audio
audioduration (s)
1.7
14.6
text
stringlengths
9
183
“असम्भव भन्ने कुरो मूर्खहरूका शब्दकोशमा मात्र हुन्छ” भन्ने नेपोलियनको भनाइ पृथ्वीनारायणको जीवनमा पनि चरितार्थ भयो।
जसमा अनेकानेक रङ्गका फूलका बिरुवाहरू सजाइएका छन्‌, सानो हावामा पनि चञ्चल भएर शिर हल्लाउन थाल्छन्‌ मानौं उत्साहको लहर तिनीहरूमा फैलिन पुगेको छ ।
सोह्र मध्ये पाँच वटा ल्वाइड कम्पनिको, एउटा एलजी तथा दश वटा पानासोनिक कम्पनिको छ ।
त्यो धारमा धेरै किसिमका माछा पाइन्छन्‌- रोहु, बुहारी, कतला, काँटी, सिंगी, मुंगरी, बामी ।
मैले भोलिपल्ट त्यही दिएर उसका प्रति आफ्नो आदर र कृतज्ञता ज्ञापन गर्न चाहेँ ।
विलासिताको साधनमा गणना हुने एसी खरिद गर्न पनि नगरपालिकाले अठार लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ ।
इज्जत थुपार्छ यसले हामी सबैको ।
लक्ष्मीपूजाकै दिन नेपाली भाषा र साहित्यका शिखर पुरुष लक्ष्मी प्रसाद देवकोटाको पनि जन्मजयन्ती पर्ने भएकोले यस दिन वा यसकै वरपरका दिनमा हाम्रो देश ।
म पनि ठूलो हुन्छु- धेरै पढ्छु ।
यहाँको वायु पनि त्यस्तै निर्गन्ध, काशीको हावामा नाना किसिमका गन्ध लादिया हुन्थे, नाला-पनालाको गन्ध,
उसले विदेशमा पनि कलेजमा पढ्ने विद्यार्थीहरूको एउटा संघ बनाएको थियो जहाँ नाना बिषयमा छलफल हुन्थे- प्रजातन्त्र; मार्क्सवाद; स्वतन्त्रता; समाज र व्यक्ति आदि विषयहरूमा ।
अनि एकछिनपछि त्यसै लहडमा सोधेको जस्तो गरी किशोरले भन्यो- तिमीलाई पहिलो सन्तान छोरा कि छोरी, के मन पर्छ !
जल-सम्पदाका हिसाबले मेरो देश विश्वकै ब्राजिलपछि दोस्रो जलधानी देश र एसिया महादेशमा पहिलो जलधनी देशका रुपमा चिनिन्छ।
धेरैजसो व्यक्तिहरूले पर्वतारोहणमा नयाँ कीर्तिमान कायम गरेर आफ्नो नाम पनि खाँसै राखेकै छन्।
यस्ता चलनको कारणले गरिब घरका छोरीहरुको बेहे भइरहेको छैन।
हामीहरू कुद्दै पुग्यौं नजरियाकहाँ ।
उपत्यकाका राजाका सहयोगमा आएको अंग्रेज सरदार किनलोकलाई उनले सिन्धुलीमाडीमै धूलो चटाएर लखेटिदिए; ।
यी हामी सबै नेपालीको प्यारो देश हो र यसलाई हामीले आफ्नो प्राणभन्दा प्यारो ठानेका छौँ।
कतिपय त् यसलाई पेसाकै रूपमा पनि अँगालेको पाइन्छ।
तर यो प्राय अविकसित गाउँहरुमा गर्ने चलन हो।
ती मध्ये एक खतरनाक र अहिले बढी मात्रामा चलिरहेको समस्या लागु पदार्थ हुन्।
गङ्गाजीपारिको बालुवाको गन्धले भरिएको विचित्र आत्मीयताको न्यानो लिएर बग्ने बनारसको हावा यहाँ छैन ।
पुस्तकालय एक मन्दिरका रुपमा लिइन सकिन्छ किनभने एसले हामीलाई सचाई र सत्य बाटोमा लाउन सक्छ,यदि तिमीले यसमा भएको ज्ञानलाई सही उपयोग गर्यो भने।
त्यसैले हामीले गाउँलाई सहरमा परिवर्तन गर्नु छन् भने सरकारी पुस्तकालय बनाउन सरकार संग माग गर्नुपर्छ।
यस देशलाई सबैले आफ्नो साझा फूलबारी बनेका छन् र सबैले यसको हेरचाह पनि गरेकै छन्।
काजलको आकाशमा एकनाससँग सलमा सितारा झल्केका हेरिदिने कोही छैन ।
मानिसले स्वतन्त्रता पाएमा जे पनि गर्न सक्छन्, मानिसले चाहेको हरेक कुरा स्वतन्त्रता पछि पाउन सक्छन्।
हत्केलाले मुख र नाकलाई पुछ्दै स्वाँ... स्वाँ गर्दै उसले भनी- म पर्छ्वारेया (पश्चिमपट्टिको) धारमा नुहाइरहेकी थिएँ ।
त्यस्तै नेपाली संस्कृति सबै नेपालको समुन्नति चाहने साझा भावना हो।
पश्चिमपट्टि एउटा ठूलो धूपीको रूख थियो ।
त्यस कारणले हामीले सक्ने काम गरेर देशको अवस्थालाई अझ गतिलो बनाउनुपर्छ।
नेपाली संस्कृतिमा केही विकृतिहरू पनि रहेको छ।
पुस्तकालयले हाम्रो जीवनलाई अर्थ दिने गर्छन।
नेपालमा एक पछि एक वीरहरूको जन्म भएको छ।
सो वैवाहिक सम्बन्धमा समस्या बल्झेपछि बनारसका राजपूत अभिमानसिंहकी छोरी नरेन्द्रलक्ष्मीसँग बिहे गरेका थिए।
मानिसको जीवनमा सबैभन्दा सुखको क्षण यसको बाल्यकाल नै रहेछ भन्ने कुरा मैले अहिले आएर थाहा पाए।
वातावरण सुधार गर्नका लागि क्रियाकलापहरू बढाउन र महत्त्वपूर्ण रूपमा आफ्ना प्रियजनहरूसँग गुणस्तरको समय खर्च गर्छन्।
नजरियाको एउटा सानो छाप्रो मात्र थियो ।
यदि प्रकृति अनुशासनमा रहेन भने मानवजीवनको अस्तित्व नै संकटमा पर्दछ, प्रकृतिमा पाइने यस्तो अनुशासन मानिसका लागि प्रेरणादायी बनेको छ।
यदि आमाले बोलेको नसुनेको भए यो ध्वनिहीन लोकमा त्यसै प्राणान्त हुने थियो ।
नेपाली संस्कृतिमा केही विकृतिहरू पनि रहेको छ।
यसलाई कम नगरेसम्म जस्तोसुकै व्यवस्था आए पनि र जोसुकैको नेतृत्व भए पनि देश अगाडि बढ्दैन सामान्य रुपमा भ्रस्टाचार भनेको घुस लेने वा दिने हो।
जंगल जंगली जनावर, पक्षीहरूको आरक्षण पनि हो।
तृण, तरु, लता, गुल्मी साराका सारा बर्बर, असंयम बाढमा हुर्केका छन्‌ ।
उहाँ बाल्यकालमा पढाईमा कमजोर थिए तर उहाँलाई गणित र विज्ञानमा रुची थियो।
आधुनिक युगमा पत्रपत्रिकाले खेल्ने भूमिका ज्यादै प्रभावकारी देखिन्छ, अहिले पत्रपत्रिका विना कुनै पनि क्षेत्रको विकास हुन् सम्भव छैन, ।
नारी सम्बन्धित अप्रिय घटनाहरु को नब्बे प्रतिशत कारण नारी शिक्षाको कमी र नारी चेतनाको कमीले नै हुन्छ्न।
गत वैशाख तिस मा सम्पन्न स्थानीय तहको निर्वाचनवाट निर्वाचित नगरप्रमुख भीमराज यादवमाथि।
नेपाली भाषा नेपालको राष्ट्रभाषा हो।
गरिब र असहायलाई हेप्ने, नोकर बनाउने सामन्तवादी सोचबाट मुक्त भएको छैन।
पढाइ सुरु गरेपछि मैले आफ्नो खेल्ने समयमा कटौती गरी त्यसलाई पढाइमै लगानी गरे।
घर फर्किदा- लुगामा धूलो, हिलो, कानमा कनेलको सेतो, पहेँलो फूल, हातमा झाडका पातला सिरकना र अमरबेलीको पहेँलो लहरा।
यहाका मनमोहक प्राकृतिक दृश्य हेर्न पाउँदा विदेशी पर्यटकहरुको मन निकै आनन्दित हुन्छ।
म जंगलबाट यी फलफूलहरू घरमा ल्याउथे अनि भोलिपल्ट बिद्यालय लिएर जान्थे र आफ्ना साथीहरूलाई दिन्थे।
काशीको मुख्य क्रा हो, त्यहाँका ढुङ्गा, पत्थर जो यहाँ आएर मेरो बालक मनमा तीक्ष्ण अनुभवको रूपमा बारम्बार प्रकट।
विसर्जन वाक्य त केही भन्नैपर्छ ।
युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई ड्रोनहरू आपूर्ति गरेको भन्दै अस्ट्रेलियाले एक व्यवसाय र तीनजना इरानी नागरिकलाई प्रतिबन्धको घोषणा गरेको छ ।
आज हरेक स्कुलमा पुस्तकालय ।
फूलबारीमा सयपत्री, गुलाफ, कमल, कमल,बेली, चमेली, जाई,जुही आदि हुन्छन्।
अरू जाडाका रात्रिसरह नै त्यो रात्रि पनि थियो । जीवनको कार्यरतता एकदम थामिएर अडेको मानौं तमाम विश्व स्पन्दनहीन भएको छ ।
यस दिन साँझपाखदेखि नै घर, गोठ, जताततै बत्ती बालेर झिलिमिली पारिने हुनाले यस दिनलाई तिहारको महत्त्वपूर्ण दिन मानिन्छ।
किनभने बाढी र पहिरोलाई रोक्ने गर्छ।
गर्मी र जाडो मौसम पनि नियमनुसार नै आउँछन्।
बिहे गरेर जब उसले एउटी सानी केटीलाई घर लिएर आयो, उसलाई लाग्यो, उसलाई म आफ्नो रूपमा ढाल्छु ।
भने स्थिति डरलाग्दो गम्भीर हुन् गई मानवजीवन नै अस्तव्यस्त बन्न पुग्दछ, बिद्यार्थी जीवनमा अनुशासनको ज्यादै महत्त्व रहन्छ, अनुशासनईन बिद्यार्थीको ।
गोसाईस्थान एउटा बाबाजीको अखडा थियो ।
उनले राष्ट्रियताको सुदृढ स्तम्भ उभ्याउँदै नेपाल आमाको छिया-छिया परेको मुहारलाई मुस्कान भरेका हुन् र उनको मलिन अनुहारमा खुसीको प्रकाश छरेका हुन्।
यस दिन गोरुका अतिरिक्त खेतीपातीका लागि नभई नहुने हलो, जुवा आदि जस्ता साधनहरूको पनि पूजा गर्ने प्रचलन छ।
त्यसै गरी यहाँक वराह क्षेत्र, मुक्तिक्षेत्र र गोसाइँकुण्ड जस्ता ठाउँहरु पवित्र तीर्थस्थल मानिन्छन।
करार र दैनिक ज्यालादारीका कर्मचारीको भारका कारण आर्थिक ब्ययभार बेर्होनु परिरहेको पालिकाले इन्धनमा गरेको भुक्तानी अत्याधिक छ ।
वासिङ्टन, किभ — अमेरिकाले इरानले रुसका लागि प्रमुख सैन्य सहयोगीका रूपमा भूमिका निर्वाह गरिरहेको दाबी गरेको छ ।
उसले भनेको थियो टाउको हल्लाएर- केही खान मन छैन ।
जवानीले नछाडेका र बुढ्याइँले नछोएका युवा-युवतीहरूको समुदायले नै देश विकास जस्तो गुरुतर जिम्मेवारीलाई सहजतासाथ वहन गर्न सक्दछ।
मन टुहरो हुन्छ, घबडाहटले आमाकहाँ टाँस्सन पुग्छ, त्यो भयभीत बालक ।
सरकारले पनि नङ्गा पाखा, डाहामा वृक्षारोपण गरेको छ।
तर हत्याका लागि होइन, चेतावनीका लागि कि युवकलाई स्थिति असैध्य हुन लागिरहेको छ ।
रूखा, साना-साना जर्घ्व-केश चौंरी गाईको चमरजस्तो कडा र खस्रो थियो जसको टुप्पो सुकेको परालको जस्तो धृमिल पीतवर्णको थियो ।
अर्कोतर्फ, ती व्यक्तिहरूले बुझ्नका लागि उनीहरूलाई मात्र उनीहरूको आवश्यकताहरूमा ध्यान केन्द्रित गर्नुपर्छ र हरेक भौतिकवादी ।
पहिलो पटकको पराजयले उनलाई हताशा होइन विजयका लागि नयाँ पाठ सिकायो।
त्यसैले विविधता बीच सय थरी बाजाबाट पैदा हुने एउटा मनोहर तालसँग पनि तुलना गरिन्छ।
निरीह भएर दुब्लो निर्वर्ण अनुहारमा चम्किने केवल दुई चल्षुले यो देहातको विराट्‌ संसारलाई हेर्छ ।
उहाँहरुले देशका लागि केही न केही योगदान दिएर गएका हन्।
फेरि गाउँको कत्रो प्रशान्त नीरवता ।
बाँकी कारणले गर्दा समयमा वर्ष भई खेतीपाती हुने गर्छ।
खाजा खानासाथ मलाई लिएर ग्राम दर्शनमा उ हिँडी ।
युक्रेनी अधिकारीले पछिल्लो समय आफ्नो भूभागमा आक्रमण गर्न रुसले इरानमा निर्मित ड्रोनहरूको प्रयोग गरिरहेको बताउँदै आएको छ ।
निराशा र कुण्ठ जागृत हुन् नदिई दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठी राष्ट्रिय स्वार्थमा उनीहरूलाई प्रयोग गर्दा राष्ट्रको कायापलट नै हुन् गएको छ।
मेरो देश विश्वका साना देशहरुमध्ये एउटा हो तापनि यसको नाम विश्वभरि नै फैलिएको छ।
पहाड चढ्दा व्यायाम पनि हुने भएकोले पर्वतारोहण गर्नेहरुको शरीर स्वस्थ अनि तन्दुरुस्त बन्न पुग्दछ।
राजनीतिमा हिंसाको पूर्णत: त्याग असम्भव छ, त्यसो हुनाले प्रयत्न यसमा मात्रै गर्नुपर्छ कि हिंसा सीमित रहोस्‌ ।
त्यसपछि फेरि फलामे ढोका लाग्यो; सिक्री बारमा रगडियो; बाक्लो ताल्चा मारियो; र गोडाको आवाज बिस्तारै चिसो माटोमा विलीन हुँदै गयो ।
हामी नेपालीले दुखसुख बाटी हरेकलाई सहयोग गर्छौ र गरिबलाई खान,कपडा,घर आदि गरिदिन्छौ,हामी नेपाली दयालु छौ र परिश्रम गरी हरेक काम गर्छौ।
ब्यक्तिको अनिन्द्य सौन्दर्य मेधा र प्रतिभा हो भनी पहिले आफ्नै दिमागमा घुसाउँ!! पहिले नारीले नारीलाई सम्मान गर्न सिकौँ!! ।
तथापि, यसलाई ठूलो व्यावसायिक बनाउन र अत्याधिक इच्छाहरु को लागी अधिक र अधिक कमाई को लागी मान्छेले काम मा धेरै समय खर्च गर्दछ र आफ्नो आमाबाबु, पति र बच्चाहरुलाई बेवास्ता गर्छन।
फेरि कमिश्नरले बडो कोमल स्वरमा अन्तिम बार सोधे- तिम्रो अन्तिम इच्छा के छ !; केही भन्नु छ?
समय मिलाएर पत्रिका पढ्ने बानी बसाउनुपर्छ, दैनिक रूपमा गर्नुपर्ने कामलाई पन्छाएर खालि पत्रिका पढ्नु राम्रो होइन, ।
त्यस्तै नेपालको सरकारी व्यवहार चलाइने भएकोले यो नेपालको राष्ट्रभाषाका रूपमा स्थापित भएको हो।
हेर हेर, कति दुब्लो भएको छ अङ्ग्रेजी पढ्दा ।
न्वारनको नाउँ आमासँग सोध्न्‌ ।
पछिल्लो समय रुसले युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र पारेको छ ।