।
मेस्सीले अगुएरोसँगको फोटो इन्स्टाग्राममा पोष्ट गर्दै जन्म दिनको शुभकामना दिएका छन् ।
मेस्सीले अगुएरोसँगको फोटो न्स्टाग्राममा पोष्ट गर्दै जन्म दिनको शुभकामना दिएका छन् ।
उहाँलाई मैले अझ राम्रोसँग चिन्ने मौका सांसद भइसकेपछि पाएँ ।
उहाँलाई मैले अझ राम्रोसँग चिन्ने मौका सांसद ाइसकेपछि पाएँ ।
ऋण अभावमा पुनर्निर्माण गर्न नसक्दा अलपत्र परेको सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जलबिरेकी कलमाया विकको छाप्रो ।
ऋण अभावमा पुनर्निर्माण गर्न नसक्दा अलपत्र परेको सीन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जलबिरेकी कलमाया विकको छाप्रो ।
उक्त बजेटबाट भारततर्फ चेकपोस्ट र पुल किनाराको बाटो निर्माण गरेर जतिसक्दो छिटो पुलमा आवतजावत सुचारु गर्ने सहमति भएको उनको भनाइ छ ।
उक्त बजेटबाट भारततर्फ चेकपोस्ट र पुल किनाराको बाटो निर्माण गरेर जतीसक्दो छिटो पुलमा आवतजावत सुचारु गर्ने सहमति भएको उनको भनाइ छ ।
भाग्यको ढोकामा भोटे ताल्चा लागेको त्यो युवा कम्युनिष्ट आफ्ना परिवारलाई लिएर कता गयो होला ?
भाग्यक ढोकामा भोटे ताल्चा लागेको त्यो युवा कम्युनिष्ट आफ्ना परिवारलाई लिएर कता गयो होला ?
आयोजना प्रमुख प्रवेश अधिकारीले ठेकेदारले पाउनुपर्ने खर्चको भुक्तानी नपाएपछि अन्तिम चरणमा पुगेको धावन मार्गको पिच गर्ने काम आइतबारदेखि रोकिएको बताए ।
आयोजना प्रमुख प्रवेश अधिकारीले ठेकेदारले पाउनुपर्ने खर्चको भुक्तानी नपाएपछि अन्तिम चरणमा पुगेको धावन मार्को पिच गर्ने काम आइतबारदेखि रोकिएको बताए ।
जस्तो अघि पनि भने भौगोलिक अवस्थितिको कारणले गर्दाखेरी , धेरैजस्तो पहाडी क्षेत्रमा उडान गर्ने जहाजहरू दुर्घटनामा पर्ने गरेका छन् ।
जस्तो अघि पनि भने भौगोलिक अवस्थितिको कारणले गर्दाखेरी , धेरैजस्तो पहाडी क्षेत्रमा उडान गर्ने जहाजहरु दुर्घटनामा पर्ने गरेका छन् ।
त्यो दिन डोटीको बुडर बस्नु थियो ।
त्यो दिन डोटीको बूडर बस्नु थियो ।
कार्यक्रम स्थलमा पुग्नु भएका पर्यटन मन्त्री हेलिकोप्टरबाट झर्नासाथ आयोजकले सम्मानका लागि लगाइ दिएको फुलमाला हेर्दै यो काम नगर्दा राम्रो हुन्थ्यो हामीलाई हतार छ भन्दै उहां हतारमा देखिनुभएको थियो ।
कार्यक्रम स्थलमा पुग्नु भएका पर्यटन मन्त्रि हेलिकोप्टरबाट झर्नासाथ आयोजकले सम्मानका लागि लगाइ दिएको फुलमाला हेर्दै यो काम नगर्दा राम्रो हुन्थ्यो हामीलाई हतार छ भन्दै उहां हतारमा देखिनुभएको थियो ।
नसुध्रिनेलाई छाड्दै राम्रालाई जिम्मेवारी दिँदै जानु पर्छ ।
नसु्रिनेलाई छाड्दै राम्रालाई जिम्मेवारी दिँदै जानु पर्छ ।
यस्तो अवस्थामा प्रधानमन्त्री मोदी त्यो डरलाई उनीहरुको मनबाट निकाल्ने प्रयास गरिरहेको देखिए भने आफ्नो हिन्दूत्ववादी एजेण्डालाई अलग राखेर उनले अन्तरवार्तामा कुराकानी गरे ।
यस्तो अवस्थामा प्रधानमन्त्री मोदी त्यो डरलाई उनीहरुको मनबाट निकाल्ने प्रयास गरिरहेको देखिए भने आफानो हिन्दूत्ववादी एजेण्डालाई अलग राखेर उनले अन्तरवार्तामा कुराकानी गरे ।
बालुवाटारमा यदाकदा यस्ता बैठक हुनुलाई प्रधानमन्त्रीको स्वास्थ्यका कारण पनि अन्यथा भन्न मिल्दैन ।
बालुवाटारमा यदाकदा यस्ताैबैठक हुनुलाई प्रधानमन्त्रीको स्वास्थ्यका कारण पनि अन्यथा भन्न मिल्दैन ।
तर , प्रवासमा बसेर नेपाली भाषा र साहित्यका लागि जे गरिरहेको छु , यसमा केही सन्तोष लागेको छ ।
तर , प्रबासमा बसेर नेपाली भाषा र साहित्यका लागि जे गरिरहेको छु , यसमा केही सन्तोष लागेको छ ।
सेन्स अफ ह्युमर भएको , सबैजनासँग राम्रो मित्रता गाँस्ने मान्छे हो , उहाँ ।
सेन्स अफ ह्युमर भएको , सबैजनासँग राम्रो मित्रता गाँस्ने मान््े हो , उहाँ ।
धर्म निरपेक्षता भनेको धर्म नमान्नु हो सापेक्षता भनेको धर्म मान्नु हो ।
धर्म नीरपेक्षता भनेको धर्म नमान्नु हो सापेक्षता भनेको धर्म मान्नु हो ।
तथापिआफ्ना अगुवा यौन दुर्व्यवहार जस्तो संवेदनशील मुद्दामा परेको विषयलाई लिएर आदिवासी जनजाति समुदायभित्रका बुद्धिजीवीहरूबीच केकस्तो छलफल भयो या भएन , सार्वजनिक नहुनु आश्चर्यजनक छ ।
तथापिआफ्ना अगुवा यौन दुर्व्यवहार जस्तो संवेदनशील मुद्दामा परको विषयलाई लिएर आदिवासी जनजाति समुदायभित्रका बुद्धिजीवीहरूबीच केकस्तो छलफल भयो या भएन , सार्वजनिक नहुनु आश्चर्यजनक छ ।
“प्याराग्लाइडिङको उडान सफल भएको छ , यहाँका डाँडाबाट उडान भर्न सकिने रहेछ” वाङ्चु शेर्पाले भने ।
“प्याराग्लाइडिङक् उडान सफल भएको छ , यहाँका डाँडाबाट उडान भर्न सकिने रहेछ” वाङ्चु शेर्पाले भने ।
आज हेटौंडामा सुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टी भित्र साथीहरुले असन्तुष्ट व्यक्त गरेको कुरा जानकारीमा रहेको उल्लेख गरे ।
आज हेटौंडामा सुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै सभापति देउबाले पार्टी भित्र साथीहरुले असन्तुष्ट व्यक्त गरेको कुरा जानकारीमा रहेको उल्लेख गरे ।
मेस्सीले अगुएरोसँगको फोटो इन्स्टाग्राममा पोष्ट गर्दै जन्म दिनको शुभकामना दिएका छन् ।
मेस्सीले अगुएरोसँगको फोटो ईन्स्टाग्राममा पोष्ट गर्दै जन्म दिनको शुभकामना दिएका छन् ।
स्कुले जीवनमा नाटकमा सक्रिय रहँदा उनी सन्तोष पन्तको ' हिजो आजका कुरा ' खुबै हेर्थे ।
स्कूले जीवनमा नाटकमा सक्रिय रहँदा उनी सन्तोष पन्तको ' हिजो आजका कुरा ' खुबै हेर्थे ।
सरिफको पार्टी पीएमएल (एन)को फेसबुक पेजमा जारी गरिएको पोस्टमा वार्तामा ट्रम्पको भनाइलाई उदेधृत गरिएको छ– तपाईंको नसल्टिएका समस्या सल्टाउनका लागि तपाईंले जे खोजेको त्यो भूमिका निभाउन म तयार छु ।
सरिफको पार्टी पीएमएल (एन)को फेसबुक पेजमा जारी गरिएको पोस्तमा वार्तामा ट्रम्पको भनाइलाई उदेधृत गरिएको छ– तपाईंको नसल्टिएका समस्या सल्टाउनका लागि तपाईंले जे खोजेको त्यो भूमिका निभाउन म तयार छु ।
बन्दुकधारीले पछि आफूलाई पनि गोली हाने जसबाट उनको मृत्यु भयो ।
बन्दुकधारीले पछि आफूलाई पनि गोली हाने जसबाट ऊनको मृत्यु भयो ।
सबै प्रक्रिया अगाडि नै सुरु भएको हो ।
सबैीप्रक्रिया अगाडि नै सुरु भएको हो ।
धेरै चोटी मेरो पुलिससित झगडा भयो ।
धेरै चोटी मेरो पुलिसषित झगडा भयो ।
अरुबेला निकै व्यस्त हुने चोकको छेउमा बिजुलीको खम्बामुनि कालो झोलामा बाहिर रेशमी तार निकालेर राखिएको थियो ।
अरुबेला निकै व्यस्त हुने चोकको छेऊमा बिजुलीको खम्बामुनि कालो झोलामा बाहिर रेशमी तार निकालेर राखिएको थियो ।
' हामीले अहिले एकपटक सय रुपैयाँ हालेर बस्ने होइन , हरेक दिन बिहान उठेर एकपटक पठाउँ ,' पुनले भने , ' त्यसले राहत कोषमा ठूलो रकम जम्मा हुन्छ र ठूलै काम गर्न सकिन्छ ।
' हामिले अहिले एकपटक सय रुपैयाँ हालेर बस्ने होइन , हरेक दिन बिहान उठेर एकपटक पठाउँ ,' पुनले भने , ' त्यसले राहत कोषमा ठूलो रकम जम्मा हुन्छ र ठूलै काम गर्न सकिन्छ ।
बैंकका अध्यक्ष अनुज अग्रवालले पूर्वाधारको विकासमार्फत सामाजिक तथा आर्थिक विकासमा सहकार्य गरी लगानीकर्र्तालाई सामाजिक लाभांश समेत प्रदान गर्ने सोच राखेको बताए ।
बैंकका अध्यक्ष अनुज अग्रवालले पुर्वाधारको विकासमार्फत सामाजिक तथा आर्थिक विकासमा सहकार्य गरी लगानीकर्र्तालाई सामाजिक लाभांश समेत प्रदान गर्ने सोच राखेको बताए ।
ड्राफ्टको सन्दीप बाहेक युवा अलराउण्डर दिपेन्द्रसिंह ऐरी , तीव्र गतिका बलर सोमपाल कामी र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेल ड्राफ्टमा परेका थिए ।
ड्राफ्टको सन्दीप बाहेक यवा अलराउण्डर दिपेन्द्रसिंह ऐरी , तीव्र गतिका बलर सोमपाल कामी र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेल ड्राफ्टमा परेका थिए ।
त्यहाँको मनोरम प्राकृतिक दृश्यको आनन्द लिँदै , उत्तर कोल्टिँदै शेषनाग एउटा सुरम्य पहाडको शिखरमा ओर्ले ।
त्यहाँको मनोरम प्राकृतिक दश्यको आनन्द लिँदै , उत्तर कोल्टिँदै शेषनाग एउटा सुरम्य पहाडको शिखरमा ओर्ले ।
तर , आजसम्म उनको त्यही वाक्यले मलाई पछ्याइरहेको छ ।
तर , आजसम्म उनको त्यही वाक्यले मलाई पछ्याईरहेको छ ।
अखबारमा प्रकाशित समाचार अनुसार खसोग्गीको हत्या गर्न साउदीले आक्रमणकारी दस्ता खटाएको हो ।
अखबारमा प्रकाशित समाचार अनुसार खसोग्गीको हत्या गर्न साउदीले आक्रमणकारी दस्ता खटाएको ह ।
विरलै हुने यस किसिमको भ्रमणको मुख्य एजेन्डा उत्तर कोरिया र अमेरिकाबीच वार्ता सुरु गर्ने विषयमा केन्द्रित हुने अधिकारीले जनाएका छन् ।
विरलै हुने यस किसिमको भ्रमणको मुख्य एजेन्डा उत्तर कोरिया र अमेरिकाबीच वारता सुरु गर्ने विषयमा केन्द्रित हुने अधिकारीले जनाएका छन् ।
सानैदेखि उहाँ जेजति काम गर्ने हो त्यसमा फोकस्ड रहेर , सफलता हात पर्ने सोच राख्नुहुन्थ्यो ।
सानैदेखि उहाँ जेजति काम गर्ने हो त्यसमा पोकस्ड रहेर , सफलता हात पर्ने सोच राख्नुहुन्थ्यो ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर , कटुस , मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर , कटुस , मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजूभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।
वृत्तचित्रका माध्यमबाट पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरी पर्यटक भित्र्याउने योजना रहेको अध्यक्ष गुरुङले बताए ।
वृत्तित्रका माध्यमबाट पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरी पर्यटक भित्र्याउने योजना रहेको अध्यक्ष गुरुङले बताए ।
स्वास्थ्य सेवा विभाग , व्यवस्थापन महाशाखाले पठाएको पत्रलाई समेत बेवास्ता गर्दै आफूहरूले पाउनुपर्ने माग उनीहरूको छ ।
स्वास्थ्य सेवा विभाग , व्यवस्थापन महाशाखाले पठाएको पत्रलाइ समेत बेवास्ता गर्दै आफूहरूले पाउनुपर्ने माग उनीहरूको छ ।
यो असल नियतले गरेको काम हुँदै होइन ।
यो असल नियतले गरेको काम हुँदै होईन ।
रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस ।
रिफ्रेश गर्नका लागि चित्रमा (क्ाप्चामा) क्लिक गर्नुहोस ।
इजिप्टका राष्ट्रपति मोहम्मद मोर्सीलाई तात्कालीन सेनाप्रमुख तथा वर्तमान राष्ट्रपति अब्देल फताह अल–सिसीले सत्ताच्यूत गरेपछि भएको आन्दोलनमा सेना तथा प्रहरीले मोर्सी समर्थित सयौं प्रदर्शनकारीलाई गोली हानी तितरबितर पारेको थियो ।
ईजिप्टका राष्ट्रपति मोहम्मद मोर्सीलाई तात्कालीन सेनाप्रमुख तथा वर्तमान राष्ट्रपति अब्देल फताह अल–सिसीले सत्ताच्यूत गरेपछि भएको आन्दोलनमा सेना तथा प्रहरीले मोर्सी समर्थित सयौं प्रदर्शनकारीलाई गोली हानी तितरबितर पारेको थियो ।