en
stringlengths
1
2.57k
ne
stringlengths
1
2.77k
Collection of statistics on nutrition will be institutionalized for the purpose. 8. The National Nutrition coordination Committee will be strengthened and a food and nutrition surveillance unit will be set up to maintain inter-regional coordination for the effective implementation of programmes.
पोषणअन्तगृत कृषि, स्वास्थ्य, शिक्षा र स्थानीय विकाससम्बन्धी कार्यक्रमको प तथ्याङ्क सङ्कलन कार्यलाई संस्थागत गरिनेछ ् भावकारी कार्यान्वयनको लागि अन्तरक्षेत्रीय समनवय गर्न राष्टिँ्रय पोषण समन्वय समितिलाई सुदृढ गरिनेछ र खाद्य तथा पोषण सर्भिलेन्स इक ाईको व्यवस्था गरिनेछ
Further, the nutrition programmes under the agriculture, health, education and local development sector will be made effective.
यसको साथै स्वास्थ्य, कृषि, शिक्षा र स्थानीय विकासअन्तर्गतको पोषण कार्यक्रमलाई पनि प्रभावकारी बनाइनेछ।
Though a lot of investment had been made in the development projects in the past, an examination of development activities reveals that if, on the one hand, plans were not implemented according to the fixed schedule, on the other, satisfactory results were not obtained from the projects whose implementation was completed.
अनुगमन तथा मूल्याङ्कन विगतमा विकास आयोजनाहरुमा प्रसस्त लगानी भए तापनि विकासतर्फको गतिविधि हेर्दा एकातिर धेरैजसो आयोजनाहरु निर्धारित समयमा कार्यान्वयन हुन सकिरहेका छैनन ्भने अर्कोतिर कार्यान्वयन पूरा भएका आयोजनाहरुबाट पनि सन्तोषप्रद उपलब्धि हासिल भइरहेका छैनन्
In this context, it is essential to give attention to the economized use of means and resources to increase the preparedness and efficiency in implementing the plan and programme.
यस परिप्रेक्ष्यमा उपलब्ध स्रोत र साधनको मितव्ययी उपयोग गरी आयोजना (तथा कार्यक्रम) कार्यान्वयनमा तदारुकता तथा दक्षता बढाउनेतर्फ ध्यान दिनु नितान्त आवश्यक छ
For this, a mechanism to select the suitable projects, remove obstacles in implementation and complete projects within the stipulated time, is of great importance.
यसको लागि उपयुक्त खालको आयोजना छनौट गर्ने र कार्यान्वयनमा आइपरेका अवरोधहरु हटाउने प्रक्रियाकासाथै निर्धारित अव िधभित्र आयोजना सम्पन्न गर्ने संयन्त्रको ठूलो महत्व हुन्छ
This kind of mechanisms can be developed by strengthening the system of regular monitoring and evaluation of various activities of the projects.
आयोजनाको विभिन्न क्रियाकलापहरुको निरन्तर अनुगमन तथा मूल्याङ्कन गर्ने व्यवस्थाको सुदृढीकरणबाट यस्तो संयन्त्रको विकास गर्न सकिनेछ
An analysis of the problems of on-going development projects indicates that most of the projects and programmes are unable to attain their targets because the selection process is not fixed and practical; projects are not completed in time; expenses exceed the allotted amount; loans and assistance funds are underutilized; completed projects are in need of proper repair maintenance and are unable to attain permanence.
हालका आयोजनाहरुको समस्यातर्फ केलाउँदा छनौट प्रक्रिया निश्चितर व्यावहारिक कार्यक्रमका लागि छुट्याइएको ऋण तथा सहायताअन्तगृतको रकम धेरै कम मात्र खर्च हुन सक्नु, पूरा भएका आयोजनाहरुको उचित मर्मत सम्भार नहुनु र तिनीहरुले स्थायित्व प्राप्त गर्न नसक्नु, आयोजना तर्जुमा हुँदा आयोजनाको सपनहुनु, समयमा आयोजनासम्पन्न नुहुनु, पूर्व निश्चित रकमभन्दा लागत बढ ्कलता सूचकाङ्कस्पष्ट निर्धारण नहुनु, आयोजनाको मूल्याङ्कनको निमित्त आधार रेखा सर्वेक्षण नहुनु, उपलब्धिहरुको समीक्षात्मक मूल्याङ्कन गर्ने नियमित परिपाटि नहुनुजस्ता कारणहरुले अधिकतर अयोजना तथा कार्यक्रमहरुले लक्षित उपलब्धि हासिल गर्न सकेको पाइँदैन।
The institutional arrangement for monitoring and evaluation is very weak.
अनुगमन तथा मूल्याङ्कनसम्बन्धी संस्थागत व्यवस्था निकै कमजोर छ
Under the National Planning commis sion's monitoring procedure, a progress report of the implementation of development projects is submitted every four months and on the basis of this review, implementation is carried out.
यिनै पक्षहरुलाई मध्यनजर गरी आठौं योजनाको अनुगमन तथा मूल्याङ्कनसम्बन्धी उद्देश्य, नीति एवं कार्यक्रम त य गरिएको छ।
4. To update information on the project investments and achievements, and to make such information reliable and easily accessible.
द्ध आयोजनाहरुको लगानी एवं उपलब्धिसम्बन्धी जानकारी अद्यावधिक राख्नु रघ
Policies The monitoring and evaluation policies are as follows: 1.
नीति : अनुगमन तथा मूल्याङ्कनको नीतिहरु यस प्रकार छन ज्ञ
The monitoring and evaluation system will be provided with political commitment from the highest government executive body and it will be considered as the main strategy in effecting reforms in the development administrative machinery.
व्यवस्थालाई सरकारको कार्यकारिणीको उच्चतम तहबाट राजनैतिक प्रतिबद्धता प्रदान गरी विकास प्रशासन सुधार संयन्त्रको प्रमुख कडीको रुपमा लिइनेछ र माथिल्लो तहबाट निरन्तर मार्गदर्शन तथा सम्बद्धता प्रदान गरिनेछ अनुगमन तथा मूल्याङ्कन।
2. Institutional reform will be made to strengthen the monitoring and evaluation system at the central level.
द्द केन्द्रीयस्तरमा अनुगमन तथा मूल्याङ्कन व्यवस्था सुदृढ पार्न संस्थागत सुधारहरु गरिनेछन्।
3. To develop effective monitoring and evaluation network, separate monitoring and evaluation units will be set up in ministries and departments, and these will be strongly linked with the central unit of monitoring and evaluation system.
घ अनुगमन तथा मूल्याङ्कनको प्रभावकारी परिपाटीको विकास गर्न मन्त्रालय तथा विभागमा छुँट्टै अनुगमन तथा मूल्याङ्कन इकाईहरु स्थापना गरी यिनीहरुलाई केन्द्रीय अनुगमन तथा मूल्याङ्कन प्रणालीसँग बलियो रुपमा आवद्ध गराइनेछ। द्ध
4. An appropriate work procedure will be formulated to solve the problems faced in the implementation of the projects.
आयोजना सञ्चालनमा आइपरेका समस्याहरुको निराकरण गर्न उपयुक्र कार्य प्रणालीको तर्जुमा गरिनेछ।
5. Monitoring and evaluation will be used to assess the work-efficiency and career developme nt of the government employees.
छ अनुगमन तथा मूल्याङ्कनलाई कर्मचारीहरुको कार्यक्षमताको मूल्याङ्कन तथा वृत्तिविकासमा प्रयोग गर्ने नीति लिइनेछ।
6. Separate service cadre will be created for the personnel working in planning, monitoring and evaluation as knowledge of planning, management, implementation, and data collection and analysis is essential for monitoring and evaluation works.
ट अनुगमन तथा मूल्याङ्कनकार्यमा योजना, व्यवस्थापन, कार्यान्वयन र तथ्याङ्क सङ्कलन तथा विश्लेाषणसम्बन्धी ज्ञानको विशेष आवश्यकता पर्ने भएकोले योजना, अनुगमन तथा मूल्याङ्कनको लागिछुँट्टै सेवासमूह गठन गरिनेछ। ठ
7. In order to make the project implementation more people-oriented and objective-oriented, political institutions and consumer groups will be made to participate in the monitoring and evaluation of projects at various levels.
आयोजना कार्यान्वयनलाई बढी जनमुखी तथा उद्देशयमुखी बनाउँदै लैजानको लागि राजनैतिक संस्था र उपभोक्तासमूहलाई विभिन्न तहको अनुगमन तथा मूल्याङ्कनमा सरीक बनाइनेछ।
8. Universities and other academic institutions will also be involved as required in carrying out on-going, midterm and final evaluations of projects and programmes to expedite implementation of the projects, to carry out impartial evaluation of programmes already implemented, to develop the concept for new projects and to draw lessons from the projects under implementation.
ड कार्यान्वयनमा रहेका आयोजनाहरुलाई बढी प्रभावकारी रुपमा सञ्चालन गर्न तथा कार्यान्वयन भइसकेका आयोजनाहरुबाट उपलब्धिको निष्पक्ष लेखाजोखा गर्न नयाँ आयोजनाहरुको अवधारणा विकास गर्न र तिनीहरुबाट कार्यान्वयन पक्षको अनुभवहरु समेट्न आयोजना तथा कार्यक्रमहरुको उपादेयताअनुसार विश्वविद्यालय एवं अन्य अध्ययनमूलक संस्थाहरुबाट पनि अद्यावधिक, मध्यावधि तथा अन्तिम मूल्याङ्कनहरु गराइनेछन्। कार्यक्रम
Programmes
ज्ञ
1. The National Development Action Committee will be formed under the Chairmanship of the Prime Minister to coordinate inter-ministerial activities and to solve problems that require high level action.
अन्तरमन्त्रालय समन्वयात्मक कार्य गर्न र उच्चस्तरबाट समाधान गर्नुपर्ने खालका समस्याहरुको निराकरण गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्टिँ्रय विकास समस्या समाधान समितिको गठन गरिनेछ
The concerned minister, the finance minister, general administration minister, the Vice-Chairman of the National Planning commission, the concerned members and the member concerning the monitoring and evaluation in the National Planning Commission and the chief secretary will be the members of this committee.
यस समितिको सदस्यहरुमा सम्बन्धित मन्त्री, अर्थ मन्त्री, सामान्य प्रशासन मन्त्री, राष्टिँ्रय योजना अयोगका उपाध्यक्ष, सम्बन्धित सदस्य एवं अनुगमन तथा मूल्याङ्कन हेर्ने सदस्य र मुख्य सचिव रहनेछन ्
The committee will meet regularly once in every four months.
यो समितिको बैठक नियमित रुपमा प्रत्येक चार महिनामा बस्नेछ।
2. The central monitoring and evaluation division of the National Planning Commission will be the central unit for the institutional development and operation of the monitoring and evaluation system.
सञ्चालन गर्न केन्द्रीय इकाईको रुपमा राष्टिँ्रय योजना अयोगअन्तर्गत 166केन्द्रीय अनुगमन एवं मूल्याङ्कन महाशाखा134 रहनेछ र यस महाशाखामा उपयुक्त दक्षहरुको संयोजन तथा कम्प्युटर आदिको व्यवस्था गरिनेछ
Appropriate skilled manpower and computer and other facilities will be made available at this division.
अनुगमन एवं मूल्याङ्कन व्यवस्थाको संस्थागत विकास तथा घ
3. on the basis of work load and number of types of projects, separate monitoring and evaluation division or separate monitoring and evaluation section in the Planning Divisions of the ministry will be formed as required in every ministry.
प्रत्येक मन्त्रालयहरुमा कार्यबोझ, आयोजनाहरुको संख्या वा आयोजनाहरुको किसिमको आधारमा आवश्यकताअनुसारछुँट्टै अनुगमन एवं मूल्याङ्कन महाशाखा वा विद्यमान योजना महाशाखाअन्तर्गत छुँट्टै अनुगमन एवं मूल्याङ्कन शाखा स्थापना गरिनेछ।
4. A separate service cadre related to economic planning, monitoring and evaluation will be formed to develop skilled manpower for monitoring and evaluation system.
द्ध अनुगमन तथा मूल्याङ्कन शाखाङ्गमहाशाखाहरुमा दक्ष जनशक्तिको व्यवस्था गर्न आर्थिक योजना अनुगमन तथा मूल्याङ्कनसम्बन्धी अलगगै सेवाको गठन गरिन ेछ
Under this cadre national and sectoral planning service sub-groups will be created and statistical service sub-group will also be merged with this cadre. Arrangements for professional development (promotion etc.) will be made under this cadre.
सेवाभित्र राष्टिँ्रय योजना, विषयगत योजना र तथ्याङ्क उपसमूह व्यवस्थागरी वर्तमान तथ्याङ्क सेवालाई यो सेवाको उपसमूहमा मिलान गरिनेछ र गठित उपसमूहभित्र नै वृत्ति विकास (पदोन्नति आद) को व्यवस्था मिलाइनेछ। छ
5. Suitable training institutions, among those functioning in the country will be strengthened for the provision of efficient training.
दक्ष तालिम व्यवस्थाको लागि देशभित्र सञ्चालनमा रहेका ालिम संस्थाहरुमध्ये त उपयुक्त संस्थालाई सुदृढीकरण गरिनेछ। ट
6. To provide continuity to the process of monitoring and evaluation and to solve the problems that arise in the process of operation and implementation of the projects, following steps will be taken:
अनुगमन एवं मूल्याङ्कन प्रक्रियालाई निरन्तरता प्रदान गर्न र आयोजना सञ्चालन एवं कार्यान्वयनको क्रममा देखा पर्ने समस्याहरुको निराकरण समयमै गर्न निम्न कदमहरु चालिनेछन् :
(a) Apart from the previously mentioned National Development Action Committee, a Ministerial Level Development Action Committee will be constituted under the chairmanship of the concerned minister.
(क) पूर्व उल्लिखित राष्टिँ्रय विकास समस्या समाधान स मितिको अतिरिक्त सम्बन्धित मन्त्रीको अध्यक्षतामा मन्त्रालयस्तरमा मन्त्रिस्तरीय विकास समस्या समाधान समिति गठन गरिनेछ
In this committee, the concerned secretary, the representatives of the finance ministry, general administration ministry, National Planning Commission, the concerned departmental chief and chiefs of the planning and the monitoring divisions of the ministry will be the members.
यसमा सम्बन्धित सचिव, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, राष्टिँ्रय योजना आयोगका प्रतिनिधि, सम्बन्धित विभागीय प्र मुख, मन्त्रालयका योजना महाशाखा प्मुख र अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सदस्य हुनेछन ।
(b) Reporting will be regularised by developing monitoring and evaluation reporting formats and appropriate indicators according to the nature of the projects.
(ख) आयोजनाहरुको प्रकृति अनुरुप अनुगमन तथा मूल्याङ्कनसम्बन्धी रिपोर्टिङ्ध फारम र उपयुक्त सूचकाङ्कको विकास गरी नियमित रुपमा रिपोर्टिङ्ध गराइनेछ।
(c) Impartial on-going, mid -term and impact evaluations of the projects will be done according to the needs. universities and academic institutions will also be involved in this task.
(ग) उपयुक्तताअनुरुप आयोजनाहरुको निष्पक्ष अद्यावधिक मध्यावधि र प्रभाव मूल्याङ्कन गर्न लगाइने र यस कार्यमा विश्वविद्यालय तथा अध्ययनमूलक संस्थाहरु समेतलाई संलग्न गराइनेछ
(d) The monitoring and evaluation data will gradually be computerized and standardised after carrying out appropriate analysis. Audiovisual equipment will be utilised to make this system effective and efficient.
(घ) क्रमिक रुपमा अनुगमन तथा मूल्याङ्कन तथ्याङ्कहरुलाई कम्प्युटराइज गर्दै लगिनेछ र उपयुक्त तथा स्तरीय विश्लेषण प्रक्रियाको साथै श्रव्य दृश्यसाधनहरुको उपयोग गर्दै लगी यो पद्धतिलाईसक्षम एवं प्रभावकारी तुल्याइनेछ।
(e) Appropriate rules and regulations will be formulated to make provision for necessary administrative authority to enable the central monitoring and evaluation system to play effective and authoritative role.
्(ँङ) केन्द्रीय अनुगमन तथा मूल्याङ्कन व्यवस्थालाई आधिकारिक रुपमा प भावकारी भूमिका खेलन सक्षम बनाउनको लागि आवश्यक प्रशासकीय अधिकारको व्यवस्था गर्न उपयुक्त ऐन तथा नियमावलीको त र्जुमा गरिनेछ।
(f) The concepts of management by result and norms based on performance will be developed and utilized in every department in order to encourage the use of monitoring and evaluation process in career development, and reward and punishment of employees so as to increase their work efficiency.
(च) अनुगमन तथा मूल्याङ्कनको परिपाटीलाई कर्मचारीको वृत्ति विकास, दण्ड तथा पुरस्कारमा प्रयोग गर्न र उनीहरुमा कार्यदक्षता बृद्धि गर्नेतर्फ झुकाव बढाउन नतिजामूलक व्यवस्थापन प्रक्रिया र नतिजामूलक कार्यसम्पादनमा आधारित मापहरु विभागपिच्छे विकसित गरी प्रयोग गराइनेछ ँ