audio audioduration (s) 1.47 12.2 | transcription stringlengths 4 163 |
|---|---|
म पनि जान्छु है त अहिले लाई । | |
थाहा छैन । | |
म खाना पकाउँदै छु । | |
तिमी हराएर हो नि भाई । | |
हैन, जर्मनी समुह चरणबाट बहिरिने सम्भावना धेरै देख्छु म त । | |
मैले फुकें बाँसुरी । | |
आज राती धेरै ठुलो पानी पर्छ होला । | |
तिमी के के गर्न सक्छौ? | |
रामुलाई कसैले काका भन्छ कि भन्दैन? | |
बाटो खास्सै राम्रो त् छैन । | |
नतिजा आफ्नो पोल्टामा परेन । | |
यस्ता समस्याहरु चाडै समाधान हुन दाइ । | |
तपाईंलाई मन परेको फिल्म तपाईंका लागि राम्रो, नपरेको नराम्रो । | |
सर्भर बन्द भएको रहेछ । | |
ल केटा, राति बस्नुपर्छ अब एकदिन । | |
अब हेर्न मजा आउने भयो। | |
धेरै फिलिम हेर्न पनि हुदैँन । | |
साथी तिमी बेनी बजार गएको छौ? | |
प्रतियोगिताको तुल पढेपछि टोम्मी रिसी रिक्सा अनि टेक टुक् टुक् भेट्न उत्निखेरै हिँड्यो । | |
हामी सबै मिलेर गरे पक्का पनि सकिन्छ । | |
को को के के गर्दै हनुहुन्छ? | |
मलाई बाबालाई फोन गर्न याद दिलाउ है । | |
यता नजिक कुनै जुत्ता पसल छ त? | |
राम्रो खेल खेल्नेले । | |
कहीं नभा जात्रा हाँडीगाउमा । | |
रमाइलो भयो भन्छन्, सबै जना साथी । | |
गोल्भेडाको अचार, थपी दिनुस् है । | |
भित्ताको पनि कान हुन्छ | |
अनि यस्को आकार पनि सुपारीको जस्तै हुन्छ । | |
स्पेनको समर्थन गर्दै हो म त । | |
अाजको तापक्रम कति छ होला? | |
तँ र बिक्रम बौद्द गएको थियौ हैन? | |
जनतालाई स्रोतसाधनबाट बाहिर राखे । | |
मलाई अलि अलि रुघा लागिरहेको छ । | |
अधिकांश ठाउँ बिक्रीमा भएकाले खुला स्थानको माग बढी छ । | |
नेपाल, एक दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो । | |
ढिँडो ओडल्या हो कि के हो? | |
मैले महसुस गरेँ । | |
रात गए अग्राख पलाउँछ | |
फिल्म खालि हिरो र हिरोइन गीत द्वन्द्व र ग्लसी दृश्यले चल्दैन । | |
गर्न थाल्छ म्याँ–म्याँ । | |
अहिले आएर इरानले पनि सोही घोषणा गरेको हो । | |
अल्ली सेलाको हो कि? | |
हुन त, सिक्न खोजेको धेरै भयो। | |
हामी सबैलाई बधाइ छ है । | |
नेपाली भाषालाई हामी सबैले माया गरौँ। | |
तिम्रो कलेजमा पनि गरौँ न । | |
नजिते पनि के भो र! | |
भात खायौ त? | |
न बिराउनु न डराउनु | |
सरकारी बिदा कति दिन छ? | |
माफ पाउँ, गल्ती भयो। | |
त्यसमा सावधानीपूर्वक आफ्नो नाउँ भरे । | |
तर मलाई जहाँ सम्म लाग्छ, यो समस्याको कुरा हैन । | |
खोजन बाहिर तिर निस्केर । | |
अल्छी लाग्छ मलाई के गर्ने होला? | |
बिहान उठ्ने बित्तिकै झुल्के घाम देख्न पाईयोस्। | |
आए आप, गए झटारो। | |
कति मेसेज मात्रै हेरोस बिचराले,यसो भिडियो हेरेर मुड फ्रेश बनावोस भनेर । | |
यो समुहमा रमाइलो कुरा हुन्छ है। | |
थप मर्मतसम्भार तथा सवारी कर पनि जोगिने भयो । | |
दहि चिउरा खोज्नु पर्यो। | |
मेरो त सबै सन्चै छ दाजु । | |
पानी सेलाए जस्तै भयो यो त। | |
त्यसको लागि त नयाँ रोड तिर जानु । | |
हाहा! यी वाक्यहरु हाम्रो डाटाबेशमा नजाअोस भनेर तेसरी लेखेको । | |
आँखा गोला गोला । | |
मेरो नयाँ किनेको मनिटर हल्लियो । | |
यो सरकारी कामकाजको भाषा पनि हो । | |
काठ्माडाैंमा मोटरसाइकल चलाउन एकदम गाह्रो रहेछ । | |
मानव संसाधन विकास भनेको के हो? | |
पैसा लाग्ला जस्तो लाग्छ। | |
सबै भन्दा ठूलो मोह हो । | |
हामीलाई तेस्तो वाक्यहरुको खाँचो छ । | |
यो समुहको फुर्सदिलो सदस्य के मै हो? | |
गीतार मा नी तार नै त हो बजाउने। | |
कक्षा भित्र गुरुको प्रवेश भयो। | |
दिनमा खाजा के खाने गर्नुभएको छ? | |
काठमाडौंमा मेट्रो रेल आउला त? | |
यही आउँदो शुक्रबार देखी परिक्षा छ । | |
बोटलाई नि भिडियो देखाइदिनु भाको? | |
हामी छिटै सफल हुनेछौ। | |
लालुपाते लहलह, मनमा फुलाइदेऊ । | |
लौ अखिरमा बाहिरियो जर्मनी पनि । | |
ओडा कार्यलय कता छ? | |
नारायण गोपालको गीत बजाउन है । | |
मैले पनि खाना खाइसके । | |
मुखमा राम राम, बगलीमा छुरा | |
तिमीहरु अस्ति बौद्द किन गएको? | |
अल्छी लागेर आयो । | |
मलाइ एउटा राम्रो फोन किन्नुपरेको छ । | |
मेरो पनि त्यहि टिम को समर्थन छ । | |
कति बेला के हुन्छ पत्तो नै नहुने भन्या। | |
काठमाडौं कहिले आइस केटा? | |
आनन्द आयो नुहाए पछि। | |
केही संस्कृति तिब्बत र केही भारतसँग मिल्दाजुल्दा छन्। | |
आज राती पानी परे त भोलि धान रोप्न एकदम सजिलो हुन्थ्यो । | |
अब हाम्रो वाक्यहरु चै अलि काम गराउने खालको राखौँ है । | |
मलाई अंग्रेजी फिलिमहरु हेर्ने सलाह दिनु परो। | |
काठमाडौं कुन प्रदेशमा पर्दछ? |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.