text
stringlengths
0
1.31k
जब मंगलबजार पुगे पूर्वयुवराज पारस शाह (फोटोफिचर)
[(3, 11, 'Location', 'मंगलबजार'), (30, 38, 'Person', 'पारस शाह')]
ढाकाटोपी र चस्मा लगाएका चौधरीलाई सपथका लागि सिंहदरबारमा संसदका कर्मचारीहरुले सपथस्थलसम्म पुर्‍याएका थिए।
[(24, 29, 'Person', 'चौधरी'), (44, 53, 'Location', 'सिंहदरबार')]
नेभर लुक अवे (जर्मनी
[(14, 20, 'Location', 'जर्मनी')]
अझै पनि गाउँघरमा यही रीत कायम छ।
[]
कम्पनी रजिष्ट्रार कार्यालयको पत्रमा भने एनबी बाट्रा हरिसिद्धिको सहायक कम्पनी रहेको उल्लेख छ।
[(0, 26, 'Organization', 'कम्पनी रजिष्ट्रार कार्यालय'), (40, 61, 'Organization', 'एनबी बाट्रा हरिसिद्धि')]
अनि अन्तिममा बाँसको 'डम्फे' ल्याएर तारादेवीलाई थमाउँदै भनेछन्, 'यसमै देऊ।
[(35, 43, 'Person', 'तारादेवी')]
’, ‘कति पैसा बोकेर ल्याएको?
[]
नेपालतर्फ नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा अधिग्रहण गरिएको ९० बिगाह क्षेत्रफलको जग्गा एक दशकदेखि अलपत्र अवस्थामा छ।
[(0, 5, 'Location', 'नेपाल'), (38, 44, 'Location', 'जयसपुर'), (10, 34, 'Organization', 'नेपालगञ्ज उपमहानगरपालिका'), (90, 96, 'Date', 'एक दशक')]
बरु हिजो कमैया बस्न बाध्य पारिएका थारु समुदायका कृषि मजदूरहरू लगायत सबै जात र समुदायको सहभागितामा जारी गरिएको संविधान कार्यान्वयन गर्दै हामी समृद्ध नेपाल, सुखी नेपालीको ध्येय हासिल गर्न अग्रसर छौं’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।
[(4, 8, 'Date', 'हिजो'), (148, 153, 'Location', 'नेपाल'), (212, 215, 'Person', 'ओली')]
हामी मजदुरी गर्ने कारखानामा उनी साँझ काम गर्दा रहेछन्।
[]
बिएड वा एमएड डिग्री र त्यसपछि १० महिने तालिम लिएर लाइसेन्स प्राप्त गरेको व्यक्ति मात्र शिक्षक हुन योग्य ठहरिन्छ।
[(30, 38, 'Date', '१० महिने')]
रामग्राम नगरपालिकाले करारमा स्वयंसेवक शिक्षक भर्ना गर्ने तयारी गरिरहेको नगरपालिकाका सूचना अधिकारी एवं शिक्षा शाखा प्रमुख तोयनाथ लम्सालले जानकारी दिए।
[(0, 18, 'Organization', 'रामग्राम नगरपालिका'), (121, 134, 'Person', 'तोयनाथ लम्साल')]
५८ वर्षको जीवनभित्र नेपाली साहित्यफाँटमा जे जस्ता काव्यकृति नेपाली वाङ्मय क्षेत्रलाई दिएर उनी भौतिक रूपमा विदा भए अब उनको सम्मानमा उनका अनुयायीले उनले हिँडेको मार्गलाई फराकिलो बनाउँदै धवलागिरि, माछापुच्छे«, अन्नपूर्णको जस्तो गौरव र फेवाको जस्तो अटल आस्था र विश्वास राखेर उनको सिर्जनाको सौन्दर्यलाई सुवासित र सुशोभित गराउनु वर्तमानको माग हो।
[(0, 7, 'Date', '५८ वर्ष'), (184, 192, 'Location', 'धवलागिरि'), (194, 204, 'Location', 'माछापुच्छे'), (207, 216, 'Location', 'अन्नपूर्ण')]
युरोप, अमेरिका, एसिया, साउदी अरब लगायत धेरै देशमा उसले सेवा दिइरहेको छ।
[(0, 5, 'Location', 'युरोप'), (7, 14, 'Location', 'अमेरिका'), (16, 21, 'Location', 'एसिया'), (23, 32, 'Location', 'साउदी अरब')]
उसका लागि चेतेश्वर पुजाराले बिस्फोटक ब्याटिङ गरे।
[(10, 25, 'Person', 'चेतेश्वर पुजारा')]
बाबा १८ वर्षको हुनुहुन्थ्यो।
[(5, 12, 'Date', '१८ वर्ष')]
शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले  नागरिकका व्यवहारिक समस्या सुल्झाउन कित्ताकाट खुकुलो बनाइएको जानकारी दिइन्।
[(0, 8, 'Date', 'शुक्रबार'), (88, 100, 'Person', 'पद्मा अर्याल')]
अब म जाने हरेक स्कुल र कलेजमा विद्यार्थीलाई मेरो हातमा बनाएको ट्याटु देखाउनासाथ दुई चार जनाले मात्र ‘सितारामको हातमा ट्राफिक नियम पालना गरौं’ सम्झिए भने पनि उनीहरू केही हदसम्म सुरक्षित रहन सक्छन्।
[(101, 108, 'Person', 'सिताराम')]
सन् २०२० सम्म अरू सहरमा पनि उपलब्ध भइसक्नेछ।
[(0, 8, 'Date', 'सन् २०२०')]
त्यसलाई आजै रोक्न भन्छु।
[(8, 11, 'Date', 'आजै')]
हिजो प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थिया।
[(0, 4, 'Date', 'हिजो')]
सरकारी स्वामित्वको बुटवल धागो कारखाना र हेटौंडा कपडा उद्योग बन्दको प्रभाव कपास खेतीमा देखिएको छ।
[(19, 37, 'Organization', 'बुटवल धागो कारखाना'), (40, 59, 'Organization', 'हेटौंडा कपडा उद्योग')]
यदि बीबीएलमा सन्दीपको टिम स्टार्स प्लेअफसम्म पुगेमा सन्दीप अष्ट्रेलिया जानेछन्।
[(4, 10, 'Event', 'बीबीएल'), (13, 19, 'Person', 'सन्दीप'), (52, 58, 'Person', 'सन्दीप'), (59, 70, 'Location', 'अष्ट्रेलिया')]
रा १ त ६३५ नम्वरको ट्याक्टरमा लोडेड मेसिन विस्फोट हुँदा बर्दिया जिल्ला निवासी ४२ वर्षीय विष्णुचन्द्र चौलागाई,कैलालीका जनक न्यौपाने र रोल्पाको त्रिवेणी ६ निवासी धनबहादुर पुन घाइते भएका छन्।
[(56, 63, 'Location', 'बर्दिया'), (78, 87, 'Date', '४२ वर्षीय'), (88, 108, 'Person', 'विष्णुचन्द्र चौलागाई'), (109, 115, 'Location', 'कैलाली'), (118, 130, 'Person', 'जनक न्यौपाने'), (133, 139, 'Location', 'रोल्पा'), (142, 150, 'Location', 'त्रिवेणी'), (160, 172, 'Person', 'धनबहादुर पुन')]
यसबारे काठमाडौं महानगरका उपमेयर हरिप्रभा खड्गीसँग सोध्दा उनले आफू अनभिज्ञ रहेको बताइन्।
[(7, 22, 'Organization', 'काठमाडौं महानगर'), (32, 46, 'Person', 'हरिप्रभा खड्गी')]
बैशाखदेखि सेयर कारोबारमा प्यान नम्वर अनिवार्य गराउन धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएपछि नेप्सेले यस सम्वन्धमा लगानीकर्ताका प्रतिनिधीहरुसित छलफल गरेको हो।
[(0, 5, 'Date', 'बैशाख'), (52, 66, 'Organization', 'धितोपत्र बोर्ड')]
अपांगता भएकी हीरा हिँडडुल गर्न नसक्ने भएकाले आफूले घरमै पुगेर नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी गैरेले बताए।
[(105, 109, 'Person', 'गैरे')]
त्यसै गरी सुदूरपश्चिम प्रदेशकै प्रख्यात बैतडीको छलिया नाचको अहिले सुदूरपश्चिमभरि नै माग हुने गरेको छ ।
[(10, 28, 'Organization', 'सुदूरपश्चिम प्रदेश'), (40, 45, 'Location', 'बैतडी')]
प्रधानमन्त्रीले केही समययता विप्लव माओवादीले गराएका हिंसात्मक घटनाको फेहरिस्त सुनाउँदै भने, 'उदयपुरमा चुनाव बेला नेपाली कांग्रेसका नेताको खुट्टा काटियो।
[(93, 99, 'Location', 'उदयपुर'), (113, 128, 'Organization', 'नेपाली कांग्रेस'), (28, 42, 'Organization', 'विप्लव माओवादी')]
सानोसानो सभासम्मेलन नै गर्न मिल्ने गज्जबको ढुङ्गा रहेछ।
[]
तर भोलि पल्ट मात्र भनेपछि भोलिको प्रतिक्षामा रह्यौ।
[(3, 12, 'Date', 'भोलि पल्ट'), (26, 30, 'Date', 'भोलि')]
अर्कोतिर प्रहरी घरबाहिर ढुकेर बस्ने,' विष्णुकुमारीले भनिन्, 'हामी पूरै परिवार एकदमै डराउन थाल्यौं।
[(38, 50, 'Person', 'विष्णुकुमारी')]
महोत्सवको तेस्रो दिन बिहान त्यहाँको वातावरण र थारू बस्ती डुल्दै हिडेँ।
[(10, 20, 'Date', 'तेस्रो दिन')]