Correct
stringlengths
12
666
Incorrect
stringlengths
12
665
यसका लागि निश्चित क्षेत्रफल अनुसार कोठा तयार पारेका छैनौँ ।
यसका लागि नीश्चित क्षेत्रफल अनुसार कोठा तयार पारेका छैनौँ ।
यसको नाममा पाँच वर्ष अगाडि नै संसद विघटन गर्न पाइँदैन ।
यसको नाममा पाँच वर्ष अगाडि नै संसद वीघटन गर्न पाइँदैन ।
यसको पूरा रूप एकीकृत मार्क्सवादी लेनिनवादी सँग सबै परिचित छैनन् ।
यसको पूरा रूप एकिकृत मार्क्सवादी लेनिनवादी सँग सबै परिचित छैनन् ।
यसदिन कसैले सत्यनारायणको कथा पनि सुन्ने र सुनाउने गर्छन् ।
यसदीन कसैले सत्यनारायणको कथा पनि सुन्ने र सुनाउने गर्छन् ।
यसपछि निगमले सो ट्याङ्करमा इन्धन भर्ने पर्साको जगरनाथपुरस्थित श्वेता आयल सेन्टरलाई निगमले सिलबन्दी गरी कारवाही प्रक्रिया अगाडि बढायो ।
यसपछि निगमले सो ट्याङ्करमा इन्धन भर्ने पर्साको जगरनाथपुरस्थीत श्वेता आयल सेन्टरलाई निगमले सिलबन्दी गरी कारवाही प्रक्रिया अगाडि बढायो ।
यसबाट विद्युतीय विस्फोटन हुन्छ ।
यसबाट वीद्युतीय विस्फोटन हुन्छ ।
यसबारे सभापति शेरबहादुर देउवा के भन्नुहुन्छ त ?
यसबारे सभापती शेरबहादुर देउवा के भन्नुहुन्छ त ?
यसबीचमा विभिन्न संवैधानिक आयोग र संसदीय समितिका वर्षिक प्रतिवेदन भने सदनमा पेश भएका छन् ।
यसबीचमा विभिन्न संवैधानिक आयोग र संसदिय समितिका वर्षिक प्रतिवेदन भने सदनमा पेश भएका छन् ।
यसबीचमा विभिन्न संवैधानिक आयोग र संसदीय समितिका वर्षिक प्रतिवेदन भने सदनमा पेश भएका छन् ।
यसबीचमा विभिन्न संवैधानीक आयोग र संसदीय समितिका वर्षिक प्रतिवेदन भने सदनमा पेश भएका छन् ।
यसमध्ये दुई लाख ८५ हजार वर्गफिट सेनाले जयन्तीलाई दिएको हो ।
यसमध्ये दुई लाख ८५ हजार वर्गफिट सेनाले जयन्तीलाई दीएको हो ।
यसमा २२२२१ को रुघाखोकीको मौसममा कतिको मृत्यु हुनेछ भनेर अहिले नै भन्न सकिँदैन ।
यसमा २२२२१ को रुघाखोकीको मौसममा कतीको मृत्यु हुनेछ भनेर अहिले नै भन्न सकिँदैन ।
यसमा ६१ प्रतिशत युवाहरू छन् ।
यसमा ६१ प्रतीशत युवाहरू छन् ।
यसमा गाउँपालिकाले पनि सहयोग गरेको छ ।
यसमा गाउँपालीकाले पनि सहयोग गरेको छ ।
यसमा फूल र साना बिरुवाहरु रोपेर सडकलाई सुन्दर बनाइने ढाँचामा छ ।
यसमा फूल र साना बीरुवाहरु रोपेर सडकलाई सुन्दर बनाइने ढाँचामा छ ।
यसमा सेनाका ४३ र शेर्पा समुदायका ६५ सहभागी हुनेछन् ।
यसमा सेनाका ४३ र शेर्पा समुदायका ६५ सहभागि हुनेछन् ।
यसरी उत्साहपूर्ण रुपमा बढेको उपसमूहको अरु कम्पनीको शेयरमूल्य भने घट्दो क्रममा रहेको देखिन्छ ।
यसरी उत्साहपूर्ण रुपमा बढेको उपसमूहको अरु कम्पनिको शेयरमूल्य भने घट्दो क्रममा रहेको देखिन्छ ।
यसरी नै महिलाले पनि आफ्नै तर्फबाट गाएको पाइन्छ ।
यसरी नै महिलाले पनि आफ्नै तर्फबाट गाएको पाईन्छ ।
यसलाई संघीयताको प्रमुख आधार मानिएको थियो ।
यसलाई संघियताको प्रमुख आधार मानिएको थियो ।
यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखीम रहेको संकेत गर्दछ ।
यसले गर्दा उनीहरुको भ्यालु बढेको देखियो , उनले भने , बैंक ब्यालेन्स बढ्नको लागि पनि धेरै कारणहरु छन् ।
यसले गर्दा उनीहरुको भ्यालु बढेको देखीयो , उनले भने , बैंक ब्यालेन्स बढ्नको लागि पनि धेरै कारणहरु छन् ।
यससँगै संवेदनशील क्षेत्रमा घटनामा कमी आउने निकुञ्जको विश्वास छ ।
यससँगै संवेदनशील क्षेत्रमा घटनामा कमी आउने नीकुञ्जको विश्वास छ ।
यसैगरी होटलले १३ हजार रुपैयाँमै स्पेसल बफेट डिनर सहित डिलक्स रुमको व्यवस्था गरेको जनाएको छ ।
यसैगरि होटलले १३ हजार रुपैयाँमै स्पेसल बफेट डिनर सहित डिलक्स रुमको व्यवस्था गरेको जनाएको छ ।
यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन , २७७ पेश हुने गौतमले जानकारी दिए ।
यसैगरी राज्य व्यवस्था तथा सुशासन समितीका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन , २७७ पेश हुने गौतमले जानकारी दिए ।
यस्तै , आङ्बोहाङले दल त्याग गरेको ठहरिएकाले दल त्याग गरेको सूचना प्रदेशसभामा पेस गर्ने निणर्यसमेत गरिएको छ ।
यस्तै , आङ्बोहाङले दल त्याग गरेको ठहरीएकाले दल त्याग गरेको सूचना प्रदेशसभामा पेस गर्ने निणर्यसमेत गरिएको छ ।
यस्तै , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आयोगको सदस्यमा तनहुँका कल्पना लम्साललाई सिफारिस गरेका छन् ।
यस्तै , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदिय दलका नेता कृष्णचन्द्र नेपालीले आयोगको सदस्यमा तनहुँका कल्पना लम्साललाई सिफारिस गरेका छन् ।
यस्तै , राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
यस्तै , राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १८९ जनाको मृत्यु भएको छ ।
यस्तै पछील्लो २४ घण्टामा त्यहाँ थप १८९ जनाको मृत्यु भएको छ ।
यस्तै परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल , मन्त्रालयका शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी , राष्ट्रपतिका निजी चिकित्सक डा कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली दूतावासका समेत गरी ५४ जना भ्रमण दलमा छन् ।
यस्तै परराष्ट्र मन्त्रालयका सहसचीव यज्ञबहादुर हमाल , मन्त्रालयका शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी , राष्ट्रपतिका निजी चिकित्सक डा कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली दूतावासका समेत गरी ५४ जना भ्रमण दलमा छन् ।
यस्तै भएर त हो एक रात कतै बस्ने गरी गएँ भने पनि बस्नै सक्दिन ।
यस्तै भएर त हो एक रात कतै बस्ने गरि गएँ भने पनि बस्नै सक्दिन ।
यस्तै मोहमद साइफुदीनले अविजित ३४ रन जोडे भने मोहमद नाइमले २७ रन बनाए ।
यस्तै मोहमद साइफुदीनले अविजीत ३४ रन जोडे भने मोहमद नाइमले २७ रन बनाए ।
यस्तै रेवती धामीले ३ रन जोड्दा कविता जोशीले २१ रन जोडिन ।
यस्तै रेवती धामीले ३ रन जोड्दा कवीता जोशीले २१ रन जोडिन ।
यस्तै व्यापार ३२.१ , जलविद्युत् २३.३३ , निर्जीवन बीमा ६२.६३ , उत्पादन २२.५१ र लगानी .४३ ले ओरालो लागेको छ ।
यस्तै व्यापार ३२.१ , जलवीद्युत् २३.३३ , निर्जीवन बीमा ६२.६३ , उत्पादन २२.५१ र लगानी .४३ ले ओरालो लागेको छ ।
यस्तो अवस्थामा यसको उपचारको लागि नानी नै फेर्नुपर्ने हुन्छ ।
यस्तो अवस्थामा यसको उपचारको लागि नानि नै फेर्नुपर्ने हुन्छ ।
यहाँका कलात्मक टक्सारे करुवा , आम्खोरा , डाडु , खड्कुलो , थाल , कचौरा , गाग्री निकै प्रचलित छन् ।
यहाँका कलात्मक टक्सारे करुवा , आम्खोरा , डाडु , खड्कुलो , थाल , कचौरा , गाग्रि निकै प्रचलित छन् ।
यही कुरा पहिल्याएँ ।
यही कुरा पहील्याएँ ।
यही गीतका अरू टुक्राले भन्छः तुँ तुँचा , मय्जुया पिलाको बाँला , बागमतो बनेबले लेवो नापला ।
यही गीतका अरू टुक्राले भन्छः तुँ तुँचा , मय्जुया पीलाको बाँला , बागमतो बनेबले लेवो नापला ।
यही पूर्वाधारलाई प्रयोग गरी तामाकोशी नदी बेसिनमा पर्ने विभिन्न खोलामा माथिल्लो तामाकोसीबाहेक सानाठूला गरी करीब ७ मेगावाट क्षमता बराबरका २१ जलविद्युत् आयोजनाहरु अगाडि बढेका छन् ।
यही पूर्वाधारलाई प्रयोग गरी तामाकोशी नदी बेसिनमा पर्ने विभिन्न खोलामा माथिल्लो तामाकोसीबाहेक सानाठूला गरी करीब ७ मेगावाट क्षमता बराबरका २१ जलवीद्युत् आयोजनाहरु अगाडि बढेका छन् ।
यात्रु र चालकबाट पनि राम्रो प्रतिक्रिया आइरहेको विभागले जनाएको छ ।
यात्रु र चालकबाट पनि राम्रो प्रतिक्रीया आइरहेको विभागले जनाएको छ ।
यात्रुहरुले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडीको पीसीआर रिपोर्ट नेगेटिभ आएका हुनुपर्ने उनको भनाइ छ ।
यात्रुहरुले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडीको पीसीआर रीपोर्ट नेगेटिभ आएका हुनुपर्ने उनको भनाइ छ ।
यी प्रश्नले जनतामा अवसाद मात्र बढाएका छन् ।
यि प्रश्नले जनतामा अवसाद मात्र बढाएका छन् ।
यी दुई निकायमध्ये कसले सञ्चालनमा ल्याउने भन्नेबारेमा द्विविधा रहेको खेलकुद विकास समिति मकवानपुर प्रमुख राजन दाहालले बताउनुभयो ।
यी दुई नीकायमध्ये कसले सञ्चालनमा ल्याउने भन्नेबारेमा द्विविधा रहेको खेलकुद विकास समिति मकवानपुर प्रमुख राजन दाहालले बताउनुभयो ।
यी दुई वटा निकुञ्जमा एक हप्ताभित्र गणनाका कार्य सम्पन्न गर्ने योजना विभागले बनाएको छ ।
यी दुई वटा निकुञ्जमा एक हप्ताभीत्र गणनाका कार्य सम्पन्न गर्ने योजना विभागले बनाएको छ ।
यी सबै अनुमान गरिएका नयाँ उपकरणसँगै कम्पनीले एप्पल टिभी र एप्पल कार्डबारे पनि कार्यक्रममा खुलासा गर्न सक्ने इन्ग्याजेटले जनाएको छ ।
यी सबै अनुमान गरिएका नयाँ उपकरणसँगै कम्पनिले एप्पल टिभी र एप्पल कार्डबारे पनि कार्यक्रममा खुलासा गर्न सक्ने इन्ग्याजेटले जनाएको छ ।
यी सबै अपयशको भारी यो पार्टी र आन्दोलनलाई त बोकाउनु नै भयो , त्यतिले नपुगेर अझै के तृष्णा बाँकी रह्यो र पार्टी विभाजन गर्न खोज्दै हुनु हुन्छ ?
यी सबै अपयशको भारी यो पार्टी र आन्दोलनलाई त बोकाउनु नै भयो , त्यतिले नपुगेर अझै के तृष्णा बाँकी रह्यो र पार्टी वीभाजन गर्न खोज्दै हुनु हुन्छ ?
यिनै प्रश्नलाई केन्द्रमा राखेर गाँठो कसरी फुकाउन सकिन्छ र राजनीतिलाई चलायमान बनाउन सकिन्छ भनेर अन्तरक्रिया गर्न लागिएको हो ।
यीनै प्रश्नलाई केन्द्रमा राखेर गाँठो कसरी फुकाउन सकिन्छ र राजनीतिलाई चलायमान बनाउन सकिन्छ भनेर अन्तरक्रिया गर्न लागिएको हो ।
यिनै स्थानहरूबाट पुनर्भरण भएको पानी यहाँका ढुंगेधाराहरूमा आउँथ्यो ।
यीनै स्थानहरूबाट पुनर्भरण भएको पानी यहाँका ढुंगेधाराहरूमा आउँथ्यो ।
युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डर लायनले युरोपेली मुलुकलाई खोपमा प्राथमिकता नदिई अन्यत्र निकासी गर्नेक्रम नरोकिए पूरै निकासी रोक्ने चेतावनी दिएका छन् ।
युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डर लायनले युरोपेली मुलुकलाई खोपमा प्राथमिकता नदीई अन्यत्र निकासी गर्नेक्रम नरोकिए पूरै निकासी रोक्ने चेतावनी दिएका छन् ।
यो ७७ सेकेन्डमा सम्भव गोल हो , जुन नेपालले अन्तर्राष्ट्रिय फुटबलमा गरेको सबैभन्दा छिटो गोल हो ।
यो ७७ सेकेन्डमा सम्भव गोल हो , जुन नेपालले अन्तर्राष्ट्रिय फुटबलमा गरेको सबैभन्दा छीटो गोल हो ।
यो आयोजना पछिल्लो १३ वर्षदेखि कान्ति लोकपथ सडक आयोजनाअन्तर्गत निर्माण हुँदै आएको छ ।
यो आयोजना पछिल्लो १३ वर्षदेखि कान्ती लोकपथ सडक आयोजनाअन्तर्गत निर्माण हुँदै आएको छ ।
यो आयोजनाले पनि बजेट समर्पण गर्ने देखिएको छ ।
यो आयोजनाले पनि बजेट समर्पण गर्ने देखीएको छ ।
यो कार्यले प्राविधिक शिक्षालयमा भइरहने विकृति जन्य क्रियाकलाप न्यूनिकरण हुने अपेक्षा छ ।
यो कार्यले प्राविधिक शिक्षालयमा भइरहने विकृति जन्य क्रियाकलाप न्यूनीकरण हुने अपेक्षा छ ।
यो किन पनि भने भारत आफूलाई प्रजातान्त्रिक देशमा आफू सबैभन्दा ठूलो भएको दाबी गर्ने गर्छ ।
यो किन पनि भने भारत आफूलाई प्रजातान्त्रीक देशमा आफू सबैभन्दा ठूलो भएको दाबी गर्ने गर्छ ।
यो चलचित्रको छायांकन वैशाखबाट सुरु गर्ने योजनामा रामबाबु छन् ।
यो चलचीत्रको छायांकन वैशाखबाट सुरु गर्ने योजनामा रामबाबु छन् ।
यो दुर्घटनाको केही समयपछि उनलाई मायस्थेनिया ग्रेविस नामक रोग लागेको थियो ।
यो दुर्घटनाको केही समयपछी उनलाई मायस्थेनिया ग्रेविस नामक रोग लागेको थियो ।
यो नहर बनेमा दोधाराचाँदनी क्षेत्रले महाकाली सन्धिअनुसार पानी उपयोगको सुविधा पाउनेछन् ।
यो नहर बनेमा दोधाराचाँदनी क्षेत्रले महाकालि सन्धिअनुसार पानी उपयोगको सुविधा पाउनेछन् ।
यो परियोजनामा करिब साढे १४ अर्ब नेपाली ९ अर्ब भारु नेपाली बैंकले नै लगानी गर्दैछन् ।
यो परीयोजनामा करिब साढे १४ अर्ब नेपाली ९ अर्ब भारु नेपाली बैंकले नै लगानी गर्दैछन् ।
यो पुस्तक उहाँको चौथो साहित्य कृति हो ।
यो पुस्तक उहाँको चौथो साहीत्य कृति हो ।
यो योजना नियमित शैक्षिक शुल्क भुक्तानी गर्ने मासिक भुक्तानी , सेमेस्टर फी भुक्तानी , इन्स्टलमेन्ट भुक्तानीमा मात्र लागु हनेछ ।
यो योजना नियमित शैक्षिक शुल्क भुक्तानी गर्ने मासिक भुक्तानि , सेमेस्टर फी भुक्तानी , इन्स्टलमेन्ट भुक्तानीमा मात्र लागु हनेछ ।
यो रकम केन्द्रबाट संचालित कार्यक्रम , कर्मचारीको तलव तथा तोकिएको आयोजनाकार्यक्रममा मात्र खर्च हुन्छ ।
यो रकम केन्द्रबाट संचालीत कार्यक्रम , कर्मचारीको तलव तथा तोकिएको आयोजनाकार्यक्रममा मात्र खर्च हुन्छ ।
यो रोक्ने कि यसलाई गति दिने यसको छिनोफानो कांग्रेस नेता देउवाको रणनीतिक चातुर्यतामै भर पर्नेछ ।
यो रोक्ने कि यसलाई गति दिने यसको छीनोफानो कांग्रेस नेता देउवाको रणनीतिक चातुर्यतामै भर पर्नेछ ।
यो रोगको सङ्क्रमण दर बढेसँगै रोजगारीका लागि भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् ।
यो रोगको सङ्क्रमण दर बढेसँगै रोजगारिका लागि भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् ।
यो विचार यति व्यापक छ कि तिनले विद्यालयको ड्रेसकोडमा पनि ठाउँ पाएका छन् ।
यो विचार यति व्यापक छ कि तिनले वीद्यालयको ड्रेसकोडमा पनि ठाउँ पाएका छन् ।
यो वित्त सहयोगको अधिकांश हिस्सा ९ प्रतिशत कोभिड१९ का खोपहरूको खरिद तथा खोप विस्तार गर्नमा परिचालित हुने ब्यांकले जनाएकाे छ ।
यो वित्त सहयोगको अधिकांश हिस्सा ९ प्रतिशत कोभीड१९ का खोपहरूको खरिद तथा खोप विस्तार गर्नमा परिचालित हुने ब्यांकले जनाएकाे छ ।
यो विषय सकारात्मक छ भनेर मैले पत्र प्राप्त भएपछि प्रधानमन्त्री कार्यालय र पर्यटन सचिवलाई समेत जानकारी गराएको छु , गौतमले भने , हनुमान ढोका दरबार संग्रहालय विकास समितिको बैठक बोलाएर हामी जतिसक्दो छिटो निर्णयमा पुग्छौं ।
यो विषय सकारात्मक छ भनेर मैले पत्र प्राप्त भएपछि प्रधानमन्त्री कार्यालय र पर्यटन सचिवलाई समेत जानकारी गराएको छु , गौतमले भने , हनुमान ढोका दरबार संग्रहालय विकास समीतिको बैठक बोलाएर हामी जतिसक्दो छिटो निर्णयमा पुग्छौं ।
यो व्यवस्था महिलाको हकसंग मात्रै सम्बन्धित रहेको र प्रजनन स्वास्थ्य भन्ने शब्द संविधानमा रहेको भन्दै गृहसचिव न्यौपानेले सांसदहरुको भनाइको खण्डन गरेका थिए ।
यो व्यवस्था महीलाको हकसंग मात्रै सम्बन्धित रहेको र प्रजनन स्वास्थ्य भन्ने शब्द संविधानमा रहेको भन्दै गृहसचिव न्यौपानेले सांसदहरुको भनाइको खण्डन गरेका थिए ।
यो शोको लोकप्रियताको श्रेय यसको टिमलाई जान्छ ।
यो शोको लोकप्रियताको श्रेय यसको टीमलाई जान्छ ।
यो सबस्टेशन एवं प्रसारण लाईन बनी सके पछि कालिडण्डकी बेसीनबाट आउने विद्युत राष्ट्रिय प्रशासण लाईनमा जोडिदा नवलपरासी , बुटवल भैरहवा लगायतका क्षेत्रमा विद्युत् प्रसारणको काम सहज हुने छ ।
यो सबस्टेशन एवं प्रसारण लाईन बनी सके पछि कालिडण्डकी बेसिनबाट आउने विद्युत राष्ट्रिय प्रशासण लाईनमा जोडिदा नवलपरासी , बुटवल भैरहवा लगायतका क्षेत्रमा विद्युत् प्रसारणको काम सहज हुने छ ।
यो समयावधिमा जर्मनीमा ५४ हजार चार सय ४६ गाडी बिक्री भएको एजेन्सीले तयार पारेको विवरणमा उल्लेख छ ।
यो समयावधिमा जर्मनिमा ५४ हजार चार सय ४६ गाडी बिक्री भएको एजेन्सीले तयार पारेको विवरणमा उल्लेख छ ।
यो सेवालाई भ्रष्ट्राचारमुक्त बनाउने दायित्व पनि हाम्रै हो ।
यो सेवालाई भ्रष्ट्राचारमुक्त बनाउने दायीत्व पनि हाम्रै हो ।
रङ पानीसँग मिसाएर प्रयोग गर्नु हुँदैन ।
रङ पानीसँग मीसाएर प्रयोग गर्नु हुँदैन ।
राजनीतिमा त झूटो बोल्न सक्नुपर्ने , बेइमानी गर्न सक्नुपर्ने , कार्यकर्तालाई भ्रममा राख्न सक्नुपर्ने फरक चरित्र चाहिने रहेछ ।
राजनीतीमा त झूटो बोल्न सक्नुपर्ने , बेइमानी गर्न सक्नुपर्ने , कार्यकर्तालाई भ्रममा राख्न सक्नुपर्ने फरक चरित्र चाहिने रहेछ ।
राजा वीरेन्द्र अनि पञ्चायतका पिता महेन्द्रको सालिक प्रदर्शनकारीले भत्काई सकेका थिए ।
राजा विरेन्द्र अनि पञ्चायतका पिता महेन्द्रको सालिक प्रदर्शनकारीले भत्काई सकेका थिए ।
राजा सलहेसको जीवन गाथासँगै सलहेस फूलबारी र वर्षको एक पटकमात्र फूल्ने फूलसँग सम्बन्ध रहेको किम्बदन्ती रहेको पाइन्छ ।
राजा सलहेसको जीवन गाथासँगै सलहेस फूलबारी र वर्षको एक पटकमात्र फूल्ने फूलसँग सम्बन्ध रहेको किम्बदन्ति रहेको पाइन्छ ।
राष्ट्र बैंकको अध्ययनानुसार नै २२.५ प्रतिशत श्रमिकले रोजगारी गुमाउन बाध्य भए ।
राष्ट्र बैंकको अध्ययनानुसार नै २२.५ प्रतिशत श्रमीकले रोजगारी गुमाउन बाध्य भए ।
राष्ट्र बैंकको कर्पोरेट प्लानिङ तथा रिस्क म्यानेजमेन्ट विभागकी निर्देशक रेग्मीलाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो ।
राष्ट्र बैंकको कर्पोरेट प्लानिङ तथा रिस्क म्यानेजमेन्ट विभागकी निर्देशक रेग्मीलाई महानगरिय प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो ।
राष्ट्रपति भण्डारी भ्रमण पूरा गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भ्रमणबारे जानकारी गराउँदै भ्रमणले नेपाल तथा बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पु¥याउन मद्दत पुगेको बताए ।
राष्ट्रपति भण्डारी भ्रमण पूरा गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय वीमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भ्रमणबारे जानकारी गराउँदै भ्रमणले नेपाल तथा बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पु¥याउन मद्दत पुगेको बताए ।
राष्ट्रवादको आवरणमा आफ्नो राजनीतिक पसलको व्यापार चम्काउन ।
राष्ट्रवादको आवरणमा आफ्नो राजनितिक पसलको व्यापार चम्काउन ।
राष्ट्रिय जनमोर्चा म्याग्दीका अध्यक्ष छवि विश्वकर्माले सङ्घीय सरकारले जारी गरेको निर्देशन र आग्रहविपरीत म्याग्दीमा मेला महोत्सवलाई सहयोग पुग्ने हिसाबले केही व्यापारीको दबाब र प्रभावमा उनीहरु अनुकूलको निर्णय गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
राष्ट्रिय जनमोर्चा म्याग्दीका अध्यक्ष छवि वीश्वकर्माले सङ्घीय सरकारले जारी गरेको निर्देशन र आग्रहविपरीत म्याग्दीमा मेला महोत्सवलाई सहयोग पुग्ने हिसाबले केही व्यापारीको दबाब र प्रभावमा उनीहरु अनुकूलको निर्णय गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछानेले गणनाको लागि प्राविधिकसहितका अन्य व्यवस्थापन अन्तिम चरणमा पुगेको बताए ।
राष्ट्रिय प्रकृती संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछानेले गणनाको लागि प्राविधिकसहितका अन्य व्यवस्थापन अन्तिम चरणमा पुगेको बताए ।
राष्ट्रिय भेलापछि पत्रकारहरुसँग कुरा गर्दै नेता योगेश भट्टराईले यस्तो बताएका हुन् ।
राष्ट्रिय भेलापछी पत्रकारहरुसँग कुरा गर्दै नेता योगेश भट्टराईले यस्तो बताएका हुन् ।
रासायनिक मल कारखानाको स्थान भने झापा , नवलपरासी , जनकपुर , कैलाली वा जुनसुकै जिल्लामा हुनसक्ने तर बस्तीबाट टाढा र सुरक्षित स्थानमा हुनुपर्नेछ ।
रासायनिक मल कारखानाको स्थान भने झापा , नवलपरासि , जनकपुर , कैलाली वा जुनसुकै जिल्लामा हुनसक्ने तर बस्तीबाट टाढा र सुरक्षित स्थानमा हुनुपर्नेछ ।
रिप्लेस्मेन्टपुन जारी शुल्क , लिस्टिङ शुल्क र पिन एक्टिभेसन शुल्क गरी तीन शीर्षकको समान पाँच डलरबापत् कुल १५ डलर लिने गरेको छ ।
रिप्लेस्मेन्टपुन जारी शुल्क , लिस्टिङ शुल्क र पिन एक्टिभेसन शुल्क गरी तीन शिर्षकको समान पाँच डलरबापत् कुल १५ डलर लिने गरेको छ ।
रिसले जितेपछि बल्ल याद आयो म स्कुलमा हुँदा , पढ्ने मन पो घर छुट्ने हो त ।
रीसले जितेपछि बल्ल याद आयो म स्कुलमा हुँदा , पढ्ने मन पो घर छुट्ने हो त ।
रु रु जलविद्युत परियोजनाले चैत २ गते देखि प्रतिशेयर १ अंकित मूल्यमा २ रुपैयाँ प्रिमियम थप गरी कुल १२ रुपैयाँमा ४ लाख ७ हजार ७६ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।
रु रु जलविद्युत परीयोजनाले चैत २ गते देखि प्रतिशेयर १ अंकित मूल्यमा २ रुपैयाँ प्रिमियम थप गरी कुल १२ रुपैयाँमा ४ लाख ७ हजार ७६ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।
रुसको मस्कोमा अफगानी सरकारका प्रतिनिधि , तालिबान , अमेरिका , रुसलगायत मुलुकका प्रतिनिधिहरुबीच भेटवार्ताको तयारी भइरहेको अवस्थामा काबुलमा उक्त विष्फोट भएको हो ।
रुसको मस्कोमा अफगानी सरकारका प्रतिनिधि , तालिबान , अमेरिका , रुसलगायत मुलुकका प्रतिनिधीहरुबीच भेटवार्ताको तयारी भइरहेको अवस्थामा काबुलमा उक्त विष्फोट भएको हो ।
र्यालीमा २४ वटा सवारी साधनमा करिब १ सय जना सहभागी भएको आयोजकले जनाएको छ ।
र्यालीमा २४ वटा सवारी साधनमा करीब १ सय जना सहभागी भएको आयोजकले जनाएको छ ।
लकडाउनका समयमा भएका विभिन्न घटना ती पत्रिकामा छन् र तिनै घटना चित्रमा उतारेकाले यो फ्रेम राखेको उनी बताउँछन् ।
लकडाउनका समयमा भएका विभिन्न घटना ती पत्रीकामा छन् र तिनै घटना चित्रमा उतारेकाले यो फ्रेम राखेको उनी बताउँछन् ।
लगातार दुई दिन दुई हजारभन्दा बढी संक्रमित देखिएपछि १५ देखि २१ मार्चसम्म लडडाउन जारी भएको हो ।
लगातार दुई दिन दुई हजारभन्दा बढी संक्रमीत देखिएपछि १५ देखि २१ मार्चसम्म लडडाउन जारी भएको हो ।
ललितपुरको गोदावरी नगरपालिकाले कोरोना नियन्त्रणमा १ करोड ३ लाख रूपैयाँ खर्च गरेको छ ।
ललितपुरको गोदावरी नगरपालिकाले कोरोना नीयन्त्रणमा १ करोड ३ लाख रूपैयाँ खर्च गरेको छ ।
लामो यात्रा गरे पनि त्यो यात्रा सोखका लागि मात्रै गरेको उहाँले बताउनुभयो ।
लामो यात्रा गरे पनी त्यो यात्रा सोखका लागि मात्रै गरेको उहाँले बताउनुभयो ।
लिमिटेडले पानी वितरण गर्ने क्षेत्र बढाइरहेको छ ।
लिमिटेडले पानि वितरण गर्ने क्षेत्र बढाइरहेको छ ।
लेखक तथा नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्लेले आदिवासी साहित्यकार आफैंमा प्रतिरोधको नाम भएको बताए ।
लेखक तथा नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्लेले आदिवासी साहित्यकार आफैंमा प्रतीरोधको नाम भएको बताए ।
लेखन र फिल्म क्षेत्रबाट ठूलो प्रसिद्धि कमाएका उनका कवितामा ससाना कुरामाथि गहिरो सोच र दर्शन भेटिन्छ ।
लेखन र फिल्म क्षेत्रबाट ठूलो प्रसिद्धि कमाएका उनका कवितामा ससाना कुरामाथी गहिरो सोच र दर्शन भेटिन्छ ।
लोकतन्त्र जनचाहनाअनुरूप चल्ने शासन प्रणाली हो ।
लोकतन्त्र जनचाहनाअनुरूप चल्ने शासन प्रणालि हो ।
वडा कार्यालयसमेतको सक्रियतामा विगत तीन हप्तादेखि वाग्मती र रुद्रमती दोभान क्षेत्रमा सफाइ भइरहेको छ ।
वडा कार्यालयसमेतको सक्रियतामा वीगत तीन हप्तादेखि वाग्मती र रुद्रमती दोभान क्षेत्रमा सफाइ भइरहेको छ ।
वनमा जाँदा सावधानी अपनाउनसमेत उनले अनुरोध गरेका छन् ।
वनमा जाँदा सावधानि अपनाउनसमेत उनले अनुरोध गरेका छन् ।
वयस्क र स्वस्थ मानिसमा अहिले देखिएको प्रदूषणको असर बढ्दै जाँदा निमोनियाको खतरा बढ्छ ।
वयस्क र स्वस्थ मानिसमा अहिले देखिएको प्रदूषणको असर बढ्दै जाँदा नीमोनियाको खतरा बढ्छ ।
वर्तमान राजनीतिक परिदृश्यमा जसपाभित्र दुई धार स्पष्टरूपमा देखिए पनि सत्ताका लागि फुट्ने सम्भावना भने निकै कम देखिएको छ ।
वर्तमान राजनीतिक परीदृश्यमा जसपाभित्र दुई धार स्पष्टरूपमा देखिए पनि सत्ताका लागि फुट्ने सम्भावना भने निकै कम देखिएको छ ।
वा , प्रकाशमा ल्याउनु परे आफ्ना विरोधीहरूमाथि यिनै काण्डमा प्रतिशोध साँध्न सक्छन् ।
वा , प्रकाशमा ल्याउनु परे आफ्ना विरोधिहरूमाथि यिनै काण्डमा प्रतिशोध साँध्न सक्छन् ।
वाणिज्यदूतले बसको टिकट काटेर पठाइदिन्छौं भनेका थिए , प्रकाशचन्द्रले भने , अदालतले नै घर पुर्याउन आदेश गरेका कारण वाणिज्य दूतावासका कर्मचारी हामीसँग जान लागेका हुन् , नत्र जाने थिएनन् ।
वाणीज्यदूतले बसको टिकट काटेर पठाइदिन्छौं भनेका थिए , प्रकाशचन्द्रले भने , अदालतले नै घर पुर्याउन आदेश गरेका कारण वाणिज्य दूतावासका कर्मचारी हामीसँग जान लागेका हुन् , नत्र जाने थिएनन् ।