Correct
stringlengths
12
666
Incorrect
stringlengths
12
665
राज्य कोषमा व्ययभार पर्ने कामका हरेक निर्णय तथा अधिकारपत्र जारी हुँदा डवल चेक गर्नुपर्ने महसूस समेत भयो ।
राज्य कोषमा व्ययभार पर्ने कामका हरेक निर्णय तथा अधकारपत्र जारी हुँदा डवल चेक गर्नुपर्ने महसूस समेत भयो ।
राष्ट्र जोगाउने जिम्मा पाएको सेनाले राष्ट्रका आधारस्तम्भ नागरिकको हत्या गर्ने सोच पाल्नु र कार्यान्वयन गर्नु जस्तो घातक केही हुन सक्दैन ।
राष्ट्र जोगाउने जिम्मा पाएको सनाले राष्ट्रका आधारस्तम्भ नागरिकको हत्या गर्ने सोच पाल्नु र कार्यान्वयन गर्नु जस्तो घातक केही हुन सक्दैन ।
राष्ट्रपतिको पदीय गरिमाका हिसाबले यसलाई सामान्य ठान्न सकिँदैन ।
राष्ट्रपतिक पदीय गरिमाका हिसाबले यसलाई सामान्य ठान्न सकिँदैन ।
रुखमाथि बसेर बासुरी बजाउन खुब रहर लाग्थ्यो जब तपाईं ध्यामग्न हुनुहुन्छ , त्यसबेला कस्तो अनुभूत हुन्छ ?
रुखमाथि बसेर बासुरी बजाउन खुब रहर लाथ्यो जब तपाईं ध्यामग्न हुनुहुन्छ , त्यसबेला कस्तो अनुभूत हुन्छ ?
रोजगारी सिर्जना नभएपछि आम्दानी घट्ने कुरा स्वाभाविक हुन्छ ।
रोजगारी सिर्जना नभएपछि आम्दानी घटने कुरा स्वाभाविक हुन्छ ।
रौतहटको महादेव गाउँपालिका वडानम्बर २ घर भइ हाल धनुषाको जनकपुर उपमहानगरपालिका८ डेरा गरी बस्दै आएका राउत अहिले जनमत पार्टीका अध्यक्ष हुन् ।
रौतहटको महादेव गाउँपालिका वडानम्बर २ घर भइ हाल धनुषाको जनकपर उपमहानगरपालिका८ डेरा गरी बस्दै आएका राउत अहिले जनमत पार्टीका अध्यक्ष हुन् ।
र्यापर लिल नास एक्सको मोन्टेरो बोलको गीत सार्वजनिक गर्नेक्रममा एमएससीएचएफले यो परिमार्जित जुत्ता सार्वजनिक गरेको थियो ।
र्यापर लिल नास एक्सको मोन्टेरो बोलको गीत सर्वजनिक गर्नेक्रममा एमएससीएचएफले यो परिमार्जित जुत्ता सार्वजनिक गरेको थियो ।
लिबियाको नयाँ सरकारलाई समर्थन गर्दै दूतावास खोल्ने निर्णय गरिएको म्याक्रोंले बताएका हुन् ।
लिबियाको नयाँ सरकारलाई समर्थन गर्दै दूतावास खोल्ने नर्णय गरिएको म्याक्रोंले बताएका हुन् ।
वरिष्ठ नेता पौडेलले वर्तमान अवस्थामा संविधान र लोकतन्त्रलाई भत्काउने विभिन्न किसिमका षड्यन्त्र भइरहेकाले त्यसबाट मुलुकलाई जोगाउन सबै दललाई आग्रह गरे ।
वरिष्ठ नेता पडेलले वर्तमान अवस्थामा संविधान र लोकतन्त्रलाई भत्काउने विभिन्न किसिमका षड्यन्त्र भइरहेकाले त्यसबाट मुलुकलाई जोगाउन सबै दललाई आग्रह गरे ।
वैशाख १ गते मनाइने सुदुरपश्चिमको विसु पर्वलाई पनि सतर्कताका साथ मनाउन उनले आग्रह गरे ।
वशाख १ गते मनाइने सुदुरपश्चिमको विसु पर्वलाई पनि सतर्कताका साथ मनाउन उनले आग्रह गरे ।
विकास बैंकहरूले वाणिज्य बैंकसँग स्वस्थ प्रतिस्पर्धा गर्न डराउनुपर्ने अवस्था छैन ।
विकस बैंकहरूले वाणिज्य बैंकसँग स्वस्थ प्रतिस्पर्धा गर्न डराउनुपर्ने अवस्था छैन ।
विदेशी पर्यटक नहुँदा शिथिल व्यवसायमा आन्तरिक पर्यटकको उपस्थिति राहत दिने प्रकारको हुन थालेको उनले बताए ।
विदेशी पर्यटक नहुँदा शिथिल व्यवसायमा आन्तरिक पर्यटकको उपस्थिति राहत दिने प्रकारको हन थालेको उनले बताए ।
विद्यालयहरुले मास्क अनिवार्य , सेनिटाइजर प्रयोग , हात धुनुपर्ने नियम त बनाएका छन् ।
विद्यलयहरुले मास्क अनिवार्य , सेनिटाइजर प्रयोग , हात धुनुपर्ने नियम त बनाएका छन् ।
विमानले २७२५ , २५२ र २५२२ को सेटमा एफिएफलाई पाखा लगायो ।
विमानले २७२५ , २५२ र २५२२ को सेटमा एफिएपलाई पाखा लगायो ।
विशेष गरी बालबालिका , ज्येष्ठ नागरिक , दम खोकी जस्ता श्वासप्रस्वास सम्बन्धी विरामी र मुटुका रोगीहरु बढी प्रभवित हुने भएकाले विभागले विशेष सावधानी अपनाउन सबैमा अपिल गरेको छ ।
विशेष गरी बालबालिका , ज्येष्ठ नागरिक , दम खोकी जस्ता श्वासप्रस्वास सम्बन्धी विरामी र मुटुका रोगीहरु बढी प्रभवित हुने भएकाले विभागल विशेष सावधानी अपनाउन सबैमा अपिल गरेको छ ।
विशेषज्ञ चिकित्सक नहुँदा जिल्लावासी विशेष सेवा पाउनबाट वञ्चित छन् , उनले भने ।
विशेषज्ञ चिकित्सक नहँदा जिल्लावासी विशेष सेवा पाउनबाट वञ्चित छन् , उनले भने ।
विसं २४६ को जनआन्दोलनपछि उहाँलाई मन्त्री बन्न आग्रह गरिएपनि उनले निलाम्बर आचार्यलाई सहजै उक्त जिम्मेवारी सम्हाल्न अनुरोध गरे ।
विसं २४६ को जनआन्दोलनपछि उहाँलाई मन्त्री बन्न आग्रह गरिपनि उनले निलाम्बर आचार्यलाई सहजै उक्त जिम्मेवारी सम्हाल्न अनुरोध गरे ।
विसं २७ फागुन ३ गतेदेखि प्रारम्भ भएको माथिल्लो भेगको बागमती सफाइ अभियान निरन्तर जारी छ ।
विसं २७ फागुन ३ गतदेखि प्रारम्भ भएको माथिल्लो भेगको बागमती सफाइ अभियान निरन्तर जारी छ ।
विसं २७८ मा सञ्चालन हुने जनगणना नेपालको बाह्रौँ तथा देशमा सङ्घीय व्यवस्था पछिको पहिलो जनगणना हो ।
विसं २७८ मा सञ्चालन हुने जनगणना नेपालको बाह्रौँ टथा देशमा सङ्घीय व्यवस्था पछिको पहिलो जनगणना हो ।
शनिबार उद्योग वाणिज्य संघ इटहरीको २२औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड १९ को महामारीका कारण मुलुकको अर्थतन्त्रले धेरै ठूलो क्षति ब्यहोर्नुपरेको र गत वर्षको बजेट तथा मौद्रिक नीतिले समेट्न बाँकी क्षेत्रलाई समेट्ने गरी आगामि वर्षको बजेट आउनुपर्ने बताएका हुन् ।
शनिबार उद्योग वाणिज्य संघ इटहरीको २२औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड १९ को महामारीका कारण मुलुकको अर्थतन्त्रले धेरै ठूलो क्षति ब्यहोर्नुपरेको र गत वर्षको बजेट तथा मौद्रिक नीतले समेट्न बाँकी क्षेत्रलाई समेट्ने गरी आगामि वर्षको बजेट आउनुपर्ने बताएका हुन् ।
शरीरको तापक्रम बढी देखिएमा भारतबाट आएकालाई उतै फर्काइन्छ ।
शरीरको तापक्रम बढी देखिएमा भारतबाट आकालाई उतै फर्काइन्छ ।
शरीरलाई ब्यायाम र मनलाई उत्सव भएन भने मानिस कदापि स्वस्थ जीवन जिउन सक्दैन ।
शरीरलाई ब्यायाम र मनलाई उत्सव भएन भने मानिस कद्दापि स्वस्थ जीवन जिउन सक्दैन ।
शिकारीबास क्षेत्रमा कम्पनीले दुईवटा सालको रुख राखेर कालोपत्रे गरेको छ , उनले भने , निकुञ्जले रुख कटानको अनुमति नदिएका कारण ठेकदारले बीचमै रुख राखेर कालोपत्रे गरेको बताएको छ ।
शिकारीबास क्षेत्रमा कम्पनीले दुईवटा सालको रुख राखेर कालोपत्रे गरेको छ , उनले भने , निकुञ्जले रुख कटानको अनुमति नदिएका कारण ठेकदारले बीचम रुख राखेर कालोपत्रे गरेको बताएको छ ।
शिक्षक शिक्षिकासँग राख्न नसकेका समस्यासमेत नर्सहरुमार्फत् समाधान हुने भएकाले विद्यालय नर्स विद्यार्थीका साथी बनेका छन् ।
शिक्षक शिक्षिकासँग राख्न नसकेका समस्यासमेत नर्सहरुमार्फत् समाधान हुने भएकले विद्यालय नर्स विद्यार्थीका साथी बनेका छन् ।
शुक्रबार राति ८ बोरा कुहिएको चामल , खाने तेल , नुन , सोयाबिन र दाल फालियो ।
शुक्रबार राति ८ बोरा कुहिएको चामल , खाने तल , नुन , सोयाबिन र दाल फालियो ।
श्रेयाले यो नाम आफ्नो र पति शिलादित्य मुखोपाध्यायको नाम जोडेर बनाएकी हुन् ।
श्रेयाले यो नाम आफ्नो र पति शिलादित्य मुखोपाध्यायको नाम जोडेर बनएकी हुन् ।
श्रेष्ठका १४ दिन होटेल क्वारेन्टिनमा बसेपछि उनीहरुले पुनः पीसीआर परीक्षण गर्छन् ।
श्रेष्ठका १४ दिन होटेल क्वारेन्टिनमा बसेपछि उनीहरुले पुनः पीसीआर परक्षण गर्छन् ।
संग्रहमा प्रणयको प्यासन , प्रमुदित प्रकृति , अभिप्साको उद्बोधन र उपासनाको आलोक खण्ड रहेका छन् ।
संग्रहमा प्रणयको प्यासन , प्रमुदत प्रकृति , अभिप्साको उद्बोधन र उपासनाको आलोक खण्ड रहेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अहिलेको विश्व सूचना प्रविधिको समय भएकाले व्यापार व्यवसायलाई पनि डिजिटल प्रणालीमा लैजानुपर्ने सुझाव दिनुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अहिलको विश्व सूचना प्रविधिको समय भएकाले व्यापार व्यवसायलाई पनि डिजिटल प्रणालीमा लैजानुपर्ने सुझाव दिनुभयो ।
सदन सञ्चालनसम्बन्धी संवैधानिक व्यवस्थाहरु छन् ।
सदन सञ्चालनसम्बन्धी संवैधानिक व्यवस्थाहर छन् ।
सदस्य सञ्जाकुमार दनुवारले तीन वर्ष पूरा गर्न लागेको प्रदेश सरकारले अहिलेसम्म प्रदेशको नामकरण गर्न नसक्दा दुःख लागेको बताए ।
सदस्य सञ्जाकुमार दनुवारले तीन वर्ष पूरा गर्न लागेको प्रदेश सरकरले अहिलेसम्म प्रदेशको नामकरण गर्न नसक्दा दुःख लागेको बताए ।
सधैं बाडिरहन्छ आश्वासन र सपनाहरू , अचेल ऊ आफ्नै रहरको उडानमा छ ।
सधैं बाडिरहन्छ आश्वासन र सपनाहरू , अचेल ऊ आफ्नै रहरको उडनमा छ ।
सन् २२ सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुराँका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो ।
सन् २२ सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुराँका खाजा तथा खानाका परिकरको होम डेलिभरी सेवा सुरु गरेको थियो ।
समयमै पहिचान र उपचार भएन भने यो गम्भीर प्रकृतिको रोगका रुपमा लिइन्छ ।
समयमै पहिचान र उपचार भएन भने यो गम्भीर प्रकृतिको रोगका रपमा लिइन्छ ।
समालोचनाबाहेक उहाँको नाममा घोषित रूपमा अनुवादकका रूपमा नेपालभाषामा प्रसिद्ध जापानी न्हु बाखँ नामको दुई खण्डमा प्रकाशित छन् ।
समालोचनाबाहेक उहाँको नाममा घोषित रूपमा अनवादकका रूपमा नेपालभाषामा प्रसिद्ध जापानी न्हु बाखँ नामको दुई खण्डमा प्रकाशित छन् ।
समितिको आजको बैठकले उनीहरूविरुद्ध परेको उजुरी सम्बन्धमा उजुरीकर्तालाई बोलाएर जानकारी माग गर्यो ।
समितिको आजको बठकले उनीहरूविरुद्ध परेको उजुरी सम्बन्धमा उजुरीकर्तालाई बोलाएर जानकारी माग गर्यो ।
समितिको निरन्तर अनुगमन र निर्देशनपछि अध्यक्ष न्यौपाने नेतृत्वको तदर्थ समितिले आश्रित बालबालिकाको खानपान , हेरचाह , आवासका साथै पठनपाठनको व्यवस्थामा सुधार गरेको छ ।
समितिको निरन्तर अनुगमन र निर्देशनपछि अध्यक्ष न्यपाने नेतृत्वको तदर्थ समितिले आश्रित बालबालिकाको खानपान , हेरचाह , आवासका साथै पठनपाठनको व्यवस्थामा सुधार गरेको छ ।
सम्भव छ भने उत्तरतर्फ अनुहार फर्काएर ध्यान गर्दा राम्रो हुन्छ ।
सम्भव छ भने उत्तरतर्फ अनुआर फर्काएर ध्यान गर्दा राम्रो हुन्छ ।
सरकारले अनमी , स्टाफ नर्स र मेडिकल अफिसरलाई तालिम प्रदान गरेर सूचीकृत गर्दै आएको छ ।
सरकारले अनमी , स्टाफ नर्स र मेडकल अफिसरलाई तालिम प्रदान गरेर सूचीकृत गर्दै आएको छ ।
सरकारले अनुमति दिएको नाका सुरजपुरबाहेक चोरबाटोबाट आउजाउ रोक्न सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।
सरकारले अनुमति दिएको नाका सुरजपुरबाहक चोरबाटोबाट आउजाउ रोक्न सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।
सरकारले पूर्वाधार आयोजनाको प्राथमिकीकरण र बजेट विनियोजनलाई प्रभावकारी बनाउन नसक्दा समस्या भइरहेको छ उनले भनिन् , विनियोजित बजेट खर्च भयो भएन भन्ने जाँच गर्ने र प्रभावकारी बनाउने काम भएन भन्ने जाँच गर्ने निकयनै भएन ।
सरकारले पूर्वाधार आयोजनाको प्राथमिकीकरण र बजेट विनियोजनलाई प्रभावकार बनाउन नसक्दा समस्या भइरहेको छ उनले भनिन् , विनियोजित बजेट खर्च भयो भएन भन्ने जाँच गर्ने र प्रभावकारी बनाउने काम भएन भन्ने जाँच गर्ने निकयनै भएन ।
सर्वोच्चले प्रतिनिधिसभाको विघटनविरुद्धको मुद्दा होस् वा नेपाल कम्युनिस्ट पार्टीको विवादसम्बन्धी मुद्दाले देशको राजनीतिलाई फरक बाटोमा पुर्याइदिएको छ ।
सर्वोच्चले प्रतिनिधिसभाको विघटनविरुद्धको मुद्दा होस् वा नेपाल कम्युनिस्ट पार्टीको विवादसम्बन्धी मद्दाले देशको राजनीतिलाई फरक बाटोमा पुर्याइदिएको छ ।
संविधान , लोकतन्त्र र जनताको पक्षमा संघर्षरत भएका दल मिलेर सरकार बनाउनु उत्तम हुने भन्दै उनले भने , जसमा सहमति हुन्छ त्यसले सरकारको नेतृत्व गर्छ ।
संविधान , लोकतन्त्र र जनताको पक्षमा संघर्षरत भएका दल मिलेर सरकार बनाउनु उत्तम हुने भन्दै उनले भने , जसमा सहमति हन्छ त्यसले सरकारको नेतृत्व गर्छ ।
संविधान मिच्ने प्रधानमन्त्री केपी ओलीलाई सत्ताच्युत गर्न विपक्षी दलहरूलाई सकस परिरहेका बेला चौतर्फी दबाब थेग्न मुस्किल परेपछि कांग्रेस नेतृत्व र ओलीबीचको लगनगाँठो फुकाउने संकेत नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले गरेको छ ।
संविधान मिच्ने प्रधानमन्त्री केपी ओलीलाई सत्ताच्युत गर्न विपक्षी दलहरूलाई सकस परिरहेका बेला चतर्फी दबाब थेग्न मुस्किल परेपछि कांग्रेस नेतृत्व र ओलीबीचको लगनगाँठो फुकाउने संकेत नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले गरेको छ ।
सशस्त्रमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी को पदावधि सात वर्ष रहेको छ ।
सशस्त्रमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी को पदावदि सात वर्ष रहेको छ ।
संसदीय दलको नेता समेत रहनुभएका प्रधानमन्त्री ज्यूले भोलि बिहान ११ बजे संसदीय दलको बैठक बोलाउनुभएको भन्ने मेसेज पाएका छौं ।
संसदीय दलको नेता समेत रहनुभएका प्रधानमन्त्री ज्यूले भोलि बिहान ११ बजे संसदीय दलको बैठक बोलाउनुभएको भन्ने मेसेज पाएका छं ।
सहभागीमध्ये १.३ प्रतिशतले भने यस विषयमा आफूलाई कुनै जानकारी नै नभएको र भन्न पनि नचाहेको बताएका छन् ।
सहभागीमध्ये १.३ प्रतिशतले भने यस विषयमा आफलाई कुनै जानकारी नै नभएको र भन्न पनि नचाहेको बताएका छन् ।
सहसचिव खुल्लामा अर्जुन डोटेल विजयी भएका छन् ।
सहसचिव खुल्लामा अजुन डोटेल विजयी भएका छन् ।
संहार गर्ने जिम्मा त मेरै छ ।
संहार गर्ने जिम्मा त मेर छ ।
साथीहरूले तपाईंलाई सधैं माया गर्छन् ।
साठीहरूले तपाईंलाई सधैं माया गर्छन् ।
सिंगलयुज मास्क सस्तो र छिटै हराउन सक्ने हुनाले पनि यसको प्रयोग अत्यधिक बन्न पुगेको छ ।
सिंगलयुज मास्क सस्तो र छिट हराउन सक्ने हुनाले पनि यसको प्रयोग अत्यधिक बन्न पुगेको छ ।
सिटीसँग अगुएरोको सम्झौता यो सिजनभरिका लागि मात्रै थियो ।
सिटीसँग अगुएरोको सम्झौता यो सिजनभरिका लागि मत्रै थियो ।
सूचना प्राप्त भएपछि त्यस्तो अवधिभित्र सम्बन्धित पक्षले आफ्नो लिखित जवाफ र त्यसलाई पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्नुपर्नेछ ।
सूचना प्राप्त भएपछि त्यस्तो अवधिभित्र सम्बन्धित पक्षले आफ्नो लिखत जवाफ र त्यसलाई पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्नुपर्नेछ ।
सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले बालबालिका ऐन कार्यान्वयनका लागि सबैलाई आग्रह गरे ।
सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले बालबालिका ऐन कार्यान्वयनका लागि सबलाई आग्रह गरे ।
सो आरोप ठहर गर्दै कैलाली जिल्ला अदालतले चौधरीलाई जन्मकैद हुने ठहर गरेको थियो ।
सो आरप ठहर गर्दै कैलाली जिल्ला अदालतले चौधरीलाई जन्मकैद हुने ठहर गरेको थियो ।
सो क्रममा छेकम्पारमा बिओपीका लागि सम्भावित जग्गाको अवलोकन गरिएको सशस्त्र प्रहरी वल नम्वर २९ गुल्म गोरखाका प्रमुख डिएसपी राजेन्द्र अधिकारीले बताए ।
सो क्रममा छेकम्पारमा बिओपीका लागि सम्भावत जग्गाको अवलोकन गरिएको सशस्त्र प्रहरी वल नम्वर २९ गुल्म गोरखाका प्रमुख डिएसपी राजेन्द्र अधिकारीले बताए ।
सो घटनामा मुख्य योजनाकार भनिएका रेशमलाई पछि पक्राउ गरेर पुर्पक्षका लागि कारागारमा राखिएको थियो ।
सो घटनामा मख्य योजनाकार भनिएका रेशमलाई पछि पक्राउ गरेर पुर्पक्षका लागि कारागारमा राखिएको थियो ।
सो दफामा सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुरबाहेकको अनुसूचीमा अनुसन्धानबाट प्राप्त निष्कर्ष र संकलन गरिएका प्रमाण कागजसहितको मिसिल अनुसन्धान गर्ने निकायलाई लेखिपठाउने उल्लेख छ ।
सो दफामा सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुरबाहकको अनुसूचीमा अनुसन्धानबाट प्राप्त निष्कर्ष र संकलन गरिएका प्रमाण कागजसहितको मिसिल अनुसन्धान गर्ने निकायलाई लेखिपठाउने उल्लेख छ ।
स्थानीय सरकार बनेपछि त्यसको प्रत्यक्ष असर सदरमुकामका होटल व्यावसायीमा परेको छ ।
स्थानीय सरकार बनेपछि त्यसको प्रत्यक्ष असर सदरमुकामका हटल व्यावसायीमा परेको छ ।
स्वच्छ ऊर्जा आवश्यक भएको बताउनुहुँदै उहाँले भन्नुभयो , प्रदूषण कम गरौँ , स्वस्छ ऊर्जातिर जाऔँ ।
स्वच्छ ऊर्जा आवश्यक भएको बताउनुहुँदै उहाँले भन्नुभयो , प्रदूषण कम गरौँ , स्वस्छ ऊर्जातर जाऔँ ।
स्वयं विष्णुबहादुरले पनि आफ्ना कतिपय अन्तर्वार्तामा कम्युनिस्टमा आउने त्यस प्रकारका विचलनको आलोचना गर्नुभएको छ र त्यसमाथि दुःख प्रकट गर्नुभएको छ ।
स्वयं विष्णुबहादुरले पनि आफ्ना कतिपए अन्तर्वार्तामा कम्युनिस्टमा आउने त्यस प्रकारका विचलनको आलोचना गर्नुभएको छ र त्यसमाथि दुःख प्रकट गर्नुभएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा थप एक जना कोरोना संक्रमतको मृत्यु भएको छ ।
स्विट्जरल्यान्डमा मुख्यालय रहेको आइक्यु एयरले त काठमाडौंलाई प्रदूषित सहरमध्ये पहिलो नम्बरमा समावेश गरेको थियो ।
स्विट्जरल्यान्डमा मुख्यालय रहेको आइक्यु एयरले त काठमाडौंलाई प्रदूषित सहरमध्ये पहिलो नम्बरमा समावश गरेको थियो ।
हराएकामध्ये सबैभन्दा धेरै बालबालिका प्रदेश २ का छन् ।
हराएकामध्ये सबैभन्दा धेर बालबालिका प्रदेश २ का छन् ।
हामीलाई सरकार चाहिएको छ , तर खोपीको देवता जस्तो होइन ।
हामीलाई सरकार चाहएको छ , तर खोपीको देवता जस्तो होइन ।
हामीले केही साताअघि सिंहदरबारको चारै दिशाका भवन घुम्ने मौका पायौं ।
हामीले केही साताअघि सिंहदरबारक चारै दिशाका भवन घुम्ने मौका पायौं ।
हामीले हाम्रो समाज कस्तो देख्छौं भन्ने कुरा न हो ।
हामीले हाम्रो समाज कस्तो देख्छौं भने कुरा न हो ।
हाम्रो समय र पैसा खेर गएको छ , हामी एकदमै मानसिक पीडामा छौँ , चीनबाट फर्खिएका विद्यार्थी विजय प्रधान भन्छन् , आफ्नै देशमा इन्टर्नको लागिसमेत अवसर नदिएको देख्दा असाध्यै दुःख लागेको छ ।
हाम्रो समय र पैसा खर गएको छ , हामी एकदमै मानसिक पीडामा छौँ , चीनबाट फर्खिएका विद्यार्थी विजय प्रधान भन्छन् , आफ्नै देशमा इन्टर्नको लागिसमेत अवसर नदिएको देख्दा असाध्यै दुःख लागेको छ ।
हाल प्रत्येक घरमा करिब १ जना बस्ने र तिनीहरुले ७५ लिटरसम्म पानी प्रयोग गर्ने अनुमान गरिएको खबर कान्तिपुर दैनिकमा छ ।
हाल प्रत्येक घरमा करिब १ जना बस्ने र तिनीहरुले ७५ लिटरसम्म पानी प्रयोग गर्ने अनुमान गरिएको खबर कान्तपुर दैनिकमा छ ।
हाल राज्यबाट पाउनुपर्ने अनुदान सहयोग कतिले दुई ठाउँबाट पाउने , कति किसानले एक ठाउँमा पनि नपाउने गुनासो आउने गरेकोमा अब किसान परिचयपत्र पाएपछि सबै डाटामा देखिने भएपछि दोहोरो अनुदान लिने काम बन्द हुने मन्त्रालयको विश्वास छ ।
हाल राज्यबाट पाउनुपर्ने अनुदान सहयोग कतिले दुई ठाउँबाट पाउने , कति किसानले एक ठाउँमा पनि नपाउने गुनासो आउने गरेकोमा अब किसान परिचयपत्र पाएपछि सबै डाटामा देखिने भएपछि दोहोरो अनुदान लिने काम बन्द हुने मन्त्रलयको विश्वास छ ।
हाल स्थिर रहेको वायुमण्डल आगामी केही दिनसम्म सुधार हुने सम्भावना कम रहेको देखिन्छ ।
हाल स्थिर रहेक वायुमण्डल आगामी केही दिनसम्म सुधार हुने सम्भावना कम रहेको देखिन्छ ।
हिजो मात्रै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ जनादेशको कुरा गर्नुभयो ।
हिजो मात्रै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ जनादेशको कुरा गर्नभयो ।
हिजोको गल्ती सच्याउने सुरमा पनि छैन ।
हिजोको गल्ती सच्याउने सरमा पनि छैन ।
हुन त जीवनको के क्षतिपूर्ति हुन्छ र ?
हुन त जीवनको के क्षतिपर्ति हुन्छ र ?
हुम्लाको नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर लामा दोस्रो भएका छन् ।
हुम्लाको नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर लामा दोस्र भएका छन् ।
हो कारवाही गरिएको हो ।
हो कारवाई गरिएको हो ।
होली पर्वका लागि भारतबाट आउने नेपालीको संख्या बढ्छ , डा. सिंहले भने भने ।
होली पर्वका लागि भारतबाट आउने नेपालीको संख्या बढ्छ , डा. सिहले भने भने ।
तस्बिर इलिट जोशीबोसन डाँडाबाट देखिएको कीर्तिपुर र टौदह क्षेत्रको दृश्य ।
तस्बिर इलिट जोशीबोसन डाँडाबाट देखिएको कीर्तिपुर र टदह क्षेत्रको दृश्य ।