index
int64
50k
53.2k
tweet
stringlengths
20
456
label
int64
0
2
50,136
"बिना ढेउवा" उत्पादनशील मानव संसाधन विदेश निर्यात गरेर आफ्नो हेलिकप्टर चढ्ने क्षमता विकास गरेका नेताहरुले भविष्यका कर्णधारहरुलाई किताब समेत दिन सक्दैनन्। #अब यस्तालाई भोट दिने गल्ती गर्नु हुँदैन। #NoNotAgain https://t.co/tu4dsAyBuH
0
50,137
इस्तिफे के बाद अगर वॉरंट जारी होता हे तो क्या न्याय व्यवस्था @BJP4India के इशारे पर चलते है? जब वह मंत्री थे तब वॉरंट क्यू नहीं??? 2014का मामला ऐसें अचानक बाहर कैसे?? #ModiDisasterForIndia #UPElections2022 #UttarPradeshElections2022
0
50,138
राणा शासन र दास प्रथा डडेल्धुरा मा अझै रहेछ आरजु राणा धम्की शेर ब को दादागिरी ,खै त तपाईं हरुको वाक स्वतन्त्रता? के पाउन भएको छ तपाईंले एकपटक 7 पटक प्रधानमन्त्री भएको जिल्लामा ? तपाईं हरुभन्दा सुगम त कर्ण्ााली प्रदेश छ । #nonotagain https://t.co/c0pyW03pVa
0
50,139
विपक्ष दिन-रात सरकार के विरुद्ध "झूठ" का प्रोपेगैंडा चलाता रहता है..! लेकिन, जब राष्ट्रवादी बुद्धिजीवी वर्ग विपक्ष के कुकर्मों का "सत्य" उजागर करने लगता है तो विपक्ष को मिर्ची लग जाती है । #UPElections2022 #PunjabElections2022
1
50,140
आज सुनने में आया कि अखिलेश यादव ने अपने पिता मुलायम सिंह यादव को घर में बंद करके रखा है,खैर इसमें गलत क्या है लड़का है गलती हो जाती है,बोया पेड़ बबूल का तो आम कहां से होय.... #Akhilesh_Yadav #MulayamSinghYadav #UttarPradesh #UttarPradeshElections2022
0
50,141
2017 में Kejriwal खुलकर खालिस्तान का सपोर्ट कर रहा था। 2022 में केजरीवाल Khalistan का सपोर्ट कर रहा है, ले भी रहा है, लेकिन जनता के सामने नही। #PunjabElections2022 #KejriKaand
0
50,142
पंजाब वाले Donkey लगवा कर Usa , Canada जाते है 20 से 40 लाख खर्च होते है वहां इनको शरणार्थी कैम्प में रखा जाता है 3 साल से पहले PR मिलती है ये भारत को बदनाम करते है Donkey वाला system ही बन्द करवाओ। इनको अक्ल आ जायेगी #PunjabElection2022 #PunjabElections2022
2
50,143
नेपाली काङ्ग्रेस पार्टी हो कि मेनपावर कम्पनी ? 😂😂
1
50,144
काङ्ग्रेसले काङ्ग्रेस हराए, माओवादीले माओवादी हराए, एमालेले एमाले हराए,राप्रपाले राप्रपा हराए,सबैले अन्तर्घात गरे,यो कुरा उम्मेद्बार र कार्यक्रताहरुले बुझ्न जरुरी छ । स्थानिय चुनाब मा यस्तो भयो भने ठाउको बिकास हुन्छ ।
0
50,145
5 साल भाजपा नफरत बांटती रही हिंदू मुस्लिम भेदभाव करती रही अब मुस्लिम वोट की कीमत देखकर भाईचारा का पाठ पढ़ा रही है बाबा तुम्हारा सूपड़ा साफ हो कर रहेगा यूपी से जनता को अबकी भाईचारा चुनना है नफरत नहीं। #UttarPradeshElections2022 #10_मार्च_आ_रहे_हैं_अखिलेश #VoteForAkhilesh
0
50,148
#गोदीमीडिया पेड महा ज्ञान? #उतरप्रदेश के 3 मंत्रियों सहित 11 विधायकों के #भाजपा से #सपा में जाने की भरपाई #भाजपा ने #कांग्रेस नेता आरपीएन सिंह को #BJP में शामिल करके कर ली! #GodiMedia #UttarPradeshElections2022 #AssemblyElections2022 #Election2022 #Congress #Samajwadi
1
50,149
एमाले सकिन अब ६ दिन बाकी!
1
50,150
यो अपवित्र र आपराधिक गठबन्धन छिट्टै पतन हुनेछ। जति चाँडो हुन्छ, त्यति नै नेपालका लागि राम्रो हुन्छ आतंकवादी माओवादी र भ्रष्ट कांग्रेसलाई सखाप पारिनेछ यो ३ करोड नेपालीको माग हो एमाले र राप्रपा नेपालको प्रमुख राजनीतिक शक्ति बन्नेछन् जय नेपाल जय नेपाली
1
50,152
@aartic02 @ArvindKejriwal #GoaElections2022 टोटली, दिल्ली जल बोर्ड का पानी का बिल देख लो, इस खुजली ने इलेक्शन दिल्ली जीता था पानी/बिजली माफ़ करने के नाम पर, और तो और दूसरे राज्यों में जाकर कहता है मै तो दिल्ली में बिजली/पानी बिल माफ़ कर दिया हु, तो इस ट्वीट में अटैच बिल "शब्जी" का है ? 😂😂 https://t.co/oCUQAfXbcj
1
50,154
प्रचण्ड ले गरेको जनयुद्ध अरुको लागि थियन नेपाली कांग्रेस माथी थियो सबैभन्दा बढी नेपाली कांग्रेसका कार्यकर्तालाई मार्ने यहि प्रचण्ड थियो सबैभन्दा बढी गाउँबाट बिस्तपित हुने नेपाली कांग्रेस नै थिय अहिले आयर प्रचण्डको छोरीलाई हसिया हथौड़ामा भोटगर भन्छ देउवा म भोट गर्दिन जय म्याग्दी https://t.co/vyaDHE0TlC
0
50,155
@cmprachanda रेणु दाहाल ले नजिते देश मा नराम्रो हुन्छ भन्न कसरी सक्नू भयो कतै छिमेकी को लागि त होइन ,हुन त हजूरहरू नेपाल र नेपाली को भन्दा इन्डियन र इंडिया को लागि काम गर्नु हुन्छ
0
50,156
@sadafjafar कांग्रेस को वोट देने से डर नही लगता, जीते हुए कांग्रेसियों के बिक जाने का डर है #UttarPradeshElections2022
1
50,157
छुपा काँग्रेसी 'तेरी दुकान बंद होणे वाली है 10 मार्च को #Punjabi #Punjab #PunjabElections2022 https://t.co/Un7n21VlBq
1
50,158
@Ujyaalo पाँच पाँच अोटा दल गठबन्धन गरेर चुनावी उमेदवार उठ्दा पनि जित्न सक्दिन भनेर, चिट बाड्ने पैसा बाड्ने जस्ता अनैतिक व्यवहार गरेर चुनाव जित्नु भन्दा त गेरुवस्त्र लगाएर नदीको किनारमा खरानी घसेर बस्न ठीक होला नि! किन देश विकास गर्छु भनेर आश्वासन देखाउनु नेपाली जनतालाई।
1
50,159
कांग्रेस को बूथ पर ज्यादा मेहनत करनी चाहिए , क्योंकि अगर बहुमत से 1 सीट भी कम पड़ गई तो भाजपा , अकाली , AAP , अमरिंदर सब मिल बैठेंगे #PunjabElections2022
1
50,162
अमित शाह जी अगर मुझे कुत्ता भी कह देते तो वो अपनी संस्कृति का पालन कर रहे हैं, मेरे लिए तो वो हमेशा आदरणीय रहेंगे': @harishrawatcmuk @IYCUttarakhand #UttarakhandElections2022 https://t.co/VbDBfNr4al
0
50,163
पाल्पामा एमाले र कांग्रेस कार्यकर्ताबीच कुटाकुट https://t.co/hl1b6oNzyH
1
50,166
उत्तर प्रदेश, उत्तराखंड, गोवा से बीजेपी हारेगी तभी मोदी की अक्ल ठिकाने लगेगी #UttarPradeshElections2022 #UttarakhandElections2022 #GoaElections2022
0
50,167
बाबुराम पछि हटेर आफ्नै क्षेत्रमा प्रचण्डलाई अघि सारे अनि आफ्नै छोरीलाई काठमाडौमा माओवादीबाट टिकट दिलाए र प्रचण्डले जितेर बाबुरामलाई राष्ट्रपतिको बिल्ला भिराएमा आश्चर्यचकित हुनुपर्दैन। तसर्थ यस्ता फोहोरी राजनीति गर्ने बृद्धहरुलाई स-सम्मान बिदा गरौ।यो त प्रतिनिधि घटनाहो #NoNotAgain https://t.co/s3TI7qssLc
0
50,168
चुनाव हार्ने डरले सत्तारुढ गठबन्धन धाकधम्कीमा उत्रियो- ओली #kharibot https://t.co/xGgWKO3cyw
1
50,169
@KafleRupa1 @watersagar ल ल घर, छिमेक, आफन्त साथी भाई हरू लाई भनौँ यस पाली सुई लगाएर, लौरो लगाएर अनि घण्टी बजाएर खेद्न पर्छ काल ले बिर्सेका पातकी बुडा हरू लाई #nonotagain #NeverAgain https://t.co/7zTJJ1rjt7
0
50,170
मसूरी विधानसभा सीट से कांग्रेस प्रत्याशी गोदावरी थापली ने बीजेपी प्रत्याशी गणेश जोशी पर गंभीर आरोप लगाए हैं. उन्होंने गणेश जोशी को फौज का भगोड़ा बताया है. #UttarakhandElections2022 #उत्तराखंड https://t.co/q9rM0RgBz9
0
50,171
गोवा में भाजपा ने 15 साल राज किया। मैं पूछना चाहता हूं कि इन 15 सालों में भाजपा ने गोवा के लोगों के लिए क्या किया? कुछ भी नहीं किया। भाजपा ने 15 सालों में सिर्फ घोटाले किए: AAP संयोजक अरविंद केजरीवाल, डोना पाउला, गोवा @ArvindKejriwal #GoaElections2022 #News1indiaTweet https://t.co/RWE2mo8b2Y
1
50,174
चितवनमा पार्टी सभापति शेरु र प्रचन्डे एउटै मञ्चमा बसेर रेणुलाइ भोट माग्दै गर्दा रुकुममा भने गठबन्धनकै कांग्रेस र माओबादी कार्यकर्ता बिचमा भिडन्त ,यहि रफ्तरामा गठबन्धन गए अझै १०/१५ बर्ष जान्छ होइन@SherBDeuba @thapagk @bishwaprakash77 स्वार्थी नेताका लागि ज्यान नफालौं है दाजुभाइ! https://t.co/RAhxvQ0Qtz
1
50,176
दुई चार जना हल्लुडहरु लाई दुई चार दिन अघि नै हगु हगु मुतु मुतु भएको थियो। नेताहरुमा बल्ल देखिन सुरु गरेछ!अब राष्ट्रिय सभामा निल र प्रदेश र केन्द्रमा चौथो दल बनाइ दिनुपर्छ। डाँको छोडेर रुन्छन। https://t.co/m3oVIG75YN
0
50,177
भोट माग्नुस्, मागेर नपाईने भए यसरी किन्नुहोस, त्यो पनि नसके च्यात्नुस् चपाउनुस् वा यस्तै यस्तै गर्नुहोस, जसरी हुन्छ आफ्नो पक्षमा नतिजा ल्याउनुस्, #LocalElections2022 https://t.co/O9FDgaZu8G
2
50,181
अखिलेश यादव और जयंत चौधरी की शामली में संयुक्त प्रेस कॉन्फ्रेंस। अखिलेश का बीजेपी पर निशाना, बोले - ये बजट अमृत तो पिछले सारे ज़हर थे क्या #ATVideo #UttarPradeshElections2022 #politics https://t.co/VUzrF5HsTa
1
50,182
26 जनवरी, प्रधानमंत्री ने पहनी उत्तराखंड की टोपी! 🧢 अब उत्तराखंड के निवासियों को सचेत रहने की जरूरत है। #UttarakhandElections2022 https://t.co/7ULrbgBx5z
0
50,183
आरोपों का लेवल देखिएः 'सपा के चुनाव चिह्न साइकल पर बम रखा गया', 'अखिलेश औरंगजेब हैं' #UttarakhandElections2022 https://t.co/JLjq4lxpgF via @SatyaHindi
1
50,184
भरतपुरको मतगणना स्थलका एक कर्मचारी भन्छन, "एक भोट हसिया हथौडा अरु सबै सुर्यमा छ,😅 एमाले का प्रतिनिधि हरु थुक्क मु* भन्दै बस्या छन। कम्ता रमाइलो छैन यहाँ "🤣🤣🤣
1
50,185
सिर्जना सिंहलाई भोट माग्नु राम्रो कुरा हो।माग्नुपर्छ,खुलेर माग्नुपर्छ ।तर म स्वतन्त्र हुं भन्दै ढोगी नबन्नुस,म काङ्ग्रेसि हुं मेयर काङ्ग्रेस नै हुनुपर्छ भनेर भन्नुस 😂😂 महिलाकै कुरा जोडेर उन्लाइ जिताउन उनिभन्दा धेरै अब्बल देखिएका समिक्षा छिन! काम गर्न हुटहुटी भएका बालेन छन!
0
50,186
घिरिङमा एमाले र कांग्रेस कार्यकर्ताबीच ढुंगा हानाहान https://t.co/YMeJeaMcLF
1
50,187
बुद्धि कुलङ्गार भए पछि उमेरको दाजु निवृत्त हुन्छ,पुरै जीवन काङरेसमा समर्पण गर्नै लाग्दा देउवा संग सति जानाले राचन्द्र चरम उत्तरार्द्वमा कम्युनिस्ट त्यो पनिअश्रु लिखित कलंकित इतिहासको दुर्गन्धित पात्र हारमा समर्पित भए;गतिमति छाडा दाजुलाई भाइले लोपार्नुनै थियोअघाउजी भेटेछन चितवनमा|
0
50,188
भरतपुरमा रेनु दाहाल हारिन् भने यि सब स्वतः हटेर जानेछन् भन्नेमा आशावादी हुने ठाउँ छ है। एक पिताको पुत्री मोह निर्वाचन आयोगलाई कति महंगो पर्यो कसैसँग डेटा भए हेरम् न बरु। २०७४ को दोस्रो चरणको स्थानीय निर्वाचनदेखि हालसम्म मतगणनास्थलमा लगाइएका तारबार, जाली लगायतमा कति खर्च भयो?😉🙈 https://t.co/Vr81NRygkQ
0
50,190
सजायाफ्ता बलात्कारी को ज़ेड सुरक्षा 🤔 ये भी 70 साल में पहली बार हुआ है! वाह मोदी जी वाह! #AssemblyElections2022 #UPElections2022
0
50,191
बझाङमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप https://t.co/z941bKaj97
1
50,192
मासु भात बियर पश्चात् मौन भन्या होइन हात्ती रातदिन हिडि रहेको सुनिन्छ त निर्वाचन आयोगले नदेख्या हो कि छानबिन नगरेको हो ।
1
50,196
एमाले ले सत्ता गठबन्धन ले धाधली गर्यो, त्यो नि तीन चरण, भनेर विज्ञप्ति निकालेछ
1
50,197
माधव नेपालजस्तो `ढेउवा´ नहुनु लाजै नमान्ने प्रधानमन्त्री `देउवा´ नहुनु ओलीको जस्तो छुद्र बोली आरजुले जस्तै `लेउ´ बा नभन्नु। सर्लाही, सिराहा, चितवन, गोर्खा जता हारे पनि, मतपत्र च्याते पनि पुष्पकमलको जस्तो पेवा नबन्नु #nonotagain आज यमपन्चकको तेस्रो दिन, समस्तमा शुभकामना
0
50,199
स्कूल स्कूलमा विद्यार्थी संगठन बनाउन फर्मान जारी गर्ने पार्टी सभापति। मेयर नजित्ने पालिकामा पैसा नपठाउने धम्की दिने 'फर्स्ट लेडी'। केही 'स्वतन्त्र बुद्धिजीवी'लाई यता आँखा चिम्लिने धेरै बहाना छ। तर रवीन्द्र मिश्र र विवेकशील साझाको सानो त्रुटीलाई तिलको पहाड नबनाई बस्ने सुविधा छैन!
0
50,200
नेपालका भन्दा सडेका रहेछन् भारतीय नेता आफ्नो देशको राष्ट्रिय गानको धुन पनि बिर्सिने 😂😂😂😂 #NepalVotes2022 #RahulGandhi #indiatoday #Nonotagain https://t.co/b0sIAje8gW
2
50,202
अमेरिकी र ईण्डियानहरूका नेपाली नागरिकता धारी पुराना तथा नयाँ दल र कोही स्वतन्त्र नामका दलाल कुत्ताहरुको प्रोपोगन्डा बाट सोझा नेपाली जनता कहिले सम्म भ्रममा पर्ने ? कहिले सम्म ठगिने ? #boycott_electron #NoNotAgain
1
50,203
उत्तराखंड की जनता को देश के लिए अपने सीने पर गोली खाने वाले @ColAjayKothiyal से उम्मीद है।🇮🇳 21 साल तक भाजपा-कांग्रेस ने उत्तराखंड को जमकर लुटा है, इसलिए जनता को इनसे कोई उम्मीद नहीं है। -AAP MP @SanjayAzadSln #UttarakhandElections2022 https://t.co/YYOp2dfwhz
1
50,205
यी नेताहरूले गठबन्धन गरेर नि बर्बाद गरे! बुढाबुढि हरु त्यो गाइको मासु खाने माओवादी लाई म भोट दिदै दिन्न भन्दिने सिधै:))😂😂😂
1
50,207
दलाल पिन्डे नेताहरुलाई यसपालि फाल्नै पर्छ!! #NoNotAgain
0
50,208
नेपाली जनताको प्रमुख दुस्मन प्रचण्डे र माकुने ! यी लाल गद्दारको कारण सडक छाप काङ्रेस सत्तामा पुग्यो ! नेपाली जनताले क्षेणिक हार बेहोर्नु परेको छ ! यी गद्दारहरुलाई धुलिसस्त पार्नु पर्छ ! https://t.co/6qdB9jj3eE
0
50,211
निर्वाचन आयोग चाई नामको मात्र संवैधानिक आयोग हो । स्थापित दल लाई अलिकति गार्हो होला जस्तो भयो मात्र भने पनि आफ्नो रंग देखाइहाल्छ ।
1
50,212
जय नेपाल काला कांग्रेस 😂😂 https://t.co/zH223dmFHe
1
50,213
यूपी चुनाव में राहुल गांधी की वाराणसी में तीसरी रैली:कहा-सुना है कि मोदी ने मगरमच्छ से लड़ाई लड़ी थी, लेकिन उनसे तैरा भी नहीं गया https://t.co/6mix8rZDtM #RahulGandhi #kashi #UttarPradeshElections2022
0
50,214
@gautamjageshwor डा.साब , यसै कारण त हो नि यि सबै नरपिचाश र देशद्रोहीहरूलाई यसैपाली पार लगाउनु पर्ने . किनकी . #EnoughIsEnough #nonotagain . बरू तपाई पनि हिम्मत राख्नु हुन्छ भने पछार्दिनुस एउटा भ्रष्ट नेतालाई यसपाली. यिनीहरू भन्दा तपाई योग्य हुनुहुन्छ , के छ बिचार ? देशको लागी केही गर्ने हो ? https://t.co/nyIQRty38d
2
50,216
नशेड़ी के हाथों उड़ता पंजाब! प्रभु रक्षा करो! #KejriwalFailsDelhi #PunjabElections2022 https://t.co/tECaTdy8EM
0
50,217
यो @cmprachanda आतङ्कवादी , हत्यारालाई यि सत्र हजारको रगतले सपनिमा ऐठन पार्दो हो। र पनि कति घमन्ड हो? #NoNotAgain #NoToMurderer
0
50,218
@sojho_chor यो फन्टुस पत्रकार हो!थाकेको ज्यान,मानसिक तनाब हुन्छ!भोट गन्दै गर्दा यो सोध्ने प्रश्न हुँदै हैन!अब यस्ता गवार आत्म र बिबेक हिन पत्रकार लाई हटाउन पर्छ!
0
50,220
"बालेन शाह ले" मेयर जितेर काठमाडौंको मुहार फेर्लान् नफेर्लान् हेरौला । तर मै हूँ भन्ने राजनितीक दल र तिनका नेतालाई सबक सिकाउन नि बालेन जस्ता योग्य "स्वतन्त्र उम्मदवारले" यो चुनावमा बाजी मार्नै पर्छ । ता कि राजनीतिक दलले पनि उपरान्तमा राम्रा उम्मेदवार उठाउन बाध्य हुन् । 🙏
1
50,221
यी हुन् निर्वाचन आचारसंहिता उल्लंघन गर्ने वडाध्यक्षदेखि मुख्यमन्त्री https://t.co/0ucR4fctTm
0
50,222
हो हो सबै बलिया कोहि भन्दा कोहि कम नाई माओबादी उस्तै बलियो काङ्ग्रेस उस्तै एमाले हुँदैभयो ! सब एकसे एक बलिया नै रैछौ यो त थाह भयो कि तिमी मुलाङ हरु यति बलिया हुँदा पनि देश यस्तो तन्नम किन बे? :-(
1
50,223
१५ वर्ष देखि उहाँलाई पनि हेर्यो। उहाँ ३ पटक संसद र मन्त्री पनि बनी सक्नु भएछ । देशको धर्म र सम्पति बेच्नको अलावा केही गर्नु भएन। युवाको नाममा राजनीति अब कहिले सम्म गर्ने @thapagk !! अब हजूर पनि विश्राम गर्नु। #NoNotAgain https://t.co/YvO20JBMyH
0
50,224
@dineshnsu आउनुस @Shekharnc दाजु देउवाका गलत कदमको खुलेर प्रतिरोध गर्ने क्षमता बनाउँ ताकी काङ्ग्रेस देउवाको कोठरी होइन भन्ने आम काङ्ग्रेसजनमा बिश्वास दिलाउँ । बिद्रोह गर्दा एक चुनाव हारिएला तर काङ्ग्रेस शुद्धिकरण भएर आउनेछ ।
0
50,226
लाल टोपी - जालीदार टोपी को हराना है, उत्तरप्रदेश में फिर से भगवा को लहराना है। That’s it, that’s the tweet #UttarPradeshElections2022
2
50,228
हाम्रै पार्टीका केही मान्छेहरूले बखेडा झिकिरहेका छन् : देउवा https://t.co/vjGugqUAFb #BL #Breaknlinks #BLmedia #BLnews
0
50,229
मणिपुर में PM मोदी का कांग्रेस पर वार, कहा- पूर्वोत्तर की संस्कृति का उड़ाते हैं मजाक #ManipurWithModi #Manipur #ManipurElections2022 #PMModi @narendramodi @INCIndia https://t.co/PZYKqAhB29
1
50,230
#HarakSinghRawat ने तय कर लिया है अपना आगे का प्लान... बीजेपी को बताया विनाश काल विपरीत बुद्धि... #BJP #UttarakhandElections2022 #Uttarakhand #Congress https://t.co/U6jQqVcU9d
1
50,232
कभी किसानों को धमकी तो कभी पत्रकारों को धमकी… आख़िर गृह राज्यमंत्री को बर्खास्त क्यूँ नही कर रही है सरकार…? उत्तर प्रदेश #UttarakhandElections2022
0
50,237
डडेल्धुराका मान्छे भेडा हुन् यसमा कुनै दुई मत छैन।मलाई सागर प्रति खासै आशा थिएन,किन कि भोट जनताले होइन जनावर बाट गराइन्छ डडेल्धुरामा। तर चितवनको ठुलो आशा थियो।राम्रो नतिजा आओस् #NepalVotes2022 #nonotagain
2
50,239
@cmprachanda #NoNotAgain #न्याय_नपाए_गोरखा_जानु प्रचण्डको पापको हिसाब किताब गोरखाले पक्का गर्छ ।
0
50,240
@kandeldai टिकट जेब्रा : शेर बहादुर थापा 4259 ले पाउनु भएको हो । रातारात पैसाको चलखेल भएर चिमरिया सरले पाउनु भएको हो । मेरो वडाको भोट जेब्रामा गएन र एमालेलाई फाइदा भयो ।
0
50,241
एमालेलाइ भोट दिए केपी ओलीले सर्कारी पैसाले किडनी कलेजो फेर्ने हो, काङ्रेसलाइ दिए ४-५ जनाले भए नि फ्री भिसा फ्री टिकटमा मलेसिया त जान पाउने भएछन। त्यसैले आइएमविथ भाउजु 😂😂😂
2
50,242
मणिपुर में केंद्रीय मंत्री नितिन गडकरी बोले,1947 के बाद बहुत सरकारें आईं लेकिन कांग्रेस ने पूर्वोत्तर के विकास को कभी प्राथमिकता नहीं दी। मोदी जी के नेतृत्व में पहली बार भाजपा ने इस क्षेत्र का विकास करना शुरू किया है !! #News #AgraMirror @nitin_gadkari #ManipurElections2022 https://t.co/JkursgiRu8
1
50,243
योगी बोले, कब्रिस्तान में खर्च होने वाला पैसा अब तीर्थस्थलों के विकास में लग रहा है https://t.co/IRCUqAuyYm via @thenewsfifteen #yogi #YogiAdityanath #development #UttarPradesh #UttarPradeshElections2022
2
50,244
छोटा संघी फेकू फर्जीवाल ... #PunjabElections2022 #PunjabElections #PunjabElection2022 https://t.co/guLtC6SDmM
0
50,245
@Apabad_S वाहियात, यस्ता जोकरले भनेर कसैले आफ्नो मत परिवर्तन गर्ने होइन, त्यत्रो १७ हजार नेपाली आमा का सन्तान को नरसंहार गरेर कमाएको अकुत सम्पति आतंककारीप्रमुखले यतिकै दिने पनि होइन। डेढ करोड त के १५ हजारमा नै बिक्छन् सन्दीप जस्ता।
0
50,246
मै इस बजट का कड़े शब्दो में निंदा करता हूँ, उसमे गांधी परिवार के लिए कुछ भी नहीं है 😉 . #Budget2022 #RahulGandhi #PriyankaGandhi #BudgetSession2022 #UttarPradeshElections #GoaElections2022 #PunjabElections2022
1
50,247
लौरो ले जित्दैन, एमाले जिताए महानगर पहिला झैँ अस्तब्यस्त हो, झन् अहिले त स्थापित । अहिले महानगरमा जिताउन पर्ने एक मात्रै उमेदवार @Sirjana_Singh हुन्। रुखमा भोट हालौँ। :) https://t.co/XzzlQH7FUn
1
50,248
10 मार्च 📢 BJP साफ #Election2022 #UttarPradeshElections2022 #PunjabElections2022 #GoaElections2022 #UttarakhandElections2022
1
50,251
रवीश कुमार–कनकमणि मिडिओ संवादः नेपाली र भारतीय मिडिया कता जाँदैछन्? @ravishndtv @KanakManiDixit @kundadixit भारतीय मिडिया बिग्रियो, नेपाली मिडिया सम्हाल्नुस् : रवीश कुमार (भिडिओ) https://t.co/Mfzl3ZFvMR
1
50,252
प्रम शेर ब. देउवा प्रम मोदी संग ध्यान गर्दै गर्दा कसरी बस्नु भयो भन्ने कुरा गौण हुन मुख्यकुरा बुद्ध नेपालमा जन्मेका हुन भन्ने कुरा मोदीकै मुख बाट वकाउन सफल भए : MCC पछिको अर्को सफल कूटनीति ।
0
50,254
@NepalJudgeNP वौलाहा पनि किसिम किसिम हुन्छन् .. .. .. आफ्ना सवै सन्तति लाई रुख र सुर्यले विदेश पठाइसक्दा पनि भोट तिनै डांकालाई मागेर वसेका छन् …।
1
50,257
आफ्नो नेता र पार्टी को गलत क्रियाकलापको ढाकछोप गरेर अरू दल र नेताहरू को मात्र आलोचना गर्ने व्यक्ति र समुहहरू नै विकासका बाधक र भ्रष्टहरूका वाहक हुन्। अझै तिनैका चुरिफुरि धेरै हुन्छन ।
0
50,259
ओलीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ? : प्रधानमन्त्री देउवा https://t.co/9Tiz8IRTUL
0
50,260
@Dreamcafle काङ्ग्रेस ले दिन सक्ने र गर्न सक्ने भनेकै नेपाली जनतालाइ बेच्नु हो ।
1
50,261
ओलीको अहंकारले एमाले खुम्चिदैछ। संघ र प्रदेश चुनाव अघि एमालेले चेतोस्। मौका छ।
0
50,262
शिक्षित गवाँर काठमाडौं का भोटरहरु । जम्मा ५२% भोट खस्यो रे । ५९.६०% त हाम्रै टिकापुरमा खसेको छ यार ।
0
50,263
@hallagullaboy हाथी के दांत दिखाने के अलग और खाने के अलग 10 मार्च को आप पंजाब से बिल्कुल खत्म हो जाएगी #PunjabElections2022
1
50,264
दानविर कर्ण थिय त्रेता युगमा अहिले देउवा छन,कंग्रेसले साथ निभाउछ भन्दै लागि परेका छन हरेक क्षेत्र अन्य पार्टिहरुलाई भाग लगाउदै हिडेकाछन...प्रचण्डको असलियत बुझेर हुन कि झुक्केर हुन??🤣😂
0
50,265
भगवंत मान को वोट देना मतलब फ्लाप फिल्म पर पैसे खराब करना, इस मंहगाई के दौर में ऐसा कोई भी समझदार पंजाबी नहीं करेगा! बलॉकबस्टर चन्नी वेखो! ❤ #PunjabElections2022
0
50,267
पंजाब की चन्नी सरकार बर्खास्त करके, एक बार फिर कांग्रेस को जितवाना चाहते है सहाब, ताके 'आप' रहे सत्ता से दूर #PunjabRejectsModi #PunjabElections2022 #मोदी_ड्रामा_बंद_करो #मोदी_का_झूंठ_सबसे_मजबूत #मोदी_है_तो_बर्बादी_है
0
50,268
@only_mukhiyaa2 बरिस्ठ पत्रुकार किशोर नेपाल पनि बालेनको अग्रता देखेर बौलाएछ ।। खाम भित्र भेटि घरमा आउन बन्द हुने भयो भनेर नै होला ।। राजाको मान्छे हो राजा र राप्रपाको समर्थनमा आएको हो स्वतन्त्र हैन रे ।।
0
50,269
@Himalayabiraj @KantipurTVHD सरकारमा पनि हुनुहुन्छ । करको सदुपयोग टेबुलबाट गरम न त । #environnement #NoNotAgain https://t.co/ajd0UyCLcT
2
50,270
आरजू देउवा घरबाट ननिस्केको कती भो? अंझैपनी रांणाहरूकै शासन छ भन्ने भ्रम परे जस्तो छ। #BEAUTYWITHNOBRAIN
2
50,272
राजनाथ सिंह ने कहा कि सपा की हालत इतनी खराब हो चुकी है कि अब अखिलेश यादव अपने हाथ में लाल पोटली लेकर घूम रहे हैं। जो डूबता है उसके लिए तीनके का सहारा ही काफी होता है। https://t.co/gz9bdwBgYK #ElectionsWithPrabhasakshi #RajnathSingh #UPElections2022 #AssemblyElections2022 #BJP https://t.co/fzLfWUuPtM
0
50,274
@Apabad_S अझ मैले त सुनेको भुईकटर बाजेले आफ्नो उम्मेदवारी फिर्ता नलिन एमालेले ३ करोड दिएको रे
0
50,275
काश उत्तर प्रदेश का हर परिवार उतना गरीब हो जाता जितने गरीब समाजवादी नेता और मुल्लायम परिवार है। #UttarPradesh #UttarPradeshElections2022 #ChaudharyCharanSingh
1
50,276
ना नोटा, ना टोंटी, ना शरिया, 2022 में 100% शुद्ध केसरिया 🚩🚩 #UttarPradeshElections2022 https://t.co/7iIF4PrSeo
2
50,278
@Dr_Gothe मधेशकाे साह नेपालि हाेइनन् ? दरिद्र साेच कति सम्म तुच्छ बनेकाे । जातजाति वर्ण विशेष हुनु पर्छ नेपालमा राजनिति गर्नलाइ ? नामकाे अगाडि डा. लेख्दैमा विद्दान भइदैन । बिचार अाचरणले बताउँछ । कुरा बालेनकाे मात्र हाेइन मान्छे तराइ, हिमाल र पहाड अनि जुनसकै जात र धर्मकाे हाेस नेपाली हाे ।
0
50,279
काँग्रेस बालेनले काँग्रेसको भोट काट्छ भन्दै "उर्लदैछन्" उता एमाले एमालेको भोट काट्छ भन्दै । मलाई त लाग्दैन "बालेनले" कसैको भोट काट्छन् उनले जति भोट पाउछन् सच्चा नेपालीको भोट पाउछन् जसले काठमाण्डौको भविष्य उज्वल चाहन्छन् । काँग्रेस एमालेका जस्ता एकहाते भोटरको हैन । 🙏🙏
1