text
stringlengths
3
2.09k
label
stringclasses
8 values
ऋषि धमला अरुलाइ बोल्न नदिने कस्तो कबाडी हो ऋषि
2
झ्याउ कार्यक्रम एक्लै 8 मिनेट बोलेपछी हामी कसरी हेर्नू झोले पत्रुकार ऋषि धमला
2
म कुनै गुरुको इन्नर इन्जीनीरिंग(INNER ENGINEERING) भन्ने क्लास मा गएको थिए। त्येहा हरेक मनिष ले खुसी र सन्तुस्टीको लागि तीन कुराहरु जहिले पनि याद गर्नु पर्छ भनियो।
2
1. मित्र्यु : हामी सबैले एक दिन मर्नु पर्छ।
2
2. अहंकार : हाम्रो मित्र्यु हुनेहुदा धेरै अहंकारी बन्नूको खासै केहि पनि औचित्य छैन।
2
सातामा आठ पटक त ,रिखी सं अन्तरबार्ता देलान् यिनले,
2
ऋषि धमलाले अब मुकुन्देको अन्तरवार्ता लिए हुन्छ, बारम्बार MCC नेपाल र नेपालीको लागी घातक छ भनेर भिम रावलले बुदाहरु बताई दिदा पनि कति बुझ्दैनन् हो,,, रिसै उठ्दो 😡
2
रिशी g तपाईं अलि कम बोल्न्होस न अनि पो भनुहुन्छ त यार
2
धेरै राम्रो गुट लक
1
प्रस्न सोधेसि उत्तर पूरा गर्न दिनु पर्दैन किन आफै ठुलो आफै जान्ने बनेको... अलिकती पत्रकार भएसी बच्चा जस्तो व्यबहार गर्न लाज लाग्दैन ..?
2
यो धमला लाई अन्तरवार्ता दिन जाँदा लौरो लिएर जान पर्छ, भाटा हान्दै अन्तरवार्ता दिन पर्ने गर्नु पर्छ।
2
भिम रावल एउटा बाैदि नेता हाे
2
यो धमलाले यसरी मान्छेलाई उल्काउ छ के
2
चुप लाग्नुहोस्🤣🤣.....38😫😫:-भिम रावल😫ऋषि ट्वा😭😭
2
रिऋ धमला सर हजुरके येा तरिका भयेान प्रनकेा लागि डा. भिम रावल सरकेा धेरै धेरै राम्रो कुरा गनु भाकेा छ भिम रावल सर प्रति सलाम छ🙏🙏♥️♥️
2
रिसि यार पागल प्रस्न गलत गर्छ
2
मुजि धमला राष्ट्र घाति कहां छ भन्छ।।
2
माओवादी मा आउनु कम्रेड
2
बिप्लब भिम रावल जनार्दन सहित नयाँ कम्युनिष्ट उदाउनु पर्छ अब
2
आफै मात्रै बोल्छ धमला
2
यो मूलाको tv मा कराउने बाहेक अरु केही काम छैन् छ्या छ्या
2
शेरेलाइ ल्यएर बहस गर्नुनी
2
यो रिसि चोर बोल्न दिदेइन
2
धमला पागल !
0
सत्या तितोहुन्छ यो सत्या हो ।
2
सर राजेन्द्र लिङ्गदेन सँग सहकार्य गरेर अघि बढ्नुस्।देशलाइ भलो हुनेछ।
2
भिम रावल शर्थी नेता हो
2
राष्ट्रियता काे बिषयमा सम्पुर्ण नेताहरू भन्दा डाःभिम रावल ज्यू पहिलाे न.मा पर्नु हुन्छ!
2
शेर बहादुर र ॠषि धमला लाई
2
" देश घाती" भन्ने शब्द चाहियो रे! त्यो पनि नेपालीमा होला! 😁
2
त चुतियाले चाहिँ यतिका बर्स राजनिती गरेर देशर जनताकालागि के गरिस
2
यस्ता अनपढ विदेशि दलालको धोति ऋषिसंग नि के वहस गरेको छि !
2
ल म पनि पार्टी छोडेर भिम रावल को साथ दिन्छु तर mcc पास गर्नु दिनुहुँदैन । सबै एक हौ ।
2
ऋषि धमला कम बोल धेरै सुन, कम्तिमा नेपाल कै भुषण दाहाल, राजेन्द्र बानिया, टिकाराम यात्रि हरूबाट पत्रकारिता सिक यार….!! कौवा जस्तो नगर न हौ…!!
2
भिम रावल जिन्दाबाद
1
पद नपाएको आफ्नै घमण्डले ! " किन् चाउरीस मरीच; आफ्नै रागले"
2
तिम्रो फुकल गफ धेरै सुनियो
2
क. भिम रावल जिन्दाबाद
1
माओवादी तिर जाउ doctor sab
2
चुनाव पनि लडननी पाउनु भएन भने थाहा हुन्छ ?? जस्ले आफनो र जनताकालागी केही सपना उर्जा र बिकास गर्ने जनमतलाइ कदर गर्ने सरकार हटाउने पात्र जय हो गठनबन्धन लाई स्वीकार गर्ने ब्याक्ति हो उहा
2
Bhim Rawal jindabad. सत्य कुरा तिताे हुन्छ। MCC मुर्दाबाद
2
छेपाराे बुदा रंग फेरे फेरै गर्छ
2
सबै उहि बारिका मुला हुन हिजो एमसिसी पास गर्नु पर्छ बनेको हो भेमे ले पनि
2
यो कार्यक्रमको नाम नै भिम रावल जान्न चाहान्छन् राखे कसो होला । कति भिम रावललाई मात्रै बोलाएको ह
2
भिम रावल कति भोलेको
2
भिम रावल ओलि पछिको एमालेको पार्टी अध्यक्ष हुन , एमाले छोडेर गए आफै बिलिन हुनुहुन्छ ! अहिले सबैभन्दा mcc को विरुद्ध जनतालाई सूचना प्रबाहा गर्ने एक्लो नेता हुनुहुन्छ ! mcc को विरुद्ध बोल्नेमा भिम रावल ,सुर्यराज आचार्य ,लीलामणि पोख्रेल र देब गुरुङ मात्रै हुन !
2
छिटो छिडी हाल एमाले लाई तिम्रो कुनै काम छैन तिमि एमाले मै रहयो भने एमाले सकिन्छ
2
भिम राओल के एमाले मा लागेको धमिरा हो?
2
यो मुला आफ्नै बाउ माकुने तिर जादा राम्रो
2
पछाडिजन्ता छन
2
यो बौलाह धमाला बोल्नै दिदैन के खाल्को प्रस्न सोधाइ हो।प्रस्न सोदेसी उतर राख्न दियेपो बहस् बुज्न सकिन्थियो
2
अध्यक्ष पराजित ,अरु कुनै पद असुइकार अनि एमाले माथी खन्निनुले एमाले पार्टीलाई नोक्सान हुन्छ बिगतमा त पार्टीको उपाध्यक्ष हुदा असुन्तोस्टि पार्टीको बैठकमा न राखेर मिडिया बाजि गर्ने भिम रावल अहिले त कुनै पदाधिकारी छोइनन अब झन चर्को मिडिया बाजि गर्छन्
2
किन बसेछ्न भिम रावल जि गए पनि हुने एमालेलाई जति घाटा भयपनि एमाले नै सहउला बुझाउन तयार्✊✊
2
पार्टीनै छोड्ने मनस्थिति बनाएका ले पनि पार्टी अदक्ष्येमा प्रतिस्पर्दा गरेका ?!!! होइन राजनीति गर्ने हरु कसै कसैको त गु खाने बुद्धि हुने किन होला ?
2
संसद अधिबेशनमा आफ्नै पार्टीको प्रधानमन्त्रीलाई यो कुन पार्टीको मान्छे हो भनेर देखावटी ताली खाएको परिणाम हो। मेरो विरुद्ध नारा लगायो रे🤔🤔 लोकतन्त्रको धज्जी उडाएर आफ्नै पार्टी फुटाउन मलजल गर्ने नेतालाइ कार्यकर्ताले जिन्दावाद भन्नू पर्नी, कार्यकर्ताले राम्रो गर्नेलाई जिन्दावाद नराम्रो गर्नेलाइ मुर्दावाद भन्छन यो लोकतान्त्रिक कुरा हो।
2
सि पी को हालत रावल
2
अब एमाले मा तिम्रो राजनीति समात प्रादिन्छन केपी ले चुनाव टिकेट दियेने छैन
2
ए मुर्ख धमला अन्तरबार्ता लिन अतिंथी बोलाएर आफै चिच्याएको चिच्याई गर्ने हो? जसलाई बोलाईएको उसलाई बोल्न दिन पर्दैन? अलिकती सिक्न पर्दैन।चार पास गरेर पत्रकारितामा आए पनि अब त केही त सिक्नु पर्ने हो। कति मूर्ख हो तिमी?
2
Dr. साब, तपाइजस्तो सच्चा राजनीति गर्ने मान्छे अटाउने पार्टी होइन Oli and Private Company, तेसैले आफ्नो शिद्धान्तसंग मिल्ने पार्टीसंग सहकार्य गरेर अगाडी बढ्नुस, सधै येस्तै अडिग रहनु, तपाईको राजनीति को उच्चसम्मान एकदिन पक्कै हुनेछ ।
2
एस्तो बेकुफ पनि वरिष्ठ पत्रकार पागल।
2
जुम्ली फटा कुरा गर्छन् !अझै सुदरिएको छैन !
2
भिम रावल जि तपाईं भनदै हुनुहुन्छ ढमला लाई कि तपाईं सुनै मान्नु हुन्न मेरो कुरा । यो धमला कहाँ अरुलाई बोल्न दिने पत्रकार हो र खाली थुल्ठुलो स्वोरले अफुमात्र बक्बक गर्ने दुइ कौदिको पत्रकार भनेर तपाईंलाई थाहा छैन ? एस्तो पत्रकारकोमा अन्तर्वार्ता दिन जानु हुन्छ, समयएको बर्बादी । रभी लामेछाने जस्तो पत्रकारकोमा अन्तर्वार्ता दिने मौका मिल्यो भने अवश्य जानु होला ।
2
भिम रावल जी तपाई एउटा राम्रो नेता हो नेकपा एमालेमा तर तपाई आफैले गर्रदा तपाईको राजनैतीक जिवन लाई सखाप गर्रदै गरेको देखयो पार्टी ले त तपाई लाई पद त दीए को देखीयो तर तपाई ले नलीएको देखीयो र पार्टी मा chairmen संग मीलेर अगी बढनु होस वेस छ।
2
MCC को लागी चाई भीम रावल लाई सलाम छ।
1
देसद्रोहि केपी आठ पासे जोकर ले गर्दा आज एक सफल लिडर बाहिर बस्नु पर्या छ ।सत्यको विजय हुने छ ।सलाम छ डा भीम रावल जी
0
सकियो यस्को राजनिती बिचरा 223 जनाले भोट हालेर सभापतिमा लडेको social मिडियाका सपोटरले काम लाग्दैन
2
याे मान्छे ठिक छैन जहिले आफ्नाे घर भत्काउने कुरा मात्रै गर्छन।
0
अति राम्रो बिचार छ डा. भिम रावलको ।
1
यो कार्यक्रम Power Point राखेर फेरि कार्यक्रम गर्नु पर्यो ।
2
भिम रावल देश र जनताको हितको निम्ति बोल्ने र काम गर्ने नेता हो ।
1
ॠषि धमलाले अरुलाई बोल्न नदिने बानी सुधारनु जरुरी छ ।
2
एमालेमा केपि ओलिको एकलौटी राज चलेको छ दुर्गा प्रसाइले पहिले देखि गफ लगाउदै हिडेका थिए म केन्द्रिय सदस्य बनेर देखाउछु भन्थे केपिले टीका लगाएर बनाइ दिए अब त्यस्ता पार्टीमा तपाई जस्तो विद्वान नेता अब एमालेमा बसेर काम छैन।
2
केपी ओली को अहङ्कार ले सकिने भयो एमाले, डा.भिम रावल जिन्दावाद ।
2
प्रचण्डको सनसनीपूर्ण खुलासा, माधव, बाबुराम, बैद्य र विप्लवसहितको नयाँ पार्टी बनाउने
2
प्रचण्डले खुमलटार छोड्दैः पैदल हिँड्ने, झुपडीमा डेरा सर्ने | Prachanda | Yaksha Prashna
2
भीम रावलको खुलासा : एमाले छोडेर नयाँ दल खोल्ने, एमसीसी पढ्न देउवालाई आग्रह, पारित गरे दुर्घटना
2
धुर्मुस र रविलाई गाली गरेर थाकेनन् हेम थापा | GLAMOUR GUFF | Epi 65 | PRAKASH SUBEDI | HEM THAPA
2
भारत-मधेस र नेपाल-चीन सम्बन्ध विग्रन्छ, मधेसी नेता अरू दलको भरिया : डा.राजेश अहिराज
0
प्रचण्ड जतिको नेता नेपालमा कोहि छैन । Ram Narayan Bidari || Himal Basnet || TV Today HD
2
PrimeHD || माओवादीको बन्दसत्रमा ऋषि धमलाको प्रवेशपछि खैलाबैला
2
माओवादी, कांग्रेस र एमालेले एउटै पार्टी बनाए हुन्छ' | Gebate With Nimesh Banjade | EP 49
2
ओलीसँग अध्यक्षमा पराजित भएका भीम रावलको पहिलो अन्तरवार्ता, पार्टीभित्र यो हदसम्मको षड्यन्त्र भयो ।
2
दुर्गा प्रसाई भन्छन्- प्रचण्ड-देउवा-नेपाल सबैसँग एक्लै भिड्छु,ओलीपछि एमालेमा मै हाबी
2
एमसीसीलाई लिएर कार्यक्रममै हात हालाहाल, पोल खोला खोल अव के होला ? देउवाले के गर्लान
2
गोरखा नाम्जुङमा इन्द्रेणी पुग्दा हजारौंको भिंड, ५ बर्षमा बिहे भएको आमाको कुराले सबै चकित । १४.०९.०७८
2
७० करोड घुस प्रकरणमा यसरी रिसाए गोकुल बाँस्कोटा, गगन र विश्वप्रकाशलाई कालापानी जान चुनौति
2
के कारणले हुन्छ पुरुषमा यौन दुर्बलता ? | Dr. Kantipur - 20 December 2021
2
अर्थमन्त्री शर्माको खुलासा:एमसीसी सहमतिमा पारित,देउवा प्रचण्ड गठबन्धन निरन्तर,माओवादीमा परिवर्तन
2
यो देश मा नयाँ परिवर्तनको भुमिका माओवादी को कसैले बिर्सनु हुँदैन तर माओवादी को एजेन्डा सबै भुलेर माओवादी चिराचिरा भइ कुर्सीमा लडाइँमा सिसा जसरी फुट @ भस्टाचार हो
2
दुईवटा गल्ति एक ओलिलाई बिश्वास गर्नु अर्को छोरि बुहारिलाई आवश्यक भन्दा बढि अवसर दिनु।थप अर्को गल्ति घाईते बेपत्ता शहिद परिवारलाई चटक्कै बिर्सनु।
2
राजेन्द्र बानियाँ भन्दा धमला सधैं एक कदम अगाडि ईन्टरभ्यु लगत्तै सिधा अपलोड ।️
2
यी नेता हरुको कुनैको पनि भिजन छैन खाली राजनितिक कुरा गरेछ बसेको छ येति बर्षमा येस्तो रास्ट्र बनाउछु भन्ने कसैको केही भनाइ सुनिदैन ।
2
के भनेर क्रान्ति सुरु गर्नुभएको थियो कमरेड
2
आज कता आइपुग्नु भयो त्यसैले अब माओबादिको औचित्य सकियो।
2
चुनाव नजिकै आउदै गरेको हुनाले प्रचण्डले मिठा मिठा कुरा गरेको हो , चुनाव जित्न को लागि यो उपाए अपनाएको छ।
2
टुट्फुट खण्डितको कुरा नगर आत्मा समर्पणको कुरा नगर यो गितके रुवाको बिर्सनु भयो सबै नेताहरुले
2
सकेसम्म मिेलेर खाने उपाय गर्नु इ नेता हरुकाे आफुपेट भर्ने र आफ्ना हरुकाे राेटि सेकने मात्र हुन उस भन्दा बढि पार्टी पाल्ने मात्र हुन नागरिकको खाेजि हाेला भन्ने कतै पाइयन हाेइनर ? 🇳🇵🇳🇵🇳🇵🇳🇵
2
साम्यवाद
2
भनेको के हो ?
2
साम्यवाद’ माक्र्सको विचारमा बनेको एउटा आदर्श मानव समाजको विचार हो, जसमा सम्पूर्ण मानवताले हीनता र भेदभावका सबै आधारहरू त्यागेर आर्थिक-सामाजिक समानता (समुदाय) लाई पूर्ण रूपमा समर्पित प्रणाली अपनाउछ। जसमा सरकार चलाउने जिम्मेवारी श्रमिक वर्ग समितिको हुन्छ र राष्ट्र प्रमुख त्यस समितिको अध्यक्ष हुन्छ।!!!
2