Correct
stringlengths
12
666
Incorrect
stringlengths
12
665
गत माघमा रु एक अर्ब ७१ करोड २ लाख बराबरको कारोबार भएकोमा फागुनमा रु दुई अर्ब ५५ करोड बराबरको कारोबार भएको हो ।
गत माघमा रु एक अर्ब ७१ करोड २ लाख बरबरको कारोबार भएकोमा फागुनमा रु दुई अर्ब ५५ करोड बराबरको कारोबार भएको हो ।
गत वर्ष वीरेन्द्रनगरको खुलामञ्चमा निर्माण गरिएका ४ सय बेडको क्वारेन्टाइन गत कात्तिकमा हटाइएको थियो ।
गत वर्ष वीरन्द्रनगरको खुलामञ्चमा निर्माण गरिएका ४ सय बेडको क्वारेन्टाइन गत कात्तिकमा हटाइएको थियो ।
गत सोमवार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्न बोल्सोनारो बाध्य हुनु भएको थियो ।
गत सोमवार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरषद् पुनर्गठन गर्न बोल्सोनारो बाध्य हुनु भएको थियो ।
गुटगत बैठक प्रचलित कानुन , विधि र प्रक्रियासम्मत छैन ।
गुटगत बैठक प्रचलित कानुन , विधि र प्रकृया छैन ।
गुणस्तर भने उतैबाट नियन्त्रण हुन्छ , हरेक ब्याच उतै पठाउनुपर्छ ।
गुणस्तर भने उतैबाट नियन्त्रण हुन्छ , हरक ब्याच उतै पठाउनुपर्छ ।
गोल गर्ने थुप्रै अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाल बराबरीमै रोकिएको हो ।
गोल गर्ने थुप्रै अवसरलाई सदुपयग गर्न नसक्दा नेपाल बराबरीमै रोकिएको हो ।
गौरिकाले १३औँ सागमै चार स्वर्ण , दुई रजत र तीन कास्य जितेकी थिइन् ।
गौरिकाले १३औँ सागमै चार स्वर्ण , दुई रजत र तीन कस्य जितेकी थिइन् ।
ग्राहक वर्गहरुको आवश्यकतालाई मध्यनजर गर्दै , उहाँहरुलाई सुलभ मूल्यमा , नवीनतम उत्पादन प्रदान गर्ने प्रतिवद्धता अनुरुप हामीले हालै एमसिरिज परिवार अन्तर्गत नयाँ उत्पादन प्रस्तुत गरेका छौं ।
ग्राहक वर्गहरुको आवश्यकतालाई मध्यनजर गर्दै , उहाँहरुलाई सुलभ मूल्यमा , नवीनतम उत्पादन प्रदान गर्ने प्रतिवद्धता अनुरुप हामीले हालै एमसिरिज परिवार अन्तर्गत नयाँ उत्पादन प्रस्तुत गरेका छौं ।
घटनापछि उत्तेजित भिडले एस्काभेटरमा ढुंगामुढा र आगजनी गरेको थियो ।
घटनापछि उत्तेजत भिडले एस्काभेटरमा ढुंगामुढा र आगजनी गरेको थियो ।
घर छाडेपछि केही दिन परिवारले थाहा नपाउने गरी काठमाडौंकै एउटा रेस्टुराँमा काम गरिन् ।
घर छाडेपछि केही दिन परिवारले थाहा नपाउने गरी काठमाडौंकै एउटा रेस्टराँमा काम गरिन् ।
घरबाट हराएको करिब एक सातापछि उनको दिल्लीजयपुर हाइवेबाट उद्धार भयो ।
घरबाट हराएको करिब एक सातापछ उनको दिल्लीजयपुर हाइवेबाट उद्धार भयो ।
चराहरू एक्कासि आकाशमा चिर्रबिराए ।
चराहरू एक्कास आकाशमा चिर्रबिराए ।
चाहे कोही ठूलो मान्छे होस् या सानो मान्छे , पढेलेखेको होस् या अनपढ सबै शान्ति चाहन्छन् ।
चाहे कोही ठूलो मान्छे होस् या सानो मान्छे , पढलेखेको होस् या अनपढ सबै शान्ति चाहन्छन् ।
चीनमा कोरोनाले तहल्का मच्चाइसक्दा पनि हामी ढुक्कसाथ बसिरहेका थियौं ।
चीनमा कोरोनाले तहल्का मच्चाइसक्दा पनि हामी धुक्कसाथ बसिरहेका थियौं ।
चीनले दुई महिनाअघि ५ लाख र गत फागुनमा थप ३ लाख गरी नेपाललाई ८ लाख खोप अनुदानस्वरूप दिने निर्णय गरेको थियो ।
चीनले दुई महनाअघि ५ लाख र गत फागुनमा थप ३ लाख गरी नेपाललाई ८ लाख खोप अनुदानस्वरूप दिने निर्णय गरेको थियो ।
जनगमन को नाममा निरंकुश र सर्वसत्तावादतिर फड्को मारेका ओली र ओलीगामीहरूलाई लागेको छ संविधानका सबै धारा ओलीको शक्ति केन्द्रीकरण र स्वेच्छाचारी शासनलाई नै सिञ्चित गर्न बनाइएका हुन् !
जनगमन को नाममा निरंकुश र सर्वसत्तावादतिर फड्को मारेका ओली र ओलीगामीहरूलाई लागेको छ संविधानका सबै धारा ओलीको शक्ति केन्द्रीकरण र स्वेच्छाचारी शासनलाई न सिञ्चित गर्न बनाइएका हुन् !
जोशीले भन्नुभयो , पारिपट्टी भारतीय सीमा सुरुक्षा बल एसएसबी को क्याम्प थियो ।
जशीले भन्नुभयो , पारिपट्टी भारतीय सीमा सुरुक्षा बल एसएसबी को क्याम्प थियो ।
जसमध्ये कुल इकाइको १५ प्रतिशत अर्थात् १ करोड ५ लाख इकाइ कोष प्रवद्र्धक सनराइज बैंकलाई सुरक्षित राखेको छ र बाँकी रहेको ८ करोड ५ लाख इकाइ सर्वसाधरणलाई बिक्री खुला गरेको थियो ।
जसमध्ये कुल इकाइको १५ प्रतिशत अर्थात् १ करोड ५ लाख इकाइ कोष प्रवद्र्धक सनराइज बैंकलाई सुरक्षित राखेको छ र बाँकी रहेको ८ करोड ५ लाख इकाइ सर्वसधरणलाई बिक्री खुला गरेको थियो ।
जसमध्ये शर्मा गजुरमुखी जेभीले मुस्ताङको थासाङ३ लेते देखि कोवाङसम्म र सप्तकोशी जलाधार जेभीले थासाङ२ कोवाङ देखि जोमसोमसम्म कालोपत्रेको तैयारी गरेको हो ।
जसमध्ये शर्मा गजुरमुखी जेभीले मुस्ताङको थासाङ३ लेते देखि कोवाङसम्म र सप्तकोशी जलाधार जेभीले थासाङ२ कोवाङ दखि जोमसोमसम्म कालोपत्रेको तैयारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार हिराले छोरा उमेशको घाँटी थिचेर हत्या गरेकी हुन् र आफूले लेक्चा खोलाको भीरबाट हामफालेर आत्महत्या प्रयास गरेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार हिराले छोरा उमेशको घाँटी थिचेर हत्य गरेकी हुन् र आफूले लेक्चा खोलाको भीरबाट हामफालेर आत्महत्या प्रयास गरेकी हुन् ।
जिल्ला प्रहरी कार्यालयमा मिलापत्र भएपछि पनि दुई परिवारबीच विभिन्न समयमा झगडा र वादविवाद भइरहन्थ्यो ।
जिल्ला प्रहरी कार्यालयमा मिलापत्र भएपछि पनि दई परिवारबीच विभिन्न समयमा झगडा र वादविवाद भइरहन्थ्यो ।
जेठमा कैलाी जिल्लाको क्वारेन्टाइन सुविधास्थलमा बसेकी एकजना आप्रवासी महिला बलात्कृत भएको घटनालाई पनि प्रतिवेदनमा सामावेस गरेको छ ।
जेठमा कैलाी जिल्लाको क्वारेन्टाइन सुविधास्थलम बसेकी एकजना आप्रवासी महिला बलात्कृत भएको घटनालाई पनि प्रतिवेदनमा सामावेस गरेको छ ।
झेजियाङ्ग स्पर्म बैंकका निर्देशक शेंग हुइकियांगले एक स्थानीय पत्रिकासँग कुरा गर्दै पछिल्ला वर्षहरुमा शुक्रकीटको चरम अभाव झेल्नुपरेको बताएका छन् ।
झेजियाङ्ग स्पर्म बैंकका निर्देशक शेंग हुइकियांगले एक स्थानीय पत्रिकासँग कुरा गर्दै पछिल्ला वर्षहरुमा शुक्रकीटको चरम अभाव झेल्नुपरेक बताएका छन् ।
ट्रक चालक राप्ती गाउँपालिका६ का ५ वर्षीय प्रेम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्रक चालक राप्ती गाउँपालिका६ का ५ वर्षीय प्रेम चधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्राफिक प्रहरी प्रमुख जिसीले जिल्लामा दुईपाङ्ग्रे सवारी साधन दुर्घटनाको मुख्य चुनौतीका रुपमा देखापरेको बताए ।
ट्राफिक प्रहरी प्रमुख जिसीले जिल्लामा दुईपाङ्ग्रे सवारी साधन दुर्घटनाको मुख्य चुनौतीका रुपमा देखापरको बताए ।
ठेक्का सम्झौताअनुसार २७४ कात्तिक १९ गते यो पुलको निर्माण सकिनुपर्ने थियोे ।
ठेक्का सम्झौताअनुसार २७४ कात्तिक १९ गते यो पुलको निर्माण सकनुपर्ने थियोे ।
डा.न्यौपानले नेपालमा काठमाडौं बाहिर पहिलो पटक कलेजो प्रत्यारोपण सुरु भएको बताए ।
डा.न्यौपानले नेपालमा काठमाडौं बहिर पहिलो पटक कलेजो प्रत्यारोपण सुरु भएको बताए ।
तपाईको कार्यले अन्य व्यक्तिहरुलाई मनग्य लाभ दिलाउने छ ।
तपाईको कार्यले अन्य व्यक्तहरुलाई मनग्य लाभ दिलाउने छ ।
तर , कुकुर्नी अमेरिका लैजान नियमले दिएन ।
तर , कुकुर्नी अमेरिका लैजान निएमले दिएन ।
तर , म मेरो यस उद्योगकाहरूसँग अनुरोध गर्न चाहन्छु कि अहिले सामाजिक सञ्जाल आइसकेको छ , त्यसैले कृपया जानकारी नभएको कुराहरूमा प्रतिक्रिया नगरिदिनु होला ।
तर , म मरो यस उद्योगकाहरूसँग अनुरोध गर्न चाहन्छु कि अहिले सामाजिक सञ्जाल आइसकेको छ , त्यसैले कृपया जानकारी नभएको कुराहरूमा प्रतिक्रिया नगरिदिनु होला ।
तर आयातको परिमाण बढेको बढ्यै छ , गुरुङले भने , निर्यात व्यापारमा हामी कहाँ चुक्यौं ?
तर आयातको परिमाण बढेको बढ्यै छ , गुरुङले भने , निर्यात व्यापारमा हामी कहाँ चुक्यं ?
तर उहाँको प्रहरी प्रमुखको रूपमा रहेको आत्मविश्वासको त्यसबखतका प्रहरी अझै कुरा गर्छन् ।
तर उहाँको प्रहरी प्रमुखको रूफमा रहेको आत्मविश्वासको त्यसबखतका प्रहरी अझै कुरा गर्छन् ।
तर थ्री नेशन्सको टिममा नपरेका नवयुग श्रेष्ठ , जर्ज प्रिन्स कार्की , सन्तोष तामाङ , विकास खवासले किर्गिस्तानविरुद्ध खेले ।
तर थ्री नेशन्सको टिममा नपरेका नवयुग श्रेष्ठ , जर्ज प्रिन्स कार्की , सन्तष तामाङ , विकास खवासले किर्गिस्तानविरुद्ध खेले ।
तर फेरि पदाधिकारी र स्थायी कमिटी बनाउने सोचबाट ओली मुक्त छैनन् ।
तर फेरि पदाधिकारी र स्थायी कमिटी बनाउने सोचबाट ओली मुक्त छनन् ।
तर बिडम्बना भन्न पनि कस्तो गाह्रो छ भन्दा यो पार्टी भित्रको कुरा फेरि डबलीमा आएर भन्यो माधव नेपालले भनेर फेरि अर्को आरोप लाग्ला ।
तर बिडम्बना भन्न पनि कस्तो गाह्र छ भन्दा यो पार्टी भित्रको कुरा फेरि डबलीमा आएर भन्यो माधव नेपालले भनेर फेरि अर्को आरोप लाग्ला ।
तर विचारलाई पन्छाएर स्वार्थका लागि भएको जमघट टिक्न सक्दैन ।
तर वचारलाई पन्छाएर स्वार्थका लागि भएको जमघट टिक्न सक्दैन ।
तर विडम्बना , यहाँ भन्न पनि गाह्रो छ ।
तर विडम्बना , यहा भन्न पनि गाह्रो छ ।
तवलावादनमा रविनलाल श्रेष्ठजस्तै अर्को घनघोर नाम हो , होमनाथ उपाध्याय , उनी पनि रहेनन् दुई वर्षअघि ।
तवलावादनमा रविनलाल श्रेष्ठस्तै अर्को घनघोर नाम हो , होमनाथ उपाध्याय , उनी पनि रहेनन् दुई वर्षअघि ।
तसर्थ , नागरिकले घरबाहिर निस्किँदा अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।
तसर्थ , नागरिकल घरबाहिर निस्किँदा अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।
तस्वीर प्रशान्त श्रेष्ठअहिले यो मूर्ति जमीनभित्र त छैन , तापनि झन्डै दुरुस्त यस्तो ढुङ्गाको मूर्ति हरेक वर्ष पाहां चह्रे मनाउन भुइँ खनेर सबैले देखिने गरी राखिएको हुन्छ ।
तस्वीर प्रशान्त श्रेष्ठअहिले यो मूर्ति जमीनभित्र त छैन , तापनि झन्डै दुरुस्त यस्तो ढुङ्गाक मूर्ति हरेक वर्ष पाहां चह्रे मनाउन भुइँ खनेर सबैले देखिने गरी राखिएको हुन्छ ।
तिनमा ४८एमपीको प्राइमरी क्यामेरा , ८ एमपी अल्ट्रा वाइट , २एमपी माक्रो र २एमपी मोनो क्यामेरा रहेका छन् ।
तिनमा ४८एमपीको प्राइमरी क्यामेरा , ८ एमप अल्ट्रा वाइट , २एमपी माक्रो र २एमपी मोनो क्यामेरा रहेका छन् ।
तिनलाई एउटै आन्दोलन वा विद्रोह पर्याप्त भएको छ ।
तिनलाई एउटै आन्दलन वा विद्रोह पर्याप्त भएको छ ।
तिमीलाई तिर्खा लाग्दा मेरो पनि घाँटी सुक्थ्यो ।
तिमीलाई तिर्खा लाग्दा मरो पनि घाँटी सुक्थ्यो ।
तिलोत्तमा नगरपालिकामा गरिएको लगानी सम्मेलनबाट नगरभित्र दुग्ध उत्पादन केन्द्र स्थापना गर्ने प्रस्तावमा सहकारी संघ परियोजना निर्माण गरी सञ्चालन गर्ने गरी अघि बढेको हो ।
तिलोत्तमा नगरपालिकामा गरिएको लगानी सम्मेलनबाट नगरभित्र दुग्ध उत्पादन केन्द्र स्थापना गर्ने प्रस्तावमा सहकारी संघ परयोजना निर्माण गरी सञ्चालन गर्ने गरी अघि बढेको हो ।
तोरी राम्रो उत्पादन भयो , उनले भने , घरमा आवश्यक तोरी राखेर बाँकी बिक्री गरे ।
तोरी राम्रो उत्पादन भयो , उनले भने , घरमा आवश्यक तोरी राखेर बाँकी बिकृ गरे ।
त्यति बेला क्यामेरा नै थिएन ।
त्यति बेल क्यामेरा नै थिएन ।
त्यस बेला उमादेवी बादीको नेतृत्वमा अठचालीस दिन आन्दोलन चलेको थियो ।
त्यस बेला उमादेवी बादीको नेतृत्वमा अठचालीस दिन आन्दोलन चलेको थिय ।
त्यसैगरी कनकाई नगरपालिकामा ८१ लाख रुपैयाँ छ ।
त्यसगरी कनकाई नगरपालिकामा ८१ लाख रुपैयाँ छ ।
त्यसपछि समितिले अध्ययन गर्छ ।
त्यसपछि समितिले अध्यन गर्छ ।
त्यसैले हामीलाई सजिलो भएको छ , दत्त बताउँछिन् ।
त्यसले हामीलाई सजिलो भएको छ , दत्त बताउँछिन् ।
त्यसै नौ सय ४४ वटा अण्डा र तीन सय ३५ केजी दाना नष्ट गरी सुरक्षित तवरले तह लगाइसकेको मन्त्रालयले जनाएको छ ।
त्यसै नौ सय ४४ वटा अण्डा र तीन सय ३५ केजी दाना नष्ट गरी सुरक्षत तवरले तह लगाइसकेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी एआई कलर पोटेट , एआई ब्यूटिफिकेशन २. जस्ता फिचर्सले फोटोमा रहेका मानिस वा मानिसको समूहका प्राकृतिक सौन्दर्यमा निखार ल्याउँदै फोटोमा उत्कृष्टता प्रदान गर्न सघाउँछ ।
त्यसैगरी एआई कलर पोटेट , एआई ब्यूटिफिकेशन २. जस्ता फिचर्सले फोटोमा रहेका मानिस वा मानिसको समूहका प्राकृतिक सन्दर्यमा निखार ल्याउँदै फोटोमा उत्कृष्टता प्रदान गर्न सघाउँछ ।
त्यसैगरी सामाजिक दूरी कायम गर्नुपर्ने , हातमा सेनिटाइजर लगाइरहनुपर्ने वा साबुन पानीले निरन्तर हात धोइरहनु पर्नेलगायतका मापदण्ड पनि निर्देशिमामा समावेश गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी सामाजिक दूरी कायम गर्नुपर्ने , हातमा सेनिटाइजर लगाइरहनुपर्ने वा साबुन पानीले निरन्तर हात धोइरहनु पर्नेलगायतका मापदण्ड पनि निर्देशिमामा समवेश गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी सोही अवधिमा कम्तीमा दुई हजार ६४८ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
त्यसैगरी सोही अवधिमा कम्तीमा दुई हजार ६४८ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयल जनाएको छ ।
त्यसैबमोजिम वरिष्ठ अधिवक्ता त्रिपाठीले आज उजुरी दर्ता गराएका हुन् ।
त्यसैबमोजिम वरिष्ठ अधिवक्ता त्रिपाठील आज उजुरी दर्ता गराएका हुन् ।
त्यसैले आन्दोलनका बेला बन्दी बनाइएकाहरूको रिहाइ र मुद्दा फिर्ताका लागि पहल गर्ने जिम्मेवारी पनि ठाकुरजीकै काँधमा छ , जसपाका ठाकुरनिकट नेता डा. सुरेन्द्र झा भन्छन् , प्रधानमन्त्रीले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्री र ठाकुरबीच निकटता बढ्दै गएको हो ।
त्यसैले आन्दोलनका बेला बन्दी बनाइएकाहरूको रिहाइ र मुद्दा फिर्ताका लगि पहल गर्ने जिम्मेवारी पनि ठाकुरजीकै काँधमा छ , जसपाका ठाकुरनिकट नेता डा. सुरेन्द्र झा भन्छन् , प्रधानमन्त्रीले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्री र ठाकुरबीच निकटता बढ्दै गएको हो ।
त्यसैले यसको अवस्थाबारे थाहा पाइराख्नुपर्छ ।
त्यसैले यसको अवस्थाबारे थाहा पाराख्नुपर्छ ।
त्यसैले यो समस्या समाधानमा अरूलाई पनि गम्भीर बनाउने उद्देश्यसाथ उनले आफ्नो जिल्लामा नेपाली कङ्ग्रेस र प्रजा परिषद्को बैठक राखे २२४ सालमा ।
त्यसैले यो समस्या समाधानमा अरूलाई पनि गम्भीर बनाउने उद्देश्यसात उनले आफ्नो जिल्लामा नेपाली कङ्ग्रेस र प्रजा परिषद्को बैठक राखे २२४ सालमा ।
त्यसैले सुरुङ्गा बन्द निषेधित क्षेत्रको रूपमा चर्चित छ ।
त्यसैले सुरुङ्ग बन्द निषेधित क्षेत्रको रूपमा चर्चित छ ।
त्यस्तै , इन्दु बर्माले २८ रनको योगदान गरिन् ।
त्यस्तै , इन्दु बर्माले २८ रनको योगदान गरन् ।
त्यहाँ पुग्नेले आत्मसम्मान महसुस गर्न सक्नु भएनछ ।
त्यहाँ पुग्नेले आत्मसम्मान महसस गर्न सक्नु भएनछ ।
त्यो अग्र्यानिक धूलो हो नि त भन्दै उनी मज्जाले हाँसे ।
त्यो अग्र्यानिक धूलो हो नि त भन्द उनी मज्जाले हाँसे ।
त्यो आन्दोलन १६ दिनसम्म चल्यो ।
त्यो आन्दोनन १६ दिनसम्म चल्यो ।
त्यो बेला भारतले आयातमा प्रतिबन्ध लगाएपछि आयात खुलाउन सरकारले कूटनीतिक पहल गरेको थियो ।
त्यो बेला भारतले आयातमा प्रतिबन्ध लगाएपछि आयत खुलाउन सरकारले कूटनीतिक पहल गरेको थियो ।
त्यो सत्याग्रहको समय पनि थियो ।
त्यो सत्याग्रहको समए पनि थियो ।
त्रिवि शिक्षण अस्पताल , महाराजगञ्जमा गरिएको पोष्टमार्टमले मृत्युको कारण खुलाउन नसकेको हो ।
त्रिवि शिक्षण अस्पताल , महाराजगञ्जमा गरिएको पोष्टमार्टमले म्रित्युको कारण खुलाउन नसकेको हो ।
थुपारेर राखेर , फ्रिज गराएर के अर्थ छ र ?
थपारेर राखेर , फ्रिज गराएर के अर्थ छ र ?
दल विभाजनसम्बन्धी कानुन किन ल्याएको ?
दल विभजनसम्बन्धी कानुन किन ल्याएको ?
दलीय व्यवस्था , गणतन्त्र , धर्म निरपेक्षतालाई संस्थागत गर्न चुनौती रहेको उनको भनाइ छ ।
दलीय व्यवस्था , गणतन्त्र , धर्म निरपेक्षतालाई संस्थागत गर्न चुनती रहेको उनको भनाइ छ ।
दशगजामा जडान भएका सिसिक्यामेराको सञ्चालन र रेखदेख भारतको लखनउमा रहेको एसएसबीको कार्यालयले गर्ने भएको छ ।
दशगजामा जडान भएका सिसिक्यामेराको सञ्चालन र रेखदेख भारतको लखनउमा रहेको एसएसबीको कर्यालयले गर्ने भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दमकल बिहान ५ बजे घट्नास्थल आइपुगेको थियो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाक दमकल बिहान ५ बजे घट्नास्थल आइपुगेको थियो ।
दुई वर्ष अघिसम्म वनमा पाइने ढिकुर , कालिज , तित्रो र मालचरीलगायतका पक्षीहरु गत वर्षदेखि अत्यन्त थोरै मात्र देखिने गरेको रोहोटेका स्थानीय चन्द्रबहादुर घिमिरेले बताए ।
दुई वर्ष अघिसम्म वनमा पाइने ढिकुर , कालिज , तित्रो र मालचरीलगायतका पक्षीहरु गत वर्षदेखि अत्यन्त थोर मात्र देखिने गरेको रोहोटेका स्थानीय चन्द्रबहादुर घिमिरेले बताए ।
दुईबीच अब गफ हुन थाल्यो ।
दुईबीच अब गफ हुन थल्यो ।
दोस्रो हेराइ , निजामती सेवा वृत्ति सेवाका रूपमा हेरिरहनु आवश्यक छ र ?
दोस्रो हेराइ , निजामती सेवा वृत्ति सेवाका रूफमा हेरिरहनु आवश्यक छ र ?
धेरै समयपछि फलामका टुक्रैटुक्राले थिचिएको अवस्थाबाट छोरीले सानो स्वरमा जवाफ फर्काइन् , म यहाँ छु ।
धेरै समयपछि फलामका टक्रैटुक्राले थिचिएको अवस्थाबाट छोरीले सानो स्वरमा जवाफ फर्काइन् , म यहाँ छु ।
निर्वाचित सरकार र संसद्लाई भङ्ग गरी निष्पक्ष तरिकाले नयाँ निर्वाचन गराउन भन्दै सत्ता हातमा लिनु परेको सेनाको भनाइ छ ।
निर्वाचित सरकार र संसद्लाई भङ्ग गरी निष्पक्ष तरिकाले नयाँ निर्वाचन गराउन भन्दै सत्ता हातमा लिनु परेको सेनाक भनाइ छ ।
नेता गौतमले सर्वोच्च अदालतले नेकपा एमालेलाई ब्यूँताएपछि आफू खुसी भएको बताए ।
नेता गौतमले सर्वोच्च अदातले नेकपा एमालेलाई ब्यूँताएपछि आफू खुसी भएको बताए ।
नेता जोशीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न उनको शव आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ ।
नेता जोशीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न उनको शव आज कंग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ ।
नेताहरुले आफ्नो धारणा राखेपछि सहभागीहरुबाट खगेन्द्र संग्रौला र मोहना अन्सारीको प्रश्न लिए ।
नेताहरुले आफ्नो धारणा राखेपछि सहभागीहरुबाट खगेन्द्र संग्रला र मोहना अन्सारीको प्रश्न लिए ।
नेपाल पत्रकार महासंघ प्रदेश कमिटीका अनुसार संखुवासभाबाहेक अन्यत्र कतै पनि विवाद भएन ।
नेपाल पत्रकार महासंघ प्रदेश कमिटीका अनुसर संखुवासभाबाहेक अन्यत्र कतै पनि विवाद भएन ।
नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले हालसम्म राज्यलाई १५ अर्ब ६ करोड रुपैयाँ कर तिरीसकेको जनाएको छ ।
नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले हालसम्म राज्यलाई १५ अर्ब ६ करोड रुपैयाँ कर तिरसकेको जनाएको छ ।
नेपालको संविधान , २७२ ले व्यवस्था गरेको सङ्घीय स्वरूप , भौगोलिक एवम् जनसंख्याको अनुपातअनुरूप स्वास्थ्य संस्थाहरूको न्यायोचित वितरण गर्नु , आधारभूत स्वास्थ्य सेवा निःशुल्क वितरण गरिने र स्वास्थ्य बिमाअन्तर्गत वितरण गरिने औषधि आवश्यकताका आधारमा उपलब्ध गराउनुका साथै त्यसको गुणस्तर सुनिश्चित गर्नु , गुणस्तर स्वास्थ्य सेवा प्रवाहको नियमित नियमन र अनुगमन गर्नु , सबैका लागि स्वास्थ्य बिमा लागू गर्नु , वैदेशिक सहयोगको परिचालन तथा उपयोगलाई प्रभावकारी बनाउन समन्वय कायम गर्नु , भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संरचनाहरूको पुनर्निर्माण गर्ने कार्यलाई तीव्रता दिई चाँडोभन्दा चाँडो स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनु साथै कोभिड१९ को प्रभावलाई समाधान गर्नु आजको आवश्यकता हो ।
नेपालको संविधान , २७२ ले व्यवस्था गरेको सङ्घीय स्वरूप , भौगोलिक एवम् जनसंख्याको अनुपातअनुरूप स्वास्थ्य संस्थाहरूको न्यायोचित वितरण गर्नु , आधारभूत स्वास्थ्य सेवा निःशुल्क वितरण गरिने र स्वास्थ्य बिमाअन्तर्गत वितरण गरिने औषधि आवश्यकताका आधारमा उपलब्ध गराउनुका साथै त्यसको गुणस्तर सुनिश्चित गर्नु , गुणस्तर स्वास्थ्य सेवा प्रवाहको नियमित नियमन र अनुगमन गर्नु , सबैका लागि स्वास्थ्य बिमा लागू गर्नु , वदेशिक सहयोगको परिचालन तथा उपयोगलाई प्रभावकारी बनाउन समन्वय कायम गर्नु , भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संरचनाहरूको पुनर्निर्माण गर्ने कार्यलाई तीव्रता दिई चाँडोभन्दा चाँडो स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनु साथै कोभिड१९ को प्रभावलाई समाधान गर्नु आजको आवश्यकता हो ।
नेपालमा ५ वर्षअघि कलेजो प्रत्यारोपणको सेवा सुरुवात भएको हो ।
नेपालमा ५ वर्षअघि खलेजो प्रत्यारोपणको सेवा सुरुवात भएको हो ।
नेपालमा कोरोना संक्रमणबाट हालसम्म ३ हजार ३२ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमनबाट हालसम्म ३ हजार ३२ जनाको मृत्यु भएको छ ।
पक्राउ पर्नेमा दाङका डोजर चालक भीमबहादुर बुढाथोकी रहेको प्रहरीले बताएको छ ।
पक्रउ पर्नेमा दाङका डोजर चालक भीमबहादुर बुढाथोकी रहेको प्रहरीले बताएको छ ।
पछिल्लो समय रासायनिक मलको मूल्य वृद्धि भएका कारण पनि बङ्गलादेशलाई समस्या भइरहेको केन्द्रले जनाएको छ ।
पछिल्लो समय रासायनिक मलको मल्य वृद्धि भएका कारण पनि बङ्गलादेशलाई समस्या भइरहेको केन्द्रले जनाएको छ ।
पछिल्लो समयमा सेयर बजारमा नयाँनयाँ कम्पनीको सेयर धमाधम थपिँदै छन् ।
पछिल्लो समयमा सेयर बजारमा नयाँनयाँ कम्पनीको सेयर धमाधमा थपिँदै छन् ।
पत्रकारको नाम धारण गरेर गैरपत्रकारले सदस्यता लिए भन्ने आरोप महासंघमा पुरानो हो ।
पत्रकारको नाम धारण गरर गैरपत्रकारले सदस्यता लिए भन्ने आरोप महासंघमा पुरानो हो ।
पत्रु खानाको चुनौतीआधुनिकताका नाममा वर्तमान पुस्तामा परम्परागत स्वस्थ खाना छोडेर पत्रु खाना जंकफूड प्रति मोह बढ्दै गएको तथा अस्वस्थकर जीवनशैली अपनाएकाले बालबालिका , महिला , गर्भवती मानिसको स्वास्थ्यमा चुनौती थपिदिएको छ ।
पत्रु खानाको चुनतीआधुनिकताका नाममा वर्तमान पुस्तामा परम्परागत स्वस्थ खाना छोडेर पत्रु खाना जंकफूड प्रति मोह बढ्दै गएको तथा अस्वस्थकर जीवनशैली अपनाएकाले बालबालिका , महिला , गर्भवती मानिसको स्वास्थ्यमा चुनौती थपिदिएको छ ।
पदाधिकारी नहुँदा आयोगको नियमित काममै समस्या पर्ने आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए ।
पदाधिकारी नहुँदा आयोगको नियमित काममै समस्या पर्ने आयगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए ।
परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ ।
परोपकारको क्षेत्रमा समय र धन खर्चनु पने समय रहेको छ ।
पर्यटकलाई अनअराइभल भिसा दिनुपर्यो , क्वारेन्टाइन हटाउनुपर्यो भनेर लबिइङ पनि गरिरहेका छौं , उनले भने , यस्तो भए पक्कै पर्यटक आउँछन् ।
पर्यटकलाई अनअराभल भिसा दिनुपर्यो , क्वारेन्टाइन हटाउनुपर्यो भनेर लबिइङ पनि गरिरहेका छौं , उनले भने , यस्तो भए पक्कै पर्यटक आउँछन् ।
पर्यटन प्रवद्र्धनका लागि पहिले छिमेकी मुलकका बजारमा जाने रणनीतिअनुरुप बोर्डले साटेमा सहभागिता जनाउन लागेको बोर्डका प्रमुख कार्यकारी अधिकृत सीइओ डा. धनञ्जय रेग्मीले जानकारी दिए ।
पर्यटन प्रवद्र्धनका लागि पहिले छिमेकी मुलकका बजारमा जाने रणनीतिअनुरुप बोर्डले साटेमा सहभागिता जनाउन लागेको बोर्डका प्रमख कार्यकारी अधिकृत सीइओ डा. धनञ्जय रेग्मीले जानकारी दिए ।
पसलबाट निस्कियो ।
पसलबट निस्कियो ।
पहिलो चरणमा सुन्दरीजलको एउटा प्रसोधन केन्द्रमा पानी जम्मा गरी राजधानीबासीको धाराधारामा वितरण गरिएको छ ।
पहिलो चरणमा सुन्दरीजलको एउटा प्रसोधन कन्द्रमा पानी जम्मा गरी राजधानीबासीको धाराधारामा वितरण गरिएको छ ।
पाकिस्तान सुपर लिगमा सन्दीप र वेस्सेल्सले सँगै खेलेका थिए ।
पाकिस्तान सपर लिगमा सन्दीप र वेस्सेल्सले सँगै खेलेका थिए ।
पानीको समस्याका कारण नुहाउन लुगाकपडा धुन खोला धाउनु पर्थ्यो , अहिले घरघरमै पानी आएपछि दिनहुँ नुहाइधुवाइ सरसफाइमा सहज भएको रक्षा सुनारले बताइन् ।
पानीको समस्याका कारण नुहाउन लुगाकपडा धुन खोला धाउनु पर्थ्यो , अहले घरघरमै पानी आएपछि दिनहुँ नुहाइधुवाइ सरसफाइमा सहज भएको रक्षा सुनारले बताइन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली नेकपा एकता बदर त्रुटिपूर्ण छ भनेर पुनरावलोकनमा नजाने भएपछि उहाँहरूको नैतिक समर्थनमात्रै हुने भयो , माओवादी केन्द्र स्रोतले भन्यो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली नकपा एकता बदर त्रुटिपूर्ण छ भनेर पुनरावलोकनमा नजाने भएपछि उहाँहरूको नैतिक समर्थनमात्रै हुने भयो , माओवादी केन्द्र स्रोतले भन्यो ।
पार्टी एकता हुँदा त मेरो नामै पनि राखेनन् ।
पार्टी एकता हुँदा त मेरो नामै पनि राखनन् ।
पार्टीका कार्यकर्तामाथि विभिन्न अदालतमा दायर गरिएका मुद्दा फिर्ता लिन गृह मन्त्रालयमा नाम बुझाएका छौं , नेता झाले भने ।
पार्टीका कार्यकर्तामाथि विभिन्न अदालतमा दायर गरिएका मुद्द फिर्ता लिन गृह मन्त्रालयमा नाम बुझाएका छौं , नेता झाले भने ।