index
int64 10k
84.9k
| text
stringlengths 2
5.29k
⌀ | label
int64 0
4
|
---|---|---|
10,421 | भोट गनेका हुन् कि फर्सीको मुन्टा केलाका हुन्कति बेर लगाका ! | 0 |
10,422 | घोराही उपमहानगरपालिका दाङ गन्दा एमाले :मेयर: उपमेयर :गठबन्धन : मेयर : उपमेयर : | 0 |
10,424 | ए भगवान चितवनका काङ्ग्रेसले भोट भरी भूइकठहर लाई हानुन | 0 |
10,425 | मौन अवधिमा व्यक्ति वा दलले गर्ने प्रचार रोकिए पनि ट्विटरले फलानो चिलानो फलोज्, बेस्ड अन योर इन्ट्रेस्ट, भनेर गरिरहेको प्रचार रोक्न चै के गरेछ निर्वाचन आयोगले ? | 0 |
10,426 | अघिपछि कार्यकर्तालाई झोला बोकाउने अनि चुनावमा चाहिँ नेताले आफन्त र आसेपासे रोजेपछि स्वतन्त्र उम्मेदवारी दिनुको बिकल्प छैन। | 0 |
10,427 | सुदूरपश्चिममा भोलि हुने चुनावी सभालाई सम्बोधन गर्न देउवा र प्रचण्ड धनगढीमा | 0 |
10,429 | भोट दिनुस् भन्दै आउँछन्, मतदान गर्ने तरिकाबारे पनि सिकाए मत बदर हुँदैनथ्यो होला ?' | 0 |
10,431 | काङ्ग्रेस र एमालेप्रति असन्तुष्टि ब्यक्त गर्न मेयर उम्मेदवार बालेन साहप्रति एक्कासि क्रेज बढाएको हुनसक्छ? धेरैको बुझाई यस्तै देखिन्छ। काङ्ग्रेस र एमाले मुल नेतृत्वले बेलैमा मतदाताहरुको मनोबिज्ञान बुझ्न सकेनन् भने मंसिरमा हुने प्रदेश र संघको निर्वाचनमा | 0 |
10,432 | यही साल वैशाख गते हुने स्थानिय तह निर्वाचन को लागि जम्मा दिन बाँकी । स्थानीय तह सदस्य निर्वाचन मा सबैले आफ्नो मताधिकार प्रयोग गरौं र भोट हाल्न जाँदा आफ्नो मतदाता परिचय पत्र आनिवार्य साथमा लगौं। | 0 |
10,434 | शेर बहादुर देउवा लाई अधिवेशन मा सघाएको उपहार हो। | 0 |
10,436 | विराटनगर महानगरका मेयर भीम पराजुली दिए राजीनामा | 0 |
10,437 | नो पार्टी। सामान्य नागरिक। यि दल र त्यिनको दलदल मन मन नपराउने मान्छे हो सोमप्रसाद। हजुर नि? | 0 |
10,438 | तिमी मेयर, म उपमेयर आउ तिमी र म मिलेर घरपालिका चलाम् भन्ने दिन नि आएन् | 0 |
10,439 | लौरो पनि रुख बाटै बन्ने भएकोले लौरो मा भोट हालौ। गरौ | 0 |
10,440 | सामाजिक सञ्जाल मार्फत असामाजिक चरित्र प्रदर्शन नगरौँ : निर्वाचन आयुक्त थपलिया | 0 |
10,441 | निर्वाचन आयोगको तथ्यांकका आधारमा मिडियाले समाचार बनाउनु पर्ने हो, तर निर्वाचन आयोगको वेभसाइटमा भेटिने सूचना मिडियाका निर्वाचन पोर्टल भन्दा निकै ढिलो रहेछ । आयोगको डिजिटल टिम गतिलै भएपनि सुस्त रहेछ । | 0 |
10,442 | अस्ति कुन दलको लाजनेता हो दलबल सहित ऊम्मेद्वारी दिन जादै रच म तिर हेरेर नमस्ते अर्दै मुस्कान दिदै थ्यो मैले पनी माझी औलो ले नमस्कार फिर्ता अर्देको रातो निलो हुदै मुन्टो बटार्यो आफुले अैले सम्म भोटर आईडी बनाको छैन भन्न खोजेको के बुझ्यो होला तेस्ले | 0 |
10,443 | सबै र्यालीमा मास देखाउन लागि परे हजार मत गणना गरा लगभग हजार भोट बदर चितवनमा | 0 |
10,444 | इतिहासमै पहिलोपटक कञ्चनजंघा शिखरमा नेपाली सेनाको टोली | 0 |
10,445 | पाँच वर्ष एमाले हेरियो, अझै पनि एमाले नै हेरिबसाैं। | 0 |
10,446 | माओवादी केन्द्रको स्थानीय चुनावमा कुनै ऐजेण्डा सार्वजनिक गरेको थियो र ? बर्षामान पुनले हाम्रो भनेर दलिय गठबन्धन को भनेका होलान् ।हैन हैन नेपाली कांग्रेसको घोषणा पत्रलाई हाम्रो भनेका होलान् !! | 0 |
10,447 | "सक्षम महिला, समृद्ध नगरपालिका" सन्धिखर्क नगरपालिकाको मेयरमा शान्ता ! | 0 |
10,450 | स्थानीय निर्वाचन : चारजना म्यादी प्रहरीको मृत्यु, जना घाइते | 0 |
10,451 | भरतपुरमा सयौँ एमाले र राप्रपाका कार्यकर्ता माओवादीमा प्रवेश | 0 |
10,452 | निर्वाचन आज र भोलि मतदाता परिचयपत्र वितरण गर्ने : | 0 |
10,455 | अजीब छ, मोदी हिन्दी बोल्छन, बीचबीचमा बरु नेपाली पनि बोल्छन, विशेषत: नेपाल आउँदा अंग्रेज़ी बोल्दैनन, तर हाम्रा महामहिमहरु भने कोटको खल्तीबाट पूर्जा निकालेर (एज) लाई 'अस' र (अनरबल) लाई 'होनोरेबल' भन्दिन्छन । बरु नेपाली नै बोलेको भए उपस्थित सबैले सजिलै बुझ्थे नि | 0 |
10,456 | वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले जिल्लामा केन्द्रीय अनुगमन टोली खटाएको छ । | 0 |
10,457 | एमाले र माओवादी कार्यकर्ताको झडप भएको रुकुमपूर्वमा एक जनाको शव फेला पर्यो | 0 |
10,460 | जसले जति टाउको फुटाए पनि अन्ततोगत्वा कुनै एउटा ठूला भनिने पार्टीका एउटा सनकी ले पडकाउँछ मेयर पद। यहाँ यही भैआएथ्यो यही हुन्छ यस्तै भैरहनेछ। जब सम्म जनता कार्यकर्ता बाट जनता बन्न सक्दैन । | 0 |
10,462 | दलको संयुक्त गठबन्धन गरेर पनि नेपाली कांग्रेस स्थानीय नीर्वाचनमा पहीलो पार्टी बनेन भने सेरबहादुर देउवा रामचन्द्र पौडेल धनराज गुरुङ गगन थापा बिश्व प्रकाश शर्माज्यु हरु सामुहिक रूपमा शीर मुण्डण गरेर देबघाटमा गएर पीण्ड दान गरी उतै तिर कुटी बनाएर बसे हुन्छ । | 0 |
10,463 | खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका– टेम्माका वडाध्यक्षको लागि उम्मेदवारी दिएका उम्मेदवारको मृत्यु भएको छ । | 0 |
10,464 | स्थानीय निर्वाचन अपडेट : नगरप्रमुखसहित साढे हजार उम्मेदवार निर्वाचित | 0 |
10,465 | जी,"म नभए विद्यासुन्दरले फोहोर पनि उठाउन सक्दैन" भन्ने तपाईं एमाले नै हो ?यि हेर्नोस् , तपाईंजस्तो उडन्ते र गजडी गफ दिएकीछैनन् सृजनाले, सभ्यहुन सिक्नोस् ! | 0 |
10,466 | उम के त्यसैले भोलि चिनेर बुझेर भोट हालौं। | 0 |
10,467 | बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन | 0 |
10,470 | पोखरामा एमाले जिताउनु पर्दैन?गु भनेर चिनिसकेपछी पनि कोट्याइ कोट्याइ सोध्ने बानी नराम्रो। | 0 |
10,472 | खोटेहाङ गाउँपालिकाको गणना गर्दावडा न प्राप्त मत - एमाले उमेदवार - माओवादी - नेपाली काङ्ग्रेस अध्यक्षका उम्मेदवारको प्राप्त मत -एमाले -गठबन्धन उपाध्यक्षका उमेदवारको प्राप्त मत -एमाले -गठबन्धन | 0 |
10,474 | मत गणना त खासमा मा जस्तो हुनु पर्ने । विहान ठ्याक्कै बजे गन्न सुरु गर्ने, अनि केहि घण्टामै पूरै देशको रिजल्ट आउने । हाम्रो देशमा त भोट गनेको पारा देखेर नै निन्द्रा लाग्ने । अब कति हप्ता लाग्ने हो पूरै गनेर सक्न ! ? | 0 |
10,475 | ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम छ । | 0 |
10,476 | चुलाचुली गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी | 0 |
10,477 | हरियो मत पत्र, रुख भनेर छातामा भोट हालेछ्न। | 0 |
10,479 | देश :सर्वश्रेष्ठ ।।धर्म : सर्वोपरि।।पार्टी : विचारधारा।। | 0 |
10,480 | भारतमा वर्षको अनुभव भएको पत्रकारको औसत तलब मासिक करिब हजार नेपाली रुपैयाँ बराबर हुनेरैछ ! | 0 |
10,482 | निर्वाचन को मिति नजिकिँदै गर्दा चुनाबको आचार संहिता उल्लङ्घन भएको को पाली मात्र हैन बिगतका दिन हरुमा पनि भएकै हो तर यो पाली मैंले देखेअनुसार चुनाबी प्रचार प्रसारमा बालबालिकाको प्रयोग अत्याधिक भएको छ ।यो कुनै पनि लोकतान्त्रिक मूलुकको लागि राम्रो होईन ! | 0 |
10,483 | चैत गते "राजनेता" खप्र ओलीको उवाच थियो: "एमाले एक्लैले प्रतिशत स्थानीय तह जित्छ।"चुनावी नतिजाले काङ्ग्रेस अगाडि देखाउँदैछ। अर्थात "राजनेता" पनि "बयलगाडा चढेर अमेरिका सवारी" गर्दैहुनुहुन्छ। | 0 |
10,484 | भोट होइन यो भविष्य हो , हामी लगायत हाम्रा भावि सन्ततिको । उज्जल भविष्यको कामना गर्दै गरिएको श्रद्धाको नेतागणले त्यहीँ अनुसारको मान राखुन | 0 |
10,485 | भोजपुरमा एमाले महिला सदस्य उम्मेदवारमाथि खुकरी प्रहार | 0 |
10,487 | तपाइँ जस्तो मान्छेले त एमाले नेतृ बन्न हुने,गणेशमानको बुहारि मेयर उठ्न नहुने?? तपाइँलाइ सृजना सिंहको बिगत थाहा छ??हुन त कसरि थाहा हुनु?? उहाँ स्वबियु कोषाध्यक्ष,सभापति हुँदा तपाइँ दोहोरि तिर घुम्दै हुनुहुन्थ्यो होला,आलोचना गर्नु अगाडि अध्यन गर्नुस | 0 |
10,489 | लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धन आवश्यक: प्रधानमन्त्री देउवा | 0 |
10,490 | दुवै को भोट हो । भाउजुको मात्र हैन । | 0 |
10,491 | के हो नेपाल को राजनीति आरूलाई हिलो छ्यापेर रमाउने भएको छ ! आफ्नो एजेन्डा राख्ने हो नी अरूलाई नानाभाती गाली गरेर के गर्न खोजेको हो? एकले आर्कोलाई नराम्रो बनाएर आफूलाई राम्रो देखाउन खोजेको छ! आफू फर्स्ट हुनलाई अरूलाई छिर्किनी लगाउने हैन आफ्नो गतिलाई बढाउने हो ! | 0 |
10,492 | भरतपुरको मेयर पदमा रेणु दाहालले नजिते देश दूर्घटनामा पर्ने प्रचण्डको भनाई सुनेपछि मलाई लागेको कुरा के हो भने देश भन्नु रेणु दाहाल र रेणु दाहाल भन्नु देश रहेछ । | 0 |
10,493 | प्रकाश शरणलाई तं चुप लाग भन्ने देउवा दाइले जगन्नाथलाई भन्न सकेनछन क्या? | 0 |
10,494 | यो सालको फोटो हो पिएल सिह मेयर पदको लागी चूनाव लड्दा मत गणना स्थलमा माथी प्रकाशमान सिह र तल कृष्ण गोपाल श्रेष्ठ # मतपेटिका | 0 |
10,495 | यसपालि जे सुकै होस् चुनाव लड्नु पर्यो,तर हाम्रा नेता बल्ल बर्ष टेक्दै छन् , नकटाई त कुर्ची के छोडलान् र ?हैन हैन यसपालि पनि भोट दिन पर्ला । | 0 |
10,496 | घरमा फरक फरक विचारधारा भएका परिवार सदस्य हुँदा नि गाह्रो पर्ने रहेछ।हाम्री हजुरआमा लाई कसले भोट हाल्न लैजाने भन्ने कुरामा आमालाई दाइ, ठुलोबुबाहरुले राम्रै फकाउनु भएको छ।आमा चाहिँ म त सामना संग जाने हो भन्दै हुनुहुन्छ, उहाँलाई फकाउने प्रयास जारी छ। | 0 |
10,497 | स्थानीय तहको निर्वाचन पोखरा महानगरपालिकाको मेयरमा धनराज र उपमेयरमा मञ्जुको अग्रता | 0 |
10,499 | काठमाडौं महानगरको विवेकशीलकी मेयर उम्मेदवार बास्कोटाद्वारा मतदान | 0 |
10,501 | नेपाली सुरक्षागार्डको तलब हजार रिंगेट बनाउन मलेसियालाई नेपालको प्रस्ताव | 0 |
10,502 | लाखौं नेपाली विदेशमा छन, उनीहरु चुनावमा सहभागी हुन सक्ने अवस्था छैन । यस्तो अवस्थामा हुने चुनावलाई के महत्व दिनु । | 0 |
10,503 | उनीहरुले सभापति शेरबहादुर देउवा र गठबन्धनविरुद्ध नारावाजी गरेका छन्। | 0 |
10,505 | काठमान्डौमा सृजना र भरतपुरमा रेणुलाइ जसरी नि जिताउन पर्छ- काङ्रेसले नजितेको ठाउमा कसरी पैसा पठाउने- | 0 |
10,506 | फोटो सहितको परिचयपत्रले पनि फर्जी भोट नरोकिने रहेछ। परिचयपत्र छ तर मतदाता छैन भनेपनि केही प्रतिशत भोट खस्यो यसपाली! | 0 |
10,507 | मानुसी र प्रियंकाले गर्भवती भएको बेला पेट देखाउँदा तपाईंलाई त्यो कुरा मन परेन तपाईंले त्यो बेला पुरातन सोच देखाउनु भयो त्यस्तै सोच भएका अधिकृत रैछ्न दिदी । सासु छन भन्ने बित्तिकै सिन्दुर खोज्ने ,साँच्चै सासुमा पटक्कै आँखा नदेख्ने कि तपाईंले माकेलाई भोट हाल्ने तिगडम हो दिदी | 0 |
10,508 | एमाले नै देशको ठुलो पार्टी हो रे भन्दा देख्ने लाई लाज लगे रहो ! | 0 |
10,510 | लाेकतन्त्रमा आवधिक निर्वाचन मार्फत राजनीतिक दलहरुले आफ्नो लाेकप्रियताकाे जाँच गर्नुपर्ने हुन्छ । चुनावमा हारजित जे हुन्छ त्याे स्विकार्दै अघि बढ्नु पर्नेमा जसरि भएपनि सत्ता कब्जा गर्ने उदेश्यका साथ भएको पाँच दलिय गठबन्धन देश र लाेकतन्त्रकाे लागि घातक छ । | 0 |
10,513 | शितगंगा नगरपालिका - मा कांग्रेसका दामोदर न्यौपानेको प्यानल विजयी | 0 |
10,514 | गफ त हान्यौ ढ्वाङमा भोट छैन - भोट छैन, स्थापितको चमेली रोईदिने कोही छैन । | 0 |
10,518 | आज भैरहेको स्थानीय तहको निर्वाचन मा निर्वाचन को दिन अगाडि समेत विदा नदिएको कारण म जस्तै आफ्नो स्थानीय तह भन्दा वहिर हुने लाखौ कर्मचारी आफ्नो स्थानीय तह सम्म पुग्न नसकेर जनप्रतिनिधि छनौट गर्ने नैसर्गिक अधिकार बाट बन्चित हुन परेकोमा ग्रैहजिम्मेवार सरकार प्रति खेद प्रकट गर्दछु ।। | 0 |
10,519 | एमाले भनेको के हो दाजु ? | 0 |
10,521 | तनहुँ का वटा स्थानिय तहको मतगणना सुरु वटा मा माओवादी वटा मा एमाले वटामा नेपाली कांग्रेसले अग्रता लिईरहेको खबर प्राप्त भएको छ | 0 |
10,522 | प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न आज बुटवल गएका छन् । | 0 |
10,523 | जिम्बाब्वेसँग बदला लिन नेपाल मैदानमा | 0 |
10,525 | धेरै पटक संगठित भैयो युबराज हुदा त मा पनि लगाए दिन ढुंगा हानेर बन्द गरेर आन्दोलन गरि बन्द गरेर ईतिहास पनि रचे नेपालि लगानि कर्ताले ।ढुंगा नहाने सम्म नेपालि हरु ले सुन्दैनन । अब संगठित हुने हो भने अन्तिम विकल्प ढुंगा हान्ने हुन सक्छ । | 0 |
10,528 | बालेनले मेयर त पड्काउनी भये उपमेयर पड्काउन के गर्लान | 0 |
10,529 | राष्ट्रको ढुकुटी कुनै व्यक्ति, दल वा शक्तिको बपौती होइन, त्यो सर्वसाधारणले नुनदेखि सुन किन्दा तिरेको करको भकारी हो । सरकार भनेको भकारीको पहरेदार हो, अधिपति होइन । वाह गज्जब पढ्दा पढ्दै क्या जोस आउने प्रचण्ड, प्रतापी, भूपति | 0 |
10,530 | बर्दियाको ठाकुरबाबा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । | 0 |
10,531 | व्यक्ती एक्लै फिल्ममा हिरो हुनसक्छ, समाजमा होइन। समाजमा संस्था नै आवश्यक पर्छ। जहाँ जवाफदेहिता हुन्छ, सहिष्णुता हुन्छ। प्रश्न आउँछन्, जवाफ हुन्छ।हामीले पछिल्लो समय सबभन्दा बढी आलोचनात्मक बनेर लेखेको केपी ओली र एमाले (संस्था) हुन्। उनले साइबर सेना नै गठन गरे तर, यो हद पार गरेनन्। | 0 |
10,534 | निर्वाचनमा खर हटाएर छानोमा टिन राखिदिने बाचा गरेका नेताहरू चुनाव सकिएलगत्तै हराए, फर्किएर आए पाँच वर्षपछि। चुनावमा भोट माग्न मात्रै। | 0 |
10,535 | रबिन्द्र मिश्रको भाषामा भन्दा नेपालि ले जति मेन्यु हेरे पनि लास्टाँ खाने भनेको मम र चाउमिन नै हो है मानवि जि | 0 |
10,537 | अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोग वागमती प्रदेश कार्यालयले वागमतीका सबै जिल्ला हेर्ने गरी सात वटा टोली बनाएको छ। अयोगको टोलीले जिल्लाका सबै पालिकामा पुगेर निर्वाचन प्रकृयाको सम्बन्धमा मानव अधिकारको दुष्टिकोणबाट अनुगमन गर्नेछ। | 0 |
10,538 | आजका दुई प्रमुख अभिव्यक्ति: © कांग्रेसले मेयर नजितेकाे नगरमा बजेट पठाउँदैनाै - डा आरजु राणा देउवा© रेणु दाहालले नजिते देश दुर्घटनामा जान्छ - पुष्पकमल दाहाल प्रचण्ड | 0 |
10,539 | गोबिन्दराज जोशी नेपाली कांग्रेसका भुपु सह महामन्त्री हुन।उनका छोरा एमालेसंग मिलेर व्यास नपाको मेयरमा उठ्याछन्,चुनाव चिन्ह कैचि।रुखवाला हरुले धुलाई गरेछन् क्या!! | 0 |
10,540 | पहिलो दिन ठूला दलको उम्मेदवारी नै परेन | 0 |
10,541 | नयाँ मतदाता प्रतिशत एमालेमा देखिएकाले निर्वाचन जित्छौँ, गठबन्धन ‘फ्लप’ : युवराज ज्ञवाली | 0 |
10,542 | स्थानीय तहको चुनावमा वर्ष उमेरका जना पालिका प्रमुख पदको चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । तीमध्ये जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् । | 0 |
10,544 | सर कस्ता कस्ता घासहरुलाई मेयर र वडाध्यक्ष दिनुभको हो अलि गृहकार्य कम भएझै लायो।।। | 0 |
10,545 | दरबारले छोडेपछि सकियो को राजनीति, एमाले पसे हुन्छ सर जनता अच्चमित हुँदैनन् । | 0 |
10,547 | एकीकृत समाजवादी त्यागेर एमाले प्रवेश गरे भाइरल पुण्य गौतम - भाइरल गौतमले पार्टी प्रवशे कार्यक्रममा नेपाली कांग्रेसबाट काठमाडौं महानगरमा मेयरकी उम्मेदवार सृजना सिंहको आलोचना गरेका छन् । आफूलाई सृजनाको कुकुरले टोेकेको र रेबिजविरुद्धको सुई लगाउन पनि बाँकी रहेको भन्दै गौतम कड्किए । | 0 |
10,548 | गोकर्णेश्वर नगरपालिका (काठमाडौं)मेयर नेकपा एमाले–नेपाली कांग्रेस–उपमेयरनेकपा एमाले–नेपाली कांग्रेस– | 0 |
10,549 | मरु मरु लाग्ने घाट बनाउँछु भनेका थिए त्यही भएर होला सब डराएर भोट नदेका स्थापित लाई | 0 |
10,554 | काठमाडौंको शंखरापुर प्रमुखमा राप्रपाको अग्रता, उपप्रमुखमा काँग्रेस अगाडि | 0 |
10,556 | ऐतिहासिक क्षण !! खुसिको क्षण !!बधाई छ दाइ । खाँदबारी नगरपालिकामा ईतिहास रचियो । नगरपालिका बनेको पच्चीस वर्षपछि खाँदबारीले पहिलो पटक नेपाली काँग्रसको मेयर पाएको छ । "प्रकृति, सुशासन, संस्कार - अबको खाँदबारीको आधार" | 0 |
10,557 | सुरुवाती रुझान (केही सय मत गन्दा) हेर्दा त ठगबन्धनमा भोट राम्रो नै साटासाट भएको देखिन्छ। (माके र एस) का उपहरुले धेरै ठाउँ अग्रता लिएको देखिन्छ। सुरुवाती रुझान त निर्णायक नहोला भन्ने लाग्छ। | 0 |
10,558 | तालमेल! कांग्रेस फस्यो कि एमाले ? | 0 |
10,561 | यस पटकको स्थानीय निर्वाचन प्रकियाको सुरुवात सँगै दलहरुका सिद्धान्त (समाजवाद, साम्यवाद, राष्ट्रवाद, माओवाद, जबज, वीपीवाद आदि) ले स्थान नै पाएन, बरु तीन कुरालाई मतदाताले चाख दिएर हेरिरहेका छन्: ) पुस्तान्तरण, ) परिवर्तन, र ) समृद्धी । | 0 |
10,563 | आठ रुख सात छाप, नेपाली कांग्रेस जीन्दवाद।। | 0 |
10,565 | पूर्ण लोकतन्त्रको एक महत्त्वपूर्ण पक्ष भनेको बिदेशमा काम गरीरहेका बिसौ लाख नेपालीहरुले डिजिटल माध्यमबाट वा नेपाली एम्बेसीहरुबाट भोट खसाल्न पाउनु हो। अर्थतन्त्र उनीहरुले धान्ने, तर भोटबाट बन्चित गराईने कुराको अन्त्य गर्नु हो। अहिले हामी अपूर्ण लोकतन्त्रमा छौ। | 0 |
10,566 | हो तपाइँको सभापति लगायतका नेताहरुको अस्वाभाविक आर्थिक उन्नतिको श्रोत के त्यो सोध्नुस् त! | 0 |
10,567 | बालेनले जित्ने सुइँको पाएर मैले चैं कार्तिक मैं नेपाल छोडेको घोषणा गर्दछु। | 0 |