Correct
stringlengths
12
416
Incorrect
stringlengths
12
416
‘बुबाआमा विरलै बजार पुग्नुहुन्थ्यो , एउटा रङ पाउन दुई , तीन महिना कुर्नुपर्थ्यो ,’ उनले भनिन् , ‘बुबाआमा बजारबाट रङ लिएर कहिले फर्किनुहुन्छ भनेर कुरेर बस्थेँ ।’ उनले सानैदेखि थुपै्र पुरस्कारहरू पनि हात पारिन् ।
‘बुबाआमा विरलै बजार पुग्नुहुन्थ्यो , एउटा रङ पाउन दुई , तीन महिना कुर्नुपर्थ्यो ,’ उनले भनिन् , ‘बुबाआमा बजारबाट रङ लिएर कहिले फर्किनुहुन्छ भनेर कुरेर बस्थेँ ।’ उनले सानैदेखि थुपै्र पुरस्कारहरु पनि हात पारिन् ।
नागरिक सम्मानप्रति संवेदनहीन यस्तो गैर जिम्मेवारी किन ?
नागरिक सम्मानप्रति संवेदनहीन यस्तो गैर जिम्मेवारी किृ ?
अब केही समयमा आइपुग्छ ।’ अस्पतालमा बिरामीले भोग्नुपरेको समस्या जटिल नभएको उनले बताइन् ।
अब केही समयमा आइपुग्छ ।’ अस्पतालमा बीरामीले भोग्नुपरेको समस्या जटिल नभएको उनले बताइन् ।
ऋण तथा वचत सहकारीलाई अब पशु , कृषि , पर्यटन क्षेत्रमा लगानीमैत्री बनाउनुनपर्ने उनको धारणा छ ।
ऋण तथा वचत सहकारीलाई अब पशु , कृषि , पर्यटन क्षेत्रमा लगानीमैत्रि बनाउनुनपर्ने उनको धारणा छ ।
त्यसमा केही समस्या छैन ’ जिदानले भने , ‘उनी अहिले छुट्टिमा छन् र रमालोसँग छुट्टि मनाई रहेका छन् ।
त्यसमा केही शमस्या छैन ’ जिदानले भने , ‘उनी अहिले छुट्टिमा छन् र रमालोसँग छुट्टि मनाई रहेका छन् ।
इंग्ल्यान्डको एउटा मात्र बलियो पक्ष छनौट गर्न गार्हो छ किनभने प्रशिक्षक साउथगेटको प्रशिक्षणमा रहेको सो टोलीले जित्नका लागि विभिन्न उपाय निकाल्ने गर्दछ ।
ईंग्ल्यान्डको एउटा मात्र बलियो पक्ष छनौट गर्न गार्हो छ किनभने प्रशिक्षक साउथगेटको प्रशिक्षणमा रहेको सो टोलीले जित्नका लागि विभिन्न उपाय निकाल्ने गर्दछ ।
परिवारका माइला छोरा दिवाकरले आफ्ना हजुरबुवा स्व. रामलालको कर्मवीरताको पदचिन्ह पच्छ्याउँदै आफ्नो परिवारको औद्योगिक विरासतलाई झन् मजबुत बनाउने काम गरे ।
परिवारका माइला छोरा दिवाकरलेढआफ्ना हजुरबुवा स्व. रामलालको कर्मवीरताको पदचिन्ह पच्छ्याउँदै आफ्नो परिवारको औद्योगिक विरासतलाई झन् मजबुत बनाउने काम गरे ।
केहीबेरपछि अन्त्यन्त दुखद् खबर सुन्नुपर्यो ।
केहीबेरपछि अन्घ्यन्त दुखद् खबर सुन्नुपर्यो ।
अनिद्रा जसरी सपना र विपनाको दसगजामा उभिएकी छ , त्यसैगरी ऊ महिला र पुरुषबीचको पनि सन्धिकालजस्तो लाग्छे मलाई ।
अनिद्रा जसरी सपना र विपनाको दसगजामा उभिएकी छ , त्यसैगरी उ महिला र पुरुषबीचको पनि सन्धिकालजस्तो लाग्छे मलाई ।
नेपालमै गल्फको विकास गरौं भनेर उहाँले गल्फकोर्स सहितको होटल सञ्चालन गर्नुभयो ।
नेपालऔै गल्फको विकास गरौं भनेर उहाँले गल्फकोर्स सहितको होटल सञ्चालन गर्नुभयो ।
नेपालको वर्तमान राजनीतिक परिवृत्तमा सबैले आफूलाई लोकतान्त्रिक शक्तिका रूपमा परिचित गराउने तर विचार , व्यवहार र कार्यशैलीमा बहुलता स्विकार गर्न नसक्ने विडम्बना देखिएको छ ।
नेपालको वर्तमान राजनीतिक परिवृत्तमा सबैले आफूलाई लोकतान्त्रिक शक्तिका रूपमा परिचित गराउने तर विचार , व्यवहार र कार्यशैलीमा बहुलता स्विकआर गर्न नसक्ने विडम्बना देखिएको छ ।
रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस ।
रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नूहोस ।
दिनका दिन घर झगडा चर्किंदै गयो ,’ उनले भनिन् ।
दिनका दिन घर झगडा चर्किंदै गयो ,’ ऊनले भनिन् ।
एउटै ठाउँमा दुईथरी प्रदर्शनकारीले अड्डा जमाएपछि सबैभन्दा अफ्ठारो पर्यो प्रहरीलाई ।
एउटै ठाउँमा दुईथरी प्रदर्शनकारीले अड्डा जमाएपछि सवैभन्दा अफ्ठारो पर्यो प्रहरीलाई ।
नागरिक तथा राजधानीले सात कोलममा ब्यानर समाचार बनाए भने गोरखापत्र र पोस्टले चार कोलमको मुख्य समाचार बनाए ।
नागरिक तथा राजधानीले सात कोलममा ब्यानर सााचार बनाए भने गोरखापत्र र पोस्टले चार कोलमको मुख्य समाचार बनाए ।
कुनै एक कम्पनी र उसले कारोबार गर्ने सवारी साधनलाई मात्र उपयुक्त (फिट) हुनेगरी उक्त टेन्डर सूचना जारी गरिएको देखिन्छ ।
कुनै एक कम्पनी र उसले कारोबार गर्ने सवारी साधनलाई मात्र उपयुक्त (फिट) हुनेगरी उक्त टेन्डर सुचना जारी गरिएको देखिन्छ ।
यो बन्दरगाह याङ्कथ्च नदीमा किनारमा अवस्थित छ ।
यो बन्दरगाह याङ्कथ्च नदिमा किनारमा अवस्थित छ ।
तर , बाल्यावस्थामा अहिलेजस्तो जिउ ढाक्ने न्यानो कपडा कहाँ पाउनु ?
तर , बाल्यावस्थामा अहिलेिस्तो जिउ ढाक्ने न्यानो कपडा कहाँ पाउनु ?
हाम्राे मर्काकाे कुरा सम्वन्धित निकायमा पुर्याइ समस्या समाधानमा सहयाेग हाेस् ।
हाम्राे मर्काकाे कुरा सम्बन्धित निकायमा पुर्याइ समस्या समाधानमा सहयाेग हाेस् ।
उत्खननसमेत प्रदेश सरकारले गर्न सक्ने व्यवस्था कायम गर्न सुझाव दिँदै खानी उत्खननका क्रममा पर्न सक्ने वातावरणीय प्रभावमा समेत गम्भीर ध्यान पुर्याउन उनीहरूले आग्रह गरे ।
उत्खननसमेत प्रदेश सरकारले गर्न सक्ने व्यवस्था कायम गर्न सुझाव दिँदै खानी उत्खननका क्रममा पर्न सक्ने वातावरणीय प्रभावमा समेत गम्भीर ध्यान पुर्याउन उनीहरुले आग्रह गरे ।
भदौ एक गते चिकित्सकहरूले सरकारलाई सर्टिफिकेट र एप्रोन बुझाएर बिरामी नजाच्ने तयारी गरेका थिए ।
भदौ एक गते चिकित्सकहरुले सरकारलाई सर्टिफिकेट र एप्रोन बुझाएर बिरामी नजाच्ने तयारी गरेका थिए ।
रोगीलाई बचाउन कृत्रिम रुपमा इन्जेक्सनद्वारा इन्सुलिन दिनुपर्ने हुन्छ ।
रोगीलाई बचाउन कृत्रिम रुपमा इन्जेक्सनद्वारा इन्सुलिन दिनुपर्ने हून्छ ।
यी गुणका आधारमा नै सहकारीको सामूहिक भावना परिचालन गर्न क्रियाशील हुन्छ ।
यी गुणका आधारमा नै सहकारीको समूहिक भावना परिचालन गर्न क्रियाशील हुन्छ ।
हरेक खेलपछि थेरापी गर्नुपर्ने बाध्यताबाट माथि उठेर ऊ आफूलाई सबैको सामु अब्बल प्रस्तुत गथ्र्यो ।
हरेक खेलपछि थेरणपी गर्नुपर्ने बाध्यताबाट माथि उठेर ऊ आफूलाई सबैको सामु अब्बल प्रस्तुत गथ्र्यो ।
बिसौं , तिसौं कम्पनी चलाइरहेको र अरु सोही संख्यामा व्यवसाय पाइपलाइनमा रहेको मान्छेले कहिले तनावमा काम गरेको देखिनँ ।
बिसौं , तिसौं कम्पनी चलाइरहेको र अरु सोही संख्यामा व्यवसाय पाइपलाइनमा रहेको मान्छेले जहिले तनावमा काम गरेको देखिनँ ।
अध्ययनहरुले देखाएको छ , काठमाडौंबासीका लागि पर्याप्त अक्सिजन छैन ।
अध्ययनहरुले देखाएको छ , काठमाडौंबासीका लागि पर्याप्त अक्सीजन छैन ।
गर्छु ।’ पहिलो भिडियो राम्रो बनेपछि बुद्ध एयरले अन्य सामाग्री बनाउनका लागि ग्रिन सिग्नल दियो ।
गर्छू ।’ पहिलो भिडियो राम्रो बनेपछि बुद्ध एयरले अन्य सामाग्री बनाउनका लागि ग्रिन सिग्नल दियो ।
कर्नेल्नीको दैनिकको स्याहारसुसारले गर्दा घोडा कर्नेल्नीप्रति क्रमशः आकर्षित हुँदै गएको हुनाले कर्नेलप्रतिको उनको इष्र्या बढ्दै गएको कुरा देखाइएको छ ।
कर्नेल्नीको दैनिकको स्याहारसुसारले गर्दा घोडा कर्नेल्नीप्रति क्रमशः आकर्षित हुँदै गएको हुनाले कर्नेलप्रतिको उनको इष्र्या बढ्दै गएको कुरा देाइएको छ ।
हामी हुर्कँदै गर्दा दिवाकर दाइ सबैको हिरो हुनुहुन्थ्यो ।
हामी हुर्कँदै गर्दा दिवाकर दाइखसबैको हिरो हुनुहुन्थ्यो ।
प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले तत्कालै कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुखलाई बजार अनुगमन गर्न निर्देशन दिए ।
प्रमुख जिल्ला अधिकारि सुशील वैद्यले तत्कालै कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुखलाई बजार अनुगमन गर्न निर्देशन दिए ।
पटक-पटक सोध्नु राम्रो हुँदैन ।
पटक-पटक सोध्नो राम्रो हुँदैन ।
यसैगरी नयाँ बजारस्थित क्षेत्रीय संग्रहालय , पृथ्वीनारायण क्याम्पसको हाताभित्र भीमकालीपाटन बगरमा रहेको पुतली संग्रहालय , केआइ सिंह पुल नजिकैको गोर्खालीको बहादुरी देखाउने संग्रहालय तथा शक्तिघाटमा गुरुङ जनजीवन झल्काउने संग्रहालय छ ।
यसैगरी नयाँ बजारस्थित क्षेत्रीय संग्रहालय , पृथ्वीनारायण क्याम्पसको हाताभित्र भीमकालीपाटन बगरमा रहेको पुतली संग्रहालय , केआई सिंह पुल नजिकैको गोर्खालीको बहादुरी देखाउने संग्रहालय तथा शक्तिघाटमा गुरुङ जनजीवन झल्काउने संग्रहालय छ ।
गाडीका छतमा , डिकीमा राखेर भोकतिर्खामा दानापानी बिना मरणासन्न हुनेगरी यिनीहरूको ओसार–पसार गरिन्छ ।
गाडीका छतमा , डिकीमा राखेर भोकतिर्ामा दानापानी बिना मरणासन्न हुनेगरी यिनीहरूको ओसार–पसार गरिन्छ ।
कडा शब्दको प्रयोग गर्छन ।
कडा शब्दको प्रयोग गरौछन ।
अध्यक्ष निरु पाल एमाले अध्यक्ष केपी ओली निकट मानिन्छिन् भने कारबाहीमा परेका दिलु पन्त र सचिव शाही माधव नेपाल पक्षधर हुन् ।
अध्यक्ष निरु पाल एमाले अध्यक्ष केपी ओली निकट मानिन्छिन् भने कारबाहीमा परेका दिलु पन्त र सचव शाही माधव नेपाल पक्षधर हुन् ।
घडालाई भान्सा कोठाभित्र चुलाको छेउमा प्रतिस्थापन गर्ने चलन छ ।
घडालाई भान्सा कोठाभित्र चुलाको छेऊमा प्रतिस्थापन गर्ने चलन छ ।
जिल्ला कृषि विकास कार्यालयले कागती खेतीका लागि पकेट क्षेत्र घोषणा गरेर किसानलाई प्रोत्साहित गरिरहेको भए पनि किसान भने यो वर्ष ठूलो नोक्सान व्यहोरिरहेका छन् ।
जिल्ला कृषि विकास कार्यालयले कागती खेतीका लागि पकेट क्षेत्र घोषणा गरेर किसानलाई प्रोत्साहित गरिरहेको भए पनि किसान भने यो वर्ष ठुलो नोक्सान व्यहोरिरहेका छन् ।
नेपालको संविधान केही राजनीतिक दलका बीचको सहमतिमा जारी नभई संविधानसभाद्वारा जारी भएको संविधान हो ।
नेपालको संविधान केही राजनीतिक दलका बीचको सहमतिमा जारी नभई संवधानसभाद्वारा जारी भएको संविधान हो ।
भोको घरभित्र जागिर खोसिएका घरमूली नरबहादुरको भावी प्लान , श्रीमती मन्दिराको मिठा–मिठा खानेकुरा खाने कल्पना , दन्त्यकथाकी राजकुमारी बन्ने छोरी सरिताको सपना र छोरा राजेन्द्रको समाजवादको जपनाले ओलीका स्वैर–कल्पना (ओली–कल्पना) लाई पनि माथ गर्न सक्छन् ।
भोको घरभित्र जागिर खोसिएका घरमूली नरबहादुरको भावि प्लान , श्रीमती मन्दिराको मिठा–मिठा खानेकुरा खाने कल्पना , दन्त्यकथाकी राजकुमारी बन्ने छोरी सरिताको सपना र छोरा राजेन्द्रको समाजवादको जपनाले ओलीका स्वैर–कल्पना (ओली–कल्पना) लाई पनि माथ गर्न सक्छन् ।
त्यसपछि पनि केही मन्त्रीले प्रधानमन्त्रीसँग यसबारेमा गुनासो गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।
त्यसपछि पनि केेी मन्त्रीले प्रधानमन्त्रीसँग यसबारेमा गुनासो गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।
जिल्लामा सञ्चालित विकास निर्माणसम्बन्धी काममा ठेकेदारले आफूखुसी ज्याला तोक्दा त्यसको प्रत्यक्ष मार र ठगीमा भने दैनिक ज्यालादारीमा काम गरेर जीविकोपार्जन गर्ने श्रमिकहरू परेको समान कामका लागी समान ज्यालाका क्षेत्रमा काम गर्दै आएका कमैया महिला जागरण समाजका संयोजक ताराबहादुर सुनारले बताए ।
जिल्लामा सञ्चालित विकास निर्माणसम्बन्धि काममा ठेकेदारले आफूखुसी ज्याला तोक्दा त्यसको प्रत्यक्ष मार र ठगीमा भने दैनिक ज्यालादारीमा काम गरेर जीविकोपार्जन गर्ने श्रमिकहरू परेको समान कामका लागी समान ज्यालाका क्षेत्रमा काम गर्दै आएका कमैया महिला जागरण समाजका संयोजक ताराबहादुर सुनारले बताए ।
त्यो चाहिँ मेरो लागि एउटा... त्यस्तो दिन भयो एकाएक बादलले संसारको उज्यालो दिन घामलाई छेकेजस्तै ।
त्यो चाहिँ मेरो लागि एउटा... त्यस्तो दिन भयो एकाएक बादलले संसारको उज्यालौ दिन घामलाई छेकेजस्तै ।
यो आफैमा कुनै छुट्टै रोग होइन ।
यो आफैमा कूनै छुट्टै रोग होइन ।
‘गाउँमा गाईभैंसी पाल्ने र कृषि गर्ने परम्परागत शैली हो ।
‘गाउँमा गाईभैंसी पाल्ने र कृषि गर्ने परम्परागत शली हो ।
प्रश्न गरे , महँगीको कारण सोधे , चिनीको चास्नीमा स्वाद लिने को को हुन् ?
प्रश्न गरे , महँगीको कारण सोधे , चिनौको चास्नीमा स्वाद लिने को को हुन् ?
दुई-तीनवटा नगरपालिका मिलेर एउटा कम्पनी वा कमिटी खोलेर यसलाई खरिद , सञ्चालन र व्यवस्थापन गर्न सकिन्छ ।
दुइ-तीनवटा नगरपालिका मिलेर एउटा कम्पनी वा कमिटी खोलेर यसलाई खरिद , सञ्चालन र व्यवस्थापन गर्न सकिन्छ ।
तर परीक्षणका लागि भन्दै वायुसेनाको हेलिकप्टर रंगभूमि मैदानमै अवतरण गराइएको थियो ।
तर परीक्षणका लागि भन्दै वायुसेनाको हेलिकप्टर रँगभूमि मैदानमै अवतरण गराइएको थियो ।
स्थायित्वको कुरा गर्दा राणकाल जत्तिको उदाहरण अर्को भेट्टाउन मुस्किल पर्छ ।
स्थायित्वको कुरा गर्दा राणकाल जत्तिको उदाहरण अर्को भेट्टाउन मुस्किल पर् ।
नेपाली पाठकहरुका लागिमात्र नभई धेरै ठुलो दायराको लागि महत्त्वपूर्ण उपहार भएको उल्लेख गर्दै उनले किताब दुरगामी महत्त्वको भएको दाबी गरे ।
नेपाली पाठकहरुका लागिमात्र नभई धेरै ठुलो दायराको लागि महत्त्वपूर्ण उपहार भएको उल्लेख गर्द उनले किताब दुरगामी महत्त्वको भएको दाबी गरे ।
“रंग दे बसन्ती” मा भनिए झैँ पद्मरत्न तेस्रो प्रकारका , तेस्रो सिद्धान्त बोकेका व्यक्ति थिए , जो चुपचाप मरेनन् , रोएर बिलाप गरेर मरेनन् , अन्तिम पलसम्म न्यायपूर्ण समाज निर्माणको लडाई लड्दै बिदा भए ।
“रंग दे बसन्ति” मा भनिए झैँ पद्मरत्न तेस्रो प्रकारका , तेस्रो सिद्धान्त बोकेका व्यक्ति थिए , जो चुपचाप मरेनन् , रोएर बिलाप गरेर मरेनन् , अन्तिम पलसम्म न्यायपूर्ण समाज निर्माणको लडाई लड्दै बिदा भए ।
यो क्षति परिवारले बेहोरेको छ ।
यो क्षति परिवारले ब्होरेको छ ।
कर्णालीको लगातार तेस्रो जित हो ।
कर्णालीको लगातार तेस्रो जीत हो ।
प्रधानमन्त्री त भई नै गए ।
प्रधानमनित्री त भई नै गए ।
राज्यको ढुकुटीमा नागरिकले तिरेको कर नभएसम्म राम्रो पूर्वाधार बन्ने नसक्ने उहाँको बुझाई थियो ।
राज्यको ढुकुटीमा नागरिकले तिरेको कर नभएसम्म राम्रो पूर्वाधार बन्ने नसक्ने उहाँको बुझाच थियो ।
जसरी केही युरोपेली राष्ट्रले रुस जानुअघि विशेष ध्यान पुर्याउन सुझाएका थिए , त्यस्तो स्थिति भने रुसमा देखिएन ।
जसरी केही युरोपेली राष्ट्रले रुस जानुअघि विशेष ध्यान पुर्याउन सुझाएका थिए , ्यस्तो स्थिति भने रुसमा देखिएन ।
“युवा स्वरोजगार , कृषि , पशुपालन र महिला उद्यमका क्षेत्रमा बैंकहरुले सहयोग गर्नुपर्छ , त्यसबाट राष्ट्रिय उत्पादनमा योगदान पुग्छ , यसतर्फ ध्यान पुगोस्”, कावा प्रम पोखरेलले भन्नुभयो ।
“युवा स्वरोजगार , कृषि , पसुपालन र महिला उद्यमका क्षेत्रमा बैंकहरुले सहयोग गर्नुपर्छ , त्यसबाट राष्ट्रिय उत्पादनमा योगदान पुग्छ , यसतर्फ ध्यान पुगोस्”, कावा प्रम पोखरेलले भन्नुभयो ।
पछिल्लो समय उहाँ गल्फको राम्रो खेलाडी हो ।
पछिल्लो समय उहाँ गल्फको काम्रो खेलाडी हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीका अनुसार आउने बजेटमा पुराना सडकलाई निरन्तरता दिइनेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधूसुदन अधिकारीका अनुसार आउने बजेटमा पुराना सडकलाई निरन्तरता दिइनेछ ।
अनुवादक मञ्जुश्रीले ‘आज रमिता छ’ दार्जिलिङे कथा भएर होइन , नेपाली साहित्य जगत्को एक उत्कृष्ट औपन्यासिक कृति भएको आधारमा अनुवाद गरिएको बताएकी छन् ।
अनुवादक मञ्जुश्रीले ‘आज रमिता छ’ दार्जिलिङे कथा भएर होइन , नेपाली साहित्य जगत्को एक उत्कृष्ट औपन्यासिक कति भएको आधारमा अनुवाद गरिएको बताएकी छन् ।
शुक्रबार किन दिनभर बिजुली जानेआउने भइरह्यो ?
शुक्रबार किन दिनभर बिजुली जानेआऊने भइरह्यो ?
नाचघरमा ‘गाउँखाने कथा’ चलेका बेला हरिवंश , मदनकृष्ण , भागीरथी श्रेष्ठहरू गएर सुरुमा खुब हँसाएछन् ।
नाचघरमा ‘गाउँखाने कथा’ चलेका बेला हरिवंस , मदनकृष्ण , भागीरथी श्रेष्ठहरू गएर सुरुमा खुब हँसाएछन् ।
महिला , बालबालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले सरकारले घोषणा गरेको समृद्ध मुलुक बनाउन निर्माण क्षेत्रको भूमिका अपरिहार्य रहेको बताएकी छन् ।
महिला , बालबालबालिका तथा जेष्ठ नागरिकमन्तरी थममाया थापाले सरकारले घोषणा गरेको समृद्ध मुलुक बनाउन निर्माण क्षेत्रको भूमिका अपरिहार्य रहेको बताएकी छन् ।
यसले गर्दा प्रदेश र स्थानीय स्तरमा संविधानको कार्यान्वयन सही र प्रभावकारी रूपमा हुन सकेको छैन ।
यसले गर्दा प्रदेश र स्थानीय स्तरमा संविधानको कार्यान्वयन सी र प्रभावकारी रूपमा हुन सकेको छैन ।
यसकारण पनि यहाँ बसोबास गर्ने मानिस आफ्ना घरपरिवारलाई पुग्ने मात्र खेती गर्दै आएका छन् ।
यसकार पनि यहाँ बसोबास गर्ने मानिस आफ्ना घरपरिवारलाई पुग्ने मात्र खेती गर्दै आएका छन् ।
तर , त्यसको उपयोगको अवस्था कस्तो छ भन्ने खोजीको विषय बन्न सकिरहेको छैन ।
तर , त्यसको उपयोगको अवस्था कस्तो छ भन्ने खोजीको विसय बन्न सकिरहेको छैन ।
विभिन्न ऐन , कार्यविधिसहितका एजेन्डामाथि छलफल गर्न बिहीबार नगर कार्यपालिका बैठक बसेको थियो ।
विभिन्न न , कार्यविधिसहितका एजेन्डामाथि छलफल गर्न बिहीबार नगर कार्यपालिका बैठक बसेको थियो ।
बुवाको देहान्तपछि पनि उद्योगमा नयाँ प्रविधि भित्र्याएर थप गुणस्तरीय र प्रतिस्पर्धी उत्पादन गर्न सक्नेछौं ।
बुवाको देहान्तपछि पनि उद्योगमा नयाँ प्रविधि भित्र्याएर थप गुणस्तरीय र पौरतिस्पर्धी उत्पादन गर्न सक्नेछौं ।
स्वीकृति बिना पुनर्उत्पादन गरिएमा नेपाल र अन्तर्राष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ ।
स्वीकृति बिना पुनर्उत्पादन गरिएमा नेपा र अन्तर्राष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ ।
रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस ।
रिफ्रेस गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस ।
“युवा स्वरोजगार , कृषि , पशुपालन र महिला उद्यमका क्षेत्रमा बैंकहरुले सहयोग गर्नुपर्छ , त्यसबाट राष्ट्रिय उत्पादनमा योगदान पुग्छ , यसतर्फ ध्यान पुगोस्”, कावा प्रम पोखरेलले भन्नुभयो ।
“युवा स्वरोजगार , कषि , पशुपालन र महिला उद्यमका क्षेत्रमा बैंकहरुले सहयोग गर्नुपर्छ , त्यसबाट राष्ट्रिय उत्पादनमा योगदान पुग्छ , यसतर्फ ध्यान पुगोस्”, कावा प्रम पोखरेलले भन्नुभयो ।
केही समय ‘अंगरक्षक’ भएपछि उनलाई विप्लवकै विशेष योजनामा उपत्यकामा खटाइएको थियो ।
केही समय ‘अंगरक्षक’ भएपछि उनलाई विप्लवकै विशेष योजनामा उपत्यकामा खटाइएको थियो ।
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा लीले आइतबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
तेस्रोपटक कलाकार फाइनल गरेपछि ' ग्याङ्गस्टर ब्लूज ' फ्लोरमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
तेस्रोपटक कलाकार फाइनल गरेपछि ' ग्याङ्गस्टर ब्लूज ' फ्लोरमा को लागी कुनै प्रतीक्रिया उपलब्ध छैन ।
यस्तै अहं सायद् पालेको छ , सरकार भनिने संरचनाले ।
यस्तै अहू सायद् पालेको छ , सरकार भनिने संरचनाले ।
आमाको नाममा नागरिकता दिने सजिलो कानुन नबने ती सबै बालबालिका गैरनागरिक हुने अवस्था छ ।
आमाको नाममा नागरिकता दिने सजिलो कानुन नबने ती सबै बालबालिका गैरनागरिक हुने वस्था छ ।
चीनमा जसरी संसारभरिका मान्छेहरू जान्छन् , त्यसरी नै क्युबामा पनि एल सल्भाडोर , ग्वाटेमाला , बोलिभिया , कोलम्बियाका मान्छे आएका आएै छन् ।
चीनमा जसरी संसारभरिका मान्छेहर जान्छन् , त्यसरी नै क्युबामा पनि एल सल्भाडोर , ग्वाटेमाला , बोलिभिया , कोलम्बियाका मान्छे आएका आएै छन् ।
गोरखापत्र आफ्नो सम्पादकीयमा कुनै प्रकारले अलमलमा परेको देखिदैन ।
गोरखाोत्र आफ्नो सम्पादकीयमा कुनै प्रकारले अलमलमा परेको देखिदैन ।
नेपाली समाजमा विवाहपछि सन्तान नहुँदा परिवार र समाजले समेत निःसन्तानको सज्ञा दिँदै हेयको दृष्टिले हेर्ने गर्दछ ।
नेपाली समाजमा विवाहपछि सन्तान नहुँदा परिवार र समाजले समेत निसन्तानको सज्ञा दिँदै हेयको दृष्टिले हेर्ने गर्दछ ।
दुर्घटनामा परेको डाइनेस्टी हेलिकोप्टरमा पनि आङछिरिङको लगानी छ ।
दुर्घटनेमा परेको डाइनेस्टी हेलिकोप्टरमा पनि आङछिरिङको लगानी छ ।
छलफलका लागि आयोगले दुई दिनसम्म राष्ट्रिय विकास परिषद्को बैठक आयोजना गरेर सुझाव संकलन गरेको छ ।
छलफलका लागि आयोगले दुइ दिनसम्म राष्ट्रिय विकास परिषद्को बैठक आयोजना गरेर सुझाव संकलन गरेको छ ।
लागूऔषध दुरुपयोगको घटनामा मुद्दा कमजोर बनाएको र आरोपितलाई उन्मुक्ति दिएको आरोपमा काठमाडौंका तत्कालीन सहन्यायाधिवक्ता डा. टेकबहादुर घिमिरे निकै विवादमा परे ।
लागूऔषध दुरुपयोगको घटनामा मुद्दा कमजोर नाएको र आरोपितलाई उन्मुक्ति दिएको आरोपमा काठमाडौंका तत्कालीन सहन्यायाधिवक्ता डा. टेकबहादुर घिमिरे निकै विवादमा परे ।
काठमाडौँ — बेलायतमा कुखुराको मासु अभावमा केएफसी रेस्टुरेन्ट र यसका सयौं आउटलेट बन्द भएका छन् ।
काठमाडौँ — बेलायतमा कुखुराको मासु अभावमा केएफसी रेस्टुरेन्ट र यसका सयौं आऊटलेट बन्द भएका छन् ।
सरकारसमेत समस्यामा उनलाई गुहाथ्र्यो ।
सरकारोमेत समस्यामा उनलाई गुहाथ्र्यो ।
दत्तबहादुर छोराको सम्मानमा रविगाउँ बनाइएको थियो ।
दत्तबहादुर छोराको षम्मानमा रविगाउँ बनाइएको थियो ।
यस्ता प्रदर्शनी इन्जिनियरिङ कलेजहरुले सञ्चालन गरिरहन्छन् ।
यस्ता प्रदर्शनी इन्जिनियरिङ कलेजहरूले सञ्चालन गरिरहन्छन् ।
' मलाई डुल्न मन लाग्यो’ मात्र भन्थ्यो ।
' मलाई डिल्न मन लाग्यो’ मात्र भन्थ्यो ।
सञ्चयकोष , वीमा लगायतका आधारभूत सेवा सुविधा छैनन् ।
सञ्चयकोष , वीमा लगायतका आधारभुत सेवा सुविधा छैनन् ।
तर , युनिभर्सल पिस फेडेरेशनले आयोजना गरेको एशिया प्रशान्त सम्मेलनको अध्यक्षताले नेतृत्वविरुद्ध आलोचना गर्न सक्ने हैसियतको धरातल गुमाए ।
तर , युनिभर्सल पिस फेडेरेशनले आयोजना गरेको एशिया प्रशान्त सम्मेलनको अध्यक्षताले नेतृत्वविरुद्ध आलोचना गर्न सक्ने हैसियतको धरातल गुमाए ।
गाडी सिक्नदेखि यसैलाई आफ्नो पेशा बनाउनमा साथ दिने श्रीमान र परिवारसँग उनी खुशी छिन् ।
गाडी सिक्नदेखि यसैलाइ आफ्नो पेशा बनाउनमा साथ दिने श्रीमान र परिवारसँग उनी खुशी छिन् ।
मैले एकदिन एकान्तमा नै सोधेँ , यो विषय के हो ?
मैले एकदिन एकान्तमा नै सोधदँ , यो विषय के हो ?
निखिलको ' कमिटमेन्ट ' घोषणा , भारतीय कलाकारकोसमेत अभिनय रहने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
निखिलको ' कमिटमेन्ट ' घोषणा , भारतीय कलाकारकोशमेत अभिनय रहने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
सफल जीवनवृत्ति भएकाहरू पढाउन जान्दाछन् भन्ने बुझाइ छ ।
सफल जीवनवृत्ति भएकाहरू पढाउन जानदाछन् भन्ने बुझाइ छ ।
मैले एउटा तस्बिर खिचें , तस्बिर गज्जबको थियो ।
मैले एउटा तस्बिर खिचें , तस्बिरसगज्जबको थियो ।
भन्ने बारेमा एउटा किताब लेख्नेछु भनेर ठट्टा समेत गरे ।
भन्ने बारेमा एउटा किताब लेख्नेछू भनेर ठट्टा समेत गरे ।
सामुदायिक विद्यालयमा समुदायको भूमिका सुदृढीकरण गर्ने प्रस्तावको सान्दर्भिकतामाथि प्रश्न उठाउने ठाउँ जरुर छ ।
सामुदायिक विद्यालयमा समुदायको भुमिका सुदृढीकरण गर्ने प्रस्तावको सान्दर्भिकतामाथि प्रश्न उठाउने ठाउँ जरुर छ ।
कुन– कुन कार्यक्रम पातलो पछ्यौरी हो ?
कुन– कुन कार्यक्रम पातलो पछ्यरी हो ?
बाटुलीको हाड घोटाइको मेजमान खाई बस्न अब ऊ सक्दैन ।
बाटुलीको हाड घोटाइको मेजमान खाई बस्न अब उ सक्दैन ।
भ्रमणबाट मोदीले सम्भावित तीनवटा उद्देश्य पुरा गर्न चाहन्छन् ।
भ्रमणबाट मोदीले सम्भावित तीनवटा उद्देशय पुरा गर्न चाहन्छन् ।
चेन्नईलाई हराउँदै मुम्बईले जित्यो दोस्रोपटक आइपिएल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
चेन्नईलाई हराउँदै मुम्बईले जित्यो दोस्रोपटक आईपिएल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
‘सचिवलाई माथिल्लै तहबाट दबाब आएको थियो तर उहाँको तहबाट सक्ने अवस्था थिएन ,’ मन्त्रालयका एक अधिकारीले भने ।
‘सचिवलाइ माथिल्लै तहबाट दबाब आएको थियो तर उहाँको तहबाट सक्ने अवस्था थिएन ,’ मन्त्रालयका एक अधिकारीले भने ।