index
int64
50k
53.2k
tweet
stringlengths
20
456
label
int64
0
2
50,280
@Online_khabar त्यो आँ गरेको अन्वार मा झिँगा पस्न सक्छ है? हिजो अस्ति माओवादी को लागि भोट माग्दै हिँड्ने यहि गगने होइन र?
0
50,281
सपा सरकार आतंकियों के केस वापस लेती थी, हम उन्हें ठोंकने को ATS सेंटर बना रहे'' #UttarPradeshElections2022 #UttarPradeshNews @BJP4UP @myogiadityanath https://t.co/dCHeOLwsNS
1
50,282
@ndNEPAL30 यो तस्कारको मतियारको जिवन पनि देउवा र प्रचण्डलाइ गाली गर्दै र तस्कारको नाइकेको "*ला" मोल्दै जाने भयो
0
50,283
@mahatsujit ओह‍ो! देउवा सरको ब्रान्ड हो त्यो त। देउवा सुध्रिन्छन् भनेर आश गर्ने हजारौं पवित्र मनहरु यो पालि पनि कुँडिने नै भए त ? 😀
0
50,284
@NirmalPrasai5 दुई पटक भन्दा बढी जितेका करमारा हरु पनि !?#NoNotAgain गनगने ,लन्तने जस्ता पनि ?
0
50,285
बाउ बाजे देखि सम्धि सम्धिना नाति पनाति सम्म का दाहाल तन्त्र परिबार बाद नाताबाद लाइ करोड पति पनाउन १७००० सोझा जनता को बलिदान पछि आफ्नो भुडि भकारि भर्ने यिनैलाई भोट हाल्ने गल्ती नगरौ है #nonotagain https://t.co/6MHDprrr14
0
50,288
एमाले काँग्रस माओवादी मिलेर ५वर्षमा महंगी कति बढाइदिएको छ ? जनतालाई कति दुःख दिएको छ? देशलाई घात गरेको छ कि छैन ?? अब बुझ्ने पालो जनताको #NoNotAgain
1
50,289
खुलेयाम निर्वाचन आचारसंहिता मिच्ने कथित पत्रकारहरुलाइ कारबाही खै? @ECNOfficial https://t.co/7DQliuq0D7
0
50,290
@childofmahadev त्यही भएर जसरी रेनुलाइ हराउनु पर्छ कि एमाले जितोस कि जगन्नाथले जितोस रेनुले हार्नु पर्यो
0
50,291
प्रचण्ड र माकुनेलाई उठ्नै नसक्नेगरी भुँइमा नथेचारुन्जेलसम्म सधै बोकिरहनु पर्नेछ।नेपाली राजनीति सधै बिकृत भइरहनेभयो! राजनीति भ्रष्ट भइरहने भयो।यसैपाली थेचार्नु!यिनलाई जतिधेरै ठाउँमा जितायो त्यतिBargainingगर्नेछन्! @realpbhattarai @kpsharmaoli @SherBDeuba @niru_pal @NirmalPrasai5
0
50,292
यी कपुतहरूलाई ससम्मान हैन गलहत्याएर निकाल्म भेडा हैन मान्छे हुँ भनि आफ्नो परिचय दिऊँ✌️🙏 #nonotagain https://t.co/81qg5vgCas
2
50,293
एउटा मेयरको पदमा एउटा भूपू प्रधानमन्त्रीको छोरीलाइ जिताउन राज्यशक्ती, संयन्त्र, स्रोत र साधनको बर्तमान प्रधानमन्त्री आफै लागेर दुरुपयोग गर्नु जस्तो ठुलो अनैतिक र भ्रष्ट व्यबहार अरु हुन सक्दैन। जनता ले यस्ता उम्मेद्वारलाइ भोट दिनु आफ्नो शहर र जनताको दुर्दशा निम्त्याउनु हो। https://t.co/GTFfNUJwPx
0
50,294
@NirmalPrasai5 हिजो रेणु दहाल लाई टीकट दिदा नदेउ भन्ने आट नगर्नेहरु ले स्विकारेर स्विकारीने वा अस्विकार गरेर अस्विकार हुनेवाला छैन, देउवा का घर का हुक्के र बैठकेहरु धेरै नखोकेकै राम्रो ।
0
50,296
आफु बसे पछि पदमा कसरी टासिराख्ने र अरु बसे पछि कसरी झपट्ने भन्ने भन्दा अरुमा फुर्सद भए पो बोल्नु ! अब बिदाबारी भएर बोलेर बस्नु ल बाहरु । #NoNotAgain https://t.co/g3ogktj7kU
2
50,298
नेकपा एमाले जिन्दावाद भोट केमा हलोमा.. नेकपा माओबादी जिन्दावाद भोट केमा रुखमा.. त्ईट सैदान्तिक स्खलन र राजनैतिक बिचलनको पराकाष्टा अझै जनतालाई बलिको बोका बनाउदैछस् ✊ #nonotagain
1
50,299
" ये सच है कि कांग्रेस पार्टी के लिए बेरोज़गारी सबसे बड़ा मुद्दा है, राहुल गाँधी औऱ प्रियंका गाँधी की बेरोज़ारी दूर नहीं होगी"- राकेश त्रिपाठी, BJP #News18TargetMahaPoll #ElectionsWithNews18 #UPElection2022 #PunjabElections2022 #UttarakhandElections2022 @prateektv @rakeshbjpup https://t.co/hDvXHO3aiV
0
50,300
पंजाब वालो थोड़ा अपने बच्चोके भविष्य की ओर देखना। इस बार ना कोई गलती ना कोई गद्दार ना चाहिए कठपुतली सरकार बस अब तो बनाना है देश हित की सरकार। #PunjabWithModiji #PunjabElections2022 https://t.co/5dhH7CjthI
2
50,302
@ECNOfficial भ्रामक दल र तिनका घोषणापत्र नै बहिस्कार गरि शिर्ष देउवा, माकुने, प्रचण्ड, ओलिहरुलाई जनता, मतदाता र सचेत नेपालीले बहिस्कार गर्नैपर्छ र गर्नेछन्। त्यसैले #NoNotAgain लाई आम नेपालीले विवेक लगाएर उपयोग गर्नेछन्। आयोग दलसँगै भ्रष्ट सावित हुँदै जनताको अधिकार खोस्न नलागोस्।
0
50,303
#PunjabElections2022 #FarmersProtest Mansoor Naqvi #मोदी_ड्रामा_बंद_करो https://t.co/Ke96VQDEQZ
0
50,304
अखिलेश यादव पर सीएम योगी का तंज. कहा- जो लोग वैक्सीन पर दुष्प्रचार कर रहे थे. आप लोगों ने वैक्सीन लगवाकर उन लोगों के मुंह पर तमाचा मार दिया है. #UttarPradeshElections2022 #YogiAdityanath
0
50,305
@chhabibaral राम्रो कांग्रेशले माकेलाई भोट हाल्दैन ! यो जानेको बिषय थियो ! गठबन्धन बाहेक ब्रान्डीन्ग गर्ने बिषय थिएन ! सबै भ्रस्ट भैसकेको अबस्था हो !
0
50,306
बड़ी खबर: केदारनाथ विधायक मनोज रावत ने हरक रावत के खिलाफ खोला मोर्चा, बताया लोकतंत्र का हत्यारा #HarakSinghRawat #Uttarakhand #UttarakhandElections2022 #AssemblyElections2022 https://t.co/rBIDv3iNqq
0
50,307
चित्वनमा एमाले बिक्रीमा रहेछ्😂😂 https://t.co/hCkOeNfhsX
1
50,308
जति पढाए पनि जित्ने एमाले कांग्रेस र माओबादी का ति थोत्रे नेता हरु ले नै हो 😎😂😂
0
50,309
अनि अझै मान्छे होइन पार्टीलाई हेरेर भोट हाल्ने टन्नै छन्! पार्टीले कुकुर नै उठाए नि त्यसैलाई भोट हाल्दिन्छन् धेरै समर्थकहरुले! #NoNotAgain #मंसिर४
1
50,310
आफ्नाले जे गरे पनि सहि हो?आवश्यक हो भन्दै नकुदौँ, सोचौँ।हिजो थुकेकाहरुलाई चाट्न सक्नेले,भोलि तपाई हामीलाई ढाट्न नसक्लान्?माफी नदिऔँ,बिदा गरौँ।🙏🙏 #NoNotAgain #NoKpOli #NoMadhavKumar #NoDeuba #NoPrachanda #NoBaburam #NoJhalanath @kpsharmaoli @cmprachanda @brb1954 @SherBDeuba https://t.co/7KDW0lyFrZ
2
50,311
अपने पांच साल के कार्यकाल में पुर्तगालियों द्वारा तोड़े गए कितने मंदिर बनवा पाए, मुख्यमंत्रीजी? अच्छा, आप व्यस्थ होंगे, सरकार चलाने में, अपने विधायकों को रोकने में, कि कहीं विपक्ष से न जुड़ जाएं। आपको समय ही नहीं मिला होगा मंदिरों के बारे में सोचने का भी। #Goa #GoaElections2022 https://t.co/9BiTV9lq0w
0
50,312
गठबन्धन =ठगबन्धन, भोट माग्दा गरेको भाषण बिदेशबाट डलरमा पठाएको रकम नेपाली रुपैँयामा निकाले जस्तै रूपान्तरण हुन्छ है कुन चाहिँ डलर परेच #NoNotAgain #NoVote
1
50,314
@RahulGandhi पंजाब में स्मार्टफोन घर घर नौकरी तो दे देते पप्पू😜🤣 ऊपर से बेरोजगार युवाओं को भत्ता तक नही दिया, #GoaElections2022 वालो मत करना कांग्रेस को वोट सब झूठ बोलता है पप्पू
0
50,315
४५% शेयर जिरो (०) लगानीमा खोज्ने सूर्य पठकलाई भोट दिने मेरो गॉउका एमाले हरु पनी सती जाओ .. भोट माग्न पनी जान नसक्ने .. काम पनी केही नगर्ने एक दिन आए पछी ५ वर्ष हराउने चित्रबहादुर केसी लाई भोट दिने गठबन्धन हरु पनी सती जाओ !! #NoNotAgain
1
50,316
BJP से टिकट कटने के डर से भागने वालों को गठबंधन जिस तरह अपने मेहनती नेताओं का टिकट काट कर उन्हें घपाघप टिकट दे रही है। उस हिसाब से गठबंधन को भी झटके के लिए तैयार रहना चाहिए अगर मेहनत करने वाले नेता BJP में गए तो सारे किये कराए पर पानी फिर जाएगा।। #AssemblyElections2022
1
50,317
चुनाव जितेपछि आफ्नै बाचा भुल्छन् जनप्रतिनिधि - Nepal Japan https://t.co/fS1StlND98
0
50,318
मी टूले केशव स्थापितलाई सिध्यायाे, अब उनका सर्बाेच्च नेता केपी अाेलीेेलाई पनि सिध्याउने पक्काछ । साेनियाका छाेरा राहुल गान्धीले भारतकाे ऐतिहासिक कांग्रेस पार्टीलाई खाल्डाेमा हाले झैं केपी अाेलीले निर्दलीय पन्चायतकाे सहयाेगी माले पार्टीकाे चिहान खन्दैछन ।
0
50,319
#BJYM नेता की धमकी: 10 मार्च को योगी की ही सरकार आ रही है, दरोगा की गर्मी निकाल देंगे! https://t.co/mxt7CQYx7J #HindustanNewsNetwork #HNNHindi #UttarPradeshElections2022
0
50,320
@sabitakattel7 रुख आज हसिया र हथौड़ा ले रेटि रेटि सुकि सक्यो नेपालि कांग्रेस को अस्तित्व आज खरानि भाको बेला लाज लाइ पनि लाज लाग्नु पर्ने बेला अझै बयान है जस्ले जस्तो सुकै बयान गरे पनि गठबन्धन सरकार हुनु नै नेपालि कांग्रेस कमजोर रहेछ भनेर पाठ सिकाउनु हो जनतालाइ आउनु होस स्वतन्त्र लाइ जिताउ अब
1
50,322
कठै काङ्ग्रेस एमाले सरकारले पुरा गरेका योजना सबै चोरेर आफ्ना काङ्ग्रेस समर्थक सम्पादकलाई इमेल मार्फत चुनावी प्रचारमा प्रयोग गर्न लगाउदै रहेछ ।थैट काङ्ग्रेसको त जिन्दगी नै चोरेर जाने भयो हैन्त? @thapagk @bishwaprakash77 @NepaliCongress https://t.co/nYuUd9v9Nd
1
50,323
उहिले आफ्नै घरमा सुते माओवादीले मर्छन भनेर कहिले जिप्रका भित्र कहिले ब्यारेक भित्र सुत्न जाने अंकलले पनि रेणु दाहाललाई भोट् माग्दै हिंड्नु भएछ। सोचे झै राइनछ जिन्नगी।
1
50,324
@kpsharmaoli #NoNotAgain 🙏🙏🙏🙏🙏तपाईं हरु ले अब राजनीति बाट बिदा लिने बेला आयो बरु बुडो भाता लिएर घर मा ले बसे हुन्छ ओलि जिई🙏🙏
0
50,325
@dibuthapa @belakoboli एमाले ले बेन्क फोर्दै मान्छे मार्दै भारत को पुजा गर्दै हिन्नु पर्थ्यो।
1
50,327
Congress और BJP ने हमेशा से जनता को धोखा दिया है। पहले Chandigarh MC election में दिखा अब Punjab में दिखने लगा है। #PunjabElections2022 https://t.co/dEk78AiZxP
1
50,328
देउवाकाे बाेलेकाे पनि नबुझिने, बुद्ध धर्मको प्रार्थना नि नबुझिने भएकाले देउवा तटस्थ बसेकि क्या हाे?
0
50,329
यसपाली ब्राजिलको घण्टी बजाउनु पर्छ 😂 #NoNotAgain सधै विश्वकप उसैले मात्र खेलि रहन पर्ने 🤠
2
50,330
@Ujyaalo @PMSinghNC सर्वमान्य नेताको छोरा हो भनेर मात्र के गर्नु? काम गर्ने छाँट छैन, गर्या क्यै हैन त्यसैले यिनी पनि #NoNotAgain नै भन्नु पर्ने व्यक्ति हुन् ।
0
50,331
‘देवभूमि के इस्लामीकरण के खिलाफ अंतिम साँस तक लड़ूँगा’: मुस्लिम विश्वविद्यालय के विरोध पर BJP नेता के खिलाफ चुनाव आयोग पहुँची कॉन्ग्रेस #UttarakhandElections2022 #Congress #BJP https://t.co/7Vngqf0MCP
2
50,332
एमालेले जिते स्थानीय तह भंग हुन सक्छ : देउवा https://t.co/HUVr31yiwP
1
50,333
यसपाली पनि खसी बोका किन्न भरतपुर जानु पर्ने देखियो । देउवा कांग्रेस जातका खसीबोका को लीलामी चल्दैछ रे 😂
1
50,334
तरस आता है आपकी इतनी आत्ममुग्धता देख कर #Kejriwal... और किसी बात पे नही लेकिन कम से कम अपने पार्टी के CM चेहरे के लिए एक मौका मांग लेते... वहा भी अकेले खुद का नाम लिख दिया... पंजाब #AAP को सिरे से नकारेगा... कांग्रेस को फिर एक बार स्विकारेगा..! @LambaAlka #PunjabElections2022 https://t.co/ZRkM5xLsX4
0
50,336
जमूरे @ArvindKejriwal ने शराबी @BhagwantMann को पंजाब के भावी सीएम बनाने की घोषणा की है ... 😁😁😂😂😂 अब तो पूरा पंजाब नशे में डूब जायेगा ... 😁😁😂😂 @capt_amarinder @officeofssbadal #PunjabElections2022 👇 https://t.co/a7l1bdhCCW
0
50,337
@शेर बहादुर देउवा अब त लाजै भयाे राजिनामा दिने कि
0
50,338
न भूले है न भूलने देंगे...🙏 #सपा_मतलब_गुंडागर्दी #आएगी_बीजेपी_ही #UttarPradeshElections2022 https://t.co/tjUoNZAo9D
1
50,339
खालिस्तानी समर्थकों का AAP को समर्थन' - कैप्टन अमरिंदर, पूर्व सीएम, पंजाब #ElectionOnZee #PunjabElections2022 @thakur_shivangi @Chandans_live अन्य Videos यहां देखें - https://t.co/ZoADfwSi4S https://t.co/B2ZCSNF8Dx
1
50,340
ओलीको एमालेलाई भोट हाल्नु भनेको भ्रष्टाचार र पश्चगमनलाई प्रश्रय दिनु हो। #NoNotAgain
0
50,343
मेयर त हार्ने पक्का छ तर हारे भनेर झ्यापमा र्याप हान्ने होइन है बालेन ब्रो!! बरु "लौरो" फिलम बनाउने पैसो कुम्ल्याउने अमेरिकामा घर बनाउने!! #New idea for BALEN brother @ashokabrother1 https://t.co/fy9APr1URF
0
50,344
लेकिन मुझे भाजपा की सरकार बनाने की नीतियों और काबिलियत से अधिक विपक्ष की नासमझी पर पूरा भरोसा है. मोदी-शाह की बीजेपी अपने प्रतिद्वंदी को संभालने का मौका नहीं देती. एक गलती और खेल ख़त्म.. #PunjabElections2022 #GoaElections2022 #Modi @AamAadmiParty @INCIndia @BJP4India https://t.co/HjHqdhf0gC
0
50,347
@ABPNews और #C_Voter का सर्वे साफ दिखा रहा है #GoaElections2022 में नागपुरी संतरों को @AamAadmiParty के योद्धा ही छीलेंगे🕺 https://t.co/EisJtk7A3D
2
50,348
@NirmalPrasai5 त्यो भन्ने हैसियत एमाले सङ मात्र छ काग्रेश त माउबादी भैसक्यो होइन र ?
1
50,349
@bishodip कोही काङग्रेसको नूनको सोझो गर्ने कोही एमालेको, सबै नमकहलाल हरु, मज्जा छ। अरे बाबा, नयाँ बानेश्वर चोक देखी 100 मिटर उत्तर र पुतलीसडक चोकबाट 50 मिटर उत्तर बिगत एक महिना हिँडने लाई सोधौं भोट कस्लाई हाल्ने भनेर।
1
50,350
चुनावको प्रचार प्रसारमा आचार संहिता उल्लंघनमा सुधार भएनः इओसी नेपाल - https://t.co/Km4V6hvePF
0
50,352
सरकारी ढुकुटीबाट ६ करोडको पानी ९ करोडको भोज भतेर,प्रधानमन्त्री रोजगारको नाउमा आसेपासेलाई अर्बौ खर्च,पजेरो प्राडो सुबिधा दिन सक्नेले पार्टी र नेताले अर्बौ अर्ब भ्रष्टाचार गर्नेले Vote Counting Machine चाही किन्न नसक्ने हो र?कि जनताको शक्ति थाहा नभएको हो?भ्रष्ट शासकहरु भएको देश।
0
50,355
@narayanghimire @kayaneeraz @DahalTbd बेसार टोलि हैन र यो , "my vagina will vote you out" भन्नेहरु पनि यिनै हैनन र ? एदि हुनभने भोट चै केल्ले मागेका छन ?
0
50,358
@NepRavi बाँदरहरुको निर्वाचन 😂
0
50,361
राजधानीमै, संजालमै जातको कुरो, त्यो पनि भोट को खातिर! हामी कति सभ्य र संस्कारी ! तर मान्छेहरु पक्कै खुश होलान्, प्रपोजल लेखेर कर्णाली नै दुगुर्नु परेन! खेति खाल्डोमै गर्न मिल्ने भो😂
2
50,363
भारत की राजनीति का सबसे मक्कार आदमी @ArvindKejriwal है ! मैं इसको जानता हूँ लेकिन इसकी पोल खोलने के लिए मंच की तलाश है #PunjabElections2022 @INCPunjab https://t.co/N3ekCtOsPr
0
50,364
@krish_boom @shankarpokhrel8 -ओलीको दमकमा हलो अघि -ओलीको बालकोटमा रुख अघि -आठानेको बुटवलमा रुख अघि -शंकर पोखरेलको घोराहीमा हसिया हथौड़ा अघि -२०४९ साल देखिको बिरासत धरान इटहरीमा कांग्रेस अघि -हेटौंडा उपमहानगर कलम अघि। -धनगढी नेपालगन्ज जनकपुर स्वाहा। -६ महानगरमा हात लागो शुन्य । यो धाधली नभएर के हो सरकार
1
50,365
#UttarakhandElection : प्रधानमंत्री मोदी बोले- कांग्रेस के लोग सेना के शौर्य पर उठाते हैं सवाल, सीडीएस रावत को गुंडा कहते हैं #uttarakhandnews #AssemblyElection2022 #Election2022 #UttarakhandElections2022 @narendramodi https://t.co/d3U6ouewF0
1
50,366
राष्ट्रिय “ढिकुटी” देउवा कि बुडीको बिर्ता(निजी पेवा) राष्ट्रभएको “गाणतन्त्र” 😁
0
50,368
@NepalPressnp यो भ्रष्ट मानिस बाहेक कोही पनि मेरो लागि ठीक छ। #NoNotAgain
0
50,369
आजकल हर दिन मेरो घर मुनि गाडी आउँछ। गाडीमा नयाँ नयाँ भोट माग्ने भिखारी आउँछ।। एक बोतल रक्सी र पेट्रोलमा जनता बिक्छ यहाँ। अनि सत्तामा राम्रो नियतको नेता कसरी आउँछ? एकैपटक हो मेयरसाप भोट माग्न आउने गाउँमा। साइलो दाइ न्याय माग्न नगरपालिका घरी घरी आउँछ।।
0
50,370
एमालेले पैसा नै पैसाको खोलो बगायो । लुटेको धनले आफ्नो बनाउन खोज्ने नभए गुन्डागर्दी गर्ने एमाले हर्कत धेरै भो । तुरुन्तै निर्वाचन क्यान्सिल गर!
1
50,371
हाम्रो तिर नि बालेन ( @ShahBalen) जस्तै बिकास प्रेमि लक्ष्य बोकेको मान्छे हुनुनि ! यता त उहीँ पूरा भ्रष्ट अनुहार मात्र छन् ! भोट हाल्न नि नजाम् नजाम् लाग्ने क्या #पीडा 😣
0
50,372
कांग्रेसका यी उम्मेदवार मतदाताको पाउमा हजारका नोट चढाउँदै भोट माग्दै - अन्नपूर्ण टाइम्स https://t.co/NmteCbG9B3
0
50,373
@MarateDamTak तिम्ले एमाले काउरेस लाई सनासोले च्यापेउ रे! तेहि भयर काउरेस एमाले बौलाउन लागि सके
1
50,377
गठबन्धनले उत्तेजनापूर्ण गतिविधि गरी निर्वाचन बिथोल्ने काम गरेकोे ओलीको आरोप https://t.co/vACaqHBCe7
1
50,378
@ajayspradhan @spkotajhp बालेन को भोट आउने हिसाब मा बालेन तेस्रो पक्का हो, तेसैले मेयर को दौड दुई जाना मात्र हुन्छ्न भन्ने अनुमानमा आधारित ।
0
50,379
यी ३ जनै पुरुष लाइ कांग्रेस ले यो पटक समानुपातिक बाट संसद नपठाओस।बिकल्प रहेछ, महिला लाइ नै पठाउ। हिम्मत गरौ। #nonotagain https://t.co/rsssOQf59T
0
50,381
सिरहा नगरपालिका वडा नम्बर १३ मा नेकपा एमालेका सचिन कुमार साह पुनः निर्वाचित भएपछि विजयी जुलुस निकाले पछि कांग्रेस कार्यकर्ताले ढुङ्गा मुडा गर्दै सिरहा बजार
1
50,383
#BJP को #वोट देने का एक माध्यम यह भी है कि इसी पार्टी ने दुनिया को यह बताया है कि भारत का #धर्म_सनातन और पहचान #वेद व #योग हैं...!! Vote For Yogi #Vote4BJP #YogiJiOnceAgain #GoaElections2022 #UttarPradeshElections2022 #UttarakhandElections2022
2
50,384
@rameshore दुई पटक भन्दा बढी जितेका करमारा हरु पनि !?#NoNotAgain
0
50,386
@ECNOfficial लाज पचेको निर्बाचन आयोग,यी असफल भैसकेका दलहरु, तिनका नेतृत्वहरुले आचार संहिता उल्लंघन गर्दा कारबाही हुन पर्नेमा टिकट दिन्छौ तिमिहरु।यस्ता दलाल नेता र तिनका दल देखि हैरान भएर जनताले not again भन्दा बन्देज लगाउछौ???? #nonotagain
1
50,388
प्रचण्डले काङ्ग्रेसका सभापती शेबदेलाइ छेउमा राखेर धम्की दिएछन, मेरि छोरिलाइ भोट देउ नत्र ठिक हुन्न। अब के गर्ने? उपाय एउटै छ बिश्वप्रकाश र गगन हरुलाई केपि ओलिलाइ गाली गर्ने।
0
50,389
अन्तिममा केहि लागेन भने दुइ बोरा काश्मिरी मिर्च लगेर भोट गन्ने र हेर्ने सबको आँखामा खोर्सानी को धुलो उडाएर नि छोरी जिताउछन😜😛😛
0
50,390
म नेपाली मुटु सूर्य अस्त भएपछी मस्त हुने ठाऊ खोजी हीडचु, यो उठी उठी पिउने भट्टी भेताए, २ जवान २४ बरसे दुई मेंहनती महिला ले खोले रहेछ, मिठो सस्तों अनी छोईला राख़्ने क़ुरा पक्का गरे https://t.co/iRyTjTAm0o
0
50,393
हो हो । जिताऊ जिताऊ । फेरी पनि तिनै गन्हाएका र असक्षम प्रमाणित भैसकेका देउवा, ओली, प्रचण्ड, माकुने, सर्पनाथ, दुई नम्बरी यादव, मकले र यीनकै समकालीन र आसेपासेहरूलाई मत देऊ । जिताऊ । अनि अबको ५ बर्ष पनि यिनले केही गरेनन् भनेर यिनीहरूलाई नै सराप्दै बस । #NoNotAgain
0
50,395
पत्रकार दाइ हरुले बहिनी हरुलाइ दुर्ववहार गर्दा, पल- समिक्षा केस मा समिक्षा गलत हो पल हिरो हो भन्ने तथा कर्णाली मन्त्री ले बलात्कार गरेको भिडियो आउदा दोर्सो दर्जा का दिदी हरु बिरामि भएका थिए 🤐स्थापित ले मेयर मा उम्मेदवारी दर्ता गर्ने बित्तिकै $ https://t.co/GPZHqpIb6E
0
50,397
यूपी, उत्तराखण्ड, गोवा और मणिपुर, 5 में से 4 राज्यों में बीजेपी की सरकार है! 10 मार्च को बीजेपी चारों में सत्ता से बाहर हो जायेगी! #AssemblyElections2022 #UPElections2022 #goaelections #uttarakhandElections #ManipurElections2022
1
50,398
@travelingmind12 चाहिनेभन्दा बढी माग पूरा गरिदिएको, जे जे भन्यो, त्यो त्यो मानिदिएको त हो नि। माओवादीले देशैभर नै बुथ कब्जा गरेर भोट हालेको थाहा हुँदाहुँदै सुरक्षा संयन्त्र परिचालन नगरेको, लाचार भएर टुलुटुलु हेरेर धाँधलीपूर्ण निर्वाचन स्विकारेर कांग्रेसलाई ध्वस्त पार्ने भूमिका खेलेको त हो नि। :)
1
50,399
नेकपा काँग्रेससँग ठगबन्धन गरिथे हाम्राेतिर, मेयर पढ्काउलान कि भन्ने आशा थ्याे तर नेकपा काँग्रेसले माकुन्याँ पार्टीलाई दिने भाेट हलाेलाई दिएर 'राजतन्त्र जिन्दावाद, हाेलीवाइन मुर्दावाद' भनेछ ।अ..पमान गर्नेकाे हद हुन्छ नि यार !https://t.co/wh0pgqVJwG
1
50,400
कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, दुई जना घाइते https://t.co/3zHFDXNoOP
1
50,401
@KishorDhanuk2 काङ्ग्रेस एमाले ले चै उमेदवार को टाउको फोडिदिन्छ्🤣🤣
1
50,402
पोखराका जनता सवै भन्दा भेडा लाग्यो मलाई । हामिले काठमाण्डैमा बलेनको लैरोमा सपोर्ट गरेपनि हाम्रो छेत्रमा स्वतन्त्रलाई सारै हेपेउँ । पार्टिगतलाई तर्साउन भएपनि केही हद सम्म सवतन्त्रलाई भोट जानु पर्थ्यो ।
2
50,403
@RBaniyaji मलाई बेक्तित्व अनुसार सबै भन्दा comedy लाग्ने नेता शेर बहादुर देउवा, भाषण मा चाई केपी शम्र ओली सर !! देउवा बा लाई कसैको बाल मतलब छैन😸
0
50,405
कमण्डले प्रभु, कमण्डले! काँग्रेस कमाउनिस्ट ठगबन्धनका मण्डले पंचायतका पमण्डले भन्दा खतरनाक पमण्डलेलाई कमसेकम राजा र धर्मको डर थियो यिनलाई त्योपनि छैन। @dipak_gyawali भ्रष्ट र विचलित मानसिकताकाले अत्तालिएर गर्ने भनेकै हत्याहिंसा हो तेसैलेपनि अव #NoNotAgain
0
50,408
@TheSBhattarai त्यसो मान्छेहरू २२ सय जना ज्हारलाल नेहरु औनार परेका नेपाली नागरिकता भएका भारतीय दुताबासमार्फत लाखाैं भारू बुझ्ने सामन्त गोयलले खटाएका कारिन्दा हुन्।
2
50,412
@saugat2075 #भोट दिएर पनि काम छैन सबै नेता चोरैचोर 😉😂😂
0
50,413
@realpbhattarai अरु कुरा त्यस्तै हो तर इलाम न.पा का चाहि काङग्रेसले नै जित्नु पर्छ म एमालेको समर्थक भएर पनि यो भने कारण:नगरपालिका आफन्तबादमा लागेको छ
2
50,414
देउवा ओली प्रचण्ड माधव नेपाल झलनाथ खनाल #NoNotAgain लगातार तिनै निकम्मा बुढाबाट अब शासित हुनु छैन आफ्नो त जिन्दगी बर्बाद भयो भयो आगामि पुस्ताकै जिन्दगी बर्बाद भएको अब हेर्नु छैन ।
0
50,415
माधव नेपालको गृहजिल्ला रौतहट पुगेर ओलीले भने- एमाले होइन, माधव नेपाल कुहिएको फर्सी हुन् https://t.co/aqJ6fKMPBo
0
50,416
@AjayDeo14 @bbcnepali भद्र असहमति🙏🏼 कुनै पनि व्यवस्था नेपाली नेतागणलाई‘नपाउनेले केरा पायो,बोक्रा समेत खायो’सरह भएको छ भन्ने हाम्रो निश्कर्ष हो।कुरो लोकतन्त्रको,लोक उल्लेख भयो भन्दैमा जनताको समस्या समाधान हुन्छ भन्ने लाग्छ भने हुटिट्याँऊले बालुवामा टाउको गाडि खुट्टा उचालेर आकाश खस्यो भने थाम्ने सरह हो!
0
50,418
जो भगवान में ही आस्था नहीं रखते वो क्या राम मंदिर बनाएंगे ये है सच्चाई #AkhileshYadav और #SamajwadiParty की #UttarakhandElections2022 https://t.co/x5JLNEpUwz
1
50,419
यूपी में भाजपा नेताओं का बुरा हाल! अब केशव मौर्य को महिलाओं ने चोर-चोर कहकर दौड़ाया #AssemblyElections2022 #UPElections2022 #KeshavPrasadMaurya #BJP #Protest https://t.co/YVHPmEmALm
0