Correct
stringlengths
12
416
Incorrect
stringlengths
12
416
सहकारीका माध्यमबाट लाखौं व्यक्ति आ–आफ्नो उन्नति–प्रगतिका लागि संगठित भएका छन् ।
सहकारीका माध्यमबाट लाखौं व्यक्ति आ–आफ्नो न्नति–प्रगतिका लागि संगठित भएका छन् ।
पार्टीमा थुप्रै वरिष्ठ नेताहरू छँदाछँदै पौडेललाई ओली र प्रचण्डपछि नेतृत्वमा पुर्याउने गरी गरिएको ‘प्रोजेक्सन’ आफैंमा अर्थपूर्ण त छँदै छ , सँगै यसले असन्तुष्टिको बीउ रोप्न सक्ने सम्भावनासमेत छ ।
पार्टिमा थुप्रै वरिष्ठ नेताहरू छँदाछँदै पौडेललाई ओली र प्रचण्डपछि नेतृत्वमा पुर्याउने गरी गरिएको ‘प्रोजेक्सन’ आफैंमा अर्थपूर्ण त छँदै छ , सँगै यसले असन्तुष्टिको बीउ रोप्न सक्ने सम्भावनासमेत छ ।
[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस ।
[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नूहोस ।
उनको मुख्य विधा महाकाव्य भए पनि खण्डकाव्य , उपन्यास , कथा , निबन्ध , साहित्यिक इतिहास , समालोचनालगायत विविध विधामा उत्तिकै कलम चलाएका छन् ।
उनको मुख्य विधा महाकाव्य भए पनि खण्डकाव्य , उपन्यास , कथा , निबन्ध , सूहित्यिक इतिहास , समालोचनालगायत विविध विधामा उत्तिकै कलम चलाएका छन् ।
उहाँको निर्णय लिने क्षमता एमदमै तीक्ष्ण थियो ।
उहाँको निर्णै लिने क्षमता एमदमै तीक्ष्ण थियो ।
दुल्लुका नगरप्रमुख घनश्याम भण्डारीले ‘सांस्कृतिक संग्रहालय सञ्चालन ऐन’ ल्याएर ऐतिहासिक , सांस्कृतिक , पुरातात्त्विक महत्त्वका सम्पदा संरक्षणमा जुटेको बताए ।
दुल्लुका नगरप्रमुख घनश्याम भण्डारीले ‘सांस्कृतिक संग्रहालय सञ्चालन न’ ल्याएर ऐतिहासिक , सांस्कृतिक , पुरातात्त्विक महत्त्वका सम्पदा संरक्षणमा जुटेको बताए ।
देउवाले आफूविरुद्धको आलोचनाको सफाइ दिदै आफ्नो अनुकूलमा विधान र सहमतिको कुरा नझिक्न आग्रह गरे ।
देउवाले आफूविरुद्धको आलोचनाको सफाइ दिदै आफ्नो अनूकूलमा विधान र सहमतिको कुरा नझिक्न आग्रह गरे ।
रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस ।
रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नूहोस ।
सम्स जीवित छन् भने रुमीकै कारणले जीवित छन् ।
सम्स जीवित छन् भने रुमीक कारणले जीवित छन् ।
त्यो बेला मैले भनेको थिएँ- नचाहिने कुरा नगर ।
त्यो बेला मैले भनेको थिएँउ नचाहिने कुरा नगर ।
यसरी लगानी गर्नुको अर्थ ऋणी र बैंकले दुवैले नाफा आर्जन सक्नु हो ।
यसरी लगानी गर्नुको अर्थ णी र बैंकले दुवैले नाफा आर्जन सक्नु हो ।
मैले गल्फ खेल्ने सिलसिलामा रोयल नेपाल गल्फ क्लबमा हाम्रो पहिलो भेट भएको हो ।
मैले गल्फ खेल्ने सिलसिलामा रोयल नेपाल गल्फ क्लबमा हाम्रो पहिलो भेट भएकअ हो ।
त्यतिबेलै हो चन्द्रप्रसाद जिल्लामा अब्बल कविको रूपमा दर्ज भएको ।
त्यतिबेलै हो चन्द्रपीरसाद जिल्लामा अब्बल कविको रूपमा दर्ज भएको ।
अर्कोतिर , ठेकीहरू पृष्ठभूमिमा राखी चप्पल लगाएर उभिएकी महिलाको पेन्टिङले परम्परागत सामानहरू र मानिसको जीवनशैलीमा आएको परिवर्तनलाई इंगित गरेको छ ।
अर्कोतिर , ठेकीहरू पृष्ठभूमिमा राखी चप्पल लगाएर उभिएकी महिलाको पेन्टिङले परम्परागत सामानहरू र मानिसको जीवनसैलीमा आएको परिवर्तनलाई इंगित गरेको छ ।
‘दिमागले नभई मनले लेखेका कविताहरू कृतिमा छन् ,’ उनले भनिन् , ‘सरल तर गहिरो जीवनदर्शन वसन्तका कवितामा भेटिन्छ ।
‘दिमागले नभई मनले लेखेका कविताहरू कृतिमा छन् ,’ उनले भनिन् , ‘सरल तर गहिरो जवनदर्शन वसन्तका कवितामा भेटिन्छ ।
यसले उनको बलिङ प्रभावित पारे पनि टोलीको प्रदर्शनमा त्यसको असर पर्न दिएन ।
यसले उनको बलिङ प्रभावित पारे पनि टोलिको प्रदर्शनमा त्यसको असर पर्न दिएन ।
अहिलेसम्म हामीले गरिबका केटाकेटीलाई पढाउने भनेर वर्षेनि अर्बौं रुपैयाँ खर्च गर्दै आएका छौं ।
अहिलेसम्म हामीले गरिबका केटाकेटीलाई पढाऊने भनेर वर्षेनि अर्बौं रुपैयाँ खर्च गर्दै आएका छौं ।
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छा भने अस्थिर ब्याजदरका कारण बाहृय लगानीमा समेत प्रभाव पर्ने बताउँछन् ।
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छा भने अस्थिर ब्याजदरका कारण बाहृय लगानिमा समेत प्रभाव पर्ने बताउँछन् ।
र , उसले त्यो लिएर चलायो ।
रज, उसले त्यो लिएर चलायो ।
“उतिबेलाको ‘सामाजिक चेत’ यस्तो पो थियो ,” उनको अनुहारमा बाल्यकालका बाछिटा देखा परे !
“उतिबेलाको ‘सामाजिक चेत’ यस्तो्पो थियो ,” उनको अनुहारमा बाल्यकालका बाछिटा देखा परे !
रुकुमकोटलाई सदरमुकाम कायम गराउने आन्दोलनमा उनका बाबु बलबहादुरको भूमिका कम छैन ।
रुकुमकोटलाई सदरमुकाम कायम गराउने आन्दोलनमा उनका बाबु बलबहादुरको भुमिका कम छैन ।
शान्तिपूर्ण जनक्रान्तिको माध्यमबाट हामीले लोकतान्त्रिक शासन व्यवस्था स्थापना गरेर आफ्नो संविधान आफैं जारी गरेका छौं ।
शान्तिपूर्ण जनक्रान्तिको माध्यमबाट हामीले लोकतान्त्रिक सासन व्यवस्था स्थापना गरेर आफ्नो संविधान आफैं जारी गरेका छौं ।
सवारी साधनको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सामान्य जीवन पद्धति र शहरी सुविधाको उपलब्धतामा समस्या भएपछि महानगरले स्मार्ट पार्किङ योजना अघि सारेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए ।
सवारी साधनको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सामान्य जीवन पद्धति र शहरी सुविधाको उपलब्धतामा समस्या भएपछि महानगरले स्मार्ट पार्किङ योजना अघि सारेको कामपाका प्रवक्ता ईश्वरमान ङ्गोलले बताए ।
सरकारी कर्मचारी , कूटनीतिज्ञ , नेतासम्म उसको घर आएको देख्दा छिरिङप्रति समाजको प्रेम मलाई छर्लंगै हुने गरेको छ ।
सरकारी कर्मचारी , कूटनीतिज्ञ , नेतासम्म उसको घर आएको देख्दा छिरिङप्रति समाजको प्रेम मलाई छर्लंगै हुने गरेको छे।
आफूजस्तै विकल्प नभएका परिवारहरूको बिचल्ली हुन लागेको उनले गुनासो गरिन् ।
आफुजस्तै विकल्प नभएका परिवारहरूको बिचल्ली हुन लागेको उनले गुनासो गरिन् ।
बेसराले एक हातमा बाँसको चोयाले बनाइएको हाडाअमा सजाएको पूजा सामग्री र अर्को हातमा पितलको लोटामा जल लिएर जाहेरथान हिंडे ।
बेसराले एक हातमा बाँसको चोयाले बनाइएको हाडाअमा सजाएको पुजा सामग्री र अर्को हातमा पितलको लोटामा जल लिएर जाहेरथान हिंडे ।
दिवाकरले दर्जनौँ उद्योग स्थापना गरे ।
दिवाकरले दर्जनौँ उद्योग स्थापनाुगरे ।
सल्यानका बासिन्दा जहाज चढ्न रुकुमको चौरजहारी र सल्ले विमानस्थल पुग्नुपर्ने बाध्यता छ ।
सल्यानका बाशिन्दा जहाज चढ्न रुकुमको चौरजहारी र सल्ले विमानस्थल पुग्नुपर्ने बाध्यता छ ।
सधैं गरौं सफासुग्घर देखाउन होइन विकासको होस् मौलिक गति हेराउन होइन छिमेकीको सम्बन्ध होस् , बराबरी दूरी निर्धोलाई पीडा दु : ख खेपाउन होइन ।
सधैं गरौं सफासुग्घर देखाउन होइन विकासको होस् मौलिक गति हेराउन होइन छिमेकीको सम्बन्ध होस् , बराबरी दूरी निर्धोलाई पिडा दु : ख खेपाउन होइन ।
आज हेटौंडामा सुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टी भित्र साथीहरुले असन्तुष्ट व्यक्त गरेको कुरा जानकारीमा रहेको उल्लेख गरे ।
आज हेटंडामा सुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टी भित्र साथीहरुले असन्तुष्ट व्यक्त गरेको कुरा जानकारीमा रहेको उल्लेख गरे ।
तपाईं कुनै ठूलो ओहोदाको मान्छे हो र ?
तपाईं कुनै ठुलो ओहोदाको मान्छे हो र ?
यस्तै सन्तुलित सम्बन्धका आधारमा घोरल , हिउँचितुवा , हिमाली स्याल लगायतका जीवजन्तु , वनस्पति र पाँचऔंले , यार्सागुन्बु जस्ता जडीबुटी कर्णालीका विभिन्न जिल्लामा प्रशस्तै पाइने गरेका छन् ।
यस्तै सन्तुलित सम्बन्धका आधारमा घोरल , हिउँचितुवा , हिमाली स्याल लगायतका जिवजन्तु , वनस्पति र पाँचऔंले , यार्सागुन्बु जस्ता जडीबुटी कर्णालीका विभिन्न जिल्लामा प्रशस्तै पाइने गरेका छन् ।
परराष्ट्रमार्फत धेरै राजदूतावासहरूमा पत्राचार गरी त्यहाँमार्फत पनि आमन्त्रणको काम अघि बढाएका छौं ।
परराष्ट्रमार्फत धेरै राजदूतावासहरूमा पत्राचार गरी त्यहाँमार्फत पनि आमन्त्रणको काम अघि बढाएका छं ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणशप्रसाद तिमिल्सिना समक्ष राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
यतैबाट केही प्रक्रियागत त्रुटि भएको छ त्यसैले डा. बाबुराम भट्टराईलाई आजै भेटेर लिखित रूपमा हामीले सल्लाह सुझाव दिन्छौँ ।
यतैबाट केही प्रक्रियागत त्रुटि भएको छ त्यसैले डा. बाबुराम भट्टराईलाई आजै भेटेर लिखित रुपमा हामीले सल्लाह सुझाव दिन्छौँ ।
विज्ञका अनुसार यसको बोटमा विशेष प्रकारको ढुसी हालेपछि यसको प्रतिरोधमा पहेंलो सेतो रहेको काठ विस्तारै हल्का गाढा खैरो , कालो रंगको बन्छ ।
विज्ञका अनुसार यसको बोटमा विशेष प्रकारको ढुसी हालेपछि यसको प्रतिरोधमा पहेंलो सेतो रहेको काठ विस्तारै हल्का गाढा खैरो , कालो रँगको बन्छ ।
मदनकी अर्धांगिनी विद्यादेवी भण्डारी दोस्रोपटक राष्ट्रपति पदमा बहाल छिन् ।
मदनकी अर्धांगिनी विद्यादेवी भण्डाुी दोस्रोपटक राष्ट्रपति पदमा बहाल छिन् ।
नेता भुसालले समारोह समितिले सातै प्रदेशमा यस वर्ष ' मार्क्सिज्म ' आधारभूत सिद्धान्तका बारेमा अध्ययन गराउने जानकारी गराए ।
नेता भुसालले समारोह समितिले सातै प्रदेशमा यश वर्ष ' मार्क्सिज्म ' आधारभूत सिद्धान्तका बारेमा अध्ययन गराउने जानकारी गराए ।
जनस्तरबाट आएका प्रश्नको सही सम्बोधनले जनताप्रति सरकारी उत्तरदायित्व कायम रहेको सन्देश मिल्छ ।
जनस्तरबाट आएका प्रश्नको सही सम्बोधनले जनताप्रति सरकारी उत्तरदायित्व कायम ाहेको सन्देश मिल्छ ।
रोजगारीका लागि मात्र नभएर लगानीकर्ता र विज्ञका रूपमा समेत नेपालीहरू अफ्रिका आइरहेको संघको विज्ञप्तिमा छ ।
रोजगारीका लागि मात्र नभएर लगानीकर्ता र विज्ञका रूपमा समेत नेपालीहरू अफ्रिका आईरहेको संघको विज्ञप्तिमा छ ।
नेकपा (माओवादी केन्द्र)का नगर अध्यक्ष पूर्णबहादुर केसीले समूहको कार्यालय सञ्चालनको वैकल्पिक व्यवस्थाका लागि सहयोगका साथै सम्बन्धित निकायमा समन्वय गरिने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का नगर अध्यक्ष पूर्णबहादुर केसीले समूहको कार्यालय सञ्चालनको वैकल्पिक व्यवस्थाका लागि सहयोगका साथै सम्बन्धित निकायमा समन्वय गरिने बताऊनुभयो ।
चंगा चेट दसैंमा चंगा उडाएर रमाइलो गर्ने परम्परा पुरानै हो ।
चंगा चेट दसैंमा चंगा ऊडाएर रमाइलो गर्ने परम्परा पुरानै हो ।
‘ऐन अभावमा कतिपय स्थानीय तहले आफैं ऐन बनाएर भए पनि काम गरिरहेका छन् ,’ उनले भने ।
‘ऐन अभावमा कतिपय स्थानीय तहले आफैं न बनाएर भए पनि काम गरिरहेका छन् ,’ उनले भने ।
रिपो मार्फत लिएको पैसा कर्जा लगानी गर्न नमिल्ने भएकाले बैंकहरुले खरिद नगरेको हुन सक्ने उनले बताए ।
रिपो मार्फत लिएको पैसा कर्जा लगानी गर्न नमिल्ने भएकाले बैंकहरुले खरिद नगरेको हुन शक्ने उनले बताए ।
आफूलाई टेर्न छोडेर परराष्ट्र नीति अख्तियार गरेकोमा साउदी लामो समयदेखि कतारसँग असन्तुष्ट छ ।
आफुलाई टेर्न छोडेर परराष्ट्र नीति अख्तियार गरेकोमा साउदी लामो समयदेखि कतारसँग असन्तुष्ट छ ।
स्वागतपछि ओली र समकक्षी न्युग्यन सुआन फुकबीच वार्ता भएको थियो ।
स्वागतपछि ओली र समकक्षी न्यूग्यन सुआन फुकबीच वार्ता भएको थियो ।
त्यसक्रममा ती पसलहरु दर्ता प्रमाणीकरण नगरेको , नापतौल प्रमाणीकरण नगरेको र अत्यन्तै फोहर रहेकाले सात दिनभित्र विभागमा आउन निर्देशन दिएको संयोजक पोखरेलले जानकारी दिए ।
त्यसक्रममा ती पसलहरु दर्ता प्रमाणीकरण नगरेको , नापतौल प्रमाणीकरण नगरेको र अत्यन्तै फोहर रहेकाले सात दिनभित्र विभागमा आउन निर्देसन दिएको संयोजक पोखरेलले जानकारी दिए ।
हात्तीको देखाउने दाँत र चपाउने दुई थरीको दाँत हुन्छ भन्छन् ।
हात्तीको देखाउने दाँत र चपाउने दुई थरिको दाँत हुन्छ भन्छन् ।
अर्का नेपालीभाषी साहित्यकार ज्ञानबहादुर छेत्रीले पछिल्लो समय असममा नेपाली भाषा–साहित्यको स्थिति बलियो हुँदै गइरहेको र आफूहरूले स्थानीयलाई समेत नेपाली भाषा सिकाउने गरेको बताए ।
अर्का नेपालीभाषी साहित्यकार ज्ञानबहादुर छेत्रीले पछिल्लो समय असममा नेपाली भाषा–साहित्यको स्थिति बलियो हुँदै गइरहेको र आफूहरूले स्थानीयलाई समेत नेपाली भाषा सिकाऊने गरेको बताए ।
गीतान्जली सुर्खेतको बड्डीचौरको जनज्योति स्कुलमा पढिन् ।
गीतान्जली सुर्खेटको बड्डीचौरको जनज्योति स्कुलमा पढिन् ।
आठपहरिया भाषामा विद्यावारिधी गरे ।
आठपहरिया भाषामा विद्यावारिधि गरे ।
तर , त्यो लोकप्रिय कामभित्र मदन भण्डारीको निधनले मर्माहत बन्न पुगेका नागरिकलाई चोटको मल्हमपट्टी भने थिएन ।
तर , त्यो लोकप्रिय कामभित्र मदन भण्डारीको निधनले मर्माहत बन्न पूगेका नागरिकलाई चोटको मल्हमपट्टी भने थिएन ।
उहाँ राम्रो काम गरे नाफा आफैं आउनेमा ढुक्क हुनुहुन्थ्यो ।
उहाँ राम्रो काम गरे ााफा आफैं आउनेमा ढुक्क हुनुहुन्थ्यो ।
तपाईंले आम महिलाको पक्षमा के गर्नुभएको छ वाके गर्न सक्नुहुन्छ ?
तपाइंले आम महिलाको पक्षमा के गर्नुभएको छ वाके गर्न सक्नुहुन्छ ?
फोन गर्नलाई कन्टयाक्टमा गएर नाम खोज्दैन थियो ।
फोन गर्नलाई कन्टयाक्टमा गएरगनाम खोज्दैन थियो ।
युवा पुस्ता चौतारा , चौबाटो , चोक तथा हाटबजारमा बसेर गीत गाउन लाज मान्छन् ।
युवा पुस्ता चौतारा , चौबाटो , चोक तथा हाटबजारमा बसेर गीत गाउन ाज मान्छन् ।
नेपाल उद्योग परिसंघले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरेर सरकारको यी कदमको सराहना गरेको छ ।
नेपाल उद्योग परिसंघले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरेर सरीारको यी कदमको सराहना गरेको छ ।
उहाँको व्यक्तित्व प्रभावशाली थियो , फ्रेन्डली हुनुहुन्थ्यो ।
उहाँको व्यक्तित्व प्रभावशाली थियो , फ्रेन्डली हुनुहुन्थ्यो ।
त्यो दिनको क्षण रमाइलोबाट नरमाइलो बन्यो ।
त्यो दिनको य्षण रमाइलोबाट नरमाइलो बन्यो ।
त्यहीँबाट प्रश्नपत्रको किनबेच सुरु भएको प्रहरीको आशंका छ ।
त्यहिँबाट प्रश्नपत्रको किनबेच सुरु भएको प्रहरीको आशंका छ ।
खप्तड सोही अवसरको उत्कृष्ट विकल्प थियो ।
ऊप्तड सोही अवसरको उत्कृष्ट विकल्प थियो ।
जुन लक्ष्य घरेलु टोली यूएईलाई प्रतिस्पर्धा गर्न पर्याप्त थियो ।
जुन लक्ष्य घरेलु टोली यूएईलई प्रतिस्पर्धा गर्न पर्याप्त थियो ।
ऊर्जाले या वनले सहमति दिँदैन ।
उर्जाले या वनले सहमति दिँदैन ।
‘पहिलो श्रीमानले सँगै जीउने सँगै मर्ने सपना देखाएर बिहे गरे तर वाचा पूरा गरेन ।
‘पहिलो शरीमानले सँगै जीउने सँगै मर्ने सपना देखाएर बिहे गरे तर वाचा पूरा गरेन ।
उहाँ व्यापारिक समुदायको मान्छे भएरपनि व्यापारमा कहिलेपनि रुची राख्नुभएन ।
उहाँ व्यापारिक स्ुदायको मान्छे भएरपनि व्यापारमा कहिलेपनि रुची राख्नुभएन ।
रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस ।
रिफ्रेस गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस ।
राना थारूमा नभएका दीर्घ स्वर र अन्य व्यञ्जन ध्वनिलाई नेपालीबाट आएका शब्दका लागि भनेर जबर्जस्ती बालबालिकालाई सचेत बनाउन पनि सकिन्न ।
राना थारुमा नभएका दीर्घ स्वर र अन्य व्यञ्जन ध्वनिलाई नेपालीबाट आएका शब्दका लागि भनेर जबर्जस्ती बालबालिकालाई सचेत बनाउन पनि सकिन्न ।
त्यसकारण संविधानमा वित्तीय सङ्घीयता उल्लेख गरिए पनि सरकारले तल्ला तहलाई ‘गाइडलाइन्स’ दिन सकेको छैन , उनीहरुको क्षमता अभिवृद्धि गर्न सकेको छैन ।
त्यसकारण संविधानमा वित्तीय संघीयता उल्लेख गरिए पनि सरकारले तल्ला तहलाई ‘गाइडलाइन्स’ दिन सकेको छैन , उनीहरुको क्षमता अभिवृद्धि गर्न सकेको छैन ।
काठमाडौं- सिद्धार्थ इन्स्योरेनस लिमिटेड , ह्यान्डीक्याप इन्टरनेश्नल , यूएन वुमेन लगायतका संस्थामा विभिन्न पदमा जागिर खुलेको छ ।
काठमाडौं- सिद्धार्थ इन्स्योरेनस लिमिटेड , ह्यान्डीक्याप इन्टरनेश्नल , युएन वुमेन लगायतका संस्थामा विभिन्न पदमा जागिर खुलेको छ ।
स्थानीयवासी तथा कर्मचारीले आफ्नो उपयोगका लागि दाउरा सङ्कलन गर्नका लागि खासै समस्या हुने देखिँदैन ।
स्थानीयवासी तथा कर्मचारीले आफ्नो उपयोगका लागि दाउरा स्कलन गर्नका लागि खासै समस्या हुने देखिँदैन ।
जबसम्म विधिको शासन कायम हुँदैन , तबसम्म समृद्धि नारामा मात्र सीमित रहनेछ ।
जबसम्म विधिक शासन कायम हुँदैन , तबसम्म समृद्धि नारामा मात्र सीमित रहनेछ ।
हरेक मान्छेलाई कुनै न कुनै हिसाबमा सहयोग गर्नुपर्छ भन्ने सोच उहाँमा थियो ।
हरेक मान्छेलाई कुनै न कुनै हिसाबमा सहयोग गर्नुपर्छ भन्मे सोच उहाँमा थियो ।
अझ सत्ता साझेदार भए पनि तत्कालीन एमाले र माओवादी केन्द्र दुई पार्टी थिए ।
अझ सत्ता साझेदार भए पनि तत्कालीन एमाले र मावादी केन्द्र दुई पार्टी थिए ।
प्रदेशसभा बैठकमा समेत कांग्रेस सत्तापक्षकै रूपमा प्रस्तुत भएको प्रति सभापतिहरूले केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
प्रदेससभा बैठकमा समेत कांग्रेस सत्तापक्षकै रूपमा प्रस्तुत भएको प्रति सभापतिहरूले केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
बैंकको सहायक कम्पनीले धितोपत्र ब्रोकरको काम गर्ने रहेछ ।
बैंकको षहायक कम्पनीले धितोपत्र ब्रोकरको काम गर्ने रहेछ ।
सामाजिक सुरक्षा भत्तावापत पाउने रकमका साथै अहिले विभिन्न विकास निर्माणका योजनामा दैनिक ज्यालादारीमा समेत संलग्न हुन थालेको राउटे विकासका संयोजक दानसिंहले जानकारी दिए ।
सामाजिक सुरक्षा भत्तावापत पाउने रकमका साथै अहिले विभिन्न विकास निर्माणका योजनामा दैनिक ज्यालादारीमा समेत संलग्न हुन थालेको राउटे विकासका संयोजक दानसिंहले जानकारि दिए ।
केकी अधिकारी अन्य प्रोजेक्टको पत्रकार सम्मेलनमा जस्तो निराश देखिइनन् ।
केकी अधिकारी अन्य प्रोजेक्टको पत्रकार सम्मेलनमा जस्तो निराश देखिईनन् ।
अहिले नेकपामा पूर्व ‘बर्बरिक’ मात्रै छैनन् , पश्चिम , उत्तर , दक्षिण सबै बर्बरिक जन्मिइसकेका छन् ।
अहिले नेकपामा पूर्व ‘बर्बरिक’ मात्रै छैनन् , पश्चिम , उतैतर , दक्षिण सबै बर्बरिक जन्मिइसकेका छन् ।
उसले एयरलाइन्सको आँट नदेखेको , असम्भव सपना नदेखेको भए आज छिरिङ हाम्रै माझ रहन्थ्यो ।
उसले एयरलाइन्सको आँट नदेखेको , असम्भव सपना नदेखेको भए आज छिरिङ हाम्रैूमाझ रहन्थ्यो ।
देश र विदेशमा रहेका नेपाली र नेपालका शुभचिन्तकलाई नेपाल र विश्वमा भएका घटनाक्रमको ताजा जानकारी दिलाउनु र समाजमा सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक हुनुमा बाह्रखरीको दैनिक क्रियाकलाप हुनेछ ।
देश र विदेशमा रहेका नेपाली र नेपालका शुभचिन्तकलाई नेपाल र विश्वमा भएका घटनाक्रमको ऋाजा जानकारी दिलाउनु र समाजमा सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक हुनुमा बाह्रखरीको दैनिक क्रियाकलाप हुनेछ ।
फिल्ममा मेनुका र गौरवसँगै दया हाङ राई , केनिपा सिंह , माओत्से गुरुङलयागतको अभिनय छ ।
फिल्ममा मेनुका र गौरवसँगै दया हाङ राई , केनिा सिंह , माओत्से गुरुङलयागतको अभिनय छ ।
वैकल्पिक विचारको स्वतन्त्रता नदिइएको नागरिकप्रति सरकारको जबाफदेहिता जरुरी पर्दैन , प्रजातन्त्रवादीलाई जस्तो बाध्यकारी पनि हुँदैन ।
वैकल्पिक विचारको स्वती्त्रता नदिइएको नागरिकप्रति सरकारको जबाफदेहिता जरुरी पर्दैन , प्रजातन्त्रवादीलाई जस्तो बाध्यकारी पनि हुँदैन ।
क) प्रदेशभित्र आवश्यकता अनुसार नाम र क्षेत्राधिकार सहित कानून बमोजिम विशेष संरचना क्षेत्र घोषणा गर्न सकिने छ ।
क) प्रदेसभित्र आवश्यकता अनुसार नाम र क्षेत्राधिकार सहित कानून बमोजिम विशेष संरचना क्षेत्र घोषणा गर्न सकिने छ ।
साथीभाइ तथा ठूलाबडाले ‘आहा !’ भन्दिन्थे , उनी दंग पर्थे ।
साथीभाइ तथा ठूलाबडाले ‘आहा !’ भन्दिन्थे , उनी दंग परैथे ।
र मेरो नाताको मेरो दाताको भनेर रोकिँदैन ।
र मेरो नाताको मेरो दाताको भनेर रोकिँदन ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई महानगरीय प्रहरी बृत कालिमाटीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई महानगरीय प्रहरी बत कालिमाटीले नियन्त्रणमा लिएको छ ।
एक दिन मैले उहाँलाई सुनाए ।
एक दिन मैले उहाँलाई सुनाएण।
उक्त मुद्दाको महान्यायाधिवत्ता वा मातहतका कर्मचारीले कानुनी प्रतिरक्षा गर्नेछन् ।
उक्त मुद्दाको महान्यायाधिवत्ता वा मातहतका कर्मचारीले कानुनी प्रतिरक्सा गर्नेछन् ।
विकासका लागि हामीले एक वर्षमा आधार तयार पा-यौं ।
विकासका लागि हामिले एक वर्षमा आधार तयार पा-यौं ।
समग्रमा जलवायु परिवर्तनको कोषलाई पनि स्थानीयकरणको कुरा आउँछ ।
समग्रमा जलवायु परिवर्तनको कोषलाई पनि स्थानीयकरणको करा आउँछ ।
हामीले सानैमा कसरी र किन उद्योग सञ्चालन गरेको बुझेका थियौं ।
हामीले सानैमा कसरी र किन उद्योग सि्चालन गरेको बुझेका थियौं ।
विमान खरीदका विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा छानविन जारी रहेका बेला आफूले जिम्मेवारी सम्हालेपछि मन्त्रालयका समग्र प्रगतिसहित विमान खरीदबारे उठेका प्रश्नको जवाफ दिँदै सोमबार उनले अनियमितताका विषयमा छानविनका लागि आफूले पनि सघाउने बताएका हुन् ।
विमान खरीदका विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा छानविन जारी रहेका बेला आफूले जिम्मेवारी सम्हालेपछि मन्त्रालयका सूग्र प्रगतिसहित विमान खरीदबारे उठेका प्रश्नको जवाफ दिँदै सोमबार उनले अनियमितताका विषयमा छानविनका लागि आफूले पनि सघाउने बताएका हुन् ।
निगमले पहिलो वाइड बडीलाई ‘अन्नपूर्ण’ र दोस्रोलाई ‘मकालु’ नाम दिएको छ ।
निगमले पहिलो वाइड बडीलाई ‘अन्नपूर्ण’ र दोस्रोलाई ‘मकुलु’ नाम दिएको छ ।
अघिल्लो वर्ष सम्पन्न निर्वाचनहरूबाट तीन तहका सरकार गठन भएसंँगै मुलुकमा ‘समृद्धि र स्थिरता’को युग अघि बढिसकेको बताइँदैछ ।
अघिल्लो वर्ष सम्पन्न निर्वाचनहरुबाट तीन तहका सरकार गठन भएसंँगै मुलुकमा ‘समृद्धि र स्थिरता’को युग अघि बढिसकेको बताइँदैछ ।
मान्छेहरु डराउने भनेकै बाधासँग हो ।
मान्छेहरू डराउने भनेकै बाधासँग हो ।
न्यायालयसमेत प्रभावमा पारेर बन्दीप्रत्यक्षीकरण मुद्दालाई लम्ब्याउने काम भइराखेको ती सदस्यले आरोप लगाए ।
न्यायालयसमेत प्रभावमा पारेर बन्दीप्रत्यक्षीकरण मुद्दालाई लम्ब्याउने काम भईराखेको ती सदस्यले आरोप लगाए ।
उनले द्विअध्यक्षात्मक प्रणाली नेकपाका लागि मात्रै नभएर आफ्नो लागि पनि नितान्त नवीन , नूतन प्रयोग भएको बताउँदै यसले आफूलाई अल्मल्याएको बताएका थिए ।
उनले द्विअध्यक्षात्मक प्रणाली नेकपाका लागि मात्रै नभएर आफ्नो लागि पनि नितान्त नवीन , नूतन प्रयोग भएको बताउँदै ोसले आफूलाई अल्मल्याएको बताएका थिए ।
हामीकहाँ अहिले विज्ञान–प्रविधि पहिलो तथा व्यवस्थापन दोस्रो रोजाइमा देखिनुको कारण यही हो ।
हामीकहाँ अहिले बिज्ञान–प्रविधि पहिलो तथा व्यवस्थापन दोस्रो रोजाइमा देखिनुको कारण यही हो ।
लामो विवादपछि राष्ट्रिय गौरवको आयोजना बन्न लागेकोमा एउटा पक्ष खुसी छ भने अर्को पक्ष दु : खी ।
लामो विवादपछि राष्ट्रिय गरवको आयोजना बन्न लागेकोमा एउटा पक्ष खुसी छ भने अर्को पक्ष दु : खी ।
नेपाल भारतबीच सदियौँदेखि चलिआएको सम्बन्धका कारण एक देशबाट अर्को देशमा बिनारोकतोक आवतजावत हुँदै आएको छ ।
नेपाल भारतबीच सदियौँदेखि चलिआएको सम्बन्धका कारण एक देशबाट अर्को धेशमा बिनारोकतोक आवतजावत हुँदै आएको छ ।