Correct
stringlengths
12
666
Incorrect
stringlengths
12
665
पार्वतीको स्वास्थ्य बिमा गरिए पनि यसबारे सुविधा थाहा नपाउँदा शिशु छोडेर हिँडेको पाइएको नोबेलका प्रशासकीय अधिकृत दीपेश राईले बताए ।
पार्वतीको स्वास्थ्य बिमा गरिए पनि यसबार सुविधा थाहा नपाउँदा शिशु छोडेर हिँडेको पाइएको नोबेलका प्रशासकीय अधिकृत दीपेश राईले बताए ।
पीडित वृद्धालाई आरोपित विकले २७६ भदौ २ गते बलात्कार गर्ने प्रयास गरेको भन्दै पीडित पक्षले भदौ ४ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।
पीडित वृद्धालाई आरोपित विकले २७६ भदौ २ गते बलात्कार गर्ने प्रयास गरको भन्दै पीडित पक्षले भदौ ४ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।
पुनले आफ्नो ट्वीटरमा वाङचुकले बोल्दै गरेको भिडिओ हाल्दै लेखे , आज राष्ट्रिय आविष्कार केन्द्रमा लद्दाख , भारतबाट प्रख्यात वैज्ञानिक सोनाम वाङचुक आउनुभयो ।
पुनले आफ्नो ट्वीटरमा वाङचुकले बोल्दै गरेको भिडिओ हाल्दै लेखे , आज राष्ट्रिय आविष्कार केन्द्रमा लद्दाख , भारतबाट प्रख्यात वज्ञानिक सोनाम वाङचुक आउनुभयो ।
पुराना दिनहरु र यादगार क्षणहरुको सम्झना गराउने नै फोटोहरुले हो ।
पुराना दिनहरु र यादगर क्षणहरुको सम्झना गराउने नै फोटोहरुले हो ।
पृथक् ढंगले बिजनेस गर्न चाहने ५ स्टार्टअपलाई पुँजी जुटाइदिएर उद्यमीका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।
पृथक् ढंगले बिजनेस गर्न चाहने ५ स्टार्टअपलाई पुँजी जुटाइदिएर उद्धमीका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।
प्रतिनिधि सभाको असंवैधानिक विघटन लोकतन्त्रमाथि गरिएको घातक प्रहार थियो ।
प्रतिनिधि सभाको असंवधानिक विघटन लोकतन्त्रमाथि गरिएको घातक प्रहार थियो ।
प्रदेश सरकारको कामबाट सबैभन्दा बढी ३८ प्रतिशत लुम्बनीबासी सन्तुष्ट छन् ।
प्रदेश सरकरको कामबाट सबैभन्दा बढी ३८ प्रतिशत लुम्बनीबासी सन्तुष्ट छन् ।
प्रदेश१ को अध्यक्षमा नेपाल प्रेस युनियनसहितको प्यानलबाट लीलावल्लभ घिमिरे र प्रेस चौतारीसहितको प्यानलबाट मोहनकाजी न्यौपाने अध्यक्ष पदमा प्रतिस्पर्धामा छन् ।
प्रदेश१ को अध्यक्षमा नेपाल प्रेस युनियनसहितको प्यानलबाट लीलावल्लभ घिमिरे र प्रेस चतारीसहितको प्यानलबाट मोहनकाजी न्यौपाने अध्यक्ष पदमा प्रतिस्पर्धामा छन् ।
प्रदेशका सबै जिल्लामा कूल पाँच सय २१ जना प्राविधिकको दरबन्दी स्वीकृत छ , तर ३ सय ५४ कर्मचारीमात्र कार्यरत छन् ।
प्रदेशका सबै जिल्लामा कूल पाँच सय २१ जना प्राविधिकको दरबन्दी स्वीक्रित छ , तर ३ सय ५४ कर्मचारीमात्र कार्यरत छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ६४ प्रतिशत बहुमतको दाबी गर्ने नेकपा पनि खारेज भैसक्यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ६४ प्रतिशत बहमतको दाबी गर्ने नेकपा पनि खारेज भैसक्यो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधनमन्त्रीले विघटन गरेको प्रतिनिधि सभा सर्वोच्चबाट पुनःस्थापित भएपछि नैतिकता देखाउनु पर्दैन ?
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधनमन्त्रीले विघटन गरेको प्रतिनिधि सभा सर्वोच्चबाट पुनःस्थापित भएपछि नैतिकता देखाउनु पर्दन ?
प्रविधिसँग जोडेर कुशासन र भ्रष्टाचार नियन्त्रणको प्रयासमा लागेका छौं ।
प्रविधिसँग जोडर कुशासन र भ्रष्टाचार नियन्त्रणको प्रयासमा लागेका छौं ।
प्रश्न केपी ओलीले नेतृत्व गरेको सरकारका विरुद्ध संसद् , सञ्चारमाध्यम र सडकबाट निरन्तर विरोध गरेर छापामार शैलीमा अविश्वासको प्रस्ताव तयार गर्ने , प्रतिनिधिसभाका कतिपय माननीय सदस्यहरूलाई भ्रम तथा प्रलोभनमा पारी हस्ताक्षर गराएको र कतिपय माननीय सदस्यहरूको फर्जी हस्ताक्षर गर्ने अत्यन्तै हानिकारक र अनुशासनहीन काम किन गर्नुभयो ?
प्रश्न केपी ओलीले नेतृत्व गरेको सरकारका विरुद्ध संसद् , सञ्चारमाध्यम र सडकबाट निरन्तर विरोध गरेर छापामार शैलीमा अविश्वासको प्रस्ताव तयार गर्ने , प्रतिनिधिसभाका कतिपय माननीय सदस्यहरूलाई भ्रम तथा प्रलोभनमा पारी हस्ताक्षर गराएको र कतिपय माननीय सदस्यहरूको फर्जी हस्ताक्षर गर्ने अत्यन्तै हानिकारक र अनशासनहीन काम किन गर्नुभयो ?
प्रस्तुत तमाम अवरोधका कारण सन् १९९ ताका लगानी सम्बद्ध यी व्यवधानहरू अन्य स्वतन्त्र व्यापारका हिमायती मुलुकहरू तम्सिए ।
प्रस्तुत तमाम अवरोधका कारण सन् १९९ ताका लगानी सम्बद्ध यी व्यवधानहरू अन्य स्वतन्त्र व्यापारका हिमाएती मुलुकहरू तम्सिए ।
प्रहरीमा चैत ५ गते उजुरी परेपछि फरार रहेका गोदावरी ठैबका ४१ वर्षीय श्रेष्ठलाई प्रहरीले हिजो भरतपुर १ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीमा चैत ५ गते उजुरी परेपछि फरार रहेका गोदावरी ठैबका ४१ वर्षीय श्रेष्ठलाई प्रहरीले हजो भरतपुर १ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
फाइनलमा दमदार खेल्दै सबैलाई जवाफ दिए ।
फाइनलमा दमदार खल्दै सबैलाई जवाफ दिए ।
फागुन २३ गते ज्येष्ठ नागरिकका लागि सञ्चालित खोप अभियानमा खोप लगाएका काठमाण्डौंका ती व्यक्तिको अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ ।
फागुन २३ गते ज्येष्ठ नागरिकका लागि सञ्चालित खोप अभियानमा खोप लगाएका काठमाण्डौंका ती व्यक्तिको अहिले शुक्रराज ट्रपकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ ।
फागुपूर्णिमाका दिन बालबच्चादेखि बृद्धबृद्धासम्मले होलीको मजालिने गर्छन् ।
फागुपूर्णिमका दिन बालबच्चादेखि बृद्धबृद्धासम्मले होलीको मजालिने गर्छन् ।
फिफाको आचारसंहिता अनुसार आफ्नो पदको दुरुपयोग हुने गरेर उपहार र सुविधा लिनु हुन्न ।
फिफाको आचारसंहिता अनुसार आफ्नो पदको दुरुपयोग हुने गरेर उपाहार र सुविधा लिनु हुन्न ।
फेरि पनि त्यही निराश अनुहारले आशाको भिख मागेझैं हेरिरही ।
फेरि पनि त्यही निराश अनुहारले आशाको भिख मागेझं हेरिरही ।
फ्रान्समा नश्लीय आक्रमण सामना गरिरहेका समुदायलाई सघाउने नागरिक समाज समूहमाथि आक्रमण बढेको छ ।
फ्रान्समा नश्लीय आक्रमण सामना गरिरहका समुदायलाई सघाउने नागरिक समाज समूहमाथि आक्रमण बढेको छ ।
फ्रिफल , ५ वटा स्विमिङ पुल , वेब पुल , रोलर कस्टर , १२ वटा इनडोर गेमलगायत विभिन्न गतिविधि पार्कमा समावेश गरिनेछ ।
फ्रिफल , ५ वटा स्विमिङ पुल , वेब पुल , रोलर कस्टर , १२ वटा इनडोर गेमलगयत विभिन्न गतिविधि पार्कमा समावेश गरिनेछ ।
बजार जति विकसित र स्वाद जति विकासे बन्दै गए पनि ५ वर्षको अनुभवमा दिनेशले बजारमा मकै खान्कीका ग्राहक दोब्बर भएको पाएका छन् ।
बजार जति विकसित र स्वाद जति विकासे बन्दै गए पनि ५ वर्षको अनुभवमा दिनेशले बजारमा मक खान्कीका ग्राहक दोब्बर भएको पाएका छन् ।
बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न २७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी उपक्रम सँग ठेक्का सम्झौता गरिएको थियो ।
बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न २७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कशी एण्ड न्यौपाने जेभी उपक्रम सँग ठेक्का सम्झौता गरिएको थियो ।
बद्री सोध्छन् , मैले निर्णायकको मत बाझिएको देखिरहेको छु ।
बद्री सोध्छन् , मैले निर्णयकको मत बाझिएको देखिरहेको छु ।
बर्दोगोरिया गाउँपालिका १ का ३१ वर्षीय बस चालक पुष्प कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दोगोरिया गाउँपालिका १ का ३१ वर्षीय बस चालक पुष्प कँडेललाई प्रहरीले नयन्त्रणमा लिएको छ ।
बलिउड स्टारहरुले नेसनल अवार्डमा लोभ गर्दा साँच्चिकै राम्रा अभिनेतालाई अन्याय हुन्छ ।
बलिउड स्टारहरुल नेसनल अवार्डमा लोभ गर्दा साँच्चिकै राम्रा अभिनेतालाई अन्याय हुन्छ ।
बहराइनका राजकुमारले अनुमतिबिनै खोप ल्याएको सूचना बाहिर चुहिएपछि मन्त्रालयले छानबिन गर्न विभागलाई निर्देशन दिएको थियो ।
बहराइनका राजकुमारले अनुमतिबिन खोप ल्याएको सूचना बाहिर चुहिएपछि मन्त्रालयले छानबिन गर्न विभागलाई निर्देशन दिएको थियो ।
बिहीबार एक विशेष कार्यक्रम गरी पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले उद्योगको उद्घाटन गरे ।
बिहीबार एक विशेष कार्यक्रम गरी पञ्चकन्या समूहका उपध्यक्ष ध्रुवकुमार श्रेष्ठले उद्योगको उद्घाटन गरे ।
बिहेवारि गर्न उमेरको हद हुन्छ ।
बिहेवारि गर्न उमरको हद हुन्छ ।
बीमाबाट चश्मा बनाउन एक आर्थिक वर्षमा एकपटकका लागि रु एक हजार उपलब्ध हुने गरेको छ ।
बीमाबाट चश्मा बनाउन एक आर्थिक वर्षमा एकपटकका लागि रु एक हजार उपलब्ध हुने गरको छ ।
बुधबार बिहान लेकसाइडमा हिडडुल गर्न पनि मुस्किल थियो ।
बुधबार बिहान लेकसइडमा हिडडुल गर्न पनि मुस्किल थियो ।
बृष अभिभावकको आशीर्वाद मनन गर्नुहोला ।
बृष अभभावकको आशीर्वाद मनन गर्नुहोला ।
बेलुकासम्म मनोनयन दर्ता गरिएको थियो ।
बेलुकासम्म मनोनएन दर्ता गरिएको थियो ।
बैंकको बुकभ्यालु १४ रुपैयाँ २८ पैसा रहेको छ भने प्राइस टु बुक भ्यालु रेशियो २.६८ गुणा रहेको छ ।
बैंकको बुकभ्यालु १४ रुपैयाँ २८ पैसा रहेको छ भने प्राइस टु बुक भ्याल रेशियो २.६८ गुणा रहेको छ ।
बैंकले चाँडै नै पोखरामा थप ३ शाखा बिस्तार गर्ने योजना बनाएको बैंकका पोखरा शाखा उपप्रमुख प्रकाश गुरुङले जानकारी दिए ।
बैंकले चाँडै नै पोखरामा थप ३ शाखा बिस्तार गर्ने योजना बनाएको बैंकका पोखरा शाखा उपप्रमुख प्रकाश गरुङले जानकारी दिए ।
बैठक अघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको उनले जानकारी दिएका थिए ।
बैठक अघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेक उनले जानकारी दिएका थिए ।
बैठकमा सभापति देउवाले नयाँ सत्तासमीकरणका विषयमा खासै पहल नगरेको विषयमा समेत छलफल भएको एक नेताले जानकारी दिए ।
बैठकमा सभापति देउवाले नयाँ सत्तासमीकरणका विषयमा खासै पहल नगरेको विषयमा समेत छफल भएको एक नेताले जानकारी दिए ।
भतभती पोल्दै थियो ।
भतभती पोल्द थियो ।
भर्चुअल माध्यमबाट भएको छलफलमा मुख्यमन्त्रीहरुसँग कोरोनाविरुद्धको कोरोना सङ्क्रमण नियन्त्रणको प्रयास र खोप वितरणको योजनाबारे छलफल गरेको बीबीसीले जनाएको छ ।
भर्चुअल माध्यमबाट भएको छलफलमा मुख्यमन्त्रीहरुसँग कोरोनाविरुद्धको कोरोना सङ्क्रमण नियन्त्रणको प्रयास र खोप वितरणको योजनबारे छलफल गरेको बीबीसीले जनाएको छ ।
म नेपालमा द्वन्द्वपछिको अवस्थामा आएको थिएँ ।
म नेपालमा द्वन्द्वपछको अवस्थामा आएको थिएँ ।
म पास गर्न सकूँला र बहिनी ?
म पास गर्न सकूँला र बहनी ?
म भ्रष्टाचार गर्दिनँ , गर्न पनि दिदिनँ भन्नुहुन्छ , जसले राज्यको कर छलि गर्न सक्छ उसैको घरमा पार्टी कार्यालय स्थापना हुन्छ ।
म भ्रष्टाचार गर्दिनँ , गर्न पनि दिदिनँ भन्नुहुन्छ , जसले राज्यको कर छल गर्न सक्छ उसैको घरमा पार्टी कार्यालय स्थापना हुन्छ ।
म ह्या आमै , एकछिन गीत सुन्दा नि कति कचकच हौ !
म ह्या आमै , एकछिन गीत सन्दा नि कति कचकच हौ !
मकवानपुरका अमिरले ६९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४३ को जित दिलाए ।
मकवानपुरका अमिरले ६९ औं मिनेटमा व्यक्तिकत दोस्रो गोल गर्दै टोलीलाई ४३ को जित दिलाए ।
मङ्गलबारै बडिगाड४ मा बा२प २८८ नंको पिकअप सडकदेखि ६ मिटर तल खस्दा चालक यामबहादुर बुढाथोकी र सहचालक सुजन गोतामे घाइते हुनुभएको छ ।
मङ्गलबार बडिगाड४ मा बा२प २८८ नंको पिकअप सडकदेखि ६ मिटर तल खस्दा चालक यामबहादुर बुढाथोकी र सहचालक सुजन गोतामे घाइते हुनुभएको छ ।
मण्डलीछाप नजिकैको छिमेकी गाउँ कवासेमा भने धाराकै पानी आउँछ ।
मण्डलीछाप नजिकैक छिमेकी गाउँ कवासेमा भने धाराकै पानी आउँछ ।
मध्यपहाडी लोकमार्गमा सरकारले २ वर्षमा प्रत्येक सहरमा एक लाख जनसंख्या बसाउने महत्त्वाकांक्षी योजनासाथ पाँचथरको फिदिम , तेह्रथुमको वसन्तपुर , सिन्धुलीको खुर्कोट , धादिङको बैरेनी गल्छी , तनहुँको डुम्रे , बागलुङको बुर्तिबाङ , रुकुमको चौरजहारी , दैलेखको राकम , अछामको साँफेबगर र बैतडीको पाटनलाई नयाँ सहर घोषणा गरेको हो ।
मध्यपहाडी लोकमार्गमा सरकारले २ वर्षमा प्रत्येक सहरमा एक लाख जनसंख्या बसाउने महत्त्वाकांक्षी योजनासाथ पाँचथरको फिदिम , तेह्रथुमको वसन्तपुर , सिन्धुलीको खुर्कोट , धादिङको बैरेनी गल्छी , तनहुँको डुम्रे , बागलुङको बुर्तिबाङ , रुकुमको चरजहारी , दैलेखको राकम , अछामको साँफेबगर र बैतडीको पाटनलाई नयाँ सहर घोषणा गरेको हो ।
मन्त्रालयका उच्चाधिकारी र मातहतका निकायका प्रमुखसहित आयोजित कार्यक्रममा मन्त्री गुरुङले भने , भोलिका सन्ततिले अनुशरण गर्ने खालका कामलाई नयाँ वर्षमा निरन्तरता दिनुहोला ।
मन्त्रालयका उच्चाधकारी र मातहतका निकायका प्रमुखसहित आयोजित कार्यक्रममा मन्त्री गुरुङले भने , भोलिका सन्ततिले अनुशरण गर्ने खालका कामलाई नयाँ वर्षमा निरन्तरता दिनुहोला ।
मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले यसअघि केन्द्रमा जनशक्ति घटाएको तर पछिल्लो समय संक्रमण बढ्न थालेकाले तयारी अवस्थामा राख्ने निर्णय गरेको बताए ।
मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले यसअघि केन्द्रमा जनशक्ति घटाएको तर पछिल्ल समय संक्रमण बढ्न थालेकाले तयारी अवस्थामा राख्ने निर्णय गरेको बताए ।
मन्त्रालयका सहसचिव दीपक शर्माले शिक्षाविद् , अभियन्ता , जनप्रतिनिधिलगायतको मागअनुसार पुस्तकालय निर्माणका लागि प्रक्रिया अघि बढाइएको बताए ।
मन्त्रालयका सहसचिव दीपक शर्माले शिक्षाविद् , अभियन्ता , जनप्रतिनिधिलगायतको मागअनुसार पस्तकालय निर्माणका लागि प्रक्रिया अघि बढाइएको बताए ।
मन्त्री ज्ञवालीले भने , उन्नत समाज निर्माण तथा नागरिकहरूमा शिक्षा , स्वास्थ्यलगायत आधारभूत सेवाका साथै विकासको प्रतिफल उनीहरूमाझ पुर्याउन सरकार क्रियाशील छ तर विकासका समस्या पूर्णरुपमा समाधान हुनसकेका छैनन् ।
मन्त्री ज्ञवालीले भने , उन्नत समाज निर्माण तथा नागरिकहरूमा शिक्षा , स्वास्थ्यलगाएत आधारभूत सेवाका साथै विकासको प्रतिफल उनीहरूमाझ पुर्याउन सरकार क्रियाशील छ तर विकासका समस्या पूर्णरुपमा समाधान हुनसकेका छैनन् ।
महानगरपालिकाले दीर्घकालीन ल्यान्डफिल्डका लागि बञ्चरेडाडाँमा १७ रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।
महानगरपालिकाले दीर्घकालीन ल्यान्डफिल्डका लागि बञ्चरेडाडाँमा १७ रोपनी जग्गा अधिग्रहन गरिसकेको छ ।
महानिर्देशक केसी भन्छन् , कि भिसा विदेशबाटै लिएर आउनु पर्यो , अध्यागमन विन्दुबाट लिने हो भने बोर्ड र विभागको सिफारिस अनिवार्य भनेको छ , यसमा के परिवर्तन भयो र ?
महानिर्देशक केसी भन्छन् , कि भिसा विदेशबाटै लिएर आउनु पर्यो , अध्यागमन विन्दुबाट लिने हो भने बोर्ड र विभगको सिफारिस अनिवार्य भनेको छ , यसमा के परिवर्तन भयो र ?
महिला तथा बालबालिकामाथि भएका हिंसा न्यूनीकरण गर्न जरूरी सार्वजनिक महत्वका विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउन प्रस्ताव दर्ता गराइएको छ ।
महिला तथ बालबालिकामाथि भएका हिंसा न्यूनीकरण गर्न जरूरी सार्वजनिक महत्वका विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउन प्रस्ताव दर्ता गराइएको छ ।
माओवादीको जोड तीन दलबाट संयुक्त अविश्वासको प्रस्ताव दर्ता गर्नेमा थियो ।
माओवादीको जोड तीन दलबाट संयुक्त अविश्वासको प्रस्ताव दर्ता गर्नमा थियो ।
माघ मसान्तसम्म एनसेलका फोरजी प्रयोगकर्ता ४३ लाख २५ हजार ९३६ रहेका छन् ।
माघ मसान्तसम्म एनसेलका फोरजी प्रयगकर्ता ४३ लाख २५ हजार ९३६ रहेका छन् ।
माघसम्म मोबाइल इन्टरनेटको हिस्सा ६१ दशमलव ४७ प्रतिशत छ ।
माघसम्म मोबइल इन्टरनेटको हिस्सा ६१ दशमलव ४७ प्रतिशत छ ।
मिथुनसाझेदारीका काम लाभहुनेछ ।
मिथुनसाझेदारीका काम लाभहुनछ ।
मिलन चाम्सको निर्देशनमा बनेको वीरविक्रमको टलटल टल्कियोमा राजेशपायलसँगै गायिका अनिला राईको स्वर रहेको छ ।
मिलन चाम्सको निर्देशनमा बनेको वीरविक्रमको टलटल टल्कयोमा राजेशपायलसँगै गायिका अनिला राईको स्वर रहेको छ ।
मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गर्दै भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था , कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर मन्त्री बनाएका छन् ।
मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गर्दै भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्थ , कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर मन्त्री बनाएका छन् ।
मुख्यालय कहाँ राख्ने भन्ने खोजी भइरहेको छ ।
मुख्यालय कहाँ राख्ने भन्ने खोजी भरहेको छ ।
मूल्य घट्दै जाँदा सुनका गहना बनाउने सर्वसाधारणको संख्या बढन् थालेको छ ।
मूल्य घट्दै जाँदा सनका गहना बनाउने सर्वसाधारणको संख्या बढन् थालेको छ ।
मूल्य बढेपनि बजारमा केराउको चरम अभाव भएको संघका सदस्य ध्रुब अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।
मूल्य बढेपनि बजारमा केराउको चरम अभाव भएको संघका सदस्य ध्रुब अधिकारीले अनलाइमखबरलाई जानकारी दिए ।
मृतक कुँवर नेपाली कांग्रेसका जिल्ला सदस्यसमेत हुनुहुन्थ्यो ।
मृतक कुँवर नेपाली कांग्रेसका जिल्ला सदस्यसमेत हुनहुन्थ्यो ।
मेरो एकाउन्टबाट भाञ्जालाई भाइ बिरामी भयो भन्दै एक लाख रुपैयाँ पठाइदिन भनिएको रहेछ , उनले भनिन् , भाञ्जाले बैंकको नम्बर माग्दा भाइ पर्नेको भन्दै किशोर शाह नामको प्रभु बैंकको खाता नम्बर पठाएको पाइएको छ ।
मेरो एकाउन्टबाट भाञ्जालाई भाइ बिरामी भयो भन्दै एक लाख रुपैयाँ पठाइदिन भनिएको रहेछ , उनले भनन् , भाञ्जाले बैंकको नम्बर माग्दा भाइ पर्नेको भन्दै किशोर शाह नामको प्रभु बैंकको खाता नम्बर पठाएको पाइएको छ ।
मेलम्चीको पानी उपत्यकाबासीको घरघरमा चैत्र १५ देखि वितरण सुरु गरिएको थियो ।
मेलम्चीको पानी उपत्यकाबासीको घरगरमा चैत्र १५ देखि वितरण सुरु गरिएको थियो ।
म्याग्दे गाउँपालिका५ छाङ्पाटनमा नदी बगरबाट अवैधरूपमा गिट्टी , बालुवा उत्खनन गर्दै गरेको अवस्थामा ग१क २८७९ को जेसिभीलाई नियन्त्रणमा लिइएको छ ।
म्याग्दे गाउँपालिका५ छाङ्पाटनमा नदी बगरबाट अवैधरूपमा गिट्टी , बालवा उत्खनन गर्दै गरेको अवस्थामा ग१क २८७९ को जेसिभीलाई नियन्त्रणमा लिइएको छ ।
यद्यपि उनीमाथिको यो आरोप प्रमाणित भएको छैन ।
यद्यपि उनीमाथिको यो आरोप प्रमाणित भएको छन ।
यद्यपि काठमाडौँको सुन्धारा , रत्नपार्क , न्युरोड , वसन्तपुरलगायत खुला र सार्वजनिक क्षेत्रमा भने होली खेल्ने युवाको जमात अन्य क्षेत्रको तुलनामा केही बाक्लो देखिएको छ ।
यद्यपि काठमाडँको सुन्धारा , रत्नपार्क , न्युरोड , वसन्तपुरलगायत खुला र सार्वजनिक क्षेत्रमा भने होली खेल्ने युवाको जमात अन्य क्षेत्रको तुलनामा केही बाक्लो देखिएको छ ।
यस अवधिका कम्पनीले ५४ करोड ५९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने १ अर्ब ९४ करोड ५७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
यस अवधिका कम्पनीले ५४ करोड ५९ लाख रुपैयाँ कुल दाबी भुक्तनी गरेको छ भने १ अर्ब ९४ करोड ५७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
यस दिन बैंकिङ ११ , विकास बैंक १३ , निर्जीवन बीमा १६ र जीवन बीमा ३८ अंकले घटेका छन् ।
यस दिन बैंकिङ ११ , विकास बंक १३ , निर्जीवन बीमा १६ र जीवन बीमा ३८ अंकले घटेका छन् ।
यस दिवसमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।
यस दिवसमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउन प्राचीन परम्परा छ ।
यस पर्वको परम्परासँग कतिपय पौराणिक प्रसङ्ग गाँसिएका छन् ।
यस पर्वको परम्परासँग कतिपय पराणिक प्रसङ्ग गाँसिएका छन् ।
यसअघि पहिलो खेलमा नेदरल्यान्ड्स टर्कीसँग अप्रत्यासित ४२ ले हारको शिकार भएको थियो ।
यसअघि पहिलो खेलमा नेदरल्यान्ड्स टर्कीसग अप्रत्यासित ४२ ले हारको शिकार भएको थियो ।
यसका लागि पर्याप्त स्रोतसाधन चाहिन्छ ।
यसका लागि पर्याप्त स्रतसाधन चाहिन्छ ।
यसको संयोजक महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश लामिछाने छन् ।
यसको संयोजक महालक्ष्मी विकास बैकका अध्यक्ष राजेश लामिछाने छन् ।
योसँगै यहाँका नागरिकहरुले सबै नै खुला भएको महसुस गरेर हिँड्न र काम गर्न नहुने उहाँले बताउनुभएको छ ।
यसँगै यहाँका नागरिकहरुले सबै नै खुला भएको महसुस गरेर हिँड्न र काम गर्न नहुने उहाँले बताउनुभएको छ ।
यसले गर्दा आक्रामक प्रत्युत्तर दिने निर्णय जेफ बेजोसबाटै आएको स्पष्ट हुन्छ ।
यसले गर्दा आक्रामक प्रत्यत्तर दिने निर्णय जेफ बेजोसबाटै आएको स्पष्ट हुन्छ ।
यसै गरी १३औं सागकी स्वर्णधारी सन्तोषीले निर्धारित दूरी ३७ मिनेट ५३ः४४ सेकेन्डमा पूरा गरिन् ।
यसै गरी १३औं सागकी स्वर्णधारी सन्तोषीले निर्धारित दरी ३७ मिनेट ५३ः४४ सेकेन्डमा पूरा गरिन् ।
यसै भन्न सकिँदैन ।
यसै भन्न सकिँदन ।
यस्तै सोनु अन्सारीले ३ रन , सुरजप्रसाद कुर्मीले २५ रन , प्रशान्त सिंहले २१ रन तथा रोबिन सिंहले अविजित १ रन बनाए ।
यस्त सोनु अन्सारीले ३ रन , सुरजप्रसाद कुर्मीले २५ रन , प्रशान्त सिंहले २१ रन तथा रोबिन सिंहले अविजित १ रन बनाए ।
यस्तै , अहिलेको निषेध मे महिनाको अन्तिमसम्म मात्र लम्बिने हो भने पनि यसले अर्थतन्त्र तथा आर्थिक गतिविधिहरुमा कुल १.५ अर्ब डलर हाराहारी अर्थात् नोमिनल जीडीपीको ३४ आधार विन्दु .३४% बराबरको नोक्सानी हुने बेलायती ब्रोकरेज फर्क बार्क्लेजले जनाएको छ ।
यस्तै , अहिलेको निषेध मे महिनाको अन्तिमसम्म मात्र लम्बिने हो भने पनि यसले अर्थतन्त्र तथा आर्थिक गतिविदिहरुमा कुल १.५ अर्ब डलर हाराहारी अर्थात् नोमिनल जीडीपीको ३४ आधार विन्दु .३४% बराबरको नोक्सानी हुने बेलायती ब्रोकरेज फर्क बार्क्लेजले जनाएको छ ।
यस्तै , ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७८ विन्दुले उकालो लागेर ४८.२९ मा पुगेको छ ।
यस्तै , ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूसक ३.७८ विन्दुले उकालो लागेर ४८.२९ मा पुगेको छ ।
यस्तै मोस्ट भ्यालुएबल प्लेयर नेपालकै रोहित चन्द भए ।
यस्तै मोस्ट भ्यालुएबल प्लेयर नेपालकै रोहत चन्द भए ।
यस्तै व्यापार ७२.५९ , विकास बैंक २.३५ , जलविद्युत् ३१.८३ , अन्य २.११ र सामूहिक लगानी कोष .१ ले ओरालो लागेको छ ।
यस्तै व्यापार ७२.५९ , विकस बैंक २.३५ , जलविद्युत् ३१.८३ , अन्य २.११ र सामूहिक लगानी कोष .१ ले ओरालो लागेको छ ।
यस्तै यस्तै ।
यस्तै स्तै ।
यहाँका बालबालिबाहरुलाई माथिल्लो कक्षा पढ्नका लागि ठूलो समस्या छ ।
यहाँका बालबालिबाहरुलाई माथिल्लो कक्ष पढ्नका लागि ठूलो समस्या छ ।
यही क्रममा नेपाल सरकारले सरकारी कार्यालयमा स्वदेशी वस्तु तथा सेवाको उपयोगलाई बाध्यकारी बनाउने भएको छ ।
यही क्रममा नेपाल सरकारले सरकारी कार्यालयमा स्वदेशी वस्तु तथा सेवको उपयोगलाई बाध्यकारी बनाउने भएको छ ।
यी दुई नेपाली लडाकुमा कसले जित्ला ?
यी दुई नेपाली लडाकुमा कसले जत्ला ?
यो घटनाले ओलीलाई झट्का दिएको नेपाल समूहको बुझाइ छ ।
यो घटनाले ओलीलाई झट्का दिएको नेपल समूहको बुझाइ छ ।
यो जितसँगै एपीएफले पनि ८ अंक बनाएको छ ।
यो जितसँगै एपीएफले पनि ८ अंक बनएको छ ।
यो त्यहाँका गाउँको मान्छेले भनेको हो ।
यो त्यहाँका गाउको मान्छेले भनेको हो ।
यो नम्बरमा सम्पर्क गरेर प्राथमिक उपचारका उपायहरु अपनाउन सकिन्छ ।
यो नम्बरमा सम्पर्क गरेर प्राथमिक उपचारका उपाएहरु अपनाउन सकिन्छ ।
यो विषयमा गत साता मात्र नेपालले नागरिकको आवागमनलाई सहज पार्न दुई देशबीचको सिधा बस सेवा सञ्चालन सुचारु गर्न गरेको निर्णय पनि जोडिन्छ ।
यो विषयमा गत साता मात्र नेपालले नागरिकको आवागमनलाई सहज पार्न दुई देशबचको सिधा बस सेवा सञ्चालन सुचारु गर्न गरेको निर्णय पनि जोडिन्छ ।
यो सिक्किममा खेती गरिन्छ र कम तापक्रम भएका क्षेत्रहरूमा व्यावसायिक खेती पनि गरिन्छ ।
यो सिक्किममा खती गरिन्छ र कम तापक्रम भएका क्षेत्रहरूमा व्यावसायिक खेती पनि गरिन्छ ।
यो हो हाम्रो एउटा खोँच , कमला खोँचको मरिन खोलाको किनाराको एउटा माझीगाउँको एउटा घरको कुरो हो ।
यो हो हाम्रो एउटा खोँच , कमला खोँचको मरिन खोलाको कनाराको एउटा माझीगाउँको एउटा घरको कुरो हो ।
रगतको परीक्षणमा हेमोग्लोबिनको मात्रा अलि बढी नै कम देखिएकाले रक्तअल्पताका केही लक्षण देखिएका थिए ।
रगतको परीक्षणमा हेमोग्लोबिनको मात्रा अलि बढी नै कम देखिएकाले रक्तअल्पतका केही लक्षण देखिएका थिए ।
रंगविरंगी फूलहरुले प्रकृतिलाई हराभरा बनाउँदैछ ।
रंगविरंगी फूलहरुले प्रकृतिलाई हरभरा बनाउँदैछ ।
रमजान व्रत बस्न आज साँझ मुसलमानहरुले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ ।
रमजन व्रत बस्न आज साँझ मुसलमानहरुले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ ।