|
audio_nepali_sentences_tts_0|1|करिब २२ महिनाअघि हेटौँडामा गैँडा आतङ्कले एक महिलाक |
|
audio_nepali_sentences_tts_1|1|ो मृत्यु भएको थियो भने नौजना गम्भीर घाइते भएका थिए |
|
audio_nepali_sentences_tts_2|1|। त्यतिबेला पनि हाँडीखोलाबाट हेटौँडा आएको गैँडाले |
|
audio_nepali_sentences_tts_3|1|बजार क्षेत्रमै आतङ्क मच्चाएको थियो । बुधबार बिहान स |
|
audio_nepali_sentences_tts_4|1|्थानीय पशुपतिनाथ माविमा अध्ययन गर्न जाने विद्यार्थ |
|
audio_nepali_sentences_tts_5|1|ीलाई पनि गैँडाले आक्रमण गर्ने प्रयास गरेको थियो । म |
|
audio_nepali_sentences_tts_6|1|ङ्गलबार बेलुका लामीटारको जङ्गलबाट गाउँतिर प्रवेश ग |
|
audio_nepali_sentences_tts_7|1|र्दै गरेको जोडी गैँडा देखेको स्थानीयवासीले बताएका |
|
audio_nepali_sentences_tts_8|1|छन् । करिस्मा शर्माको हट फोटोसुट प्रकाशित मिति : २० |
|
audio_nepali_sentences_tts_9|1|"७३, २८ पुस बिहीबार काठमाडौँ । करिस्मा शर्मा टेलिसिर" |
|
audio_nepali_sentences_tts_10|1|ियल हेर्नेहरूबीचको चर्चित नाम हो । पछिल्लो पटक ये |
|
audio_nepali_sentences_tts_11|1|हे मोहब्बते नामक चर्चित सिरियलकी मुख्य पात्र करिश |
|
audio_nepali_sentences_tts_12|1|्मा शर्माले कामुक फोटोसुट गराएकी छिन् । नीया शर्माल |
|
audio_nepali_sentences_tts_13|1|े हट फोटोसुट गरेलगत्तै उनले पनि यस्तो फोटो सुट गरे |
|
audio_nepali_sentences_tts_14|1|की हुन् । ये हे मोहब्बते सिरियलमा रैनाको भूमिकामा उ |
|
audio_nepali_sentences_tts_15|1|नी देखिएकी छिन् । उनले आफ्नो फोटो इन्स्टाग्राममा शे |
|
audio_nepali_sentences_tts_16|1|यर गरेकी छिन् । सिरियलमा मात्र देखा परेकी उनले फिल् |
|
audio_nepali_sentences_tts_17|1|म निर्माता निर्देशकको ध्यान तान्न यस्तो फोटो सुट ग |
|
audio_nepali_sentences_tts_18|1|राएको अनुमान गर्न सकिन्छ । पुसको अन्तिममा नगरपरिषद् |
|
audio_nepali_sentences_tts_19|1|"को चटारो प्रकाशित मिति : २०७३, २८ पुस बिहीबार काठम" |
|
audio_nepali_sentences_tts_20|1|ाडौँ । पुस महिनाको अन्तिम दिनसम्म आइपुग्दा बल्ल भक् |
|
audio_nepali_sentences_tts_21|1|तपुरका नगरपालिकालाई नगरपरिषद्को चटारो लागेको छ । अह |
|
audio_nepali_sentences_tts_22|1|िले भक्तपुरकै नगरकोट नगरपालिकाले भने आफ्नो नगरपरिष |
|
audio_nepali_sentences_tts_23|1|"द् सम्पन्न गरिसकेको छ । यसैगरी, सूर्यविनायक र चाँगु" |
|
audio_nepali_sentences_tts_24|1|नारायण नगरपालिकाले बिहीबार (आज) नगरपरिषद् गर्दै छन |
|
audio_nepali_sentences_tts_25|1|"् । त्यस्तै, अन्य नगरपालिकाले नीति तथा कार्यक्रम पा" |
|
audio_nepali_sentences_tts_26|1|रित गरिसकेकाले नगरपरिषद्को तयारी गरिरहेको जनाएका छ |
|
audio_nepali_sentences_tts_27|1|"न् । यता, नगरकोट नगरपालिकाले भने जिल्लामा पहिलोपटक " |
|
audio_nepali_sentences_tts_28|1|नगरपरिषद् सम्पन्न गरेको हो । नगरकोटले आगामी आर्थिक |
|
audio_nepali_sentences_tts_29|1|वर्ष २०७४÷०७५ का लागि कुल १२ करोड १९ लाख ६९ हजार र |
|
audio_nepali_sentences_tts_30|1|ुपैयाँको बजेट सार्वजनिक गरेको हो । सुन तस्करबारे छा |
|
audio_nepali_sentences_tts_31|1|नविन गर्न अधिकार सम्पन्न समिति बनाउन निर्देशन प्रक |
|
audio_nepali_sentences_tts_32|1|"ाशित मिति : २०७३, २८ पुस बिहीबार काठमाडौँ । कानूनअन" |
|
audio_nepali_sentences_tts_33|1|ुसार विभागीय र अन्य आवश्यक कारबाही गर्ने व्यवस्था |
|
audio_nepali_sentences_tts_34|1|मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णयसमेत |
|
audio_nepali_sentences_tts_35|1|गरेको छ । भरपर्दो चेकजाँचको व्यवस्था मिलाउन सम्बन् |
|
audio_nepali_sentences_tts_36|1|धित निकायलाई निर्देशन दिने निर्णय गरेको हो । २० प्र |
|
audio_nepali_sentences_tts_37|1|तिशत गाडीले पचास प्रतिशत प्रदुषण गरिरहेछन् प्रकाशि |
|
audio_nepali_sentences_tts_38|1|"त मिति : २०७३, २८ पुस बिहीबार काठमाडौँ । उपत्यकामा " |
|
audio_nepali_sentences_tts_39|1|गुड्ने थोत्रा सवारीसाधनका कारण उपत्यकाको वायु प्रद |
|
audio_nepali_sentences_tts_40|1|ूषण अत्यधिक बढेको पाइएको छ । त्यसमा पनि २० प्रतिश |
|
audio_nepali_sentences_tts_41|1|तले सबैभन्दा बढी धूवाँ फालिरहेको उनले जानकारी दिए |
|
audio_nepali_sentences_tts_42|1|" । पनि सकिन्छ । यसबीच, सवारीसाधनको संख्या लगभग तीनगुण" |
|
audio_nepali_sentences_tts_43|1|वृद्धि भइसकेको यातायात विभागको तथ्यांकले देखाएको |
|
audio_nepali_sentences_tts_44|1|छ । सडकको बिग्रँदो अवस्था पनि प्रदूषण बढाउने कारक ब |
|
audio_nepali_sentences_tts_45|1|निरहेको उनीहरूको भनाइ रहेको अाजको राजधानी दैनिकमा |
|
audio_nepali_sentences_tts_46|1|सविन शर्माले समाचार लेखेका छन् । संशोधन फेल गराउन स |
|
audio_nepali_sentences_tts_47|1|त्तापक्ष साना घटकलार्इ फकाउँदै एमाले प्रकाशित मिति |
|
audio_nepali_sentences_tts_48|1|: काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेले संविधान संश |
|
audio_nepali_sentences_tts_49|1|ोधन विधेयकमाथिको सैद्धान्तिक छलफलदेखिका बाँकी सबै |
|
audio_nepali_sentences_tts_50|1|प्रक्रियामा विरोध गर्ने भएको छ । संशोधन विधेयक पारि |
|
audio_nepali_sentences_tts_51|1|त हुन नदिने रणनीतिमा एमाले छ । एमाले अध्यक्ष केपी ओ |
|
audio_nepali_sentences_tts_52|1|लीले राप्रपा अध्यक्ष कमल थापासँग पटक पटक अनौपचारिक |
|
audio_nepali_sentences_tts_53|1|वार्तासमेत गरिसकेका छन् । निर्वाचनसँग जोडिएका विधे |
|
audio_nepali_sentences_tts_54|1|यक छिटो पारित गर्न एमालेले सहयोग गर्ने भएको छ । बाट |
|
audio_nepali_sentences_tts_55|1|ोबाटै गायव हुन्छ अौषधी विकटमा चरम अभाब प्रकाशित मि |
|
audio_nepali_sentences_tts_56|1|"ति : २०७३, २८ पुस बिहीबार काठमाडौँ । जिल्ला स्वास्थ" |
|
audio_nepali_sentences_tts_57|1|्य कार्यालयले पठाएको औषधि यातायातको सुविधा नभएका ग |
|
audio_nepali_sentences_tts_58|1|"ाउँमा पुर्याउन समस्या भएको मुगु, खत्याडका रतनबहादु" |
|
audio_nepali_sentences_tts_59|1|र शाही बताउँछन् । उनी भन्छन् ”गाउँमा जहिल्यै औषधि |
|
audio_nepali_sentences_tts_60|1|को चरम अभाव हुन्छ सरकारले उपलब्ध गराएको निशुल्क औष |
|
audio_nepali_sentences_tts_61|1|"धि त्यहाँ बिरलै पुग्ने गर्छ । ” जिल्लाको सोरुकोट, न" |
|
audio_nepali_sentences_tts_62|1|"ाथर्पु, थोतु, भीई, कालाईरारा, धैनकोटलगायत मुगु सदर" |
|
audio_nepali_sentences_tts_63|1|मुकाम गमगढीबाट उत्तरी क्षेत्रका गाविसमा औषधि नपुग् |
|
audio_nepali_sentences_tts_64|1|ने समस्या देखिएको हो । पृथ्वी जयञ्तीः सरकारले उपेक् |
|
audio_nepali_sentences_tts_65|1|षा गरेपनि प्रहरीले दियो सलामी प्रकाशित मिति : २०७३ |
|
audio_nepali_sentences_tts_66|1|", २८ पुस बिहीबार काठमाडौँ । उनीप्रति कृतज्ञता र भाव" |
|
audio_nepali_sentences_tts_67|1|पूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । देशका विभिन्न |
|
audio_nepali_sentences_tts_68|1|भागमा पनि उनको सम्मानमा कार्यक्रमहरू आयोजना भएका छ |
|
audio_nepali_sentences_tts_69|1|"न् । पुनरावलोकन गर्दा कुन बिदा राष्ट्रिय, कुन क्षेत" |
|
audio_nepali_sentences_tts_70|1|्रीय र आञ्चलिक रूपमा दिने भन्ने निक्र्योल गरिनेसमे |
|
audio_nepali_sentences_tts_71|1|त मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ । शिव सेना नेपा |
|
audio_nepali_sentences_tts_72|1|लले एक सय आठ मिटर लामो पुष्पहार अर्पण गरेको थियो । |
|
audio_nepali_sentences_tts_73|1| यो खबर आजको अन्नपूर्ण पोष्टमा छ । महिलानै बलत्कार |
|
audio_nepali_sentences_tts_74|1|"ी सात वर्ष कैद सजाय प्रकाशित मिति : २०७३, २८ पुस ब" |
|
audio_nepali_sentences_tts_75|1|िहीबार काठमाडौँ । सर्वोच्च अदालतले कानुनी इतिहासमा |
|
audio_nepali_sentences_tts_76|1|पहिलोपटक महिलाबाट महिला बलात्कार हुनसक्ने नजिर प्र |
|
audio_nepali_sentences_tts_77|1|तिपादन गरेको छ । अनौठो तथ्यसहित जिल्ला अदालत सङ्खुवा |
|
audio_nepali_sentences_tts_78|1|सभा हुँदै सर्वोच्चसम्म पुनरावेदन भएको जबर्जस्ती कर |
|
audio_nepali_sentences_tts_79|1|णीसम्बन्धी मुद्दामा सर्वोच्चले फौजदारी विधिशास्त्र |
|
audio_nepali_sentences_tts_80|1|मा नयाँ आयाम थपेको हो । अदालतको ठहर अनुसार प्रतिवादी |
|
audio_nepali_sentences_tts_81|1|लाक्पा शेर्पालाई सात वर्ष कैद सजाय पनि सर्वोच्चले |
|
audio_nepali_sentences_tts_82|1|सुनाएको छ । फोनबाटै चिनजान भएका लाक्पा (अजय) र यमुन |
|
audio_nepali_sentences_tts_83|1|ा (नाम परिर्वतन) प्रेममा थिए । प्रेम सम्बन्ध अगाडि ब |
|
audio_nepali_sentences_tts_84|1|ढ्दै गएपछि दुवै जना विवाहको तयारीमा थिए । दुवैको सल् |
|
audio_nepali_sentences_tts_85|1|लाह अनुसार २०६७ फागुन २२ गते लाक्पा प्रेमिका भेट्न |
|
audio_nepali_sentences_tts_86|1|मोरङबाट सङ्खुवासभा पुगेका थिए । लाक्पा र यमुनाको यो |
|
audio_nepali_sentences_tts_87|1|जना अनुसार नै विवाहको योजना अगाडि बढेको थियो । भोलिप |
|
audio_nepali_sentences_tts_88|1|ल्ट समाजमा कुरा चल्यो यमुनाको प्रेमी केटा हैन केटी |
|
audio_nepali_sentences_tts_89|1|हो । सुरुमा पत्यार नभए पनि लाक्पाको शरीर परीक्षण भय |
|
audio_nepali_sentences_tts_90|1|ो । शरीर परीक्षणमा लाक्पा केटी भएको प्रमाणित भएपछि उ |
|
audio_nepali_sentences_tts_91|1|नीविरुद्ध जबर्जस्ती करणी र मानव बेचबिखनमा मुद्दा च |
|
audio_nepali_sentences_tts_92|1|ल्यो । सर्वोच्चमा मुद्दा पुग्यो । यमुनाले मुद्दा जित |
|
audio_nepali_sentences_tts_93|1|ेकी छन् आजको गोरखापत्र दैनिकमा समाचार छ । प्रेमको ब |
|
audio_nepali_sentences_tts_94|1|"ाधक श्रीमान बनेपछि ………….. प्रकाशित मिति : २०७३, २८" |
|
audio_nepali_sentences_tts_95|1|पुस बिहीबार काठमाडौँ । रौतहट करुनियामा एक साताअघि |
|
audio_nepali_sentences_tts_96|1|भएको युवकको हत्यामा उनकै श्रीमती संलग्न भएको खुलेक |
|
audio_nepali_sentences_tts_97|1|ो छ । अभिनन्दन साहको हत्या प्रेममा बाधा भएपछि उनै श |
|
audio_nepali_sentences_tts_98|1|्रीमती सकुन्तलादेवीले गरेको खुलासा भएको प्रहरीले ज |
|
audio_nepali_sentences_tts_99|1|नाएको छ । कतारमा रोजगारी गरेर एक महिनाअघि मात्रै घर |
|
audio_nepali_sentences_tts_100|1|फर्किएका २३ वार्षका अभिनन्दनको पुस २१ गते घाँटी र |
|
audio_nepali_sentences_tts_101|1|ेटेर हत्या भएको थियो । साह कतार गएका बेला सकुन्तलाक |
|
audio_nepali_sentences_tts_102|1|ो पप्पु भनिने मनिषकुमार सुमनबीच प्रेम सम्बन्ध भएको |
|
audio_nepali_sentences_tts_103|1|बुझिएको प्रहरीले बताएको छ । उनीहरुबीच दुई वर्षदेखि |
|
audio_nepali_sentences_tts_104|1|प्रेम सम्बन्ध भएको बुझिएको छ । आजको नयाँ पत्रिका द |
|
audio_nepali_sentences_tts_105|1|ैनिकमा समाचार छ । साहको टाउकोमा फलामको रड प्रहार गर |
|
audio_nepali_sentences_tts_106|1|ी लडाएर चक्कुले घाँटी रेटी हत्या भएको प्रहरीले जना |
|
audio_nepali_sentences_tts_107|1|एको छ । मन्त्रिपरिषद् विस्तारको तयारीः थापा र गच्छद |
|
audio_nepali_sentences_tts_108|1|"ारलार्इ उपप्रधानमन्त्री प्रकाशित मिति : २०७३, २८ प" |
|
audio_nepali_sentences_tts_109|1|ुस बिहीबार काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालल |
|
audio_nepali_sentences_tts_110|1|े फेरि मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । रा |
|
audio_nepali_sentences_tts_111|1|प्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक |
|
audio_nepali_sentences_tts_112|1|्ष विजय गच्छदारलाई उपप्रधानमन्त्री बनाउने गरी सरका |
|
audio_nepali_sentences_tts_113|1|र विस्तारको तयारी भएको हो । संसदमा पेस भएको संविधान |
|
audio_nepali_sentences_tts_114|1|संशोधन प्रस्ताव पास गराउने र दीर्घकालिन गठबन्धन ब |
|
audio_nepali_sentences_tts_115|1|नाउने रणनीतिसहित सरकार विस्तारको तयारी भएको छ । थाप |
|
audio_nepali_sentences_tts_116|1|ा र गच्छदारलाई उपप्रधानसहित क्रमशः परराष्ट्र र सञ् |
|
audio_nepali_sentences_tts_117|1|चार मन्त्रालयको जिम्मेवारी दिइने भएको हो । तर यस वि |
|
audio_nepali_sentences_tts_118|1|षयमा सत्तासाझेदार दलहरुबीच नै कुरा मिलेको छैन । मन् |
|
audio_nepali_sentences_tts_119|1|त्रिपरिषद् विस्तार गर्ने कुरामा माओवादी केन्द्र र |
|
audio_nepali_sentences_tts_120|1|कांग्रेसबीच कुरा मिले पनि मन्त्रालय बाँडफाँडको विष |
|
audio_nepali_sentences_tts_121|1|यमा कुरा नमिलेको हो । आजको नयाँ पत्रिका दैनिकमा समा |
|
audio_nepali_sentences_tts_122|1|चार छ । प्रधानमन्त्री दाहाल चारदिने युएईको भ्रमणमा |
|
audio_nepali_sentences_tts_123|1|जानुअघि नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् |
|
audio_nepali_sentences_tts_124|1|। उनी माघ १ गते उन्तर्राष्ट्रिय उर्जा सम्मेलनमा भा |
|
audio_nepali_sentences_tts_125|1|ग लिन युएई जाँदै छन् । उपत्यकामा १५ वटा लुटपाटमा सं |
|
audio_nepali_sentences_tts_126|1|"लग्न पक्राउ प्रकाशित मिति : २०७३, २८ पुस बिहीबार क" |
|
audio_nepali_sentences_tts_127|1|ाठमाडौँ । उपत्यकामा भएका शृंखलाबद्ध लुटपाटका घटनामा |
|
audio_nepali_sentences_tts_128|1|संलग्न भएको आरोपमा रामेछाप दोरम्बाका टीका थापा मगर |
|
audio_nepali_sentences_tts_129|1|लाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध |
|
audio_nepali_sentences_tts_130|1|महाशाखाले मगरलाई दक्षिण ढोकाबाट नियन्त्रणमा लिएको |
|
audio_nepali_sentences_tts_131|1|हो । उपत्यकामा भएका १५ वटा लुटपाटका घटनामा उनी संलग |
|
audio_nepali_sentences_tts_132|1|"्न रहेको प्रहरीको दाबी छ । नेपालको पर्यटन, जलविद्यु" |
|
audio_nepali_sentences_tts_133|1|त र टेलिकममा लगानी गर्न कतार इच्छुक प्रकाशित मिति |
|
audio_nepali_sentences_tts_134|1|": २०७३, २७ पुस बुधबार दोहा । कतारको भ्रमणमा रहनुभएक" |
|
audio_nepali_sentences_tts_135|1|ा परराष्ट्र मन्त्री डा प्रकाश शरण महतले आज यहा्ँका |
|
audio_nepali_sentences_tts_136|1|" अमिर, विदेश र श्रकमन्त्रीसँग भेटवार्ता गर्नुभएको " |
|
audio_nepali_sentences_tts_137|1|"छ । पर्यटन, हाइड्रोपावर र टेलिकममा कतारले लगानी गर्" |
|
audio_nepali_sentences_tts_138|1|ने विषयमा कुराकानी र समझ्दारीहरु भएको थियो । विस्ता |
|
audio_nepali_sentences_tts_139|1|रका सम्भावनाहरुको पहिचान गर्ने बारेमा छलफल भयो । सा |
|
audio_nepali_sentences_tts_140|1|थै अन्तर्राष्ट्रिय मापदण्ड तथा परिवर्तित सन्दर्भमा |
|
audio_nepali_sentences_tts_141|1|कतारको श्रम कानुनमा गरिएको सुधारलाई मन्त्री डा मह |
|
audio_nepali_sentences_tts_142|1|तले स्वागत गर्नुभको थियो । त्यस अवसरमा मन्त्री डा म |
|
audio_nepali_sentences_tts_143|1|हतले कतारका अमिरलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर |
|
audio_nepali_sentences_tts_144|1|्नुभयो । उहाँ नेपाल आफू भ्रमण गर्न इच्छुक रहेको तथा |
|
audio_nepali_sentences_tts_145|1|नेपाली कामदारहरुको हकहितको लागि कतारले सधै विशेष |
|
audio_nepali_sentences_tts_146|1|ध्यान पुर्याउने बताउनुभयो । त्यस भेटका अवसरमा अमिर |
|
audio_nepali_sentences_tts_147|1|थानीले कतारमा कर्यरत नेपालीहरु परिश्रमी र इमान्दार |
|
audio_nepali_sentences_tts_148|1|रहेका भन्दै नेपालीको उच्च प्रशंसा गर्नुभएको थियो |
|
audio_nepali_sentences_tts_149|1|। त्यस अवसरमा मन्त्री डा महतले दक्ष जनशक्तिको रोजगा |
|
audio_nepali_sentences_tts_150|1|रीमा नेपालीको कोटा बढाउन गर्नुभ्रएको मागप्रति उहाँ |
|
audio_nepali_sentences_tts_151|1|सकारात्मक हुनुभएको थियो । त्यसैगरी आजै यहाँका विदे |
|
audio_nepali_sentences_tts_152|1|शमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान सँग पनि दुई द |
|
audio_nepali_sentences_tts_153|1|"ेशबीचको हितका बारेमा कुराकानी भएको थियो । बनाउने, स" |
|
audio_nepali_sentences_tts_154|1|"ुरक्षित आवस गृहको व्यवस्था गर्ने, कतारको श्रम मन्त" |
|
audio_nepali_sentences_tts_155|1|्रालय र नेपाली दूताबासबीच समन्वय र सहकार्य बढाउनेल |
|
audio_nepali_sentences_tts_156|1|गायतका विषयमा छलफल भयो । सो बैठकमा कतारका श्रम राज् |
|
audio_nepali_sentences_tts_157|1|यमन्त्री पनि उपस्थित हुनुहुन्थ्यो । यी सबै मुद्दामा |
|
audio_nepali_sentences_tts_158|1|कतार सरकार सकारात्मक रहेको र आवश्यक सहयोग गर्ने प |
|
audio_nepali_sentences_tts_159|1|्रतिबद्धता उहाँहरुले व्यक्त गर्नुभएको थियो । यस बैठ |
|
audio_nepali_sentences_tts_160|1|कमा श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि |
|
audio_nepali_sentences_tts_161|1|भूर्तेल पनि सहभागी हुनुहुन्थ्यो । ट्राफिक व्यवस्थाप |
|
audio_nepali_sentences_tts_162|1|नका लागि कार्यालयले एकतर्फी सवारी आवागनमन लागु गरे |
|
audio_nepali_sentences_tts_163|1|को छ । यो रुटबाट प्रवेश गरेका सवारी साधन ठीमुरा हुँ |
|
audio_nepali_sentences_tts_164|1|दै देवघाट परिसरको पार्किङ स्थल पुग्ने छन् । त्यस्तै |
|
audio_nepali_sentences_tts_165|1|भरतपुरतिरबाट प्रवेश गर्ने सवारीसाधन इलाका प्रहरी |
|
audio_nepali_sentences_tts_166|1|कार्यालय रामनगर निजकको मोडबाट रामनगर जंगल हुँदै दे |
|
audio_nepali_sentences_tts_167|1|वघाट पुग्ने छन् । त्यस्तै सवारी निस्किँदा आँपटारी ह |
|
audio_nepali_sentences_tts_168|1|ुँदै गन्तव्यस्थलतर्फ जान सक्ने छन् । देवघाटमा सवारी |
|
audio_nepali_sentences_tts_169|1|पाकिङ व्यवस्थापनका लागि मोटर साईकल र जिप कार — सी |
|
audio_nepali_sentences_tts_170|1|ताराम संस्कृत मा.वि देवघाट परिसरमा निर्धारण गरिएको |
|
audio_nepali_sentences_tts_171|1|छ । त्यस्तै अन्य ठूला सवै सवारी साधनलाई विद्यालय |
|
audio_nepali_sentences_tts_172|1|माथिको खाली जमिनमा पार्किङको व्यवस्था गरिएको छ । एथ |
|
audio_nepali_sentences_tts_173|1|"लेटिक्समा कंकालीको वर्चस्व प्रकाशित मिति : २०७३, २" |
|
audio_nepali_sentences_tts_174|1|७ पुस बुधबार चितवन । राष्ट्रपति रनिङ शिल्ड प्रतियोग |
|
audio_nepali_sentences_tts_175|1|िता अन्र्तगत क्षेत्र नम्वर दुईको खेलहरु बुधवारदेखी |
|
audio_nepali_sentences_tts_176|1|पदमपुर स्थित भीमोदय माध्यमिक विद्यालयमा सुरु भएको |
|
audio_nepali_sentences_tts_177|1|छ । पहिलो दिन भएको एथलेटिक्समा कंकाली माविले वर्च |
|
audio_nepali_sentences_tts_178|1|स्व जमाएको छ । बुधवार विभिन्न दुरीको दौड हुनुका साथ |
|
audio_nepali_sentences_tts_179|1|ै भलिवल र कवड्डीको पहिलो चरणको खेल भएका छन् । विक |
|
audio_nepali_sentences_tts_180|1|ास समिति चितवनका कोषाध्यक्ष केशव आचार्यले जानकारी |
|
audio_nepali_sentences_tts_181|1|दिए । छात्रा तर्फको सटपुटमा कंकाली माविकी विनिता गा |
|
audio_nepali_sentences_tts_182|1|"न्धारी प्रथम,भीमोदय माविकी स्मृति मल्ल द्धितिय र क" |
|
audio_nepali_sentences_tts_183|1|"ंकाली माविकी अर्चना चौधरी तेश्रो भईन् । श्रेष्ठ,जिल" |
|
audio_nepali_sentences_tts_184|1|"्ला खेलकुद विकास समितिका सचिव रामजी ढकाल,विद्यालयक" |
|
audio_nepali_sentences_tts_185|1|ा सह प्रधानाध्यापक विष्णु प्रसाद अधिकारी लगायतले म |
|
audio_nepali_sentences_tts_186|1|न्तव्य राखेका थिए । विहीवार सम्म चल्ने प्रतियोगिता |
|
audio_nepali_sentences_tts_187|1|मा चितवन क्षेत्र नम्वर दुईका १५ वटा विद्यालयको सहभ |
|
audio_nepali_sentences_tts_188|1|ागीता रहेको छ । क्षेत्रियस्तरका प्रतियोगितबाट प्रथम |
|
audio_nepali_sentences_tts_189|1|",द्धितिय भएका टिम तथा खेलाडीहरुले जिल्ला स्तरको प्" |
|
audio_nepali_sentences_tts_190|1|रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । यसअघि क्षेत्र |
|
audio_nepali_sentences_tts_191|1|नम्वर एकको खेल सम्पन्न भईसकेका छन् । चितवन महोत्स |
|
audio_nepali_sentences_tts_192|1|"वमा दर्शकको भीड प्रकाशित मिति : २०७३, २७ पुस बुधबा" |
|
audio_nepali_sentences_tts_193|1|र चितवन । चितवनको गौरव र गरिमामय प्रस्तुतिको रुपमा |
|
audio_nepali_sentences_tts_194|1|रहेको ११औँ चितवन महोत्सव २०७३ मा दर्शकको उल्लेख्य |
|
audio_nepali_sentences_tts_195|1|सहभागिता रहेको छ । बुधबार विशेष गरि दर्शकहरुको उपस् |
|
audio_nepali_sentences_tts_196|1|"थिति सांगीतिक प्रस्तुती, केराको परिसर, च्याउनको मम" |
|
audio_nepali_sentences_tts_197|1|भएको ठाउँमा बढी देखिन्थ्यो । त्यसैगरि सिमान्तकृत ज |
|
audio_nepali_sentences_tts_198|1|"ातिका सात वटा विशेष स्टलहरुमा उनीहरुको भेषभूष, कला" |
|
audio_nepali_sentences_tts_199|1|र संस्कृति सहितको स्टल राखिएका छन् । जानकारी दिए । |
|
audio_nepali_sentences_tts_200|1|महोत्सव अन्तर्गत पुस २८ गते बिहीबार महोत्सव स्थलमा |
|
audio_nepali_sentences_tts_201|1|फाइभ ए साइड बीच फुटबल प्रतियोगिताको आयोजना हुँदैछ |
|
audio_nepali_sentences_tts_202|1|। चितवन महोत्सवको फुडफेस्टिवल बिहीबारदेखि प्रकाशित |
|
audio_nepali_sentences_tts_203|1|" मिति : २०७३, २७ पुस बुधबार चितवन । चितवन महोत्सव अ" |
|
audio_nepali_sentences_tts_204|1|न्तरगतको क्याम्पचौर फुड फेस्टिबल भोलीदेखि सुरु हुन |
|
audio_nepali_sentences_tts_205|1|े भएको छ । आयोजकले बुधवार नारायणगढमा पत्रकार सम्मेल |
|
audio_nepali_sentences_tts_206|1|नगरि फुड फेस्टिबलको तयारी पुरा भईसकेको जानकारी दिए |
|
audio_nepali_sentences_tts_207|1|को छ । पुस २८ देखि माघ २ गतेसम्म क्याम्पचौर नारायणण |
|
audio_nepali_sentences_tts_208|1|्गढमा हुने फुड फेस्टिबलमा ६० वटा स्टलहरु रहने छन् |
|
audio_nepali_sentences_tts_209|1|। यस फेस्टिबललाई यसपटक नेवाः पुच नारायणगढले संयोजन |
|
audio_nepali_sentences_tts_210|1|गरेको हो । राष्ट्रीय एकताको प्रतिक पृथ्वीनारायण शाह |
|
audio_nepali_sentences_tts_211|1|" प्रकाशित मिति : २०७३, २७ पुस बुधबार चितवन । राष्ट्" |
|
audio_nepali_sentences_tts_212|1|र निर्माणमा पृथ्वी नारायण शाहको नायकको भुमीका रहेक |
|
audio_nepali_sentences_tts_213|1|ो भुमि सुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले |
|
audio_nepali_sentences_tts_214|1|बताउनुभएको छ । एकताका प्रतिकका रुपमा मान्दै आएका पृ |
|
audio_nepali_sentences_tts_215|1|थ्बी नारायण शाहलाई आगामी दिनमा पनि यसरी सम्झदै जान |
|
audio_nepali_sentences_tts_216|1|ुपर्ने आवश्यकता रहेको उहाले बताउनुभयो । राष्ट्रका ब |
|
audio_nepali_sentences_tts_217|1|िभुति तथा धरोहरलाई पछाडी पार्ने प्रयास भएपनि सम्भब |
|
audio_nepali_sentences_tts_218|1|नहुने पछिल्लो समयमा प्रमाणीत भएको मन्त्री पाण्डेल |
|
audio_nepali_sentences_tts_219|1|े उल्लेख गर्नुभयोे । मन्त्री पाण्डेले पृथ्वी नारायण |
|
audio_nepali_sentences_tts_220|1|शाहले राष्ट्र र नेपाली जनताले पृथ्वी नारायण शाहको |
|
audio_nepali_sentences_tts_221|1|महत्व बुझेको समेत बताउनुभयो । पृथ्वी नारायण शाहले |
|
audio_nepali_sentences_tts_222|1|गर्दा नै नेपाल एकीकरण भएको र हामी नेपाली हो भन्ने |
|
audio_nepali_sentences_tts_223|1|कुरा गौरब गर्न अबस्था आएको बताउनुभयो । संगठनकी केन |
|
audio_nepali_sentences_tts_224|1|्द्रीय सदस्य बिनिता सिंह ठकुरी लगायतका व्यक्तित्वह |
|
audio_nepali_sentences_tts_225|1|रुको उपस्थिति रहेको थियो । सो कार्यक्रम राष्ट्रिय प |
|
audio_nepali_sentences_tts_226|1|्रजातन्त्र पार्टी चितवनका अध्यक्ष रामहरि कडेलको सभ |
|
audio_nepali_sentences_tts_227|1|ापतित्वमा भएको हो । साहित्य विशेष पृथ्वीजयञ्तीमा पृ |
|
audio_nepali_sentences_tts_228|1|थ्वीनारायण शाहको शालिकमा १०८ मिटर लामो माला प्रकाश |
|
audio_nepali_sentences_tts_229|1|"ित मिति : २०७३, २७ पुस बुधबार काठमाडौँ । शिव सेना न" |
|
audio_nepali_sentences_tts_230|1|ेपालले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको सिंहद |
|
audio_nepali_sentences_tts_231|1|रबारस्थित सालिकमा बुधबार १०८ मिटर लामो माला चढाएको |
|
audio_nepali_sentences_tts_232|1|छ । गोर्खा समाजले शाहको तस्बिरलाई गाडीमा सजाएर नगर |
|
audio_nepali_sentences_tts_233|1|का विभिन्न स्थान परिक्रमा गराई सिंहदरबार ल्याएर मा |
|
audio_nepali_sentences_tts_234|1|ल्यार्पण गरेको थियो । उक्त समाजको सहयोगमा नेपाल प्र |
|
audio_nepali_sentences_tts_235|1|हरीले बाजा बजाएर पृथ्वीनारायण शाहलाई भावपूर्ण श्रद |
|
audio_nepali_sentences_tts_236|1|्धाञ्जलि दिएका थिए । पूर्वमन्त्री सुनिल थापाले नेपा |
|
audio_nepali_sentences_tts_237|1|लीले सदैव पृथ्वीनारायण शाहले मुलुकको एकीकरणमा खेले |
|
audio_nepali_sentences_tts_238|1|को भूमिकालाई स्मरण गरी सम्मान गर्नुपर्ने बताए । लोक |
|
audio_nepali_sentences_tts_239|1|मान जस्तै अयोग्य सरकार पनिः अोली प्रकाशित मिति : २ |
|
audio_nepali_sentences_tts_240|1|"०७३, २७ पुस बुधबार झापा । नेकपा एमालेका अध्यक्ष केप" |
|
audio_nepali_sentences_tts_241|1|ी शर्मा ओलीले सरकारको योग्यता र लोकमान सिंह कार्की |
|
audio_nepali_sentences_tts_242|1|को योग्यता उस्तै भएको टिप्पणी गरेका छन् । प्रेस चौत |
|
audio_nepali_sentences_tts_243|1|ारी झापाले गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्वप्रध |
|
audio_nepali_sentences_tts_244|1|ानमन्त्री समेत रहेका एमाले अध्यक्ष अोलीले यस्तो टि |
|
audio_nepali_sentences_tts_245|1|प्पणी गरेका हुन् । लोकमान सिंह कार्की अख्तियारको प् |
|
audio_nepali_sentences_tts_246|1|रमुख हुन अयोग्य भएजस्तै सरकार पनि अयोग्य भएको उनको |
|
audio_nepali_sentences_tts_247|1|भनार्इ थियो । सर्वोच्चको निर्णयले लोकमान नांगिए जस |
|
audio_nepali_sentences_tts_248|1|री अहिले सरकार पनि जनताका बीच नांगिदै गएको जिकिर ग |
|
audio_nepali_sentences_tts_249|1|रे । उनले सरकारको योग्यता नै निलम्बित अख्तियार प्रम |
|
audio_nepali_sentences_tts_250|1|ुख लोकमानजस्तै अपुग भएको तुलना गरे । पूर्वराजा ज्ञा |
|
audio_nepali_sentences_tts_251|1|नेन्द्र शाहले मंगलबार दिएको व्यक्तव्य राजकीय हैसिय |
|
audio_nepali_sentences_tts_252|1|तमा नभई एउटा नागरिकले दिएको विचार जस्तै मात्र भएको |
|
audio_nepali_sentences_tts_253|1|ओलीले टिप्पणी गरे । प्राधिकरणका सीइअो ज्ञवाली बर्ख |
|
audio_nepali_sentences_tts_254|1|"ास्तः नयाँ सीइअोमा पोखरेल प्रकाशित मिति : २०७३, २७" |
|
audio_nepali_sentences_tts_255|1|पुस बुधबार काठमाडौँ । सरकारले राष्ट्रिय पुनर्निर्म |
|
audio_nepali_sentences_tts_256|1|ाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशी |
|
audio_nepali_sentences_tts_257|1|ल ज्ञवालीलाई बर्खास्त गरेको छ । सरकारले ज्ञवालीलार् |
|
audio_nepali_sentences_tts_258|1|इ सोधेको दुर्इपटकको स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ |
|
audio_nepali_sentences_tts_259|1|नअाएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको हो । बुधबा |
|
audio_nepali_sentences_tts_260|1|र बसेको मन्त्रिपरिषद्को बैठकले योजना आयोगका पूर्व |
|
audio_nepali_sentences_tts_261|1|उपाध्यष डा. गोविन्द पोखरेललाई नयाँ सीईओ नियुक्त गर |
|
audio_nepali_sentences_tts_262|1|ेको छ । पुनर्निर्माणको काम अघि बढाउन नसकेको लगायतका |
|
audio_nepali_sentences_tts_263|1|आरोप लगाएर सरकारले ज्ञवालीलाई स्पष्टीकरण सोधेको थ |
|
audio_nepali_sentences_tts_264|1|ियो । जवाफमा ज्ञवालीले सरकारकै निकायबाट सहयोग नपाएक |
|
audio_nepali_sentences_tts_265|1|ो भन्दै प्रश्न खडा गरेका थिए । त्यसको जवाफ चित्तबुझ |
|
audio_nepali_sentences_tts_266|1|्दो नआएको भन्दै फेरि २४ घन्टे स्पष्टीकरण सोध्यो । ज |
|
audio_nepali_sentences_tts_267|1|्ञवालीलाई केपी ओली नेतृत्वको अघिल्लो सरकारले प्राध |
|
audio_nepali_sentences_tts_268|1|िकरणको सीईओ नियुक्त गरेको थियो । मन्त्रिपरिषदको बुध |
|
audio_nepali_sentences_tts_269|1|बारको बैठकले नयाँ सिइअोमा नियुक्त गरेका पोखरेल ज्ञ |
|
audio_nepali_sentences_tts_270|1|वाली अगाडि प्राधिकरणकै सिइयो थियो । तत्कालीन प्रधान |
|
audio_nepali_sentences_tts_271|1|मन्त्री सुशील कोइराला नेतृत्वको सरकारले उनलाई प्रा |
|
audio_nepali_sentences_tts_272|1|धिकरण सीईओको जिम्मेवारी पनि दिएको थियो । के यो देख् |
|
audio_nepali_sentences_tts_273|1|न सकिने परिवर्तन होइन ? सुर्खेत । लेखफर्सा ८ की ट |
|
audio_nepali_sentences_tts_274|1|ीका पौडेललाई कुनै बेला घरबाहिरको काम के हो र त्यो |
|
audio_nepali_sentences_tts_275|1|कसरी गर्छन् भन्ने थाहा थिएन । सानो काम गर्न पनि श्र |
|
audio_nepali_sentences_tts_276|1|ीमान्को सहमति माग्नुपर्ने अवस्थामा थिइन् उनी । अहिल |
|
audio_nepali_sentences_tts_277|1|ेचाहिँ उनी घरको चुलो र चौकोबाट बाहिर गएर जनचेतना स |
|
audio_nepali_sentences_tts_278|1|ामुदायिक वनको अध्यक्ष भएर काम गरिरहेकी छिन् । टीका |
|
audio_nepali_sentences_tts_279|1|"भन्छिन्, पहिला त म घरबाहिर निस्कन डराउँथेँ, घरपरि" |
|
audio_nepali_sentences_tts_280|1|वार र समाजले केही कुरा काट्ने हुन् कि भन्ने डर लाग |
|
audio_nepali_sentences_tts_281|1|"्थ्यो । अहिले केही लाग्दैन । उनले थपिन्, मेरो अधिका" |
|
audio_nepali_sentences_tts_282|1|र मेरो आवाज कार्यक्रम सञ्चालन भएपछि लेखफर्साका महि |
|
audio_nepali_sentences_tts_283|1|लाको जीवनमा परिवर्तन आएको छ । पहिला घरपरिवारको सा |
|
audio_nepali_sentences_tts_284|1|इनो लगाएर चिनिने टीकालाई अहिले सबैले अध्यक्षको नाम |
|
audio_nepali_sentences_tts_285|1|"ले बोलाउने गर्छन् । उनी भन्छिन्, आफ्नै पहिचानले चि" |
|
audio_nepali_sentences_tts_286|1|नाउन पाउँदा काम गर्ने जोस जाँगर बढेर आउँदो रहेछ । |
|
audio_nepali_sentences_tts_287|1|छलफल कक्षामा सहभागी भएपछि टीकालाई स्थानीय संरचना |
|
audio_nepali_sentences_tts_288|1|बुझ्नुपर्छ र महिलाले त्यसको हिसाबकिताब खोज्नुपर्छ |
|
audio_nepali_sentences_tts_289|1|भन्ने लाग्यो । त्यसपछि उनले केही समय जनचेतना सामुदा |
|
audio_nepali_sentences_tts_290|1|यिक वनको सचिवको पदमा रहेर काम गरिन् । अहिले उनी अध् |
|
audio_nepali_sentences_tts_291|1|यक्ष भएर काम गरिरहेकी छिन् । वनबाट काठ निकासी गरे |
|
audio_nepali_sentences_tts_292|1|र आएको रकम बचत गर्ने गरेको उनको भनाइ छ । रामघाट २ |
|
audio_nepali_sentences_tts_293|1|की बलिसरा खत्री पनि कुनै समय चुलोचौकोमा सीमित थिइन |
|
audio_nepali_sentences_tts_294|1|् । उनलाई महिलाले पनि स्थानीय संरचनामा भाग लिन पाउँ |
|
audio_nepali_sentences_tts_295|1|छन् भन्ने थाहा थिएन । त्यसबेलाको कथा सुनाउँदै बलिसर |
|
audio_nepali_sentences_tts_296|1|"ा भन्छिन्, हामी त सधैँ घरको काममा हुन्थ्यौँ, महिल" |
|
audio_nepali_sentences_tts_297|1|"ा भएर बाहिर निस्कनुहुँदैन भन्ने लाग्थ्यो । तर, छलफल" |
|
audio_nepali_sentences_tts_298|1|कक्षामा सहभागी भएपछि महिला अधिकारका कुरादेखि स्था |
|
audio_nepali_sentences_tts_299|1|नीयस्तरमा हुने हरेक संरचनाका कामबारे थाहापाइयो । |
|
audio_nepali_sentences_tts_300|1|अहिले उनी चन्द्रोदय निम्नमाध्यमिक विद्यालयको अभिभा |
|
audio_nepali_sentences_tts_301|1|वक सङ्घकी अध्यक्ष छन् । रामघाट छलफल कक्षाका महिला म |
|
audio_nepali_sentences_tts_302|1|िलेर अहिले रामघाट स्वास्थ्यचौकीका लागि जग्गा खरिद |
|
audio_nepali_sentences_tts_303|1|तथा भवन निर्माणको काम गरिरहेका छन् । कुनै बेला हुला |
|
audio_nepali_sentences_tts_304|1|कीकी बुहारी भनेर उनलाई बोलाउने गाउँका मानिस अहिले |
|
audio_nepali_sentences_tts_305|1|"अध्यक्षज्यू भनेर नमस्कार गर्छन् । बलिसरा भन्छिन्, " |
|
audio_nepali_sentences_tts_306|1|फलानाकी बुहारी भनेर चिन्ने समाजले अध्यक्षज्यू भन्द |
|
audio_nepali_sentences_tts_307|1|ा खुसी नै लाग्छ नि । चुलोचौकोमा सीमित धेरै महिला |
|
audio_nepali_sentences_tts_308|1|अहिले स्थानीय संरचनाको मुख्य पदमा बसेर काम गरिरहेक |
|
audio_nepali_sentences_tts_309|1|ा छन् । महिला के गर्न सक्छन् भन्ने पुरुषवादी सोचमा |
|
audio_nepali_sentences_tts_310|1|बिस्तारै परिवर्तन भइरहेको छलफल कक्षाका महिलाको भना |
|
audio_nepali_sentences_tts_311|1|इ छ । महिला घरबाहिर निस्कन हुँदैन भन्ने पुरुषवादी स |
|
audio_nepali_sentences_tts_312|1|ोच महिलाको कामबाटै बिस्तारै परिवर्तन भइरहेको छ । रा |
|
audio_nepali_sentences_tts_313|1|"मघाट छलफल कक्षाका सहभागी महिला, गाविसबाट स्वास्थ्य" |
|
audio_nepali_sentences_tts_314|1|चौकी भवन निर्माणका लागि दुई लाख ५० हजार रुपैयाँ छु |
|
audio_nepali_sentences_tts_315|1|"ट्याउन सफल भए । खत्रीले भनिन्, यति मात्र होइन, हाम" |
|
audio_nepali_sentences_tts_316|1|ी महिलाकै पहलमा गाउँमा बर्थिङ सेन्टरसमेत निर्माण ग |
|
audio_nepali_sentences_tts_317|1|र्न सफल भएका छौँ । पहिला पुरुषको नेतृत्व र निर्णय |
|
audio_nepali_sentences_tts_318|1|लाई स्वीकार गर्दै आएका महिला अहिले जुनसुकै कामको ल |
|
audio_nepali_sentences_tts_319|1|ागि पनि तयार हुन थालेका छन् । सभासमारोह र बैठकहरूमा |
|
audio_nepali_sentences_tts_320|1|निर्णय गर्न अग्रसर हुन थालेका छन् र त्यसअनुसार का |
|
audio_nepali_sentences_tts_321|1|म पनि गर्दै आएका छन् । स्थानीय संरचनामा सहभागी हुन |
|
audio_nepali_sentences_tts_322|1|थालेका महिलामा आत्मविश्वास बढ्दै गएको छ । आर्थिक रू |
|
audio_nepali_sentences_tts_323|1|पमा समेत उनीहरू सक्षम हुँदै गएका छन् । समूहका कतिपय |
|
audio_nepali_sentences_tts_324|1|महिला अहिले तरकारी खेती गरी आत्मनिर्भर बन्न अग्रस |
|
audio_nepali_sentences_tts_325|1|र छन् । रामघाट स्वास्थ्यचौकी इन्चार्ज मानसिं नेपाली |
|
audio_nepali_sentences_tts_326|1|ले छलफल कक्षाका महिलाकै पहलमा स्वास्थ्यचौकीको लागि |
|
audio_nepali_sentences_tts_327|1|जग्गा खरिददेखि भवन निर्माण कार्यसमेत भइरहेको बताए |
|
audio_nepali_sentences_tts_328|1|" । उनले भने, महिलाको सहभागितामा रामघाट स्वास्थ्यचौ" |
|
audio_nepali_sentences_tts_329|1|कीसमेत अब व्यवस्थित हुँदै छ । छलफल कक्षाले यस क्ष |
|
audio_nepali_sentences_tts_330|1|ेत्रका महिलामा साँच्चीकै धेरै परिवर्तन ल्याएको छ । |
|
audio_nepali_sentences_tts_331|1|के यो देख्न सकिने परिवर्तन होइन ? (सञ्चारिका फिचर |
|
audio_nepali_sentences_tts_332|1|सेवा) (गीता सुर्खेतकी पत्रकार हुन् । जना घाइते भएक |
|
audio_nepali_sentences_tts_333|1|ा छन् । संसद भवनबाट कर्मचारीहरु बाहिरिने क्रममा आक् |
|
audio_nepali_sentences_tts_334|1|रमण भएको थियो । बम आक्रमणमा मारिनेमध्ये अधिकांश सर् |
|
audio_nepali_sentences_tts_335|1|वसाधारण र संसद भवनबाट बाहिरिदै गरेका कर्मचारी परेक |
|
audio_nepali_sentences_tts_336|1|ो अधिकारीहरुले जनाएका छन् । आक्रमणलगत्तै आतंकवादी स |
|
audio_nepali_sentences_tts_337|1|ंगठन तालिवानका प्रवक्ताले अफगान गुप्तचर एजेन्सीका |
|
audio_nepali_sentences_tts_338|1|सदस्यहरुलाई लक्षित गर्दै आक्रमण गरिएको दाबी गरेका |
|
audio_nepali_sentences_tts_339|1|छन् । आक्रमणकारी हिँड्दै आएर आत्मघाती आक्रमण गरेका |
|
audio_nepali_sentences_tts_340|1|जनाइएको छ । आफगानिस्तानमा भएको यो आक्रमण केही महिना |
|
audio_nepali_sentences_tts_341|1|देखि तालिवानले गर्दै आएको हिंसात्मक आक्रमणकै शृंखल |
|
audio_nepali_sentences_tts_342|1|ा हो । आक्रमणमा एक वरिष्ठ सुरक्षा अधिकारी पनि मारिए |
|
audio_nepali_sentences_tts_343|1|का छन् । अफगानी स्वास्थ्य मन्त्रालयका अधिकारी वाहिद |
|
audio_nepali_sentences_tts_344|1|माजरोहले घाइतेहरुलाई विभिन्न अस्पतालमा उपचारका ला |
|
audio_nepali_sentences_tts_345|1|गि भर्ना गरिएको जनाएका छन् । त्यसलगत्तै आत्मघाती आक |
|
audio_nepali_sentences_tts_346|1|्रमणकारीले विस्फोट गराएका थिए । पहिलो विस्फोटमा घाइ |
|
audio_nepali_sentences_tts_347|1|ते तथा मारिएकाको उद्दार गर्न प्रहरी पुग्दैगर्दा दो |
|
audio_nepali_sentences_tts_348|1|स्रो विस्फोट भएको थियो । मंगलबार नै हेलमण्ड प्रान्त |
|
audio_nepali_sentences_tts_349|1|मा भएको आत्मघाती हमलामा ७ जना मारिएका थिए । ज्वार्इ |
|
audio_nepali_sentences_tts_350|1|ँको सल्लाहमा कुद्ने छ ट्रम्प प्रशासन प्रकाशित मिति |
|
audio_nepali_sentences_tts_351|1|" : २०७३, २७ पुस बुधबार काठमाडौँ । अमेरिकी राष्ट्रपत" |
|
audio_nepali_sentences_tts_352|1|िनिर्वाचित डोनल्ड ट्रम्प प्रशासनको वरिष्ठ सल्लाहका |
|
audio_nepali_sentences_tts_353|1|रमा आफ्ना ज्वाइँ ज्यारेड कुश्नरलाई नियुक्त गर्ने भ |
|
audio_nepali_sentences_tts_354|1|एका छन् । रियल स्टेट व्यवसायी ट्रम्पका ज्वार्इँ पनि |
|
audio_nepali_sentences_tts_355|1|रियल स्टेट व्यापारी हुन् । अाफ्ना ससुराको प्रशासनल |
|
audio_nepali_sentences_tts_356|1|ार्इ सघाउनका लागि कुश्नरले व्यवसायबाट विदा लिन लाग |
|
audio_nepali_sentences_tts_357|1|ेका हुन् । उनलाई घरेलु तथा विदेश नीति सल्लाहकारमा न |
|
audio_nepali_sentences_tts_358|1|ियुक्ति गरिएको बताइएको छ । ट्रम्पले आगामी साता अमेर |
|
audio_nepali_sentences_tts_359|1|िकाको ४५ औँ राष्ट्रपतिको रुपमा शपथग्रहण गर्दैछन् । |
|
audio_nepali_sentences_tts_360|1|व्यवसायिक पृष्ठभूमिका ट्रम्पको ज्वाँइसित निकै कुरा |
|
audio_nepali_sentences_tts_361|1|मिल्ने गरेको बताइएको छ । चुनावको बेला कुश्नरले आफ्न |
|
audio_nepali_sentences_tts_362|1|ा ससुराको चुनावी अभियानभर सहयोग गरेका थिए । चुनावी |
|
audio_nepali_sentences_tts_363|1|"रणनीति, खासगरी डिजिटल रणनीति बनाउन उनको भूमिका बढी" |
|
audio_nepali_sentences_tts_364|1|थियो । ३५ वर्षीय कुश्नर ट्रम्पकी छोरी इभान्काको पनि |
|
audio_nepali_sentences_tts_365|1|उत्तिकै साथ थियो । निर्वाचनमा विजयी पश्चात अायोजित |
|
audio_nepali_sentences_tts_366|1|पत्रकार सम्मेलनमा उनले दुबै परिचय गराउँदै मुख्य स |
|
audio_nepali_sentences_tts_367|1|हयोगीको रूपमा परिचय दिएका थिए । अमेरिकी संघीय कानून |
|
audio_nepali_sentences_tts_368|1|हरुले सरकारी कर्मचारीलाई नाफामुखी व्यवसायमा संलग्न |
|
audio_nepali_sentences_tts_369|1|हुन प्रतिबन्ध लगाएको छ । ट्रम्प परिवारले घरजग्गा व् |
|
audio_nepali_sentences_tts_370|1|"यवसायको साम्राज्य खडा गरेका छन्, जुन आफ्नो हातबाट " |
|
audio_nepali_sentences_tts_371|1|सहजै छोड्ने अवस्था आउन सक्दैन । व्यवसायलाई चटक्कै छा |
|
audio_nepali_sentences_tts_372|1|ड्न नसकिने हुँदा यो नियुक्ति प्रकरणमा ट्रम्प सपथग् |
|
audio_nepali_sentences_tts_373|1|रहणसँगै विवादमा मुछिने देखिएको छ । नातावादविरोधी अमे |
|
audio_nepali_sentences_tts_374|1|रिकी कानून र व्यवसायिक स्वार्थ पृष्ठभूमिका टकरावको |
|
audio_nepali_sentences_tts_375|1|कारण यो नियुक्ति विवादमा तानिने देखिन्छ । त्रिभुवन |
|
audio_nepali_sentences_tts_376|1|विमानस्थलमा ठूला जहाज पार्किङ गर्ने ठाँउको अभाव प् |
|
audio_nepali_sentences_tts_377|1|"रकाशित मिति : २०७३, २७ पुस बुधबार काठमाडौँ । जनाएको" |
|
audio_nepali_sentences_tts_378|1|छ । विमानस्थलका अनुसार एकपटकमा तीनवटा वाइड बडी तथा |
|
audio_nepali_sentences_tts_379|1|६ वटा न्यारो बडी जहाज राख्न नौ वटा पार्किङ बे छन् |
|
audio_nepali_sentences_tts_380|1|। तीमध्ये तीनवटामा निगम र हिमालयका जहाज बस्छन् । चार |
|
audio_nepali_sentences_tts_381|1|नम्बर बे भने मर्मत भइरहेको छ । अरू ठूला जहाज अाएमा प |
|
audio_nepali_sentences_tts_382|1|ार्किङको समस्या पर्ने गरेको अाजको नागरिक दैनिकमा स |
|
audio_nepali_sentences_tts_383|1|माचार छ । निर्वाचनको तयारीमा जुट्यो अायोग प्रकाशित |
|
audio_nepali_sentences_tts_384|1|"मिति : २०७३, २७ पुस बुधबार काठमाडौँ । स्थानीय तहको " |
|
audio_nepali_sentences_tts_385|1|संख्या र सीमांकनको प्रतिवेदन सरकारमा पुगेसँगै निर् |
|
audio_nepali_sentences_tts_386|1|वाचन आयोग निर्वाचनको तयारीमा जुटेको छ । मतदाता नामा |
|
audio_nepali_sentences_tts_387|1|वली अद्यावधिकदेखि निर्वाचन आचारसंहितासम्मको तयारी |
|
audio_nepali_sentences_tts_388|1|भइरहेको आयोगले जनाएको छ । आयोग तयारीमा जुटे पनि निर |
|
audio_nepali_sentences_tts_389|1|्वाचनका लागि आवश्यक ऐन बनेका छैनन् । दुईवटा कानुन ब |
|
audio_nepali_sentences_tts_390|1|नेका छन् भने ११ कानुन बन्न बाँकी छन् । निर्वाचन आयो |
|
audio_nepali_sentences_tts_391|1|ग अपूर्ण छ । संविधानअनुसार पाँच आयुक्त हुने भए पनि |
|
audio_nepali_sentences_tts_392|1|अहिले प्रमुख आयुक्तसहित दुईजना मात्रै छन् । आयोगले |
|
audio_nepali_sentences_tts_393|1|पूर्णता नपाए पनि काम भइरहेको आयुक्त इला शर्माले बत |
|
audio_nepali_sentences_tts_394|1|ाइन् । स्थानीय तहको निर्वाचन गराउन पाँचवटा ऐन बन्नु |
|
audio_nepali_sentences_tts_395|1|पर्ने हुन्छ । संसद्ले सोमबार निर्वाचन कसुर र सजायसम |
|
audio_nepali_sentences_tts_396|1|्बन्धी ऐन तथा स्थानीय तह निर्वाचन कार्यविधि ऐन पार |
|
audio_nepali_sentences_tts_397|1|ित गरेको छ । बाँकी तीन ऐनको विधेयक सरकारले २५ जेठमै |
|
audio_nepali_sentences_tts_398|1|" संसद्मा दर्ता गराएको छ । राजनीतिक दलसम्बन्धी, निर्" |
|
audio_nepali_sentences_tts_399|1|वाचन आयोगसम्बन्धी र मतदातासम्बन्धी ऐनको विधेयक संस |
|
audio_nepali_sentences_tts_400|1|द्मा दर्ता भएको हो । यी तीन विधेयक अहिले संसद्को रा |
|
audio_nepali_sentences_tts_401|1|ज्य व्यवस्था समितिमा छलफलमा छ । आयोगका सचिव गोपीनाथ |
|
audio_nepali_sentences_tts_402|1|मैनालीका अनुसार प्रतिनिधिसभा सदस्यसम्बन्धी र प्रद |
|
audio_nepali_sentences_tts_403|1|ेश सभा सदस्यसम्बन्धी ऐनको मस्यौदा अन्तिम तयारीमा प |
|
audio_nepali_sentences_tts_404|1|ुगेका छन् । सरकारले पनि आयोग गठन गर्नेबारे छलफल अगा |
|
audio_nepali_sentences_tts_405|1|डि बढाएको छैन । कानुन मन्त्रालयले ऐनको प्रारम्भिक म |
|
audio_nepali_sentences_tts_406|1|स्यौदा भने तयार गरिसकेको आजको नयाँ पत्रिका दैनिकमा |
|
audio_nepali_sentences_tts_407|1|समाचार छ । । सहमति जुटाउने नाममा लेखा समितिको निर्व |
|
audio_nepali_sentences_tts_408|1|"ाचन रोकियो प्रकाशित मिति : २०७३, २७ पुस बुधबार काठ" |
|
audio_nepali_sentences_tts_409|1|माडौँ । व्यवस्थापिका संसद्को निकै महत्वपूर्ण समिति |
|
audio_nepali_sentences_tts_410|1| सार्वजनिक लेखा समिति को सभापति निर्वाचन अनिश्चित |
|
audio_nepali_sentences_tts_411|1|कालका लागि स्थगित गरिएको छ । एक साताअघि नै सभामुख ओ |
|
audio_nepali_sentences_tts_412|1|नसरी घर्ती मगरले बुधबार निर्वाचन गर्न निर्देशन दिए |
|
audio_nepali_sentences_tts_413|1|"की थिइन् । तर, मंगलबार दिउँसो सभामुख घर्ती मगरले अन" |
|
audio_nepali_sentences_tts_414|1|िश्चितकालका लागि भन्दै निर्वाचन स्थगित गर्न निर्दे |
|
audio_nepali_sentences_tts_415|1|शन दिएकी हुन् । लेखा समितिको सभापतिका लागि मंगलबार |
|
audio_nepali_sentences_tts_416|1|बेलुका ५ बजेसम्मका लागि उम्मेदवारी दिने समय तोकिएक |
|
audio_nepali_sentences_tts_417|1|ो थियो । सो समय नआउँदै सभामुखले लेखा समिति निर्वाचन |
|
audio_nepali_sentences_tts_418|1|का सम्पूर्ण कार्यक्रम स्थगित गर्न निर्देशन दिएकी ह |
|
audio_nepali_sentences_tts_419|1|ुन् । स्रोतका अनुसार एमाले सदस्य सभापतिमा निर्वाचित |
|
audio_nepali_sentences_tts_420|1|हुने अवस्था आएपछि निर्वाचन कार्यक्रमलाई सहमति जुट |
|
audio_nepali_sentences_tts_421|1|ाउने नाममा पर सारिएको हो । उम्मेदवारी दिनका लागि एम |
|
audio_nepali_sentences_tts_422|1|ाले र माओवादी केन्द्रका सदस्य तयारी अवस्थामा थिए । |
|
audio_nepali_sentences_tts_423|1|लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलको राख्ने प |
|
audio_nepali_sentences_tts_424|1|रम्परा छ । लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दल |
|
audio_nepali_sentences_tts_425|1|एमालेले पाएमा एमालेका पाँचवटा सभापति हुनेछन् । माओव |
|
audio_nepali_sentences_tts_426|1|"ादीका सभापति एकजना मात्रै सीमित हुनेछन् । त्यसैले, " |
|
audio_nepali_sentences_tts_427|1|लेखा समिति एमालेले पाउने हो भने अर्को कुनै समितिको |
|
audio_nepali_sentences_tts_428|1|सभापति छोड्नुपर्ने माओवादी केन्द्रको भनाइ छ । एमाल |
|
audio_nepali_sentences_tts_429|1|ेले समितिका सदस्य पशुपति चौलागाईंलाई सभापतिका लागि |
|
audio_nepali_sentences_tts_430|1|उम्मेदवारी बनाउने तयारी गरेको छ । माओवादी केन्द्रल |
|
audio_nepali_sentences_tts_431|1|े भने समिति सदस्य हरिबोल गजुरेल र डोरप्रसाद उपाध्य |
|
audio_nepali_sentences_tts_432|1|ायमध्ये एकलाई सभापति बनाउने कुरा अघि बढाएको छ । माओ |
|
audio_nepali_sentences_tts_433|1|वादीमा गजुरेल र उपाध्यायले दाबी नछाडेपछि कसलाई उम् |
|
audio_nepali_sentences_tts_434|1|मेदवार बनाउने विवाद कायमै छ । समिति सभापतिलाई सहमति |
|
audio_nepali_sentences_tts_435|1|बाटै लैजाने कुरा भएकाले सभामुखले निर्वाचन कार्यक्र |
|
audio_nepali_sentences_tts_436|1|म स्थगित गराएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले |
|
audio_nepali_sentences_tts_437|1|" बताए । यता, कांग्रेसले भने आफ्नो उमेदवारी दिने बता" |
|
audio_nepali_sentences_tts_438|1|एको छैन । एमाले र माओवादी केन्द्रलाई मिलेर जान आग्र |
|
audio_nepali_sentences_tts_439|1|ह गरेको समितिका सदस्य रामहरि खतिवडाले बताए । लेखा स |
|
audio_nepali_sentences_tts_440|1|मितिको सभापतिको निर्वाचनका लागि २२ पुस (शुक्रबार) |
|
audio_nepali_sentences_tts_441|1|निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गरिएको थ |
|
audio_nepali_sentences_tts_442|1|ियो । व्यवस्थापिका संसद्को महासचिवको कार्यकक्ष संसद |
|
audio_nepali_sentences_tts_443|1|् भवन नयाँ बानेश्वरमा उम्मेदवारी दिनका लागि बिहान |
|
audio_nepali_sentences_tts_444|1|१० बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकिएको थियो । उम |
|
audio_nepali_sentences_tts_445|1|्मेदवारी दर्ताको समय सकिएपछि मंगलबारकै बेलुका साढे |
|
audio_nepali_sentences_tts_446|1|५ बजे उम्मेदवारीको सूची प्रकाशन गर्ने कार्यक्रम थ |
|
audio_nepali_sentences_tts_447|1|ियो । विस्तृत शान्ति सम्झौताले परिकल्पना गरेको बेपत |
|
audio_nepali_sentences_tts_448|1|्ता नागरिक छानबिन आयोग गठन हुन झन्डै १० वर्ष लाग्य |
|
audio_nepali_sentences_tts_449|1|ो । आयोगको ऐन बन्न पनि आठ वर्ष कुर्नुपर्यो । ऐन बनेक |
|
audio_nepali_sentences_tts_450|1|ो १० महिनापछि गठन भएको आयोगको कार्यावधि सकिन लागेक |
|
audio_nepali_sentences_tts_451|1|"ो छ । तर, आयोग अपांगजस्तै छ । आयोगले पाएको कार्यादेश" |
|
audio_nepali_sentences_tts_452|1|अनुसार काम गर्न आवश्यक कर्मचारीहरू छैनन् । कर्मचारी |
|
audio_nepali_sentences_tts_453|1|अभावका कारण आयोगले सोचेजस्तो काम गर्न नसकेको आयोग |
|
audio_nepali_sentences_tts_454|1|का प्रवक्ता पाठकले बताए । हामीलाई आवश्यक कर्मचारी |
|
audio_nepali_sentences_tts_455|1|"दिइएको छैन, तर पनि हामीले संक्रमणकालीन अवस्था ठाने" |
|
audio_nepali_sentences_tts_456|1|"र काम गरिरहेका छौं, उनले भने । राहत उपलब्ध गराउने " |
|
audio_nepali_sentences_tts_457|1|कुरा उल्लेख छ । सोहीअनुरूप २८ वैशाख २०७१ मा बेपत्ता |
|
audio_nepali_sentences_tts_458|1|" पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप" |
|
audio_nepali_sentences_tts_459|1|आयोग ऐन बनेको थियो । ऐन बनेको नौ महिनापछि अध्यक्षस |
|
audio_nepali_sentences_tts_460|1|हित पाँच सदस्यीय बेपत्ता पारिएका व्यक्तिको छानबिन |
|
audio_nepali_sentences_tts_461|1|आयोगको गठन भएको थियो । ऐनमा आयोगको कार्यावधि दुई वर |
|
audio_nepali_sentences_tts_462|1|्षको हुने उल्लेख छ । आयोग गठन भएको दुई वर्ष अबको एक |
|
audio_nepali_sentences_tts_463|1|महिनामा पुग्दै छ । तर पनि अहिलेसम्म आयोगलाई सरकारल |
|
audio_nepali_sentences_tts_464|1|"े आवश्यक जनशक्ति, स्रोतसाधन उपलब्ध नगराएको प्रवक्त" |
|
audio_nepali_sentences_tts_465|1|ा पाठकले बताए । आयोगले सचिव नपाउँदा करिब पाँच महिन |
|
audio_nepali_sentences_tts_466|1|"ासम्म त्यत्तिकै अलपत्र पर्यो । त्यस्तै, गठन हुनासाथ" |
|
audio_nepali_sentences_tts_467|1|आयोगले कार्यालय पाएन । अहिले आयोगले प्राप्त उजुर |
|
audio_nepali_sentences_tts_468|1|ीका आधारमा प्रारम्भिक छानबिन सुरु गरेको छ । आयोगमा |
|
audio_nepali_sentences_tts_469|1|अहिलेसम्म ३ हजार २ जना बेपत्ता भएको उजुरी परेको आय |
|
audio_nepali_sentences_tts_470|1|ोगका प्रवक्ता पाठकले जानकारी दिए । प्राप्त उजुरीमध् |
|
audio_nepali_sentences_tts_471|1|ये २ हजार ४ सयको प्रारम्भिक अध्ययन भइरहेको छ । आयोग |
|
audio_nepali_sentences_tts_472|1|ले बेपत्ता पारिएका नागरिकको खोजीका लागि एन्टी मोर् |
|
audio_nepali_sentences_tts_473|1|टम गर्न सर्वेक्षणको तयारी गरेको छ । आयोगले द्वन्द्व |
|
audio_nepali_sentences_tts_474|1|कालमा बेपत्ता भएका व्यक्तिको छानबिनको मोडालिटी तया |
|
audio_nepali_sentences_tts_475|1|र बनाएको छ । आयोगले विस्तृत छानबिन र तथ्यांक संकलनक |
|
audio_nepali_sentences_tts_476|1|ा लागि एन्टिमोर्टम तथ्यांक संकलन फाराम तयार पारी त |
|
audio_nepali_sentences_tts_477|1|थ्यांक संकलन गर्दै छ । त्यसका लागि पनि कर्मचारी तथा |
|
audio_nepali_sentences_tts_478|1|दक्ष जनशक्तिको अभाव भएको प्रवक्ता पाठकले जानकारी |
|
audio_nepali_sentences_tts_479|1|दिए । फाराममा व्यक्ति बेपत्तापूर्वका सम्पूर्ण विवरण |
|
audio_nepali_sentences_tts_480|1|उल्लेख गरिएको छ । वैयक्तिक विवरणसहित १९ पृष्ठको ला |
|
audio_nepali_sentences_tts_481|1|मो फाराम भर्न जिल्लाजिल्लामा कर्मचारी खटाउनुपर्ने |
|
audio_nepali_sentences_tts_482|1|भए पनि कर्मचारीको अभाव भएको उनको भनाइ छ । प्रवक्ता |
|
audio_nepali_sentences_tts_483|1|पाठकका अनुसार विस्तृत अध्ययनका लागि तथ्यांक संकलन |
|
audio_nepali_sentences_tts_484|1|गर्न एन्टिमोर्टम फाराम भरिने उनले जानकारी दिए । बेप |
|
audio_nepali_sentences_tts_485|1|त्ता पारिएका व्यक्तिको शव उत्खननका बेला पहिचान गर् |
|
audio_nepali_sentences_tts_486|1|न सहयोग पुग्ने एन्टिमोर्टम प्रविधिको प्रयोग गरिनेछ |
|
audio_nepali_sentences_tts_487|1|। आयोगले शव उत्खननका लागि काठमाडौं विश्वविद्यालयका |
|
audio_nepali_sentences_tts_488|1|मानवशास्त्रीहरूको सहयोग लिइने प्रवक्ता पाठकले जान |
|
audio_nepali_sentences_tts_489|1|कारी दिए । शव उत्खननका लागि समेत जनशक्तिको अभाव रहे |
|
audio_nepali_sentences_tts_490|1|को उनले बताए । यही अवस्थामा आयोगले यति नै समयभित् |
|
audio_nepali_sentences_tts_491|1|र काम सम्पन्न गर्न सक्छ भन्न नसकिने उनले बताए । मोड |
|
audio_nepali_sentences_tts_492|1|ल स्थापित गर्ने तयारीमा छौं । राजधानी दैनिकमा विध |
|
audio_nepali_sentences_tts_493|1|ुर ढकालले समाचार लेखेका छन् । तीन वर्षभित्र मुलुकको |
|
audio_nepali_sentences_tts_494|1|अार्थिक वृद्धिदर सात गुणाले बढाउने लक्ष्य प्रकाशि |
|
audio_nepali_sentences_tts_495|1|"त मिति : २०७३, २७ पुस बुधबार काठमाडौँ । सरकारले आगा" |
|
audio_nepali_sentences_tts_496|1|मी तीन वर्षभित्रमा मुलुकको आर्थिक वृद्धिदर सात गुण |
|
audio_nepali_sentences_tts_497|1|ाभन्दा बढी वृद्धि गर्ने महत्वाकांक्षी योजना सार्वज |
|
audio_nepali_sentences_tts_498|1|निक गरेको छ । यस वर्ष मुलुकको आर्थिक वृद्धिदर जम्मा |
|
audio_nepali_sentences_tts_499|1|शून्य दशमलव ७७ प्रतिशत छ । योजना आयोगले बनाउने योज |
|
audio_nepali_sentences_tts_500|1|नाका आधारमा अर्थ मन्त्रालयले बजेट तर्जुमा गर्छ । गर |