Angeldahal404 commited on
Commit
9e0bb95
1 Parent(s): 8f9e6a0

Update README.md

Browse files
Files changed (1) hide show
  1. README.md +1 -1
README.md CHANGED
@@ -25,7 +25,7 @@ tokenizer = AutoTokenizer.from_pretrained("Angeldahal404/net5-news-summ").to(dev
25
  prefix = "संक्षेप गर्नुहोस्: "
26
  text = prefix + "२६ माघ, काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगारीमा जानेहरुले लिनुपर्ने अभिमुखीकरण तालिम सञ्चालनबारेको पछिल्लो निर्णयबाट पछि नहट्ने देखिएको छ । विदेश जाँदा श्रमिकले लिनुपर्ने अभिमुखीकरण कक्षाको पाठ्यक्रमलाई बदल्ने, त्यसबापतको श्रमिकले तिर्ने शुल्क चार गुणाले बढाउने र परीक्षा समेत लिएर पास भएकालाई मात्रै वैदेशिक रोजगारीमा जान अनुमति दिने गरी भएको व्यवस्था तत्काल संशोधन नगर्ने श्रम मन्त्रालयको अडान छ । श्रममन्त्री शरतसिंह भण्डारीले सीमित स्वार्थ समूहबाट प्रभावित भएर श्रमिकमाथि ठूलो आर्थिक भार थोपर्ने निर्णय गरेको भन्दै आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै यसबारे चासो देखाएका थिए । गत २४ पुसमा श्रमिकमाथि आर्थिक भार थोपर्ने कुनै निर्णय नगर्न र भएका निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डले श्रममन्त्री भण्डारीसहित मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका थिए । तर, श्रम मन्त्रालयले अहिलेसम्म पूर्वप्रस्थान अभिमुखीकरण कार्यविधि–२०७६ मा आफूखुशी गरेको संशोधन फिर्ता लिने निर्णय गरेको छैन । श्रमिकको हित अनुकूल नै निर्णय भएको र २०६० पछि शुल्क नबढेकाले समायानुकुल बनाउने निर्णयमा पछिल्लो समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेत सकारात्मक देखिएको श्रमका अधिकारीहरुको दाबी छ । श्रमिकको हित प्रवर्द्धन हुने गरी पाठ्यक्रम सुधारेर कक्षालाई अनिवार्य गर्न खोजिएकाले सुधारको कदमबाट पछि हट्न नसकिने श्रम मन्त्रालयको अडान छ । शुल्कका सम्बन्धमा पछि छलफल गर्ने तर नयाँ पाठ्यक्रम र प्रणालीबाट कक्षा सञ्चालन गर्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।"
27
 
28
- input_ids = tokenizer(text, return_tensors="pt", max_length=1024, padding= "max_length", truncation=True, add_special_tokens=True)
29
 
30
  generation = model.generate(
31
  input_ids = inputs['input_ids'].to(device),
 
+ inputs = tokenizer(text, return_tensors="pt", max_length=1024, padding= "max_length", truncation=True, add_special_tokens=True)