text
stringlengths
0
1.31k
[(0, 5, 'Person', 'पौडेल'), (60, 65, 'Person', 'दर्जी')]
नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले वाइड बडी जहाज खरिदमा भएको अनियमितता छानबिन गर्न सरकारले कानुनविपरित समिति गठन गरेको बताएका छन्।
[(0, 15, 'Organization', 'नेपाली कांग्रेस'), (34, 48, 'Person', 'प्रकाशमान सिंह')]
उनी सहकर्मी सुनिल दाइ र कृष्ण दाइसँगै आएकी रहछिन्।
[(12, 17, 'Person', 'सुनिल'), (24, 29, 'Person', 'कृष्ण')]
तर पछिल्लो समय नेपाली राजनीति र परराष्ट्र नीतिको केन्द्रमा आइपुगेको छ, सात समुद्रपारिको भेनेजुयला।
[(88, 97, 'Location', 'भेनेजुयला')]
उक्त समर्थन अहिले पनि जारी रहेको संघका महासचिव श्रेष्ठले बताए।
[(47, 54, 'Person', 'श्रेष्ठ')]
नेपाली सेनाको प्रवक्तामा यामप्रसाद ढकाल
[(0, 11, 'Organization', 'नेपाली सेना'), (25, 39, 'Person', 'यामप्रसाद ढकाल')]
विशेष अदालतसमेत प्रयोग गरेर तीन जना न्यायाधीशको तीन राय व्यक्त गराए।
[(0, 11, 'Organization', 'विशेष अदालत')]
बुधबार अपरान्ह नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै नेता थापाले सो विधेयक रोक्न र सच्याउनका लागि आफूहरू संसदको फूल हाउसमा लडाइँ जारी राख्ने चेतावनी पनि दिए।
[(15, 28, 'Location', 'नयाँ बानेश्वर'), (101, 105, 'Person', 'थापा'), (0, 6, 'Date', 'बुधबार')]
कृषि पेशाप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइका कारण कोदोको उत्पादन घट्दै गएको अवस्थामा कृषकलाई अभिप्रेरित गर्ने उद्देश्यका साथ कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनुदानमा कोदो चुट्ने उपकरण वितरण गरेको छ ।
[(125, 131, 'Location', 'कास्की'), (134, 154, 'Organization', 'अन्नपूर्ण गाउँपालिका')]
गत वर्ष मात्र प्रतिकिलो १० हजारदेखि १३ हजारसम्मका दरले टिमुरको तेल काठमाडौँ पठाएको उद्योग सञ्चालक हरिप्रसाद न्यौपानेले जानकारी दिए।
[(0, 7, 'Date', 'गत वर्ष'), (67, 75, 'Location', 'काठमाडौँ'), (98, 116, 'Person', 'हरिप्रसाद न्यौपाने')]
उक्त नयाँ फोन जेड ग्रिन रंगमा सार्वजनिक गर्ने ओप्पोको योजना छ।
[(46, 51, 'Organization', 'ओप्पो')]
करिब दुई वर्षअघि 'टुटल एप' चलाएर मोटरसाइकलबाट यात्रु ओसार्ने काम सुरू भएको थियो।
[(5, 13, 'Date', 'दुई वर्ष')]
प्रथम जननिर्वाचित सरकारले भर्खरै गठन गरेको पुरातत्व तथा संस्कृति विभागमा मलाई निर्देशक बनाएको थियो।
[(43, 70, 'Organization', 'पुरातत्व तथा संस्कृति विभाग')]
९० वर्ष लामो इतिहास बोकेको यो अस्पताल प्रथम विश्वयुद्धपछि ब्रिटिस सरकारको सहयोगमा बनेको हो।
[(0, 7, 'Date', '९० वर्ष'), (58, 71, 'Organization', 'ब्रिटिस सरकार')]
चीनले भने भेनेजुयलामा अमेरीकी हस्तक्षेपको विरोध गर्दै त्यसले ल्याउने दुष्परिणामको अमेरिका जिम्मेवार हुनुपर्ने चेतावनी दिएको छ।
[(0, 3, 'Location', 'चीन'), (10, 19, 'Location', 'भेनेजुयला'), (82, 89, 'Location', 'अमेरिका')]
तल बागमती उस्तै वेगमा बग्दै थियो।
[(3, 9, 'Location', 'बागमती')]
कोदो खेतीको प्रवद्र्धन गर्न तथा यसको महत्वबारे जानकारी दिन अन्नपूर्ण गाउँपालिकाको सहयोगमा वडा नं ४ स्थित भदौरे देउरालीमा यस वर्ष ल्होसारका अवसरमा कोदो महोत्सव गरिएको थियो ।
[(59, 79, 'Organization', 'अन्नपूर्ण गाउँपालिका'), (129, 136, 'Event', 'ल्होसार'), (121, 128, 'Date', 'यस वर्ष')]
बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग खेलिरहेका सन्दिप लामिछाने पहिलो पटक टिममा अटाएनन्।
[(0, 8, 'Location', 'बंगलादेश'), (16, 37, 'Event', 'बंगलादेश प्रिमियर लिग'), (48, 63, 'Person', 'सन्दिप लामिछाने')]
दर्जीका सबै बैंक खाता रोक्का गर्न लगाइएको छ।
[(0, 5, 'Person', 'दर्जी')]
यो मात्र होइन, दिलुसँग गौचनका ‘के देखेर आयौ तिमी मेरो जीवनमा’ ‘धेरै वर्ष बित्यो तिम्रो चिठी नआएको’ लगायतका गीत बाँकी नै छन्।
[(15, 19, 'Person', 'दिलु'), (23, 27, 'Person', 'गौचन')]
संयुक्त राष्ट्रसंघको स्थायी नियोगका लागि सिफारिस मणिप्रसाद भट्टराई, क्यानडाका लागि सिफारिस भृगु ढुंगाना र कुवेतका लागि सिफारिस दुर्गाप्रसाद भण्डारीको सुनुवाइ बिहान ११ बजेदेखि हुन लागेको हो।
[(0, 18, 'Organization', 'संयुक्त राष्ट्रसंघ'), (49, 66, 'Person', 'मणिप्रसाद भट्टराई'), (68, 75, 'Location', 'क्यानडा'), (91, 103, 'Person', 'भृगु ढुंगाना'), (106, 111, 'Location', 'कुवेत'), (127, 147, 'Person', 'दुर्गाप्रसाद भण्डारी')]
जीवनमा ९५ वर्षको अनुभव सँगालेकी कृष्णकुमारीसँग पुराना इतिहास खोतल्ने जमर्को गर्दा एउटा रमाइलो वार्ता तयार भयो।
[(7, 14, 'Date', '९५ वर्ष'), (32, 43, 'Person', 'कृष्णकुमारी')]
प्रधानमन्त्री ओलीले थारु समुदायले  आजकै दिन मनाउने माघी पर्वलाई स्वतन्त्रता दिवसको रूपमा उपयोग गर्नुपर्ने बताए।
[(14, 17, 'Person', 'ओली'), (51, 60, 'Event', 'माघी पर्व')]
नेपाल जनाउने केही न केही वस्तु साथै बोक्ने दाजुले आफूले लगाएको नेपाली क्रिकेट टिमको जर्सी देखाउँदै 'यो देखेनौ?
[(0, 5, 'Location', 'नेपाल')]
भट्टराईले आजको दिनमा अनशनरत डाक्टर गोविन्द केसी गलत भएको प्रतिक्रिया दिए।
[(0, 7, 'Person', 'भट्टराई'), (10, 12, 'Date', 'आज'), (35, 47, 'Person', 'गोविन्द केसी')]
र, शिक्षक तयारी कोर्स पूरा गरेको हुनुपर्ने।
[]
रेखा थापाले हान्न सक्ने मैले नसक्ने?
[(0, 9, 'Person', 'रेखा थापा')]
संविधानमै शिक्षाबाट कोही पनि बञ्चित हुन नपर्ने उल्लेख भएकाले उनीहरूका लागि घरमै शिक्षाको व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए।
[(149, 170, 'Person', 'नरेन्द्रप्रसाद अवस्थी')]
त्यसमा पनि श्रीमानलाई चित्त बुझेको रहेनछ।
[]
‘भ्यालुएसन’ भइसक्यो, यो पनि ‘कन्डिशनल’ छ, सात करोड ६० लाख डलर मूल्य पुग्छ’, निर्देशक श्रेष्ठले भने।
[(85, 92, 'Person', 'श्रेष्ठ')]
रुट परिवर्तन गरिएमा स्वीकृत प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदमा संशोधन गर्नु पर्ने हुँदा यसको पुनः अध्ययन गरि स्वीकृतिको प्रकृया अगाडि बढाउँदा कम्तीमा पनि २ वर्षको समयावधि लाग्ने लगायतका समस्यालाई निर्माण ढिलाई हुने जनाएको छ ।
[(159, 165, 'Date', '२ वर्ष')]
यो बाटोको अर्को विशेषता भनेको काठमाडौंका भर्भराउँदा तन्नेरी जोडीलाई सप्ताहन्तमा मोटरसाइकल यात्रा गराउनु पनि रहेछ।
[(30, 38, 'Location', 'काठमाडौं')]
यसैबीच आजको बैठकले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड) विधेयक २०७५लाई विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
[(7, 9, 'Date', 'आज'), (26, 38, 'Organization', 'लोकसेवा आयोग')]
अनि जाँच दिएको।
[]