Correct
stringlengths
12
634
Incorrect
stringlengths
12
634
गैरआवासीय नेपाली संघ एनआरएनए का उपाध्यक्षसमेत रहेका केसीले सन् २९ देखि रुससहित विभिन्न देशमा चिया निर्यातको काम गरिरहेका छन् ।
गैरआवाशीय नेपाली संघ एनआरएनए का उपाध्यक्षसमेत रहेका केसीले सन् २९ देखि रुससहित विभिन्न देशमा चिया निर्यातको काम गरिरहेका छन् ।
गोयबल्स शैलीको प्रयोग भइरहेको छ ।
गोयबल्स सैलीको प्रयोग भइरहेको छ ।
घटना थाहा पाउनेवित्तिकै घटनास्थल पुगेको प्रहरीले श्रीमान बानियाँलाई पक्राउ गरेको हो ।
घटना थाहा पाउनेवित्तिकै घटनास्थल पुगेको प्रहरीले स्रीमान बानियाँलाई पक्राउ गरेको हो ।
घटनास्थलमा खोलेको अवस्थामा चाउचाउको दुई पोका सहित बालिकाको निलो रङको एक जोडी चप्पल समेत प्रहरीले बरामद गरेका थिए ।
घटनास्थलमा खोलेको अवस्थामा चाउचाउको दुई पोका शहित बालिकाको निलो रङको एक जोडी चप्पल समेत प्रहरीले बरामद गरेका थिए ।
घरका सामान घरका लागि चाहिने सबै किसिमका सामान ग्यापुमा उपलब्ध छन् ।
घरका सामान घरका लागि चाहिने सबै किषिमका सामान ग्यापुमा उपलब्ध छन् ।
चन्दा र आफन्तले गरेको सहयोगले अहिलेसम्म उपचार गर्यौँ ।
चन्दा र आफन्तले गरेको सहयोगले अहिलेशम्म उपचार गर्यौँ ।
चलचित्रको हलमा सुरुमा जानेले रोजेर टिकट लिएको जस्तै गरी यहाँ पनि रोजेर सिट बुक गर्न मिल्ने सफ्टवेयरको विकास गरिने कट्टेलले बताए ।
चलचित्रको हलमा सुरुमा जानेले रोजेर टिकट लिएको जस्तै गरी यहाँ पनि रोजेर शिट बुक गर्न मिल्ने सफ्टवेयरको विकास गरिने कट्टेलले बताए ।
चलचित्रमा प्रदीप खड्काको द्वन्द्व निर्देशन र प्रवल प्रधानको सम्पादन रहेको छ ।
चलचित्रमा प्रदीप खड्काको द्वन्द्व निर्देशन र प्रवल प्रधानको शम्पादन रहेको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका२२ पटिहानी पकौडी बजारमा सवा ६ बजेतिर दुर्घटना भएको हो ।
चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका२२ पटिहानी पकौडी बजारमा शवा ६ बजेतिर दुर्घटना भएको हो ।
चितवन समाजका संरक्षक बुद्धि डल्लाकोटीले चितवन समाजको स्थापना र यहाँसम्म ल्याउन योगदान दिने सबैलाई धन्यवाद प्रदान गर्दै चितवनको महत्व र यसको विविधताले सबेलाई आकर्षित पारेको सुनाए ।
चितवन समाजका संरक्षक बुद्धि डल्लाकोटीले चितवन समाजको स्थापना र यहाँसम्म ल्याउन योगदान दिने सबैलाई धन्यवाद प्रदान गर्दै चितवनको महत्व र यसको विविधताले सबेलाई आकर्सित पारेको सुनाए ।
चीनका विभिन्न सरकारी निकायहरु र राज्य नियन्त्रित संचार माध्यमहरुले पनि पश्चिमा मुलुकका गतिविधिमाथि तिखो आलोचना गरिरहेका छन् ।
चीनका विभिन्न सरकारी निकायहरु र राज्य नियन्त्रित शंचार माध्यमहरुले पनि पश्चिमा मुलुकका गतिविधिमाथि तिखो आलोचना गरिरहेका छन् ।
चोरी , तस्करी र अतिक्रमणले उदाङ्गो बनेको वन क्षेत्रमा लागिरहेको डढेलो निभाउन कुनै पनि निकायले चासो नदेखाएको पाइएको छ ।
चोरी , तष्करी र अतिक्रमणले उदाङ्गो बनेको वन क्षेत्रमा लागिरहेको डढेलो निभाउन कुनै पनि निकायले चासो नदेखाएको पाइएको छ ।
छिमेकी मुलुक मालीसँग सिमाना जोडिएको देशको पश्चिमी क्षेत्रमा पर्ने ताहौआका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरूको मृत्यु भएको हो ।
छिमेकी मुलुक मालीसँग शिमाना जोडिएको देशको पश्चिमी क्षेत्रमा पर्ने ताहौआका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरूको मृत्यु भएको हो ।
छोरीको निराशापन देखेर हामीले सोध्यौं ।
छोरीको निरासापन देखेर हामीले सोध्यौं ।
जति अस्तव्यस्त गल्ली थियो , त्यसको दाँजोमा उस्को कोठा २ को १९ थियो ।
जति अश्तव्यस्त गल्ली थियो , त्यसको दाँजोमा उस्को कोठा २ को १९ थियो ।
जनप्रतिनिधिको पहल र स्थानीय प्रशासनको बारम्बार ताकेतापछि २७४ सालमा राताकाठा भीरको ट्र्याक खोलिएको हो ।
जनप्रतिनिधिको पहल र स्थानीय प्रशासनको बारम्बार ताकेतापछि २७४ शालमा राताकाठा भीरको ट्र्याक खोलिएको हो ।
जलस्रोतविद् अनुप खनालले नदीमा पानीको सतहलाई हेर्दा पानीजहाज सञ्चालनका निम्ति सम्भव रहेको बताउनुभयो ।
जलस्रोतविद् अनुप खनालले नदीमा पानीको सतहलाई हेर्दा पानीजहाज सञ्चालनका निम्ति शम्भव रहेको बताउनुभयो ।
जसका लागि हामी काम गरिरहेका छौं ।
जशका लागि हामी काम गरिरहेका छौं ।
जसअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत निर्मलबस्ती ठोरी मध्यवर्ती उपभोक्ता समितिको कार्यालय र वनशक्ति सामुदायिक वनको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको सङ्घर्ष समितिका संयोजक जगेन्द्र पौडेलले राससलाई बताउनुभयो ।
जसअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत निर्मलबस्ती ठोरी मध्यवर्ती उपभोक्ता समितिको कार्यालय र वनसक्ति सामुदायिक वनको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको सङ्घर्ष समितिका संयोजक जगेन्द्र पौडेलले राससलाई बताउनुभयो ।
जसले तिमीहरुको एकता प्रक्रिया मिलेन , पूर्ववत अवस्थामा २ जेठ २७५ फर्कियौ भनिसकेपछि ओलीजीको सदासयता हुन्थ्यो भने उहाँले तुरुन्तै भन्नुहुन्थ्यो कमरेडहरु बसौं ।
जसले तिमीहरुको एकता प्रक्रिया मिलेन , पूर्ववत अवस्थामा २ जेठ २७५ फर्कियौ भनिसकेपछि ओलीजीको शदासयता हुन्थ्यो भने उहाँले तुरुन्तै भन्नुहुन्थ्यो कमरेडहरु बसौं ।
जुन दिन पार्लियामेन्ट विघटन गर्दै हुनुहुन्थ्यो , त्यो दिन आफूले अवैधानिक रूपले तीन जना बसेर संवैधानिक परिषदबाट गरेको सिफारिसलाई उहाँले संसदमा पठाउनुभयो ।
जुन दिन पार्लियामेन्ट विघटन गर्दै हुनुहुन्थ्यो , त्यो दिन आफूले अवैधानिक रूपले तीन जना बसेर संवैधानिक परिषदबाट गरेको सिफारिशलाई उहाँले संसदमा पठाउनुभयो ।
टिपर आतंक रोक्नुपर्ने , कम गतिमा टिपर कुदाउनुपर्ने , दुर्घटना गराउने चालकलाई कारबाही हुनुपर्नेलगायतका माग राख्दै सडक अवरुद्ध पारेका थिए ।
टिपर आतंक रोक्नुपर्ने , कम गतिमा टिपर कुदाउनुपर्ने , दुर्घटना गराउने चालकलाई कारबाही हुनुपर्नेलगायतका माग राख्दै शडक अवरुद्ध पारेका थिए ।
टिमका लागि गोविन्द विकले सर्वाधिक २३ रनको योगदान दिएका थिए ।
टिमका लागि गोविन्द विकले शर्वाधिक २३ रनको योगदान दिएका थिए ।
ट्वीटमा लेखिएको कुराको स्क्रिनसट लिएर फोटोको रुपमा पोस्ट गरिएको छ ।
ट्वीटमा लेखिएको कुराको स्क्रिनशट लिएर फोटोको रुपमा पोस्ट गरिएको छ ।
ठूला आयोजना अलपत्र छन् , हेर्दैनन् , सानोतिनोमा दुःख दिएको छ , उनले भने , प्राविधिकले त्रुटि गरेछन् , हामीले के बिरायौं ?
ठूला आयोजना अलपत्र छन् , हेर्दैनन् , शानोतिनोमा दुःख दिएको छ , उनले भने , प्राविधिकले त्रुटि गरेछन् , हामीले के बिरायौं ?
तत्काल प्रयोगमा आउन सक्ने सम्भावना भएका क्रिप्टोकरेन्सी ती हुनेछन् , जसले साना मूल्यका वा अन्तरसीमा लेनदेनजस्ता अप्ठ्यारा लेनदेन घटाउन सघाउँछन् ।
तत्काल प्रयोगमा आउन सक्ने सम्भावना भएका क्रिप्टोकरेन्सी ती हुनेछन् , जशले साना मूल्यका वा अन्तरसीमा लेनदेनजस्ता अप्ठ्यारा लेनदेन घटाउन सघाउँछन् ।
तपाईंले नेपालको रेलवे परियोजनाको विकासका बारेमा पनि रुचि देखाउनुभएको छ ।
तपाईंले नेपालको रेलवे परियोजनाको विकाशका बारेमा पनि रुचि देखाउनुभएको छ ।
तमोर पहिल्याउँदै त्यसैको आसपासमा बसोबास गर्नेहरू आठपहरिया , छिलिङ , छिन्ताङ् , मुगाली आदि राई भाषिक समुदाय भए भन्ने बताइन्छ ।
तमोर पहिल्याउँदै त्यसैको आसपासमा बसोबास गर्नेहरू आठपहरिया , छिलिङ , छिन्ताङ् , मुगाली आदि राई भाशिक समुदाय भए भन्ने बताइन्छ ।
तर , केही कुराहरु स्पष्ट पार्नुपर्ने भएकोले बिक्री प्रबन्धक त्यसमा लाग्नुभएको छ ।
तर , केही कुराहरु स्पस्ट पार्नुपर्ने भएकोले बिक्री प्रबन्धक त्यसमा लाग्नुभएको छ ।
तर , खोपको प्रभावका बारेमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गराउनुपर्ने नियमका कारण सरकारले अनुसन्धान सुरु गरेको बताइएको छ ।
तर , खोपको प्रभावका बारेमा विस्व स्वास्थ्य संगठनलाई जानकारी गराउनुपर्ने नियमका कारण सरकारले अनुसन्धान सुरु गरेको बताइएको छ ।
तर , चिकित्सकले यसको पछाडि अन्य धेरै कारणहरु पनि देखाएका छन् ।
तर , चिकित्शकले यसको पछाडि अन्य धेरै कारणहरु पनि देखाएका छन् ।
तर , पछि अभिनय र हास्य विधामा प्रवेश गरेसँगै गायनबाट उनको दूरी बढ्यो ।
तर , पछि अभिनय र हाश्य विधामा प्रवेश गरेसँगै गायनबाट उनको दूरी बढ्यो ।
तर , पाइलटले यो पोस्टबाट यो डिग्रीमा गोली आएको हो भनेर मेरो पोस्टलाई देखाएछ ।
तर , पाइलटले यो पोस्टबाट यो डिग्रीमा गोली आएको हो भनेर मेरो पोश्टलाई देखाएछ ।
तर , बहसकर्ताले इस्लामवादी आतंकवाद विभिन्न जिहादी समूहलाई एकताबद्ध गर्ने स्वनिर्मित विचारधारात्मक आन्दोलन हो र यसलाई समन्वयकारी भूमिको आवश्यक पर्दैन भन्ने बिर्सिरहेका छन् ।
तर , बहशकर्ताले इस्लामवादी आतंकवाद विभिन्न जिहादी समूहलाई एकताबद्ध गर्ने स्वनिर्मित विचारधारात्मक आन्दोलन हो र यसलाई समन्वयकारी भूमिको आवश्यक पर्दैन भन्ने बिर्सिरहेका छन् ।
तर उसलाई सोध्दा आफूलाई केही थाहा नभएको बयान दिएको छ , एसएसपी बाँस्तोलाले भने ।
तर उसलाई शोध्दा आफूलाई केही थाहा नभएको बयान दिएको छ , एसएसपी बाँस्तोलाले भने ।
तर कतिपय अवस्थामा आफूलाई क्षयरोग भयो भनेर उपचारका लागि अस्पताल नआउनेको संख्या पनि ठूलो संख्यामा रहेकोले यो हामीहरूको मुख्य चुनौतीको रूपमा रहेको छ ।
तर कतिपय अवस्थामा आफूलाई क्षयरोग भयो भनेर उपचारका लागि अस्पताल नआउनेको शंख्या पनि ठूलो संख्यामा रहेकोले यो हामीहरूको मुख्य चुनौतीको रूपमा रहेको छ ।
तर घातक बायुको अवस्था उस्तै नै छ ।
तर घातक बायुको अवस्था उष्तै नै छ ।
तर तपाईंको त्यसमा वश चलेन ।
तर तपाईंको त्यसमा वस चलेन ।
तर नेता नेपाल र भीम रावल भने बैठकमा उपस्थित भएका छैनन् ।
तर नेता नेपाल र भीम रावल भने बैठकमा उपश्थित भएका छैनन् ।
तर यसरी अभियोग लागेकाहरुमध्ये १२ जना रिहा भइसकेका छन् ।
तर यशरी अभियोग लागेकाहरुमध्ये १२ जना रिहा भइसकेका छन् ।
तर यहाँका जनताको दूर्भाग्यः आफैले भोट हालेर चुनेका राजनेताहरु पनि दक्ष कार्यक्षमताको प्रदर्शन भन्दा संकुचित मानसिकताको राजनीति गर्छन् ।
तर यहाँका जनताको दूर्भाग्यः आफैले भोट हालेर चुनेका राजनेताहरु पनि दक्ष कार्यक्षमताको प्रदर्शन भन्दा संकुचित मानशिकताको राजनीति गर्छन् ।
तर यो क्रमशः घट्दै सन् २२ मा १९.५ छ ।
तर यो क्रमसः घट्दै सन् २२ मा १९.५ छ ।
ताजा जनादेशमा जान संविधानले चिन्नुपर्छ कि पर्दैन ?
ताजा जनादेसमा जान संविधानले चिन्नुपर्छ कि पर्दैन ?
तिनीहरूलाई स्थापित गराउँदा गाउँमा महाजनले गल्ला चलाए जस्तो गरी पिएनदेखि हाकिमसम्मको काम गरेको अनुभव रहेकाे न्यौपानेले सुनाए ।
तिनीहरूलाई स्थापित गराउँदा गाउँमा महाजनले गल्ला चलाए जस्तो गरी पिएनदेखि हाकिमशम्मको काम गरेको अनुभव रहेकाे न्यौपानेले सुनाए ।
तिब्र गतिमा दौडिरहेको रेल एउटा साँघुरो सुरुङ टनेल भित्र प्रवेश गर्नैलाग्दा ट्रकमा ठोक्किएर आफ्नो लिकबाट उछिट्टिएको थियो ।
तिब्र गतिमा दौडिरहेको रेल एउटा साँघुरो शुरुङ टनेल भित्र प्रवेश गर्नैलाग्दा ट्रकमा ठोक्किएर आफ्नो लिकबाट उछिट्टिएको थियो ।
तिमी भन्छौ तिम्लाई मैले माया र विश्वास गर्छु भन्ने के सबुत छ ?
तिमी भन्छौ तिम्लाई मैले माया र विश्वास गर्छु भन्ने के शबुत छ ?
ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट आउने मानिसलाई कडाइका साथ जाँच गर्ने निर्देशनसमेत दिइएको छ ।
ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट आउने मानिशलाई कडाइका साथ जाँच गर्ने निर्देशनसमेत दिइएको छ ।
तीमध्ये धेरैले आफूले काम गरेको अवधिको तलब समेत पाएनन् ।
तीमध्ये धेरैले आफूले काम गरेको अवधिको तलब शमेत पाएनन् ।
तीर्थाटनको अवसर प्राप्त हुनेछ ।
तीर्थाटनको अवशर प्राप्त हुनेछ ।
तैपनि म कोसिस गर्छु ।
तैपनि म कोसिश गर्छु ।
त्यसकारण दाल , तरकारी पकाउने ठूलो डेक्चीसहित भाँडा धनगढीमै किनेर लगेका थियौँ ।
त्यशकारण दाल , तरकारी पकाउने ठूलो डेक्चीसहित भाँडा धनगढीमै किनेर लगेका थियौँ ।
त्यसपछि , अर्को वर्ष फेरि दिदी अजिमाले भोज बोलाउँदा , इन्द्रायणी सम्पन्न भएर जान्छिन् ।
त्यसपछि , अर्को वर्ष फेरि दिदी अजिमाले भोज बोलाउँदा , इन्द्रायणी शम्पन्न भएर जान्छिन् ।
त्यसपछि ६ जनाले फिर्ता लिँदै मुख्यमन्त्रीलाई समर्थन गरेका थिए ।
त्यसपछि ६ जनाले फिर्ता लिँदै मुख्यमन्त्रीलाई शमर्थन गरेका थिए ।
त्यसमा समेत हर्षबढ्याई गरेर कमरेड के पी ओलीले एकताबद्ध नेपाल कम्युनिष्ट पार्टीको विभाजलाई आफ्नो गुटको विजय र अरुको पराजयका रुपमा प्रचार गराउनुभयो ।
त्यसमा समेत हर्सबढ्याई गरेर कमरेड के पी ओलीले एकताबद्ध नेपाल कम्युनिष्ट पार्टीको विभाजलाई आफ्नो गुटको विजय र अरुको पराजयका रुपमा प्रचार गराउनुभयो ।
त्यसरी समेटिने उपभोक्ताले दिगो रूपमा साथ पनि दिँदैनन् ।
त्यसरी समेटिने उपभोक्ताले दिगो रूपमा शाथ पनि दिँदैनन् ।
त्यसलाई संयोग मान्ने कि कसरी लिने भनेर विश्वविद्यालयलाई नै छोडिएको छ ।
त्यसलाई संयोग मान्ने कि कसरी लिने भनेर विस्वविद्यालयलाई नै छोडिएको छ ।
त्यसैगरी , यस दिन समिट माइक्रोफाइनान्सको सेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ ।
त्यसैगरी , यस दिन समिट माइक्रोफाइनान्सको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ ।
त्यसैगरी होम स्टे तथा होटल निर्माण गर्नु आवश्यक छ ।
त्यसैगरी होम ष्टे तथा होटल निर्माण गर्नु आवश्यक छ ।
त्यसैले आफैँ सुरक्षित हुनुपर्ने अवस्था छ ।
त्यसैले आफैँ शुरक्षित हुनुपर्ने अवस्था छ ।
त्यसैले एकैचोटी धेरै मानिस बिरामी भएर अस्पताल आए भने उपचार गर्न सकिदैन , उनले भने ।
त्यसैले एकैचोटी धेरै मानिश बिरामी भएर अस्पताल आए भने उपचार गर्न सकिदैन , उनले भने ।
त्यसैले त योग्य छोराहरूले आमाको ममता जीवनभर सम्झिरहन्छन् ।
त्यसैले त योग्य छोराहरूले आमाको ममता जीवनभर शम्झिरहन्छन् ।
त्यसैले यो रंगशालाको दुबो कहिल्यै सुक्न पाउने छैन , हराभरा भइरहने छ भन्ने उनीहरूलाई विश्वास थियो ।
त्यसैले यो रंगशालाको दुबो कहिल्यै शुक्न पाउने छैन , हराभरा भइरहने छ भन्ने उनीहरूलाई विश्वास थियो ।
त्यसो गरेमा वनको समेत संरक्षण हुने उनले भनाइ छ ।
त्यसो गरेमा वनको समेत शंरक्षण हुने उनले भनाइ छ ।
त्यस्तै , २८ चैतमा ५२ बालिबालिकामा , २७ चैतमा ३४ , २६ चैतमा ५१ , २५ चैतमा २५ , २४ चैतमा २६ , २३ चैतमा १६ , २२ चैतमा १४ र २१ चैतमा ११ बालबालिकामा संक्रमण देखिएको छ ।
त्यस्तै , २८ चैतमा ५२ बालिबालिकामा , २७ चैतमा ३४ , २६ चैतमा ५१ , २५ चैतमा २५ , २४ चैतमा २६ , २३ चैतमा १६ , २२ चैतमा १४ र २१ चैतमा ११ बालबालिकामा शंक्रमण देखिएको छ ।
त्यस्तै जापान र नेपालले औपचारिक कूटनीतिक सम्बन्ध भने सन् १९५६मा स्थापित गरेका हुन् र त्यस यतादेखि नै हामीले दुई देशबीचको सम्बन्धलाई असल मित्रका विकास गर्दै आएका छौँ ।
त्यस्तै जापान र नेपालले औपचारिक कूटनीतिक शम्बन्ध भने सन् १९५६मा स्थापित गरेका हुन् र त्यस यतादेखि नै हामीले दुई देशबीचको सम्बन्धलाई असल मित्रका विकास गर्दै आएका छौँ ।
त्यस्तै स्वास्थ्य सेवाअन्तर्गत नवौं तहका लागि २ जनाको अन्तर्वार्ता रोकिएको आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताउनुभयो ।
त्यस्तै स्वास्थ्य शेवाअन्तर्गत नवौं तहका लागि २ जनाको अन्तर्वार्ता रोकिएको आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताउनुभयो ।
त्यहाँ पुग्दा तार समातेको अवस्था शव फेला पर्यो ।
त्यहाँ पुग्दा तार समातेको अवस्था सव फेला पर्यो ।
त्यही अन्तरविरोध दुरुपयोग भयो र अहिले यो स्थिति आएको हो ।
त्यही अन्तरविरोध दुरुपयोग भयो र अहिले यो श्थिति आएको हो ।
त्यही तस्विर देखेर लमजुङका दूधपोखरी २ बिचौरका शिक्षकको पनि आँखा लोभियो ।
त्यही तश्विर देखेर लमजुङका दूधपोखरी २ बिचौरका शिक्षकको पनि आँखा लोभियो ।
त्यही बेला अचानक ट्य्राक्टर पल्टियो , उनले भनिन् , कसरी यस्तो भयो , हामीले केही मेसो पाएनौं ।
त्यही बेला अचानक ट्य्राक्टर पल्टियो , उनले भनिन् , कसरी यस्तो भयो , हामीले केही मेषो पाएनौं ।
त्यही बेला आमाको बेस्सरी याद आयो ।
त्यही बेला आमाको बेष्सरी याद आयो ।
त्यो पानी गएर सिर्सिया नदीमै मिसिन्छ ।
त्यो पानी गएर शिर्सिया नदीमै मिसिन्छ ।
त्रिनगर नाकाबाट दुई हजार पाँच सय सात र बेलहिया नाकाबाट दुई हजार सात सय ७ जना प्रवेश गरेका छन् ।
त्रिनगर नाकाबाट दुई हजार पाँच सय शात र बेलहिया नाकाबाट दुई हजार सात सय ७ जना प्रवेश गरेका छन् ।
थप १७ करोड लिटर ल्याउने प्रयास अब अगाडि बढ्छ ।
थप १७ करोड लिटर ल्याउने प्रयाश अब अगाडि बढ्छ ।
दर्शनार्थीको चापलाई हेरेर पशुपति क्षेत्रको सुरक्षा व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
दर्सनार्थीको चापलाई हेरेर पशुपति क्षेत्रको सुरक्षा व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
दलसम्बन्धी व्यवस्थाविपरीत छ , उनले भने , अब संसदले नेकपा जान्दैन ।
दलशम्बन्धी व्यवस्थाविपरीत छ , उनले भने , अब संसदले नेकपा जान्दैन ।
दशरथ रंगशालास्थित कभर्ड हलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुष तथा महिला एकल र युगल , मिश्रित युगल , ब्वाइज तथा गल्र्स यू१७ र भेट्रान्स युगल ४५ गरी ८ विधामा प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।
दशरथ रंगसालास्थित कभर्ड हलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुष तथा महिला एकल र युगल , मिश्रित युगल , ब्वाइज तथा गल्र्स यू१७ र भेट्रान्स युगल ४५ गरी ८ विधामा प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।
दिउँसो साढे ३ बजेतिर चोकमा दुई वटा गाडी लस्करै प्रवेश गर्यो ।
दिउँसो शाढे ३ बजेतिर चोकमा दुई वटा गाडी लस्करै प्रवेश गर्यो ।
दुईजनालाई गए राति नै थप उपचारको लागि कोहलपुर शिक्षण अस्पतालमा पठाइएको छ भने छ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ ।
दुईजनालाई गए राति नै थप उपचारको लागि कोहलपुर षिक्षण अस्पतालमा पठाइएको छ भने छ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ ।
दुवै सुसंस्कारित परिवारमा हुर्किएका ।
दुवै सुशंस्कारित परिवारमा हुर्किएका ।
दोभासे व्यक्तिको अभावमा सुस्तश्रवणयुक्त व्यक्तिका लागि लागू भएका कार्यक्रम , योजना र नीति प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेको छैन , त्यसैले सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि सरकारले दोभासे व्यक्तिको व्यवस्थापन गर्न सक्नुपर्दछ , उनले भनिन् ।
दोभाषे व्यक्तिको अभावमा सुस्तश्रवणयुक्त व्यक्तिका लागि लागू भएका कार्यक्रम , योजना र नीति प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेको छैन , त्यसैले सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि सरकारले दोभासे व्यक्तिको व्यवस्थापन गर्न सक्नुपर्दछ , उनले भनिन् ।
दोस्रो खेल नेपाल र बंगलादेशबीच हुनेछ ।
दोश्रो खेल नेपाल र बंगलादेशबीच हुनेछ ।
दोसल्लेका धनबहादुर पुनको घर पुनःनिर्माणका लागि जस्तापाता किन्न रु ३५ हजार सहयोग गर्नुभएको छ ।
दोसल्लेका धनबहादुर पुनको घर पुनःनिर्माणका लागि जष्तापाता किन्न रु ३५ हजार सहयोग गर्नुभएको छ ।
द्वारपर युगमा होलीको प्रारम्भ नै श्रीकृष्ण भगवान्ले मथुराबाट सुरुवात गराएका हुन् ।
द्वारपर युगमा होलीको प्रारम्भ नै श्रीकृष्ण भगवान्ले मथुराबाट शुरुवात गराएका हुन् ।
धुनिवेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले काठमाडौँले पूर्वाधार विकासका लागि दिने भनेको सहयोगको प्रशंसा गरे ।
धुनिवेषी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले काठमाडौँले पूर्वाधार विकासका लागि दिने भनेको सहयोगको प्रशंसा गरे ।
धेरैले जीवन धान्नकै लागि समेत कर्जा लिएका कारण कर्जाको रफ्तार पछिल्लो समयमा बढ्दो क्रममा देखिएको छ भने उता जीवन धान्नै मुस्किल हुन थालेपछि निक्षेपको दर भने ऋणको अनुपातमा बढ्न सकेको छैन ।
धेरैले जीवन धान्नकै लागि समेत कर्जा लिएका कारण कर्जाको रफ्तार पछिल्लो शमयमा बढ्दो क्रममा देखिएको छ भने उता जीवन धान्नै मुस्किल हुन थालेपछि निक्षेपको दर भने ऋणको अनुपातमा बढ्न सकेको छैन ।
नगर , गाउँ , वडा , टोलस्तरका भेला , प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने ।
नगर , गाउँ , वडा , टोलश्तरका भेला , प्रसिक्षण कार्यक्रम सञ्चालन गर्ने ।
नगरपालिकाले कोरोना कारण र अन्य कारणले विदेशबाट फर्किएका युवालाई वस्तुगत सहायता दिँदै आएको छ ।
नगरपालिकाले कोरोना कारण र अन्य कारणले विदेशबाट फर्किएका युवालाई वष्तुगत सहायता दिँदै आएको छ ।
नबिल बैंकका डिजिएम मनोज ज्ञवाली भने आन्तरिक व्यवस्थापनका लागि निक्षेपको ब्याजदर बढाइएको बताउँछन् ।
नबिल बैंकका डिजिएम मनोज ज्ञवाली भने आन्तरिक व्यवश्थापनका लागि निक्षेपको ब्याजदर बढाइएको बताउँछन् ।
नमूना विश्लेषण गर्दा दोस्रो चौमासिकमा ५७ नमूना मापदण्डविपरीतका रहेका थिए ।
नमूना विश्लेसण गर्दा दोस्रो चौमासिकमा ५७ नमूना मापदण्डविपरीतका रहेका थिए ।
नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यक्रमको विपक्षमा उभिएका ओली नेतृत्वमा आएकैले एमालेभित्र समस्या देखिएको नेता नेपालले बताएका छन् ।
नवौं महाधिवेसनबाट पारित राजनीतिक कार्यक्रमको विपक्षमा उभिएका ओली नेतृत्वमा आएकैले एमालेभित्र समस्या देखिएको नेता नेपालले बताएका छन् ।
नागरिकता माग्दै उमाशंकरले उनलाई केही कागजपत्रमा हस्ताक्षर गराएका थिए ।
नागरिकता माग्दै उमासंकरले उनलाई केही कागजपत्रमा हस्ताक्षर गराएका थिए ।
नागरिकताको समस्या मधेशको मात्र होइन यो देशको समस्या हो ।
नागरिकताको समस्या मधेसको मात्र होइन यो देशको समस्या हो ।
नागरिकलाई महसुस हुने गरी काम गर्यौं ।
नागरिकलाई महशुस हुने गरी काम गर्यौं ।
नायब सुब्बाको तलब अहिले ३ हजार छ भने , त्यहीँ शैक्षिक योग्यता पेश गरी लोक सेवा परीक्षा पास गरी १८ महिने शारीरिक अभ्याससमेत पास गरेका असइको तलब सुविधा भने जम्मा २६ हजार रहेको छ ।
नायब शुब्बाको तलब अहिले ३ हजार छ भने , त्यहीँ शैक्षिक योग्यता पेश गरी लोक सेवा परीक्षा पास गरी १८ महिने शारीरिक अभ्याससमेत पास गरेका असइको तलब सुविधा भने जम्मा २६ हजार रहेको छ ।
नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेले प्रभावकारी नियमन गर्न नसक्दा यस्तो कारोबार विगतको तुलनामा अहिले ह्वात्तै बढेको हो ।
नियामक निकाय धितोपत्र बोर्ड र नेप्शेले प्रभावकारी नियमन गर्न नसक्दा यस्तो कारोबार विगतको तुलनामा अहिले ह्वात्तै बढेको हो ।
निर्माण हुने हाई राइज भवनमा भूकम्पीय जोखिम न्यूनीकरण गर्ने दृष्टिकोणले आवश्यक डिजाइन र स्पेसिफिकेसन बनाई अनुगमनसमेत गर्ने व्यवस्था मिलाइनुपर्नेछ ।
निर्माण हुने हाई राइज भवनमा भूकम्पीय जोखिम न्यूनीकरण गर्ने दृष्टिकोणले आवश्यक डिजाइन र स्पेसिफिकेशन बनाई अनुगमनसमेत गर्ने व्यवस्था मिलाइनुपर्नेछ ।
नीलमलगायत उनका ६ जना दिदीबहिनीसँगै ४ जना अरू बालबालिका पनि एसओएसको मनोहरा घरमै बस्छन् ।
नीलमलगायत उनका ६ जना दिदीबहिनीसँगै ४ जना अरू बालबालिका पनि एसओएशको मनोहरा घरमै बस्छन् ।
नेकपा पार्टीबाट छुटिएर एमाले र माओवादी केन्द्र भएपछि सदन र सरकारमा समेत शक्तिसाली बनेका मुख्यमन्त्री शेरधन राईको सरकारले ल्याएका विभिन्न कार्यसूचिलाई अहिले प्रतिपक्ष दलले अवरोध गर्दै रोक्न थालेका छन् ।
नेकपा पार्टीबाट छुटिएर एमाले र माओवादी केन्द्र भएपछि सदन र सरकारमा समेत शक्तिसाली बनेका मुख्यमन्त्री शेरधन राईको सरकारले ल्याएका विभिन्न कार्यशूचिलाई अहिले प्रतिपक्ष दलले अवरोध गर्दै रोक्न थालेका छन् ।
नेता झपट रावलले पार्टी नेतृत्वले स्वेच्छाचारी गतिविधि सच्याउनुपर्ने बताए ।
नेता झपट रावलले पार्टी नेतृत्वले श्वेच्छाचारी गतिविधि सच्याउनुपर्ने बताए ।