en
stringlengths 1
2.57k
⌀ | ne
stringlengths 1
2.77k
⌀ |
---|---|
Encouragement will also be given to the augmentation of environment and bio-diversity by conducting special research peculiar to Nepal such as snow-hydrology, drought and cold resistant crops, forest trees, etc. 4. The import of appropriate technologies from various developed and developing countries will be beneficial for the speedy development of the country. | ४. विश्वका विभिन्न विकसित तथा विकासोन्मुख राष्टँ्रहरुर्ारा विकास गरिएका अनेकन प्रविधिहरुबाट हाम्रो विकासको गतिमा बृद्धि गर्न सकिने हुँदा उपयुक्त खालका प्रविधिहरुलाई देशमा भिहृ147याउनु लाभप्रद हुनेछ |
Hence, the transfer of such technologies will be encouraged thro ugh government, non-governmental. and private sectors. | तसर्थ, यस प्रकारका प्रविधि सर कारी, गैर सरकारी संघरसंस्था र निजी क्षेत्रको माध्यमबाट हस्तान्तरण गर्न बढावा दिइनेछ। |
5. Investment from the private sector is a prerequisite for the adoption and transfer of any technology. As the private sector can expedite the process of technology transfer, these activities will be intensified by involving private agencies. | यस निजी क्षेत्रको कार्यबाट प्रविधि हस्तान्तरणलाई तीव्र बनाउन सकिने हुँदा निजी क्षेत्रका प्रविधि अवलम्बन तथा स्थानान्तरण प्रवि्र्कयामा निजी क्षेत्रहरुबाट लगानी आमन्त्रण अत्यावश्यक छ निकायहरुलाई पनि संलग्न गरी प्रविधि हस्तान्तरण कार्यमा बृद्धि गरिनेछ |
In this context, needed licenses and tariff arrangements will be made to attract foreign investments in viable areas. | यस सन्दर्भमा सम्भव भएको क्षेत्रहरुमा विदेशी लगानीलाई आकर्षित गर्न अनुज्ञापत्र प्रदान गर्ने तथा शुल्क लगाउने प्रवि्र्कयामा सुहाउँदो व्यवस्था गरिनेछ। |
6. Appropriate technology development process will be expanded through the promotion of adaptive research with the assistance of the sponsors of technology and capital investors. | ६. प्रविधि प्रायोजक तथा पूँजी लगानीकर्ताहरुर्ारा अनुसरणीय अनुसन्धानको अ भिबृद्धिबाट उपयुक्त प्रविधि विकास प्रवि्र्कयालाई व्यापक बनाइनेछ |
Arrangements will be made to institutionalise the system of issuing patents and copyright to encourage the private sector in the development and use of technologies in theNepalecse environment. | यसको लागि प्रविधिहरुको विकास तथा तिनीहरुको नेपाली अवस्थाअनुरुप उपयोग गराई निजी क्षेत्रलाई आवश्यक प्रोत्साहन दिन एकाधिकार पत्र तथा अनुज्ञापत्र दिने व्यवस्थाको संस्थागत विकास गरिनेछ। |
7. Necessary coordination will be maintained among various government, non-government and private agencies involved in the enhancement of science and technology. | ७. मता बृद्धि गर्ने यस कार्यमा संलग्न विभिन्न सरकारी, गैर सरकारी तथा निजी निकायहरुबीच आवश्यक समन्वय कायम गरिनेछ |
A government agency will be instituted to consolidate these different units and to coordinate educational and research work on development of science and technology in an effective manner. | यी विभिन्न निकायहरुलाई सुदृढ गर्नुको साथै प्रभावकारी रुपमा विज्ञान तथा प्रविधि विकाससम्बन्धी अध्ययन तथा अनुसन्धान कार्यहरुलाई समन्वय समेत गराउन एक सरकारी निकायको स्थ विज्ञान तथा प्रविधिको क्ष ापना गरिनेछ |
8. Qualitative and quantitative improvements will be made in the production of scientific and technological manpower for the all-round national development. | ८. राष्टिँ्रय सर्वाँङ्गीण विकासको लागि आवश्यक वैज्ञानिक तथा प्राविधिक जनशक्ति उत्पादनमा गुणात्मक एवं संख्यात्मक बृद्धि गरिनेछ |
In this context, studies, research and training programmes will be promoted through universities, academies and non-government and private institutions, to develop science and technology in the country. | यस सन्दर्भमा विश्वविद्यालय, प्रतिष्ठानहरु र गैर सरकारी तथा निजी संस्थाहरुको माध्यमबाट अध्ययन, अनुसन्धान तथा तालिम कार्यक्रमहरु प्रवर्द्धन गरी द ेशमा विज्ञान तथा प्रविधिको विकास गरिनेछ |
Concrete steps will be taken to give needed authority to such research institutions. | ९. विज्ञान तथा प्रविधिको क्षेत्रमा भए गरेका कार्यहरु र उपलब्धिहरु विकासमा संलग्न सबै पक्षका निकायहरुलाई उपलब्ध गराउने कार्य सीमित रुपमा मात्र हुने गरेको दे खिन्छ |
9. The extent to which the accomplishments made in science and technology are availed to various agencies involved in development works is quite limited. | तसर्थ विज्ञान र प्रविधिक्षेत्रमा हासिल भएका उपलब्धिहरुको व्यापक प्रचार प्रसार गरिनेछ |
This will help to make the general public aware of the benefits and uses of science and technology, and thus help increase their usage. | यसबाट जन साधारणलाई विज्ञान तथा प्रविधिको उपयोगिता र प्रयोगबारे बोध हुन गई यिनीहरुको प्रयोगमा बृद्धि हुन जानेछ |
Libraries and information centres will also be mobilised in this task. | यस कार्यमा पुस्तकालय तथा सूचना केन्द्रहरु समेतलाई परिचालन गरिनेछ। |
10. | १०. |
Specia l attention will be given to the development of traditional indigenous technology. In this regard, the improvement, development and fine tuning of existing technologies in the rural areas will be encouraged. | यस सन्दर्भमा ग्रामीण क्षेत्रमा प्रचलित प्रविधिको सुधार, परिमार्जन र विकास गर्न प्रोत्साहित गरिनेछ देशमा उपलब्ध परम्परागत प्रविधिको विकासमा विशेष ध्यान पुँर्याइनेछ |
Some of these units have not been able to achieve their targets and make desired contribution to the country's development in want of effective leadership and coordination. | प्रभावशाली नेतृत्व र समन्वयको अभावमा केही निकायहरुले आङ्ग134नो लक्ष्यअनुरुप काम गर्न र देश वकासका लागि अपेक्षित योगदान गर्न सकेका छैनन् |
The work efficiency of such government and private units will be enhanced and the research programmes will be conducted as per the country's needs. | सरकारी तथा निजी क्षेत्रका यस्ता निकायहरुको कार्यकुशलतामा आवश्यक सुधार गर्नुका साथै अनुसन्धानसम्बन्धी कार्यक्रम देशको आवश्यकताअनुसार सञ्चालन गराइनेछन् |
Necessary arrangements will be made to mobilise internal resources as well as the external assistance from international organisations and institutions in this endeavour. Programmes | यस्ता अनुसन्धानात्मक कार्यहरुमा सघाउ पुँर्याउन आन्तरिक स्रोतको परिचालन गनुर् का साथै अन्तर्राष्टिँ्रय संघ ङ्ग संस्थाहरुबाट सहायता उपलब्ध गराउन आवश्यक व्यवस्था गरिनेछ। |
In line with the above mentioned objectives and policies, the following programmes will be launched during the Eighth Plan period: | कार्यक्रमहरु माथि उल्लेख गरिएका उद्देश्य र नीतिहरुअनुरुप आठौं योजनाकालमा |
1. management and expansion of the infrastructure necessary to enhance the potentials of scientific research and development. | (१) वैज्ञानिक अनुसन्धान र विकासको क्षमतामा बृद्धि गर्नको लागि आवश्यक पूर्वाधारहरुको व्यवस्था र विस्तार |
2. promotion of the technology transfer and replication. | (२) प्रविधिहस्तान्तरण र अनुरिण कार्य प्रवर्द्धन |
3. production of quality work force. | (३) स्तरयुक्त जनशक्ति विकास तथा |
4. publicity and dissemination of technology | (४) प्रविधि प्रचार प्रसारसम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिनेछन्। |
1. Management and expansion of the infrastructure necessary to enhance the potentials of scientific research and development. | १. वैज्ञानिक अनुसन्धान र विकासको क्षमतामा बृद्धि गर्नको लागि आवश्यक पूर्वाधारहरुको व्यवस्था र विस्तार |
While Tribhuvan University, HMGN and other non-government agencies are involved in science and technology development, research and development works are carried out by Royal Nepal Academy of Science and Technology, Practical Science and Technology Research Centre, Nepal Agriculture Research Council, Institute of Engineering, Institute of Forestry, etc. | विज्ञान र प्रविधि विकासमा त्रिभुवन विश्वविद्यालय, श्री ५ को सरकारका निकायहरु र अन्य गैर सरकारी निकायहरु संलग्न रहेका छन् भने अनुसन्धान र विकास ९च्भकभबचअज बलम म्भखभयिऊभलत० सम्बन्धी ँ ँ कार्यहरुमा नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद ् , इञ्जीनीयरिंग अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान, आदि रहेका छन् |
Research and development works are also being carried out to some extent in the private sector. Hence, the programmes which build the capacity of the research and technology development units in the government, non-government and private agencies will be implemented. | ् तसर्थ, सरकारी, गैर सरकारी, निजी संस्थाहरुमा अनुसन्धान तथा प्रविधि विकासमा संलग्न निकायहरुको कार्यक्षमतामा अभिबृद्धि हुने कार्यहरु सञ्च निजी क्षेत्रमा पनि केही हदसम्म अनुसन्धान र विकाससम्बन्धी कार्यहरु सञ्चालन गरिएका छन ालन गरिनेछन् |
Arrangements will be made to create a conducive environment for executing the programmes by these institutions. | यिनीहरुको लागि आवश्यक वातावरणको सृजना गर्न व्यवस्था मिलाइनेछ |
Steps will also be taken for providing research equipment, materials and laboratories necessary for these agencies. | यी निकायहरुको लागि जरुरी भएका अनुसन्धानात्मक उपकरणहरु, सामग्रीहरु र अनुसन्धान शालाहरुको व्यवस्थासम्बन्धी कार्यहरु गरिनेछन्। |
The activities that help to increase the capability of the government, non-government and private agencies in developing suitable technology for activities like construction materials production, tunnel construction and other construction works will be carried out. | निर्माण सामग्री उत्पादन, सुरुङ्ध निर्माण, अन्य निर्माणसम्बन्धी कार्यआदिको प्रविधि विकासका लागि सरकारी, गैर सरकारी तथा निजी निकायहरुको क्षमताबृद्धिमा टेवा पुँर्याइने कार्यहरु गरिनेछन ्। |
2. Promotion of Technology Transfer and Replication | २. प्रविधि हस्तान्तरण र अनुसरण कार्य प्रवर्द्धन |
Technologies helpful in developing agriculture, industry, transport, communication and construction will be identified, and if necessary, permission will be given to import them. | कृषि, उद्योग, यातायात, सञ्चार, निर्माणजस्ता क्षेत्रहरुको समेत विकासका कार्यहरुलाई सघाउ पुग्न जाने खालका उपयुक्त प्र िँ वधिहरुको पहिचान गरी त्यस प्रकारका प्रविधिहरु आवश्यक परेमा विदेशबाट आयात गर्न दिइनेछ |
The concerned government, private and non-government organizations and institutions will be encouraged to undertake this task. | उपयुक्त सरकारी, गैर सरकारी, निजी संघ ङ्ग संस्थाहरुलाई यससम्बन्धी कार्य गर्न प्रोत्साहित गरिनेछ। |
3. Quality Work -force Production | ३. स्तरयुक्त जनशक्तिविकास |
The production of technical manpower required for scientific research and technological development, especially at the high and mid -levels, is insufficient in relation to the demand. To gradually rectify such an imbalance, high and mid-level technical manpower will be produced from the local educational, technical and research institutions. | वैज्ञानिक अनुसन्धान तथा प्रविधि विकासको लागि आवश्यक जनशक्ति विशेष गरेर उच्च र तसर्थ, यस किसिमको असन्तुलनलाई कम गर्दै लैजान देशको विद्यालयहरुबाट र प्राविधिक तथा अनुसन्धानात्मक संस्थाहरुबाट उच्चस्तरीय र मध्यमस्तरीय प्राविधिक जनशक्ति उत्पादन गराइनेछ |
A review of the structure of the available technical manpower indicates that there are discrepancies in the ratio of high, middle and low level technicians in many areas. | उपलब्ध प्राविधिक जनशक्तिको बनौटको ढाँचालाई विश्लेषण गर्दा उच्च, मध्यम र निम्नस्तरीय प्राविधिज्ञहरुको अनुपात पनि कतिपय क्षेत्रहरुमा मिल्ने देखिँदैनमध्यमस्तरीय जनशक्ति उत्पादन मागको दाँजोमा कम रहने गरेको छ |
Hence, while formulating programmes, special attention will be given to minimise such discrepancies. | तसर्थ, यससम्बन्धी कार्यक्रमको तर्जुमा गर्दा यस पक्षलाई विशेष ध्यान दिइनेछ |
Provision will be made to educate and train the manpower by sending them abroad in subjects which can not be taught locally. | स्वदेशमा उत्पादन हुन नसक्ने खालका प्राविधिक जनशक्तिको लागि वैदेशिक अध्ययन तथा ता ि |
4. Publicity and Dissemination of Science and Technology | लमको कार्यक्रम सञ्चालन गरिनेछ |
Science and technologies that have bearings an the social and economic sectors and that directly or indirectly assist development efforts will be extensively disseminated. | ४. विज्ञान प्रविधि प्रचार प्रसार विकासकार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा टेवा पुँर्याउने विभिन्न आर्थिक सामाजिक क्षेत्रसित |
In order to inculcate interest in science and technology from the lowest level of education relevant educational materials will be included with priority in the school curricula. | विज्ञान तथा प्रविधिविषयमा शिक्षणको तल्लो स्तरदेखि नै अभिरुचि जगाउन पाठशालास्तरको पठन पाठन सामग्रीहरुमा प्राथमिकताका साथ स्थान दिने व्यवस्था हुनेछसम्बन्धित विज्ञान तथा प्रविधिको व्यापक प्रचार प्रसार कार्य गरिनेछ |
Public communication media like television, radio, newspapers and the like will also be used to disseminate the effective uses of applied science and technology. | साथै, व्यावहारिक विज्ञान तथा प्रविधिहरुको उपयोग व्यापक र प्रभावकारी गर्न गराउन रेडियो, टेलिभिजन, पत्र पत्रिका र यस्तै अन्य सार्वजनिक सञ्चारका माध्यमहरुलाई प्रयोग गरिनेछ |
Together with this, public and academic libraries will also be used for this purpose. | यसको साथै सार्वजनिक तथा शैक्षिक क्षेत्रका पुस्तकालयहरुको माध्यमबाट पनि प्रचार प्रसार कार्य गरिनेछ |
Necessary resources for the above mentioned programmes will be arranged while formulating programmes for the related sectors. | उपर्युक्त कार्यक्रमहरुको सञ्चालनको लागि आवश्यक स्रोतको व्यवस्था सम्बन्धित क्षेत्रहरुको कार्यक्रम तर्जुमा हुँदा गरिनेछ। |
Implementation Arrangements | कार्यान्वयन व्यवस्था |
Action will be taken to institute a departmental level unit in the government to implement the mentioned objectives, policies and programmes of the science and technology sector. | विज्ञान तथा प्रविधि क्षेत्रको उल्लेखित उद्देश्य, नीतिहरु र कार्यक्रमहरुको कार्यान्वयनको लागि सरकारी क्षेत्रमा एक विभागस्तरीय निकायको स्थापना गरिनेतर्फ कारवाही गरिनेछ |
Similarly, several local and foreign institutions at the public and private sector involved in scientific and technological research will be extensively mobilised to get concrete contributions from them. | साथै शैक्षिक तथा निजी क्षेत्रमा रहेका विज्ञान तथा प्रविधि अनुसन्धानमा संलग्न स्वदेशी तथा विदेशी निकायहरुबाट ठोस योगदान पुँर्याउन लगाउन तिनीहरुलाई अधिकतम परिचालन गरिनेछ। |
Women in Development | ँविकासमा महिला |
Background | भूमिका |
According to the preliminary result of census of 1991, the population of women in the country was about 9,200,000., that is to say, more than fifty percent of the total population. | २०४८ सालको जनगणनाअनुसार देशमा महिला जनसंख्या करीब ९२,००,००० अर्थात् कुल जनसंख्याको ५० प्रतिशतभन्दा बढी रहेको छ |
Nepalese women have been unable to make, the expected contribution in development activities due to illiteracy, poor health, poverty and a traditionally conservative attitude towards them. Financial resources and opportunities like property and income-generating employment are far from the reach of the Nepali womenfolk. | अशिक्षा, अस्वस्थता, गरीबीको साथै परम्परागत सामाजिक रुढिवादी व्यवहारले गर्दा नेपाली महिलाहरुले विकासकार्यमा वाञ्छित योगदान प्रदान गर्न सकेको पाइँदेन |
In comparison to men, the average life span of Nepali women is 53 years (for men-56 years) , the maternal mortality rate is 850 per 100,000 and the literacy rate for women is 25 percent (whereas for men- it is 55 percent) . | सम्पत्ति, आय रोजगारजस्ता आथिृक स्रोतका अवसरहरुको पहुँचबाट नेपाली महिलावर्गहरु टाढा छन ् नेपाली पुँरूषहरुको दाँजोमा नेपाली (पुँरूषको ५६.१), मातृ मृत्युदर ८५० प्रतिलाखमा, महिला साक्षरतादर २५ प्रतिशत (पुँरूषको ५५ प्रतिशतमहिलाको औसत आयु ५३ वर्ष ) रहेको छ |
As long as women, who constitute more than 50 percent of the total population are not fully involved in the upliftment activities of the nation, the economic development of the country will not be possible. | सम्पूर्ण जनसंख्याको आधाभन्दा बढी जनसंखया भएकेा महिला जबसम्म पूर्ण रुपमा राष्टँ्रको उत्थानकार्यमा संलग्न हुँदेनन ् |
Thus the government is committed to make possible the equal and meaningful participation of women in the development process by improving their economic and social conditions. special provisions have been made in the constitution of the Kingdom of Nepal - 1991 to make women equal from the legal point of view and to ensure their economic and social development. | तसर्थ महिलावर्गको आर्थिक, सामाजिक स्थितिमा सुधार ल्याई विकास प्रक्रियामा हलिाको समान र अर्थपूर्ण सहभातिबसम्म देशको आर्थिक विकास सम्भव हुँदैन गताको लागि सरकार प्रतिबद्ध रहेको छ नेपाल अधिराज्यको संविधान, २०४७ ले कानूनको दृष्टिकोणबाट महिलावर्ग समान हुने र यस वर्गको आथिृक तथा सामाजिक विकासको विशेष व्यवस्था गर्ने प्रावधान पनि गरेको छ |
A national action plan was prepared for the development of Women in accordance with the declaration of the International Year of the women 1975 A.D. For the development of women, this action' plan has specified the areas of education, health, employment, agriculture, cooperatives and legal matters (where women can participate) and stated the basic objectives and policy measures for the development of women. | अन्तर्राष्टिँ्रय नारी वर्ष सन ् १९७५ को आह्वानअनुरुप नारी विकासकोनम्ति एक राष्टिँ्रय कार्ययोजना तयार पारिएको थियो यस कार्ययोजनाले महिलाहरुको विकासको लागि शिक्षा,स्वास्थ्य, रोजगारी, कृषि, सहकारी, वन र कानुनी क्षेत्रहरु निर्धारण गरी ती क्षेत्रहरुमा महिला विकाससम्बन्धी मूलभूत उद्देश्यहरु तथा नीतिगत कदमहरु प्रस्तुत गरेको छ |
Keeping in view the importance of women's participation in national development for the first time in the Sixth Plan, policies to increase the participation of women in national development were laid down. | राष्टँ्रको विकास प्रक्रियामा महिलावर्गको सहभागिता महत्वपूर्ण रहने तथ्यलाई दृष्टिगत गरी सर्वप्रथम नेपालमा छैटौं योजनामा विकासकार्यमा नारीहरुको सहभागिता अभिबृद्धि गर्दै लैजाने राष्टिँ्रय नीति अवलम्बन गरिएको थियो |
Similarly, the Seventh Plan also adopted national level policy and working policy for women development to increase their participation by raising their social and economic status. | यसरी नै सातौं योजनाले पनि महिलाहरुको सहभागितामा अभिबृद्धि गर्न उनीहरुकोसामाजिक तथा आर्थिकस्तर उकास्न मद्दत पुँर्याउने नीति र कार्यनीतिहरु अपनाएको थियो |
The programmes which were launched for the development of women in the past have not been able to raise the social and economic levels of women as desired. | विगतमा सञ्चालित महिला विकास कार्यक्रमहरुबाट महिलावर्गको आर्थिक तथा सामाजिकस्तर आशातीत रुपमा माथि उठन सकेको छैन |
In the efforts made for the development of women, certain distinct problems such as the inadequacy of the concerned programme, the lack of institutions for the effective implementation and coordination of areawise policies, and the absence of the analysis of Women's participation in development process have been observed. | महिलाविकासको लागि गरिएकाप्रयासहरुमा सम्बन्धित कार्यक्रमको अपर्याप्तता,समन्वयथा क्षेत्रगत नीति प्रभावकारी कार्यान्वयनको लागि संस्थागत व्यवस्थाकेा कमी र विकास प्रक्रियाको लेखाजोखामा महिलासहभागिता विश्लेषण नहुनुजस्ता समस्याहरु मुख्य रुपमा देखिन आउँछन |
To make women participate in the main stream of development, to increase their involvement in every sector of development, to improve their social, economic, academic, political and legal status, to provide productive employment opportunities by increasing their efficiency through appropriate knowledge and skills, to create the appropriate environment and infrastructures so that they are provided with the opportunity to play a decisive role from the local to the national level, the following policies are adopted: | विकासको मूल प्रवाहमा महिलावर्गलाई सहभागी गर्न विकासको प्रत्येक क्षेत्रमा ् उनीहरुको संलग्नता बृद्धि गर्न, सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक र कानूनी स्थितिमा सुधार गर्न, उपयुक्त ज्ञान र सीपर्ारा उनीहरुको दक्षतामा बृद्धि गरी उतपादनशील रोजगारीका अवसरहरु प्रदान गर्न र स्थानीय तहदेखि राष्टिँ्रय तहसम्म निर्णायक भूमिका खेल्ने अवसर प्रदान गर्नको लागि उपयुक्त वातावरण र पूर्वाधार सिजर् ना गर्नको लागि निम्न नीतिहरु अपनाइनेछन्। नीति |
Policies | ज्ञ |
1. Special programmes will be conducted to increase the involvement of female students in primary, secondary and adult education. | प्राथमिक, माध्यमिक र प्रौढ शिक्षामा छात्रा तथा महिलाहरुको संलग्नता बढाउन विशेष कार्य्कत्रमहरु सञ्चालन गरिनेछन् |
In such programmes, the policy of increasing the admissions of female students; of reducing drop-out before completion; of making it compulsory to appoint a female teacher in a primary school and gradually in the secondary level also in future will be adopted. | यस्ता कार्यक्रमहरुमा मुख्यतः छात्राहरुको भर्नासंख्या बढाउने, बीचैमा पढाइ छाडी जाने प्रक्रियामा कम गर्ने, प्राथमिक विद्यालयहरुमा एक जना महिला शिक्षक अनिवार्य रुपमा नियुक्ति गर्ने र भविष्यमा क्रमशः माध्यमिक तहमा पनि अनिवार्यरुपले प्रत्येक विद्यालयमा महिला शिक्षिका नियुक्त गर्ने नीति अवलम्बन गरिनेछ |
In the field of adult and informal education, informal and job-oriented education like the 'chelibeti' programme will be conducted. | प्रौढ शिक्षा तथा अनौपचारिक शिक्षामा महिलाहरुको लागि चेलीबेटी कार्यक्रमजस्ता अनौपचारिक र कार्यमूलक शि क्षा प्रदान गरिनेछ। |
General and technical education will be made available to female students who are unable to acquire higher education or devoid of the opportunity to do SO. | उच्च शिक्षा हासिल गर्न नसक्ने र अवसर नपाएका छात्राहरुको लागि साधारण तथा प्राविधिक शिक्षा उपलब्ध गराइनेछ |
A fixed quota will be set aside in order to encourage female students to join higher technical education. | प्राविधिक उच्च शिक्षातर्फ छात्राहरुलाई भर्ना हुन प्रोत्साहन दिन निश्चित कोटा छुट ् याइनेछ |
Arrangements will be made to allocate a certain percentage of national and international scholarships for girl students and women. | स्वदेशी तथा विदेशी छात्रवृत्तिमा छात्राहरु तथा महिलाका लागि केही प्रतिशत सिट छुट्याइने व्यवस्था मिलाइनेछ। |
2. In the context of high maternal and infant mortality rates, programmes targeted for women such as safe motherhood, extension of immunization, and services related to family planning which aim to improve the health standards of women, will be carried out. | द्द मातृ मृत्युदर र शिशु मृत्युदर बढी भएको परिप्रेक्ष्यमा महिलाहरुको स्वास्थ्यस्तरमा सुधार ल्याउन सुरक्षित मातृत्व, खोप विस्तार, परिवार नियोजन सेवासम्बन्धी महिला लक्षित कार्यक्रम सञ्चालन गरिनेछ |
These programmes will be extended to the rural sectors through maternal and child workers and female community women health volunteers. | यी कार्यक्रमहरु मातृ शिशु कार्यकर्ता, सामु दायिक महिला स्वास्थ्य कार्यकर्ताहरुमार्फत् ग्रामीण क्षेत्रमा उपलब्ध गराइनेछन् |
Traditional birth attendants working at the local level will be provided appropriate training and mobilised. | सेवाकालीनर स्थानीय तहमा कार्यरत सुँडिनीहरुलाई उपयुक्त तालिम उपलब्ध गराई परिचालन गरिनेछ |
Emphasis will be given to the increased participation of women in the development of high level technical manpower in the health sector. | यस्तै गरी स्वास्थ्यक्षेत्रको उच्च प्राविधिक जनशक्तिविकासमा महिलाहरुको सहभागिता बृद्धितर्फ जोड दिइनेछ |
Keeping in mind the important contributions made by non governmental agencies in providing health services to rural women, various programmes will be conducted through the active participation of organizations under the social Services National Coordination Council and women's associations. | ग्रामीण तहमा महिलाहरुलाई स्वास्थ्यसेवा पुँर्याउने गैर सरकारी निकायहरुको महत्वपूर्ण योगदानलाई ध्यानमा राखी सामाजिक सेवा राष्टिँ्रय समन्वय परिषद्अन्तगृतका संघ संस्थाहरु र महिला संघहरुको सक्रिय सहभागिता हासिल गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ |
Considering the role of women in controlling population growth, stress will be laid on family planning information, delivery of services and the use of semipermanent devices for birth spacing. | जनसंख्या नियन्त्रणमा महिलावर्गको भू मिकालाई ध्यानमा राखी परिवार नियोजनसम्बन्धी जानकारी, सेवा पुँर्याउने र जन्मान्तर बढी पार्न अल्पावधिको स्थायी साधन उपयोग गर्नमा विशेष जोड दिइनेछ |
Beds will be increased for maternity service in primary health centres district, zonal and regional hospitals. | प्रसूति सेवाको लागि प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला, अञ्चल र क्षेत्रीयअस्पतालहरुमा केही स184याको विस्तार गरिनेछ। |
3. More women farmers will be encouraged to participate in agriculture development programmes such as trainings on improved fertilizers, seeds, and dissemination trainings. | कृषिक्षेत्रमा महिलाहरुको संलग्नतालाई मान्यता प्रदान गर्न कृषिविकासको लागि सञ्चालन गरिने उन्नत मल, बीउ, प्रचारय्.147प्रसारसम्बन्धी तालिमहरु सञ्चालन गर्दा महिला कृषकहरुको सहभागिता बढाइनेछ |
The supporting services such as credit market and other facilities necessary for agricultural development will be targeted to women farmers, and arrangements will be made to provide them with the necessary training and physical and financial means. | कृषि विकासको लागि आवश्यक ऋण, बजार तथा अन्य सुविधाहरुमा महिला कृषकहरुलाई लक्षित समूहको रुपमा सङ्ध ठित गरिनेछ र आवश्यक प्रशिक्षण भौतिक र आर्थिक साधनहरु जुटाउने व्यवस्था गरिनेछ |
Provision will be made to guarantee trainings and jobs in order to increase mid and high level women agricultural technical work force. | मध्यम र उच्चस्तरका महिला कृषि प्राविधिक जनशक्तिको अभिबृद्धि गर्न तालिम तथा कामको निश्चितताको लागि आवश्यक व्यवस्था गरिनेछ |
4. Women will also be involved in greater numbers in the field of forest and soil conservation. | वन तथा भूय्.147संरक्षण क्षेत्रमा पनि महिलाहरुलाई बढी संख्यामा संलग्न गर ाइनेछ |
Women will be encouraged to actively participate in community afforestation programmes in order to solve environmental problems by protecting and developing forest resources. | वन सम्पदाको संरक्षण र विकास गरी वातावरणीय समस्याहरु समाधान गर्न वन तथा भू य्.147 संरक्षण क्षेत्रमा सञ्चालित समुदायमा आधारित वृक्षारोपण कार्यक्रमहरुमा महिलाहरुलाई सक्रिय सहभागी गराइनेछ |
Training and dissemination programmes will be conducted to increase awareness among women about the multiple benefits of proper management of forest resources. | वन सम्पदाको सुव्यवस्थाबाट हुने बहुपक्षीय लाभबारे महिलावर्गमा चेतना र जागरण अभिबृद्धि गर्न प्रचारय्.147प्रसार र प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गरिनेछन् |
Women's participation will also be increased in production and processing of herbs, fodder, etc. | वृक्षारोपणको साथै जडीबुटी उत्पादन र प्रशोधन, डालेघाँस आदि कार्यहरुमा महिला सहभागिता बृद्धि गरिनेछ। |
5. As cooperative instit utions can play an important role in the development of rural women, agricultural, cottage and rural industry programmes as well as cooperative consumer stores and saving programmes will be encouraged through cooperatives. | छ ग्रामीण महिलाहरुको उन्नतिको लागि साझा संस्थाहरुले महतवपूर्ण भूमिका खेल्ने भएकाले साझा संस्थामाफृत् कृषि, घरेलु तथा ग्रामीण उद्योग, साझा उपभोक्ता भण्डार र बचत कार्यक्रमहरु सञ्चालन गर्न उत्प्रेरित गरिनेछ |
Women participation will be increased in various cooperative trainings. | साथै साझासम्बन्धी विभिन्न प्रशिक्षणहरुमा महिला सहभागिता बृद्धि गरिनेछ। |
6. In order to improve the socio-economic status of women by increasing their participation in the industrial sector, provisions will be made to provide such facilities as skill-oriented trainings, raw materials and industrial management training, and easy and subsidized credit. | ट उद्योगक्षेत्रमा महिलासहभागिता बृद्धि गरी महिलाहरुको आर्थिक तथा सामाजिक स्थितिमा सुधार ल्याउन उद्योगहरु स्थापना गर्न आवश्यक सपिमूलक तालिम, कच्चा पदार्थ, औद्योगिक व्यवस्थापन तालिम, सुलभ र सहुलियत ऋणको सुविधा उपलब्ध गराइनेछ |
Based on market feasibility and utilisation of local skills, arrangements will be made to establish and manage the market of cottage and rural industries. Such industries will be given a position in the industrial estates. | बजारसम्भाव्यता र स्थानीय सीप उपयोग हुने गरी घरेलु तथा ग्रामीण उद्योगहरुको स्थापना, बजार व्यवस्था र औद्योगिक क्षेत्रहरुमा यस्ता उद्योगहरुलाई स्थान उपलब्ध गराइनेछ |
Women's participation will be increased in the implementation and management of industries. | उद्योगहरुको सञ्चालन र व्यवस्थापनमा महिलासहभागिता बृद्धि गर्न प्रोत्साहित गरिनेछ |
Trainings to enhance leadership, management, entrepreneurship and skill development, that increase women's participation in industry, commerce and tourism sectors, will be provided. | उद्योगको साथै वाणिज्य तथा पर्यटन क्षेत्रमा महिलासहभागिता बृद्धि गर्न नेतृत्व, व्यवस्थापन, उद्यमी र सीप विकास हुने प्रशिक्षण उपलब्ध गराइनेछ। ठ |
7. Emphasis will be laid on the extension of the programmes such as Production Credit for Rural Women Programme and Small Women Farmers' Development Programmes in order to improve the economic condition of the rural women. | ग्रामीण महिलाहरुको आर्थिक स्थितिमा सुधार ल्याउन सञ्चालित उत्पादन ऋण कार्यक्रम र साना किसान महिला विकासजस्ता कार्यक्रमको विस्तारमा जोड दिइनेछ। ड |
9. Provision will be made to provide institutional support and financial assistance to ensure the management of women and to provide entrepreneurship training and ensure its proper utilization. The welfare of minorities and backward classes will also be considered. | सेवाक्षेत्रमा सरकारी तथा गैर सरकारी क्षेत्रमा कार्यरत महिलावर्गलाई नीतिनिर्धारण प्रक्रियामा बढी संलग्न गराउन नीति, नियमहरुमा प्रोत्साहप्रद प्रावधान हरुको व्यवस्था गरिनेछ। |
10. | ज्ञण् |
Women development activities which aim to increase awareness, organize public gatherings and mobilise necessary resources for assistance, launched by various women' s organizations and other institutions directly involved in the welfare and protection of women will be made effective. | महिलावर्गको िहत र संरक्षणमा प्रत्यक्ष रुपमा संलग्न रहेका महिला संघहरु र अन्य संस्थानहरुबाट महिलाविकासको लागि जनचेतना वृद्धि गर्ने, भेला गर्ने र सहयोगको लागि आवश्यक साधन जुटाउने कार्यसँग प्रत्यक्ष रुपमा संलग्न रहने कार्यहरुमा सक्रिय गराइनेछ। |
11. | ज्ञज्ञ |
Necessary measures will be taken to amend laws and acts that hinder women's development. | महिला विकासको बाटोमा अवरोध हुने खालका ए ेन कानुनमा सुधार गर्न आवश्यक कारबाही गरिनेछ |
Legal services and training will be provided to provide legal information to rural women. | ग्रामीण महिलाहरुमा कानुनी जानकारी प्रदान गर्न कानुनी सेवा तथा तालिमको व्यवस्था गरिनेछ |
12. | ज्ञद्द |
Women's participation will be encouraged in the formulation and implementation of rural infrastructure programmes in irrigation, drinking water and road construction. | सिंचाइ, खानेपानी, बाटोघाटो निर्माणजस्ता ग्रामीण पूर्वाधार कार्यक्रमको तर्जुमा, कार्यान्वयन तथासञचालनमा महिलासहभागितालाई बढावादिइनेछ |
For this, women's participation will be made compulsory in users' committees. | यसको लागि उपभोक्ता समितिहरुमा महिलासहभागितालाई अनिवार्य गराइनेछ |
13. | ज्ञघ |
Technologies that help to save time in the collection of firewood, fodder and water and other domestic activities will be extended to the rural sector. | दाउरा, घाँसपात, पानी, गृहकार्यमा खर्च हुने समयमा कटौती गर्ने खालका प्रविधिहरु ग्रामीण क्षेत्रमा विस्तार गरिनेछ। |
14. | ज्ञद्ध |
Subsets and Splits