text
stringlengths
3
2.09k
label
stringclasses
8 values
3. सानो भएपनि नेपाललाई भारतको भर गर्न छोड्नु पर्यो।
2
नेपाल देश लाई प्रचण्ड प्रमुख हुनु पर्छ हुनु पर्छ हुनु प्रछ हुनु पर्छ
2
जस्ले जति गालिगरे पनि यो देसलाइ एक बनाएर हिडाउने छ्यमता केबल प्रचन्डमा मात्र छ अरु कसैको बाउको मजाल छैन। अब प्रचन्डलाइ नै विस्वास गरि देसको सासनभार सुम्पिनुको कुनै विकल्पै छैन।
2
एमसिसिबारे प्रचन्ड ज्युको धाराणा सहि छ तर सझदारिमा हैन ‘परिमार्जन भएमा पास’ भन्नु ठिक । तपाईको ब्याक्तित्व केपि ओलीसंग एक पर्तिसत पनि मिल्दैन, कहिले पनि सहकार्य नगर्नु राम्रो होला। आफ्नो सुरक्षाको ख्याल राख्दै पत्रकारले लेटदैमा असुरंक्षित जिवनशैली नअपनाउनुनै राम्रो होला l जालझेल काम नलागे भौतिक आक्रमण गरेर सिध्याउने दाउ धेरैको छ भन्ने बुज्न गारो छैन ।
2
एक युग पुरुष, ईतिहाँसका निर्माता, संघीय लोकतान्त्रका नायक क. प्रचण्ड !!!
2
यी नालायकहरुको औकात देखियो । राजा नभए यो देश रहदैन भन्ने प्रष्ट भयो ।
2
प्रचण्डपथ जिन्दावाद
1
अबको आबस्यक्ता राजेन्द्र लिङ्देन
2
म कुनै गुरुको इन्नर इन्जीनीरिंग(INNER ENGINEERING) भन्ने क्लास मा गएको थिए। त्येहा हरेक मनिष ले खुसी र सन्तुस्टीको लागि तीन कुराहरु जहिले पनि याद गर्नु पर्छ भनियो।
2
1. मित्र्यु : हामी सबैले एक दिन मर्नु पर्छ।
0
2. अहंकार : हाम्रो मित्र्यु हुनेहुदा धेरै अहंकारी बन्नूको खासै केहि पनि औचित्य छैन।
2
प्रचन्डे पतन भैसक्यो ।
2
साम्यवाद र समाजवादमा दर्जनौं भिन्नताहरू छन्।
2
यी विचारधाराहरू विभिन्न देशहरूमा विभिन्न तरिकामा लागू हुन्छन्।
2
राम्रो लाग्यो
1
जम्नामा हाम्रो घर मा बसेर दूईदिन भात खाएको हो यस्ले
2
यो आत्मसमिछ्या भन्ने सब्दपनी जन्तालाइ चुतिया बनाउने कुरा हो।
2
मन्त्रीलाई भाग बारनेहरू
2
हो साथी हरु को जुन अहिले योउतुबे तल कमेन्ट्स गर्न पयको छौ । ।त्यो पनी माओवादी को नै देन हो । ।नभय । ।राजा को पाला म कहाँ बोल्न पैन्थ्योर
2
उता राजेन्द्र बानियासंगको पनि हेरियो, अब एता
2
यी पत्तुरहरुलाई झुकेर पनि भोट नदिनुहोला, सबैलाई चेतना भया
0
रिदम ठकुरी
2
पहिला आफ्ना घाइते अपाङ्ग हरुको चित्तबुझ्दो काम गरेर आइज आनि अरु जनता ले पत्याउछ्न अब्सर बादी भ्रष्टाचारी
0
सामदाम दन्डबेद भन्थेउ काम्रेड बोलाइ यक काम अर्कै बिस्बास गर्न सकिदैन।पहिला तिमिले भनेको हैन अमेरिकी साम्राज्यवाद भारतिय बिस्तार वाद भन्ने अनि तुइन काटेर मान्छे मार्दा बोल्न नसक्ने कन्फटेबल सरकार
0
के चै खान्छ हौ यो जंगली ले??कत्रो भ्रम र कन्फिडेन्स??साला अझै पृथ्वीनारायण शाह को नाम लिने हिम्मत गर्छ!!
0
देश बेचेरा मर्ने भए देशद्रोही हरु तेरो एम सिसी
0
जनहत्यारा प्रचन्डलाई फाँसी दे
0
जिन्दावाद
1
येस्ता स्वार्थी नेता को के कुरा सुन्नु।जन्तालाइ चुतिया बनाउने प्रचण्ड ।
0
तिमिहरु हरु को मुद्दा भने पनि जेजे भने पनि सबै गफ नै मात्र हो??तिमिहरु ले गरेको राजनिती नेपाली जनता र यो नेपाल आमा को हित मा गरेको छैनौ ??र तिमिहरु को उधेस्य पनि यो देश लाई बनाउ भन्ने छैन
0
प्रचण्ड
2
बिचार काे हैन पद काे सङगर्स छ भाग बन्दा काे सङगर्स छ अहिले तिमी हरु बिच जनता भाँड मै गय तिमी हरुलाइ के मतलब , बरु अब चुनाव आउदैछ भनेर कतै पत्ता साफ हुन्छ कि भन्ने डरले अर्काे झुठकाे तुरुप फाल्ने दुषप्रयास गर्दैछाै
0
नेपाली कांग्रेसको संस्थापना
2
नेपालमा 'राष्ट्रियताको संरक्षण र संवर्धन गर्दै प्रजातान्त्रिक समाजवाद' स्थापना गर्ने नारा लिएको नेपाली कांग्रेसले वर्तमान सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप सङ्घीय गणतन्त्रात्मक राज्य, बहुलवादमा आधारित बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्यायपूर्ण गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनीतिक तथा आर्थिक विकाश गर्ने उद्देश्य राखेको छ । यो नेपालका पुराना राजनीतिक दलमध्येको एक हो ।
2
तिमीहरु चोर डाका फेरि वाम गठबन्धन गरेपनि आगामी चुनावमा राप्रपाले बहुमत ल्याउछ तिमि चोर बिदेशीका दलाल हरु लाई जनता हरुले चिनी सके।
0
झुट पनि कति कन्फिडेन्स ले बोलेको फटाहा
0
बकवाश
0
लेनिनवाद
2
, साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको मार्क्सवाद छ । वैचारिक स्तरमा, यो सर्वहारा क्रान्तिको सिद्धान्त र रणनीति हो, र विशेष गरी सर्वहारा वर्गको अधिनायकत्व हो। साम्राज्यवादको अवस्था, नियमहरू उजागर गरियो। उनको समाजवादी क्रान्तिको सिद्धान्तमा लेनिनवादको रचनात्मक भावना व्यक्त गरिएको छ। लेनिनले नयाँ चरणहरूमा समाजवाद पहिलो वा केही देशहरूमा विजयी हुनसक्छ भनी प्रतिपादन गरे। उनले सर्वहारा वर्गको पार्टी विचारधारालाई अग्रणी र संगठित शक्तिको रूपमा प्रस्तुत गरे, जस बिना सर्वहारा वर्गको उपलब्धि, अधिनायकत्व र कम्युनिष्ट समाजको निर्माण असम्भव छ।
0
त मुलाको कुरा अब माकुन्नेहरुले मात्र हो सुन्ने अब यो ycl ले हान्ने हो तिमी दलालहरुलाइ मुला सक्छस भने खुल्ला एक्लै हिनेर देखाउन कति अाउछन जन्ता जुत्ताको फुलमाला लिएर बुझौ
2
धन्यवाद
1
मुकुन्दे र त उस्तै उस्तै हाे
2
बिचरा छेपारो
0
बिभीन्न जातजाती मिलेर बसेको संसारकै सुन्दर फूलबारी जस्तो देशमा लुकेर बसेको सर्प जनताको नजरमा लगभग मरेर फेरी टाउको उठाउने प्रयत्न गर्दैछ।देशलाई आपसमा बिभाजन,आप्नै संस्कृति माथी प्रहार,छोराछोरी बाद,बुहारीबादको यो मसिहाको नामोनिटान नहुदा सम्म नेपाल आमा रोईरहनु पर्ने छ।जाग युवा हो जाग।यसको समूल पतन गराउन जाग।खाडीका मूलुक जान छाडेर यसका बिरूद्दमा र आप्नो भबिष्य आफै बनाउन जाग।यो मुल्याहा हो।यो ईदिअमिन हो।यसका ओठे प्रेमका अभिव्यक्तिमा अब नफस।जाग,जाग ,जाग।
0
यसले MCC मा पनि दोहोरो भुमिका खेल्दै छ, MCC को नाइके बाबुराम र प्रचन्ड नै हो ।
2
माओवादी को एजेन्डा देश चलेको छ ऋषि सरले कति राम्रो प्रश्न गर्नु भयो।
1
यो मुजी ले केहि ख्यास्ने वाला छैन
0
यिनको बोली त पुरै रुन्चेहासो पाराको छ त ! के साच्चै म्याउवादि सकिएकै हुन् त?
0
छोटो छ जिन्दगी फोटो खिचेर राख
2
ब्याटल पछि LIVE ROUND मा प्रवेश गरेको छु । मलाई आशा छ तपाईहरुले मलाई vote गर्नु हुनेछ । र finale सम्म पुराउनु हुनेछ ।
2
जोकर लाई प्रचण्ड को पैताला मा नि सुहाउन्न कस्सम, धरै जसो नेपाली त tiktok र फेस बुक मा जोक हेर्दै हिल्लेने बानी परेको छ।
1
प्रचण्ड साँच्चै मास्क माओ र स्टालिन बराबर हैसियत मा भएका नेता हुन्। बीपी महेन्द्र र प्रचण्ड बराबर हैसियत का नेपाल को top leaders हुन्।
1
नेपालको एकमात्र सच्चा ईमानदार देसको बिकासगर्न सक्ने नेता
1
ज्यानमारा माओवादी
0
लाल सलाम
1
माओबादी प्रचण्ड जिन्दाबाद
1
प्रचण्ड नेपाली राजनितिको किङ मेकर हुन आफू मैदानमा नभएपनी रेफ्री भएर नेपाली राजनितिलाई ट्राकमा ल्याउन नेताहरुलाई खेलाईरहेको हुन्छ नेपाली राजनिती माओबादिको एजेन्डामा चलेको छ। प्रचण्ड कुनै ब्यक्ति हैन बिचार हो बिज्ञान हो त्यसैले प्रचण्ड र माओबादी अब कहिल्यै सकिँदैन ईतिहासमा रहिरहनेछ प्रचण्ड
2
गाउँले भाषामा भन्दा नेता होइन चोर आयो भन्छन् हाम्रो तीर l
0
राणिकोबान प्रतिगमनकारिहरुले(यसको भाषा मा) बनाएको देशमा बसेर, उनिहरुले नै बनाएको सडक, भवन एअरपोर्ट प्रयोग गरेर अग्रगामी भएको कसरि सोच्छस? खाते
0
तेरो लागि अग्रगमन भनेको संरचना भत्काउने हो? १७००० जनता मार्ने हो? भष्ट्राचार गर्नलाई हो? तेरो परिवारका लागि गरि खाने भाडा हो? देश बेच्नलाई हो?
0
तराइ का चाैधरी र पहाड का मगर हरु लाई भड्कायर झुठा आस्वासन दीयर उनी हरुका कमजाेरी र गरिबी माथी टेकेर उनी हरुकाे रगतले नुहायर आज धन पद प्रथीस्ठा पायाेै अब फेरि झुठा सपना बाटेर जनता काे भावना सग खेलेर आफ्नाे स्वार्थ सीद्दगर्न खाेज्दै छाै
0
प्रचण्ड राजनेता हुन। यो देश प्रचण्डकै एजेन्डामा जान्छ।
1
Troll सिन्धुपाल्चोक
2
अहिले प्रचण्ड रहेन्न, अहिले फेरियछ उहाँको तर्क फेरियछ, उहाँ नेपाली जनता का छोरा हरुलाई अपाङ्ग र बेपत्ता लाई देखाउन अनुरोध छ।
0
Parchanda is a great leader and प्रचण्ड को तुलनामा त उखाने बुढा Zero Level को हो र राजनिति को र पनि नजानेको लाइ उहि सेटिङ्ग को भरमा नेता भएको रहेछ अनि यस्तो लाइ देश चलाउन दिनु भनेको बाँदर लाइ नरिवोल दिए जस्तो हो कसरी बिकास होस त नेपाल...? फेरी एक पटक प्रचण्ड जस्तो Dynamic Leader लाइ देश चलाउन दिए कस्तो हुने थियो होला...?
2
तिमिहरुको टाउको चिलाको छ अब छोठो मिठो भनाइ
0
मार्क्सवाद
2
कार्ल मार्क्सको साम्यवाद
2
कार्ल मार्क्सको कम्युनिष्ट विचारधारालाई मार्क्सवादी विचारधारा भनिन्छ। मार्क्स एक समाजवादी चिन्तक थिए र यथार्थमा आधारित समाजवादी विचारकको रूपमा चिनिन्छन्। सामाजिक राजनीतिक दर्शनमा, मार्क्सवाद एक कम्युनिष्ट विचारधारा हो, उत्पादनका साधनहरूको सामाजिक स्वामित्व मार्फत वर्गविहीन समाज स्थापना गर्न कटिबद्ध छ। कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स र भ्लादिमीर लेनिन र साथी चिन्तकहरूले शताब्दीमा समाजवादको लागि वैज्ञानिक आधार प्रस्तुत गरे।
2
धेरै माथी पुग्छन ️️️
1
यो मरेको दिन देशले आबकाश पाउछ।
0
केपी संग अब नमिल्नु बेस हुन्छ
0
झाप ।ली ओली कुमाइ को पछि नल।गनुस कमरेड अघि बढ्नु होस जनता तपाईं को साथ म। छन लाल सलाम
0
सचेत युवा नेपाल
1
तिमीहरू सिद्धिसक्यौ नभुक धेरै
0
यो पत्रकार रिषि धमला र himalayan tv को राजेन्द्र बानिया प्रचन्ड र मावोबादि प्रति नरम छन उल्टो प्रसन्सा गर्दिन्छन तर केपि वलि र एमाले प्रति कडा छन दारा किटेर र औला ठडायर प्रश्न गर्छन ॥ किन हो नबुझेको कुरा॥
0
यो 17000 रे औसारबादी हो यो जन्तु पदको लागि काँग्रेस संग पनि पार्टी एकीकरण गर्न पछि हटदैन तेसैले यसलाइ महादिबेसन मा सबै मिलेर धुलो चटाउनु पर्छ !
0
तेओ बाउको लेलिन वाद मर्क्स्बाद साला नेपाल वाद भन मुजि
0
कुहिएको आलु
0
चोर
0
माYa TaमुSयो
2
धमला सर यती BG रहेछ कि फरक फरक कलरको जुराप लगाएको नि थाहा छैन
0
छबि लाल का खुइले कुरा ख्यास्स पुतली
0
गफाईता हो आबो जनताले भुट देला भनेर आसा नगरद हुनछ हजुर धेरै दोका पाको छ जनताले जनता बाटो भाकोछ
0
शेयर मार्केट को बारेमा बोलेर यसको दिन गए । यो उमेर धर्मगर्ने हो । अबत सिंग आउदैन जुरो पनी आउदैन बुद्धि खोई बा
0
यो सामाजिक संजाल मा भुक्नेहरु किन प्रचण्ड को बिरोध गर्छन। बुज्दैनन कि बुज पचाउछन प्रचण्ड कै कारण ले गर्दा यसरी भुक्न पायका छन।
0
यदि आफू बाट पार्टी सुदृढीकरण गर्ने हो भने खुमलटार बाट नयाँ बजार बसाई सर्नु।
2
शिव खुलित्त नापिस हत्यारा दलको नेता।
0
पर्चन्ड माओवादी सक्केर एमाले कब्जा गर्न आयका थिय ओलि ले उत्तानो पार्दिय अहिले गुनासो गरेर के फाइदा
0
कम्रेड प्रचण्ड जी अव आउने २ वर्षको चुनाव मा धेरै सिट ल्याएर देखाउनुस्। बल्ला तपाईको कुरामा बिस्वास हुन्छ।
2
विदेशी कान्छो
2
त्यही भएर होला सालिकहरू भत्काएर इतिहास नै मेटाइएको कुरा गर्न सिपालु साधु डाका
0
बिना गठबंधन सिङल गयर देखाय हुन्छ नि केको फुर्ती हो काङ्ग्रेस नभय घाँटी मा पानी जादैन गफ पनि कति हाकेको
0
म जति मेहेनत गरि video बनाए पनि कसैले हेरिदिदैन किन होला ?
0
भिमसेन थापा र अमरसिंह थापाको नाम लियर सम्झनु भो उहाँ जस्तो देशभक्ति हाम्रो पुर्खा ले जोडेको देश भयर लिडर हुन पाय भनेर गौरव गर्दै हुनुहुन्छ
1
Great leader. मान्छे बुढा भै सके तर जोस युबाको छ त्यहि भएर मनपर्छ। तर छिट्टै भाबनामा बहकिदा बिचार गरेर निर्णयमा जादा राम्रो
1
पछाडीबाट एक नम्बर ।
0
दस मुखुण्डोधारी
0
मैले माने त बाबा रे।।।हत्यारा आतंककारी जल्ले जे भनेनी।।बुढा कडा हुन सामान्य परिवार बाट आएर लाखौ जनता पक्ष विपक्ष मा ल्याउन सक्नु क्षमत चै हो।।जाबो 10-20 जना साथी मुजि ले पत्त्तौदैनन्आफुलाइ
1
अजय पोखरेल
2