text stringlengths 50 108k | source stringclasses 99
values | hash stringlengths 32 32 |
|---|---|---|
जन्मका आधारमा नागरिकता पाएका विर्तामोड–७ गरामनीका कैले टुडूका दुई सन्तानले शुक्रबार झापा जिल्ला प्रशासन कार्यालय चन्द्रगढीबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन्। वंशजका आधारमा नागरिकता प्रमाणपत्र पाउनेमा २२ वर्षीय समीर टुडू र १७ वर्षीय सन्दिप टुडू रहेका छन्। दुबै जनाका बाबुआमाले २०६३ सालमा नागरिकता वि... | kathmandupress.com | a4d366d688e64d5e32e00b97536e74d2 |
काठमाडौं पेप्सीकोलास्थित ओखलढुुङ्गा खाजा घरकी सञ्चालक गंगा मगरले हिजोआज ‘लेमन टी’ बनाउनै छाडिन् । सामान्यतया १० रुपैयाँ पर्ने एउटा कागतीलाई २५ रुपैयाँ पर्न थालेपछि उनले कागती कमै प्रयोग गर्छिन् । ‘कागतीकै २५ रुपैयाँ पर्छ, लेमन टीको २० रुपैयाँभन्दा धेरै लिन मिल्दैन । अहिले कागती अण्डाभन्दा महँगो भयो,’ उनले भनिन् । कालीम... | shilapatra.com | a9f2cbce19cdbe887988e9ac37fc2ded |
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बिहीबार भएको नियमित पत्रकार सम्मेलनका क्रममा उक्त कुरा बताएका हुन्। '...तपाईंहरुले पुरानै कुरा सोध्नु भयो। नेपालमा हालै प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डलाई हाम्रा प्रधानमन्त्रीले बधाई दिइसक्नु भएको छ', उनले भने, 'नेपाली प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्रीलाई ... | nepalkhabar.com | a0db4089e91c802085f26c0ba78cc2cb |
भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । गृहमन्त्री शाहले ट्वीटरमार्फत् यसबारे पुष्टि गरेका हुन् । उनका अनुसार उनी हाल चिकित्सकको सल्लाहबमोजिम अस्पताल भर्ना भएका छन् । उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई पनि कोरोना परीक्षण गर्न आग्रह गरेका छन् । यस्तै बलिउड अभिनेता अमि... | makalukhabar.com | e19937af254ecd1562a70686c74b7322 |
मानिसहरु पुण्य कमाउनका लागि दान र दक्षिण दिने गर्दछन् । तर के कसैले पुण्य कमाउने नाममा ३५ किलो सुन दान गर्न सक्छ ? भारतमा एक भक्तजनले मन्दिरका लागि ३५ किलो सुन दान गरेका छन् ।दिल्लीका ती श्रद्धालुले मुम्बईको सिद्धिविनायक मन्दिरलाई ३५ किलो सुन दान गरेका हुन् । मन्दिरको २१९ वर्षको इतिहासमा एकै व्यक्तिले यतिधेरै मात्रामा ... | lokpath.com | 4b129ac91e02d9a8807526df42be6821 |
जेट एयरवेजको यस्तो अवस्था देखेर सबैलाई विजय माल्याको एयरलाइन्स किङफिशरको याद आइरहेको छ । सात वर्षअघि सन् २०१२ अक्टोबरमा ऋणमा डुबेको किङफिशरले पनि सबै विमान सेवा बन्द गरेको थियो । यस्तो अवस्थामा जेट एयरवेजको हालत पनि किङफिशरको जस्तै भएको बताइएको छ । यद्यपि किङफिशरबाहेक बितेको सात वर्षमा अन्य ४ वटा एयरलाइन्स कम्पनी पनि ब... | ujyaaloonline.com | 2c5f445da4bb59cd21d51c0c32bf864f |
कैलाली अत्तरीया मोहना छ लेन सडक अस्तव्यस्त भएको छ । सडक हिलाम्मे र खाल्डाखुल्डी भएपछि सवारी चालक र यात्रु मारमा परेका छन् । दुर्घटनाको जोखिम पनि उत्तिकै छ । कैलाली अत्तरीया मोहना छ लेन सडक निर्माणाधीन अवस्थामा रहेको छ । तर निर्माण कार्य अस्तव्यस्त हुँदा सवारी चालक र यात्रुलाई सास्ती भएको छ । सडक हिलाम्मे र खाल्डाखुल्डी... | emountaintv.com | 426ea89d2c4bf8d02b715f78110691a1 |
अनन्तप्रसाद तिमिल्सिनाको निर्देशन रहेको लघु चलचित्र ‘कुमारी’ सार्वजनिक भएको छ । चलचित्रमा निर्देशक तिमिल्सिना र निरुता खड्काको अभिनय रहेको छ । ८ मिनेटको चलचित्रमा यौनकर्मीको कथा समेटिएको छ । तारा थापा किम्भेको सम्पादन रहेको चलचित्रमा तिमिल्सिनाकै लेखन रहेको छ । चलचित्र खुशी तिमिल्सिना र अरोज तिमिल्सिनाले निर्माण गरेका ... | makalukhabar.com | 184ac1155fffd565fbfd1b346c1aa849 |
मृत्यु हुनेमा भद्रपुर नगरपालिका-८ का २० वर्षीय किशोर प्रधान रहेका छन्। मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना परी भद्रपुर-८ का २० वर्षीय प्रताप तामाङ र २६ वर्षीय आशीष राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। स... | annapurnapost.com | 130012bee572c7f9a6f16304f9551853 |
इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई टिकटक नचल्ने बनाउन निर्देशन दिइसकेको जानकारी गराउँदै प्राधिकरणले अझै चलेको पाइएमा त्यसबारे जानकारी गराउन आग्रह गरेको हो । यस्तै, प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति पनि गठन गरेको छ । प्राविधिक समितिले ७ दिन... | ujyaaloonline.com | 8001214eea9891070b76527718c6a0e3 |
२०८१ श्रावन ०८ मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा १० औं कलेजो प्रत्यारोपण सफल भएको छ। कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले अस्पतालमा मंगलबार एक पुरुषमा कलेजो प्रत्यारोपण गरेको हो । डा. भण्डारीका अनुसार कलेजोको क्यान्सरसमेत देखिएका बुटवलका ३१ वर्षका पुरुषलाई उहाँकी ३० वर्... | healthpati.com | ac3dbc587c2610c6d9ba6072462d0004 |
असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला आउने क्रममा दुई नेतासहितको दुईपक्षीय प्रतिनिधिमण्डलको भेटवार्ता भएको हो। भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलंका एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य र हितका मामिलामा सम... | canadanepal.com | e9a6e7dc995f10d48a9a52bf403656c0 |
एकातिर क्यारेबियन महासागर अर्कातिर प्रयोगमा नआएको पुरानो विमानस्थलको मध्यभागमा अवस्थित रंगशालामा सगरमाथाको काखमा हुर्किएका खेलाडीले नेपाली राष्ट्रिय गान गाउँदा रंगशाला तरंगित बनेको थियो । जहाँ आफ्ना खेलाडी हौस्याउन उपस्थित थिए सयौं नेपाली दर्शक । त्यो रमणीय महासागर तटको वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस भाले क... | kendrabindu.com | 833e08ab0662b1493efcd396bfc29a94 |
अहिलेको बजारले लोकगायक दुर्गा रायमाझीको चित्त खासै बुझाउन सकेको छैन । चाहे त्यो लोक संगीतको होस्, चाहे दशैँको ।कुनै बेला स्तरीय लोकगीत बजारमा ल्याउनेमा दुर्गा रायमाझीको नाम पनि सूचीमा अट्ने गथ्र्यो । भर्खरै मात्रउनले दशैँसँग सम्बन्धित गीत बजारमा ल्याएका रायमाझी ब्याक टु ब्याक गीत सार्वजनिक गर्नमा त्यति सक्रिय देखिएका छ... | lokpath.com | 940118a4c27a11f1aa80fa60cc3f182c |
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको अन्तिम तयारी भइरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रंको पोलिटब्युरोको बैठकमा पार्टी अध्यक्ष समेत रहेका दाहालले सकेसम्म मंगलबारै मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको प्रस्ताव पारित गर्ने जानकारी गराए ।
प्रधानमन्त्रीले भने, – ‘सं... | hamrakura.com | 19f75dd54330eb88e99456a1a9da1b3f |
नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा।लि। सानिमा बैङ्क र फोनपे प्रा। लगातार ८ दिन घटेको सुनको मूल्य आज बढेको छ । एनसेल आजियाटा लिमिटेडले डेटा प्याक ‘अलवेज अन डटा’ ल्याएको छ । चाडपर्व नजिकिएसँगै विदेशबाटबाट आउने नेपालीको संख्या बढ्न थालेको छ । काठमाडौँ । | makalukhabar.com | e37c5854e2305facdab66975285c9c0e |
खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका ज्वाइँ गणेश खनालको सांघातिक आक्रमणबाट सोही नगरपालिका–३ बाम्राङका पदमबहादुर पाण्डे गम्भीर घाइते भएका हुन् । खनालले ससुरालीमै आएर आइतबार बिहान ससुरा सुतिरहेकै ठाउँमा लट्ठी र खुकुरीले आक्रमण गरेका थिए । टाउको, ढाड र खुट्टामा चोट लागेका पाण्डेको जिल्ला अस्पताल दिक्तेलमा उपचा... | everestdainik.com | 73079ca862a4b421c9c2d00bfc42cc2a |
सत्तारुढ दल नेपाली कांग्रेसभित्रको विवादका कारण मन्त्रिपरिषद विस्तार झन पर सरिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलवीचको विवादका कारण मन्त्रिपरिषद विस्तार ढिलो भएको कांग्रेसका एक नेताले जानकारी दिए । बरिष्ठ नेता पौडेलले आफ्नो पक्षलाई महत्वपूर्ण मन्त्रालय नदिए मन्त्री बन्नेहरुको नाम नै नद... | reportersnepal.com | 74cfcca08a8a648d3e39310bb804895c |
काठमाडौंको पर्यटकीयस्थल ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ । पर्यटन बोर्ड र नेपाल पर्यटक प्रहरी ईकाईको संयुक्त लगानीमा काठमाडौंको ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको हो । पर्यटकहरुको सेवा र सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ स्थापना गरिएको सेवा केन्द्रमा पर्यटकहरुलाई सूचना दिने गर... | khabarhub.com | 7603445f4b40c472803c9936718049f3 |
अष्ट्रेलियाले दिएको ४५० रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान आइतबार चौथो दिनमै ८९ रनमा अलआउट भए पछि घरेलु टोलीले फराकिलो जित निकालेको हो । दोस्रो पारीका पाकिस्तानका लागि साउद सकिलले सर्वाधिक २४ रन बनाए । त्यस्तै इमान उल हकले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तानको पारी ध्वस्त बनाउने क्रममा ... | newskarobar.com | 0cda695bb5c7b41676f302e552c6c15b |
माओवादीका बहिर्गमित लडाकू तथा जनमुक्ति सेना नेपालका सचिवसमेत रहेका सञ्जय जर्घामगरको गएराति काठमाडौंको डिल्लीबजारस्थित कारागारभित्रै मृत्यु भएको छ। भक्तपुरको गठ्ठाघरस्थित प्रविण आयल स्टोरका सञ्चालक जर्घामगर पम्पभित्र अर्को मिटर जडान गरेर ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरी कारागार चलान गरेको थियो। मकवानपुरको भैसे निव... | annapurnapost.com | f4cffc34de11511154c0e5f6411a46c8 |
खेलकुद मन्त्री तथा प्रतिनिधि सभा काठमाण्डौं १० का सांसद राजन केसीले नेपाली काँग्रेसको नेतृत्वले लिएको केही गलत निर्णयका कारण नेपाली काँग्रेसले लज्जास्पद हार व्यहोर्नु परेको बताएका छन् । काँग्रेस मकवानपुरको आयोजनामा शुक्रबार भएको स्वागत तथा छलफल कार्यक्रममा मन्त्री केसीले काँग्रेस हार्नुको पहिलो कारण ठूलो दलको गठबन्धन र... | hamrakura.com | dd6686d451626f3527fae98a84402c0f |
०६३ चैत्र १३ गते जन्मिएकी बस्नेतले ०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरी पूर्णिमालाई जन्माएकी हुन्। स्वास्थ्य संस्थामा समेत नपुगी उनी ११ वर्ष १० महिना २४ दिनको उमेरमा सुत्केरी भई आमा बनेकी हुन्। घरमै सुत्केरी भएकी भावना र बच्चाको अवस्था सामान्य रहे पनि उमेरका कारण दुवैको स्वास्थ्य जोखिमपूर्ण छ।यतिखेर उनी शरीर सुन्निने ... | annapurnapost.com | 651ab90f21cadf7a6da5c73e703f972b |
रसियामा सत्ता कायम राख्नका लागि विपक्षीहरूलाई कुचल्नु नै एक मात्र उपाय हो। हालै वाग्नर प्रमुख येभजेनी प्रिगोजिनको विद्रोहपछि रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनपछि उनको ठाउँमा कसले नेतृत्व लिन सक्छ भन्ने चर्चा भइरहेको छ ? प्रिगोजिनको विद्रोह असफल भएको भए पनि, पुटिनका आलोचकहरूले रूसमा शक्तिका साथ जे पनि सम्भव छ भन्ने आशाको... | dcnepal.com | 5af98ba993422b93d15a4fd50738ae48 |
नेपाल र चीनबीच तीन वटा समझदारी भएका छन्। सोमबार राजधानीको होटल याक एन्ड यतिमा भएको परराष्ट्र मन्त्रिस्तरीय बैठकमा ती तीन समझदारी पत्रमा हस्ताक्षर भएको हो। परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मन्त्री वाङ यीको उपस्थितिमा दुई देशका अधिकारीहरूले सम्झौता पत्र अदानप्रदान गरे। समझदारी अनुसार चीनले हिमाल पारीको जि... | setopati.com | f138d634a74973376fe6c5c66d62aad8 |
गायक अनुप जलोटा र उनकी प्रेमिकाबीच ३७ वर्षको अन्तर रहेको छ । अनुप जलोटा ६५ वर्ष भए भने उनकी प्रेमिका २८ वर्षकी हुन् । तर बिग बोसको घरमा गएको महिना दिन नबित्दै अनुपले जसलिनसँगको सम्बन्ध तोडिदिएका छन । बिग बोसको घरमा दिइएको कार्य अन्र्तरगत अनुप जलोटाका लागि जसलिनले उनको कपाल छोट्याउनु पर्ने, लुगा र मेकअपका सामग्री नष्ट ग... | ujyaaloonline.com | 26d9495d46fb1338131a091aa71cf089 |
कला, साहित्य र संगीतमा निकै धनी मिथिला क्षेत्रको मौलिक खानापान प्रवर्द्धन गर्ने उद्देश्यले विविध मैथिली परिकारहरुको ललितपुरमा प्रदर्शनी गरिएको छ। मिथिला क्षेत्रमा अतिथि सत्कारमा पस्किइने मड्का चियादेखि बिदाईमा डेजर्टका रुपमा खुवाइने पानसम्मका परिकारलाई ललितपुर सातदोबाटोस्थित आइएचएम कलेजमा सेफले पस्किएका छन्। नेपाली मौल... | kathmandupress.com | d689946d8df0f9190e76ec528ba34c3e |
गुह्यश्वरी खोला किनारमा एउटा शव भेटिएको छ । काठमाडौंको नयाँवस्तीस्थित गुह्यश्वरी खोला किनारमा एक युवको शव भेटिएको काँडाघारी प्रहरीले जनाएको छ । शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । शव खोलाले बगाएको हुनसक्ने प्रहरीको आशंका छ तर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । | nepalijanta.com | 33e4819da3b6c683c78d317c9f266e5b |
कोभिड १९ बाट पार पाउन विश्वले संघर्ष गरिरहेका बेला कोभिडको दीर्धकालीन असरबाट विश्वको ठूलो जनसंख्या प्रभावित भएको छ। मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले गरेको एउटा नयाँ अध्ययन अनुसार कोभिडबाट संक्रमितमध्ये ४० प्रतिशत मानिसहरु कोभिडको दीर्धकालीन असरबाट प्रभावित भएका छन्। अर्थात विश्वको १० करोड जनसंख्या कोभिडपछिको सम... | dcnepal.com | fb868a3bc2682b05fe6534ea385c433b |
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले सुरु गरेको जनपक्षीय काममा सबैले समर्थन गर्नुपर्ने बताएका छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एव... | farakdhar.com | 79d3ff8ce7bc66a6b2863d83e47bdde2 |
सम्पन्न खेलमा लेष्टरले लिभरपुललाई ३–१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लेष्टरले सानदार जित निकालेको हो । लेष्टरलाई जित दिलाउन जेम्स म्याडिसन, जेमी भर्डी र हार्भे बर्नेसले एक एक गोल गरे । लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए । जितसंगै लेष्टर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लेष्टरले २४ खेलम... | brtnepal.com | 8c143f055fe2ba52fcaa05bfdef06ae7 |
प्रतिनिधि सभाको आइतवारको बैठकमा मन्त्री पण्डितले लोकसेवाले गरेको विज्ञापन संविधान र प्रचलित कानूनबमोजिम नै रहेको दाबी गरे । उनले भन,े ‘स्थानीय तहमा पदपूर्तिका लागि गरिएको विज्ञापन संविधान तथा प्रचलित कानूनबमोजिम भएको र लोकसेवा आयोगले नै स्वतन्त्र संवैधानिक निकायको हिसाबले आफ्नो मुख्य जिम्मेवारी कानूनसम्मत् र निष्पक्षता... | kathmandupati.com | c29bd8e3f92b4f1be8e41d7e985390f0 |
सिंहदरबार अगाडिको बसेरा होटलमा बुधबार नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक बसेको छ। सभापतिमा शेरबहादुर देउवासँग पराजित नेता शेखर कोइरालाले आफूनिकट नेता/कार्यकर्तासँग छलफल गरेका हुन्। उपसभापति धनराज गुरूङ, उपसभापतिमा पराजित चन्द्र भण्डारी, महामन्त्री गगन थापा र महामन्त्रीमा पराजित मिनेन्द्र रिजाल बैठकमा सहभागी छन्।... | setopati.com | 5d77de7cb46a5d466d918646cdc8b7f9 |
घण्टाघरसँगै त्रिचन्द्र क्याम्पसको तीनवटा भवन छ । देब्रेपट्टि छेउको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएका कारण २०७२ सालमै शिक्षा मन्त्रालयले जोखिमयुक्त भनी रातो स्टिकर टाँसेको थियो । अहिलेसम्म उक्त भवन जीर्ण अवस्थामा नै छ । त्यससँगै रहेका अरु दुईवटा भवन पनि पानी चुहिने अवस्थामा छन् । तर त्यही भवनमा कक्षा सञ्चालन भइरहेको छ । ... | onlinekhabar.com | cfd86e68e79f74c29c6e9a7c98c79342 |
तालिबानीका एक अधिकारीले वार्तामा अफगानिस्तानको शान्ति प्रक्रियाका बारेमा छलफल हुने बताउनुभयो । हालैका महिनाहरुमा दुबै पक्षबीच छ चरणको वार्ता भइसकेको छ । तालिबान प्रवक्ता जबिउल्लाह मुजाहिदले नयाँ चरणको वार्ता कतारको दोहामा बुधबारदेखि हुने जानकारी दिनुभयो । काबुलस्थित अमेरिकी राजदूताबासले उक्त वार्ताका बारेमा कुनै टिप्पण... | pariwartankhabar.com | afdc9048c746021d03e4cdfb8019aa51 |
पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षाको सम्भावना छ । हाल देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । दिउँसो... | sansarnews.com | 278b0c0240589dda111ea15cd5f02b02 |
उपत्यकाबाट बाहिरिने प्रमुख नाका नागढुंगा सुरुङको प्रवेश मार्ग निर्माणका लागि जग्गा प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले ३० दिने सार्वजनिक सूचना जारी गरेको छ । यो सुरुङ मार्ग निर्माण भएपछि उपत्यका भित्रिँदा घण्टौँ लामो जाम नहुने विश्वास गरिएको छ । आयोजनाअन्तर्गत पूर्वी सडकखण्ड निर्माण गर्न जग्गा प्राप्तिका ला... | setopati.com | 312de721da783ac3bb6dff0820bab68b |
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सञ्चालन गरिरहेको स्नातक तह चौथो वर्षको परीक्षामा अंग्रेजीमा मात्रै प्रश्न सोधिएको छ । १५ चैतमा बसेको विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले त्रिभुवन विश्वविद्यालयका सबै संकायको स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने निर्णय गर... | sagarmatha.tv | 1e4821428b043416647270057beaa76e |
सरकारले कोरोनालाई नेपाल आउनै नदिने भनेर व्यापक तयारी गर्यो तर, रोक्न सकिएन । अहिले नेपालभित्र प्रवेश गरिसकेको छ । त्यही भएर अहिले सरकारले कोरोनालाई फैलिन नदिन गृहकार्य गरे पनि यो फैलिने क्रममा छ । यो किन फैलिँदै छ भन्ने कारणमा जान जरुरी छ । भारतमा कोरोना फैलिएपछि त्यहाँ काम गर्न गएका नेपाली कामदार धमाधम स्वदेश फर्किए ।... | capitalnepal.com | 876e9b8726f1fe1065b4ef7c90a2d61c |
सोमबार बसेको समाजवादीको सचिवालय बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए। उनले आफ्नो पार्टीका सबै सांसद र मन्त्रीहरूले एमसीसीको विपक्षमा मतदान गर्ने बताए। एकीकृत समाजवादीले पहिलो पटक एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो। “एमसीसीसम्बन्धी प्रस्तावको विपक्षमा सबै सांसद र मन्त्रीह... | sansarnews.com | e40e1ab9f1fa3e7eaef80dec2568de26 |
शाही संस्थापन (सभापति शेरबहादुर देउवा)समुहका हुन् । कुल खसेको ७ सय ५४ मतमध्ये ललितजंगले ४ सय २२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त गरे भने मोतीराज बलमे ७ मत प्राप्त गरेका छन् । खसेको कुल मतसंख्यामध्ये ८ मत बदर भएको छ । भुपेन्द्रजंग संस्थापनइतर (वरिष्ठ नेता रामचन्द पौडेल)समुह... | kathmandupati.com | 8738cd5e1914ffefd22a7853cfc04e8e |
अफ्रिकी मुलुक नाइजरको राजधानी नियामेस्थित एक विद्यालयमा मंगलबार लागेको भिषण आगलागीमा परेर झण्डै २० जना बालबालिकाको मृत्यु भएको छ । | drishtinews.com | 3523f6eef215a22a45429fa8fb2a1434 |
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको एक वर्षको समीक्षा गरेको छ । दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन मार्फत् काँग्रेसले सरकारको एक वर्षको उपलब्धीबारे टिप्पणी गर्दै काँग्रेसले मुलुकको आर्थिक सूचकांकहरु सकारात्मक अवस्थामा हस्तान्तरण गरेको दाबी गरेको छ । गत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलील... | hamrakura.com | 98d0702067e6db80f783d1366acb97e7 |
एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई शुक्रबार (फागुन ५) एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७९ प्रदान गरेको छ। यस कार्यक्रम अन्तर्गत सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्... | technologykhabar.com | 416a1ab4ea4536e7c6718f615d726508 |
नेपाल विद्यार्थी संघ काठमाण्डौ शाखाले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी त्रिविको निर्णय प्रति आपत्ति जनाएको हो । उसले स्वतन्त्र विद्यार्थी युनियनको भुमिकालाई कमजोर पार्ने मनसायले त्रिभुवन विश्वविद्यालयले उमेरको हदबन्दी लगाउदै समानुपातिक निर्वाचनको विषय उठाएको भन्दै त्यस विरुद्ध कडा प्रतिवाद गर्ने जनाएको हो । नेविस... | ratopati.com | 54f8521ad064ba4d6cb55b5cc470629c |
त्याहाँ सानाठुला सबैमा क्रिकेटको उत्तिकै क्रिकेट छ । भनिन्छ भारतमा हरेक दुई घर छोडेर एउटा क्रिकेटर जन्मिन्छ । क्रिकेटमा निक्कै प्रगति गरेको यो देशले यसपालीको बिश्वकपलाई हात पार्छ भन्नलाई कुनै दुबिधा छैन । यो देशमा बिभिन्न क्रिकेट प्रतियोगिता भइरहन्छन । रज्जी र आइपिएल भारतका प्रमुख दुई प्रतियोगिता हुन । रज्जी भनेको टेष्... | nayanepalnews.com | f36247d75e268fb9e7c7b4e00d869758 |
विसं २०७२ को भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ । आगामी जेठ तेस्रो साता सम्ममा नाका खुलाउने कार्यक्रमअनुसार अरनिको राजमार्गको बा¥हबिसे–तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ । बन्द नाकासँगै लार्चामा निर्मित सुख्खा बन्दरगाह बुधबार हस्... | onlinemajdoor.com | 6401c0963010fbfd0a5b62ef672d9785 |
विवाह तथा व्रतबन्धमा प्रयोग हुँदै आएको पन्चैबाजा जोगाउन समस्या भएको छ । परम्पराकालदेखि दमाईं जातिले बजाउँदै आएको सो पेसा सङ्कटमा परेको हो । दमाईं जातिको एकाधिकारका रूपमा रहेको पन्चैबाजा अहिले भने मगर, गुरुङलगायत विभिन्न जातजातिले समेत बजाउन थालेका छन् । दमाईंहरू यो पेसाबाट टाढिँदै गएपछि सङ्कटमा पर्न थालेको हो । | gorkhapatraonline.com | 6ef7aee3d7546c06fc655d2e40d56230 |
करन हिरापुर माविमा निमावि राहत कोटाअन्तर्गत र राजु कृष्ण निमाविमा बालविकास कोटामा कार्यरत थिए । दुवै जना शिक्षण पेसामा कार्यरत रहेकाले पनि उनीहरूको आर्थिक अवस्था राम्रै थियो । राम्रैसँग जीविकोपार्जन गर्दै आएका थिए । तर, उनीहरूको जीवनमा ६ वर्षअघि एउटा यस्तो घटना भयो कि जुन घटनाका कारण उनीहरू गाउँ र समाजबाटै विस्थापित बन... | ratopati.com | 1189e0fb970b6d2086a0bde9528921ec |
आज देखि उनीविरुद्धको रिटको अन्तिम सुनुवाइ हुने गरी पेशी तोकिएको थियो । तर सर्वाेच्च अदालतले उनको रिटको पेशी सूची स्थगितको सूचीमा राखेको हो । न्यायाधीश अभावका कारण चौधरीको बिहीबारको पेशीमा स्थगितमा परेको अदालतले जनाएको छ । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनको समूह नै स्थगितमा परेपछि रेशमविरुद्... | pardafas.com | bb0056fb592185cdfd8c1b396a12551a |
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच बैठक जारी छ। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवादका कारण सत्ता गठबन्धनभित्र स्पष्ट दुई धार देखिएपछि प्रधानमन्त्री देउवाले गठबन्धनका नेतालाई मनाउन सक्र... | nepalviews.com | ec72a4f06e701829c571bb14e9f182c1 |
लामो समय स्थगनपछि बिहीबार प्रदेश सभाको बैठक बसेको थियो । शुक्रबार पनि बैठक बस्नेछ । तर संसदमा छलफलका लागि एउटा मात्र विधेयक छ । प्रदेश विश्वविद्यालयको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन गर्न लागेको विधेयक शुक्रबार पेश हुँदैछ । यसअघि पेश भएको सेवा केन्द्र तथा पुनस्र्थापना केन्द्रको स्थापना तथा सञ्चालन र सेवा तथा पुर्न... | annapurnapost.com | 070343687f979a59e7678f1c6264b419 |
जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान सकि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालमा बुझाएको हो। विराटनगर महानगरपालिका–४ दूध फाराम अगाडि सोही ठाउँका १९ वर्षीय आयुष भेटुवालसहित तीन जनाले विराटनगर महानगरपालिका–६ का साइकल यात्री २७ वर्षीय पवन कुमार साह हलुवाईलाई साइकल... | nepalkhabar.com | e9eaf9d10da8d096b66d8fdf7a50f903 |
युद्ध सुरु भएदेखि खेरसनमा निकै बलियो अवस्थामा रहँदै सहर नै कब्जा गरेको रुसले एकाएक सेनालाई फिर्ता हुन आदेश दिनुलाई निकै महत्वका साथ हेरिएको छ । युक्रेनले जवाफी कारबाहि बढाएपछि रुसले र दक्षिणी युक्रेनको खेरसन सहरबाट आफ्ना सेनालाई फिर्ता हुन् आदेश दिएको छ। युद्ध सुरु भएदेखि खेरसनमा निकै बलियो अवस्थामा रहँदै सहर नै कब्जा ... | nepalviews.com | cee671c1b0898ef1358482463b57e9df |
उनीहरूविरुद्ध काठमाडौं, (नेस) ३८ क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न गठित विशेष अनुसन्धान समितिले काठमाडौंको न्युरोड नेपाल समाचारपत्र काठमाडौं र्थमन्त्री डा. युवराज खतिवडाले जनताले तिरेको कर दुरुपयोग नहुने बताउनु भएको छ। हेटौंडा, (नेस) प्रदेश नम्बर ३ सरकारले असार १ गते ४० अर्ब रुपियाँको बजेट ल्याउने तयारी काठमाडौं... | newsofnepal.com | 143bf6775fc2af7a5c1d229a9f878df4 |
मृतकको सनाखत हुनसकेको छैन । पूर्वबाट पश्चिमतर्फ आइरहेको ना४ख ४१५५ नंको ट्रकले विपरीत दिशातर्फ गइरहेको ना४७प ६१८९ नंको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रकलाई नियन्त्रणमा लिइएको र चालक फरार रहेको प्रहरीले जनाएको छ । | newsofnepal.com | 2efc90898ffb012ae6d00530cd3ed735 |
काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाईटेडले बर्नलीलाई हराएको छ । सोमबार राति भएको खेलमा एक गोलले पछि परेको अवस्थामा वेस्ट ह्यामले बर्नलीलाई २-१ गोलले हराउँदै पुनरागमन जित निकालेको हो । खेलको १२ औं मिनेटमा क्रिस उडले पेनाल्टीमा गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए । तर खेलको २१औं मिनेटमा एन्टोनियोले ... | khabarhub.com | 8b0e487cb5d69991d3516a31475378c8 |
दोश्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा प्रदेश नम्बर ७ का पाँच जिल्लाका १० लाख ५० हजार ७३३ जना मतदाता मतदानमा सहभागी हुने भएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय, धनगढीले दिएको जानकारी अनुसार सबैभन्दा बढी कैलालीमा चार लाख ६० हजार ५८० जना मतदाता रहेका छन् । कैलालीमा दुई लाख २३ हजार ५०... | aajakonews.com | 901a8ff253afc43a509e4dd28992d10d |
तीनतिरबाट नदी र जंगलले घेरिएको कञ्चनपुरको लालझाँडीमा वर्षात् सुरु भएसँगै झन त्रास थपिएको छ । बाढीको उच्च जोखिम रहेको यस क्षेत्रमा सडक सञ्जाल र भरपर्दो पुल पनि नहुँदा स्थानीयमा त्रास बढ्न थालेको हो । कञ्चनपुरको लालझाँडी गाउँपालिका जिल्लाकै सबैभन्दा दुर्गम र विकट क्षेत्रका रुपमा चिनिन्छ । तीनतिर नदी र जंगलबाट घेरिएको यस ... | imagekhabar.com | c34a08eb791f193e4eecf06cc0e4acb6 |
लकडाउन उल्लंघनका विषयमा प्रहरीसँगको बादविवादका क्रममा बेहोस भएकी ६५ वर्षीया जैनव खातुनको मृत्यु भएकोहो । सोमबार विहान सप्तरीको खड्ग नगरपालिका ६ बीरपुरमा लकडाउन उल्घंघन गरेर सर्वसाधारण बाहिर निस्केको सूचना पाएर पुगेको ईलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीसँग स्थानीय वासिन्दाको विवाद भएको थियो । प्रहरीले लक डाउन उल्लंघन... | setokhari.com | 8fe1413065083cdb0d29e6482628a539 |
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ। कूल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्णका साथ ४ रजत र १ काँस्य जित्यो। दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ काँस्य हात पारेको छ। अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ तेस्रो बन्दा उसले २ स... | pahilopost.com | 2695bb95dda13b4f7094be8b1ae94190 |
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । कोरोनाको विश्वव्यापी त्रास र नेप... | kendrabindu.com | a64ceed16d6017da949713fcad5a4b31 |
आइओएमले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा सहभागी ७ हजार ३९८ जना मध्ये ३ हजार ३३१ जना उत्तीर्ण भएका छन् । | imagekhabar.com | 1894bc1a37fe30fb60962a62b238ee0c |
दाङको घोराही तुलसीपुर सडक खण्डमा यात्रुवाहक बसले विद्यालयबाट घर फर्किरहेको बालकलाई ठक्कर दिँदा उनको घटनास्थमै मृत्यु भएको छ । तुलसीपुरबाट घोराहीतर्फ आइरहेको भे१ख ३६९७ नंको बसले आज दिउँसो तुलसीपुर उपमहानगरपालिका–१७ दूधरासमा ८ वर्षीय उत्तम चौधरीलाई ठक्कर दिएको थियोे । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक ए... | shilapatra.com | b154b8a815d733033167fd64288af8f0 |
हुथी विद्रोही विरोधी कारबाही सञ्चालन गर्दै आएको साउदी अरब नेतृत्वको गठबन्धन सेनाले कैदीहरू राखिएको एक केन्द्रमा गरेको हवाई आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) ले आशंका गरेको आइतबार जनाएको छ । 'हाम्रो अनुमानमा १०० जनाभन्दा बढीको हवाई आक्रमणमा परी मृत्यु भएको छ,' यमनका ला... | setopati.com | bcc68e89caf2d66a94e1667aae6cee2c |
धवलागिरि गाउँपालिका–३ घट्टेखोलामा २०७९ मङ्सिर महिनादेखि सुरु भएको भवन निर्माण कार्य गत पुस महिनायता ठप्प भएको हो । पालिकाले विनियोजन गरेको बजेट सकिएको र सङ्घीय सरकारले समयमा बजेट नपठाउँदा ठेकेदारले भवन निर्माणको काम रोकेका गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताए । “करिब आठ करोडमा ठेक्का सम्झौता भएको भवनका लागि सङ्घी... | newskarobar.com | f71da1661c76fc6c31d9ccccf864a4b9 |
प्रदेश नं २ सरकारले दोस्रो चरणको राहत वितरण शुरु गरेको छ । लकडाउन लम्बिएपछि दैनिक ज्यालादारी गर्ने मजदुर तथा विपन्न घरपरिवारलाई हातमुख जोड्न समस्या नहोस् भनेर प्रदेश सरकारले दोस्रो चरणमा राहत वितरण शुरु गरेको हो । प्रदेश नं २ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमातहतको घरेलु तथा साना उद्योग कार्यालयले प्रदान गरेक... | lokpath.com | 8da07ec49f08efa688c82078ed6d72c4 |
साउथ अभिनेता कमल हासनको फिल्म ‘विक्रम’ले तमिलसँगै हिन्दी बक्स अफिसमा पनि धुम मच्चाइरहेको छ । जुन ३ मा हलमा रिलिज भएको फिल्मले एक सातामै १३५.८५ करोड कमाएको छ । यति मात्र होइन, लोकेश कनागराज निर्देशित यो एक्सन क्राइम थ्रिलर फिल्मले सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । यही कारणले गर्दा फ्यानहरू अहिले विक्रमको दोस्... | lokpath.com | ed762c752348f376a13ce92d16149aae |
ठमेल पर्यटन विकास परिषदले अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा न्यु इयर इभ तथा ठमेल सडक महोत्सव गर्ने भएको छ । परिषदले आज शुक्रबार पत्रकार सम्मेलन महोत्सवकाे बारेमा जानकारी गराएकाे हाे । साेही सम्मेलनमा बोल्दै ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भविश्वर शर्माले सबै किसिमका व्यवसायीहरुलाई मध्यनजर गरेर ठमेलको पर्यटन प्रवर्द्ध... | imagekhabar.com | 086d961a91bb5b0077eda1a4deccc981 |
तोकिएको योग्यता पुगेका उम्मेदवारले महानगरपालिकाको वेबसाइटमा रहेको ‘करारमा हेभी ड्राइभर अनलाइन दरखास्त प्रणाली’ मार्फत आवेदन दिनुपर्ने महानगरपालिकाले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ । | canadanepal.com | 4a4704bd54dcbfec5aec6768fe3c3e33 |
संसार रहस्यले भरिएको छ । जसमा केहि कुराहरुको बारेमा अझै पनि हामीलाई थाहा छैन । आज हामी तपाईलाई त्यस्तै एउटा कुराको बारेमा जानकारी दिनेछौँ । जो तपाईहरुलाई थाहा नहुन पनि सक्छ । रुखको लागि पुलिस तैनाथ गरिएको छ भन्दा तपाईलाई विश्वास नलाग्न पनि सक्छ । तर यो सत्इ हो । भारतको मध्इप्रदेशको रायसेन जिल्लामा एक रुखको सुरक्षाका ला... | lokpath.com | 674fce12f048cc4fdb35d77a86c2a722 |
नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङलाई पद तथा गोपनीयताको सपथ खुवाएकी हुन्। मंगलबार मन्त्रिपरिषद बैठकले सिफारिस गरेका गुरूङ र शेरचनलाई भण्डारीले नि... | setopati.com | ce24c4fe6f93625d51ee6126539715c3 |
तर एयरलाइन्सले तत्कालिन पर्यटनमन्त्री र महानिर्देशकलाई प्रभावमा पारेर फेज, प्रिएप्लिकेसन, फर्मल एप्लिकेसन सकिएलगत्तै सीआरजे२०० नेपाल झिकाउन सफल भएको थियो । सोलगत्तै उसले क्रु ट्रेनिङमन लागि जर्मन लुफ्थान्सा एभिएसन ट्रेनिङ जर्मनीमा १५ पाइलटलाई पठाएको हो । यसो त १५ पाइलटलाई सो तालिम गराउनको लागि जर्मनीस्थित सिमुलाटोर सीए... | ratopati.com | 8af5879ed65bef35d6067ba649b2cec2 |
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचन गर्ने निर्णय भएकाले आगामी दिनमा पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्ने र मनोनयन प्रथा अन्त्य गरिने बताएका छन् । अनेरास्ववियू (क्रान्तिकारी) को चौथो पूर्ण बैठकलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्... | ratopati.com | f285da314e7669316a6a09d6e217e313 |
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि ओमानमा रहेको नेपालले सिरिजअघि पपुवा न्यु गिनी (पीएनजी)सँग दुई खेल खेल्दैछ । त्यस अन्तर्गत नेपाल र पपुवा न्यु गिनीबीचको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)आज हुँदैछ । नेपाल र पीएनजीबीच पहिलो ओडीआई मंगलबार बिहान नेपाली समय अनुसार ११:१५ बजे ओमान एके... | onlinekhabar.com | 6d8b63c04c1e7abfcf122393a9b11d91 |
उद्धारपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको सातदोबाटो प्रहरी बृत्तका डीएसपी उमेश जोशीले जानकारी दिए । दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान लुगा सुकाउने क्रममा इनारमाथि चढेकी थिइन्। इनारलाई छोपेको स्ल्याब फुटेपछि उनी इनारभित्र खसेकी हुन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विपद् व्यव... | newskarobar.com | 688d6dcac1168623eb1247d84b3838c4 |
मुख्यसचिव र प्रधानमन्त्री हुँदै एउटा डरलाग्दो खेल भित्रभित्रै चलेर असफलतासाथ बीचैमा टुंगिएको र त्यसको शिकार एकजना भूपूले हुनुपरेको । मधेस मुद्दालगायत कस्ता–कस्ता विषयमा संविधान संशोधन हुन नसकिरहेका बेला एउटा अर्को विषयमा पनि यसबीच संविधान संशोधनको प्रयत्न भएको रहेछ तर त्यो तुहियो । यद्यपि, त्यही कारणले अहिले कोही–कोही ... | janaaastha.com | fad44142171cd33e815c7a063abaf3d1 |
बंगलादेश दक्षिण एसियाको सबैभन्दा धेरै जनघनत्व भएको मुलुक हो । साथै यो मुलुकमा कोरोना भाइरसका संक्रमित पनि तीव्र गतिमा बढिरहेका छन् ।चिनियाँ कम्पनी सिनोभेक अहिले चीनभन्दा बाहिरका मानिसमा कोरोना भाइरसविरुद्धको खोप परीक्षण गराउने योजनामा छ । द इन्टरनेशनल सेन्टर फर डिजिज रिसर्च बंगलादेशले आगामी महिनादेखि यसको परीक्षण सुरु ... | onlinetvnepal.com | 1a789e6dad1e014e093ea884b3554be5 |
बिहीबार भएको खेलमा सुदूरपश्चिमले आयोजक ललितपुर मेयर्स ११ लाई ५१ रनले हराएको हो। सुदूरपश्चिमले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको ललितपुरले २० ओभरमा ७ विकेटको क्षतिमा ८६ रन मात्र बनाउन सक्यो। पहिलो विकेटका लागि लक्ष्मी चौधरी र कञ्चन श्रेष्ठले ४० रनको साझेदारी गरे। ओपनर लक्ष्मी चौधरी २५ रनमा रनआउट भइन्। कञ्चन १६ रनमा आउट... | nepalkhabar.com | 3a9bea5ee89383342ce22c1ff3ef4dad |
नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता ८ चैतदेखि काठमाडौंमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गर्दै थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम हुने जानकारी दिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालसहित भुटान र लाओसको स... | shilapatra.com | 76a99d22b7a6f9749bd29418d203691e |
गत साता स्पेनको बार्सिलोनामा सम्पन्न मोबाइल वल्र्ड कंग्रेसमा उपलब्ध स्मार्टफोनले यो कुरालाई थप प्रमाणित गरेको छ । | ekantipur.com | 52a93f386504d168419fa53f0c9cd1e4 |
पछिल्लो समय निःसन्तानको समस्या बढेसँगै धेरै दम्पतीको रोजाइमा इनभिट्रो फर्टिलाइजेसन (आइभिएफ) विधि पर्ने गरेको छ । चिकित्सकका अनुसार अस्पतालमा दैनिक निःसन्तान समस्या लिएर ५० बढी दम्पती आउने गर्दछन् जसमध्ये दुईदेखि तीन जनालाई मात्र आइभिएफ विधि आवश्यक पर्ने गर्छ। डा.पराजुलीका अनुसार आइभिएफ भनेको ल्याबमा भ्रूण बनाउने प्रक्र... | gorkhapatraonline.com | 7991505bfa1e8332a33172e64ba9ac00 |
भूमाफिया र कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएको करोडौँ मूल्य बराबरको सार्वजनिक जग्गाको खोजबिन शुरु भएको छ। मुख्य बजार क्षेत्र आदर्शनगरलगायत ३२ वटै वडामा रहेको सार्वजनिक जग्गा पहिचान गरी व्यक्तिको नाममा दर्ता भएका त्यस्ता जग्गाहरु वीरगञ्ज महानगरपालिकाले आफ्नो नाममा ल्याउने अभियानको थालनी गरेको हो । | kendrabindu.com | a7e24ba8b474db77057bc8ece2fbd945 |
नुनविनाको परिकार नेपालीको भान्सामा पाउन मुस्किल नै हुन्छ । नुन हामो शरीरलाई आवश्यक पर्ने तत्व भए पनि धेरै सेवन गर्दा भने हानिकारक नै हुन्छ । स्वास्थ्य विशेषज्ञहरू नुनलाई ‘साइलेन्ट किलर’ मान्छन्, जसले शरीरमा बिस्तारै–बिस्तारै असर गरिरहेको हुन्छ । डब्लुएचओ (विश्व स्वास्थ्य संगठन)ले गरेको एक अध्ययनअनुसार एक वयस्क व्यक्तिल... | pariwartankhabar.com | c1af06154aa9e9475e2582b5840e4815 |
प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले सभामुख र उपसभामुख दुवै एउटै दलको भएकोले दुईमध्ये एउटाले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।‘एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नुहुँदैन, एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नु भनेको संवैधानिक व्यवस्थाको उल्लंघन हो' शनिबार रिपोटर्स क्लबले काठमाडौंमा गरेको कार... | ekantipur.com | 93eb7f2b28abd5df00c43714bbb5c09c |
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले विद्यालयस्तरबाटै खेलकुद विषय अनिवार्य पाठ्यक्रमका रूपमा समावेश गर्न नसकिए आशातीत पदक प्राप्त गर्न कठिन हुने बताएका छन् । | nepalviews.com | d0ffdc5c6ddbb2d39b1e6d0cae6166e0 |
ऐतिहासिक, सांस्कृतिक र पौराणिक हिसाबले महत्वपूर्ण शङ्खरापुर नगरपालिकाको अस्तित्व मेटाउन खोजिएको भन्दै आज कार्यालय समय सुरु हुने बित्तिकै तालाबन्दी गरिएको स्थानीयवासी पवनलाल श्रेष्ठले राससलाई जानकारी दिए । रुपेशलाल श्रेष्ठको संयोजकत्वमा २५ सदस्यीय दबाब समूह गठन गरी नगरपालिका कार्यालय र सबै वडा कार्यालयमा तालाबन्दी गरिएक... | ratopati.com | 8ded86e0b251066dcf6c83994fab4c00 |
घोषणपत्र जारी गर्दै आज सकिंदै खजुरा विकास सम्मेलन नेपालगन्ज – बाँकेको खजुरा गाउपालिकाले बृहत् खजुरा सम्मेलनको आयोजना गरेको छ । गाउँपालिकाले योजना निर्माणमा टेवा पु¥याउने उद्देश्यले नै बृहत खजुरा सम्मेलनको आयोजना गरेको हो । बुधवार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेपछि आज बिहीबारसम्म चल्ने सम्मेलनमा विज्ञ... | nepalgunjnews.com | 41afe13993169a17d7585287400e465b |
यो सातादेखि अमेरिकी डलर निरन्तर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले बुधबार १ डलर बराबर ११७ रुपैयाँ ५७ पैसा बिक्रीदर तोकेको छ । मंगलबार डलरको भाउ ११६ रुपैयाँ ६६ पैसा थियो । पछिल्लो समय ११४ देखि ११५ रुपैयाँमा रहेको डलर यो साता निरन्तर उकालो लागेको छ । भारतीय रिजर्व बैंक (आरबीआई) ले १ डलर बराबर ७२ रुपैयाँ २४ पैसा भारु त... | capitalnepal.com | ba3add72fe1bf99c660ea5aca0d81afc |
काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी छ। मुख्य कार्यालय सानेपामा हिजो सुरु भएको बैठकको आज दोस्रो दिन हो। हिजोको बैठकमा एजेन्डा पेश भएको थियो भने आजदेखि केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् । | nepalsamaya.com | 0e2a29f610e2587b2f795bfaf39b890a |
यसको एउटा कारण उनको पहिलो फिल्ममा हिरो सलमान खान थिए भने अर्को कारण उनको अनुहार थियो । उनी कताकता ऐश्वर्या रायजस्तै देखिन्थिन् । अब १५ वर्षपछि स्नेहाले ऐश्वर्यासँग आफ्नो तुलनाको विषयमा खुलेर कुरा गरेकी छिन् । उनले थुप्रै वर्षपछि जीफाइभको शोबाट डिजिटल डेब्यू गरिसकेकी छिन् । स्नेहाले भनेकी छिन्, ‘म आफ्नो रङ्ग र अनुहारको ... | ratopati.com | c0159be6c4770125214d7ffd5a08f5ab |
घिरिङ खण्डको गजरकोट–२ भण्टार र वडा नं ६ को अत्रौलीको सिमानामा रहेको बडहरेखोलामा मोटरेबल पुल निर्माण हुन लागेको हो । सरकारको रु एक करोड १९ लाखको लागतमा निर्माण कार्य सुरु भएको पुल २० मिटर लम्बाइ र पाँच मिटर चौडाइ रहेको छ । निर्माण कम्पनी सन्तोषी नागार्जुन जेभी कन्स्ट्रक्सन प्रालिले २०७४ साल असार मसान्तसम्म काम सक्ने गरी... | pokharanews.com | 504f59b69dda3620d72bb8ac1a6756bb |
एम्नेस्टी इन्टरनेसनलले विश्वका विभिन्न मुलुकमा भएका मानवअधिकारको उल्लंघनका घटना समेटिएको प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ । ४ सय ८ पृष्ठ लामो उक्त प्रतिवेदनमा विश्वका विभिन्न १ सय ६० मुलुकको मानवअधिकारको स्थितिका बारेमा विस्तृत चर्चा गरिएको छ । प्रतिवेदनमा १ सय १३ मुुलुकमा अभिव्यक्ति स्वतन्त्र हनन् भएको, ३३ मुलुकले व... | souryaonline.com | 9b33ee9ec5f76fd7d39a410844403d4b |
गए राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ । बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए । चापाकोट–४ दार्सिङ बस्ने ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्य... | sunaulonepal.com | 9085cecbb0b5d5b50fe4f92e1e3dfe23 |
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले ४ ओभरमा १ विकेट गुमाउँदै २३ रन बनाएको छ । युएईका वृत्य अरविन्द ४ र आयन लाक्रा ६ रनमा नटआउट छन् । टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । दीपेन्द्रसि... | hamrokhelkud.com | 246a9dd8e33bdcb93fcc633b4a3e30c6 |
प्रदेश नम्बर १ सरकारले मुख्य न्यायाधिवक्तामा परिवर्तन राईलाई नियुक्त गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले राईलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६० को उपधारा(२) बमोजिम नियुक्त मुख्यन्यायाधिवक्ता राईलाई आज प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामु... | nepalijanta.com | 3738c3b3854a174fd24dbdd731c4828c |
प्रकाशले आफ्नो तेस्रो पत्नी विना मगरको पार्टीमा ठुलो योगदान भएको भन्दै उनलाई प्रचण्ड परिवारसंग दाजेंर हेर्न नमिल्ने बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस पोष्ट गर्दै प्रकाशले बिना मगरको राजनैतिक जिवन प्रचण्ड परिवारसंग जोडिदां उनलाई घाटा भएको दाबी समेत गरका छन् । एउटा कुरा ब्यापक के देखियो भने माओवादी भित्र आफ्नो छ... | kathmandupati.com | bd81d2c2d87a578c7484e33ca26da58f |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.